आमाले हरेक ठाउँ लिनसक्छ तर आमाको ठाउँ कसैले लिन सक्दैन - AAMA
HTML-код
- Опубликовано: 6 окт 2024
- आमाले हरेक ठाउँ लिनसक्छ तर आमाको ठाउँ कसैले लिन सक्दैन भनेपछि रुबी राणाकी छोरी प्रशिद्धिमा देखिएको भाव कस्तो ? - AAMA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #aama
आमा धर्ती हुन, त्यस्तै बुबा आकाश हुन । दुबैको अनुपस्थितिमा जीवन सार्थक हुदैन । आमा कार्यक्रम उपयुक्त छ । कार्यक्रमको उत्तरोत्तर प्रगतिको कामना।
सबै सन्तानले आफ्नो आमाको यसरी नै उच्चमुल्यांकन ईज्जत गर्ने सन्तान होस शुभकामना रूबी जी
100% सहि आमाको ठाउँ कसैले लिन सक्दैन ।तर आमा हरेक ठाउँ लिन सक्छिन।🙏
😂
...😂
..,
मलाई त सबै भन्दा मन पर्ने लेडि मिठास बाेलिकाे शैली अनि बिउटि फिट्नेस तेस पछि सबै कुराकाे लिडर । अनि अरु पनि धेरै मन पर्ने हजुरकाे तेसपछि करिस्मा म्याम निरुता सिह अनि न नन्धिता केसि । माल्भिका , उस्षा खट्गि, सुगरिका केसि ,सुनिता गङ्गगाेल धेरै मलाई मन पर्ने हरुमा पर्नु हन्छ। अरुपनि छन तर पनि हजुरहरुचहि धेरै नै मन पर्छ । तर अरुलाइ नराम्रो भन्न खाेजेकाेचहि हाेइन हजुर मेराे भावना मात्रै हाे सरि🙏🙏
अब सुगरिका सीस वहाको मम लाई ल्याउनु न प्लज़ उषा दिदी म वहाको ठुलो फेन हो 🙏
Who is she
Ma pani ❤plz sugarika kc
Me too🙏
Ma pani
हिमानी शाहलाई पनि ल्याउनु होला प्लिज्🙏
Kati ramri aama xori 👌👌🥰🥰Buba ko kura le aasu aayo 🙏🙏😭😭❤️❤️
Maa आमा mom🙏🌷🙏Baba बुवा Dad🙏🌷🙏
❤❤❤❤❤❤ दर्शन !उषा दिज्यु । अब राजनितीकतर्फका मन्त्री बिना मगर ज्युलाई पनि ल्याउनुन है । प्लिज मेरी प्यारी दिज्यु हजुर । मिस् यु मोर ।❤❤❤❤❤❤
I love this program❤️
❤❤❤❤❤
Having such a lovely and supportative parents is blessing❤
Namaste..❤ launa buwako ni dhukha pokhne buwa vanne program aaunu paro hjr .plz
हास्दै रूदै हेर्दै छु ।
Rubi mam ❤🎉
हिमानी साहलाई पनि ल्याउनु पर्यो
Always rock ruby
लास्टमा कति धेरै हसाउनु भयो
प्रशिद्दी मिस international जापन मा भिडन गाको के भयो result ? केहि थाह भएन ?
❤❤❤Nice lovely chhori❤❤❤
Ruby maam wow ❤❤❤❤
❤❤
हैन बाउको ठाउपनि कसैले लिन सक्दैन हो बाउलाई पनि ठाउँ दिनु पर्यो
😢😢😂😂😂😂
😂😂😂
😂😂😂
कार्यक्रम नै आमा भन्ने छ अब बाउ भन्ने कार्यक्रम तपाईं ल्याउनुस😅
So. Sweet❤❤dajuu
Omg ❤😢
Aba vane Pujar Sarki film ko heroine Parikshya Limbu ko aama lai hjr ko show ma herna mwn xa uha sangai❤
My favourite guest ❤❤❤❤❤❤❤❤❤
prashiddhiko rashi karkat vannu vako jasto lagyo but she says aquarius in english ali mistake vako jasto lagyo.
Virgoतुला😮, Aquariusकर्कट😮 मैले बुिझन
म त तुलाLibra, कर्कटCancer भनेर बुिझराको िथए भगवान
So sweet ❤❤❤💕💕💕👍👍👍
Ho tara koi koi aama afnai chora chori ko paisa lutera gharelu hinsa garera Sampati khana ko lagi agadi badhne pani hunchan
Sugarika kc ra uhako mom pls
Buwa hoibaknthyo aama chai hoisinx hehehe 🤭
Kasto blunder mistake Ruby Mam le uaha ko nam bachha ma Reetu ani baini ko chahi Neetu vanirako xa tar pani Usha Didi le naretor ma Neetu vaner kasto mistake gareko
Support me guyz
❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤