एउटा सपना जसले आरामले बस्न दिएन, डा. मञ्जु मिश्रसंग कुराकानी

Поделиться
HTML-код
  • Опубликовано: 16 сен 2024
  • काठ्माण्डौमा जन्मिएर हुर्कनु भएकी डा. मञ्जु मिश्रले रुसबाट मिडियामा बिद्याबारिधि गर्नु भएको छ । गोल्ड मेडलिष्ट मञ्जु कलेज अफ जर्नलिजम एण्ड मास कम्युनिकेशनकी संस्थापक प्रिन्सिपल हुनुहुन्छ । प्रस्तुत छ पत्रकारिता शिक्षाकी पहिलो महिला प्रिन्सिपल डा.मिश्रसंगको कुराकानी...समय भित्रको समय-३८
    Babita Basnet With Dr. Manju Mishra
    #babitabasnet #SamayBhitrakoSamay
    Technical Support: Basant Pokhrel

Комментарии • 34

  • @tirthakarki1989
    @tirthakarki1989 8 месяцев назад +7

    राजधानीमा हुर्किबढेपढेका महिलाकाे कथा यति सँघर्षपुर्ण हुन्छ,याे देशमा अझैपनि दुरदराजमा जति नैआधुनिकताआएपनि स्थिति महिलाकाे उस्तै छ।

  • @lilaktm
    @lilaktm 8 месяцев назад +7

    झण्डै झण्डै १९९२ देखि २००७ सम्म मा मैले पनि उहाँ को ब्यस्तता र सघर्ष नजिकै बाट देखेकी छु ! अत्यान्तै हिम्मतीलो र संघर्षशील व्यक्तित्व हुनुहुन्छ मन्जु दिदी 🙏♥️👍

  • @chamlingchamling7743
    @chamlingchamling7743 8 месяцев назад +5

    बबिता बैनीले डाक्टर मन्जु मिश्र जस्तो सक्षम कन्फिडेन्ड संघर्षशील महिलालाई समयभित्रको समयमा बोलाई सबै दर्शक बिच उत्साह दिनुभएकोमा वक्ता डा मन्जु सहित बबितालाई धन्यबाद सहित शुभकामना ❤️❤️

  • @RasilaBaniya
    @RasilaBaniya 7 месяцев назад +2

    मन्जु मिश्र जि को उतक्रीस्ट शब्द कन्फिडेन्ट संघर्ष लगन शिल महिला प्रती म सलाम गर्छु । मेरो छोरी एभिन्युज @ न्युज 24 मा समाचार बाचिका अन्जुला बानिया जि को स्टुडेन हो । वाहाको जीवन भोगाई सुन्दा दुख पनि
    र खुसी पनि लाग्यो

  • @ritashrestha976
    @ritashrestha976 8 месяцев назад +4

    जिन्दगीमा सङघर्ष कमै गर्नुपरेको महिला सायद थाेरै हुनुहुन्छ नत्र दिन गए रात कसरी ,रात गए दिन कसरी भनेर जिउने महिलाहरू धेरै छाै।उहाँ मञ्जु मेडमकाे सङ्घर्षकाे कुराले अाखा रसाए।कुराकानीले अत्यन्तै मन छाेयाे।

  • @haridulal7130
    @haridulal7130 8 месяцев назад +3

    वास्तबमा नै संघर्ष ,मेहेनत , स्वाभिमान र इमानको प्रतिमुर्ति हो तपाई ।👋

  • @dibakarpant3390
    @dibakarpant3390 8 месяцев назад +4

    Interesting as well as inspiring too ! Jay Hos !

  • @chudamanitimilsina524
    @chudamanitimilsina524 8 месяцев назад +3

    बडो हिम्मतवाली हो है वहाँ गजबको लगनसिल्ता छ वहाँमा !! लेनदेनको मामलामा चाँहि एकदमै किलियरकट yes or no . झट्टै अरूको बिस्वास नगर्ने । राजनिती मा खासै लगाब नभए पनि बुझेको , नेपाल को राजनीति देखि आजित जसमा आम जनता पनि पर्छ । सरकार केही गर्छु भन्नेलाई काम गर्न सहज बनाईदे वहाँको दौडधुप प्रत्क्षरूपमा देखेको छु ।❤❤❤

  • @krishnamanshrestha4183
    @krishnamanshrestha4183 8 месяцев назад +3

    कस्तो रमाईलो कुरा , मनै छोयो धन्यवाद बविता बस्नेत जी

  • @nepalauto5925
    @nepalauto5925 8 месяцев назад +3

    Gajab...

  • @shantabartaula9319
    @shantabartaula9319 8 месяцев назад +3

    You are very brave lady Dr manju Mishra

  • @SaradaSingh-k6j
    @SaradaSingh-k6j 8 месяцев назад +3

    Great ❤❤❤❤

  • @journalismeducation884
    @journalismeducation884 8 месяцев назад +3

    We proud of you manju Mam

  • @MayadeviKadariyakhadka
    @MayadeviKadariyakhadka 8 месяцев назад +4

    Beautiful journey of Struggle 🙏

  • @krishnabause850
    @krishnabause850 8 месяцев назад +4

    मञ्जुजीको स्पष्ट्वादिता खुबै मन पर्यो। सन् ९१मा मस्को जाँदा मस्को रेडियोमा गएर कृष्णप्रकाशजी र उहाँलाई भेट्ने योजना बनाएको साथीको अस्वस्थताका कारण पूरा भएको थिएन । यो अन्तरवार्ता सुनिरहादा त्यो कुरा पनि स्मृतिमा आयो।

  • @munadhakal0
    @munadhakal0 8 месяцев назад +3

    Proud of you manju mam🙏

  • @sushilaneupane2438
    @sushilaneupane2438 8 месяцев назад +3

    Wow so nice

  • @ArjunDahal100
    @ArjunDahal100 8 месяцев назад +3

    Oho..excellent

  • @tarabhusal7263
    @tarabhusal7263 8 месяцев назад +1

    great inspiring women

  • @samaykhan3043
    @samaykhan3043 8 месяцев назад +3

    Strong 💪🏻 women

  • @spacefacts8808
    @spacefacts8808 8 месяцев назад +1

    Great inspiring story of a strong lady who is a good friend of mine.

  • @chamlingchamling7743
    @chamlingchamling7743 8 месяцев назад +5

    हाम्रो समाजमा महिलाको संघर्ष का दिनहरू कहिले न्युनिकरण हुने होला जो महिलाहरू बिभिन्न तहतप्कामा छन दुखसंघर्षबाटै पुगेका छन ❤❤

  • @dipakthebe3582
    @dipakthebe3582 8 месяцев назад +2

    मन्जु ❤❤❤

  • @dineshmalla3651
    @dineshmalla3651 8 месяцев назад +4

    Very Interesting story of Dr. Manju. Once I met her in an airplane when she was on her way to Johannesburg, South Africa for a seminar. I was on my way to Maseru of Lesotho. We had very interesting chat where she mentioned her University of Mass Communications and Journalism. Very enterprising woman.

  • @dhandhojlama6198
    @dhandhojlama6198 8 месяцев назад +3

  • @aarjukc9851
    @aarjukc9851 7 месяцев назад +1

    Proud of her

  • @rays_62
    @rays_62 8 месяцев назад

    She is so honest and clear..not like Rabindra Mishra playing with the words!

  • @pujapoudel8301
    @pujapoudel8301 7 месяцев назад +1

    here after annaportay insta post 🙏🙏 watched full 55 min. Loved ❤

  • @Autumnchild2510
    @Autumnchild2510 7 месяцев назад

    So inspiring ❤❤❤❤

  • @sitakc7842
    @sitakc7842 8 месяцев назад +3

    Great ❤

  • @senjamrai3085
    @senjamrai3085 6 месяцев назад

    ❤❤❤❤

  • @shambhukc256
    @shambhukc256 8 месяцев назад +3

    Great❤