प्रचण्ड, छोरी गङ्गा र नातिनी स्मिताले आमा सम्झिदा भावुक बन्यो बालुवाटारको माहोल I Aama Season 5 I

Поделиться
HTML-код
  • Опубликовано: 20 янв 2025

Комментарии • 193

  • @AMRITSUNAR-j9s
    @AMRITSUNAR-j9s 10 месяцев назад +110

    आज हजारौं आमाहरुको काख तपाईको कारणले रित्तिएको छ ती आमाहरुको खुशी फर्काउने कोशिस गर्नु होस् तपाइँको आमाको आत्मालाई शान्ति मिल्ने छ प्रधानमन्त्री ज्यु !!

    • @santoshrokaya8425
      @santoshrokaya8425 10 месяцев назад +4

      Khayer hajarau aamako kaahk reteyo hola tera corodau Aama KO anuhar ma ne Khusi aako xa❤

    • @DdLimbu
      @DdLimbu 9 месяцев назад

      तैले गर्दा हजारौ आमाको काख रितियो भन्नू एकदम गलत छ उहाको ब्यात्ती गत स्वार्थ को लाडाइ थिएना यो ।गरिब दुखी आदिवासी जन जाती दलित पिछडिएको बर्ग उन्मुत्ती को लागि ।सामान्ती शोषक पुजिबादी नकुर शशी दलाल हरुबाट मुत्ती पाउनको लागि लडिए को लडाइँ थियो ।बिश्वास मा हेर्नुस इतिहास नेपाल भन्दा कत्ती भयानक लडाइँ हरु लडेका छन ।आफ्नो हक अधिकार पहिचान आदि ...आदि ......................

    • @MR-qk3us
      @MR-qk3us 9 месяцев назад

      ति हजारौं आमाका कोखका सन्तानहरू सारा नेपालीका आमा बाका सन्तानको रूपमा मानिन्छ, जसले परिवर्तनको लागि ज्यान सहादत प्राप्त गर्नु भयो। अरु बाँकी त सित्तैमा पाको फाइदा हो।

    • @melodyangela450
      @melodyangela450 9 месяцев назад

      त्यसरी ती आमाको काख रित्तिनुमा प्रधानमन्त्री ज्युको कुनै स्वार्थ थिएन । सारा नेपाली को स्वतंत्रता, स्वाभिमान को लागि थियो । गंगा sister उच्च सम्मान छ । malaeni Ganga dii unmarried jasto lageko thiyo

    • @ramtamang-iv1ps
      @ramtamang-iv1ps 6 месяцев назад

      ,😂😊😊ओ😊🎉😊

  • @kabitathakulla4327
    @kabitathakulla4327 10 месяцев назад +43

    सलुट छ ती आमा लाई जसले प्रचण्ड जस्तो योद्धा को जन्म दिनु भयो❤

    • @yambahadur8334
      @yambahadur8334 10 месяцев назад

      Kaha dekhi hoisinxa ni kabita g hjr

    • @tejendrasherchan7686
      @tejendrasherchan7686 10 месяцев назад +2

      Napyo

    • @yambahadur8334
      @yambahadur8334 10 месяцев назад

      @@tejendrasherchan7686 nap rakh mula hadighopte

    • @khusithapa6550
      @khusithapa6550 9 месяцев назад

      😂😂😂😂

    • @harikalapokhrel7032
      @harikalapokhrel7032 9 месяцев назад

      देस लुट्ने जनता मार्ने माहान योद्दा😅😅😅😅😅😅

  • @bhagwatipradhan1073
    @bhagwatipradhan1073 10 месяцев назад +17

    आमा भनेकाे हरेक सन्तानको गल्तीको
    आ- आम
    मा- माफि दिन सक्ने महान आमाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।❤️❤️❤️❤️❤️❤️❤️

  • @gurungdevipun2542
    @gurungdevipun2542 10 месяцев назад +15

    आमा शब्द नै काफी छ ।
    आमा भन्ने बित्तिकै गँगाको भावुकता र आँशुले मेरो पनि आँसु रोकिएन ।
    प्रस्तोता उषा खड्गी (मिस नेपाल ,उधमी ) मेरो प्रिय् अति नै मन पर्ने ब्यक्ती ।
    आमा कार्यक्रम सफलता को शुभकामना उषा जि

    • @indirabista872
      @indirabista872 10 месяцев назад +2

      आमा शब्द सुन्दा नि आखा रसाहाल्छ 😢😢😢 सायद आमा गुमाउनुको पीडा होला😢😢

    • @gurungdevipun2542
      @gurungdevipun2542 10 месяцев назад

      @@indirabista872 2020 march को 1 तारिक 90 बर्षकी आमा गुमाएकी हुँ।
      अझैसम्म मन सम्हालिदैन ,सपना मा देखेर बिउझे पछि रुन्छु,कहिँकतै आमा साम्बन्धित कार्यक्रम हेरेर आँसु रोक्न सक्दिन ।
      आज म अफिस आउदै गर्दा बसमा यो कार्यक्रम हेर्दै,रुदैँ अफिस आइपुगेँ😥

  • @poonamdhungana6245
    @poonamdhungana6245 9 месяцев назад +3

    आफ्नो आमा नभयर के भयोत नेपाल आमा लाोई खुसी सुखी बनाउनुस्न हजुर 🙏

  • @dangnepal7075
    @dangnepal7075 10 месяцев назад +11

    नायक युग पुरुष प्रचण्ड ✊✊✊✊✊✊

  • @bishaloli9037
    @bishaloli9037 10 месяцев назад +14

    गणतन्त्र, धर्मनिरपेक्षत, संघीयता, समावेशी लोकतन्त्र र प्रचण्ड प्रयाबाची शव्दहरू हुन ।। 🙏🙏

  • @safalsharmasafalsharma2522
    @safalsharmasafalsharma2522 9 месяцев назад +19

    17000 आमाका कोख रित्तो त भयको हो नि प्रधानमन्त्री ज्यु ति आमा हरु कति रोय होलान महसुस गर्नु हुन्छ कि हुन्न?

    • @dineshroka6660
      @dineshroka6660 9 месяцев назад

      देशमा युद्ध हुदा 17000 मात्रै होइन धेरै marchan hjr

  • @HimaKhadka-ws2ft
    @HimaKhadka-ws2ft 10 месяцев назад +11

    आमा कार्यक्रम हेर्न आतुर थिए । उषा दिदी लिएर आउनु भयो । आमा ❤

    • @yambahadur8334
      @yambahadur8334 10 месяцев назад +1

      Honi hima jiu hjr pani aama vaisaknu vako xar

  • @upendrathakuri2212
    @upendrathakuri2212 10 месяцев назад +12

    आमा भन्ने शब्दको नै अपमान भयो उषा जि। जसले हजारौं आमाहरुको काख रित्यायो हजारौं आमाहरुको सिउददो पुछ्यो र हजारौं बाल बच्चालाई टुहुरा बनायो त्यस्ता मानव रुपि दानवहरुलाई गेष्ट बनाएर आमा भन्ने शब्दको अपमान गर्नुभयो News24

  • @sharmilamalla6615
    @sharmilamalla6615 10 месяцев назад +2

    आमा कार्यक्रम सारै राम्रो लाग्यो मलाई,, हार्दिक बधाई तथा शुभकामना।।

  • @babitanembang2535
    @babitanembang2535 10 месяцев назад +11

    हजारौं नेपाली आमाहरुको काख रित्याउने तिमी हत्यारा हौ। ति आमाहरुको आँसु लाग्नेछ तिमीलाई। यद्दपी सीता दाहाल छोराछोरीको जन्म दिने आमा हुन्। गँगाको आमा प्रति सम्मान प्रति म सम्मान गर्छु।

    • @yambahadur8334
      @yambahadur8334 10 месяцев назад

      Teti sato ni hoina hola hou babitaa

  • @AlphaBoy-0
    @AlphaBoy-0 Месяц назад +1

    हिन्दुराज्य नमान्ने बाउ आमाको अन्तिम काज कृया नगर्ने भनेर आफू पनि नगएएको मान्छे हैन र?

  • @LaxmiAcharya-ze3yw
    @LaxmiAcharya-ze3yw 9 месяцев назад +1

    lovely उषाखडकी जि ❤ lovely प्रधानमन्त्री प्रचन्ड जि को परिवार lovely ❤

  • @rabindrarai7819
    @rabindrarai7819 10 месяцев назад +5

    प्रचण्ड असली राजा हो

  • @prabinmoktan1753
    @prabinmoktan1753 6 месяцев назад +1

    Kati ramro gita❤❤❤🎉🎉

  • @Shreejanachhetri23
    @Shreejanachhetri23 6 месяцев назад +1

    रोए हौँ गीत सुनेर😢😢sorry😢

  • @yogendraadhikari8425
    @yogendraadhikari8425 10 месяцев назад +13

    PM ,ज्यु
    तपाईं को महान काम पर्ति हामि सदा गर्व गर्ने छौ🙏🙏🙏🙏🙏

  • @sharadaluitel1514
    @sharadaluitel1514 10 месяцев назад +16

    यो मान्छेले बुवा आमा को कुरा गरन सुवाऊदैन किन की सबै बुवा आमा को छोरा छोरी मारेको छ😡😡

    • @Mamta-m9i
      @Mamta-m9i 10 месяцев назад +4

      तेराे साेच्ने दिमाग सफा राख

  • @RajuKatuwal-s2z
    @RajuKatuwal-s2z 10 месяцев назад +3

    आमा❤❤🙏🙏

  • @Siddhika15
    @Siddhika15 10 месяцев назад +6

    सुनेको गीत तर आज थाहा भयो❤

  • @bharatgurung2495
    @bharatgurung2495 10 месяцев назад +2

    दामी कार्यक्रम आमा ❤❤❤

  • @bikiran1214
    @bikiran1214 10 месяцев назад +2

    यिनहरुको परिवार छताछुल्ल त छ दुखद छ तर, यिनिहरुले जनयुद्धको नाममा रित्याएका 17 हजार + काख र कोखलाई परिवर्तनको लागि भएको सहादत भनेर अहिले त्यहि रगतमा प्रचण्डका निश्चित परिवारले होली खेलिरहदा, कुनै समवेदना देखाउन सकिएन .... यिनका असफल जनयुद्धले सहिदको रगत सिर्फ कर्णालीको पानी जस्तो बनेर गयो 😏 , प्राकृतिक न्यायको सिद्धान्त अनुसार यो परिवार अझै दर्दनाक र भयानक अवस्थाबाट गुर्जिनेछ 😶

  • @sarojrana7706
    @sarojrana7706 10 месяцев назад +1

    Aama ❤

  • @sanukhatiwada9128
    @sanukhatiwada9128 9 месяцев назад +3

    हजारौ आमाहरूको काख रितिएको । सुत्केरीहुन /आमा हुन नपाउदै, निमोठिएका निर्दोष आमाको आसु पुछ्ने क्षमता छ ?

    • @melodyangela450
      @melodyangela450 9 месяцев назад

      ती निमोठिएको निर्दोष आमाको आसु पुछ्न त अहिले सम्भव नहोला तर करोडौं को आसुँ पुछिएको छ।

  • @reshmitamrakar8583
    @reshmitamrakar8583 9 месяцев назад

    Great program and heart touching. Best wishes for Amaa program.🙏❤️

  • @zetlidong3788
    @zetlidong3788 10 месяцев назад +5

    प्रश्न सोध्ने एउटा आमा आफ्नो बच्चाहरु बुबालाई छोडेर हिडे divorce गरेर अनि प्रश्न दिने १७००० मरेका ति छोराछोरीकि आमाको हालत के भयो होला

  • @khilanathdahal5688
    @khilanathdahal5688 10 месяцев назад +1

    आम नेपाली आमा बुवाहरु भन्दा लाज लाग्नु पर्ने हो यो हत्यारालाई, ती अबोध आमा बा हरुको आशुले यस्ले नि तडपी तडपी मर्नु पर्ने दिनको पर्खाईमा छन नेपालीहरु ..

  • @KedarTamang-ui6se
    @KedarTamang-ui6se 8 месяцев назад

    great heart touchng program आमा

  • @smritarai
    @smritarai 10 месяцев назад +3

    Aama
    Ramro interview Miss Usha🙏🙏all the best

  • @madanshah5447
    @madanshah5447 10 месяцев назад

    Best aba Aama program dherai ramro

  • @damodarlamsal8514
    @damodarlamsal8514 10 месяцев назад +1

    5:55 emotional re??? रोई हाल्नु हुन्छ रे???? छप का छप दुनिया को छोरा छीनाल्दा अलीकती माया दया आयन

  • @salbahadurgurung2705
    @salbahadurgurung2705 9 месяцев назад

    Good interview Aama program

  • @AnimeLover-oq8sx
    @AnimeLover-oq8sx 10 месяцев назад +1

    धन्यवाद त उहाँ लाई भन्नुहोस प्रधानमन्त्री ज्यु महान राजा ले राज गद्दी नछोडेको भए के हालत हुन्थ्यो हजुर को ?? ❤

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 10 месяцев назад

    तपाईं पनि आम स्वशित पीडित परिवर्तनकारी जनताको आमा - बुवा हुनुहुन्छ !🙏🙏🙏

  • @poojat.7113
    @poojat.7113 10 месяцев назад

    आमा ❤

  • @PremThapa-oz2or
    @PremThapa-oz2or 10 месяцев назад +3

    हत्याराकी नातिनीकाे स्वरमा हिंसक क्रुरता छ ।

    • @janukabastakoti4412
      @janukabastakoti4412 10 месяцев назад +3

      गोबर भरेको दिमागले यो भन्दा बडी सोच्न सकदैन

    • @melodyangela450
      @melodyangela450 9 месяцев назад

      भन्नु पनि कति घातक शब्द हो??

    • @PremThapa-oz2or
      @PremThapa-oz2or 9 месяцев назад +1

      @@janukabastakoti4412 १७००० नेपाली जनता मार्नेकाे दिमागमा चाहिँ के भरेकाे थियाे ?

  • @UshaDhanushe
    @UshaDhanushe 9 месяцев назад

    Love you mom❤❤❤❤

  • @HimaKhadka-ws2ft
    @HimaKhadka-ws2ft 10 месяцев назад +1

    भावना जोडिएको कार्यक्रम

  • @kajimanthapa5342
    @kajimanthapa5342 10 месяцев назад +3

    यस्ता आमाको महत्व नबुझ्ने मानवको रुपको दानवलाई यो कार्यक्रम सुहायन!कति अमाका काख उजाड बनाउने छी बोल्न लाज लाग्नु पर्ने!

    • @बुध्दकोदेशनेपाल
      @बुध्दकोदेशनेपाल 9 месяцев назад

      कति आमा हरु लाई आफू आमा भयको अनुभूति पनि त्यही हत्त्यारो ले दियको नबिर्स ।।

  • @JivanRegmi-zt7kn
    @JivanRegmi-zt7kn 10 месяцев назад +4

    तपाइकी एउटि आमा र जनयुद्धको त्यो समय आफ्नो कोख रित्ताएर बसेका हजारौ आमा हरुलाइ एकैपटक सम्झिनु पर्यो भनी कसरी सम्झिनु हुन्छ ..??
    तपाइका लागि ज्यान दिन तयार ती सन्तान का सन्ततिहरु तपाईंको ज्यान लिन तयार छन आज यो विषयमा तपाईं के भन्न चाहानु हुन्छ क. प्रचण्ड ??
    10 बर्से जनयुद्ध देश बदल्न थियो तर अपसोच ब्यक्ती बदलिये यहाँ ...😞

  • @shivarimal8011
    @shivarimal8011 10 месяцев назад +7

    कति आमा का कोख रितो बनाइदिनु भयो भनेर पनि सोधनु होला सिस्टर।

    • @OfGod-gq3qd4pg6v
      @OfGod-gq3qd4pg6v 10 месяцев назад

      17000

    • @prakashrai9416
      @prakashrai9416 10 месяцев назад

      तेरो बाउ तत्कालीन श्री ५ ज्ञानेन्द्र शाहले कोख रित्तो बनाएको १२ हजारको बारेमा चाहिँ कहिले सोध्छस्

  • @ishwarnyaupane4450
    @ishwarnyaupane4450 10 месяцев назад

    Thank you nepals beauty queen .... Thanks againn love you and go ahead

  • @grishmashrestha5121
    @grishmashrestha5121 10 месяцев назад +2

    यो जङ्गलिलाइ आफ्नो परिवार को चिन्ता अरुको परिवार बिचल्ली हिदा चिन्ता छैन

  • @bharatgurung2495
    @bharatgurung2495 10 месяцев назад +2

    super and great interview ❤️❤️❤️

  • @kishorsunuwar3504
    @kishorsunuwar3504 3 месяца назад

    Usha I just watched this episode, I wish you all the best congratulation, I found you have got precious sense of humour well done.
    With my deep respect:
    Mr Kishor Kumar Sunuwar
    UK

  • @Safareducation
    @Safareducation 10 месяцев назад +2

    कति सरल परिवार ❤❤

  • @Ram_Chaudhary8387
    @Ram_Chaudhary8387 10 месяцев назад +1

    Love U my Mom 💗🙏

  • @kamaltimalsina1144
    @kamaltimalsina1144 10 месяцев назад +2

    Great programme.

  • @nayan_Adhikari2
    @nayan_Adhikari2 10 месяцев назад +3

    प्रचण्ड ज्यू एकपटक आत्मासमिक्षा गर्नु र अब विगत बिर्सिएर नेपाली जनतामा समर्पित भै राजनीति गर्नु र सधै नेपाली जनता प्रती डेलिकेट रहनु होला ।परिवर्तन र बिकास को आशामा बिनास हुनु लाई नेपालीले आफ्नो दुरदशा र दुर्भाग्यको रुपमा लिने छन यदि हजुरमा परिवर्तन आएमा

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 10 месяцев назад

    Aama

  • @IndiraRajbhandari
    @IndiraRajbhandari 10 месяцев назад

    Aaama❤❤❤❤❤

  • @MadanChhetri-x5q
    @MadanChhetri-x5q 10 месяцев назад +2

    चाप्लुसी को पराकाष्ठा भो ।कोहि नपायेर रेनु को आमा यिनी हरु को आमा को चर्चा ।लज्जास्पद प्रस्तोता

    • @shilaadhikari719
      @shilaadhikari719 10 месяцев назад

      हजुरलाइ मलाई खोज्दै हिंड्न त हैसियत नि पुग्नुपर्योनी

  • @latatamang3530
    @latatamang3530 9 месяцев назад

    Ama Chori 😍

  • @sushmitashrestha8734
    @sushmitashrestha8734 10 месяцев назад +1

    Love this episode ❣️

  • @bharatsunar2145
    @bharatsunar2145 7 месяцев назад

    प्रचण्डको आमाले माथि बाट भन्दैहोलीन् यस्ता कुपुत्रलाइ जन्म दिना भन्दा मेरो कोख किना बाझो रहेना भनेर धिक्कार दै होलीन् विचार ति आमा,अब यस्ता गद्दार छोरा कुनै आमाले पनी नजन्माउनु भन्ना चाहान्छु यही कामना छ भगवान सित।

  • @nareshbalayar2938
    @nareshbalayar2938 10 месяцев назад +1

    अामा प्रति मेराे सम्मान छ तर तिमिहरुकै कारणले अाजा हजारौं अामाकाे खार रितियका छन अत्ति कुरा बुझ ।

  • @rajgurung8875
    @rajgurung8875 9 месяцев назад

    नायक प्रचण्ड

  • @sagarbhusal8623
    @sagarbhusal8623 10 месяцев назад +4

    नेपालको राजनीति ब्यबस्था परिबर्तनमा सिता दाहालको योगदान भुल्नुहुन्न यद्यपि ब्यबस्था हाल उपयुक्त होला नहोला ।

  • @yasodaadhikari9608
    @yasodaadhikari9608 10 месяцев назад +3

    यिनको कारणले गर्दा कयौ आमा का छोराछोरी मर्नु ,बिदेशिनु परेको छ के थाहा छ त्यो पिडा

  • @MrInsanedreamer
    @MrInsanedreamer 10 месяцев назад

    best of luck mr. PM

  • @prakashdulal6883
    @prakashdulal6883 9 месяцев назад

    दुनियाँमा कुनै पनि देशमा निरंकुशता/सामन्ती साशन ढाल्न र गणतन्त्र स्थापना गर्न धेरै ठूलो मानवीय क्षेति हुन्छ, तर सौभाग्यबस नेपालमा भने १७,०००। (राज्य पक्षबाट: १२,००० र विद्रोही/माओवादीको पक्षबाट ५,०००) मात्र क्षेतिमा गणतन्त्र स्थापना हुन सक्यो अर्थात तुलनात्मक रूपमा कम क्षेतीमा ठूलो उपलब्धि हासिल भयो, अब यसलाई सञ्चालन गर्ने सबै पार्टीका नेताहरुले आफूलाई सुधार गर्नुहोस यसले उसलाई दोष नदिनुहोस, केवल भोट कै लागि एक पार्टी र नेताले अर्को पार्टी र नेतालाई झूटो आरोप नलगाउनुस । धन्यवाद

  • @tilakmagar885
    @tilakmagar885 10 месяцев назад

    आमा सम्झेर रुने मान्छे ले आमा को काख खोस्न सक्दैन त्यसैले तिमि हत्यारा सम्झिन्छु मैले । तिम्रा हावा ताल को धन युद्ध ले गर्दा कति आमा को काख खोसियो कति श्रिमति को सिन्दुर पुछियो यो कुरा नबुझेर आफु आफ्नो सम्झेर रुन्छ हावा

  • @motishrestha5572
    @motishrestha5572 10 месяцев назад +1

    Good news

  • @ganeshneupane6566
    @ganeshneupane6566 10 месяцев назад

    great leader

  • @melodyangela450
    @melodyangela450 9 месяцев назад

    I like this episode

  • @pushpagr5530
    @pushpagr5530 10 месяцев назад

    नेपाल अामा लाई भारतको हैकमवाद बाट मुक्त गराउ,र माहान गेटर नेपाल बनाउने बहश अभियान चलाउ, अाम नेवालि सहिदहरुको चाहाना सपना पनि यहि नै हो 🇳🇵🌍️🎆🎉🎊❤😂🎉😅😢

  • @sabinagurung9082
    @sabinagurung9082 10 месяцев назад

    Naani ❤❤❤❤ ashu ayo ❤❤ miss u momma so much 😢😢😢

  • @kumarikamalarai4985
    @kumarikamalarai4985 9 месяцев назад

    Very beautiful program ❤

  • @sudipshahu8795
    @sudipshahu8795 10 месяцев назад

    Greatt

  • @Amrita-bx8cu
    @Amrita-bx8cu 10 месяцев назад +1

    Yo SAB hajurko kripaley garda Aja sabai aamaka chora mare chora bidesiya yasma hajurko dherai kripa chha marera bas Ka paunu hunchha ho tapailey

  • @sharadaluitel1514
    @sharadaluitel1514 10 месяцев назад +11

    ऐस्तो माया गने आमा लाई तेही आमा हरुको छोरा लाई किन मारेको अहीले ऐस्तो कुरा गरन लांज लागदैन

    • @JIVANKC-p1q
      @JIVANKC-p1q 10 месяцев назад +1

      Yedi arko point bata herda world KO parebartan KO lagi should do something and change that way don't get all of negative

  • @bharatgurung2495
    @bharatgurung2495 10 месяцев назад

    आमाको माया ❤❤❤

  • @sunitakoirala9912
    @sunitakoirala9912 10 месяцев назад +1

    Good

  • @navrajaran2427
    @navrajaran2427 10 месяцев назад

    ❤❤❤ great video thanks

  • @GorkhaNepal222-
    @GorkhaNepal222- 10 месяцев назад

    यो17002जनताहरुको ज्यानमारा,प्रचण्डे राजापरिवारको केinterviewलिएको होला,यदि यिनिहरुको आमा प्रति सर्द्दा भावना भएको भए नेपालीजनताहरुलाई हत्या गर्दै किन हिंड् थियो,योसब नाटकहो यिनीहरुको😡

  • @ruddvan9239
    @ruddvan9239 10 месяцев назад

    Ama

  • @PrabinRai-x8i
    @PrabinRai-x8i 10 месяцев назад +3

    Mrs Prachanda Dahal was great.

  • @hembohara6410
    @hembohara6410 10 месяцев назад

    नेपालका दुरदराजमा गंगा र स्मिता जस्तै हजारौं नेपाली चेलिहरु आमा सम्झेर हर दिन हर रात रोहिरहेका छन ताकी दुन्द कालमा गुमायका थिय उनिहरुले आमा तीन को आँसु तिन्को चीत्कार चाइ सुन्नेकी नसुन्ने ।

  • @RamRam-oe8ie
    @RamRam-oe8ie 10 месяцев назад +1

    Pm jyu good go ahead

  • @nabinghartimagar1807
    @nabinghartimagar1807 Месяц назад

    Karanti lai 17000 ko teyag lagaune ani kiriya garne bisaya ko anabsek kuro garne mahan neta parchandra jiu

  • @Xscanarmguard-q3z
    @Xscanarmguard-q3z 10 месяцев назад +1

    Veri nice interview dahal family

  • @anjubhandari08
    @anjubhandari08 10 месяцев назад

    ♥️♥️

  • @Siddhika15
    @Siddhika15 10 месяцев назад

    प्रतीक्षारत

  • @KushalPun-pg9br
    @KushalPun-pg9br 10 месяцев назад

    बेकार प्रचण्ड को कुरा सुनेर कन्चेड तातेर आयो खुब आमा को कुरा गर्छ 17 हजार छोराछोरी को आमा हरु कोख रित्तो बनाइ दियर खुब नाटकिय कुरा गर्छ

  • @Yo-raneeG-is5bl
    @Yo-raneeG-is5bl 10 месяцев назад

    प्रचण्ड ज्यु🙏😢♥️

  • @sarojrana7706
    @sarojrana7706 10 месяцев назад

    Respect prime minister jyu

  • @VV-vo6xm
    @VV-vo6xm 10 месяцев назад

    Really appreciate if “ Princess Himani Shah “ will your next guest

  • @priyanshugamingchannel3317
    @priyanshugamingchannel3317 8 месяцев назад

    Hajarau aama KO kokh ritto banaune koibela hjr Pani hunuhunthyo bichar garnus ..

  • @droneprasadrajaure9736
    @droneprasadrajaure9736 10 месяцев назад

    यी चण्डालहरूका मात्रै रहेछन् क्यारे... आमा, बाबु र परिवार ?🤔🙀

  • @ShraswwatiStha-yb7ob
    @ShraswwatiStha-yb7ob 10 месяцев назад

    ❤❤❤🎉

  • @rabinsharma4000
    @rabinsharma4000 10 месяцев назад

    Aama karekaram ramro xa

  • @rosebudphotostudio7712
    @rosebudphotostudio7712 10 месяцев назад +1

    Jay des jay kamred prachanda

  • @GautamShrestha-z5x
    @GautamShrestha-z5x 10 месяцев назад +1

    Respect our pm

  • @dlalsresta6607
    @dlalsresta6607 9 месяцев назад

    नाटक यो हो

  • @sukralama5959
    @sukralama5959 10 месяцев назад

    🙏🙏🙏

  • @parshudhamala4359
    @parshudhamala4359 10 месяцев назад

    १७०००आमाको कोख नि रित्त्तियो ती आमाको कुरा गर

  • @sitakhadka3329
    @sitakhadka3329 10 месяцев назад

    ❤🙏❤

  • @ukpun2
    @ukpun2 9 месяцев назад

    🙏🥰🥰

  • @yambahadur8334
    @yambahadur8334 10 месяцев назад

    Hjr le jasari aafno aama wa shreemati samjhida vabuk hunu vo runu vo ho tesarinoi rahar wa badheta le dherai aama dd boini da dajuvai haru T mareka sahid ani jinda sahid harule samjher roiraheko xa desh janata so tesaile sabaiko aashu pusne tir lagnu khushi nepali samirda nepal bansune tira lagnuss