I dont mean to be off topic but does any of you know a tool to log back into an Instagram account? I was stupid lost my login password. I would appreciate any tricks you can offer me
भ्रष्ट मानासिक्तले ग्रस्त भएका नेपालीहरुको मन मुटु भित्र अट्न नसकेका नेपालको दुर्लभ महा-मानबहरु जसलाई अराष्ट्रबादी बिकास बिरोधी लोभीपापी भ्रष्टचारी बर्ग समुदायका सत्ता शासकहरुले जानी बुझिकन पनि यी महा मानाबहरुलाई रुचाउन चाहेनन् !
Kulman Ghising Sir : Pradhan Mantri Mahabir Pun Sir: Sanchar Mantri Dr. Ruit Sir: Swostha Mantri Thanks For bringing all three Honest Successful personality in one platform.
यो कार्यक्रमका लाइभ दर्शक संख्यालाइ हेरेरै थाहा हुन्छ कि नेपाल किन पछि पर्या छ भनेर यस्तै कार्यक्रममा दुइवटा ट्वाटे नेता आयेर उफृपाफृ गर्न्र हो भने हजारौं हुन्छन्। तर यस्ता पुजनिय ब्यक्तिहरु संगको बौधिक अन्तरङ्ग सुन्न सयौं पुग्न मुस्किल छ
Dai tyo ta hamro trending videos herera tha hunxa. Ramro kura yekdhamai kaamai trending ma aauxa. Ani jhagada gareko, naramro boleko, utaulo kura gareko ani tyo achammako udeko kaile hunai nasakne scenes dekhaune South indian films haru trending ma sure ho. Chya chya
😄साह्रै खुसिलागेउ रेग्मी सर को यो कमेन्ट मा हजुर को उपस्थित देख्नु पाउँदा। हजुर ले पनि देख्नु भो होला,कस्ता बर्गा को बडि उपस्थितिछ। यहाँ हाम्रो समाजको केही बर्ग लाइ त यी तिनजना अतिथी देखेर रीस पनि उठेको होला। यात्री जि लाई कसै ले त यस्ता हरुको हाइलाइट मा ल्याउने काम नगर्नु पनि भने होलान फोन मा।
Hamro samasya vaneko yehi ho. Vten ra Rajesh Hamal ko interview ma kehi ghanta mai lakhau views ra kehi din ma millions views aucha. Tara samaj ko real heroes haru jasko kaam le samaj lai dherai sahayog purayeko cha tyasta byakti haru ko value alik kaam garchau hami. Kalakar haru lai maya na garum vaneko hoina. Tara kasto byakti haru samaj ko lagi sapei vanda mahatapurna hun tyo bujhnu jaruri cha. Grammy awards ra Oscar awards ko raunak ra importance Noble prize vanda uccha hunu nai manab savyata ko bidambana ho jasto lagcha.
@saru gautam Next, we must replace Indian Brahmins at the Pashupatinath temple and let Kirati priest be in charge of the temple. I want to know why are Nepalese falling at the feet of Indian brahmins for the last 600 years? Is Nepal part of India? Do Nepali people know that the Pasupathaintah temple is managed by the Indian brahmins? And this tradition of having Indian brahmins at the Pasupathaintah temple was started by the Malla King. That is for the last 600 years, Nepalese have been falling at the feet of Indian brahmins. I mean why is this even continuing in this modern time when it is now known that Lord Shiva is the God of the Kirat people. why does Nepal do not replaced those Indian brahmins at the Pasupathaintah temple and let the Kirati priest be in charge of the temple?
@@dilipraii just because nepali bhaun they originally belong from India and they don't have difference in their gene. Their concept of thinking is similar. This is the reason why so called fuckin bahun wants to make Nepal as a Hindusthan where Lord buddha was born.
सलाम छ ३ जना नेपालको हिरोहरुलाइ । उहाहरुलाइ आ-आफ्नो सम्बन्धित क्षेत्रमा (स्वास्थ्य / सञ्चार र उर्जा मन्त्रालय) को मन्त्री बनाइ दिनु पाए कसो हुने होला ।
तीन बहु आयामिक व्यक्ति डाक्टर सन्दुक रोईत, डाक्टर महावीर पुन, कुलमान घिसिङ सर तपाई हरू को अन्तरबाता हेर्न पाउँदा समय बितेको पत्तानाई पाईन अनि गर्भ ले मन आनन्द भयो! Salute 🙏🙏
यो हो नि त तरिका । नेताहरुका हावा गफ सुन्दा सुन्दा वाक्क भइरहेको अवस्थामा आज बल्ल फ्रेस कुराहरु सुन्न र हेर्न पाइयो धन्यवाद AP1 र कार्यक्रम सन्चालक महोदय ।🙏🙏🙏🙏
त्यसो भए प्रदेश १ को मुख्यमन्त्री शेरधन राई ,प्रदेश २ लालबाबु राउत,प्रदेश 4 पृथ्वी शुब्बा गुरूङ ,गृहमन्त्री थापा,प्रहरी प्रमुख थापा,सेना प्रमुख थापा खोई त यो क्षेत्रमा सुधार ।
AP1 लाई मुरी मुरी धन्यबाद जस्ले यी त्रिरत्नलाई डा.रूईत, कुलमा घिसिङ र माहाबिर पुनलाई एउटै मन्चमा बिराजमान गराएर वाहाहरूकाे आ-आफ्नाे संघर्ष र अनुभव अत्यन्तै प्रेरणादायक सन्देश एउटै मन्चबाट स्वदेश बिदेशमा बस्ने लाखाै नेपालीहरूले सुन्न र देख्नपाए। साच्चै नै अबसरहरू धेरै छन् तेस्तै चुनाैतीहरू पनि। सकरात्मक चिन्तनसाथ लागिपरे अबश्य सफलता पाईन्छ भन्ने आफ्नाे अनुभव र संघर्षकाे आधारमा वाहाहरू ठाेकुवा गर्नुहुन्छ। ज्यादै सकरात्मक तर हलुका सरकारकाे आलाेचना भयाे।साच्चै नैअपारदर्शिता, गैह्रजिम्मेवारीपुर्बक सरकारी रबैया र कर्मचारीतन्त्रकाे उदाशिनताकाे कारण, यति राम्राे, सुन्दर देश र साेझा जन्ता, डा.रूईतले भन्नुभए जस्ताे ,देश कुरूपता तिर ढलकिदैछ याे तिताे सत्य हाे।सारा नेपालीकाे मन रूएकाे छ र झन पिडामाथि पीडा थपिदिएकाे छ काेराेनाकाे कारणले।
sathi desh banauna ma hajur le pani kei yogdan garnu bhako xa ra ani aarko kura hajur haru ko jati ma ni tannai naramra ra ramra manche sabai xan ani hamra khas arya ka manche pani ramra dekhi naramra sabai xan aarko kura desh ek aapas ma ladera hoina milera banxa jay Nepal spread love and peace.
आदर्निये,पुज्येनिये रास्ट्रको बहुमुल्ये हिराहरु।नेपालिहरुको मन र मुटुमा बस्न सफल आखाको नानिहरु।। तर किन देस लुटिरहेको छ यो लोभी पापी,अपराधि जैसी बाहुन हरुको जथ्थाले।हामी नेपालि जनताहरुले पनि गम्भीर भयेर सोच्ने दिन आइ सकेको छ।
एकातिर ३जना बाहुनहरू देशकाे जिम्मा लिएर पनि लाेभीपापी बनेर देशलाई अन्धकार सुरूङ्ग भित्र धकेलीरहेकाछन् भने अर्कातिर ३जना जनजातिहरू देशप्रति निस्वार्थका साथ समर्पित भएका छन् । आर्यन र मंगाेल विचकाे यत्ति फरक ।
जात बीचमाँ ल्याउनै पर्छ? तेही भएर तिमीहरू पछाड़ी छौ।देशको एकतामाँ फुट पर्ने कुरा नगरौ।वहाहरू मोंगोल भएर मात्र महान भएको होईन आफ़नो परिश्रमले हो।पैला नेपालीलाई नेपालीको दृष्टिले हेरौ अनि जातीए दृष्टिले।
Bhaun nabhako karan nai Mahabir pun lai sarkar le sayog garena, kulman ghising lai feri niyukta garena ani ruit sir lai desh le samman dina sakena. Adi yo 3 jana bhaun bhako bhaye yo nasliya shasak le bhagaun manera puja garthe vai. Tanka acharya bhaun bhako karan nai uslai jiban dhan diyo ra P.M bhaye baki sabai bhumi putra thiye tesaile sahid bhaye.
@@darkworld4602 राजनीति माँ जालझेल हुन्छ बाहुनहरूको बुद्धि नै राजनीति गर्न बनेको अनि हम्रो मोंगोल दाजुभाई सोझो हुन्छन् केही बुझदईनन् शड्यन्त्रहरू तेही भएर धेरै गारों छ। यती बुझौ की जो बढ़ी बुद्धिमानी तेही माथी पुग्ने रहेछ राजनीति वा अन्य सबै प्रतिसपर्धामाँ
@@darkworld4602 भूमी पुत्र भन्दा चाई मिलेन है!🤔 जो यो देशको भूमीमाँ जन्मियो ती सबै भुमी पुत्रनै हुन् कुनई एक पीछडिएको जनजाती सम्प्रदाए मात्र होईन। इतिहास कै कुरा गर्दा मान्छे जातको जन्मभूमि अफ्रीका हो र त्याहाँ बाट सरेर अरु देश गएको। तेसैले यो छेउ न टुप्पाको कुरा न गरौ।नेपाली दाजुभाईमाँ एकता राखौं।
सत्यतथ्य येहि त हो, होएन भने को माइकाल लाल बाहुन छेत्रीले यिनिहरु जस्तो काम गरेको छ? करोडौं बराबर यी ३ जान नै काफी छ देश बिकाश गर्न ,यहाँ काम गर्छु भन्द नि काम गर्न दिएको छैन, काम नै नगर्ने लाई नाताको भरम देशको जिम्मेवार ठाउमा राखेको छ। अर्बौं खर्च गरेको छ।
हृदय देखिनै सलुट हाम्रो आदरणीय ब्यक्तित्व 3 जनालाई नै आउदो दिनहरुमा यस्तै आफ्नो छवि उच्च राखेर अगाडी बड्नुस नेपाली जनता सधै साथ दिने छ्न धेरै धेरै शुभकामना ।
Let the Mongolian face people lead the country it can be changed drastically. These living legends are the live example. I am not against of any races but love to see our country be developed.
आदरनिय तिनै जना देश भक्त नेपालीका ज्योति प्रति अन्तर हिर्दयबाट नमन गर्दछु । डा: सन्दुकको कुराले आँखा बाट आँशु गिरेका छन शायद धेरै नेपालीहरुलाई त्यस्तै लाग्यो होला, साथ साथै महाबिर पुन सर र कुलमान घिसिङ्ग सरको कुराले अरु थपिएको छ । देश र जनताको माया गर्ने, भ्रष्टचार नगर्ने, भ्रष्टचारलाई निमिट्यान्न पार्ने, देश र जनता प्रती समर्पित नेत्रित्व ल्याउन तपाईंहरु तिनै जनाको जनतालाई सल्लाह आशिर्बाद मिलोस । विश्वमा रहेका नेपालीहरुले गर्वसाथ हामी नेपाली हौं भनि गर्व गर्न सकौं , त्रिबेनिलाई एकै ठाउँमा ल्याएर हेर्ने देख्ने सुन्ने मौका दिनु भएकोमा टिकाराम सरलाई धन्यवाद वहाँको प्रस्तुती प्रश्न गर्ने तरिका अतिनै मन पर्छ ।
जात बीचमाँ ल्याउनै पर्छ? यही सोचाईले पछी परेको हो🤷🏻♂️देशको एकतामाँ फुट पर्ने कुरा नगरौ। र अर्कों कुरा वहाँहरूलाई बोलाएर यो show गर्ने र तेही बसेर प्रश्न सोध्ने टिकाराम sir पनि बाहुन नै हुन् जस्को कारण यो show हेरेर comment गर्दै छौ।😁😁
@@uniquenepal1441 २/४ लाई हेरेर सबैलाई तेही सोचनु ठीक हो र ब्रो? जात कै आधारमाँ यो सही यो ग़लत भन्नु ठीक हो? हामीले त आफ़्नो मोंगोल साथीभाई हरूलाई आफ़्नै सोचेर सम्माँन गर्छौ अनि तपाईहरु चाई २/४ लाई हेरेर हामी सबलाई दोष दिनु कती सम्म सही हो?
3 Heros of nepal, sons of nepal, inspiration for Nepal, sample & noble people of nepal, above of explain, dream to see them together become fulfill, what a great platform, thanks Tikaram ji & Organizer.
देशको महान त्रिनेत्र हस्तिहरुलाई 🙏🙏 सलाम !! वहाँहरुको निस्वार्थ शेवाभावले नै नेपालको शान बढाएको छ!!कुन शब्दले तारिफ गरौँ!!वहाँहरुको निस्वार्थ शेवाभावलाई जुन शब्दले प्रस्तुत गरे पनि कमिनै हुन्छ!!सलाम 🙏🙏🙏!!! अनि AP1 TV लाई👍👍 धन्यवाद!
अाहा कत्ति उज्वल महा पुरुष हरुलाइ यसरी नेपाली जनता हरुकाे माझमा ल्ययर अन्तर बार्ता काे अायाेजना गर्नु हुने पत्रकार ज्यु लाइ स,धन्यवाद । र सम्मानित ब्यक्ति त्व हरु लाइ हृदय बाट सदाबाहर अादर सम्मान छ ।
Agreed 100%. Semi God for those people who got their sight back, got relief from 16 hours load shedding for last decade and have benefitted from the wireless internet communication in the remote himalayan villages.
नेपालमा मैले मेरो हृदयबाट सम्मान गर्ने तीन व्यक्ति एउटै फ्रेममा देख्न पाउँदा सारै खुसी लाग्यो😍😘
डा महाबिर पुन सरको बोल्ने शैली क्या सरल छ सलाम तीन जना देशका सपुतहरुमा
कति राम्रो छलफल यस्तै व्यक्तिहरुसँग अन्तरवार्ता लिएको फेरि हेर्ने मन छ।
I dont mean to be off topic but does any of you know a tool to log back into an Instagram account?
I was stupid lost my login password. I would appreciate any tricks you can offer me
३ हस्ती एकैपटक एकैसाथ देख्नु पाउँदा पनि गर्व लागेर आयो अब देश समृद्धिको लागि यहाँ हरुले नेर्तु गर्नुपर्छ । मेरो हृदय देखिन सलाम
यी हुन देशका सच्चा सपूत,,,सम्पूर्ण प्रति मेराे हृदय देखि नमस्कार अनि नमन,,
Countryko mahan hasti haru naman xa
🙏🙏🙏
तिनै सच्चा सपुतहरूलाई मेरो ह्रदय देखि सलाम अनि सधै देख्नु पाऊ ।
तिनै जना सपूतलाई मेरो मन देखि नमस्कार 🙏
प्रचण्ड,ओली अनि शेरेको ठाँउमा सायद डा.सन्दुक,डा.महाविर अनि कुलमान घिसिङ भको भए देशले ५ बर्षमा मुहार फेर्थ्यो।
भ्रष्ट मानासिक्तले ग्रस्त भएका नेपालीहरुको मन मुटु भित्र अट्न नसकेका नेपालको दुर्लभ महा-मानबहरु जसलाई अराष्ट्रबादी बिकास बिरोधी लोभीपापी भ्रष्टचारी बर्ग समुदायका सत्ता शासकहरुले जानी बुझिकन पनि यी महा मानाबहरुलाई रुचाउन चाहेनन् !
100%👍️👍️👍️👍️👍️
100%right
100%
Right
मन देखि सम्मान गर्न लायक ब्यक्तिहरु🙏
Kulman Ghising Sir : Pradhan Mantri
Mahabir Pun Sir: Sanchar Mantri
Dr. Ruit Sir: Swostha Mantri
Thanks For bringing all three Honest Successful personality in one platform.
देशका महान व्यक्तिहरु,
उहाँ हरुको नाम सुन्दानै सम्मानका भावहरू पैदा हुन्छन्।🇳🇵❤🇳🇵
यि तीन महान व्यक्तित्वलाई भित्र मन देखि सम्मान 🙏❤
यस्ता व्यक्ति हाम्रो देशमा हुनुहुन्छ यो नेपालीको सौभाग्य हो...
आज पहिलो पल्ट रास्ट्र सपूत हरुलाई एकसाथ देख्दा धेरै खुसी लाग्यो।Ap1 HD टिमलाई धेरै२ धन्यवाद 👏👏👏देशका महान३ नेत्रहरु प्रति सम्मानका साथै नमन्🙏🙏
हाम्रा देशका महान हस्तीहरु तिनै जना जनजाति का सलाम छ हजुरहरुलाई
जनजाति होइन
मुलवासीहरु हुन्।।।।।
@@samarpansamari9131 i
यो कार्यक्रमका लाइभ दर्शक संख्यालाइ हेरेरै थाहा हुन्छ कि नेपाल किन पछि पर्या छ भनेर यस्तै कार्यक्रममा दुइवटा ट्वाटे नेता आयेर उफृपाफृ गर्न्र हो भने हजारौं हुन्छन्। तर यस्ता पुजनिय ब्यक्तिहरु संगको बौधिक अन्तरङ्ग सुन्न सयौं पुग्न मुस्किल छ
Dai tyo ta hamro trending videos herera tha hunxa. Ramro kura yekdhamai kaamai trending ma aauxa. Ani jhagada gareko, naramro boleko, utaulo kura gareko ani tyo achammako udeko kaile hunai nasakne scenes dekhaune South indian films haru trending ma sure ho. Chya chya
Sahi kura
😄साह्रै खुसिलागेउ रेग्मी सर को यो कमेन्ट मा हजुर को उपस्थित देख्नु पाउँदा।
हजुर ले पनि देख्नु भो होला,कस्ता बर्गा को बडि उपस्थितिछ।
यहाँ हाम्रो समाजको केही बर्ग लाइ त यी तिनजना अतिथी देखेर रीस पनि उठेको होला।
यात्री जि लाई कसै ले त यस्ता हरुको हाइलाइट मा ल्याउने काम नगर्नु पनि भने होलान फोन मा।
live नहेरे पनि recorded हेर्ने करोडौं हुनेछ भन्ने कुरामा विस्वास छ मलाई ।
Hamro samasya vaneko yehi ho. Vten ra Rajesh Hamal ko interview ma kehi ghanta mai lakhau views ra kehi din ma millions views aucha. Tara samaj ko real heroes haru jasko kaam le samaj lai dherai sahayog purayeko cha tyasta byakti haru ko value alik kaam garchau hami. Kalakar haru lai maya na garum vaneko hoina. Tara kasto byakti haru samaj ko lagi sapei vanda mahatapurna hun tyo bujhnu jaruri cha. Grammy awards ra Oscar awards ko raunak ra importance Noble prize vanda uccha hunu nai manab savyata ko bidambana ho jasto lagcha.
धेरै मान्छेहरु मरेपछी माहान वन्छन्
मेरो देशमा अझै पनी यस्ता मानिस्हरु छन्
मेरो देशको ज्युदा माहानहरु
यो हो तरिका बल्ल राम्रा मान्छेहरुको दर्शन पाइयो 🙏
बर्तमान नेपाल का तीन तारा नमन छ् हजुर हरु को योग्दान लाई धन्यवाद।🙏
GOD OF SIGHT, GOD OF LIGHT AND GOD OF INNOVATION. IT WAS NOT A DOG FIGHT WITH POLITICAL MINDSET.
And the best interviewer of Nepal
Its all abt respect ✌
Exactly
@@Visionaryvikings aaaaaaàaaaa
Aba hami janta hosiyar hunu parchha
नेपाल को आंखा नेपाल को उज्यालो अनि नेपाली काम सलाम यि नेपाली छोरा हरेक मानब समुदाय को र्पेरणा को श्रोत
3 हस्ती नेपालीको आखाको नानी हजुरहरु💐💐💐🌺🌺🌺🌺🌺🌺🙏🙏🙏
Good thinking positive thinking.
3 jana nai bhaun rahexa ni didi
You comment amazing
@saru gautam
Next, we must replace Indian Brahmins at the Pashupatinath temple and let Kirati priest be in charge of the temple.
I want to know why are Nepalese falling at the feet of Indian brahmins for the last 600 years?
Is Nepal part of India?
Do Nepali people know that the Pasupathaintah temple is managed by the Indian brahmins?
And this tradition of having Indian brahmins at the Pasupathaintah temple was started by the Malla King.
That is for the last 600 years, Nepalese have been falling at the feet of Indian brahmins.
I mean why is this even continuing in this modern time when it is now known that Lord Shiva is the God of the Kirat people.
why does Nepal do not replaced those Indian brahmins at the Pasupathaintah temple and let the Kirati priest be in charge of the temple?
@@dilipraii just because nepali bhaun they originally belong from India and they don't have difference in their gene. Their concept of thinking is similar. This is the reason why so called fuckin bahun wants to make Nepal as a Hindusthan where Lord buddha was born.
सलाम छ ३ जना नेपालको हिरोहरुलाइ । उहाहरुलाइ आ-आफ्नो सम्बन्धित क्षेत्रमा (स्वास्थ्य / सञ्चार र उर्जा मन्त्रालय) को मन्त्री बनाइ दिनु पाए कसो हुने होला ।
Good 👍🇳🇵
Televisions should do this kind of programmes much more than political.. people can learn a lot from these seniors. Hug respect to all of you sir.
Huge respect to all🙏🙏🙏
तीन बहु आयामिक व्यक्ति डाक्टर सन्दुक रोईत, डाक्टर महावीर पुन, कुलमान घिसिङ सर तपाई हरू को अन्तरबाता हेर्न
पाउँदा समय बितेको पत्तानाई पाईन अनि गर्भ ले मन आनन्द भयो! Salute 🙏🙏
wowowowowowowowowowowowowo देशका सच्चा यी माहान मानिस जो नेपाल र नेपालीको भगवान जस्तै लाग्ने सलाम नमन हजुरहरुमा🙏🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐🌺🌺🌺🌺🌺🌺🌺✋✋✋
हाम्रो देशको नेताहरुलाई यि तिनजना हिरोहरुको थोरै थोरै गु खुवाउन पाए बुद्दि पलाउथ्यो कि🤔🤔
Janata aajitvaypaxi kevanne kenavanne
सारै राम्रो चित्त बुझ्ने कुरा राख्नु भयो,
Sarie chitta bujo kul ji
Sake ta di halnu parne mamoako duikhutte manab haru
Haha 😂😂😂😂 good
यकदमै खुसी लागयो, समाज मा यसता सकारात्मक कार्यक्रम देखन पाईयो
मासु र भातमा बिक्ने जनतालाइ त अध्यारो मै राख्नु पर्छ । नेता छान्ने बेलामा पैसामा बिक्ने जनतालाइ के हुन्छ । अनि बिकास भएन भनेर कुर्लिन्छन्
अनि हजूर चै के होनी जनता होईन भनें 🙄
Ho ra hohoho
Yo pani euta thulo kura ho
यो हो नि त तरिका । नेताहरुका हावा गफ सुन्दा सुन्दा वाक्क भइरहेको अवस्थामा आज बल्ल फ्रेस कुराहरु सुन्न र हेर्न पाइयो धन्यवाद AP1 र कार्यक्रम सन्चालक महोदय ।🙏🙏🙏🙏
Wow 😯 Thank you so much for bringing all these three lucky charms together on stage. Latterly my eyes are filled with happy tears. Much respect ✊
कस्तो आखैमा नबिजाउने मान्छेहरु लिएर आउनु भाको आज त यस्ताले चलाउनु पर्ने थियो देश त
नेता को कुरा सुन्दा यति रिस उठेको समय यी ३ हस्ति देख्दा अझ आशा पलाउछ ।
म एक कथित उच्च जातीको युवा भएपनी यो देश सुधार्न केही बर्ष भएपनी राजनैतिक नेतृत्व आदिबासी जनजातीमा दिनुपर्छ !
त्यसो भए प्रदेश १ को मुख्यमन्त्री शेरधन राई ,प्रदेश २ लालबाबु राउत,प्रदेश 4 पृथ्वी शुब्बा गुरूङ ,गृहमन्त्री थापा,प्रहरी प्रमुख थापा,सेना प्रमुख थापा खोई त यो क्षेत्रमा सुधार ।
@@prakashbhattarai847 hanuman haru le chuikka oli ko khilaf bolyo bhane ek chin mai nikaldincha pad bata lol tha bhakai kura ho
सम्मानीय व्यक्तिहरूमा मनै देखि नमन,यस्तो बहस बारम्बार चलोस्
नेपाल को सच्चा सपुतहरु लाई हृदय देखि नमन्🙏🙏🙏
AP1 लाई मुरी मुरी धन्यबाद जस्ले यी त्रिरत्नलाई डा.रूईत, कुलमा घिसिङ र माहाबिर पुनलाई एउटै मन्चमा बिराजमान गराएर वाहाहरूकाे आ-आफ्नाे संघर्ष र अनुभव अत्यन्तै प्रेरणादायक सन्देश एउटै मन्चबाट स्वदेश बिदेशमा बस्ने लाखाै नेपालीहरूले सुन्न र देख्नपाए। साच्चै नै अबसरहरू धेरै छन् तेस्तै चुनाैतीहरू पनि। सकरात्मक चिन्तनसाथ लागिपरे अबश्य सफलता पाईन्छ भन्ने आफ्नाे अनुभव र संघर्षकाे आधारमा वाहाहरू ठाेकुवा गर्नुहुन्छ। ज्यादै सकरात्मक तर हलुका सरकारकाे आलाेचना भयाे।साच्चै नैअपारदर्शिता, गैह्रजिम्मेवारीपुर्बक सरकारी रबैया र कर्मचारीतन्त्रकाे उदाशिनताकाे कारण, यति राम्राे, सुन्दर देश र साेझा जन्ता, डा.रूईतले भन्नुभए जस्ताे ,देश कुरूपता तिर ढलकिदैछ याे तिताे सत्य हाे।सारा नेपालीकाे मन रूएकाे छ र झन पिडामाथि पीडा थपिदिएकाे छ काेराेनाकाे कारणले।
नेपाली अामाका सच्चा सपुतहरुलाई मन देखि सलाम
नेपाल देशका महान ब्यक्तिहरु प्रति मेरो सलाम छ
country needs peoples like these.
तिनै जना जनजाति बाट।।।देश विगार्ने लुट्ने चोर्ने त बाहुनहरु नै हुन
Hohoho
yes👍
sathi desh banauna ma hajur le pani kei yogdan garnu bhako xa ra ani aarko kura hajur haru ko jati ma ni tannai naramra ra ramra manche sabai xan ani hamra khas arya ka manche pani ramra dekhi naramra sabai xan aarko kura desh ek aapas ma ladera hoina milera banxa jay Nepal spread love and peace.
@@goodperson810 बाहुन त सब का सब चोर छन।जनजातिलाई पनि बिगारे संगत गुनाको फल
@@villagerneplease thahai nabhai kana yesai hawadari kura nagarnu na solti aafno manche chai sabai ramro baki chai naramro wah dherai ramro soch raixa hajur ko.
मन पर्ने मान्छे हरूलाई एकै ठाउँमा देख्न पाउदा खुसी लाग्यो। उहाँहरूलाई देख्दा, सुन्दा छुट्टै इच्छा शक्ति जाग्रीत हुन्छ। धन्यवाद APN टेलिभिजन.
आदर्निये,पुज्येनिये रास्ट्रको बहुमुल्ये हिराहरु।नेपालिहरुको मन र मुटुमा बस्न सफल आखाको नानिहरु।। तर किन देस लुटिरहेको छ यो लोभी पापी,अपराधि जैसी बाहुन हरुको जथ्थाले।हामी नेपालि जनताहरुले पनि गम्भीर भयेर सोच्ने दिन आइ सकेको छ।
नेपालका यि तिनै जना विर सपुतहरुलाई एकै ठाउॅंमा देख्न पाएकोमा म एकदमै खुसी भए ❤️❤️🙏🙏
धन्यबाद टिकाराम सर 🙏🙏
नेपाल आमाको सच्चा 3 सपूत देखि नेपाली हुनुमा गर्व लाग्छ🙏
मङ्गाेलकाे साेच नै कति फरक सत्यता सच्चा यथार्थवाद ईमानदारीता विकास प्रेमी बास्तबिकता हुन्छ यहीँ बाट थाहा हुन्छ
🙏🙏
👍️
🤘🤘
🙏🙏
Badal, barsaman pani mangol nai Hun jasto laagyo,
Jaat ma haina bektitto ma jaau ki hajur
कति राम्रो बिचर उहाँ हरुको जै मङ्गोल जै मुलबसी
एकातिर ३जना बाहुनहरू देशकाे जिम्मा लिएर पनि लाेभीपापी बनेर देशलाई अन्धकार सुरूङ्ग भित्र धकेलीरहेकाछन् भने अर्कातिर ३जना जनजातिहरू देशप्रति निस्वार्थका साथ समर्पित भएका छन् ।
आर्यन र मंगाेल विचकाे यत्ति फरक ।
बाहुन पनि दुखी पिडित छ ब्रो,सवैलाइ गधा नेता सङ्ग मुछ्न हुन्न होला,
जात बीचमाँ ल्याउनै पर्छ? तेही भएर तिमीहरू पछाड़ी छौ।देशको एकतामाँ फुट पर्ने कुरा नगरौ।वहाहरू मोंगोल भएर मात्र महान भएको होईन आफ़नो परिश्रमले हो।पैला नेपालीलाई नेपालीको दृष्टिले हेरौ अनि जातीए दृष्टिले।
Hoho
नेपाल र नेपालीका सच्चा नायक ।।।।। सम्मान गर्छु मेरो हृदय बाट ।।।।।।।।।।।
"The powerful people come from Rural Region". period.
धेरै खुशी लाग्यो तिनै जाना एकैठाउँमा देख्दा देशको महान हिरोहरु
यस्तो राम्रो कुरामा Dislike गर्ने कस्तो गोरुले जन्माएको छोरा छोरी होलान् ...🤔🤔🤔??????
Gokulbaskota ka jasta le garne ho brother
Gaile janmakonholan kandam futera 😃
माफिया
Top 3 best personality of nepa. truly deserve to be a leader and give new direction.
ओइ आङकाजी शेर्पा कता छस् जातभातको कुरा गर्छस् नेपाली भएर बाँच्न सिक यता हेर। सबै जनालाई शीर झुकाएर सम्मान छ
Yo nepal ma kina yo desh ko bhumi putra Pradhan mantri huna payena mero answer deu ta. Desh ta bhaun Rajya nai xa ni.
Bhaun nabhako karan nai Mahabir pun lai sarkar le sayog garena, kulman ghising lai feri niyukta garena ani ruit sir lai desh le samman dina sakena. Adi yo 3 jana bhaun bhako bhaye yo nasliya shasak le bhagaun manera puja garthe vai.
Tanka acharya bhaun bhako karan nai uslai jiban dhan diyo ra P.M bhaye baki sabai bhumi putra thiye tesaile sahid bhaye.
@@darkworld4602 राजनीति माँ जालझेल हुन्छ बाहुनहरूको बुद्धि नै राजनीति गर्न बनेको अनि हम्रो मोंगोल दाजुभाई सोझो हुन्छन् केही बुझदईनन् शड्यन्त्रहरू तेही भएर धेरै गारों छ। यती बुझौ की जो बढ़ी बुद्धिमानी तेही माथी पुग्ने रहेछ राजनीति वा अन्य सबै प्रतिसपर्धामाँ
@@darkworld4602 भूमी पुत्र भन्दा चाई मिलेन है!🤔 जो यो देशको भूमीमाँ जन्मियो ती सबै भुमी पुत्रनै हुन् कुनई एक पीछडिएको जनजाती सम्प्रदाए मात्र होईन। इतिहास कै कुरा गर्दा मान्छे जातको जन्मभूमि अफ्रीका हो र त्याहाँ बाट सरेर अरु देश गएको। तेसैले यो छेउ न टुप्पाको कुरा न गरौ।नेपाली दाजुभाईमाँ एकता राखौं।
मेरो प्यारो देशका महान ब्याक्तित्व हरु लाई मेरो हृदय देखि सम्मान छ ।देशले उहाँ जस्तो ब्याक्तित्व अबश्यक छ ।अहा कति महान विचार।मन छोयो ।
कर्मयोगी गुरु हरुलाइ नमस्कर । राष्ट्र भक्त नागरिक एक होउ । नागरिक सरकार ल्याउ । सबैको समस्या समाधान गरौं । जय राष्ट्र जय जनता
Salut
👏👏👏👏👏👏
जिन्दगी मा पहिलो पटक यस्ता राम्रा त्रीमुर्ति लाई एकै ठाउँमा ल्याउनु हुने सम्पुर्ण टिम लाई हार्दिक नमन ।
नेपालको बिकाश मङोल मुलबासीहरुले मात्रै गर्छ । यो कालो आर्यन छेत्री बाहुनले गर्दैन भन्ने स्पष्ट उदाहरण हो यो। जै मङोल। 👍️👍️
छि कस्तो जातिय रङ्ग देको यार।
सत्यतथ्य येहि त हो, होएन भने को माइकाल लाल बाहुन छेत्रीले यिनिहरु जस्तो काम गरेको छ? करोडौं बराबर यी ३ जान नै काफी छ देश बिकाश गर्न ,यहाँ काम गर्छु भन्द नि काम गर्न दिएको छैन, काम नै नगर्ने लाई नाताको भरम देशको जिम्मेवार ठाउमा राखेको छ। अर्बौं खर्च गरेको छ।
@@kajikaji7224 Satya nai ho sathi
जय मंगोल 👍️
@@Rabindralama धुर्मुश सुन्तली, रबि लामिछाने म 😂😆मङ्गगोल पनि आर्य पनि मूर्ख।
हृदय देखिनै सलुट हाम्रो आदरणीय ब्यक्तित्व 3 जनालाई नै आउदो दिनहरुमा यस्तै आफ्नो छवि उच्च राखेर अगाडी बड्नुस नेपाली जनता सधै साथ दिने छ्न धेरै धेरै शुभकामना ।
Let the Mongolian face people lead the country it can be changed drastically. These living legends are the live example. I am not against of any races but love to see our country be developed.
Yes yes... only mongol leaders can save this country. But i didn't mean i hate aryans...
Lol 🤣
It is clearly shown in history. There should be likeminded great people in the front. BAUN CHETTRI harule gareko dhekisakyhe. Haina rah? Jai NEPAL.
जति प्रशंसा गरे पनि कम हुने नेपाली अामाका महान् सपुत्हरु। हृदय देखि नै नमन।।।।
Huge respect to all three of you, who really deserves honour, respect and reward.
नेपालका सच्चा सपुत, नेपाललाई जापान बनाउने हो भने यिनीहरु को हातमा दिनु पर्छ
अाहा ! महादेवका तिन नेत्र अाए जस्तो लाग्यो |
उखान टुक्का ले बन्दैन देश , देश बन्नालाइ मनभित्र देखि आउनु पर्छ , सलाम छ , यी तिनै जनालाइ नेपाली जनता को तर्फ बाट ।
सलाम तिनै जनालाई सारानेपालीहरुको ढुक ढुक्की!अब देश तपाईहरुलेनै बनाउनुपर्छ।
आदरनिय तिनै जना देश भक्त नेपालीका ज्योति प्रति अन्तर हिर्दयबाट नमन गर्दछु । डा: सन्दुकको कुराले आँखा बाट आँशु गिरेका छन शायद धेरै नेपालीहरुलाई त्यस्तै लाग्यो होला, साथ साथै महाबिर पुन सर र कुलमान घिसिङ्ग सरको कुराले अरु थपिएको छ ।
देश र जनताको माया गर्ने, भ्रष्टचार नगर्ने, भ्रष्टचारलाई निमिट्यान्न पार्ने, देश र जनता प्रती समर्पित नेत्रित्व ल्याउन तपाईंहरु तिनै जनाको जनतालाई सल्लाह आशिर्बाद मिलोस । विश्वमा रहेका नेपालीहरुले गर्वसाथ हामी नेपाली हौं भनि गर्व गर्न सकौं , त्रिबेनिलाई एकै ठाउँमा ल्याएर हेर्ने देख्ने सुन्ने मौका दिनु भएकोमा टिकाराम सरलाई धन्यवाद वहाँको प्रस्तुती प्रश्न गर्ने तरिका अतिनै मन पर्छ ।
काम गरेर सम्पूर्ण नेपालीको सम्मान पाउन सफल देशका सपुत हरू पर्ती हार्दिक नमन 🙏🙏
यिनिहरुको ठाउँमा एक जना मात्रै बाहुन भएको भए एकदम नराम्रो हुन्थ्यो तिनै जनालाई सलाम छ।
Ho sir ramro kuro garnu vyo
जात बीचमाँ ल्याउनै पर्छ? यही सोचाईले पछी परेको हो🤷🏻♂️देशको एकतामाँ फुट पर्ने कुरा नगरौ। र अर्कों कुरा वहाँहरूलाई बोलाएर यो show गर्ने र तेही बसेर प्रश्न सोध्ने टिकाराम sir पनि बाहुन नै हुन् जस्को कारण यो show हेरेर comment गर्दै छौ।😁😁
@@theextreme732 बाहुनले देश बनाउदै त खालि बिगार्ने मात्रै गर्छ।
@@uniquenepal1441 २/४ लाई हेरेर सबैलाई तेही सोचनु ठीक हो र ब्रो? जात कै आधारमाँ यो सही यो ग़लत भन्नु ठीक हो? हामीले त आफ़्नो मोंगोल साथीभाई हरूलाई आफ़्नै सोचेर सम्माँन गर्छौ अनि तपाईहरु चाई २/४ लाई हेरेर हामी सबलाई दोष दिनु कती सम्म सही हो?
@@theextreme732 सहि हो । त्यहि 2-4 जनाले गर्दा देश बर्बाद भो ब्रो। सबै मिलेर जानुपर्छ अब।
This is historic for me...
I never seen, never hear and never watched like this positive news ..
R.I.P Race of fucking old political party..
कुलमान महावीर सन्दुक हजुर को यो देश लाई धेरै खाँचो छ। 👏🙏
3 Heros of nepal, sons of nepal, inspiration for Nepal, sample & noble people of nepal, above of explain, dream to see them together become fulfill, what a great platform, thanks Tikaram ji & Organizer.
नेपाली र नेपाल को यि तीनै जना माहान कर्मशिल व्यक्ति हरुमा हृदय देखि मेरो नमन 🙏🙏🙏
देशको इज्जत, देशको गौरव
मिडिया पनि यस्तै हवस्।thank you
नेपालको रियल हिरोहरु सबै जनालाइ सम्मान तथा नमन व्यक्त गर्द्छु ❤️❤️🇳🇵🇳🇵🙏🙏
Buddha bless our Nepali heros. May all Hero's wishes come true. 🙏🙏🙏❤❤❤
श्रदय: दाजु कुलमान,सन्दुक रूइत,महाविर पुन
सादर प्रणाम।
मेरा धेरै इन्सपाईरिडं पर्सनमा पर्नु हुने तपाई हरू🙏🙏🙏
THE LIVING LEGENDS OF MODERN NEPAL.
हृदय देखि नै सम्मान तिनै ब्याक्तित्व लाई
Wow nice conversation huge respected all of you 🙏🙏🙏🇰🇷
저 또 한국에서 보고 있습니다
जब यी तीन महान ब्यक्तित्वहारुलाइ एउटै program मा एकै साथ देख्न पाए गर्वले मेरो छाती फुलेर आयो ।।
जय कुलमान,
जय सन्दूक
जय महावीर पुन 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
Big respect to all twinkle stars of Nepal.
Salute you guys!!! You guys are stars of country, proud of you three. Huge respect!!!
A lot of thanks to Tikaram Yatri sir for such a great show
Real leader of Nepal
Salute from heart for theirs honesty!
Great combination of great inspiring personality and nation's pride.
देशको महान त्रिनेत्र हस्तिहरुलाई 🙏🙏 सलाम !! वहाँहरुको निस्वार्थ शेवाभावले नै नेपालको शान बढाएको छ!!कुन शब्दले तारिफ गरौँ!!वहाँहरुको निस्वार्थ शेवाभावलाई जुन शब्दले प्रस्तुत गरे पनि कमिनै हुन्छ!!सलाम 🙏🙏🙏!!!
अनि AP1 TV लाई👍👍 धन्यवाद!
नेपालको सचाचा हिरोहरु लाई निम्त्याएको मा धन्यवाद 🙏🙏🙏🙏
हिर्दय देखि आभार नमन नेपाली सच्चा सपुतहरुलाई।
You guys have statues in every corner of Nepal. You guys are living legends
अन्तर मन बाट हार्दिक नमन् तिनै जना सरहरूलाई ।।
नेपालले गर्व गर्ने व्यक्तित्वहरु सँगको वार्तालाप हेर्न सुन्न पाउदा खुसी लाग्यो।
अाहा कत्ति उज्वल महा पुरुष हरुलाइ यसरी नेपाली जनता हरुकाे माझमा ल्ययर अन्तर बार्ता काे अायाेजना गर्नु हुने पत्रकार ज्यु लाइ स,धन्यवाद । र सम्मानित ब्यक्ति त्व हरु लाइ हृदय बाट सदाबाहर अादर सम्मान छ ।
देश चलाउनु पर्ने व्यक्तिहरु यिनीहरु हुन्। तर दुर्भाग्य गफ मात्र हाक्न सक्नेहरुलाई देश चलाउन दिनुको परिणाम आज हामी जनताले नै भोगिरहेको छ।
आहा कति मठो संवाद नेपालि चमकिला ताराहरूको धेरै धरै धन्यवाद टिकाराम दाजु यति मिठो संवाद प्रस्तुत गनु भयकोमा ❤🫶🇳🇵
Appreciating interview. Salute to all excellent gentlemen.
It's really a historic interview. Really inspired by these personality (God of sight, god of light and God of innovation)
Agreed 100%. Semi God for those people who got their sight back, got relief from 16 hours load shedding for last decade and have benefitted from the wireless internet communication in the remote himalayan villages.
Living Legends of Nepal...Salute to all Legends🥰💞
"Learn to work and work to learn" Beautiful
येस्ता हस्ती हरुको कुरा सुन्न पाउँदा सारै खुशी लाग्यो तिनै जना लाई मेरो सम्मान सलाम आत्मै देखि नमन 🙏🙏🙏🙏
Wow awesome ❣️ three Nepalese heroes 👏❣️salute of them dear sir 🇳🇵👥💪
Please follow me hehehe 😜 gays
Dr. Sanduk ruit Dr. Mahabir pun and Er. Kulman ghising they are real hero of the nepal
All 3 role models are Mongolian face I salute
देशका असलि शपुतहरूमा हार्दिक सम्मान छ🙏🙏🙏