नेकपा (एमाले) बाट २ पटक मेयरमा निर्वाचित सहकारी ठगीमा फरार रहेका देवकुमार नेपाली फेला परेको छ, सहकारी ठगीमा ९९% कांग्रेस र एमालेका शक्तिशाली नेता, तिनीहरूका परिवार र सो पार्टीमा सक्रिय हजारौ कार्यकर्ता र ठूलो कर्पोरेट मिडिया हाउसका मालिकहरू रहेको तथ्यहरू सार्बजनिक भइरहेको छ।🇳🇵🇳🇵🇳🇵
यो सबैको जिम्मेवार नेपाली भेडा जनता नै हो😡😡 2046 साल देखि कथित लोकतान्त्रिक , कथित कम्निष्ट दलाल , दशबेचुवा , लाशबेचुवा र तिनका झोले, भेडे हरु ले कहिले राम्रो गर्दैनन जान्दा जान्दा यिनकै टाउको पुजेर मत दिने भएपछि देशमा यस्तै चलन थियोे छ र रहनेछ 🙏🙏
जनताले बुझ्नु पर्ने मुख्य कुरा यी कांग्रेस/एमाले का चाेरहरुकाे तार्गेट नै रवि हाे किनकि रवि र रास्वपालाई बिर्गान पाए मात्र यिनिहरुकाे आफ्ना कालाे कर्तुत लुकाउन र अरु भ्रष्ट बितण्डा मच्चाउन सक्छन त्यसैले बिना कारण रविलाई लखेटि राछन
दक्षिण तर्फ बगेको नदि पुनः उत्तर तिर बग्न सक्छ तर कांग्रेस एमाले माओवादी हरु देखि अपराधी ले कारवाही भोग्न पर्दैन किनकि अपराधी हरु ले भरिएको पार्टी हो कांग्रेस एमाले माओवादी
ऐमाले कांग्रेसको लाई समातेर अनुसन्धान गर्नुपर्छ तर पहिले छानविन समितिले दोषी देखाएर कारवाही सिफारिस गरेकोले राष्ट्रिय सहकारी ठगलाई तुरुन्त पक्राऊ गरेर गरिव जनताको पैसा असुल उपर गर्नुपर्छ। हर्क, बालेन, स्वागत नेपाल जस्तो असल व्यत्ती अगाडी आउनु पर्छ। 🙏🏼
यो दुई पार्टी ले देश त सकायो सकायो हुदा हुदा सहकारी पनि होइन कति खाने चाहिँ हो हैत टोल विकास समिती देखि... सबै कार्यकर्ता खानु पाउछ र भो मरिहत्ते गर्छ रहेछ
Kp oli aaraju sere gagan yini harulae chai karwahi hudaena? K herddae xa nepal police jagga dalal ra manxe taskari gareko vanera tha paye pani kina hamro nepal police chup chap
विरोध हैन सत्ता फेरिन्छ अनि जेल कोच्नी हो। सहकारी ठग हरुलाई। धान चोर्ने मूसा चोट पाउने भ्यागुतो झैँ सहकारी ठग्ने अन्य व्यक्ति अनि दोषी रवि । रविलाई दोषी बनाउने प्रपञ्च गर्ने कांग्रेस एमाले का भ्रष्टहरुहरु संगठित अपराधी हुन्।
हार्दिक श्रद्धाञ्जली काङ्ग्रेसी गृहमन्त्री लाई
ठगी गर्ने अरु खालि रविलाई मिडिया बाजि हाहा र हुुहु
कालो कांग्रेस र कालो एमाले सक्कीन जरुरी छ।
नेकपा (एमाले) बाट २ पटक मेयरमा निर्वाचित सहकारी ठगीमा फरार रहेका देवकुमार नेपाली फेला परेको छ, सहकारी ठगीमा ९९% कांग्रेस र एमालेका शक्तिशाली नेता, तिनीहरूका परिवार र सो पार्टीमा सक्रिय हजारौ कार्यकर्ता र ठूलो कर्पोरेट मिडिया हाउसका मालिकहरू रहेको तथ्यहरू सार्बजनिक भइरहेको छ।🇳🇵🇳🇵🇳🇵
यो सबैको जिम्मेवार नेपाली भेडा जनता नै हो😡😡 2046 साल देखि कथित लोकतान्त्रिक , कथित कम्निष्ट दलाल , दशबेचुवा , लाशबेचुवा र तिनका झोले, भेडे हरु ले कहिले राम्रो गर्दैनन जान्दा जान्दा यिनकै टाउको पुजेर मत दिने भएपछि देशमा यस्तै चलन थियोे छ र रहनेछ 🙏🙏
अहिलेको कांग्रेस एमालेको सरकारको उद्देश्य नै यही नै हो। आफ्नोलाई बचाउने बालेन्द्र रविलाई सक्ने उद्देश्य ।
जय रवि
जय राशो प जय घन्टी
काँग्रेस का सबै सांसदहरू मा हार्दिक श्रद्धाञ्जली 😂😂😂छ
Good
यो कांग्रेस एमाले नेताहारुको नियतनें ख़राब । रबिलाई फसाउने अनि आफ्नो लाई बचाउने।
धनराज खै काङ्ग्रेस
काजुले पनि हेरोस यो news
जनताले बुझ्नु पर्ने मुख्य कुरा यी कांग्रेस/एमाले का चाेरहरुकाे तार्गेट नै रवि हाे किनकि रवि र रास्वपालाई बिर्गान पाए मात्र यिनिहरुकाे आफ्ना कालाे कर्तुत लुकाउन र अरु भ्रष्ट बितण्डा मच्चाउन सक्छन त्यसैले बिना कारण रविलाई लखेटि राछन
सहकारी ठग सबैलाई छुटकारा दे सरकार हैन भने आआफ्ना झोले बोलाएर हमला गर्लान्।
दक्षिण तर्फ बगेको नदि पुनः उत्तर तिर बग्न सक्छ तर कांग्रेस एमाले माओवादी हरु देखि अपराधी ले कारवाही भोग्न पर्दैन किनकि अपराधी हरु ले भरिएको पार्टी हो कांग्रेस एमाले माओवादी
जुनै काण्ड खोले पनी राष्ट्रिय सहकारी ठग् रवि लामिछानेको संलग्न देखिन्छ त! तुरुन्त पक्राऊ गरेर गरिव जनताको पैसा असुल उपर गर्नुपर्छ!😥
देब नेपाली एमाले को नेता हैन हिजो पक्राउ पर्यो त??
कति बचाउछौ यार रबिलाई
ठग जो भएनी जेल हाल्न यार
ऐमाले कांग्रेसको लाई समातेर अनुसन्धान गर्नुपर्छ तर पहिले छानविन समितिले दोषी देखाएर कारवाही सिफारिस गरेकोले राष्ट्रिय सहकारी ठगलाई तुरुन्त पक्राऊ गरेर गरिव जनताको पैसा असुल उपर गर्नुपर्छ। हर्क, बालेन, स्वागत नेपाल जस्तो असल व्यत्ती अगाडी आउनु पर्छ। 🙏🏼
आफ्नो नेतालाई जोगाएर रवि लाई फसाओस त यो मुजीहरूको चाक मा धुवाँ लागेन भन्नु
रबि दाई भगवान हो जय रबि दाई🔔✊❤️🇳🇵
100% right.
कालो काङ्ग्रेस नसकिने हो भने देश अझ बर्बाद हुन्छ।
रबिले गृह मंत्री हुँदा, ई बदमास हरुलाई नथ्युबर अहिले आफै माथि घाँडो भाको छ,
Tai garna pagda ta sarkar nai dhalyo ta ane 3 mahina ma tah k nai garos bichara
जय रबी जय घंन्टी
ठग ठग नै हो चाहे सानो होस चाहे ठूलो??गरिब को पसिना मा रजाइ गर्ने साला चोरहरु तिमिहरु लाई सात पुस्ता सम्म सराप लाग्ने छ गरिब को।
अरु सहकारी ठकको नाम लिन सक्दैन गृहमन्त्री
कान्छि बुडि साथ मा राख्नु गलत हो रबि जि
ठिक छ
अहिले ढिसमिस गर्दै गरौन पछि रबीको पालामा सबै उत्तानो चित पर्ने गरी खान्छन्। भ्रष्टाचारीहरू
नेपाल नै बेचेर खाउश के बाल भेडाहरु र झोलेहरु कहिले सुद्धर्ने होईन
रवीतएताछन, ग्रिहमन्तरिज्यु धनराज
र ऋसिकेस कताछन?
यो दुई पार्टी ले देश त सकायो सकायो हुदा हुदा सहकारी पनि होइन कति खाने चाहिँ हो हैत टोल विकास समिती देखि... सबै कार्यकर्ता खानु पाउछ र भो मरिहत्ते गर्छ रहेछ
❤Jay Jay Ho Desh Paremi Rabi Dai Sita Sampuran NepaLi Janta Sathma Xan Aba Chor Neta Ko KheL Khatam Garni Taim Ayeo Jay Desh Jay Ghanti NepaL Ama❤
कालेहरुले भाले पकाइसक्यो अब खान सुरु भएको हो।
जो जहां भए पनी ठग र भस्टाचारी राजनीतिज्ञ हुन सक्दैन
Good luck rabi sir ❤
Rip congress
Jay Ravi dai Jay ghanti
ल हेर काङ्रेस को काम येस्तै येस्तै नै हो🤮छ्या
तिमि गलत भइ अरु सहि छन भनेको होईन तर अरुआएर खान्छन तिमि खाएर आएउ जान्ने लाइ छान्ने भनेको लुट्नु रहिछ
Black congresh
Saano लाई मात्रा कानून,,thula लाई cain
Dhanraj ko case Banda vayo ta
kamtima oli, shere, aarju, gagan lai janatale goli na thoke samma Nepal ko ra Nepali ko bhalo hune kunaipani sambhavana chhaina!
Rabi hos ki Jo Sukai hos sahakari thug lai sabei lai jail ma kochnu parxa..
Kori
Kp oli aaraju sere gagan yini harulae chai karwahi hudaena? K herddae xa nepal police jagga dalal ra manxe taskari gareko vanera tha paye pani kina hamro nepal police chup chap
Nepal Ko Satta Ma Rabi Hos Ya Kabi. Oli Hos Ya Goli Euatai Pani Bhrashtachar Ma Achhot Xaina. 99.9 % Bhrashta Xa.
Raswapaa le yesko birodh garna mildaina.Kina ki rabi Kai naam ma ujuri hùda uhi griha mantri vakai hota rabi…
विरोध हैन सत्ता फेरिन्छ अनि जेल कोच्नी हो। सहकारी ठग हरुलाई। धान चोर्ने मूसा चोट पाउने भ्यागुतो झैँ सहकारी ठग्ने अन्य व्यक्ति अनि दोषी रवि । रविलाई दोषी बनाउने प्रपञ्च गर्ने कांग्रेस एमाले का भ्रष्टहरुहरु संगठित अपराधी हुन्।
where is dhanraj
Vastchari kangrash vastchari kp vastchari kp ko hanuman thapa
अप्सरस न बोक
Khate Home minister
ba ka voters, janata bechne ka voters, afnaa lai matra power ma rakhney ka voters, k mukh ley samarthan garchas chor haru.
Rabilae bali ko Boko banayara afnlae safae Ani pidit lae xanbin samiti le nayaya dinxa vanne dekhauna lae gathan gariyo. Khai asli sahakari pidit le nayaya Paya? Afno bachat firta Paya?
Nepal lai yo aabastha ma purayeko amale ra Congress le banayeko ho.timra party ka manxe le arabau thagi garda name nai na aaune.xixixixi
Yo ravi . Choir daka thag ho
ठिक भनिस बाख्रा चोरको झ्ड्केलो मुजि तेरो बाउ आमा तेरो साखा सन्तान ठग हो
Ani dhanraj Rishikesh ani Sangita chai k ho ta jhole
Teri amalai bigareko.jo.rabi le
Congress ko jhole chup
तेरा बाठग हो??