सबलाई चकित पार्दैछन् रवि | प्रचण्डको नयाँ अवतार भएर प्रकट | भाइरल आतंकहरु धमाधम खोरमा जाकिए |

Поделиться
HTML-код
  • Опубликовано: 27 сен 2024
  • Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    सम्पर्क : 9851358320
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 264

  • @BikramLuhar-bm6hc
    @BikramLuhar-bm6hc 3 месяца назад +16

    रबि लाईता फिलिम को भिलेन खेलाउनु पर्छ होला डाइलोक अन्सार त

  • @sunilthapa4427
    @sunilthapa4427 3 месяца назад +3

    एक नम्बर फटाहा हो रवि । समाजसेवा मा धुर्मुस सुन्तलि राजनीतिमा रवि एकै हुन यी ।।

  • @BirkhaBhadur-hm4bm
    @BirkhaBhadur-hm4bm 3 месяца назад +56

    रबि लामिछानेको भाषण मात्र हो। काम कुनै गर्ने होइन

    • @gumanchhetri516
      @gumanchhetri516 3 месяца назад +1

      Jay Nepali Congress 🌲 ,,, vote for tree,,, free meat and free 🍹

    • @dhanbahadurgurung8572
      @dhanbahadurgurung8572 3 месяца назад +1

      ​@@gumanchhetri516😂😂😂😂

    • @bikramkarki1369
      @bikramkarki1369 3 месяца назад

      Aafai garera dekhauna tw

    • @santoshD8491
      @santoshD8491 3 месяца назад

      Vukney kukur ley tokdain

    • @Changes_143
      @Changes_143 3 месяца назад +1

      Sahi ho ... Ahile samma kehi gareko suneko xaina !!!

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 3 месяца назад +22

    झुट को नयाँ खेलाडी रबि लामिछाने जे बोल्दा पनि भयो जे गर्दा पनि भयो जनता कहिले कसको झोले कहिले कस्को झोले न रहेछ |

  • @DhanapatiSapkota-xq9cn
    @DhanapatiSapkota-xq9cn 3 месяца назад +2

    कसै सँग नडरायर सत्य समाचार दिएकोमा। सलाम छ

  • @rajgiri7533
    @rajgiri7533 3 месяца назад +12

    अब त मावबादी सल्यान, रुकुम बाट पनि सिस्नोपानी लाउनु पर्छ।।।

  • @rameshghimire341
    @rameshghimire341 3 месяца назад +3

    सन्तोष बि के सर नमस्ते !!! कति सहि मुल्यांकन गर्नुभो सबैको,, 100% सहि र यथार्थ कुरा गर्नुभएको छ ,, सधैं निडर भएर यस्तै खुराक पस्किरहनु है,, नेपाली जनताको आँखा खुल्छ कि!!!

  • @rajanluitel3257
    @rajanluitel3257 3 месяца назад +5

    गृहमन्त्रीकाे अनुहारमा ढाँट का रेखाहरु देखिन्छ, जिवि राई पक्रेर नेपाल ल्याउने कुराे पत्यारै लागेन ।

  • @bpdhakal822
    @bpdhakal822 3 месяца назад +3

    आवाजमा दम छ ं अझै सफलताको कामना योहो टिभी लाइ🙏🙏🙏🌹🌹❤️❤️🇳🇵🇳🇵

  • @SiddharaOnlineKhabar
    @SiddharaOnlineKhabar 3 месяца назад +2

    सन्तोष जि को कार्यक्रम प्रस्तुत गर्ने शैली नै धेरै दमदार लाग्छ र पो मज्जा आउँछ हेर्दा 🙏

    • @premral2883
      @premral2883 3 месяца назад +1

      But sound listen like dhmala

  • @karanbarali7956
    @karanbarali7956 3 месяца назад +5

    प्रधानमन्त्री सहित 13 मन्त्रालय भनेकाे थिय रबिले गधा बाेलि सुधार

    • @khimgc2933
      @khimgc2933 3 месяца назад +1

      तैले सुधार गोबर, नत्र जालास !

    • @bishalgaire-oy2ll
      @bishalgaire-oy2ll 3 месяца назад

      Khim mg Randi Badi nabol khate

    • @Just-k3k
      @Just-k3k 3 месяца назад

      K hi khyas daina tero party le pani jhole naya re bhutra ko naya kp ra Prachanda ko hali ho Rasapa haru sabai thag lutera chor hun yadi desh banaune ho vane 10 jana vaye desh ma bikash ko khola bagauxan balen jasto saput khacho xa desh lai

    • @bishnumahat-yf3zf
      @bishnumahat-yf3zf 3 месяца назад

      आफ्नो मन्त्रालयको त राम्रो काम गर्ने थ्यो होला यो ठगै हो ।

  • @DurgaGhale-m4m
    @DurgaGhale-m4m 3 месяца назад +27

    फेरि एउटा देश लुटेरा पार्टी जन्मियो

    • @rajanluitel3257
      @rajanluitel3257 3 месяца назад

      कुन हाे? रास्वापा हाे?

    • @DurgaGhale-m4m
      @DurgaGhale-m4m 3 месяца назад +1

      @@rajanluitel3257 थु रास्वापा

  • @mingmatenjisherpa3784
    @mingmatenjisherpa3784 3 месяца назад +10

    जाठा बहुनहरुको मुखै मत्रा ठूलो गर्ने केही हैन

    • @chhabikarki49
      @chhabikarki49 3 месяца назад +1

      जिबि राइ लाइ प्रधानमन्त्री बनाउनु पर्द्द अब बाहुन बाट हदैन ।

    • @ranabahadurchhetry1801
      @ranabahadurchhetry1801 3 месяца назад

      आङकाजी लाई प्रधान मन्त्री बनाउनु पर्छ

    • @chhabikarki49
      @chhabikarki49 3 месяца назад

      @@ranabahadurchhetry1801 sahi kura

  • @chandrakantadhakal1544
    @chandrakantadhakal1544 3 месяца назад +1

    यो रवि भन्ने मन्त्रि जी को कुरा सुन्दा उदेक लाग्छ ।

  • @samirmagar6417
    @samirmagar6417 3 месяца назад

    रबि दाइ हाई हाई यस्तै पारा हो भनी ८४ मा पक्कै पनि बाई बाई😊

  • @binaybindas4046
    @binaybindas4046 3 месяца назад

    रबि को पछि किन लागेको होला यो थापा भाई। पूर्ण बहुमत दिएर हेर त्यस पछि काम को रिजल्ट राम्रो आएन भने जति लागछ भन। काँग्रेसी र कम्यूनिस्टहरु नै यीनीहरुका लागी सही भन्ने छ।

  • @Itachiuchia.-400
    @Itachiuchia.-400 3 месяца назад

    Absolutely right sir

  • @princeprince7318
    @princeprince7318 3 месяца назад +46

    निडर पत्रकारिताको लागि सलाम🙏🙏

  • @prakashshrestha304
    @prakashshrestha304 3 месяца назад +3

    नेपाल सरकार
    सहकारी पीडितको संख्या लाखौं छ
    ती लाखौं सहकारी पीडितहरु नै आजको जल्दोबल्दो समस्या हो
    ती सबैलाई न्याय देउ।
    ठगहरु र तिनका आफन्तको सम्पत्ति लिलाम गर्ने कानुन बनाउ सरकार र ती सबैको सम्पत्ति लिलाम गरि पीडितहरुको सावाँ ब्याज फिर्ता गरि न्याय गर सरकार ।

  • @Sudeshbartaula
    @Sudeshbartaula 3 месяца назад +2

    Gud news 🎉🎉🎉

  • @SubasB.k-b5s
    @SubasB.k-b5s 3 месяца назад

    Sahi ho

  • @rp.hd05
    @rp.hd05 3 месяца назад

    कान्तिपुरको अलिकती रसपस यता पनि देखियो ।

  • @kasshakr5270
    @kasshakr5270 3 месяца назад

    Oh ho ball jindagi ma marda patrakar le rabi ko clear kura garidiyo Salam xa tapaiko team lai..

  • @narayannarayan7700
    @narayannarayan7700 2 месяца назад

    फालतू कुरा न गर पत्रकार भाई तिमि अरु जस्तऐ रही छौ रवि जी जस्तो सत्य अटल अरु कोई माईकालाल छैनन देशभक्त नेपाली ले बुझेक़ा छन 🇳🇵🇳🇵🇳🇵

  • @biradhikari5466
    @biradhikari5466 2 месяца назад

    भनेजस्तो हुदैनहै मित्रहरू किनकी नियम कानुन साथै प्रमाण समेत जुटाउनपर्ने हुन्छ। साथै सरकार यकलौटीछैन जरा गाडेको राजनितीमा पि एम को समेत अादेश लिनपर्ने हुन्छ मित्रहरू सोचौ अाउने समयमा साथ दिनुस रबिले नेपाल र नेपालीको मुहार फेर्छन साथदिनुहोला हजुर नमस्कार ।

  • @ALONE-Universe...
    @ALONE-Universe... 3 месяца назад +16

    घन्टिको घण्टा... एमाले, माओवादी, कांग्रेस हरुको दलाली ... जै दलाल तन्त्र ... जिन्दावाद दलाल तन्त्र 🙏🙏

  • @ramlamha6585
    @ramlamha6585 3 месяца назад

    जयं घन्टि ✊🔔🔔🔔❤️❤️❤️

  • @yalababu
    @yalababu 3 месяца назад

    विदेशमा भएको अभियुक्तलाई इन्टरपोल लगाएर समाउने हो कि भागेर जाओस् भनेर देशमा हल्ला गर्ने हो? यस्ता पटमुर्खले पनि कहिले अभियुक्त समाउँछ? गफाडी, जनता .झुक्याउननि कति जानेको?

  • @RambabuKarkee
    @RambabuKarkee 3 месяца назад +4

    रवि लामिछाने को व्यक्तिगत स्वार्थले गर्दा रास्वपा सकिन्ने भयो २०८४ मा यस्को परिणाम देखिन्छ! इनले गर्दा राम्रा काम गरिरहेका बिराजभक्त, सुमना, डीपी हरुको पनि राजनिती सक्काउने भये 🙏🙏

  • @Rkpmadi20
    @Rkpmadi20 3 месяца назад +4

    काम छैन जुनै जोगी आए पनि कान चिरेको भन्ने उखान आज यहाँ लागू भयो

    • @yambahadur8334
      @yambahadur8334 3 месяца назад

      Kasari hjr lai asto lagyo modi ji

  • @chandrakantadhakal1544
    @chandrakantadhakal1544 3 месяца назад

    गफाडी हरु को दाई भयो देशमा ।

  • @nabinkhadka848
    @nabinkhadka848 3 месяца назад

    Good news

  • @bhujelkishor-j4g
    @bhujelkishor-j4g 3 месяца назад +1

    त् चिक्ने को मिडिया पहिला देखि नै रबि बिरोधि हो!तर खबरदारी गर्नु पर्छ😂

  • @tejbohara1106
    @tejbohara1106 3 месяца назад +1

    सहकारी ठग लाई कार्बाही गर्नु पर्दछ

  • @NirmalKhawas-wk9ue
    @NirmalKhawas-wk9ue 3 месяца назад +1

    यो रबि सर को कान्ड सक्ये पछि भद्रपुर मा पनि सेम केश छ त्यस्को भन्ड्फोर गर्नु छ सन्तोस सर

  • @YUSK1991
    @YUSK1991 3 месяца назад

    घेराउ गरेका छन् रबी लाई,

  • @kumarimagarMagar-sj9ni
    @kumarimagarMagar-sj9ni 3 месяца назад

    भासन थाेकन भनदा अघि काम गरेर देखाउनु अनि जनताले पतयाउछ

  • @khimgc2933
    @khimgc2933 3 месяца назад +2

    यो रबि भन्ने ठग लास्त मा ओलिको झोला बोक्छ!

  • @tarashrestha3441
    @tarashrestha3441 3 месяца назад

    पत्रकार ज्यु को खास उमेर कति भएछ?

  • @yubrajmanandhar2251
    @yubrajmanandhar2251 3 месяца назад

    भेडाहरुको ताली गज्जबको छ 😂

  • @BikeshShrestha-j3u
    @BikeshShrestha-j3u 3 месяца назад

    Rabiko Yestai para ho vane 84 ma 😢😢😢 hune din aune nischit xa

  • @BhaktaKhadka-b6b
    @BhaktaKhadka-b6b 2 месяца назад

    रबिलाइ जेलहाल ।

  • @premprakashjaisi3496
    @premprakashjaisi3496 3 месяца назад

    हावा कुरा नगराै जाठा

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 3 месяца назад +7

    प्रचण्ड भाईरसको नया भेरियन्ट रवि लामिछाने बाहुन रे! 😅😅

    • @KprastrabadiLamichhane
      @KprastrabadiLamichhane 3 месяца назад

      BAHUN HARULAI GALI NAGAR SUNGUR KO XAURO XAURI HARU??GALI GARCHAS VANEY OLI PRACHANDA MADHAV JHALNATH BABURAM RABI LAAI GALI GAR BUJIS XAURO XAURI HARU??😂😢

    • @KprastrabadiLamichhane
      @KprastrabadiLamichhane 3 месяца назад

      BAHUN HARULAI GALI NAGAR SUNGUR KO XAURO XAURI HARU??GALI GARCHAS VANEY OLI PRACHANDA MADHAV JHALNATH BABURAM RABI LAAI GALI GAR BUJIS XAURO XAURI HARU??😂😢

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 3 месяца назад +3

    कसैको आस नगरे हुन्छ नेपाली दाजु भाइ हाम्रो देशमात्र हो सरकार छैन भन्नू चित्त बुझाउने ट्याक्स नतिर्ने सकभर तस्कर गर्नु तस्कर को सामान युज गरि अनि इनिहरुको खाने भाडो खाली गर

  • @GunaramGurung
    @GunaramGurung 3 месяца назад

    वाइवात

  • @OnleRoda
    @OnleRoda 3 месяца назад +1

    Khai Rabi le pani kehi garla jasto xaina, aba Rabi bata pani Aasa lagna xadyo

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 3 месяца назад

    रबि जि सुचना चुहाउन भयन हजुर ग्रिय मात्रि हाे टेलि भिजन प्रस्ताेता हाेइन तपाइकाे बहुमत काे सरकार छैन बाेले जस्ताे गर्न सजिलाे छैन ।गर्न दिदैन काम गर्न सक्ने मात्र बाल्ने गर्नु मेराे सुझाब ।

  • @kamalgurung3222
    @kamalgurung3222 3 месяца назад

    काजु काण्ड त भुल्नु भोत त शर्मिलाको कथा भन्दा कि दियो बिटो हमला दाईले 😜

  • @nomozumo5973
    @nomozumo5973 3 месяца назад +1

    Rabi lamichaney day 1 dekhi nai thaag ho

  • @susildhakal3965
    @susildhakal3965 3 месяца назад +2

    म हाजिर भएँ ।

  • @pranavchaudhaty5095
    @pranavchaudhaty5095 3 месяца назад +1

    Malai thaha xa ravi ko km xaina kura garna matrai janne manxe ho pahile dekhinai vandai aaya ko xu

  • @thitokto5556
    @thitokto5556 3 месяца назад

    अब प्रचन्ड केपि सेर बहादुर माकुने भन्दा 3 बाउ गफाडि र फस्ट को होला भन्दा अब कसैको नाम लिनु परो भनि कस्को लिने भनेर नाम चुझ ग्रन कतिको गारो होल 😢😢😢😢😢

  • @GunaramGurung
    @GunaramGurung 3 месяца назад

    ए कता भाग्छ

  • @narayannarayan7700
    @narayannarayan7700 2 месяца назад

    एक जना ले के गर्न सकछन बहुमत दियर हेरन भाई फालतू कुरा न गरम

  • @dineshbajracharya3577
    @dineshbajracharya3577 3 месяца назад

    काेहि उखान टुक्के ,काेहि टाेटले ,काेहि खुरापाटि याे ,याे भने महाकाे गफाडि

  • @Bikkas
    @Bikkas 3 месяца назад

    Rabi buda haru vanda araajak xan

  • @laxmanboharasital1121
    @laxmanboharasital1121 3 месяца назад

    रबि को जाठाको काम छैन

  • @palzertamang5124
    @palzertamang5124 3 месяца назад

    भुपु ग्रीह​म​न्त्रिह​रु ले स​य​ दिन मा ग​रेको काम र​ र​बिले ग​रेको काम तुल​ना ग​र्दा स​बै थाहा भैहाल्छ​ नि। येस्कोलागि कुनै खोज​प​त्र​कारिता नै चाहिदैन​।

  • @MaxwellBist
    @MaxwellBist 3 месяца назад +1

    Kaam xn rabi ko pni aas diyer laas banayo😥😥

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul 3 месяца назад

    रबि बात आस गर्नु र बादरले मकै कुरेर खान्छु भन्नू एउतै हो देश र जनताको लागि होइन आफ्नो मुद्दा लुकाउन राजनीतिमा आएको हो तर भेडाहरु बुझ्दैन अझै भगवानको नाम लियो कि भेडा हुल गाली गर्न लाग्छ

    • @alxra1_e909
      @alxra1_e909 3 месяца назад

      यहि कुरा बालेन मा पनि छ बालेन ले राम्रै गरिरा होलान् तर अति प्रशंसा हुदैछ

  • @nareshmagar5219
    @nareshmagar5219 3 месяца назад +9

    यो पनि रवि कै पछि लागे
    के रवि प्रधान मन्त्री हुन र?

    • @Just-k3k
      @Just-k3k 3 месяца назад

      Tero baau khardar ho ahile kati ota mantralay ma xan khoe auta ramro kaam van jhyalne jhole

    • @bbbbbbbbb111
      @bbbbbbbbb111 3 месяца назад

      अचि खान रबि को

  • @binayashrestha2639
    @binayashrestha2639 3 месяца назад +1

    Yo rabi chorale garda sumana birajabhakakta tosima dp aryal sobita gautam adiko rajaniti sakne vayo aba rabi ra swarni waglelai hataera tapaiharu agi badnu parchha.

  • @YamChhetri-ox5mb
    @YamChhetri-ox5mb 3 месяца назад

    जय नारिको न्युज आएन।

  • @MukundapandeyPandey
    @MukundapandeyPandey 3 месяца назад

    Ali badi nai bola justo Lago news...vana man xa

  • @gurungthakur5921
    @gurungthakur5921 3 месяца назад

    फटाह समचार

  • @sewanepal62
    @sewanepal62 3 месяца назад +1

    निडर पत्रकार😊

  • @karnaliplus
    @karnaliplus 3 месяца назад +1

    18:03 पुरानो केस को किन एत्रो लामो कथा आयो भनेको त ?? अर्की एक जना महिला पो अरे सब को नाम भन्ने।। त्यो अर्की एक जना कि किन न भन्ने ????

  • @narayannarayan7700
    @narayannarayan7700 2 месяца назад

    योहों ले पनी बीटो पाएछ

  • @dineshbabu9818
    @dineshbabu9818 3 месяца назад

    अरु देशमा त जासुसी अजेन्ट हुन्छ त बिदेशमा लुकेका लाई समायर ल्याउछ त ! हाम्रो देश को पुलिस नेताको गुलामी मात्र गर्न सक्ने हो ! जिबिराइ लाई त 10 दिनमा समाउन सक्ने होत

  • @rameshsindhuli2022
    @rameshsindhuli2022 3 месяца назад

    मलाइ।हजुर।

  • @parasg.c5895
    @parasg.c5895 3 месяца назад +2

    यो पनि काङ्रेश को news रैछ

    • @KeshabKshetri-x9k
      @KeshabKshetri-x9k 3 месяца назад +2

      😀😀😀😀अन्धभक्त हरु आकाश पातल बाट निकालेर जेल कोच्यो है नेपाली ले कहिले बुझ्ने स्वच्छ नेता सब अन्धाधुन्ध बोलिरहेका छन रबि भनेको चोर हो चोर ले चोर जेल कोच्दैन भाइ चोरलाइ संरक्षन गर्छ अन्धा अबुज

    • @Bikkas
      @Bikkas 3 месяца назад

      Thukka jholey. Dimag ma gu xa ki gidi check gara

  • @Itachiuchia.-400
    @Itachiuchia.-400 3 месяца назад

    Jai balen

  • @bikramshahi2220
    @bikramshahi2220 3 месяца назад

    gajab

  • @tashideleg1
    @tashideleg1 3 месяца назад

    We admire your fearless journalistic honesty. Ravi Lamichhane is an accused in the cooperatives scandal, and he should have resigned by now if he has any ethical standings in the Nepali pitics. Shame on all these corrupted leaders of Nepal.

  • @pujanshrestha8334
    @pujanshrestha8334 3 месяца назад +1

    Rabi la chai kai garxa ki vanako yo muge ko pani guff matrai rahaxa auta mayor ko ta kati power hudo rahaxa vanara balen la dakhai saka rabi ta jhan griha mantri jasto manxa yo muge ni chor nai rahaxa

  • @bepositive204
    @bepositive204 3 месяца назад

    K bolya bhai janaandolan huda America bhageko ravi ra janata ladayera india bhageko prachanda kasari same hunxa

  • @AshuGurung-pv9eg
    @AshuGurung-pv9eg 3 месяца назад

    Rabi ko Pani guf matrai Badi bo

  • @sitasapkota5395
    @sitasapkota5395 3 месяца назад

    Rabi kamxaina valin sar tik hunuhuxa

  • @sumankhadka9226
    @sumankhadka9226 3 месяца назад +4

    सब मिडिया रबिलाई सकाउन कम्मर कसेर लागेका छन् ।

    • @KeshabKshetri-x9k
      @KeshabKshetri-x9k 3 месяца назад

      हेल्लो अन्धा भाइ सहकारी ठगको पुछ्रर लागेको अलिकति दिमाग छैन गृहमन्त्री तथा सरकारले ले जाबो एउटा चोर समाउन सक्दैन भने यो मादरचोद सरकारले के गर्न सक्छ

  • @blackmagic690
    @blackmagic690 3 месяца назад

    Yo Program kaile kaile aauxa

  • @kamalregmi9171
    @kamalregmi9171 3 месяца назад

    bolna 5:50 Timlharu le baddhya pareka hau

  • @premjoshi822
    @premjoshi822 3 месяца назад

    Demag k va yasko

  • @RajLimbu-r4x
    @RajLimbu-r4x 3 месяца назад +1

    अनि तिम्रो कांग्रेस ले के गर्यो बिगत 70 बर्ष देखि आज सम्म एक मात्र काम भनि देऊन महाशय!

    • @rakeshmaharjan9779
      @rakeshmaharjan9779 3 месяца назад

      Usko congress hoima emaale ho.yo emaleko chanel ho.

    • @alxra1_e909
      @alxra1_e909 3 месяца назад

      त्यही केही गरेन भनेर नयाँ ले केही गर्ला भनेर 21 सिट दिएका हुन् नेपाली जनता ले तर खोइ नौटंकी मात्रै देखिदैछ

    • @rakeshmaharjan9779
      @rakeshmaharjan9779 3 месяца назад

      @@alxra1_e909 aba kasle samjhaune yiniharlai.dimakh ko dhakkan band vay paxi garo xa ho.

  • @DebusapkotaDeb
    @DebusapkotaDeb 3 месяца назад +4

    रविलाई यसरी खबरदारी नगरे रवि पनि बिग्रेर ओलि,देउवा र प्रचण्ड जस्तै हुनसक्छन् त्यसैले रविलाई खबरदारी गर्नैपर्छ ।आश छ रविसङ्ग
    अहिल्यै आश नमारौ

  • @shyamchalise5283
    @shyamchalise5283 3 месяца назад

    Aba yeslei pani no vote

  • @oldsoul915
    @oldsoul915 3 месяца назад

    NIC Asia ko add kina chaleko🤬🤬🤬🤬 Yo Youtubay lai kasaile kinisakio...Yo ko ho ta Judgement dinay which is still under investigation....Its not the work of media 😮😮😮😮

  • @MrPun24
    @MrPun24 3 месяца назад

    Birthday मा त छोड् कति डाहा हो….पत्रकारलाई 😂😂😂😂

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 3 месяца назад

    Don't believe Ravi his name is gossip 😢😢😅

  • @neeshamkhadka
    @neeshamkhadka 3 месяца назад +3

    रास्वपा लाइ समर्थन गर्ने हो भने । यो देश बन्छ । होइन भने कै हुने वाला छैन 😏

    • @pra_deel5136
      @pra_deel5136 3 месяца назад +2

      😂😂भयो पुग्यो

    • @neeshamkhadka
      @neeshamkhadka 3 месяца назад

      @@pra_deel5136 पुरानो दल को लिङ्ग चुसेर बस्ने चुसेरा तिमि जस्तो फटाहा लाइ पुग्नु ठिकै हो 😂😂 हामि जस्तो युवा समर्थन ले मज्जा ले समर्थन गरिन्छ । के ख्यास्न सक्छौ ख्यास भुसिया हरु 😏

    • @Rkpmadi20
      @Rkpmadi20 3 месяца назад +2

      बन्न लागेछ अस्ति को ठूलो माछा त आज देखा पर्यो 😂

    • @neeshamkhadka
      @neeshamkhadka 3 месяца назад

      @@Rkpmadi20 आइज हेर मेरो माछा । 8 इन्च को छ । तलाइ पकाएर रातो पिरो पारेर खुवाउछु 😏

  • @mahendrakrai3341
    @mahendrakrai3341 3 месяца назад +1

    BOLI NAI NAKALI

  • @mahendrarijal-dt5xl
    @mahendrarijal-dt5xl 3 месяца назад

    Phata kura Nagar phata

  • @gautamshrestha7562
    @gautamshrestha7562 3 месяца назад

    Rabi No more

  • @manbahadurbam7775
    @manbahadurbam7775 3 месяца назад

    Kati bahana banauxau ghanteharu

  • @louisscott4376
    @louisscott4376 3 месяца назад

    Maja auxa herna

  • @RamKrishnaThapa-p3b
    @RamKrishnaThapa-p3b 3 месяца назад +1

    रबि त चोर हो केही काम गरेको छैन ❤😮😅

  • @विचारविमर्श
    @विचारविमर्श 3 месяца назад

    Timi ali badhai Nai boleu vài Timi RSP ko chinta nagara

  • @anupfata
    @anupfata 3 месяца назад +4

    यिनको भासा सुन्दा आचि खाने जस्तो देखिन्छ यो पाताकीको !

  • @buddalimbu5892
    @buddalimbu5892 3 месяца назад

    ओहो होर पत्रकार ज्यु बर्बाद पो भएछ अब के पो गर्ने होला🤔

  • @yes907
    @yes907 3 месяца назад

    Rabi ko kaam bolne matra ho