आज मलाई अति नै होइन अत्यधिक खुशी छु वृद्ध काजिमान गुरुङ ज्युलाइ प्रमुख अतिथि बनाएकोमा अब हामी परिवर्तन हुनैपर्छ बोल्नेलाइ होइन काम गर्नेलाइ प्राथमिकता दिनुपर्छ जय हर्कवाद❤❤❤❤❤
आम्म्म्म बेघा लाई कत्रो रिस रहिछ साम्पाङ्ग सङ्ग,छेर्ने गरि करायो त हेरम है साथी हरु कट्टु ट ठिकै छ!यसरी कराएर देश बन्दैना अब जन्ता ले पत्त्याउदैनान भन्दिनु होला!यस्तै छेर्ने गरि बोलेको ले गर्दा देस पछि परेको अनि एक्लै होइना हर्क सङ्ग पुरै धराने साथैदेसी बिदेसी छन,तिमरु जस्ता पाखन्डी हरु पाटी ले देश बनाउछ भन्नू मुर्खता हो यदि जन्ता ले साथ नदिए!
मेरो बुबा को साथी काजिमान गुरुङ्ग बा लाई प्रमुख अथिती बनाई दिनु भएको मा श्रम पिता हर्क साम्पाङ्ग सर लाई धेरै धेरै धन्यवाद ।जे हर्नुहुन्छ ठिक गर्नुहुन्छ मेयर सर ले।आज पहिलो चोटि होला पदमा बस्नेलाई होईन श्रम गर्ने लाई प्रमुख अथिती बनाएको।सारै खुसिलाग्यो यो कदम मेयर सर को
आज अति खुशी छु है मेयर ज्युको घोषणा अतिथी प्रमुख काजिमान गुरुङ्गलाई सम्मान गर्नु भएकोमा जय हर्क साम्पाङ्ग धरानको राजा यो आईन्द्रे बेघा आफ्नो सरकारको प्रधानमन्त्री हुदा किन बोल्नु सकेन अहिले आएर भुकेर के काम
परिवर्तनको सम्बाहक जय हर्क साम्पाङ ! जेष्ठ श्रमदाता बुबा काजिमान गुरुङ ज्यु लाई प्रमुख अतिथि बनाएर श्रमको उच्च सम्मान गरि उत्सव को गरिमा उच्च पार्नु भएकोमा मेयर हर्क साम्पाङ ज्यु लाई उच्च सम्मान ब्यक्त गर्दछु ! जय हर्कवाद
जय श्रमदान जय हर्क जय धरान यसरी विभिन्न बाजागाजाको साथमा धरान महोत्सव लाई बडो उत्साह जनक भएर मनाउनु भएकोमा म आफै धराने भएको नाताले अति खुशी भएको छु ।💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
प्रदेश र संघ ले धरान विकास का निम्ति बजेट नदिनुको मुख्य कारण त मेहर ज्यू कुनै पार्टीको कार्यकर्ता नभएको ले नै हो भन्ने हामी जनता को निर्मम समीक्षा हो बेगा ज्यू ।कोई सक
उपमेयर आइन्द्रविक्रम बेगाज्यूलाई के भन्न चाहन्छु भने छिर्नेगरी कराउनुभन्दा श्रमदान गरेर देखा अनि पत्याउला जाठा हैन भने खुलीतै 🖕🖕 छिर्ने भाषण ठोक्ने काम भने माखु नमार्ने पार्टीको हली भतुवाहरूलाई चौरासीमा जमाना जफत गराउनुपर्छ अहिलेदेखिने सचेत बनाउँ धरान बासीहरू ✊✊✊
जय धरान् ❤️❤️❤️पाेईलि सत्रु बन्नियर बसेका हरु यक् ले यक् लाई नचिन्ने अर्काे लाई देख्दा अर्काे ले मुन्टाे बङ्गायर हिन्ने हरु हर्क साम्पाङ् अाय पछि सबै धराने जन्ता यक् परिवार् जस्ताे यक् साथ् श्रम्मा हाेस् यस्ताे कार्यमा हाेस् यक् मुस्ट हातेमालाे गरेर गाउँ बिकास् र प्रगति गरेकाे देख्दा सारै।खुसि लाग्छ 🙏जय धरान् ❤️❤️❤️❤️❤️जय हर्क✊
जेष्ठ नागरिक स्रमदानका अभियानमा जागरुक आदरणीय काजिमान गुरुङ बुबाको योगदानलाई सम्मान गर्नुहुने स्रमपिता जननेता मेयर हर्क साङ्पाङ ज्यु प्रति सम्मान अनि सलाम छ साथमा सचेत नागरिक धरानका सम्पुर्णमा सेवा।एउटा स्रम योद्धा बृद्धा बुबालाई सम्मान स्वरूप प्रमुख अतिथिमा सम्मान गर्नु एउटा इतिहासमा इतिहास रहनेछ।बिगतका केही इतिहासलाई सम्झौ आफै मनन गरौं।
Kajimaan gurun lai hoina nepal ko saabai gurung samudai haru swagat garay ko ma hami gurung samudai bato dharan ko janata ra mayor Harka sampang sir lai dherei dhanyabad xa❤
वाऊ! मेयर साहबको कस्तो उच्चा बिचार भएको ब्याक्ती हुनु हुदो रहछ।बिचारहीन मान्छेहरूले बुझ्नु पर्छ।बिरोधीहरूले मेयर साहबले जातिया धर्मको पक्छ पात गर्छ भन्ने हरूलाई।
yo होनि त नेताले गर्ने उत्कृष्ट सोच काजिमान गुरुङ लाई स्रम दाता अर्थात जेष्ठ स्रमदाता बाट धरान उत्सब मा उत्घाटन हुदा ज्यादै खुसि अनि राजनीति दलका प्रमुख बन्ने सस्कार लाई तोडिदै मेयर हर्क साम्पाङ्ग ले स्रम दाता लाई बनाय प्रमुख अतिथि !अरु हेर्या हेर्या भय
आज मलाई अति नै होइन अत्यधिक खुशी छु वृद्ध काजिमान गुरुङ ज्युलाइ प्रमुख अतिथि बनाएकोमा अब हामी परिवर्तन हुनैपर्छ बोल्नेलाइ होइन काम गर्नेलाइ प्राथमिकता दिनुपर्छ जय हर्कवाद❤❤❤❤❤
Kati jholey haru Lai parmukh atithi banaunu ta Sahi garnu vayo Mayor sab ley
Mani agreed chhu
काजिमान बा लाई २१ तोपको सलाम छ साथै मेयर साहेबलाई🙏🙏
नेता भनाउदा गुईठेहरु हेरेको हेरेकै प्रमुख अथिती काजीमान बुबा वाह मेयरसाब क्या दामी घोषणा गर्नु भयो 👍️👍️🙏🙏🙏
संघिय मन्त्री, प्रदेश मुख्य मन्त्री लगायत ठूलाठूला नेता हुँ भन्ने नेताहरु हेरेको हेर्यै भएछन्। प्रमुख अतिथि नपाउँदा 😊
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
J garyo akdam sahi garyo bahut khusi malai
आम्म्म्म बेघा लाई कत्रो रिस रहिछ साम्पाङ्ग सङ्ग,छेर्ने गरि करायो त हेरम है साथी हरु कट्टु ट ठिकै छ!यसरी कराएर देश बन्दैना अब जन्ता ले पत्त्याउदैनान भन्दिनु होला!यस्तै छेर्ने गरि बोलेको ले गर्दा देस पछि परेको अनि एक्लै होइना हर्क सङ्ग पुरै धराने साथैदेसी बिदेसी छन,तिमरु जस्ता पाखन्डी हरु पाटी ले देश बनाउछ भन्नू मुर्खता हो यदि जन्ता ले साथ नदिए!
😁😁😁😁😁😁👍️👍️👍️👍️👍️
👏👏👏
😁😁😁😁😁
भ्रष्टाचार गर्नु नपाएर जाठा बेघा गु आउने गरि घोक्रो फुलाउदै भासण गर्दैछ😂😂😂😂
😂😂😂😂😂😂
काजी बुवा लाई स्यालुट छ🙏🙏🙏🙏🙏🙏
मेरो बुबा को साथी काजिमान गुरुङ्ग बा लाई प्रमुख अथिती बनाई दिनु भएको मा श्रम पिता हर्क साम्पाङ्ग सर लाई धेरै धेरै धन्यवाद ।जे हर्नुहुन्छ ठिक गर्नुहुन्छ मेयर सर ले।आज पहिलो चोटि होला पदमा बस्नेलाई होईन श्रम गर्ने लाई प्रमुख अथिती बनाएको।सारै खुसिलाग्यो यो कदम मेयर सर को
आज अति खुशी छु है मेयर ज्युको घोषणा अतिथी प्रमुख काजिमान गुरुङ्गलाई सम्मान गर्नु भएकोमा जय हर्क साम्पाङ्ग धरानको राजा यो आईन्द्रे बेघा आफ्नो सरकारको प्रधानमन्त्री हुदा किन बोल्नु सकेन अहिले आएर भुकेर के काम
हेर्दा हेर्दै अॅंसु अयो धन्यबाद मेयर सब कजि मन बुवालाई अथिति बनाउनु भएकोमा👏💖
श्रम जिन्दगी/जिन्दगी श्रम ❤ श्रममा बिश्वास गरौं।प्रमुख अतिथिको स्थान दिनुभएकोमा नगर प्रमुख ज्युलाई मुरि धन्यवाद।
परिवर्तनको सम्बाहक जय हर्क साम्पाङ !
जेष्ठ श्रमदाता बुबा काजिमान गुरुङ ज्यु लाई प्रमुख अतिथि बनाएर श्रमको उच्च सम्मान गरि उत्सव को गरिमा उच्च पार्नु भएकोमा मेयर हर्क साम्पाङ ज्यु लाई उच्च सम्मान ब्यक्त गर्दछु !
जय हर्कवाद
नेता पल्टिने गुइठेहरु हेरेको हेरै भो , प्रमुख अथिती काजीमान गुरुङ देखिँदा ।
वा वा वा प्रमुख अथिति काजिमान बुवा स्याेलुट छ मियर ज्यु लाई।
उपमेयर ज्यू मुखले बोले जस्तो के बिकास होइन बिनास तिर धकेल्न खोजिएको छ ।ललितपुर
एस्ता झिले उपमेयर वडा अध्यक्ष धेरैभएर हो आँखा नपुगेको
लाज पो लाग्यो
उपमेयर बेघाको फेद न टुप्पोको आक्रोश देख्दा कुन्नै काम छैन
Harka sampang jindabad 💪
जय हर्क जय धरान ।
Kajiman baa lai salute 🫡
जय श्रमदान जय हर्क जय धरान यसरी विभिन्न बाजागाजाको साथमा धरान महोत्सव लाई बडो उत्साह जनक भएर मनाउनु भएकोमा म आफै धराने भएको नाताले अति खुशी भएको छु ।💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
प्रदेश र संघ ले धरान विकास का निम्ति बजेट नदिनुको मुख्य कारण त मेहर ज्यू कुनै पार्टीको कार्यकर्ता नभएको ले नै हो भन्ने हामी जनता को निर्मम समीक्षा हो बेगा ज्यू ।कोई सक
उपमेयर आइन्द्रविक्रम बेगाज्यूलाई के भन्न चाहन्छु भने छिर्नेगरी कराउनुभन्दा श्रमदान गरेर देखा अनि पत्याउला जाठा हैन भने खुलीतै 🖕🖕 छिर्ने भाषण ठोक्ने काम भने माखु नमार्ने पार्टीको हली भतुवाहरूलाई चौरासीमा जमाना जफत गराउनुपर्छ अहिलेदेखिने सचेत बनाउँ धरान बासीहरू ✊✊✊
१००% सहि भन्नू भयो । श्रम नगरी देशको बिकास हुदैना भन्ने ( पुष्ठि ) भैसक्यो🤔😛
अब हामी परिवर्तन हुनैपर्छ भन्नेहरु यता हाजिर हुनु❤❤❤❤❤
🙏🙏mayarsab 🙏🙏kajiman Gurung
wow..kaji Mann buwa lai saman grnu vko ma dherai2 dhanyavad meyor Saab
हर्क सम्पाङ ज्यु हजुरको मन महान छ
जय हर्क साम्पाङ 🙏
जय हर्क बाद हर्क साम्पाङ मेयर मात्रै होइन देश को प्रधानमन्त्री भए पनि य्स्तै दिल दार हुनु हुन्छ आफ्नो जन्ता को धेरै खयाल राख्नु हुन्छ
जै जै हर्क देश को प्रधानमन्त्री देख्न पओ 🙏🏼🙏🏼
काजीमान गुरुङ बुवा विषेश अतिथि ❤❤❤
प्रमुख अतिथि ❤
जय धरान् ❤️❤️❤️पाेईलि सत्रु बन्नियर बसेका हरु यक् ले यक् लाई नचिन्ने अर्काे लाई देख्दा अर्काे ले मुन्टाे बङ्गायर हिन्ने हरु हर्क साम्पाङ् अाय पछि सबै धराने जन्ता यक् परिवार् जस्ताे यक् साथ् श्रम्मा हाेस् यस्ताे कार्यमा हाेस् यक् मुस्ट हातेमालाे गरेर गाउँ बिकास् र प्रगति गरेकाे देख्दा सारै।खुसि लाग्छ 🙏जय धरान् ❤️❤️❤️❤️❤️जय हर्क✊
उम प्रचण्ड प्रधानमन्त्री हुँदा हेरिएको थियो धरान नगर लाई है बेघा जी
आज उपमेयर ले छेर्यो होला यार 😂😂😂 घुमाएर मेयरलाई दिदैछ
Harka baad ❤❤🎉🎉
मेयरज्यूको गज्जबको निर्णय प्रमुख अथितिको चयन उत्कृष्ट❤❤❤👏🏻👏🏻
गुड मेयर ज्यू, प्रमुख अतिथि ज्युलाई नमन
जेष्ठ श्रमदाता तथा प्रमुख अतिथि काजीमान गुरुङ बा सलाम तथा नमन छ ।
Begha jiu ta bolnu mattrai ho.kam garne hoena😂😂😂
Sahi kura garnu vho vhukne kukur le kahile tokdaina (barking dog never bite)
Chitta bujhdo kuropo garnu vayotw sir😂
भाषण मात्रै गरेर देश बिकास हुँदैन उपमेयर ज्यु।साथ मा साथ काँदमा मिलाएर अगाडि बड्नुस धरान मा बिकास भैहाल्छ।श्रम पिता छदै छ त साथमा।
जय हर्कबाद,जय श्रमक्रान्ति🎉🎉❤❤
जेष्ठ नागरिक स्रमदानका अभियानमा जागरुक आदरणीय काजिमान गुरुङ बुबाको योगदानलाई सम्मान गर्नुहुने स्रमपिता जननेता मेयर हर्क साङ्पाङ ज्यु प्रति सम्मान अनि सलाम छ साथमा सचेत नागरिक धरानका सम्पुर्णमा सेवा।एउटा स्रम योद्धा बृद्धा बुबालाई सम्मान स्वरूप प्रमुख अतिथिमा सम्मान गर्नु एउटा इतिहासमा इतिहास रहनेछ।बिगतका केही इतिहासलाई सम्झौ आफै मनन गरौं।
Kajimaan gurun lai hoina nepal ko saabai gurung samudai haru swagat garay ko ma hami gurung samudai bato dharan ko janata ra mayor Harka sampang sir lai dherei dhanyabad xa❤
Wow Kajima buwalai dherai samman Jai mayor Harka sampang
अब देश परिबर्तन भयो भयो सारै खुशिको खबर देख्न पाईयो प्रमुख अतिथी काजिमान बा लाई स्थान श्रम को स्थान हो काजिमान बा
जय हर्कबाद,जय धरान्🙏🙏
Salute chha kajiman gurung jyulai jai harka sampang
Kaziman gurung baje Lai salute xa 🫡❤️ jay sotantra Jay shramdaan Jay harka sampang A Revolution jay dharan ✊✊✊✊🏹🇳🇵❤️👑🥰
बेघा ज्यु अर्थ न बर्थ आवेशमा नआउन विनम्र अनुरोध छ।
Haaaaaaa😂😂😂😂😂😂 eso vukey jastoo ta garnu paro ni 84 aaudaii xaa 😂😂😂😂😂😂😂😂
😂😂
Thank you meyor sab lai hamra kaziman gurung baa lai pramukh aathiti maa. Samman garnu bhayako maa,, yo honee. Samman,,,, jaya. Meyor sabbbbb
jay Harka sampang
Jai harka sampang 🎉🎉🎉🎉🎉
Harka Sampang the great
Jay harka sampang jyu
Ramro janpratinidhi le xanne vhaneko pramukh atithiti haru yestai hunuparcha🎉
Very good job 👍 jay saram pitaa har kha baad jindabad ✊✊🙏🙏 jai dharan jai dharane jantaa
वाऊ! मेयर साहबको कस्तो उच्चा बिचार भएको ब्याक्ती हुनु हुदो रहछ।बिचारहीन मान्छेहरूले बुझ्नु पर्छ।बिरोधीहरूले मेयर साहबले जातिया धर्मको पक्छ पात गर्छ भन्ने हरूलाई।
Deputy Mayor बेघा ज्यू ले आज राम्रो कुरा गर्नु भो।सबै मिली धरान को बिकाश र जनता को सेवा सुविधा मा जोड दिनु पर्छ।
Dherai ramro
Jay harka sampang 🥰🥰🥰🥰💖💖💖💖💖💖🙏🙏🙏🙏🙏
घुइँठे के बिना चिच्याको पार्दै फुस्क्यो होला ! 😂
बेघाले भाषण गर्न निकालेको जोस , पाइप तान्न निकाल्यो भने अलि छिटो पानी खाना पाउछ होला धराने ले। के सारो चिच्याको हो😅😅
HARK path hamro sapath 88 barsha ko buba pramukha atithi ji ma hardik badhai chha.
महान् सोच हर्क सर ❤️❤️❤️❤️🙏🙏🙏🙏 प्रमुख अथिति काजिमान बुबा ❤️❤️❤️❤️❤️❤️❤️ कसम आशु नै आयो जय हर्कपथ💪💪💪💪💪💪💪🙏🙏🙏🙏
Jay dharan Jay sharmdhan Jay Meyer saab Jay dharan bashi yasarinai support garnnu hola Meyer saab lai
Kati ramro Mahan bechar bako dharti putra harka sir your great
Dharan ati ramro bahu dharmik,sanskritik,vashik, chhau tesaile gaai pujnele pujhxau, kaatera khanele khanxau, pujaa garnele garchhau,prarthana garnele prathana, bali dinele bali dinchha kasto dyversity chha yo chai mannai parchha. Vice mayor jiu ko sanketik vanai thik xa. V/good.
Aja molai thaha vyo Harka sampng best ra kaji man gurung lai parmukh❤banayeko m khusi lageu❤good
Jai Hark Baad ❤❤❤❤ salute kajiman boba lai❤❤❤❤ party ko jolee Bega ko only kura ……Kam Kam Kam garnu preyyo
Yo magxa hau khasaima.sahi vayo pramukh atithima daju kaajiman jiu jay hos. Jay Dharan.
Yo ho paribartan neta bhanne haru here ko herai bhaye kaji jeu lai samman dinu bhoko maa mer sahablai salut chha.
jay harka sampang 🙏🙏🙏🙏💪🏻💪🏻💪🏻
Jai dharan❤
Yo begale limbu ko nakkato ho yo vahatele herta runmatai sakko xin jay harka jay dharan ❤❤❤.
hamro mann kati jitnu hunxa mayor sir … good job 👏 ❤😊😮
Good person
❤❤❤❤🎉🎉🎉 यो होनी गर्ने काम भनेको
Aaja malai yati aaananda lageko kajiman Gurung buwa lai naman xa harka badh hamro hamro desh ko vabisiya ho❤
बेघा ज्यु बोल्दा बोल्दै पाद फुस्केला नि 🤣
😅😅
😂😂
Jay hos sabai dharane shramdatajiuharuko
vasan matra garera garera hudaina begha
Ramrod socha Mehar sampang ko yastaie garnu parxa mntry khulkine haru hereko here vayahola saram pita le jo garxa thikaie garxa❤❤❤🎉🎉🎉
तिमिले ल्याउदा हुन्छ त बजेट
Dhanyabaad 👏 sram pitha meyar hark rai.
Harka sampang best👍💯
मेयर साब एकदम राम्रो गर्नुभयो।
Jay harkabad ❤❤❤ respect 🙏 🙌
Ati ramro sramkarta jesta nagarik pramukh athiti lai samanxa.
Jaya hark jaya drn🎉
ekdam raamro........kaam
Bega boulayo jasto cha
उप-मेयर ज्यु बिस्तारै बोल्नुहोस 🙏🙏🙏
yo होनि त नेताले गर्ने उत्कृष्ट सोच काजिमान गुरुङ लाई स्रम दाता अर्थात जेष्ठ स्रमदाता बाट धरान उत्सब मा उत्घाटन हुदा ज्यादै खुसि अनि राजनीति दलका प्रमुख बन्ने सस्कार लाई तोडिदै मेयर हर्क साम्पाङ्ग ले स्रम दाता लाई बनाय प्रमुख अतिथि !अरु हेर्या हेर्या भय
उपमेयर आइन्द्र बेघा ज्युको कुरा सहि छ । सलाम ।
प्रमुख अथिति काजी मान बा लाई राखे पछि यो उपमेयर गुइठे को भित्र भित्र रुही रहेको देखिन्छ उसको नेता भनौदा हरु ले प्रमुख अथिति नपाएर 😂😂😂😂😂😂
Aba aayo ni tw jananeta harkabad🙏🙏💪💪
स्याबास
भासनहोकी जन्तालाई थर्काएको हो बाघाज्युउँ,,,।
Wonderful
हन उप मेयरज्युको स्वागत मन्तब्य हो कि भाषण हौ😂😂😂
मेरोअवाज 👍️👍️👍️