@@chhabilaljaisi5543 how do you know.i can also speak hindi i can speak hindi by watching hindi movie or drama.do you know about india and nepal fight whats your topic on that
बिपिन दाइ, निश्चल दाइ & नम्रता दिदि ... acting ले त मन जित्नु हुन्छ सबैलाइ थाहा भएको कुरा हो ! अन्तत यो गीत मा समेटिएका सब्दहरुको पनि फ्यान भैयो ... डाइहार्ट फ्यान 😍😍😍 फिल्म सुपर-डुपर हिट हुन्छ भन्ने जति यता हाजिर हौ ✋✋
Film super duper hit ta vayena tara dherai ramro cha. Wahiaat film haru matra hit huncha ni saathi. Yo ta masterpiece ho chanchune buddhi vako manche ko lagi baneko film hoina
Thankyou everyone for the immense amount of love that you all have been showering towards this song... as a singer I couldn't ask for more, 2 years and counting ❤
बिस्तारै समाज परिवर्तन हुदैछ urmi pariyar jii हाम्रो हजुर बुवा सम्म जात भात थियो बुवा को पालो मा अलि कम भयो हाम्रो पालामा अझै कम हुन्छ र हाम्रो छोरा छोरी को पालामा जात भात हराई सक्छ समय लाग्न सक्छ
@@dilipjoshi8707 mah mugu bata ho tiha ahely ne mandir maa janna sama allow xena ..change vayeko xa hola sahar tira ghau ghar maa tistai ho hope yo change hoa xotai😊
I am from India I proud of you Nepal Even I am also Nepali Each word has emotions and feelings 😢 I literally cried after listening 😢 Love from 🇮🇳India to Nepal🇳🇵 ♥️
गीत सुनेर म टोलाएँ । शायद यति धेरै मन छुने गीत पहिलोपटक सुन्दैछु ।मेरै परिवेश, मेरै शब्दहरू, मेरै भाका, मेरै समाज। समाजमा मानसिक परिवर्तन ल्याउने तागत यस्तै गीतमा मात्र हुन्छ होला ।
The lyrics express the love as beauty above all caste, money and every other luxuries. To overcome available difficulties but happily with love and care.
Thank you Manipur I will listen Manipur I song manka n rosy hainsman song, actually flok song..proud off Manipur..n thn culture sangai..how to sweet voice n music
Ma ali ali nepali bolchu hudai cha, English person. This movie 💕 sends a great message. Love is greater than money, difficulties and anything else. Love everyone
म्युजिक को ताल मा चिच्याउदै मा गित हुदैन गित भनेको यस्तै हुन पर्छ जो सिधै मन मस्तिष्क मा हमला गर्न पुगोस... सलाम छ रचना गर्ने र मीठो स्वर दिने लाई🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
वाह यस्तो पो गीत त । सारा दुखिको दु:ख र मर्म एउटै गीत ले च्याप्पै पारेछ । गणेश शाही को सिर्जना, सन्तोष भुशालको संगीत अनी केतन् छेत्रीको सुमधुर आवाज । ओहो आँखा रसाउने गीत अनी संगीत अनी मेलोडी !!
मानिस ठुलो दिल ले हुन्छ जात ले हुँदैन . माया भन्दा ठुलो के नै छ र जाउ माया सर र र .... पिर मान्ने को छ र ...... किन हुन्छ यो भेद भाव् एउटै होईन र मानिस सब मदन लाई सोध माया के हो .मुना लाई सोध त्याग के हो पिडमा मन सबैको रुन्छ . सबै को रगत रातै हुन्छ .
सर्बप्रथम शब्द संकलन गर्ने ती हातलाई सलाम अनि ती शब्द लाई मर्मास्पर्सी सङ्गीत संगै मन्त्रमुक्द आवाज दिने ती महान सर्जकहरुलाइ न्यानु अभिबादन ,,,?,#नेपाली सङ्गीत इतिहासको मेरो पहिलो रोजाइको गीत ,,,# यति मिठो गीत बनाउने त्यो टिमलाई बिशेश धन्यवाद
Every language is beautiful... Here I am listen one time and becoming fan... Don’t understand Nepali; but again I m no less fan then any other native of Nepal. Brilliant voice and emotion
संपूर्ण नेपालीले मनै देखि जातिय छुवाछुत को अन्त्य गरौं । रुकुम घटनाको दोषीलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ र नवराज बिक लगायत उनका साथीहरुले न्याय पाउनुपर्छ ।
लै लै लै लै .. कठै बरी लै भन्ने कोनै छ र तिमी र मलाइ लै ..नी लै लै जाउ डाडै काटी नौ डाडा पारी तिमीलाइ म छु म तिम्रो साथी लै ..नी लै लै साराङी रोयो कहा रोयो जहाँ रोयो मेरै मन छोयो , जाउ माया सरर... पिर मान्ने को छ माया भन्दा ठुलो नै के छ नि लै..लै.. किन हुन्छ यो भेद र भाव एउटै होइन र मानिस सब मदनलाइ सोध माया के हो मुनालाइ सोध त्याग के हो मानिस ठुलो दिलले हुन्छ पिडामा मन सबैको रुन्छ फेरि किन यो दोष नि लै लै .. जाउ माया सरर... पिर मान्ने को छ र माया भन्दा ठुलो नै के छ र नि लै लै .. जाउ माया सरर पिर मान्ने को छ र माया भन्दा ठूलो नै के छ र नि लै लै .. अति नै आउला आधी र बेरी छेकौला सबै हामी दुई मिली मनमा छ माया पिरको छ भारी दु:ख बिसाउने तिमी चौतारी आकाश मुनी ओत लागौला एकै गासले भोक टारौला आफ्नै संसार बेस नि लै लै जाउ माया सरर ... पिर मान्ने को छ र माया भन्दा ठुलो के नै छ र नि लै लै जाउ माया सरर पिर मान्ने को छ र माया भन्दा ठुलो के नै छ र नि लै लै
wow आजभोलि यस्तो गित बन्नै छोडेको समयमा यस्तो गित आउदा धेरै नै खुशि लागेको छ गित पूरा हेर्दा सम्म पनि हेरै जस्तो ,,यस्तो पो हुन पर्छ गित भनेको अनि भिडियो ,,?
प्रसाद जस्तो मौलिक फिल्म छोडेर छक्का पञ्जा 3 जस्तो जोकर हरुको नौटंकी फिल्म हेर्न जाने नेपाली हरु दिमाग मा गोबर भरेका हुन छक्का पञ्जा 3 को गित ले करोड क्लब मा प्रवेश गर्यो तर प्रसाद ले हामी नेपाली को एथार्थ बोकेको गित को हालत एस्तो छ नेपाली हरु लाई नेता होस या अभिनेता सबै नौटंकी नै मन पर्ने रहेछ
सब को आफ्नो आफ्नो choice हुन्छ जस्लाइ जे मन पर्छ तेइ हेर्छ त्यो किन हेरिस यो किन हेरेनस भनेर भन्न कसैलाइ हक हुन्न😒 ।😈अरु character लाई गोबर भरिए को दिमग भनेर judge नगर्दा नै ठिक होला😈 देखिएछ कस्को दिमाग मा के रैछ 😎 #stupid
views thorai hunu ko kaaran k pani huna sakxa vane dancing song haru maxm jasto party haru maa bajirako hunxa...aba yo slow ani senti song bajne kuro vayena ni ta....just an opinion
Those who never feel the discrimination, even if they want to feel the depth of discrimination It could not be possible as the people themselves bearing such an inhumanistic devilic consequences, That is why this particular lyrics, voice and music has made possible to understand the grief, enabled hearts to feel the real trauma. GREAT to all vocalist, writer and music composer, This piece of work is more than thousands of thousand creations.
मेरो जिबनसङ्ग प्रत्यक्ष मेल खाएको छ यो गितले जति पटक सुन्छु उनलाइ सम्झिएर भक्कानिएको अाभास हुन्छ र कहिलेकाहि त सबथोक छोडेर कतै टाढा गएर दुखै भएपनि कमसेकम थोरै भएपनि खुशी भएर बस्न सकिन्थ्यो कि जस्तो लाग्छ । #दुखी_जिबन ।
गितको शब्द सङगीत गायकको feel त बयान भन्दाबाहिर छ त्यसमा पनि बिपिन कार्कीको जिबन्त अभिनय क्षमताले सुनमा सुगन्ध थपेको छ गितमा बिपिनको हाउभाउ बोल्ने लवज कति perfect हो नेपाली सिनेमा जगतलाइ एक step माथि उठाएको छ यो movie ले specially बिपिनको acting ले|
Omg ... सारा नेपालिको दुख पीडा बोकेर बनाएको।। कुनै ठाउमा अलिकती नि कमि महसुश नै नहुने this kind of songs is needed to improve nepali film industry... जति हेरेनी अझ हेरौ लाग्ने म जस्तै कति हुनुहुन्छ हाजिर गर्नुस त😍💞
पहिले म नेपाली फिल्म भन्दा बढी हिन्दी फिल्म हेर्ने गर्थे तर जब देखि दयाहाङ दाइ, बिपिन कार्की,सौगात मल्ल...जस्तो Talent actor हरूको नेपाली फिल्ममा entry भएको छ त्यो बेला देखी नेपाली फिल्म अलिक बढी हेर्ने गरेको छु।😍
प्राप्ति होईन मायाँ! गुमाउँनु पनि मायाँ नै हो! तर ति अटुट प्रेमले! जीवनभर साथ! नछोड्ने भो! अतित को कुरालाई सम्झियो भने! आँसुको धारा बगिन्छ! कती मायाँ कती प्रेम कती दयालु कती मायालु कती मनोरम थियो हाम्राे मायामा!😭😭😭 नयाँ बर्ष २०७८ वैशाख पछि यो गित सुन्ने कोको हुनु हुन्छ? कहीले नभेटिने कहीले आफ्नु नहुँने प्रेमीको यादले सताउछ!😭😭
OMG AKDAM RAMRO .LYRICS AKDAM RAMRO.SARA NEPALI KO KATHA SANGA MILDOJULDO CHA. AKDAMI DHUKHA LAI SARALII/SAJELAI SANGA POKHEKO CHA. BHAWANA RA BHOGAI LA BARIPURNA BHYAKO GEET.SALUTE TO SONG WRITER.😇😇😇😇👌👌
It looks like a struggling story to survive because of intercast marriage in our cast based system in our society. This song is very heart touching because it says love is only the best thing which keeps them alive ( in short).
Wow wow our nepali movie industry is growing day by day with this such a beautiful song pure nepali lyrics hatsoff to all those people who made this song outstanding 😍😍❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Dinma kamtima pani 10 patak yo Geet nasunikina khana khako pani napachne vayo malai 😍😍 kudos to singer, composer, lyricist and these both actors who never fail to amaze us. 👌👌👌
प्रतेक दिन म> म 6/7 पटक सुन्छु। सायद म नै पहिलो ब्यक्ती हुला जस्ले 75 दिन देखि हेर्दै छु। वास्तविक कहानी के छ? थाहा भयन त्र कि न हो कुन्नि । सारै मन प्रयो हजुर
Words touching xa i know Jati patak sundaa ni akha maa ashu jharney haru see her one of my best actress over the world (Namrata shrestha) and skill up yourself Be strong dude
""सुनेर कहिलै मन नभरिने एति मिठो मार्मिक गित क्या शब्द छ। 👌👌👌👌 "" किन हुन्छ यो भेद र भाब, एउतै हैनर मानिस सब "" मदनलाई सोध माया के हो। ""मुनालाई सोध त्याग के हो । ""मानिस ठुलो दिलले हुन्छ । ""पिडामा मन सबैको रुनछ । ""फेरि किन यो दोसनी लै लै ।।😭😭😢😢wow 👌👌👌👌👍️👍️👍️✌️✌️2020 मा यो गित सुन्नुहुने साथिहरुजतिले तल लाइक गर्नुस है 👇️👇️अनि बिपिन दाइको true acting को फ्यान हरुलेपन पनि है । at last नम्रता दिदिले गितको बिच बीचमा रुएको wow wow😭😭😭👌👌👌👌🙏🙏💕💕💕💕
म चाहिँ 100% यो मुभि हेर्छु । अहिलेसम्म मैले हलमा हेरेका मुभिहरु छक्का पन्जा-1,2 थिए तर अब चाहिँ यी जोकरहरुले पारा नै देखाए र प्रभावकारी होला नहोला तर म पनि पारा देखाउदै छु यिनिहरुलाई । यिनिहरुको फिल्म हेर्न भन्दा त मज्जाले भद्रगोल हेरिन्छ अब । तर गीत अनुसार हेर्ने हो भने पनि यो मुभी उत्कृष्ट कथावस्तुमा बनेको छ भन्ने आभास भयो । अब Acting को त के कुरा गर्नु ? सब एक से एक छन :- विपिन दाइ , निश्चल दाइ , नम्रता ! wow ! This is the spirit Nepali movie industry ! This is the spirit !!! म जस्ता फिल्म भनेका बकवास हुन भनेर भन्ने हरुलाई पनि हलसम्म पुर्याउदै छ यो मुभिले , Hats off !! यदि Director को काम राम्रो छ भने यो मुभी सुपर डुपर हिट हुन्छ लौ जा।।
Watch SELFIE KING Trailer Here:
ruclips.net/video/Zfz0pEaHtys/видео.html
@@sushanshrestha2454 fkfcfkfkcfkfkcfk. Cfmcfkfkfcmfkm .cffgmcfkkfdgcg.c
Hii
verry very nice song
@@sushanshrestha2454 p uis a . L
Mm
??
aruna maden p N z m
बिपिन कार्किका असली फ्यान यता हाजिर😍😍💕💕✋
🙋♀️🙋♀️🙋♀️🙋♀️
✋✋✋
✋
Film herna koi janey होइन yasta lai ky fan vanee
@@thung...7373 release kaile ho vanana bro
Kati Surilo ra mitho Gana......Loves from India 🇮🇳🇮🇳🇮🇳
You r from india can u understand nepali
@@esmehang6536 obviously........
@@chhabilaljaisi5543 how do you know.i can also speak hindi i can speak hindi by watching hindi movie or drama.do you know about india and nepal fight whats your topic on that
@@esmehang6536 chhabilal jaisi is an Indian nepali
Nepali gana man parai dayako ma aap ko bahut Dganabad
बिपिन दाइ, निश्चल दाइ & नम्रता दिदि ... acting ले त मन जित्नु हुन्छ सबैलाइ थाहा भएको कुरा हो ! अन्तत यो गीत मा समेटिएका सब्दहरुको पनि फ्यान भैयो ... डाइहार्ट फ्यान 😍😍😍
फिल्म सुपर-डुपर हिट हुन्छ भन्ने जति यता हाजिर हौ ✋✋
Thank you so much for your love and support :)
Being Nepali they are very simple actor with strong acting
Thanks keep loving our channel.
Film super duper hit ta vayena tara dherai ramro cha. Wahiaat film haru matra hit huncha ni saathi. Yo ta masterpiece ho chanchune buddhi vako manche ko lagi baneko film hoina
Thankyou everyone for the immense amount of love that you all have been showering towards this song... as a singer I couldn't ask for more, 2 years and counting ❤
Arko ni nikalna paryo
God bless you ❤️
A song which will always be sung by people… and it is already a masterpiece bcz of its lyrics and emotions delivered by u..
you're the best!
bro original jasto aru kasailey gauna sakdaina
यो गित जस्ले सिर्जना गर्नु भयो उहालाई मेरो सलाम छ !
L
I'm 💯 and 200 Percent agree with you 💐💐💐
dami song
Thank you so much
राम्रो कथा र राम्रो कला को सधैं समान् होस ...
अति राम्रो चलचित्र बनेको अनुभुति भएको लाग छ !! (धन्यवाद )
Thank you so much for your love and support :)
#supportnepalimovie
Thanks Rupendra ji
किन हुन्छ यो भोद भाव
मानिस एउटै होइन र सब??😢ए गितले मेरो मन छोयो 💞💞 कहिले होला हामीलाई नि मानव सम्झीने 😔 💔
Urmi pariyar hami le sadhai manis samjhinchau
Nasamjhine manish nai hainan
@@yamanadhikari2224 😣😣thorai janale hola
Plz don't think that u should jst listen "manis thulo dilale hunxa" and it's outing day by day don't worry...
बिस्तारै समाज परिवर्तन हुदैछ urmi pariyar jii
हाम्रो हजुर बुवा सम्म जात भात थियो बुवा को पालो मा अलि कम भयो हाम्रो पालामा अझै कम हुन्छ र हाम्रो छोरा छोरी को पालामा जात भात हराई सक्छ
समय लाग्न सक्छ
@@dilipjoshi8707 mah mugu bata ho tiha ahely ne mandir maa janna sama allow xena ..change vayeko xa hola sahar tira ghau ghar maa tistai ho hope yo change hoa xotai😊
I am from India
I proud of you Nepal
Even I am also Nepali
Each word has emotions and feelings 😢
I literally cried after listening 😢
Love from 🇮🇳India to Nepal🇳🇵 ♥️
😭😭😭😭😭😭😭😭😭😭😭😭
Like you , Wish every India love Nepal in Same way and finish this map and kalapani argument 🥺🙏🙏
#backoffindia
Love from 🇳🇵🇳🇵 to all indians...just ignore some idiots..
😊😊
This isverysad
गीत सुनेर म टोलाएँ । शायद यति धेरै मन छुने गीत पहिलोपटक सुन्दैछु ।मेरै परिवेश, मेरै शब्दहरू, मेरै भाका, मेरै समाज। समाजमा मानसिक परिवर्तन ल्याउने तागत यस्तै गीतमा मात्र हुन्छ होला ।
thank you sir.
yesto geek kaile kai matrai aauxa
Chakrapani Dahal b
I dont know abut all this lyrics ..but this music n voice feel me goose bump ..wht a beautiful song. Love from manipur india
The lyrics express the love as beauty above all caste, money and every other luxuries. To overcome available difficulties but happily with love and care.
Thank you Manipur I will listen Manipur I song manka n rosy hainsman song, actually flok song..proud off Manipur..n thn culture sangai..how to sweet voice n music
Nice
For full lyrics watch this
m.ruclips.net/video/e9U8aANRESs/видео.html
Watch this full lyrics of lai lai song
m.ruclips.net/video/e9U8aANRESs/видео.html
This song is a masterpiece and the singer has done justice with the depth this song needs, hats off! ❤️ Love from India 🇮🇳
Ma ali ali nepali bolchu hudai cha, English person. This movie 💕 sends a great message. Love is greater than money, difficulties and anything else. Love everyone
Thankyou for loving Nepali movie🙏❣
म्युजिक को ताल मा चिच्याउदै मा गित हुदैन गित भनेको यस्तै हुन पर्छ जो सिधै मन मस्तिष्क मा हमला गर्न पुगोस...
सलाम छ रचना गर्ने र मीठो स्वर दिने लाई🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
किशोर क्षेत्री Beautiful 🇮🇳🇮🇳🇮🇳👌👌👍💘
Dinesh Shah word
कुटु मा कुटु को भन्दा धेरै भ्युज आए कति मिठो हुन्छ यो गितमा😍😍😍
Thank You
😊😊
Biraj Khadka thank you.
Impossible..
@@sauravpanthi5963
Possible Xa yrrr Yeti Dami Song Xa
Sure Viral Vahi Halxa😍😍😍
Such an emotional catharsis and this music can jaw your nerves!
आङै सिरिङग हुने गीत यस्तोलाइ भनिन्छ!!!
Nepal, of seamless musical flavour !!!
Thank you so much for your love and support :)
OSR Digital anytime :) please place and clay more videos oriented with tinge of nepalese musical occult 💕
yes thanks sun kayastha ji do not forget to subscribe our channel.....
sun kayastha thank you.
Subash Bhusal thanks for kina hola ???
रुकुमको घटना पछि झन् सुन्न मन लाग्ने आत्मा हरु को को छौ??
Sangita Thapa magar ✋✋✋
Ma😭
avinash
@@susmitatamang8242 hajur
के नै गर्न सकिन्छर याद गर्नु बाहेक
Ma jati patak yo song hercchu teti payak bhabuk banu6 ...yestooo poo ho nepali song ani nepali pahichan best of luck parshad team ..😍👍👌✌✋
बिपिन,निस्चल र नम्रता को फ्यान यता हाजिर गरौ!!!✋✋✋✋
good
Yo j cmnt ma ni yeta hajir garau vanne le school klg ma chai hajir gar6 Ki Nai hola😮😦😧
Perfact work nischal dada subash uncle sulov vae namarata bipin all of u
😚 Sweet Home ✨
🏠❤🏠💃💛🏃🎶🎶
✋✋✋✋✋✋
I couldn't understand even single Lyrics still i loved this music 😍
Music has no language 💖
Lots of love from india 🇮🇳
It speaks about racial discrimination and undefeatable love between two living souls.
@@dipaklamichhane4281 It's not about racial descrimination dude. It's about caste.
@@sandiladhikari6305 I think race and caste can be used interchangeably.
Respect
@@dipaklamichhane4281 yes it is about caste and culture of our country
I just love the song n the voice of the singer, with love from North East India 😘
Love to hear that we have indian fans also❤️❤️
Thanks bro for loving nepali songs, we also love Hindi songs
I also
You will love it even more if you understand the lyrics.....so touching.
Love u from🇳🇵🇳🇵🇳🇵
voice of nepal bata aune eta HAJIR garumta
Yo geet aghadi suneko thiyena ra???😀😀😀😀
@@我爱我的祖国中国 thyena vanya
Mo pani!sarai ramro po raix git
Ram ram k dekhyo yo ankha ley
Mo ho..... 😊
Namrata dijju hajur nikkai versatile actress hununxa hajur ko lagi yo movie hernai parxa lots of love dijju ❤
RAKSHYA Neupane sae ho didi
@@bureauofastrologyandenergy8378 ho vai 😊
RAKSHYA Neupane kataa ho dd ko ghar🤗🤗
वाह यस्तो पो गीत त । सारा दुखिको दु:ख र मर्म एउटै गीत ले च्याप्पै पारेछ । गणेश शाही को सिर्जना, सन्तोष भुशालको संगीत अनी केतन् छेत्रीको सुमधुर आवाज । ओहो आँखा रसाउने गीत अनी संगीत अनी मेलोडी !!
अति नै मार्मिक गित
Lika
I don't understand Nepali ..but 🍂This song touches my heart whenever I listen that song 🍁
💞 Love from Assam ❤️(India)
perfect
this kind of story is needed to improvise nepali film industry
Do you mean improve?
Love Nepali musice
मानिस ठुलो दिल ले हुन्छ जात ले हुँदैन .
माया भन्दा ठुलो के नै छ र
जाउ माया सर र र .... पिर मान्ने को छ र ......
किन हुन्छ यो भेद भाव् एउटै होईन र मानिस सब
मदन लाई सोध माया के हो .मुना लाई सोध त्याग के हो
पिडमा मन सबैको रुन्छ . सबै को रगत रातै हुन्छ .
wow man xoyo
comment herdai vdo herne yeta hajir hom 👌✌🏻💕❤️
Suprb
Thank you so much for your love and support :)
Yanish Shrestha aaaa
✋✋✋
😂😂 Yanish shrestha i just saw your comment on lai bari lai Njk
Can’t get over this song. Too soothing to ear. Love the lyrics. Love from Shillong India.
सारै मन छोयो... नेपाली सिनेमा लाई माया गरौं जय नेपाल ..सम्पुर्ण टिम लाई अग्रिम बधाई तथा शुभकामना 😍😍
Thanks so much Ganesh Giri Ji
एकदम सहि भन्नुभयो❤
@@birajkhadka3106 हार्दिक धन्यवाद मित्र।
@@ganeshgiri5041
😊😊😊
कसम यो गीत सुन्दा त मुटुको ४ ओटै कोठाबाट रगत छछल्किर बाहिरै आउला जस्तो भयो।
lyrics was awesome💕💕
Lots of love.💞
सर्बप्रथम शब्द संकलन गर्ने ती हातलाई सलाम अनि ती शब्द लाई मर्मास्पर्सी सङ्गीत संगै मन्त्रमुक्द आवाज दिने ती महान सर्जकहरुलाइ न्यानु अभिबादन ,,,?,#नेपाली सङ्गीत इतिहासको मेरो पहिलो रोजाइको गीत ,,,# यति मिठो गीत बनाउने त्यो टिमलाई बिशेश धन्यवाद
Wow so nice song and now a days Nepali actor doing their best 🤣🤣🤣🤣🤣🤣
Rest in Peace Nawaraj B.K. brother! ❤️💐
This song very nice 💝❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💙💙💙💙💙💙💙💙💙I love song🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@@kessaybaby4857 Yes its really nice song
Kun karki ho tapai?
@@jameszhimomi4067 Mudula
Hardhik shradhanjali
#Niliussrai Love from Assam , India 💝 Love You Nepal🇳🇵
Please do subscribe my chennal 😉
😍😍
I love you too..n also subscribe back to my channel
Thank you so much for your love and support :)
नेपाल घुम्न आउनुहोस्
"मदनलाई सोध माया के हो भनेर मुनालाई सोध त्याग के हो भनेर " धेरै राम्रो र मीठो गीत जति सुने पनि सुनिरहुं लाग्ने
Trending 1 ma naliyesamma hereko herai garnne hajir hau ta #hearttouching
😍😍😍😍
Sahi Ho✌✌✌
👏🏼☝🏻✊🏻✊🏻
✋✋✋really touchy words
100 views tw Mero matraii pugyo hola
Every language is beautiful... Here I am listen one time and becoming fan...
Don’t understand Nepali; but again I m no less fan then any other native of Nepal.
Brilliant voice and emotion
शब्द लेख्ने हजुर लाई हृदय देखि सम्मान छ हजुर
शब्दले रुवायो 😐😐😑😑😒😒
Thank you so much hajur
Schii nai Dami xa K sabdha😢😢😢
Love it hai🇳🇵🇳🇵
Yes awasya pani
sonie Limbu nice song
We must say...Nepalese film/music industry is improving...i loved this song...so do you!☺
Ajha😂😂
@@anbeshpokharel521 ka bata ho ni barai😂
Bisheshta Gyawali I love it too barai😂😂😂
I had no idea about such a great and soulful song. Thanks to that guys from The Voice Nepal .
Lots of love from India. ❤️❤️❤️❤️
please listen the songs of lochan rijal
U understand nepali language
@@gobindalamsal9159 kasto kura gareko hola hai.. unko surname limboo ho.. haami India ko Bhaye pani we dont forget our roots and culture.
Who's watching in May 2020? Lots of love from Filipina who loves Nepal 😘😘
How you understand our nepali song?
I have a boyfriend from nepal. He's translating for me. Lol
Lol..
I can also translate this song.. 😝😝😂😂 n most important thing I am also from ..NEPAL..
@@romilynparra Filipino straight forward 😬😂😂😂 straight answer😂😂😂❤️❤️❤️
सुरु चोटि हेर्दा 1:20 पछि झ्याउरे लागेर काटे।
गितको अर्थ र मुल भाब त पछि बल्ल बुझे💕💕
#अत्ति_मन_छोयो💞
# 1 trending मा आएको हेर्न को कोसलाई मन छ एता हाजिर गरौ है।
2:34
मदनलाई सोध माया के हो ??
मुनालाई सोध त्याग के हो ??
मुना र मदन त मरिसको कसरी सोदनु 😁
best line on song.
@@tamangkavita9011 😀😊😋😌
Tamang Kavita muna ra madan ko kitab padhnnu hola @😁😁
म थिम आउ म जिउदैछु 😂😂😂
संपूर्ण नेपालीले मनै देखि जातिय छुवाछुत को अन्त्य गरौं ।
रुकुम घटनाको दोषीलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ र नवराज बिक लगायत उनका साथीहरुले न्याय पाउनुपर्छ ।
Kada kada...bipin ko fan haru yeta 😊
लै लै लै लै .. कठै बरी लै
भन्ने कोनै छ र तिमी र मलाइ
लै ..नी लै लै
जाउ डाडै काटी नौ डाडा पारी
तिमीलाइ म छु म तिम्रो साथी
लै ..नी लै लै
साराङी रोयो कहा रोयो जहाँ रोयो
मेरै मन छोयो ,
जाउ माया सरर... पिर मान्ने को छ
माया भन्दा ठुलो नै के छ
नि लै..लै..
किन हुन्छ यो भेद र भाव
एउटै होइन र मानिस सब
मदनलाइ सोध माया के हो
मुनालाइ सोध त्याग के हो
मानिस ठुलो दिलले हुन्छ
पिडामा मन सबैको रुन्छ
फेरि किन यो दोष
नि लै लै ..
जाउ माया सरर...
पिर मान्ने को छ र
माया भन्दा ठुलो नै के छ र
नि लै लै ..
जाउ माया सरर
पिर मान्ने को छ र
माया भन्दा ठूलो नै के छ र
नि लै लै ..
अति नै आउला आधी र बेरी
छेकौला सबै हामी दुई मिली
मनमा छ माया पिरको छ भारी
दु:ख बिसाउने तिमी चौतारी
आकाश मुनी ओत लागौला
एकै गासले भोक टारौला
आफ्नै संसार बेस नि लै लै
जाउ माया सरर ...
पिर मान्ने को छ र
माया भन्दा ठुलो के नै छ र
नि लै लै
जाउ माया सरर
पिर मान्ने को छ र
माया भन्दा ठुलो के नै छ र
नि लै लै
Gobinda Thapa 😢😢😢
👍🏼👍🏼👍🏼
💘💘💘💘💘
👍👍👍💕💕
@@shresthagita 😂😂😂
wow आजभोलि यस्तो गित बन्नै छोडेको समयमा यस्तो गित आउदा धेरै नै खुशि लागेको छ गित पूरा हेर्दा सम्म पनि हेरै जस्तो ,,यस्तो पो हुन पर्छ गित भनेको अनि भिडियो ,,?
Thank you so much for your love and support :)
Please Stay tune for the video.
Right Vannu vyo sir
Nepali Musically Funny
thanku
I m a great fan n lover of the Nepali Culture... Such a sweet language n beautiful traditions, Soo Sweet ..... Love from Assam....
प्रसाद जस्तो मौलिक फिल्म छोडेर छक्का पञ्जा 3 जस्तो जोकर हरुको नौटंकी फिल्म हेर्न जाने नेपाली हरु दिमाग मा गोबर भरेका हुन छक्का पञ्जा 3 को गित ले करोड क्लब मा प्रवेश गर्यो तर प्रसाद ले हामी नेपाली को एथार्थ बोकेको गित को हालत एस्तो छ नेपाली हरु लाई नेता होस या अभिनेता सबै नौटंकी नै मन पर्ने रहेछ
सब को आफ्नो आफ्नो choice हुन्छ जस्लाइ जे मन पर्छ तेइ हेर्छ त्यो किन हेरिस यो किन हेरेनस भनेर भन्न कसैलाइ हक हुन्न😒 ।😈अरु character लाई गोबर भरिए को दिमग भनेर judge नगर्दा नै ठिक होला😈 देखिएछ कस्को दिमाग मा के रैछ 😎 #stupid
Official video le majjale katauxa 10 million
Ani lyrical video le ni katauxa 5 million chadai
Thats my predict
And yo video already FB ma viral xa
views thorai hunu ko kaaran k pani huna sakxa vane dancing song haru maxm jasto party haru maa bajirako hunxa...aba yo slow ani senti song bajne kuro vayena ni ta....just an opinion
hjr jasto manche le aaru ko kam lai tesari comment garna mildaina sir kunai poni kuranai negative linu hudainw
कसैलाई पनि यसरी पागल जस्तै भयर गालि गर्नु राम्रो होइन अा-अाफ्नो बिचार हो।
अहिले सम्म कै मन छोएको गित भन्नी जति यता हाजिर हुम त पिलिज
"Maanish thulo dila lae hunxa,
Pidda ma mann sabai ko runxa."
Most beautiful line❤
Huge respect nd much love from india.
anyone 2025
Ma jasto din maa 10 choti herne ko cha??!! 😍😍😍
iam
ma pani xu hai
me also
म
meli ryan here its best song
अति मार्मिक गीत भावुक बनाउछ
Pramod kharel The voice of Nepal हजुर है त !
Sai vanuu vo
thank you dai.
@@subashbhusal9774 heart touching subhas sir all de best
100% right vannu vyo dada
Bipin karki one of the finest Actor Nepali Industry have ever got...... love you man and Your Acting tooo.👏👏
Those who never feel the discrimination, even if they want to feel the depth of discrimination It could not be possible as the people themselves bearing such an inhumanistic devilic consequences, That is why this particular lyrics, voice and music has made possible to understand the grief, enabled hearts to feel the real trauma. GREAT to all vocalist, writer and music composer, This piece of work is more than thousands of thousand creations.
मेरो जिबनसङ्ग प्रत्यक्ष मेल खाएको छ यो गितले जति पटक सुन्छु उनलाइ सम्झिएर भक्कानिएको अाभास हुन्छ र कहिलेकाहि त सबथोक छोडेर कतै टाढा गएर दुखै भएपनि कमसेकम थोरै भएपनि खुशी भएर बस्न सकिन्थ्यो कि जस्तो लाग्छ ।
#दुखी_जिबन ।
Manxe ko between ma smilegarna sika
Same. To u dada
Same here frn
Sakincha dai aat hunu paryo dai sai ho dai
Ekdam ho 100%
गितको शब्द सङगीत गायकको feel त बयान भन्दाबाहिर छ त्यसमा पनि बिपिन कार्कीको जिबन्त अभिनय क्षमताले सुनमा सुगन्ध थपेको छ गितमा बिपिनको हाउभाउ बोल्ने लवज कति perfect हो नेपाली सिनेमा जगतलाइ एक step माथि उठाएको छ यो movie ले specially बिपिनको acting ले|
Omg ... सारा नेपालिको दुख पीडा बोकेर बनाएको।। कुनै ठाउमा अलिकती नि कमि महसुश नै नहुने this kind of songs is needed to improve nepali film industry... जति हेरेनी अझ हेरौ लाग्ने म जस्तै कति हुनुहुन्छ हाजिर गर्नुस त😍💞
wow💘💔💔💔
@@manjitagotame9741 😍💞 tq
yesto birah ko geet bides gako dajubhai lai badi polcha ma kasam
ma pani xu
जति सुने नि नपुग्ने गीत
How could you get such a great """"Lyrics""""
जिबनमा मेल खाने गीत
Anyone feels that☺️☺️☺️🇳🇵
Esto ramro song gauney singer esto mitho voice agadi bandaina hamro Nepal ma 😭
Underrated singer 😢he must be on top 😔
Yes you are right
After voice of Nepal Shanish shrestha's performance...His voice is damn good
Sorry
Yess
Yes, simply overratedddd!!
I've subscribed you channel, you can also subscribe my
channel if you want :)
Wow nice pic good did 💛💛❤
किन हुन्छ यो भेद र भाब
एउटै हैन र मानिस सब
मानिस ठूलो दिल ले हुन्छ
पिडा मा मन सबैको रुन्छ❤️❤️❤️❤️💘💘💘😢😢😢
😥😥😥😥😥😥😥😥😥😥😥😥😥😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😞😩😩😩😩😩😩😩😩😩😩😩😩😩😩😩😭😭😭😭😭😭😭😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥
@@kalpanakarki1146 😍😍😘😊😋
😥😥😥😥😥😥😥😥
@@sundarasunar5047 😍😍😥😘
@Pawin Poudel yapp😍😍😘
पहिले म नेपाली फिल्म भन्दा बढी हिन्दी फिल्म हेर्ने गर्थे तर जब देखि दयाहाङ दाइ, बिपिन कार्की,सौगात मल्ल...जस्तो Talent actor हरूको नेपाली फिल्ममा entry भएको छ त्यो बेला देखी नेपाली फिल्म अलिक बढी हेर्ने गरेको छु।😍
आशु नै आयो यो गित सुन्दा
Salute to LYricist 'Ganesh Shahi' & Singer 'Ketan Chhetri'
I've subscribed your channel, if you want you can also subscribe my channel :)
आफ्नै संसार बेसि नि लै लै
माया भन्दा ठुलो के छर
Wow this song is hurt touching 💘💘💘💘💘💘💘💘💘💘💘💘💘
शब्द लय सङित अनि यो स्वर।।
कसरी व्याख्या गरु यार म।।
I Dont have Word to explain..
bikram baral gasto singar nepal ma ne rahexa salut you bikram u are king
So nice song ..
@@yogeshkhand6714 ko haso ma kasaiko ho gaya hai ki vah
Shiva sharma ji cofusion ho gya aap kya kahena chahate ho???
Dami xa jindagi ma sabaibhanda dami muna tyag madan maya
If Ganesh Shahi(The Lyricist) is watching this. I want to thank him for creating this beauty with his words. Made my day.
proud to say bipin karki is the most versatile and talented actor in the industry keep up the gud work bipin sir
Dami xa yo sanga malaee deraee man paryo
बिपिन र नम्रताको जोडी मन पराउने हरु यता आउनु होला ,?
बिपिन को थुलो फेन परियो कला को माहा सागर हो बिपिन
Thanks for comment our video......
ya but halka make-up is suit to Namrata
anyway nice choreography
wow! very good song! i'm eagerly waiting to watch this movie.
Nice
रचनाकार प्रती आभारी छु।
"मदनलाइ सोद माया के हो
मुनालाइ सोद त्याग के हो.....
.....
Im proud of u reayal ho मदन र मुना लाई सोध्नु पर्छ
प्राप्ति होईन मायाँ! गुमाउँनु पनि मायाँ नै हो!
तर ति अटुट प्रेमले! जीवनभर साथ! नछोड्ने भो!
अतित को कुरालाई सम्झियो भने! आँसुको धारा बगिन्छ!
कती मायाँ कती प्रेम कती दयालु कती मायालु कती मनोरम थियो हाम्राे मायामा!😭😭😭
नयाँ बर्ष २०७८ वैशाख पछि यो गित सुन्ने कोको हुनु हुन्छ?
कहीले नभेटिने कहीले आफ्नु नहुँने प्रेमीको यादले सताउछ!😭😭
And directly from Voice of Nepal 😍😍
Ma pani
Haha deja vu
✋✋
Mo poni.....
✋✋✋
OMG AKDAM RAMRO .LYRICS AKDAM RAMRO.SARA NEPALI KO KATHA SANGA MILDOJULDO CHA. AKDAMI DHUKHA LAI SARALII/SAJELAI SANGA POKHEKO CHA. BHAWANA RA BHOGAI LA BARIPURNA BHYAKO GEET.SALUTE TO SONG WRITER.😇😇😇😇👌👌
good
good ✌✌
Please referring on the Nepali word on the caption all lyrics please please please 🙏🙏🙏🙏🙏🙏
Yes Feel so touched
Yo comment pani All Caps ma nalekheko bhaye chain aatti nai ramro hunthiyo...
Why only 1.5 million ? The best song 😣😣😣 first ko tune is just so so touching 😍 lyrics are beyond word
Nawaraj bk
😭😭😭
😢😢
What happened to him ?
😂😂😂👎
@@umeshkc9596 is their anything to laugh😒😒😒😒
Sorry dear I don't understand but my choice lovely (melody/song/actining)
Respect
From India
Mast gaane ke liye....
You attention seeker.
It looks like a struggling story to survive because of intercast marriage in our cast based system in our society. This song is very heart touching because it says love is only the best thing which keeps them alive ( in short).
Damiii
Yini haru ley Choryo vani😢😢😢
malai tw pir po paryo tw😊
प्रत्येक शब्द र संगीतको प्रत्येक बिटले मन छोयो अरु केहि लेख्ने आट गरिन,
अभिनय र परिवेशले त्यो शब्दलाई अझ महशुस गरायो.....धेरै नै राम्रो प्रस्तुति ।।
टट
Really best
😘😚😭😭
😘😚😭😭
Wow wow our nepali movie industry is growing day by day with this such a beautiful song pure nepali lyrics hatsoff to all those people who made this song outstanding 😍😍❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Stupendous fantabulously song. Love from INDIA 🇮🇳 Sabai lai Namastey cha hai 🙏
Thanks ☺️
I do listen uttarkhand songs too .
Love from Nepal❣️🇳🇵
Yo geet sunera mero mann lai kahile pugene vayena...........thank you Sanish Shrestha and VOICE OF NEPAL
Lyrics💯
Voice💯
Music💯
Song💯🔥🔥🔥
If you agree
👇
👇
👇
Was school Song
100% ani acting/expression skill pani 100%
Sahi ho
Nice
Sai ho
1 like foh singer ketan chetri.. 😍😍
guffadi😂165 vantheu ta dev g😂😂
Wow lovely song. I think this is based in real life.
Thank you😍😍
Madan Lai sodha maya k Ho muna Lai sodha tyaga k Ho this words gives me goosebumps 😯 sabai vanda ramro singer ko voice lagyo wow hats of for singer 👏
Dinma kamtima pani 10 patak yo Geet nasunikina khana khako pani napachne vayo malai 😍😍 kudos to singer, composer, lyricist and these both actors who never fail to amaze us. 👌👌👌
Pabita Dhungel thanks for your love.
@@subashbhusal9774 ji,you are welcome. Please keep on composing these kind of soulful songs 😊😊
malai ni testei hunx sathi sonho nai testei ho
janu Maya sarara Maya Vanda Thulo ko cha ra
😊😊
Voice of Nepal मा सुनेसी मात्र आको हो भने तिमी कुन दुलोमा थियौ बा?
raman C 😂😂👍👍👍 ho bhanya 👏
@shankar pokhrel hhh y nbn
Sahi ho
Hello,
I'm 24 years old
मैले मेरो यो 24 साल मा यस्तो गीत कहिले सुनेको छैन् ल !! best song for me 😍 i love this song❣️
प्रतेक दिन म> म 6/7 पटक सुन्छु।
सायद म नै पहिलो ब्यक्ती हुला जस्ले 75 दिन देखि हेर्दै छु।
वास्तविक कहानी के छ?
थाहा भयन त्र
कि न हो कुन्नि ।
सारै मन प्रयो हजुर
Maya
I flix ma cha movie sarai ramro cha movie
Rip to those who dislikes this beautiful composition of the song.if u agree hit like😘😘😥😥
yeah. .
Nic songs
Most beautiful song I have ever heard
So nice song
Nice
जति पटक गीत सुन्छु आँखा मा आँसु आको हुन्छ 💕😍
Mero pani 😍😍
निकै राम्रो गित बनेछ
❤❤❤❤
Merow pani
Words touching xa i know
Jati patak sundaa ni akha maa ashu jharney haru see her one of my best actress over the world (Namrata shrestha) and skill up yourself
Be strong dude
""सुनेर कहिलै मन नभरिने एति मिठो मार्मिक गित क्या शब्द छ। 👌👌👌👌
"" किन हुन्छ यो भेद र भाब, एउतै हैनर मानिस सब
"" मदनलाई सोध माया के हो।
""मुनालाई सोध त्याग के हो ।
""मानिस ठुलो दिलले हुन्छ ।
""पिडामा मन सबैको रुनछ ।
""फेरि किन यो दोसनी लै लै ।।😭😭😢😢wow 👌👌👌👌👍️👍️👍️✌️✌️2020 मा यो गित सुन्नुहुने साथिहरुजतिले तल लाइक गर्नुस है 👇️👇️अनि बिपिन दाइको true acting को फ्यान हरुलेपन
पनि है । at last नम्रता दिदिले गितको बिच बीचमा रुएको wow wow😭😭😭👌👌👌👌🙏🙏💕💕💕💕
म चाहिँ 100% यो मुभि हेर्छु । अहिलेसम्म मैले हलमा हेरेका मुभिहरु छक्का पन्जा-1,2 थिए तर अब चाहिँ यी जोकरहरुले पारा नै देखाए र प्रभावकारी होला नहोला तर म पनि पारा देखाउदै छु यिनिहरुलाई । यिनिहरुको फिल्म हेर्न भन्दा त मज्जाले भद्रगोल हेरिन्छ अब ।
तर गीत अनुसार हेर्ने हो भने पनि यो मुभी उत्कृष्ट कथावस्तुमा बनेको छ भन्ने आभास भयो । अब Acting को त के कुरा गर्नु ? सब एक से एक छन :- विपिन दाइ , निश्चल दाइ , नम्रता ! wow !
This is the spirit Nepali movie industry ! This is the spirit !!!
म जस्ता फिल्म भनेका बकवास हुन भनेर भन्ने हरुलाई पनि हलसम्म पुर्याउदै छ यो मुभिले , Hats off !!
यदि Director को काम राम्रो छ भने यो मुभी सुपर डुपर हिट हुन्छ लौ जा।।
मैले जस्तो 200चोटि हेरेकोहरु कोको हुनुहुन्छ😍😍😍
म छु
400 pugyo
Aarshit Tmagar ✋✋✋
Aarshit Tmagar ma xu anytime yo song suna
Mero laaado hearess mugg 200 chotii
Nichal basnet
Nepal ko top 1 director vanne haru yeta hajir
Tait mula
Yo movie nischAl le direct garna ateko hoina
Thank you so much for your love and support :)
director -dinesh raut
@@bishalkarki3486 moile yo vanna khojeko hoina bro
Yesma direct navaye pni
Fans koko raixa vanerw check garna khojeko ho
When the song goes jau maya sarara , omg it goes through heart ,dont know how many times I've listened to it but its always worth it and relaxing
Shanish shresta ko performance pxi ko ko xa hat utham tw?✌✌
La ma jurukka 💪✌✋✋
Ko ho shanish sth.
😲✋✋ how the hell u knew
me.😁✋✋✊✊
✋✋
वाह वाह क्या दामी एकदमै मन छोयो 😢😢😢नम्रता दि निस्चल दादा बिपिन दादा 👌👌👍👍👍❤❤❤❤❤
Thank you so much for your love and support :)
Thanks Sumana Rai Ji Do not forget to subscribe..
chakra bam
I'm Indian but I'm nepali nd proud to be nepali🇳🇵