म अमेरीकामा छु।तपाँईहरूका सबै video हेर्छु। सचिन जी संगै रारा जाने मन छ। वहांको बोली र प्रस्तुति राम्रो छ। बिदेश बसे पछि बल्ल थाहा हुन्छ नेपाल कति सुन्दर छ भनेर। यस्ता राम्रा video बनाउने गर्नु भएकोमा धन्यवाद भन्न चाहान्छु।
मलाई अति नै मन परेकाे vlog मध्ये सचिन ज्युकाे पुर्वी ब्लुज अति नै मन पर्छ ।। नेपालकाे सुदुर पश्चिमका भिडियाेहरू हेरियाे ।। अबकाे यात्रा पुर्वी नेपालकाे ।। तर दाजु, दाङमा स्वागत गर्न अातुर छाैँ है हामी ।।
राम्रो छ नेपालको पश्चिम् भाग भन्दा पुर्बी भाग धेरै राम्रो लाग्यो ।तपाईं को भिडियो ले एउटा गाइड कै काम गरि रहेको छ ।घुम्नु पर्दामा होटेल लोकेशन सबै को जान्करी भैरएको छ ।यस कोलागी धन्यवाद पुर्भी बुलुभ्सलाइ र तपाई लाई पनि
धन्यवाद सचिन ज्यू !हजुरको प्रस्तुति- शैली प्रेरणादायी छन्। सबिस्तार बर्णन ।आफूलाई पुगेजस्तै महसुस हुन्छ ।घुम्न चाहँनेलाई गाइड लाइनको काम गरेको छ ।हजुरले दिनु भएको गाउँ , ठाउँको चिनारी कार्यक्रमले निरन्तरता पाइरहोस् ।शुभकामना छ 👌👍️💐💐
धेरै धेरै राम्रो लाग्यो अति सुन्दर अद्भुत आकर्षक मनमोहक धेरै धेरै धन्यवाद सचिन सर प्राकृतिक दृश्यलाई अबलोकन गराउनु भएकोमा घुम्न चाहेर पनि जान नसकेको लागि आफैं घुम्न गएजस्तो!!!
सचिन भााई तपाईले बनाउनु भएको प्राय सबै भिडियो हेरिसके तर धरान भित्राकै फुस्रे ,शिवधारााहरुचै हेरे जस्तो लागेन कि भिडियो नै बनाउनु भएको छैन हाै । म धरान१३ शिवधाराबाट।
हजुरको भ्लग मलाइ सारै मन पर्छ सर...पहिला देखी नै हेर्दै आइरहेको छु..देशका प्रत्यक कुना काप्चामा पुग्न नसकेपनी..हजुरको भिडियो हेरेर आनन्द लिने गरेको छु ..
सचिन भाई एकदमै धन्यवाद ! परदेशमा जति देशहरु घुमेपनि आफ्नो नेपाल को हरेक रमणीय ठाउँ हरु तपाईको भ्लग मार्फत हेर्न पाउद साह्रै खुशी लाग्छ,म मध्यपश्चिम चितवनको हुँ विशेष पुर्ब को जुनसुकै ठाउँ अति नै रमणीय भएको महसुस गरें तपाईको भिडियो मार्फत धन्यवाद ! शुभकामना भाई😘😘😘
तपाईको यस्तै यस्तै धेरै राम्रा भिडियो हेर्न पाउ भन्ने अपेक्षा गर्दछु । धनकुटा जाने बिचार थियो, भिडियो हेर्दा धनकुटा नै पुगेको जस्तो लाग्यो।👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अति उपयोगी र ज्ञानबर्दक दृष्य ... रॅाके सप्तमी रबी जानु भएको यही बाटो हो .. पीच त गर्ने कुरा हो तर १५ बर्षे योजना होली की ...?! सरकार र ठेकेदार टपरे...टॅुईया परेर बर्वाद गर्यो....?!
सचिन ब्राे म साउदिबाट ...नेपालका धेरै रमणीय स्थानहरू घुम्ने अवसर पाएकाे छैन तर पनि तपाईंको video हेर्दा घुमे जस्तै अाभाष हुन्छ।तपाईका सबै video हेर्ने गर्छु म अाउदा दिनहरूमा पनि यस्तै पर्यटकिय स्थानका video हेर्न पाउ ।।। धन्यवाद र शुभकामना तपाईंलाई ।
सचिन भाइ को भिडियो असाध्यै राम्रो छ ।मैले हेर्नु परे सचिन भाइको भिडियो नै हेर्छु ।राम्रो छ भनेर मख्ख नपर्नु बिग्रन सक्छ ।यो भन्दा पनि अझ राम्रो बनाउनु है।बधाई र शुभ आशिर्वाद एबम शुभकामना छ ।म बुटवल तिलोत्तमा नगर पालिका -४ बाट प्रबिन क्षेत्री ।
मेरो बाला पन र स्कुलले जीवन धनकुटा बाटै सकिएको हो आज धनकुटा बाट टाढा छु जान मन थियो हजुरको video बाट उहीँ पुगेको अनुभव भयो हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
सचिन सर को भिडियो हरु प्राय सबै हेरेको छु धेरै राम्रो लाग्छ । एकदम स्पष्टका साथ बुजाउनु हुन्छ सबै ठाँउ हरु को बारे मा मलाई चही अरु हरु को vlog भन्दा सर को vlog चही दामी लाग्छ र हेरि रहन्छु।।
मेरो जन्मथलो धनकुटा । मेरो बलापन बितेको म हुर्केको त्यो ठाँउ त्यो जिल्ला त्यसै रमाइलो र राम्रो लाघ्नेनै भयो । निक्कै ढिलो पालो आयो तर पालो आइछाड्यो । खुशी लाग्यो धन्यवाद च्यानल परिवार लाई ।
wooo so beautifull अति सुन्दर र नेपालकै प्रथम सफा शहर पनि हो , कति छिटो सकियो volg ShachiN ji Thankyou so much अप्रबासमा बसेर भएनी धेरै ठाउँ हेर्न पाइयो तपाई को video vlog बाट । हिले को views हेर्न लाइ हतार मा छौ ।
Wow Dherai Sundhar Thau.Tetikai"DHARAN DHANKUTA VERITAR"Geet Baneko Hoina Racha Eas Video Herda Parasta Thaha Bho. Jankari Ani Beautiful Video Brother.
२०५७ साल तिर बुटवल बाट घुम्न शैक्षिक भ्रमण मा आयका थियो समय र परिस्थिति ले फेरि अर्को पल्ट घुम्न आउने अवसर दिय्को छै तर आज भिडियो हेरेर धेरै याद हरु आयो ।।।
Loved your way of giving us a look of the places , beautifully described, 53 Years ago I went Dhankuta-Hile and today via your VDO, Amazing changes in Dhankuta and Hile. Thanks for outing tour time n give full current details. I have been watching your almost all vdo clips Thanks Manohar
You all prolly dont care at all but does someone know of a way to get back into an Instagram account..? I somehow forgot the password. I would appreciate any assistance you can give me
@Zev Saint I really appreciate your reply. I found the site thru google and I'm in the hacking process atm. Takes quite some time so I will reply here later when my account password hopefully is recovered.
@Zev Saint WTF IT REALLY WORKED :O I literally hacked my IG account after ~ 40 mins of using the site. Just had to pay 15$ but definitely worth it =) Thanks so much you saved my account :D
तपाईका हरेक भिडियो नछुटाइ हेरिरहेको छु। भिडियो छायांकन, सम्पादन, उद्घोषण हरेक कोण बाट उत्कृष्ट लाग्छ। तेसमा पनि तथ्य सहित हरेक ठाउँको स्पष्ट परिचय दिनु तपाइँको अर्को राम्रो पक्ष लाग्छ। अहिले सम्म सुदुर पुर्ब देखि सुदुर पश्चिम् सम्मका धेरै सुन्दर ठाउँहरु हेरियो तर तपाईकै पुर्बिज ब्लुज बाट पोखराको भिडियो हेर्ने धोको छ। अन्तमा नेपाल भित्रका सुन्दर ठाउँहरुलाई भिडियो मार्फत उजागर गरि पर्यटन प्रबर्द्धनमा टेवा पुर्याइ दिनुभएकोमा तपाई लगायत पुर्बिज ब्लुज टिमलाई विशेष आभार ब्यक्त गर्न चहान्छु।🙏🙏🙏
म अमेरीकामा छु।तपाँईहरूका सबै video हेर्छु। सचिन जी संगै रारा जाने मन छ। वहांको बोली र प्रस्तुति
राम्रो छ। बिदेश बसे पछि बल्ल थाहा हुन्छ नेपाल कति सुन्दर छ भनेर। यस्ता राम्रा video बनाउने गर्नु भएकोमा धन्यवाद भन्न चाहान्छु।
साह्रै रमाईलो भयो सचिन सर दार्जीलिङमा बसेर धनकुटाको दर्शन गर्न पाईयो हजूरको माध्यम मार्फत धन्यबाद सर ।
म धनकुटाकै हुँ तर आजसम्म राजारानी पुगेको थिइन। आज हजुरको भिडियो मार्फत राजारानी पुगे। त्यसको लागि धेरै धेरै धन्यवाद सचिन सर।
खोबर भएछ लूँगा
कठै बरी लै लै
sarai majja ayo video herda
Wow what is a beautiful place Nepal.... From Assam india 🇮🇳🇮🇳🇮🇳🇮🇳
मलाई अति नै मन परेकाे vlog मध्ये सचिन ज्युकाे पुर्वी ब्लुज अति नै मन पर्छ ।। नेपालकाे सुदुर पश्चिमका भिडियाेहरू हेरियाे ।। अबकाे यात्रा पुर्वी नेपालकाे ।। तर दाजु, दाङमा स्वागत गर्न अातुर छाैँ है हामी ।।
राम्रो छ नेपालको पश्चिम् भाग भन्दा पुर्बी भाग धेरै राम्रो लाग्यो ।तपाईं को भिडियो ले एउटा गाइड कै काम गरि रहेको छ ।घुम्नु पर्दामा होटेल लोकेशन सबै को जान्करी भैरएको छ ।यस कोलागी धन्यवाद पुर्भी बुलुभ्सलाइ र तपाई लाई पनि
बोलिचाली र भिडियोमा देखाएको दृश्यहरु कति मजाले बर्णन गर्नु भएको सारै राम्रो है।
नेपालको सबै ठाँउ हेर्ने पाउदा खुशी लाग्छ भाइलाई धेरै धन्यवाद !!
म हुर्केको ठाउँ।मेरो स्कुले जिवन यहि धनकुटामा बितेको थियो । मलाई अतिनै मन पर्ने ठाँउ ।। one of the visiting place...। nice place...
सुन्दर अनि सफा राम्रो रहेछ धनकुटा 👍 धन्यवाद राम्रो भिडियो को लागि 🙏🏻🙏🏻
धनकुटा लाई मन पराउनु भएको मा धन्यवाद ।
धरान धनकुटा देखाई दिनु भएकोमा धेरै धन्ने वाद छ
खुशी लाग्यो कार्य सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु दाइ
धेरैराम्रो,राम्रोठांउहरुकोदृश्य,देखाईदिनुभयो,सचिनजिअझैराम्रोठांउहरुदेखाइदिनुअनुरोध,गर्दछु।
अति सुनदर मेरो प्यारो जनमा गाउं धनकूटा राजा रनि हाल म इन्डियामा छू
बल्ल हेर्न पाइयो खुसी लाग्यो सचिन सर
धन्यवाद सचिन ज्यू !हजुरको प्रस्तुति- शैली प्रेरणादायी छन्। सबिस्तार बर्णन ।आफूलाई पुगेजस्तै महसुस हुन्छ ।घुम्न चाहँनेलाई गाइड लाइनको काम गरेको छ ।हजुरले दिनु भएको गाउँ , ठाउँको चिनारी कार्यक्रमले निरन्तरता पाइरहोस् ।शुभकामना छ 👌👍️💐💐
धेरै धेरै राम्रो लाग्यो
अति सुन्दर
अद्भुत आकर्षक मनमोहक
धेरै धेरै धन्यवाद सचिन सर प्राकृतिक दृश्यलाई अबलोकन गराउनु भएकोमा
घुम्न चाहेर पनि जान नसकेको लागि
आफैं घुम्न गएजस्तो!!!
दामि लाग्यो आफ्नो जिल्ला गाउँ बजार सबै देख्न पाइयो।
सचिन भााई तपाईले बनाउनु भएको प्राय सबै भिडियो हेरिसके तर धरान भित्राकै फुस्रे ,शिवधारााहरुचै हेरे जस्तो लागेन कि भिडियो नै बनाउनु भएको छैन हाै । म धरान१३ शिवधाराबाट।
हजुरको भ्लग मलाइ सारै मन पर्छ सर...पहिला देखी नै हेर्दै आइरहेको छु..देशका प्रत्यक कुना काप्चामा पुग्न नसकेपनी..हजुरको भिडियो हेरेर आनन्द लिने गरेको छु ..
सचिन भाई एकदमै धन्यवाद ! परदेशमा जति देशहरु घुमेपनि आफ्नो नेपाल को हरेक रमणीय ठाउँ हरु तपाईको भ्लग मार्फत हेर्न पाउद साह्रै खुशी लाग्छ,म मध्यपश्चिम चितवनको हुँ विशेष पुर्ब को जुनसुकै ठाउँ अति नै रमणीय भएको महसुस गरें तपाईको भिडियो मार्फत धन्यवाद ! शुभकामना भाई😘😘😘
मज्जा आयो ।
मेरो गृह जिल्ला धनकुटा। प्यारो धनकुटा, हाम्रो धनकुटा।
तपाईको यस्तै यस्तै धेरै राम्रा भिडियो हेर्न पाउ भन्ने अपेक्षा गर्दछु । धनकुटा जाने बिचार थियो, भिडियो हेर्दा धनकुटा नै पुगेको जस्तो लाग्यो।👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अति उपयोगी र ज्ञानबर्दक दृष्य ... रॅाके सप्तमी रबी जानु भएको यही बाटो हो .. पीच त गर्ने कुरा हो तर १५ बर्षे योजना होली की ...?! सरकार र ठेकेदार टपरे...टॅुईया परेर बर्वाद गर्यो....?!
राम्रो लाग्यो video good sir asorinai sbai thauko video bnaundai janu hola sir
sundar ani safa ramro rahexa dhankuta 👍 sachin sar video herna paryo dhanya bat
सार्है राम्रो छ हजुर भिडियो love you 💐💐❤️
beautiful Dhankuta bazar ramailo lagyo thanks sachin sir for amazing video 👍️🙏
सारै राम्रो र उत्कृष्ट लाग्छ हजुर ले बनाउने सबै भिडियो ।।।।
सुन्दर धनकुटा 🙏🙏🙏👌👌👌👌🌹🌹🌹🌹बहराइन बाट हेर्दै छु ।
लु धन्यबाद धनकुटा को नि बनैदेकोमा
अति नै रमाइलो सर
Dheri rmro xa Nepal I love you❤️❤️mero janmeko thau dhankuta ho dheri missing gari raheko xu mero thau lai ..dher dheri dhanyabd ..tpailai 🙏🙏🙏
सधै नया नया ठाऊको परीचय यसरी हेरी रहनु पाऊ 👍👍👍
Sachin je ramailo video thank you
सचिन ब्राे म साउदिबाट ...नेपालका धेरै रमणीय स्थानहरू घुम्ने अवसर पाएकाे छैन तर पनि तपाईंको video हेर्दा घुमे जस्तै अाभाष हुन्छ।तपाईका सबै video हेर्ने गर्छु म अाउदा दिनहरूमा पनि यस्तै पर्यटकिय स्थानका video हेर्न पाउ ।।। धन्यवाद र शुभकामना तपाईंलाई ।
हाम्रो नेपाली भुमी एकदम सुन्दर अनि रमणीय छ जय नेपाल 🇳🇵🇳🇵🙏
Wow beautiful nepal ek bhanda arko ramro video jati here pani herau herau lagjne big soppurt from my side always
सचिन भाइ को भिडियो असाध्यै राम्रो छ ।मैले हेर्नु परे सचिन भाइको भिडियो नै हेर्छु ।राम्रो छ भनेर मख्ख नपर्नु बिग्रन सक्छ ।यो भन्दा पनि अझ राम्रो बनाउनु है।बधाई र शुभ आशिर्वाद एबम शुभकामना छ ।म बुटवल तिलोत्तमा नगर पालिका -४ बाट प्रबिन क्षेत्री ।
पुर्बकै सुनॐदर धनकुटा।
Very good visit bherhi tar dharan dhankuta manparyo gaatheho ramai lo from Scotland
मेरो बाला पन र स्कुलले जीवन धनकुटा बाटै सकिएको हो आज धनकुटा बाट टाढा छु जान मन थियो हजुरको video बाट उहीँ पुगेको अनुभव भयो हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
Kalinchok kuri ko herna man thiyo dherai sunder vako sune xu maile
सचिन सर को भिडियो हरु प्राय सबै हेरेको छु धेरै राम्रो लाग्छ ।
एकदम स्पष्टका साथ बुजाउनु हुन्छ सबै ठाँउ हरु को बारे मा मलाई चही अरु हरु को vlog भन्दा सर को vlog चही दामी लाग्छ र हेरि रहन्छु।।
अत्यन्तै उत्कृष्ट vlog तैयार गरि साझा गर्नुभएकोमा
धन्यबाद सर मेरो जिल्ला र मेरो ठाउँ धनकुटा राजारानी सम्म पुगेर भिडियो बनाउनु भएकोमा 👍
नेपाली युट्युबर हरु मध्य सचिन भाइको च्यानल बेस्ट लाग्यो,बोल्ने शैली कन्टेन्ट अनि क्वालिटी सुपर छ।
एकदम राम्रो छ दाजै .....
Great Vlog. Dherai part xuteko dekhiyo next episode maa sametnu hola.
La badhai x vai aafnai gaung thaung herna paiyo
एकदमै मिठो आवाजमा प्रशस्त सूचना र सन्देशकासाथ बनाउनुभएको यो भिडियो प्रशंसनीय छ । धेरै नै पूर्ण पनि लाग्यो । धेरै धेरै धन्यवाद ।
ati sundar
dherae ramro sir i like 👌👌🤞🤞👌👌👌👌
मेरो जन्मथलो धनकुटा । मेरो बलापन बितेको म हुर्केको त्यो ठाँउ त्यो जिल्ला त्यसै रमाइलो र राम्रो लाघ्नेनै भयो । निक्कै ढिलो पालो आयो तर पालो आइछाड्यो । खुशी लाग्यो धन्यवाद च्यानल परिवार लाई ।
Majaa aayo sachin daii video quality ramro xa
wooo so beautifull अति सुन्दर र नेपालकै प्रथम सफा शहर पनि हो , कति छिटो सकियो volg ShachiN ji Thankyou so much अप्रबासमा बसेर भएनी धेरै ठाउँ हेर्न पाइयो तपाई को video vlog बाट । हिले को views हेर्न लाइ हतार मा छौ ।
Really looking forward your video will show tq❤️❤️❤️🙏🙏🙏
Wow Dherai Sundhar Thau.Tetikai"DHARAN DHANKUTA VERITAR"Geet Baneko Hoina Racha Eas Video Herda Parasta Thaha Bho.
Jankari Ani Beautiful Video Brother.
धेरै जानकारी मुलुक प्रस्तुति सचिन सर हजुर को।आउदो भिडियो मा पाखृबास को सिमसार क्षेत्र पनि देखाउनु भए आझै राम्रो हुनेथियो ।🙏
sachin dai ko voice very good. malai ta uhaa ko bolne tarika ekdamai best lagcha
आज चै मेरो जिल्ला धनकुटा जान भयेछ अब हेर्न पर्छ
यस्को मत्लप अरु ठाउको न भो
@@parliamentnewsnp के भनेको??
Dami dai ajhai ramro video banaunu hola
Very nice performance with our good massage for coming traveller
Wow nice place
२०५७ साल तिर बुटवल बाट घुम्न शैक्षिक भ्रमण मा आयका थियो समय र परिस्थिति ले फेरि अर्को पल्ट घुम्न आउने अवसर दिय्को छै तर आज भिडियो हेरेर धेरै याद हरु आयो ।।।
Quality ekdam ramro video cha
कती मिठो साहित्य छ तपाई संग 💞🙏💞
दामी छ सर
Dharan dhankuta dherai ramro lagyo
Palpa tira pani januna sachin sir
Welcome to our palpa
Loved your way of giving us a look of the places , beautifully described, 53 Years ago I went Dhankuta-Hile and today via your VDO, Amazing changes in Dhankuta and Hile. Thanks for outing tour time n give full current details. I have been watching your almost all vdo clips
Thanks
Manohar
You all prolly dont care at all but does someone know of a way to get back into an Instagram account..?
I somehow forgot the password. I would appreciate any assistance you can give me
@Oscar August Instablaster ;)
@Zev Saint I really appreciate your reply. I found the site thru google and I'm in the hacking process atm.
Takes quite some time so I will reply here later when my account password hopefully is recovered.
@Zev Saint WTF IT REALLY WORKED :O I literally hacked my IG account after ~ 40 mins of using the site.
Just had to pay 15$ but definitely worth it =)
Thanks so much you saved my account :D
@Oscar August no problem :D
हाऊ राम्रो पो रहेछ हाउ घूम्न जानू नै परछ होल हाउ एक पटक
सचिन सर हजुर लाई नमस्कार!🙏🙏
धेरै लामो समयपछि फेरि पनि पुर्ब तिरको भिडियोहरु हेर्न पाईने भय्यो। एकदमै खुशी लाग्यो।🤗 यहालाई शुभकामना!🙏😍
Hamro desh ta aati nai ramro ho swarga jasto..tq sir nagako thau herne mauka dinu vayo..jay nepal lov u nepal..
Great work Sachin Daju.👍🏻.
Purba Kai euta iconic vloger sabit hune sangket .
Wow dherai ramalo lagyo hai malai t
Just loved it. My heart touching places. Thank you sir
Ramro lagyo. Thanks.
Dharai ramro lageo jaya hos hajur ko sachin sir
Wow very nice place love from India ❤️❤️❤️
धेरै राम्रो रहेछ धनकुटा 👍️🇳🇵🇳🇵
ruclips.net/video/nxBJ2fITIII/видео.html 🌿🙏
Thanks for nice video.
Love u nepal i always miss my roots... 😥😥😥😥😥😥😥
हेर्दै छु है सचिन भाइ नमस्कार ।
Dheraii ramro lago video
Love from dhankuta🙈🇳🇵🇳🇵
Sir hjr ko video le malai Nepal ghume jasto lageko X . congratulations sir 👏 video upload ko lagi 🙏🙏🙏 aru video ko partichaya ma xuo sir
Derai ramro lagyo daju. Korea bat 🙏🤟😘 chhaitau comment 😜
So nice vdo thanks sachhin bhai afhu npuge pani bhai le vdo lyaidinu vho suvhakamna6 bhai lai
Nice video..you provide good information to everyone. Thanks
बिदेशी भुमि बाट देख्दा हाम्रो नेपाल बास्त्बमै स्वोर्ग नै हो हाम्रो देश नेपाल् 🇳🇵🇳🇵🇳🇵🙏👍️
Ramro 6 sir
सुन्दर दाइ
सर good job 🙏🙏❤️❤️ हाम्राे पश्चिम दैलेख तिर जानुस धेरै चिज मिल्ने छ पुराना पुस्ताका मेराे घर दैलेख भवानि (९ )
Hami bharat ko asam bata tapai ko vidio heri rahanchaw dherai ramro lagxa
तपाईका हरेक भिडियो नछुटाइ हेरिरहेको छु। भिडियो छायांकन, सम्पादन, उद्घोषण हरेक कोण बाट उत्कृष्ट लाग्छ। तेसमा पनि तथ्य सहित हरेक ठाउँको स्पष्ट परिचय दिनु तपाइँको अर्को राम्रो पक्ष लाग्छ। अहिले सम्म सुदुर पुर्ब देखि सुदुर पश्चिम् सम्मका धेरै सुन्दर ठाउँहरु हेरियो तर तपाईकै पुर्बिज ब्लुज बाट पोखराको भिडियो हेर्ने धोको छ। अन्तमा नेपाल भित्रका सुन्दर ठाउँहरुलाई भिडियो मार्फत उजागर गरि पर्यटन प्रबर्द्धनमा टेवा पुर्याइ दिनुभएकोमा तपाई लगायत पुर्बिज ब्लुज टिमलाई विशेष आभार ब्यक्त गर्न चहान्छु।🙏🙏🙏
Sar tapai le banako video sarai ramro lagchha tq so much
excellent tour and view , very informatics enjoyed watching , thank you Sachin sir . Good work .
I am your big fn sir🙏🙏 great job