KORA CHALLENGE 2024 DHARAN । KORA CHALLENGE । DHARAN।

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • नेपाल मा kora cycling challeng सन् २०११ देखि हरेक वर्ष जुलाईको तेस्रो शनिबार हुन्छ । साइकल चलाउन मन पराउने हरू ले अफै ले अफै लाई challeng गर्दै Cycle कुदाउँछन्। यो नेपाल को बिभिन्न ठाउँ जस्तै काठमाडौं, भक्तपुर, नेपालगन्ज, धरान, बिर्तामोड लगायत अरू ठाउँ मा पनि यही दिन हुने गर्छ।
    यस पाली धरान मा 29km को यात्रा 150 जना भन्दा बढि Cycle यात्री ले पूरा गर्यो।

Комментарии • 6