भेडेटार मा कफी ( COFFEE DATE AT BHEDETAR) । BHEDETAR । SAGURI GADI । THAUGEN BUDDHA।

Поделиться
HTML-код
  • Опубликовано: 9 июл 2024
  • भेडेटार पुर्ब कै रमणीय पर्यटक ठाउँ हो। यो समुद्र सतहबाट 1400m उचाई मा रहेको छ। यहाँ गर्मी समयमा पनि निकै चिसो हुने हुनाले तराई का शहर बिराटनगर, इटहरी,दमक,धरान साथै भारतीय नागरिक हरू पनि प्रशस्त मात्र मा आउँछन। यो धनकुटा जिल्ला साथै धरान को उतरी सिमाना मा पर्छ।
    यहाँ को मुख्य आकर्षण भने को माता पाथीभरा को मन्दिर, एतिहासिक सागुरी गडी, थाउजेन बुद्ध र बन्दै गरेको स्काई वाक पनि हो ।
    Song: Cartoon, Jéja - On & On (feat. Daniel Levi) [NCS Release]
    Music provided by NoCopyrightSounds
    Free Download/Stream: ncs.io/onandon
    Watch: • Cartoon, Jéja - On & O...
    Music: YT studio
    #bhedetar
    #sagurigadi
    #negidharane

Комментарии • 5