एस्ता प्रभाबसाली मान्छे छन तर किन होला मेरो देसमा देसै बेच्ने जनता नै बेच्ने रास्ट्र अनि रास्ट्रीय स्वाभिमान र रास्ट्रीइय अस्तित्व नै बेच्ने रास्ट्रीय राक्षस हरु जन्मी रहने हुर्कने आनन्दले बिचरण गरिरहने र पिदित हरुलाइ चुङ्याइ चुङ्ग्याइ जिउने तर तिन्को बिनास नहुने भै राछ।के तिन्लाइ यी माहान गुरु माहात्मा बुद्दी र बिवेक का सिर्षहरुको समर्थन र आशीर्वाद जुरेकै हो ??
अति गहन बिचार, दर्शन ! जीवन र मृत्यु बुझ्न चिन्तन मन्थन बुझ्ने बुझाउनु हुने गुरुजीलाई नमन ।अनि बबिताजी तपाईलाई पनि धन्यवाद । जीवन दर्शन बुझ्न नसकिएला तर सुन्ने मौका पाउनु पनि सौभाग्य हो ।
कालों पैसाको घरमा ,बस्ने,देश बेच्ने ,धर्म बेच्चने नेताहरुले कसरी नेपाल को बिकाश हुन्छ। यति राम्रो युवा हरुले चान्स पाएका छैनन। देश बनाउने काम गर्न परो गुरु।
आज हामी जातमा र अनेक धर्ममा क्न बाड्यौ यो जानुपर्छ...हामी पहिला सबै एक थियौ क् थियनौ खोज्नु जरुरी हो...र खासमा हाम्रो मुल्ल धर्म के हो...यो जानु राम्रो होला...जस्तो लाग्छ...आजकिन धर्म बढेका छन हिजो कम किनथियो...यसको सुरुबात बढनु कहाबाट सुरु भो...जान्नु जरुरी होला जस्तो लाग्छ है हजुर..जसरी गितामा भनेको कुरा राख्नुभो..बसुदैबकुटुम्बकम.....भनेको संसार हाम्रो घर भन्छ..घर भएसी बाउ एक हुन पर्यो नी हामी तेता किन खोज्दैनौ...किनकी हामी जसोजसो बाहुन बाजे उसैउसै स्बाहामा लागेका छौ..
कति अदभूत ज्ञान भयेको ब्याक्तित्व हुनुहुदो रहेछ!!! येस्ता ज्ञानिलाइ त आफ्नो देश मा प्रयोग गर्न सकेको खण्डमा हाम्रो देश निकै आध्यात्मिकताले पुर्ण हुने थियोे । नमन गुरु र mam !!! Thanks mam yesto byakti laai lyaaunu vayo!!! Babita mam thanks very much...
यत्रो जानेर किन लुकेर बसेको ,,, खोई क्रांति ... सही साधक हो भने क्रान्ति गर्छ ... आज जताततै दुर्योधन छन ... जसलाई पराष्ट गर्न जरुरी छ,. खोई हाम्लाई सिकाको आफ्नो मात्र हेर्ने त अहंकारी हो ,, तपाई शाधक हुने सक्दैन .. यदि हो भने मैदानमा आउनुहोस ...
जीवन र जगतका बारेमा सानदार इन्टरभ्यु पस्कनु भएकोमा बबिता म्यामप्रति कृतज्ञता प्रकट गर्दछु साथै अझ सरल भाषा प्रयोग गरी २/४ वटा एपिसोड नै बनाउन जरुरी देखिन्छ । ताकि जीवनमा कसैको उल्झनमा बहकिन नपरोस्। जय सनातन सत्य 🙏
यति धेरै गहन र मार्मिक अन्तरवार्ता सुन्दा आनन्दित हुन पाईयो , तर आगामी दिनमा यस्ता आध्यात्मिक र धार्मिक विषयमा वहस हुंदा बिशुद्ध नेपाली भाषामा भैदिएको भए सबै सामान्य र साधारण शिक्षा भएका व्यक्ति ले पनि जान्न र बुझ्न अझै सजिलो हुन्थ्यो कि भन्ने सुझाव राख्न चाहन्छु , साधुवाद छ ।
एकदम अध्यात्म विज्ञएकदम गुरु यो जगतमा श्रोत साधन सँगै मानवको समिश्रण छ र त त्यसको उपलब्धि विज्ञान भयो। मानवलाई पनि यही ब्राह्मणले दिएको हो भने सम्पूर्ण चिज जति विज्ञानले आविष्कार गर्यो यदि हामीलाई यो ब्रह्माण्डमा नभए के मा आविष्कार अनुसन्धान हुन्थ्यो र।हो किन यति ठूलो ब्राह्मण हुँदा पनि मानवमा दुख आतंक छ।म त्यही भन्छु प्रकृतिले त नदिएकी केही छैनन तरपनि संसारमा एक किसिमले छैन् प्रकृतिले कुनै पनि जिवनलाई जिउन केही न केही बाटो दिएको छ यति हुँदाहुँदै पनि मानव भोकमरी मा परेको छ।लाग्छ उसमा सनातनी पद्धति साधना भएन। आज पनि यत्रतत्र गरिबी भोकमरी देख्दा के त्यहाँ प्रकृति नदिएर होइन।हो महाभारतमा अर्जुनले कसरी आफ्नो मार्ने भन्दा कृष्णले परिवर्तनको सत्यको ,लागी युद्ध हुन्छ भन्नु भएकाे छ गिता त जिवनका हरेक कुरामा उत्तिकै सान्दर्भिक देखिन्छ।
खासमा संम्बादले सत्यता ल्याउदैन..होलानी...जहा मनन चिन्तन मन्थन हुदैन...तेसबाट सार पनी निस्कदैन....तै भएर होला नी...भक्ती मार्ग भनियको जहा सार नै छैन यानेकी सार माना सत्य...छैन नी...तेसै मनिदिर मर्जित गुरुद्रार पुर्छौ...भडकिन्छौ...यहाबाट आनन्द आउछ की उहाबाट..तर सत्यताको ग्यान नै पाउदैनन..किन मुर्तीको पुजा गरिन्छ...के काम गरेका थिय पुजियका छन...बिस्बका महान..बैग्यानीक ॠषीमुनीको किन पुजा हुदैन...हाम्रा गेत्रका ॠषीको पुजा हुदैन...यिनले कैले के काम गरेका थिय तेषको ग्यान नै छैन..र हाम्रा सास्त्र ले मानिस यति बिग्रीयका छन की सत्य भेउ नै पाउदैनन...
अनी सनातन सब्द आयो...यहा सनातन धर्म के हो कसले स्थापना गरे कैले गरे यसको पुस्तक के हो.....आत्मा के हो परमआत्मा ...आध्यामिकता के हो.....ॐ को अर्थ के हो ...कसलाई धारणा के चिजको धारणा...गरे नारी दैपदी तिमि यस्तो करणी काम गर जसले तिमि लझ्मी बन नर अर्जुन तिमि यस्तो कार्य गर जससे तिमी नारायण बन...कसले भन्यो कसरी बन्यो...नर कसरी नरक बनाउछ...भगबान के बनाउछन...कैले आउछन...किन भन्ने चिजको ग्यान हुन जरुरी छ तर यहा भगबान आयको थाहा नै छैन...भगबान यो सृष्टीमा दिब्य अबतरण भएर ..गुप्त रुपमा ग्यान दि रहनु भएको छ कि यो सृष्टी के हो आधी मधिय र अन्यको ग्यान दि रहनु भएको छ....यसको योगी गुकु संन्यासी बडा बडा पढेका चतुर सुजानलाई थाहा नै छैन...
बबिता जी...सत्यको ग्यान...र साईन्सको ग्यानका बिचमा ...यति धेरै फरक छ की ..साईन्स आध्यामको एक %1 मात्र छ अब त्रेसो बिस्बयुद...त नेपाल र भारत बाट सुरु हुदैछ...अबका १० बर्ष भित्रमा
I don't understand why isn't this channel more popular . These interviews, contents deserve more attention than those overated journalist, and cringy youtubers . Pls guys subscribe and enjoy these contents .
आज सम्मको विशिष्ट कोटिको सम्बाद सुन्न पाइयो अति नै खुशी लाग्यो। उहाँ गुरु सङ अझै अरुपनी सम्बादको प्रस्तुती सुन्न पाउने आस छ । बबिता जि लाई धेरै धेरै धन्यवाद ।
हजुर हजुर जिबन र जगत के हो तेसको ग्यान नै छैन...हामी के हौ...किन जन्मियौ...हाम्रो कार्य के हो भोली के हुन्छ...भने जानकारी नै छैन हुनत उहाको बसको कुरोपनी भएन....जगत र जिबनको ग्यान त एक भगबान बाप आएर ग्यान गुप्त रुपमा दि रहनु भएको छ...जसरी राबण प्रचारमा बेस्त हुन्छन कौरब तर पान्डब भित्र भित्रै गुप्तगुप्त ग्यान लियर बसेका थिय र कौरबलाई जितेका थिय...तेसैले सास्त्रमा पनी भनिन्छ...ईन्दिय जिते जगत जित...तर हामी पाचतब्बको यो दुनियाँमा बसिभुत भएका छौ...भगबान आयर पाचतब्बलाई कसरी जित्ने ग्यान दि रहनु भएको छ...
यत्तिको बौद्धिक व्यक्तित्व नेपाल पनि छन् भन्ने मलाई अहिलेसम्म थाहा थिएन । सूचना प्रविधिको यो दुनियाँमा जसको अन्तरबार्ता यो एउटा मात्रै उपलब्ध छ । ❤️🙏🇳🇵
म देखि म सम्मको यात्रामा म, हामी रुख बिरुवा देखि, चराचुरुङ्गी गाइवस्तु, सूर्य चन्द्र सबै विश्व ब्रम्हाण्डलाई पुज्ने प्रकृतिको पूजा गर्ने हामी महान भाग्यमानी जसले नजानेर पश्चिमाको प्रथा अंगाल्ने विद्धान ठान्नेहरु बडो ु चिन्तनको जरुरत देखिन्छ । जय सनातन ॐ
ब्रह्माण्ड रहस्यमय छ । याे रहस्यमय अनन्त छ । यसलाई मानवले बुझेर कहिल्यै बुझ्न सक्ने छैन । जब प्रकृतिलाई जित्ने र यसका सत्य पत्ता लगाउन खाेज्छन असम्भव छ। सत्य नै रहस्यमय हुन्छ सत्यको नजिक हुने काेसिस मात्र हुन्छ तर साक्षी हुन सकिँदैन त्यसैले ब्रह्माण्डले रचेका जीवन रहस्यमय नै रहने छ । यदि मानवले अनुसन्धानका नाममा ब्रह्माण्ड र जीवनलाई गिजाेल्न खाेज्छन वा खाेज्दैछन हाे यहिबाट मानव जीवनका विनाश सुरु हुन्छ र हुदैछ । त्यसकारण प्रकृतिका लागि माैन रहेर रहस्य लाई सहर्ष स्वीकार गर्नु मानव हित हुनेछ। जति मानव भाैतिकवाद र कृतिमतालाई जाेड दिनेछ त्यति नै प्रकृतिले सजाय दिदै जानेछ।
खासमा सत्यता यहा पनी केही थियन...हुनत सुन्नलाई राम्रो थियो...दुनियाँ बदल्न आफु बदलिनु पर्छ...हामी आज पाच तत्बको बिस्लेषणमा मख्ख छौ साईन्सलाई पहिलो मान्छौ..तर हामी के हौ..किन जन्म लियौ...आत्मा के हो परमआत्मा के हो..हामो जिबन कसरी सत्य बनाउने यसको खोजीमा छैनम...कसरी पैसा कमाउने...भन्नेमा हाम्रो ध्यान गएको छ...आज पैसा भएर पनी मानिस किन खुसी छैन..न पैसा नभएको खुसी छ...आज प्रतेक घक चिहान बन्दै गै रहेको छ किन कसैप्रति कसैको दाहित्ब छैन...किन हुन्छ...बाताबरण यती बिग्रीयको छ की अब कसरी सुद्र गर्ने भन्ने बसभन्दा बाहिर छ....भगबान के हो......किन पुज्दछौ...कैले आयर के काम गरेका थिय ...कषले यसको स्थापना गरेका थिय यसको बारेमा जान्न चाहदैनौ....तर ...आज धर्मधर्मका बिचमा किन लडाई छ हत्या बलत्कार...बढेका छन किन...यसको जानकारी नै छैन...अर्कोतिर भगबान आयर यि सबै चिजको आदि मध्य अन्य र हाम्रो जिन्दगीको बारेमा र हिजो तिमी के थियो अहिले के छौ...यसको बारेमा ग्यान गुप्त रुपमा दि रहनु भएको छ..
यस्तो सन्त व्यक्तित्वलाई PM बनाउन परो भन्ने comment चाहिँ कसो आएनछ। Space, universe, cosmic etc का वायुपंखी कुरो (संसार नै ल्याउन खोज्नु, तर कुनै गन्तव्यमा नपुग्ने व्याख्यान) दिन भन्दा better म,आफू र ओमः वा कुनै specific subject केन्द्रित रहेर specific व्याख्यान दिएको भए ज्ञानमुलक हुन्थ्यो। समय खर्चेर लामो video हेर्नुको उपलब्धि eating getting nothing, wearing leather cap जस्तो भो। Educative कम acrobatic बढि सुनियो, देखियो। - सियो language को के कुरो गर्नु। Anyway 🙏&✌️both of you
oho kasto achmma ko kura haru sunna paaiyo , no words to appreciate, dibya dibya sambad, about jiban and jagat, jati sunyo jati bujyo teti interested ,complicated to understand , but its relly joyfull to listen, thanks a lot
सुन्दा आनन्द लाग्ने सम्बाद आयोजनाको लागि बबिता मेम पनि धन्यबादको पात्र ठानेको छु 🙏🏻
धेरै ऊच्च बार्ता संचालकिका बबिता म्याम र ब्रह्मश्री मित्र ज्युलाई हार्दिक आभार छ यती धेरै ज्ञान भएका सन्त नेपालमा हुनुदो रहेछ। भेटने भोग जाग्यो मलाई।
एस्ता प्रभाबसाली मान्छे छन तर किन होला मेरो देसमा देसै बेच्ने जनता नै बेच्ने रास्ट्र अनि रास्ट्रीय स्वाभिमान र रास्ट्रीइय अस्तित्व नै बेच्ने रास्ट्रीय राक्षस हरु जन्मी रहने हुर्कने आनन्दले बिचरण गरिरहने र पिदित हरुलाइ चुङ्याइ चुङ्ग्याइ जिउने तर तिन्को बिनास नहुने भै राछ।के तिन्लाइ यी माहान गुरु माहात्मा बुद्दी र बिवेक का सिर्षहरुको समर्थन र आशीर्वाद जुरेकै हो ??
धेरै उच्चस्तरीय वार्तालाप गुरूदेवलाई नमन।अनि वविताजीलाई पनि ।
अति गहन बिचार, दर्शन ! जीवन र मृत्यु बुझ्न चिन्तन मन्थन बुझ्ने बुझाउनु हुने गुरुजीलाई नमन ।अनि बबिताजी तपाईलाई पनि धन्यवाद । जीवन दर्शन बुझ्न नसकिएला तर सुन्ने मौका पाउनु पनि सौभाग्य हो ।
ओहो अरू कसैले नखोजेको व्यक्तित्व खोजेर ल्याउनुभएछ, गजब राम्रो अन्तर्वार्ता ।
यहाँका ज्ञान बर्धक कुरा सुन्न पाएर धन्य भएको छु।सत्सत् नमन् छ यहाँलाई।
नमस्कार बबिता दिदी,मेरो लागि नयाँ मान्छे हुनुहुन्छ उहाँ ,कति ज्ञान,कति भाषा अदभुत लाग्यो मलाई त
बबिता जि को बोलने / प्रश्न गर्ने शैली भद्र भलादमी लागछ! जून वहाँ लाई वोहाको संस्कारले सिकायको हो!
ADVHUT, ĶALIYUG KO VHAGWAN, RISHI YESTO MAHAN BEKTEETO KO KURA SUNNA PAUDA MA DHANNYA VHAYE. BABITA MAM LAI KOTI KOTI PRANAMM. 🙏🙏🙏🙏🙏
सुन्दर सत्संग 🙏🙏
🙏🕉️🙏जय पूर्बिय दर्शन,आध्यात्मिक बाद🙏🕉️🙏
आज सम्म नेपालमा मैले यतीको बोैधिक ब्यक्ती फेला पारेको thiyena । thanks for everything ब्रह्मश्री मित्र जी🙏🙏🙏
आज सम्म सुनेकोमा सबै मध्य उच्छ कोटिको सम्वाद ,2 पटक सुने, अझ सुन्छु, दुबै जनालाइ हार्दिक हार्दिक आभार्🙏🙏
अत्यन्तै शालिन सम्बाद
Nice conversation thank both of you
आहा कति अलौकिक सत्संग, एक पटक साधिका तथा गुरुआमा तारा आचार्य ज्युलाई पनि आमन्त्रण गर्नुस् न मेडम
❤मन अनि आत्मालाइ झक्झक्याउने दिब्य बाणीहरु अदभूत अलौकिक 🙏
अति सान्दार्भीक भनाई ञानबर्दक कुराहरु सुन्न पाइयो धन्यबाद हजुरहरुलाई।🙏🙏
अत्यन्तै राम्रो अन्तर्वार्ता
अत्यान्तै सान्दर्भिक कुरा बैज्ञानिक र आध्यात्मिक बिचार
कालों पैसाको घरमा ,बस्ने,देश बेच्ने ,धर्म बेच्चने नेताहरुले कसरी नेपाल को बिकाश हुन्छ। यति राम्रो युवा हरुले चान्स पाएका छैनन। देश बनाउने काम गर्न परो गुरु।
आज हामी जातमा र अनेक धर्ममा क्न बाड्यौ यो जानुपर्छ...हामी पहिला सबै एक थियौ क् थियनौ खोज्नु जरुरी हो...र खासमा हाम्रो मुल्ल धर्म के हो...यो जानु राम्रो होला...जस्तो लाग्छ...आजकिन धर्म बढेका छन हिजो कम किनथियो...यसको सुरुबात बढनु कहाबाट सुरु भो...जान्नु जरुरी होला जस्तो लाग्छ है हजुर..जसरी गितामा भनेको कुरा राख्नुभो..बसुदैबकुटुम्बकम.....भनेको संसार हाम्रो घर भन्छ..घर भएसी बाउ एक हुन पर्यो नी हामी तेता किन खोज्दैनौ...किनकी हामी जसोजसो बाहुन बाजे उसैउसै स्बाहामा लागेका छौ..
म किरात धर्म मान्ने भए पनि सनातन सत्य को कुरा सुन्न पाएकोमा गुरु ब्रह्म्मा मित्र सङै अन्तरबर्ता लिनुहेने बबिता सिस दुवै जनालाइ धन्यबाद।।।।
कति अदभूत ज्ञान भयेको ब्याक्तित्व हुनुहुदो रहेछ!!! येस्ता ज्ञानिलाइ त आफ्नो देश मा प्रयोग गर्न सकेको खण्डमा हाम्रो देश निकै आध्यात्मिकताले पुर्ण हुने थियोे । नमन गुरु र mam !!! Thanks mam yesto byakti laai lyaaunu vayo!!! Babita mam thanks very much...
खासमा आध्यामिकताको अ को पनी यहा ब्याख्या थियन हजुर तर आध्यामिकताको अर्थनै गुरु संन्यासीले बिगारीसकेका छन...खासमा
यत्रो जानेर किन लुकेर बसेको ,,, खोई क्रांति ... सही साधक हो भने क्रान्ति गर्छ ... आज जताततै दुर्योधन छन ... जसलाई पराष्ट गर्न जरुरी छ,.
खोई हाम्लाई सिकाको आफ्नो मात्र हेर्ने त अहंकारी हो ,, तपाई शाधक हुने सक्दैन .. यदि हो भने मैदानमा आउनुहोस ...
Budhiman vasan halla gardainan bhaie e neta hoinan philosopher hun
एउटा तार्किक संवाद जसलाई सुन्दा साच्चै मन आनन्दित भयो।🙏
केहिकेहि बुझेकाे भान हुदापनि खुशी लाग्नेरहेछ ,धन्यवाद बविताजि🙏गुरुजि🙏'Exactly' साह्रै रमाइलाेसँग भन्ने गुरुले।
जीवन र जगतका बारेमा सानदार इन्टरभ्यु पस्कनु भएकोमा बबिता म्यामप्रति कृतज्ञता प्रकट गर्दछु साथै अझ सरल भाषा प्रयोग गरी २/४ वटा एपिसोड नै बनाउन जरुरी देखिन्छ । ताकि जीवनमा कसैको उल्झनमा बहकिन नपरोस्। जय सनातन सत्य 🙏
आहा अत्यन्तै उपलब्धि मुलक अन्तर्वार्ता। एस्ता ब्रिल्लेन्ट व्यक्तित्व बाट देश र समाजले धेरै कुरा पाउँछ। यहाँ हरूको जय हुन्छ🙏🙏🙏
Very well made video. Thanks for putting in all the effort to make the illustrations graphics.. made it easy to understand.
यति धेरै गहन र मार्मिक अन्तरवार्ता सुन्दा आनन्दित हुन पाईयो , तर आगामी दिनमा यस्ता आध्यात्मिक र धार्मिक विषयमा वहस हुंदा बिशुद्ध नेपाली भाषामा भैदिएको भए सबै सामान्य र साधारण शिक्षा भएका व्यक्ति ले पनि जान्न र बुझ्न अझै सजिलो हुन्थ्यो कि भन्ने सुझाव राख्न चाहन्छु , साधुवाद छ ।
नमस्कार !
सारै मीठाे लाग्याे, फेरि फेरी पनि सुन्न पाउ यस्ता व्यक्तिकाे प्रवचन ।
0
आहा कत्ति ज्ञ्यान को भन्डार रहेछ नमन छ हजुरलाइ🙏🙏🌺🌺🌺
एकदम अध्यात्म विज्ञएकदम गुरु यो जगतमा श्रोत साधन सँगै मानवको समिश्रण छ र त त्यसको उपलब्धि विज्ञान भयो। मानवलाई पनि यही ब्राह्मणले दिएको हो भने सम्पूर्ण चिज जति विज्ञानले आविष्कार गर्यो यदि हामीलाई यो ब्रह्माण्डमा नभए के मा आविष्कार अनुसन्धान हुन्थ्यो र।हो किन यति ठूलो ब्राह्मण हुँदा पनि मानवमा दुख आतंक छ।म त्यही भन्छु प्रकृतिले त नदिएकी केही छैनन तरपनि संसारमा एक किसिमले छैन् प्रकृतिले कुनै पनि जिवनलाई जिउन केही न केही बाटो दिएको छ यति हुँदाहुँदै पनि मानव भोकमरी मा परेको छ।लाग्छ उसमा सनातनी पद्धति साधना भएन। आज पनि यत्रतत्र गरिबी भोकमरी देख्दा के त्यहाँ प्रकृति नदिएर होइन।हो महाभारतमा अर्जुनले कसरी आफ्नो मार्ने भन्दा कृष्णले परिवर्तनको सत्यको ,लागी युद्ध हुन्छ भन्नु भएकाे छ गिता त जिवनका हरेक कुरामा उत्तिकै सान्दर्भिक देखिन्छ।
जसले यो सृष्टीको आबिस्कार गरेका थिय यही महान भगबान फेरी बिनासको लागी आउनुभको छ...यो कलियुगी दुनिया बिनास गरेर सत्ययुग स्थापना गर्नु हुन्छ...
मैले सुनेको अहिले संमकै उत्कृष्ट सम्बाद दुबैलाई उच्चसंमानका साथ नमन गर्दछु l
खासमा संम्बादले सत्यता ल्याउदैन..होलानी...जहा मनन चिन्तन मन्थन हुदैन...तेसबाट सार पनी निस्कदैन....तै भएर होला नी...भक्ती मार्ग भनियको जहा सार नै छैन यानेकी सार माना सत्य...छैन नी...तेसै मनिदिर मर्जित गुरुद्रार पुर्छौ...भडकिन्छौ...यहाबाट आनन्द आउछ की उहाबाट..तर सत्यताको ग्यान नै पाउदैनन..किन मुर्तीको पुजा गरिन्छ...के काम गरेका थिय पुजियका छन...बिस्बका महान..बैग्यानीक ॠषीमुनीको किन पुजा हुदैन...हाम्रा गेत्रका ॠषीको पुजा हुदैन...यिनले कैले के काम गरेका थिय तेषको ग्यान नै छैन..र हाम्रा सास्त्र ले मानिस यति बिग्रीयका छन की सत्य भेउ नै पाउदैनन...
अनी सनातन सब्द आयो...यहा सनातन धर्म के हो कसले स्थापना गरे कैले गरे यसको पुस्तक के हो.....आत्मा के हो परमआत्मा ...आध्यामिकता के हो.....ॐ को अर्थ के हो ...कसलाई धारणा के चिजको धारणा...गरे नारी दैपदी तिमि यस्तो करणी काम गर जसले तिमि लझ्मी बन नर अर्जुन तिमि यस्तो कार्य गर जससे तिमी नारायण बन...कसले भन्यो कसरी बन्यो...नर कसरी नरक बनाउछ...भगबान के बनाउछन...कैले आउछन...किन भन्ने चिजको ग्यान हुन जरुरी छ तर यहा भगबान आयको थाहा नै छैन...भगबान यो सृष्टीमा दिब्य अबतरण भएर ..गुप्त रुपमा ग्यान दि रहनु भएको छ कि यो सृष्टी के हो आधी मधिय र अन्यको ग्यान दि रहनु भएको छ....यसको योगी गुकु संन्यासी बडा बडा पढेका चतुर सुजानलाई थाहा नै छैन...
बबिता जी...सत्यको ग्यान...र साईन्सको ग्यानका बिचमा ...यति धेरै फरक छ की ..साईन्स आध्यामको एक %1 मात्र छ अब त्रेसो बिस्बयुद...त नेपाल र भारत बाट सुरु हुदैछ...अबका १० बर्ष भित्रमा
बहुतै सारगर्भित अन्तर्वार्ता।
अत्यन्तै शान्दर्भिक सत्संग 🕉️ सत्य सनातन गुरुवरमा हार्दिक नमन 🙏
सत्संगले मजाआयो ।बस्नेत भाई बहिनी लाइ - नमःॐकार
I don't understand why isn't this channel more popular . These interviews, contents deserve more attention than those overated journalist, and cringy youtubers . Pls guys subscribe and enjoy these contents .
कति महान बिचार
आहा कति मीठो तार्किक संवाद सुन्दा मन साह्रै आनन्दित भयाे र खुशीले आँखा नै रसायाे ।दुबै जनालाई हार्दिक धन्यवाद!🙏🙏❤❤
आज सम्मको विशिष्ट कोटिको सम्बाद सुन्न पाइयो अति नै खुशी लाग्यो। उहाँ गुरु सङ अझै अरुपनी सम्बादको प्रस्तुती सुन्न पाउने आस छ । बबिता जि लाई धेरै धेरै धन्यवाद ।
हामी सबैको कल्याण होस्।
याे कारेक्रमलाई नमनछ सत्ते सनातन कि जये हाे एस्तै कारेक्रम भैरहन आबाशेकछ ठाउँ ठाउँ बाट सत्ते शनातन धर्म सामाजिक शन्जाल धन्नेबाद
🙏नमन गुरुदेब बडो आनन्द लाग्यो सम्बाद सुन्न र गर्व पनि यहाँलाई देख्दा।
धेरै राम्रो कुरा सुन पाइयों गुरुदेब। जय गुरु। 🙏🏻🙏🏻
जहाँ विज्ञान अन्त्य हुन्छ तर अध्यात्म त्यहीँ शुरु हुन्छ। तत्वदर्शी हुनुहुँदाेरहेछ।
नमन्🙏🙏
मेरो उमेर ३१ जिवन मा पहिलो चोटि मस्तिष्क मा भुकम्प आको महसुस भयो आज १००% सुनेर 33% बुज्दा...
ग्रेट सम्वाद जीवन जगतलाई चिन्दै सफलमा पुग्ने सहज मार्ग दर्शन धेरै धेरै धन्यवाद!!!❤
जीवन र जगत वुझ्न खोज्नेहरुकालागि असाध्यै उच्चकोटीको सम्वाद बुझ्न कोशिसमा सबैको ध्यान जानु जरुरी छ
हजुर हजुर जिबन र जगत के हो तेसको ग्यान नै छैन...हामी के हौ...किन जन्मियौ...हाम्रो कार्य के हो भोली के हुन्छ...भने जानकारी नै छैन हुनत उहाको बसको कुरोपनी भएन....जगत र जिबनको ग्यान त एक भगबान बाप आएर ग्यान गुप्त रुपमा दि रहनु भएको छ...जसरी राबण प्रचारमा बेस्त हुन्छन कौरब तर पान्डब भित्र भित्रै गुप्तगुप्त ग्यान लियर बसेका थिय र कौरबलाई जितेका थिय...तेसैले सास्त्रमा पनी भनिन्छ...ईन्दिय जिते जगत जित...तर हामी पाचतब्बको यो दुनियाँमा बसिभुत भएका छौ...भगबान आयर पाचतब्बलाई कसरी जित्ने ग्यान दि रहनु भएको छ...
गहन बिषयको उत्कृष्ट संबाद् मनै आनन्दित हुने।
भिन्दै तर असाध्यै मीठो संवाद ।
Koti Koti nnamaskar guru deo jee lai. kawita sistter lai namelar.
Well done Brahmashree Mitra maharaj
बबिताजी यो त महत्वपूर्ण एक्दमै चर्चा एक्दमै सत्य। मिल्ने भए मलाई पनिभेट्न मन भयो।
यत्तिको बौद्धिक व्यक्तित्व नेपाल पनि छन् भन्ने मलाई अहिलेसम्म थाहा थिएन । सूचना प्रविधिको यो दुनियाँमा जसको अन्तरबार्ता यो एउटा मात्रै उपलब्ध छ । ❤️🙏🇳🇵
ॐ भनेको अति उतम म......सार्है प्रेरणादायी
आहा! सुन्दा पनि आनन्द लाग्ने,वैधिक सनातन् सत्य सम्यवाद❤️❤️🙏🙏
एकदमै समय सानदार्विक विचार,विमर्श र संवादहरु को लागि धेरै धेरै धन्यवाद गुरु Bramha Shree Mitra जी 🙏🙏🙏 ।
कति मन छुने कुरा मैले बयान गनॅे शँबद नै छैन ॐ श्री साई राम 🙏🙏🙏🙏🙏
ॐ शान्ति
उहाँको अन्तर्बार्ता हेर्दा मन नै आनन्दित भयो 57:34
हाम्रो गुल्मीमा यस्ता प्रकाण्ड बिद्वानको जन्म भएको रहेछ वहालाइ सादर प्रणाम |
आहा कति अदभूत सत्सङग ।
This has explained a lot of things for me. Thank you for making it so digestable
उच्च स्तरको प्रबचन ,सम्बाद जति सुने पनि उति नयाँ उर्जा पाइने नमन
Awesome interview Babita Mam'. You added a gem to the show.
धन्यवाद गुरुजी जब्ना को बरैमा केही जनाकारि भए
mysterious speech
Pranam Bramhashreeju for excellent analysis. Many, many thanks both of you.
अन्तरमुख जिग्यासु हरुकोलागि निकै उपलब्धीमुलक संबाद। नमन छ तपाईंहरूलाई यति अद्भुत ज्ञान बाँड्नु भएकोमा 🙏🙏🙏
धन्यवाद बबिता जी यो अदभूत संबादको लागि नमन छ
गुरु नमन
यस्ताे ग्यान वढि🎉भन्दा बढि फैफिदै गयाे भने यस्ता व्यक्ति काे सँखा अाफै बढ्छ ।
Great to hear from you today 🙏
आहा..कतीज्ञानवर्धक प्रवचन ❤🙏
🙏🕉️🙏सत्यमं परमं धिमहि🙏🕉️🙏
Ucha prabhan co lagi dharai dharaix avar god blessed
म देखि म सम्मको यात्रामा म,
हामी रुख बिरुवा देखि, चराचुरुङ्गी गाइवस्तु, सूर्य चन्द्र सबै विश्व ब्रम्हाण्डलाई पुज्ने प्रकृतिको पूजा गर्ने हामी महान भाग्यमानी जसले नजानेर पश्चिमाको प्रथा अंगाल्ने विद्धान ठान्नेहरु बडो ु चिन्तनको जरुरत देखिन्छ । जय सनातन ॐ
मुक्ति र जिबनमुक्तीको ग्यान दि रहनुभएको छ...
ब्रह्माण्ड रहस्यमय छ । याे रहस्यमय अनन्त छ । यसलाई मानवले बुझेर कहिल्यै बुझ्न सक्ने छैन । जब प्रकृतिलाई जित्ने र यसका सत्य पत्ता लगाउन खाेज्छन असम्भव छ। सत्य नै रहस्यमय हुन्छ सत्यको नजिक हुने काेसिस मात्र हुन्छ तर साक्षी हुन सकिँदैन त्यसैले ब्रह्माण्डले रचेका जीवन रहस्यमय नै रहने छ । यदि मानवले अनुसन्धानका नाममा ब्रह्माण्ड र जीवनलाई गिजाेल्न खाेज्छन वा खाेज्दैछन हाे यहिबाट मानव जीवनका विनाश सुरु हुन्छ र हुदैछ । त्यसकारण प्रकृतिका लागि माैन रहेर रहस्य लाई सहर्ष स्वीकार गर्नु मानव हित हुनेछ। जति मानव भाैतिकवाद र कृतिमतालाई जाेड दिनेछ त्यति नै प्रकृतिले सजाय दिदै जानेछ।
very very inspiring interview, both of you are thankful
यो सम्बाद हुन पृथ्वी ले धेर समय कुर्न परेको अनुभव भयो।।
खासमा सत्यता यहा पनी केही थियन...हुनत सुन्नलाई राम्रो थियो...दुनियाँ बदल्न आफु बदलिनु पर्छ...हामी आज पाच तत्बको बिस्लेषणमा मख्ख छौ साईन्सलाई पहिलो मान्छौ..तर हामी के हौ..किन जन्म लियौ...आत्मा के हो परमआत्मा के हो..हामो जिबन कसरी सत्य बनाउने यसको खोजीमा छैनम...कसरी पैसा कमाउने...भन्नेमा हाम्रो ध्यान गएको छ...आज पैसा भएर पनी मानिस किन खुसी छैन..न पैसा नभएको खुसी छ...आज प्रतेक घक चिहान बन्दै गै रहेको छ किन कसैप्रति कसैको दाहित्ब छैन...किन हुन्छ...बाताबरण यती बिग्रीयको छ की अब कसरी सुद्र गर्ने भन्ने बसभन्दा बाहिर छ....भगबान के हो......किन पुज्दछौ...कैले आयर के काम गरेका थिय ...कषले यसको स्थापना गरेका थिय यसको बारेमा जान्न चाहदैनौ....तर ...आज धर्मधर्मका बिचमा किन लडाई छ हत्या बलत्कार...बढेका छन किन...यसको जानकारी नै छैन...अर्कोतिर भगबान आयर यि सबै चिजको आदि मध्य अन्य र हाम्रो जिन्दगीको बारेमा र हिजो तिमी के थियो अहिले के छौ...यसको बारेमा ग्यान गुप्त रुपमा दि रहनु भएको छ..
यस्तो सन्त व्यक्तित्वलाई PM बनाउन परो भन्ने comment चाहिँ कसो आएनछ। Space, universe, cosmic etc का वायुपंखी कुरो (संसार नै ल्याउन खोज्नु, तर कुनै गन्तव्यमा नपुग्ने व्याख्यान) दिन भन्दा better म,आफू र ओमः वा कुनै specific subject केन्द्रित रहेर specific व्याख्यान दिएको भए ज्ञानमुलक हुन्थ्यो। समय खर्चेर लामो video हेर्नुको उपलब्धि eating getting nothing, wearing leather cap जस्तो भो। Educative कम acrobatic बढि सुनियो, देखियो। - सियो language को के कुरो गर्नु। Anyway 🙏&✌️both of you
Really liked
धेरै धेरै धन्यबाद।
Samaya vitra ko nirnaya Namaskar
big fan Babita dijju❤
oho kasto achmma ko kura haru sunna paaiyo , no words to appreciate, dibya dibya sambad, about jiban and jagat, jati sunyo jati bujyo teti interested ,complicated to understand , but its relly joyfull to listen, thanks a lot
अद्भुत ❤संत्सग
Ati aannda aayo thanks Babita mam ani sacha mitra koti koti naman 🙏🧘♂️🌹📖✍️🎓🇳🇵❤️🍀
Sundar prabachn , thanks
Atenta sargarbit information hardik danebad hajur dubailai
Heart touching expression .
बबिता जि धन्यवाद ।वहाँ लाई फेरि अझ सरल भाषामा प्रयोग गरि प्रसारण गरिदिनु होला ।
Dhanne dhanne iswori iswor god.
गुरु जस्तो युवा १०० जना भयो भने देश बने थियो।
गुरुको अध्ययन चिन्तनको गहिराइलाई नमन
जय गुरु गुल्मेलि।
यो दुनिया पृर्थीबिभन्दा बाहिर छदै छैन...नर्थ पोल र साउथमा त जिबन छैन भने कहा उपग्रहमा हुन्छ...