आमा कसम| अहिलेको समयमा नेपाल र नेपाली जनताको हितका लागि रवि लामिछाने नै युवाहरूका लागि प्रेरणादायक र महान् नेता हुनुहुन्छ।हामी सधैं रवि लामिछानेको साथमा छौं! रवि लामिछानेको हातमा नेपाल आमालाई सुम्पिनु पर्छ। त्यसपछि मात्रै हामी विदेशमा रहेका युवा जमात खुसीको आँसु लिएर देश फर्किने प्रण गर्छौं। रवि लामिछाने केवल नेता मात्र होइनन् उ दुःखीहरूको लागि भगवानको जीवित रूप हो । उ युवाहरूका लागि अटल प्रेरणाको स्रोत हो । भ्रष्ट र दलालहरूप्रति दृढ र निडर नायक हो । रवि लामिछाने नेपाली राजनीतिका सच्चा हिरो र उज्यालो भविष्यका मार्गदर्शक हो । रवि लामिछाने देशको प्रधानमन्त्री भएको दिनमा यो विदेशलाई लात हानेर आफ्नै देश फर्किने प्रण गर्न चाहन्छु। अब आशा, भरोसा र मार्गदर्शक मात्र रवि लामिछाने। रवि मेरो लागि कोही होइनन्, तर पनि किन हो किन, बी.पी. कोइराला र मदन भण्डारीभन्दा ठूलो नेता लाग्छ। अबको एकमात्र आशा, भरोसा र मार्गदर्शक, स्वाभिमान युवाहरूका लागि - The one and Only रवि लामिछाने।
सब यो बाहिरी प्रभावले चलाइरहेको राजनिती मा उस्को खेदो खन्नेलाइ मदन भण्डारि बनाउछन नेपालको राजनितिको चावी डिल्लिमा छ त्यहा बाट जे भन्यो त्यही हुन्छ नेपाली राजनितीज्ञा भनेका सब लेण्डुपे हुन अर्काको काँधमा बसेर सिकार गर्छु भन्नू कहाको बहादुरी हो र ?
यी बुढा नेताले राजनीतिलाई व्यापार बनाए नमोरुन जेल मन्त्री प्रधान मन्त्री बनी रहनु पर्ने ,अनि आफ्नो पुस्ता पछि बुढी छोरानाति लाई सत्ताको बागडोर सुम्पिने ,अनि लुटेको लुटेइ गर्ने ,
यो पुलिस भाई बहिनीहरु किन अदालतको मुलगेटमा बाटोनै छेक्ने गरि उभिएको होला?😅😅🤔🤔 एक अर्कामा टासिएर हिड्दै छन बिचराहरु😢 आवश्यक हो भने चेक जाँच गर्ने अनि बाटो खुला गर्ने होइन र?
युवाको भनाइले मन खुसी भयो र उहाको भनाइमा 100% सत्यता छ🙏🙏🙏👍️👍️👍️
आमा कसम|
अहिलेको समयमा नेपाल र नेपाली जनताको हितका लागि रवि लामिछाने नै युवाहरूका लागि प्रेरणादायक र महान् नेता हुनुहुन्छ।हामी सधैं रवि लामिछानेको साथमा छौं!
रवि लामिछानेको हातमा नेपाल आमालाई सुम्पिनु पर्छ।
त्यसपछि मात्रै हामी विदेशमा रहेका युवा जमात खुसीको आँसु लिएर देश फर्किने प्रण गर्छौं।
रवि लामिछाने केवल नेता मात्र होइनन्
उ दुःखीहरूको लागि भगवानको जीवित रूप हो ।
उ युवाहरूका लागि अटल प्रेरणाको स्रोत हो ।
भ्रष्ट र दलालहरूप्रति दृढ र निडर नायक हो ।
रवि लामिछाने नेपाली राजनीतिका सच्चा हिरो र उज्यालो भविष्यका मार्गदर्शक हो ।
रवि लामिछाने देशको प्रधानमन्त्री भएको दिनमा यो विदेशलाई लात हानेर आफ्नै देश फर्किने प्रण गर्न चाहन्छु।
अब आशा, भरोसा र मार्गदर्शक मात्र रवि लामिछाने।
रवि मेरो लागि कोही होइनन्,
तर पनि किन हो किन, बी.पी. कोइराला र मदन भण्डारीभन्दा ठूलो नेता लाग्छ।
अबको एकमात्र आशा, भरोसा र मार्गदर्शक, स्वाभिमान युवाहरूका लागि - The one and Only रवि लामिछाने।
सहि भन्नुभयो सर
रवि लामछानेलाई न्याय । 🎉🎉
कुरा सहि हो
सहि हाे
यिनी दाईले सही कुरा गरे।
जय घन्टी जय रवि
100 %right jay rabi Jay ghanti.
Jay ghanti jay rabi 🔔🔔🔔
100% सहिकुरा जयरबिसर जय घन्टि 🙏🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵❤️❤️
🔔🔔🔔🔔 जय रवि लामिछाने 🔔🔔🔔🔔
🙏🏻🙏🏻🔔🔔🔔🇳🇵jaya rabi hajurle vaneko jaij xa sai ho
यो धर्म युद्ध हो जसरी कौरवसँग १०१ भाइ र २३ अक्षुणी सेना थिए
आज पनि उस्तै छ परिस्थिती इतिहास साक्षी छ कौरबको जित कहिल्यै हुँदैन । हेक्का रहोस
ठिक भन्नू भऐा सर सलामछ
Jai Desh Jai Ghanti 🔔🇳🇵 jeet satya ko huncha
God bless you rabi sar 🇳🇵🔔🙏
सहिकुरो सर❤❤❤❤
Jay ghanti jay rabi❤❤❤
जये रबि जये घण्टी
Sahi kura vannu vayo. ,,Sabai kashetra bata Rabilai saath dinai parxa. Jaya Rabi, jaya ghanti
Sahi kuro garnu vo hajur le 🙏 🙏 jay rabi jay ghanti
Right right right
ठिक कुरा गर्नू भयो दाजू ले जय रबी जय घन्टी रबी लामिछाने जिन्दाबाद भर्स्टचारि सरकार मुर्दाबाद मुर्दाबाद मुर्दाबाद
सहि
Right Shambu sir
अबको चुनावमा युवाहरु एक भई युवालाई नै जिताई बुढा नेताहरूलाई पाखा लगाउने र भष्ट्राचारको अन्त्य गरि भष्टाचार मुक्त देश बनाउनु पर्छ।जय देश जय घण्टी।।।
सोच।बिचार। सहिहो।भाई
Army ko manxe ho Bhanne Byakti Lai salute
Kuro 100% right Xa
Jay gganti ❤❤❤
Jaya ghhanti Jaya rabi
Jay ghanti 🔔🔔🔔🔔🔔🔔
Sahi vannu vayo sir 🙏🙏🙏🙏🙏🙏
great dai👍️👍️
Good jay ghanti
Jai ghanti jai rabi
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔रबि महान
गजब
1000% right🎉❤
Good morning sir gindabad
रबिलाइ कारबाही हुनु पर्छ यस्तो फटाहा युबा नेपालीलाइ चाहियको होइन
Good sir
भक्तहरु यति सार्है अन्धो भक्त पनि नबन्नु अन्तिममा नेताहरु सत्ताको लागि चुनावमा मिलेर एक आपसमा आफ्नो सिट सुरक्षित गर्छन
right sir🎉🎉❤
Right sir Jay ghanti
थेरै अमेरिकामा गरे अब नेपालमानि यस्तैगर्छु र अर्को देशमा जान्छु
सहि भनु भयाे सर 👍️👍️
सब यो बाहिरी प्रभावले चलाइरहेको राजनिती मा उस्को खेदो खन्नेलाइ मदन भण्डारि बनाउछन नेपालको राजनितिको चावी डिल्लिमा छ त्यहा बाट जे भन्यो त्यही हुन्छ नेपाली राजनितीज्ञा भनेका सब लेण्डुपे हुन अर्काको काँधमा बसेर सिकार गर्छु भन्नू कहाको बहादुरी हो र ?
एकदमै सही हो।
गगनको राजनिती सकीयो
sahi kura
Good. Bhai 🎉🎉🎉🎉❤❤❤🎉🎉🎉❤❤❤❤❤❤🎉
शम्भु थापा रबिको विपक्ष मा किन नहोस् त कैलाश सिरोहिया को प्रशनल वकिल हो किन नहोस् त रबि विपक्ष मा
Shi vannuvayo daju❤❤❤
Jai raswopa Jai Rabi dai
सहिहाे सर सहिहाे
100% राइट 👍️👍️👍️👍️🙏🙏
Jay ghanti 🙏
Good luck Rabi dai🔔🔔🔔🔱
Best Voice.
सहि हो।०८४ मा हुने निर्वाचन मा गगन लाई १००% हराउँछन
शेर बहादुर , केपि ओलि यी बृद्धअबश्थाका नेता हरुको पछी लाग्ने गगन थापा लाई युवा नेता भन्न मिल्छ ?
🙏👌दुई तिहाई को चोरीपैठारी लाई कुनैपनी हालन्मा अब जन्ताले छोडेर बसिदैन:::%
right 👍👍👍👍
Good
रबि निक्ले पछि त गगन थापाले राजनीति छोडनु पर्छ गगनले उहीँ आफैले भनेको होइनन् र म छोड्छु भनेको हैन
Right sar 🙏
Good 🙏🙏🙏🙏🙏🙏🙏
👏👏👏👏👏👏👏👏
यी बुढा नेताले राजनीतिलाई व्यापार बनाए नमोरुन जेल मन्त्री प्रधान मन्त्री बनी रहनु पर्ने ,अनि आफ्नो पुस्ता पछि बुढी छोरानाति लाई सत्ताको बागडोर सुम्पिने ,अनि लुटेको लुटेइ गर्ने ,
❤❤❤❤❤
1००%right
Salam sir hjr lai Salam Hami sat ma xu
Jay ravi dai
Right Bichar sahi bolnu vayo ab uba jagn jaruri xa
Jay rabi Jay ganti jay janta
Jay ghanti
100%Right❤❤❤❤❤❤
सहिकुरा❤
यस्तो कसम नखानुस गगन ले बुथ क्याप्चर गरेर पनि चुनाब जित्छ।
यस्ले देशछोडन तयारभएहुन्छ
Sahi ho bro
Jay rabi Jay ganti
दाइले 100% सहि कुरा गर्नु भयो।
Good kura bolnu vayo yo dai le🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🌹🙏🏻🙏🏻🙏🏻🙏🏻
जय घण्टी
कंरेसले अब टिकट लिने नेता पाउने छैनन्
यतीकाे आट भएकाे जनता चाहि चाहिन्ट
100%
💯
🔔🔔🇳🇵🇳🇵🔔🔔
Right 👍 kuro Nalayak Chor Yamale Kalo Kangres Nasakiya Samma Nepal Bandaina Good Luck Rabi sir Jay Ghanti
पहिला पनि रबि दाई कै कारणले चुनाव जितेको मटन थापाले अहिले उसैको पछाडी हात धोएर लागेको छ
Jay ghantee
सहिभनुभोदाइ
Ramro gareko.ke.paramatchha..
यो पुलिस भाई बहिनीहरु किन अदालतको मुलगेटमा बाटोनै छेक्ने गरि उभिएको होला?😅😅🤔🤔 एक अर्कामा टासिएर हिड्दै छन बिचराहरु😢
आवश्यक हो भने चेक जाँच गर्ने अनि बाटो खुला गर्ने होइन र?
त अहिले नै छोडे हुन्छ जसको दुई नागरिकता गगन बनाउन भनेको होर पार्सपोट दुई गगन होर हिजो नेपाल छोडेर विदेशी हुने ठगको जति ठुलो कुरा गरे पनि कहि कुरा हो।
सम्भु थापा को हो त्यो बुझौँ।
Dark File हेरे हुन्छ।
यो केटो 84 पछि नेपालमा 100% नबस्ने भयो