डा. सुरेन्द्र केसी र ब्रम्हश्री मित्रबीच अध्यात्मबारे पृथक बहस || Bigya Sangha Bahas ||
HTML-код
- Опубликовано: 15 мар 2023
- Welcome To Our RUclips Channel Space 4K Television
Guest: Brahmashree Mitra
Presenter: Dr. Surendra KC
Editor: Sujan Poudel
Camera : Anil Shrestha, Sampurna Lamsal
🔔 Subscribe our channel @space4ktv 🔔
Like👍, Share 🤳 & Comment 💬
📩 : info@space4ktv.com
☎: +977-1-5911097/5911098
Also get connected with SPACE 4K Television on other social platforms:
Facebook: / space4k
TikTok: / space4ktv
Twitter: / 4kspace
RUclips: www.youtube.com/
Official Website: www.www.space4ktv.com
#space4ktv #space4k #space4ktelevision#interaction #experts #experiences #questions #informative #effort #success #knowledge #television #everywhere #foreveryone #education #health #events #spirituality #spiritualguidance #spiritualawakening #drsurendrakc #bhramashreemitra
Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.
अात्मसाक्षात्कार हृदय निवासी ईश्वरसंग मात्र हुन्छ ,त्यो बुझेका खै?लौकिक गुरुले पढाएर बुझिन्छ ?गफ मात्र ठूलाठूला ...
Patrakarita ko style milejasto lagena ta Dr sab?
यस्ता विद्वानसंग टीकाराम यात्री हुनु पनेॅ । यी डा . त अहंकारी अरूलाई मान्छे नगन्ने र सतहीमा विश्लेषण गनेॅ स्वघोषित विद्वान हुन । र यो देशलाई अराजकता तफॅ उन्मुख गराउने अभियान्त हुन । दुगाॅ प्रसाई जस्तै ।
ऋषि धमला जस्तो नगर्नु न हो dr शाव पुरा बोल्न दिनु न हो
डा सुरेन्द्र के सी पृथ्वीकाे एकमात्र ज्ञाता बन्ने दुस्साहस तर दुर्भाग्य ब्रम्ह श्री गुरूकाे अगाडि प्रस्न गर्न हैन गाेडामा ढाेग्न समेत लाएक देखिएन धिक्कार हाेस । गुरु लाई नमन यस्ता नास्तिक अराजक नक्कली मान्छे लाई समय नदिएको भए राम्रो हुन्थ्यो ।
Muji Dr saab Marxist communist ko chasma utaarera baat garam. Communist le dharma lai herne najar farak hunxa we all fucking know but he is talking about philosophy and spirituality. Uha lai aafno kura rakhna dinuna, ramro naramro audience le aafai xuttyaihalxan. Dr aafu le interview dida tei kura 1000 choti repeat garxa aru lai vane ramro sanga explain garna dinna. Tori budo
राजनीति का बिज्ञले अध्यात्म केही नबुझेको भान भयो।
Yo kc thyakkai rishi dhamala raicha
Gyan vayako le gyani lai updesh dine ho navay kaliyug ko Dr. Yastai ho 😮
mule chhangre jhamle,
jagalte banna kasle sikayo ?
बिचरा सुरेन्द्र केसी डाक्टर को हैसियत । आफुलाई थाहा नभएको कुरामा थाहा पाय जस्तो गरि प्रश्न गरेसी यस्तै हुन्छ । पढाइ काम सँगसँगै अध्यात्मिक कुरा सलल बग्छ नि । किन रोकेको होला । बिचरै रच सुरेन्द्र । भालुलाइ पुराण सुनाएको भनेको यहि हो ।
अध्यात्मको गहिरो अध्यायन कर्तासंगको वार्तालाप अत्यन्त सान्दर्भिक !
यो नास्तिक के सी को प्रश्न सोध्न ढंग पुगेन
तिमी मा भएको gifted breathing को बिसयलाई बुझ तिम्रो आध्यमिक योगाको काम छैन।
यो हावा समयको नास काम छैन एस्ताहरूको !
Dr kc le ali force gareko jasto lagyo.. Spritual kura garna khojda stop vayo afulai sunna maan lageko kura vanda guest vaneko kura ali suneko vayo hunethyo..dr kc ali badi politic centered vayra hola bonding jati huna parni teti majja ayena ..diamond lai chinna na saknu jastai vayo ...anyway bolaekoma dhanyabaad...
कति गहन कुरा छ ❤ उहाले भनेको तर आद्यात्मिक ले मात्रा सोद्धा राम्रो हुन्थ्यो के सि सर सग सुहायन उहाले नै बुजनुभयन उहाको कुरा धेरै सुन्न मन तर आद्यामिक सग कुरा होस 🙏🙏
kc ज्यु विद्वान हुन तर जोगि अगाडी उनी अक्क न बक्क भए।। अध्यात्म को प्रश्न अध्यात्मिक ले नै गर्न सक्छ जस्तै टीका राम यात्री उनी नलेज भएका हुन जीव राम भन्डारी।। kc ज्यु राजनीति मा फिट।। अरु मा भन्न सकिन्न
🙏🕉️🙏भालु लाई कथा सुनाए जस्तो लाग्यो🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏