@RahulRathee-s5z I'm sorry to say Pramada le hatya kand ko kura matrai hoina inspiring garne aru kura Pani bhane ko cha.N by the way kunai galat kura Pani bhane ko chaina
मलाइ दिपेन्द्रले गरे जस्तो पटक्कै लाग्दैन,देश प्रति तेति धेरै माया गर्ने हुने राज परिवारको सदस्य ले त्यसरी दर्दनाक घटना कसरी घटाउन सक्छ,,,षड्यन्त्र दरबार बाहिर बाट नै भको हुनु पर्छ
मलाइ चाहि उहाँको कुरामा बिल्कुलै पत्यार लाग्दैन , दिपेन्द्रले नै गरेको भन्नेले कसरि भयो भन्ने सफाई दिन सक्नुपर्छ खालि दिपेन्द्रले नै गरेको मात्रै भनेर हुदैन, गैसकेको मानिसलाई दोश लगाउनु अगि हामि पनि मर्नु पर्छ भन्ने सोचौ
This interview is really eye opening for me, I still had a small soft corner for Dipendra regarding that dark event and now I fully understand that it was him who did it not anyone else
@RahulRathee-s5zbecause he wasa criminal mind from his childhood, because queen was always dominant and didn’t let him marry who he wanted. ama ko attention kaile pani napaunu nokar haru ko sangat ma hurkinu ani drugs khanu , aba family member le vaneko pani hoina ki hoina vanera kina murkha vairahane
@RahulRathee-s5z its not my story, palace vitra ko ani afanta le tei vanirako chan there are books written about Dipendra’s character, Aile aayera Raw le we are powerful hami we did it vanera tarsauna khojeko jasto lagcha malai chai, because back then they weren’t so powerful, napatyaudai ma satya asatya hudaina !
@@pra3862U have a vaild point. तत्कालीन बडामहारानी ऐश्वर्यले युवराज दीपेन्द्रलाइ देवयानीसङको बढ्दै गएको सामिप्यता का कारण गरेको कडाइ, अवहेलना, सेवासुविधा कटौती र वर्स्ट केस सिनारियोमा अर्का युवराज निराजनलाई समेत भविष्यमा राजा बनाउन सक्ने गाइगुइले युवराज दीपेन्द्रमा भित्र भित्रै आगो बल्न थालीसकेको अवस्थामा बिदेशी शक्तिकेन्द्र ले त्यही बल्न लाको आगोमा पेट्रोल छर्किने काम गरे । दीपेन्द्र फलस्वरुप सोही डिजाइनको प्रमुख गोटी हुनपुगे । स्व. श्रुति शाहले समेत दाजु दीपेन्द्रको होस्टाइल बिहेवियरको बारेमा यदाकदा छापाहरुमा लेखेको पढेको सम्झना आउँछ अनि वहाकै श्रीमानले त्यो कालो रात दीपेन्द्रको खुंखार आँखा आफुले कहिले बिर्सन नसक्ने भन्नू भएकै थियो । स्वर्ग जस्तो देश भगवान जस्ता राजारानी सबै खत्तम भयो आजका दिन सम्म आउदा । पक्कै पनि दीपेन्द्र र निराजन सरकारको स्वभाव मा आकाश पातालको फरक थियो । निराजन was a Gentleman, he was shy and a kind hearted person. I got a chance to see him and his behavior when he was a Student on Kathmandu College of Mgmt which was initially towards the South of old BICC(खरिबोट नया बानेश्वर) जुन अहिलेको संसद भवन हो । आज प्रमदाज्यु ले यति खुलेर दरबार हत्याकाण्डको बारेमा यति खुलस्त रुपमा बोल्दिनु भएकोमा वहाँलाइ हार्दिक धन्यवाद तथा नमन छ 🙏 कार्यक्रम प्रस्तोतापनी बधाइ को पात्र हुनुहुन्छ यति सरल र सुन्दर अन्तर्वार्ता पस्किनु भएको मा 🙏
@@pra3862U have a vaild point. तत्कालीन बडामहारानी ऐश्वर्यले युवराज दीपेन्द्रलाइ देवयानीसङको बढ्दै गएको सामिप्यता का कारण गरेको कडाइ, अवहेलना, सेवासुविधा कटौती र वर्स्ट केस सिनारियोमा अर्का युवराज निराजनलाई समेत भविष्यमा राजा बनाउन सक्ने गाइगुइले युवराज दीपेन्द्रमा भित्र भित्रै आगो बल्न थालीसकेको अवस्थामा बिदेशी शक्तिकेन्द्र ले त्यही बल्न लाको आगोमा पेट्रोल छर्किने काम गरे । दीपेन्द्र फलस्वरुप सोही डिजाइनको प्रमुख गोटी हुनपुगे । स्वर्ग जस्तो देश भगवान जस्ता राजारानी सबै खत्तम भयो आजका दिन सम्म आउदा । पक्कै पनि दीपेन्द्र र निराजन सरकारको स्वभाव मा आकाश पातालको फरक थियो । निराजन was a Gentleman, he was shy and a kind hearted person. I got a chance to see him and his behavior when he was a Student on Kathmandu College of Mgmt which was initially towards the South of old BICC(खरिबोट नया बानेश्वर) जुन अहिलेको संसद भवन हो । आज प्रमदाज्यु ले यति खुलेर दरबार हत्याकाण्डको बारेमा यति खुलस्त रुपमा बोल्दिनु भएकोमा वहाँलाइ हार्दिक धन्यवाद तथा नमन छ 🙏
दिपेन्द्रले ले नि घटाको हो भने यस्तो यस्तो कारणले भनेर तपाईहरुले जनतासामु आएर भन्नुपर्छ हामी जनता यति तड्पेका छौ नि यति हामीले मिस गरेका छौ नि यो घटना कसरी भयो भनेर यदि साँच्चिकै तपाईँहरूलाई जनताको माया छ भने चाहिँ आएर भन्नुपर्छ। हामी जनताले यो कुरा बुझ्न चाहेका छौं।
Pramada! You are an inspirer not only for the present but also for the generations to come! May all your endeavours continue to be filled with authentic and honest love for humanity and welfare of the animals in the most compassionate manner!! ❤
यो सुन्दा त सिनेमा मा एउटा लुखुरे हिरोले पनि १०० जना ढाल्छनी त्यस्तै पो लाग्यो । एकजना मान्छेलाइ समाल्न नस्कने ति भातमारा सुरक्षाकर्मी चाही के हेरेर बसेका थिय देशको राजपरिबारलाइ बचाउन नसक्ने आर्मीको नेपालमा काम छैन
2 minute vanda kam time ko vanthyo. ADC le .. Army spot ma pugda , keta haru le victim kheli sakyo hola ni.. Film ma jastaii dialogue handaii goli thoknii hudaina... Primary target lai sidyaii sakesi najik ko eyewitness haru lai auto ma vutna kati nai time laglaa ra..
ठीक कुरा गर्नु भयो प्रमदा दि ! Animal right ko कुरा गर्दा कर्णाली प्रदेशतिर गधालाई जस्तो सुके खराब वातावरणमा जति सुकै heavy भारी बोकाएर चिप्लिएर लडेको पनि देखिन्छ ! कति अमानवीय कार्य के त्यो। त्यता नि केही bylaws अथवा निर्देशिका ल्याउन पाए हुन्थ्यो।
तस्करीको कारण जंगल बिनाश,डढेलोको कारण जंगल बिनाश अनि बिकासको कारण जंगल बिनाश र जंगली पशुप्राणीहरूको तस्करी शिकार भएको हुदा जंगलको पशुप्राणीहरू,चराचुरूङीहरू संकटमा परेको छ र लोप हुने अबश्थामा छ। जंगलको संरछण,शिकारी तस्करीबाट बचाउन सके जंगलको पशुप्राणीहरू,चराचुरूङीहरू लाई लोप हुनबाट बचाउन सक्छौ।
Great interview ! Thank you Pramada Shah for your incredible compassion and dedication towards animals. The world is a better place because of people like you who treat animals with such respect and love.
उहाले सबै भनेर जानू भयो तर तपाईं ले अझै बोलाएर के प्रश्न गरिदिनु होला भने..... १) यदि युवराज दिपेन्द्र देबयानी को प्रेम मा पागल भएर आफ्नो बुवा आमा भाइ बहिनी लाई मारेर आफू बिहे गरेर राजा बनेर बस्थे होलान आफै लाई गोलि किन हाने?? २) रानी श्री ५ कोमल ले पनि ३/३ वटा दिपु बाबू देखेको भन्नू हुन्थ्यो रे.. यो कुरा नि सोध्नु होला। ३) अनि नशा मा धुत मान्छेले अन्धाधुन्ध गोलि चलाउनु पर्ने आफ्नै परिवार लाई मात्र किन अनि स्वयम् आफै लाई कन्चट मा गोलि किन??.. राजा बिरेन्द्र जिउदो हुन्जेल चोर हरु को गाणतन्त्र सम्भब थिएन।... सबै चोर हरु ले इन्डिया र आर्मी सङ्ग मिलेर मारे.. दोष युवराज बिचरा लाई ।मरिसकेका मान्छे जे भन्दिए नि भयो अब।
Thoughtful and touchy as well ! Both Host and guest are subject to be greatly thanked for this great talk-show. Jay Hos ! Jay Matribhumi ! Jay Pashupatinatha !
Everyone must know the harsh reality of Royal massacre....Lets not run after the dark negative rumors against the present Royal family.Hats off to you Pramada m'am.
No one has a right to call another human a "mad man" or a "pagal". A mental health professional would diagnose it. If he was already diagnosed then why wasn't he being treated for mental health issues, complying with all his medications.
All are right ajenda but sing plz chang chandra surye 🇳🇵 angit chunab chinna hos Jay jay 🇳🇵 jay rastrapita preethibinarayan shaha dev n king mahedrabad jay nepal 🇳🇵
No no Dipendra Sarkar lay gareko hoina, Dipendra ko weak lagayera gareko ho , hajur lai pani confusion cha, huncha pani hajur, tara Dipendra Sarkar lai marera pani blame lagaiyoo, thulo pap lagcha jas jas lay garyo international power
India ko raw ko video aaisakyo. Indian congress soniya gandhi ko sarkar, RAW, aru international foreign powers ra durbar kai high official milera maareko vancha. Ki tyo rajabadi organization ley khandan garnu paryo ni
भोग्ने लाई थाहा हुन्छ पिडा केहो भनेर आज छाती खोलेर सबै तथ्य कुरा बोल्दिनु भएको मा धन्यवाद छ आज मेरो पनि यति आशु बग्यो कि हजुर को कुरा सुनेर ❤ र यो देश लाई माया गर्ने सिर्फ राजा र परीवार हो उहा बाट नैतिकता र सभ्यता देशप्रति माया उहा बाट सिक्नु पर्नेछ सबै को आखा खुलोश लहैलहैमा लागेर हैन आफ्नो विवेक पनि प्रयोग गर्ने छेमता होश ❤❤❤
देश लाई माया र युवा को ढुकढुकी होइबक्सिन्त्यो दिपेन्द्र सरकार तर पत्याउन गारो भयो उहा ले यस्तो घटना घटौला भनेर तर जस्तो परिवार ले भोकेको करुणा सुन्दिनुहोश त एक फेरा यहाँ त सुन्दै नसुन्ने भयर सबै चुपचाप हुनबाध्य भएको हो !!!@RahulRathee-s5z
@RahulRathee-s5z हामी लाई काहा बिस्वाश लाग्छ र युवाहरूको ढुकढुकी सबै को प्यारो दिपेन्द्र सरकार ले यस्तो गरि बक्सेला भनेर ?तर सत्य तेहि हो पहिलो दिन देखी नै थाहा थियो कसैले नपत्याउने भएको ले चुप चाप बाध्य हुनु परेको छ
मैले चाहिँ यो कुरालाई विश्वास गरिन। कति कर्मचारी थिए कहाँ गए त्यहाँ घरको काम गर्ने कति मान्छे थिए त्यहाँभित्र पालेका कुकुरहरु कहाँ गए हैन कस्तो प्लानिङ गरी घटाको छ यो घटना इन्डियाले हामीले गरेको हो भनेको छ सबै कुराहरु तपाईहरु आज आएर मरेको मान्छेलाई दोष लाउने
उहाले आफ्नो आखाले देखेको होइन दरबार हत्याकाण्ड भनिराख्नुभएको छ। फेरि कसरी किटान गरेर भन्न सक्नुभयो कि त्यो कान्ड दीपेन्द्रले नै गरेको भनेर। 🤔🤔🤔 झन बेसरी confuse भए हो म त।
दरबार हत्याकाण्डको दिन ज्ञानेन्द्र शाह मिटिङको लागि पोखरामा हुनु,उनको परिवारपनि बिरामीको कारण गुड फ्राइडे मनाउन दरबार न जानु,something is suspicious behind of all this scenario.
Pls.dont blame innocent nepali citizens. They should have preserved the crime scene and done the postmortem of dead bodies for further investigation,no doubt should have left,Dead man cannot come front and prove his innocence .
I think the time was different people were not smart and intelligent as present time, they didn’t know how to react in such situations and also every family had lost someone themselves.
People were smart but not THE so called government (rulers of that time). huge conspiracy behind it.Dipendra is just a scapegoat and royal families a puppet😢
दिपेन्द्र बाट हैन हजुर हैन कसरी हुनसक्छ यो घटना एउटा मान्छेले कसरी गोली प्रहार गर्छन मान्छे खुनले लरबराइ छ सबै लाई एउटै ले कसरी गोली प्रहार गर्नसक्छ भगवान् इस्वर सबै सहि हो भन्न सकिदैन हजुर धन्यवाद
वहाँ Madam, पक्कै कसै मार्फत Funding हुनु हुन्छ। वहाँले आफू र आफ्ना सन्ततीहरुलाई मज्जाले ढाँटीरहनु भएको छ। भनिन्छ नि - " देखिएका र बोलिएका सबै कुरा सत्य हुँदैनन्, र सबै सत्य कुराहरू देखिँदैनन्"।
धेरै धन्वाद ववी। धेरै महत्वपूर्ण कुरा वाहिर ल्याउन प्रमदालाई वोलाएकोमा। 🙏❤️
So inspiring interview Pramada❤
@RahulRathee-s5z I'm sorry to say Pramada le hatya kand ko kura matrai hoina inspiring garne aru kura Pani bhane ko cha.N by the way kunai galat kura Pani bhane ko chaina
मलाइ दिपेन्द्रले गरे जस्तो पटक्कै लाग्दैन,देश प्रति तेति धेरै माया गर्ने हुने राज परिवारको सदस्य ले त्यसरी दर्दनाक घटना कसरी घटाउन सक्छ,,,षड्यन्त्र दरबार बाहिर बाट नै भको हुनु पर्छ
मलाइ चाहि उहाँको कुरामा बिल्कुलै पत्यार लाग्दैन , दिपेन्द्रले नै गरेको भन्नेले कसरि भयो भन्ने सफाई दिन सक्नुपर्छ खालि दिपेन्द्रले नै गरेको मात्रै भनेर हुदैन, गैसकेको मानिसलाई दोश लगाउनु अगि हामि पनि मर्नु पर्छ भन्ने सोचौ
स्पष्ट वक्ता। नेपालकाे राजनीतिमा हजुरकाे आवश्यकता छ। I love animal.you are very kind.very good humanbeing❤
This interview is really eye opening for me, I still had a small soft corner for Dipendra regarding that dark event and now I fully understand that it was him who did it not anyone else
@RahulRathee-s5zbecause he wasa criminal mind from his childhood, because queen was always dominant and didn’t let him marry who he wanted. ama ko attention kaile pani napaunu nokar haru ko sangat ma hurkinu ani drugs khanu , aba family member le vaneko pani hoina ki hoina vanera kina murkha vairahane
@RahulRathee-s5z its not my story, palace vitra ko ani afanta le tei vanirako chan there are books written about Dipendra’s character, Aile aayera Raw le we are powerful hami we did it vanera tarsauna khojeko jasto lagcha malai chai, because back then they weren’t so powerful, napatyaudai ma satya asatya hudaina !
@@pra3862U have a vaild point. तत्कालीन बडामहारानी ऐश्वर्यले युवराज दीपेन्द्रलाइ देवयानीसङको बढ्दै गएको सामिप्यता का कारण गरेको कडाइ, अवहेलना, सेवासुविधा कटौती र वर्स्ट केस सिनारियोमा अर्का युवराज निराजनलाई समेत भविष्यमा राजा बनाउन सक्ने गाइगुइले युवराज दीपेन्द्रमा भित्र भित्रै आगो बल्न थालीसकेको अवस्थामा बिदेशी शक्तिकेन्द्र ले त्यही बल्न लाको आगोमा पेट्रोल छर्किने काम गरे । दीपेन्द्र फलस्वरुप सोही डिजाइनको प्रमुख गोटी हुनपुगे । स्व. श्रुति शाहले समेत दाजु दीपेन्द्रको होस्टाइल बिहेवियरको बारेमा यदाकदा छापाहरुमा लेखेको पढेको सम्झना आउँछ अनि वहाकै श्रीमानले त्यो कालो रात दीपेन्द्रको खुंखार आँखा आफुले कहिले बिर्सन नसक्ने भन्नू भएकै थियो । स्वर्ग जस्तो देश भगवान जस्ता राजारानी सबै खत्तम भयो आजका दिन सम्म आउदा । पक्कै पनि दीपेन्द्र र निराजन सरकारको स्वभाव मा आकाश पातालको फरक थियो । निराजन was a Gentleman, he was shy and a kind hearted person. I got a chance to see him and his behavior when he was a Student on Kathmandu College of Mgmt which was initially towards the South of old BICC(खरिबोट नया बानेश्वर) जुन अहिलेको संसद भवन हो । आज प्रमदाज्यु ले यति खुलेर दरबार हत्याकाण्डको बारेमा यति खुलस्त रुपमा बोल्दिनु भएकोमा वहाँलाइ हार्दिक धन्यवाद तथा नमन छ 🙏 कार्यक्रम प्रस्तोतापनी बधाइ को पात्र हुनुहुन्छ यति सरल र सुन्दर अन्तर्वार्ता पस्किनु भएको मा 🙏
@@pra3862U have a vaild point. तत्कालीन बडामहारानी ऐश्वर्यले युवराज दीपेन्द्रलाइ देवयानीसङको बढ्दै गएको सामिप्यता का कारण गरेको कडाइ, अवहेलना, सेवासुविधा कटौती र वर्स्ट केस सिनारियोमा अर्का युवराज निराजनलाई समेत भविष्यमा राजा बनाउन सक्ने गाइगुइले युवराज दीपेन्द्रमा भित्र भित्रै आगो बल्न थालीसकेको अवस्थामा बिदेशी शक्तिकेन्द्र ले त्यही बल्न लाको आगोमा पेट्रोल छर्किने काम गरे । दीपेन्द्र फलस्वरुप सोही डिजाइनको प्रमुख गोटी हुनपुगे । स्वर्ग जस्तो देश भगवान जस्ता राजारानी सबै खत्तम भयो आजका दिन सम्म आउदा । पक्कै पनि दीपेन्द्र र निराजन सरकारको स्वभाव मा आकाश पातालको फरक थियो । निराजन was a Gentleman, he was shy and a kind hearted person. I got a chance to see him and his behavior when he was a Student on Kathmandu College of Mgmt which was initially towards the South of old BICC(खरिबोट नया बानेश्वर) जुन अहिलेको संसद भवन हो । आज प्रमदाज्यु ले यति खुलेर दरबार हत्याकाण्डको बारेमा यति खुलस्त रुपमा बोल्दिनु भएकोमा वहाँलाइ हार्दिक धन्यवाद तथा नमन छ 🙏
दिपेन्द्रले ले नि घटाको हो भने यस्तो यस्तो कारणले भनेर तपाईहरुले जनतासामु आएर भन्नुपर्छ हामी जनता यति तड्पेका छौ नि यति हामीले मिस गरेका छौ नि यो घटना कसरी भयो भनेर यदि साँच्चिकै तपाईँहरूलाई जनताको माया छ भने चाहिँ आएर भन्नुपर्छ। हामी जनताले यो कुरा बुझ्न चाहेका छौं।
Kasto ramro interview...dherai dhanyadbad parmoda ji for fact
Khulkyo ramro
Pramada! You are an inspirer not only for the present but also for the generations to come! May all your endeavours continue to be filled with authentic and honest love for humanity and welfare of the animals in the most compassionate manner!! ❤
सत्य तथ्यको खोजि गर्नुभन्दा मारिएको दिपेन्द्रलाई दोष दिएर दत्वार हत्या कान्डको जिम्मेवार बमायो कुरै सक्यो। आखिरिमा। मरेकोले कुनै प्रतिवाद गर्ने होइन।
बलेको आगो ताप्दा फाइदा हुने भयो नि तेहि भएको हो ! दोष दीपेन्द्र लाई दिने wahhh mannu parxa
यो सुन्दा त सिनेमा मा एउटा लुखुरे हिरोले पनि १०० जना ढाल्छनी त्यस्तै पो लाग्यो । एकजना मान्छेलाइ समाल्न नस्कने ति भातमारा सुरक्षाकर्मी चाही के हेरेर बसेका थिय देशको राजपरिबारलाइ बचाउन नसक्ने आर्मीको नेपालमा काम छैन
त्यो बेला सबै आर्मी हरु तिमिलाइ सम्झेर एकोहोरो तोलाइरहेका थिए रे
तेइ त एक जना ले 10 जना मार्ने 😂😂😂
2 minute vanda kam time ko vanthyo. ADC le ..
Army spot ma pugda , keta haru le victim kheli sakyo hola ni..
Film ma jastaii dialogue handaii goli thoknii hudaina...
Primary target lai sidyaii sakesi najik ko eyewitness haru lai auto ma vutna kati nai time laglaa ra..
Great interview !
Ok sure your dailage very nice
ठीक कुरा गर्नु भयो प्रमदा दि ! Animal right ko कुरा गर्दा कर्णाली प्रदेशतिर गधालाई जस्तो सुके खराब वातावरणमा जति सुकै heavy भारी बोकाएर चिप्लिएर लडेको पनि देखिन्छ ! कति अमानवीय कार्य के त्यो। त्यता नि केही bylaws अथवा निर्देशिका ल्याउन पाए हुन्थ्यो।
तस्करीको कारण जंगल बिनाश,डढेलोको कारण जंगल बिनाश अनि बिकासको कारण जंगल बिनाश र जंगली पशुप्राणीहरूको तस्करी शिकार
भएको हुदा जंगलको पशुप्राणीहरू,चराचुरूङीहरू संकटमा परेको छ र लोप हुने अबश्थामा छ।
जंगलको संरछण,शिकारी तस्करीबाट बचाउन सके जंगलको पशुप्राणीहरू,चराचुरूङीहरू लाई लोप हुनबाट बचाउन सक्छौ।
Great interview ! Thank you Pramada Shah for your incredible compassion and dedication towards animals. The world is a better place because of people like you who treat animals with such respect and love.
So very nice rani saheb
Ksto Ananda lagyo ysto sahe satty sabda ly ...❤
Very interesting 👌🏻 🙏🏻
Ok 1st honest
Both the ladies are such beautiful communicators!! Loved this episode!
Excellent interview
उहाले सबै भनेर जानू भयो तर तपाईं ले अझै बोलाएर के प्रश्न गरिदिनु होला भने.....
१) यदि युवराज दिपेन्द्र देबयानी को प्रेम मा पागल भएर आफ्नो बुवा आमा भाइ बहिनी लाई मारेर आफू बिहे गरेर राजा बनेर बस्थे होलान आफै लाई गोलि किन हाने??
२) रानी श्री ५ कोमल ले पनि ३/३ वटा दिपु बाबू देखेको भन्नू हुन्थ्यो रे.. यो कुरा नि सोध्नु होला।
३) अनि नशा मा धुत मान्छेले अन्धाधुन्ध गोलि चलाउनु पर्ने आफ्नै परिवार लाई मात्र किन अनि स्वयम् आफै लाई कन्चट मा गोलि किन??..
राजा बिरेन्द्र जिउदो हुन्जेल चोर हरु को गाणतन्त्र सम्भब थिएन।... सबै चोर हरु ले इन्डिया र आर्मी सङ्ग मिलेर मारे.. दोष युवराज बिचरा लाई ।मरिसकेका मान्छे जे भन्दिए नि भयो अब।
Great talking with Pramada jyu.
Wow exactly extacly so salut you 🇳🇵 rani saheb
जय हाेस❤❤
Sure 1oo % hopefully thak you rani saheb jay 🇳🇵
Very well spoken ❤
दीपेन्द्र बाट त होइन होला हौ जस्तो लाग्ने ।।संसारमा हिन्दू राष्ट्र हुनु नराम्रो होइन नी ❤❤❤ मज्जा लाग्यो पूरा हेरियो
What a beautiful interview.. big salute to Pramada for your honesty & service.
उत्कृष्ट!
प्रमाेदा जि काे बिद्वता र मन धेरै असल तर अारजु ठिक बिपरित छिन ।
Great information 🥰🥰🥰🥰🥰🙏🙏🙏🙏
This is an excellent interview. I too, new a lot from Pramada jee. Thank you Babita jee
@@BimalaRaiPaudyalDr Thank you for watching hajur
❤Best interview .
Sure 1oo% right
babita madam I like your program so much Nepalese journalist should learn from you ❤🙏🏻
So salute rani saheb
Listened and watched!
Thoughtful and touchy as well ! Both Host and guest are subject to be greatly thanked for this great talk-show. Jay Hos ! Jay Matribhumi ! Jay Pashupatinatha !
पश्चिमाले परिचालित गरेका paid खेतला मिडियाले राजा ज्ञानेन्द्र को परिवार लाई दोष थुपारे तर सत्य यहि हो ।
प्रमदा शाहले जे भन्नुभयो मेरो बुझाइ र भनाइ पनित्यस्तै छ तर धेरैबाट गाली मात्र पाएको छु।हेमराज
उत्कृष्ट कार्यक्रम ❤
कति खुलस्त बोल्नु भयो सारै चित्त बझ्यो🙏🙏🙏🇳🇵🇳🇵
Wow ! धेरै कुरा बुझ्न पाइयो ❤
@@rajibkhatry thank you so much!!
Good good karykram
Sure plz darshan garne abuser pau rani saheb plz 🙏 n protocol well rani rani saheb
This is the must watch show.
Love it
❤❤❤ really now public going to understand the truth
so intellectual and pure experience sharing pramada ji !!
thank you babita ji !
Jaya hos
sab prani ko jaya hos
❤❤❤
Great interview ❤❤❤❤❤king is king ❤❤❤❤❤❤❤❤❤
Everyone must know the harsh reality of Royal massacre....Lets not run after the dark negative rumors against the present Royal family.Hats off to you Pramada m'am.
Pramada. Ma'am dijju is vary friendly and kind person yes
Very good interview.❤
Jay desh ! Jay naresh!
Maile bujeko thiye , ma sadhai raja premi manche . I always have respect for our lovely royal family. Miss u all.
Geat interview 🙏
Great she said it all
मलाई यो कुरा कत्ती पनि तथ्यपुर्ण लागेन।हामी सर्बसाधारण भन्दा पनि यिनिमा दरबार हत्याकाण्ड बारे कम ज्ञान रैछ ।
pramada je ko kura sune pache ekchote reconsider chae garcha manche le about royal massacre...
Pramoda sarkar namaste 🙏❤
No one has a right to call another human a "mad man" or a "pagal". A mental health professional would diagnose it. If he was already diagnosed then why wasn't he being treated for mental health issues, complying with all his medications.
Very much loveable person, Pramada Shah🥰🥰
amazing lady and Thought🎉❤
1oo% right
Well spoken
Animals Right को बारेमा सहि भन्नु भयो।
Right
All are right ajenda but sing plz chang chandra surye 🇳🇵 angit chunab chinna hos Jay jay 🇳🇵 jay rastrapita preethibinarayan shaha dev n king mahedrabad jay nepal 🇳🇵
दरबारको सुरक्षा गर्ने कता मुन्टेका थिए रे नी त्योबेला ?
A great soul
Great
No no Dipendra Sarkar lay gareko hoina, Dipendra ko weak lagayera gareko ho , hajur lai pani confusion cha, huncha pani hajur, tara Dipendra Sarkar lai marera pani blame lagaiyoo, thulo pap lagcha jas jas lay garyo international power
India ko raw ko video aaisakyo. Indian congress soniya gandhi ko sarkar, RAW, aru international foreign powers ra durbar kai high official milera maareko vancha. Ki tyo rajabadi organization ley khandan garnu paryo ni
We are with king mahedrabad jay nepal 🇳🇵
Salut rani in nepal 🇳🇵 jay nepal 🇳🇵 ❤
भोग्ने लाई थाहा हुन्छ पिडा केहो भनेर आज छाती खोलेर सबै तथ्य कुरा बोल्दिनु भएको मा धन्यवाद छ आज मेरो पनि यति आशु बग्यो कि हजुर को कुरा सुनेर ❤ र यो देश लाई माया गर्ने सिर्फ राजा र परीवार हो उहा बाट नैतिकता र सभ्यता देशप्रति माया उहा बाट सिक्नु पर्नेछ सबै को आखा खुलोश लहैलहैमा लागेर हैन आफ्नो विवेक पनि प्रयोग गर्ने छेमता होश ❤❤❤
देश लाई माया र युवा को ढुकढुकी होइबक्सिन्त्यो दिपेन्द्र सरकार तर पत्याउन गारो भयो उहा ले यस्तो घटना घटौला भनेर तर जस्तो परिवार ले भोकेको करुणा सुन्दिनुहोश त एक फेरा यहाँ त सुन्दै नसुन्ने भयर सबै चुपचाप हुनबाध्य भएको हो !!!@RahulRathee-s5z
@RahulRathee-s5z हामी लाई काहा बिस्वाश लाग्छ र युवाहरूको ढुकढुकी सबै को प्यारो दिपेन्द्र सरकार ले यस्तो गरि बक्सेला भनेर ?तर सत्य तेहि हो पहिलो दिन देखी नै थाहा थियो कसैले नपत्याउने भएको ले चुप चाप बाध्य हुनु परेको छ
Pramoda mam namaste 🙏 ❤
एक जना दिपेन्द्रले यत्रो घटना सम्भव कसरी हुन्छ? 😢😢
How many dipendra were there? Do you know?
Man mutu n brain is well so I praud of when I get same knowledge so thak you rani saheb jay5 jay 🇳🇵
100% right
Kati ramro kura❤
Great interview madam
Sure
Such a good human being pramada
मैले चाहिँ यो कुरालाई विश्वास गरिन। कति कर्मचारी थिए कहाँ गए त्यहाँ घरको काम गर्ने कति मान्छे थिए त्यहाँभित्र पालेका कुकुरहरु कहाँ गए हैन कस्तो प्लानिङ गरी घटाको छ यो घटना इन्डियाले हामीले गरेको हो भनेको छ सबै कुराहरु तपाईहरु आज आएर मरेको मान्छेलाई दोष लाउने
Plz respect 🙏 you all family
I love your Grandad’s Bhajans🙏🙏
उहाले आफ्नो आखाले देखेको होइन दरबार हत्याकाण्ड भनिराख्नुभएको छ। फेरि कसरी किटान गरेर भन्न सक्नुभयो कि त्यो कान्ड दीपेन्द्रले नै गरेको भनेर। 🤔🤔🤔 झन बेसरी confuse भए हो म त।
Aahile j vane pani huncha
दरबार हत्याकाण्डको दिन ज्ञानेन्द्र शाह मिटिङको लागि पोखरामा हुनु,उनको परिवारपनि बिरामीको कारण गुड फ्राइडे मनाउन दरबार न जानु,something is suspicious behind of all this scenario.
उहा को श्रीमती कोमल सरकार लाई गोलि लागेको बिर्सिनु भयो ?
@@moonlightlata790 छोडि दिनु , नेपाली जनता भेडा हुन्। यिनिहरु लाइ त्येहि प्रचण्ड , ओलि, देउवा नै ठिक हो के । सुङुगुर लाइ स्वर्ग नपच्ने !
@@moonlightlata790 dai bhauju marnay lay Swasni Ko ???
please bring king Gyanendra shah❤❤
So 🇳🇵 rani saheb
Pls.dont blame innocent nepali citizens. They should have preserved the crime scene and done the postmortem of dead bodies for further investigation,no doubt should have left,Dead man cannot come front and prove his innocence .
I think the time was different people were not smart and intelligent as present time, they didn’t know how to react in such situations and also every family had lost someone themselves.
People were smart but not THE so called government (rulers of that time). huge conspiracy behind it.Dipendra is just a scapegoat and royal families a puppet😢
Sahi kura
In time animal more excellent respect 🙏
अचम्म लाग्याे।आरजु जि संग त्याे मुटु छर सारा जनतालाइ माया गर्ने 😅
तेइ भन्या 😂😂 तेयो दिन मौसम राम्रो थियो जस्तो लाग्छ
Nice talk .
She’s such kind person.