‘ठट्यौली प्रधानमन्त्री’का ‘उट्पट्याँङ बोली’: किन यसरी बोल्छन् ओली ? - POWER NEWS

Поделиться
HTML-код
  • Опубликовано: 1 янв 2025

Комментарии • 335

  • @preampujari9848
    @preampujari9848 6 лет назад +4

    नेपाल को दुई कार्यक्रम मात्रै हेर्छु सिदा कुरा जनतासङ्ग र पावर न्युज बेस्ट of luck news24 keep it up

  • @sunilbhusal7983
    @sunilbhusal7983 6 лет назад +13

    उखाने को भासण सुनु भन्दा कानमा तेल हालेर सुत्नु बेस 😂😂😂😂

  • @bhakta1987
    @bhakta1987 6 лет назад +55

    काम न गरे पनि मनो रन्जन त गराउछ oli बाले

  • @dbmalla1272
    @dbmalla1272 6 лет назад +5

    #KPOLI - ओली को छमता रास्ट्रीय नाचघर को रंगमंच स्टेज हो, ओली को छमता राजनीति होइन, यी बौद्धिक ब्याक्ति होइनन !

  • @jeewanbista190
    @jeewanbista190 6 лет назад +3

    हाम्रा प्रधान्मन्त्री सन्सारका लागि उदाहरण हुन शैली ठिक छ यी बिरोधी मुजिहरु काङ्रेसका मतियार हुन

  • @MrLokbinayee
    @MrLokbinayee 6 лет назад +1

    देशकाे प्रधानमन्त्री कुनै एक पार्टीकाे नेतामात्र हाेइन, उ सिङ्गाे देशकाे अभिभावक हाे त्यसैले प्रधानमन्त्रीले तत्कालै संभव नहुने भए पनि भविष्यकाे सपना देखाउन खाेज्नु अन्यथा पक्कै हाेइन । अनि प्रतिपक्षीहरुलाइ अपाच्य हुने शब्दावली र उखान टुक्का बाेल्नु लेख्नु सर्बथा राम्राे हाेइन। नेपालका प्रधानमन्त्री केपीअाेली जी ले पनि अाफ्नाे बानी सुधार्न सक्नु भएमा राम्राे त हुन्छ नै, नराम्राे चाँही पक्के हुदैन ।

  • @anuprana4383
    @anuprana4383 6 лет назад +2

    न्युज 24 मात्र एउटा एस्तो च्याल होकि वास्तविक के हो त्यहि देखाउने

  • @laxmitandan1129
    @laxmitandan1129 6 лет назад +1

    Program dherai ramro xa. Ma jaile herne garxu

  • @bimalagurung7796
    @bimalagurung7796 6 лет назад

    सहि पर्दिक सरको भनाइ राम्रो छ

  • @greadhillltiger273
    @greadhillltiger273 6 лет назад +10

    कुकुर बहुलाए पछि अनेक गधिबिधी गर्न थाल्छ,,,,कहिले हास्छ कहिले रुन्छ त कहिले चिच्याउदै हिड्छ,,,यो जङ्गली बिचार बादी पागल भएकै होत,,,,?????

  • @yoursumans
    @yoursumans 6 лет назад +6

    देश प्रति कुनै जिम्मेवारी बोद गर्दैनन गफाडी ओली

  • @poudelarjun5839
    @poudelarjun5839 6 лет назад +5

    Good news

  • @सुमनपान्डे-प8व

    शैक्षिक योग्यता नभयको ब्यक्ती बाट अरु के आसा गर्नु
    बोली बिकेको छ

  • @krishnakhanal2222
    @krishnakhanal2222 6 лет назад

    Nice topic uthaunu vakoma dhanyabad...

  • @shaisagar7072
    @shaisagar7072 6 лет назад

    Very good news Thanks 👍

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 6 лет назад +3

    सम्मानित पदको अर्थ थाहा छैन ओलि लाई ।

  • @prempanthi5066
    @prempanthi5066 6 лет назад +1

    Pawar news verry pawar

  • @laxmichaudhary1341
    @laxmichaudhary1341 6 лет назад +1

    गफ मात्र दिन्छ...Nepal lai comedy nai banayo...

  • @lifeadhikari2
    @lifeadhikari2 6 лет назад

    जति देखाउछौ त्यती हिट छ ओलि । कति मुला हरु ले गर्न नसकेको गर्दैछ त

  • @saitreenepal5029
    @saitreenepal5029 6 лет назад +12

    अाेलि जियु छिछिछि हजुर लाई के भनु र काम भने छैन छिछिछि

  • @gauleraja4203
    @gauleraja4203 6 лет назад +2

    बोलिले मात्र त उच्च पदमा बस्न पाइरहेछ बिचरा। काम त के नै गर्न सक्छ र

  • @dumeerainabin7605
    @dumeerainabin7605 6 лет назад +1

    हाम्रो प्रधानमन्त्रि ले दिमाग चै लगाको नै हो के ..
    यति गरेन भने के भनिरा छ सुनदैन सुतेर बस्छ बरिष्ठ मान्ने गन्ने नेता हारु ।

  • @santoshthapa6892
    @santoshthapa6892 6 лет назад

    राम्रो छ

  • @bishnuadhikari6244
    @bishnuadhikari6244 6 лет назад

    पत्रकार महोदय लाई प्रधानमन्त्री को भनाइ नराम्रो लागेपनी आम जनताले मन पराउने शैली हो यो व्यङ्ग्य कै रूपमा भने पनि अति मिठास पुर्ण छ तपाईं हेर्नुहोस गगन थापा लाई राम्रो गरि सम्झाउनु भएको छ ।

  • @citykhabar7504
    @citykhabar7504 6 лет назад

    Sahi ho,,thanks for news 24

  • @asokshrestha4155
    @asokshrestha4155 6 лет назад +2

    जस्तो हामी नेपाली जनता उस्तै प्रधानमन्त्री , प्रधानमन्त्री जस्तो मानिसलाई के बोल्ने कस्तो बोल्ने ठेगान नभएको , संसारको चौथो ठुलो मेट्रोपोल टोकियोको तअझै कती ठांउमा पाईप लाईनबाट ग्यास पुगेको छैन, नेपालमा पाईप लाईनबाट ग्यास बितरण गर्ने रे ,जापान जस्तो देशलाई १०० कि. मि. रेल सेवाको बिकाश गर्न घटिमा ५ बर्ष लाग्ने अनुमान छ , नेपालमा २ बर्षमै रेल दौडाउने रे .... लौ उखाने बुढाको मुखमा दुध भात परोस । यस्तै यस्तै सम्भव हिन सपना देखाउदै जनतालाई दंग पार्ने , हामी जनता पनि हाम्रो नेताज्यूले त देशको क्या बिकाश गर्ने भयो भनेर दंग पर्ने ....... सत्यता त कता हो कता ।
    यति मात्र हो र देश कै प्रधानमन्त्री भै सके पछि पनि संसद जस्तो स्थानमा नचाहिदो उल्फट्यांग कुरा गर्दा पनि हामी नेपाली दंग .... वाह रे हाम्रो प्रधानमन्त्री भन्दै ....।
    “ लाटोको देशमा गांडो तन्नेरि “

  • @Nabinmoktan455
    @Nabinmoktan455 6 лет назад +2

    यहि उखान टुक्का र जुहारी खेल्दैमा ५ बर्ष बितिन्छ जस्तो छ । नेपाली जन्तालाई हास्न पाए हुन्छ । के यसैगरी बन्छ त देश ?

  • @ギリイシュワル
    @ギリイシュワル 6 лет назад

    पत्रकार भनेको त रवि लामीछाने जस्तो पो हनुपर्छ यसरी नचाहीने कूरा मा आफ़नो मालिकले एकटुक्रा हड्डी देक़ो भरमा मालिकको सुरक्षामा त कुकर पनी भुक्छ नी,,,,

  • @krishnashahi5712
    @krishnashahi5712 6 лет назад +2

    प्रधानमंत्री अोली जी बोलेर होईन काम गरेर देखाउ

  • @सौगातसौगात
    @सौगातसौगात 6 лет назад +5

    हासो ब्यङ्गयेे मा सुहाउ छ उखाने काका ।

  • @dipendratamangtamang1505
    @dipendratamangtamang1505 6 лет назад +4

    बोलिमा मात्रै सिमित यो उखाने नेता काम नभयका बिकामे जनतालाइ मात्रै हसाउन ठीक्क भा छ

  • @mahendrapaudel2115
    @mahendrapaudel2115 6 лет назад +2

    उखानेले मजाक गर्दा तालि बजाउनेहरु पनि मूर्ख कुकुरहरु हुन

  • @antabirthapa5864
    @antabirthapa5864 6 лет назад +12

    माफिया प्रधानमन्त्री

  • @prasantkhatri919
    @prasantkhatri919 6 лет назад +1

    सम्ननिय प्रधानमन्त्री जिउ यो बेङे अनि उखान टुक्का चाहिँ छाडेहुनेनी येत्रो गरिमामये पदम बस्दात किन?काङ्ग्रेस लाई गालिगर्नु हुन्छ काम गरेर देखाउनुस्न अनि पछि घरबसेको बेला मजाले उखान टुक्का सुनाउनु आफ्ना आसेपासे बोलायेर अहिले जन्तालाई नसुनाउनुस धेरै सुनिसके कान पकिसको अबता धन्यवाद जये देश

  • @dipendratamangtamang1505
    @dipendratamangtamang1505 6 лет назад +2

    अहिले उखान सुनेर हासेका मूर्ख जनताहरु । तिमिहरुलाइ रुने दीन पनि आउने दीन आउदैछ ।

  • @prabeshbhujel7665
    @prabeshbhujel7665 6 лет назад

    नेपाललाई विकास गर्नु छ भने केपी ओली नै प्रधानमन्त्री हुनु पर्छ । उहाँले उखान टुक्का गरेर भए पनि केही विकासको काम भएको छ

  • @krishnamagar2336
    @krishnamagar2336 6 лет назад

    जनता र राष्ट्रको पत्रकार बनौं । कुनै पार्टीको पत्रुकार र च्यानल मिडिया नबनौ।
    सबै मान्छे र नेताहरूको भाषण गर्ने तरिका फरकफरक हुन्छन् । प्रधानमन्त्री ओलिजिको भाषण गर्ने तरिका एकदम राम्रो छ। प्रधानमन्त्रीले बोलेको हरेक कुरालाई उखान टुक्का भनेर उछिट्टो काट्नु भनेको नेपाली दरिद्र मानसिकताको बिकास नहुनु हो।

  • @gunarajpuri7491
    @gunarajpuri7491 6 лет назад +1

    केपि जि को बेङगेमा पनि सत्या नै छ सत्य लाई ठट्यौली पारा मात्रै हो जे होस काका ले बोलेको पस्टा बुजिन्छ काङ्ग्रेस का सबापति य काङ्ग्रेस का नाईके नै बोलेको अादा बुजिदैना जे होस काङ्ग्रेस को नार अदिनायक बाद को नारा चाई नुन बिनाको तर्कारि नै भयो

  • @dipsanthapa9367
    @dipsanthapa9367 6 лет назад

    केपी बाको भनाइ लजिक र मनोरञ्जन दिने खालको छ अरु प्रधानमन्त्रीले निरासा बेक्त गरेपनि केपि बाको टुकका सुन्दा रमाइलो लाग्छ।

  • @mr.gairay4702
    @mr.gairay4702 6 лет назад +4

    कर प्रसाद ओलि 😂😂

  • @mithosharma3528
    @mithosharma3528 6 лет назад +4

    न्युज २४ ले के न्युज बनाएर हाल्छ के बाेलेका हुन केपि शर्मा ओलीले भन्ने कुरै नबुजि न्युज बनाउछाै न्युज नै बनाउनु पर्छ भने रबि लामिछाने जस्ताे स्थलगत र प्रमाणित न्युज र बुजेर मात्र न्युज बनाउनहुन हार्दिक अनुराेध गर्दछु

  • @lnachary7642
    @lnachary7642 6 лет назад

    नेपाल् देश मै पाइन्छ किस्सिम किस्सिम का नेता ।

  • @gyanendrabg1685
    @gyanendrabg1685 6 лет назад +6

    Pm ko kaam bipakxi Lai biswash maa liyera sarkar sanchalan garne ho. Yo Oli ko kaam sadhai congress lai gali garne bahek dekhidaina. Gafadi tukke..

  • @Meghnath_regmi_guru
    @Meghnath_regmi_guru 6 лет назад

    अव केहि गर्न सक्नुहुन्चं जस्तो पनि लाग्न छोडी सक्यो

  • @उज्वलदोङ
    @उज्वलदोङ 6 лет назад

    मेरो विश्लेषण चाहिँ यस्ता उखान टुक्का बोल्ने मान्छे नराद पुजा गर्दै हिड्ने मान्छे हुन✌

  • @TapeshwarThakur-d7t
    @TapeshwarThakur-d7t 3 месяца назад

    नेपाली नेता नेपाली जनता र नेपाली पत्रकार रक्सीमा माते झै अविकसित कुरामा रमाउने गरेका छन्।वास्बिक विकासका कुरामा रमाउनु छैन।अर्थात विकास चाहिदैन।दु:ख जति होस् ठीक छ।धिकार छ यस्तो कुराको हाइलाईट गर्दा।

  • @rajchaudhary9373
    @rajchaudhary9373 6 лет назад

    Verry good thank you news24 lae ho yesari nae eni haru ko aakha dekhaunu parxa ...ani matrra kehi sudhar aaune xa

  • @LoveYou-ug6np
    @LoveYou-ug6np 6 лет назад +2

    kp chor desh xod😈😈😈

  • @nikitachhetri3170
    @nikitachhetri3170 6 лет назад +2

    Wow nice program....

  • @janmabhumi3526
    @janmabhumi3526 6 лет назад +1

    हावा हावामा मंत्री बन्यो उखाने हावा , देशलाई नै हावामा उडाने भयो५बर्ष ,यस्तै यस्तै तालले हुन्छ देशको बिकास र सम्बृद्ध नेपाल ।

  • @jeetdewar7882
    @jeetdewar7882 5 лет назад

    जोकरलाई प्रधानमन्त्री बनाएर यस्तै हुन्छन्

  • @ramprasad2021
    @ramprasad2021 6 лет назад

    केपी को कुरा हामी लायी मन्पर्यो

  • @krishnaadhikari9280
    @krishnaadhikari9280 6 лет назад

    भासन सुन्न मजा आउँछ

  • @dhanbahadurchidi4898
    @dhanbahadurchidi4898 6 лет назад

    यो नेपाल हो जे सुकै काम गरेनी बोलेनी आलोचना नगरे त नेपाली लाई खाएको पच्दैन यो त नेपाल कै चलन हो

  • @d.k.channel8668
    @d.k.channel8668 6 лет назад +2

    he is an artist rather than politician

  • @magarpuspa1903
    @magarpuspa1903 6 лет назад +35

    उखान टुक्के , काम केही गर्ने होइन रहेछ गफ मात्र दिन्छ ५ बर्ष पछि हेर तेरो औकात जनता ले देखाइदिन्छन ।

  • @MunaMadanCreation
    @MunaMadanCreation 6 лет назад

    Nice

  • @nehashreegeshonlinemedia4141
    @nehashreegeshonlinemedia4141 6 лет назад +1

    यि पत्रकारले अरु समचार केइ भेटेनछन। आबस्यक भन्दा बढी नाटकीय शैलीमा कार्यक्रम सन्चालन गरेका छन यि पत्रकारले। के पी ले सत्य नै बोलेका छन त। यसरी पुर्बाग्रही भएर समचार प्रेसीत गर्ने पत्रकार अनि टीभीलाइ कारबाही गर्दा उचित होला।

  • @binayabhagi7683
    @binayabhagi7683 6 лет назад

    Oli is best leader

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 6 лет назад

    कमेडी बूढो आफ्नो कर्याकर्ता हसाउने मात्र हैन जनताले बिकास र सम्मृद्धी देख्नु पर्यो???के पाँच बर्ष अभिनय मात्र गर्ने,,,गतिलो अभिनेता हुन बुढा!!!

  • @ratnabahadurbk9562
    @ratnabahadurbk9562 6 лет назад

    दुधेबालकलाई गाउँखाने कथासुनाएजस्तै छन

  • @akrojkhatri5384
    @akrojkhatri5384 6 лет назад

    केपी ओली ज्यू ले बिकास नगरे पनि 3 करोड जनताहरूलाई उखान टुक्का ठट्टा कार्यक्रम गरेर हसाउन त भाको छ।
    अरू नेताहरु त केही खुबी भएका छैन ।।।।।

  • @sahansilashresthaudas1798
    @sahansilashresthaudas1798 6 лет назад +2

    Man6e haru kp budo ko bhasan sunna hoina hasna jan6. Katti chutkila, kati ukhan, man6e sandip ko programme herda ni hasdaina 😂😂😂😜😜😂😂

  • @hemaranee1647
    @hemaranee1647 Год назад

    उखान टुक्का सुनाउदै भासान ठोक्दै केपि ओलि बेडाहरु ताली ठोक्दै हास्ने तेस्ताले गर्द हो देश्ढुबेको

  • @טיקהגורונד
    @טיקהגורונד 6 лет назад

    प्रतिपक्ष लाइ सम्भोध्न गर्नु छोडेर पि म . जस्तो गरिमामये पढ् ओगटेको ओलि ले एस्तो पर्तिकिर्या दिनु मर्यादा ले नि दिदैन 😈😈😇

  • @bijayashrestha2469
    @bijayashrestha2469 6 лет назад +8

    Yo hamro oli sarkhar chhahi ho Kam garxa jasto lagthyo abata gaf matrai jasto lagcha ho sathi ufffffffffff

  • @kamleshparki6327
    @kamleshparki6327 6 лет назад

    खुस्केट कुमार कोलि😂😂

  • @loveislife4671
    @loveislife4671 6 лет назад

    छी छी छी Napali साराले धारेहात लगाएर सरापलानी बिचार गर उखेने अनी चाँडै मर्लासनी।.

  • @saitreenepal5029
    @saitreenepal5029 6 лет назад +10

    याे टुक्काले कै हुने छैन छिछिछि घिन लागेर अाउछ ऐस्ताे टुक्काले छिछि

  • @tilakbahadur5568
    @tilakbahadur5568 6 лет назад

    किन चाइने कुरा त बोलेको छ नि पत्रकार हरु चाइने कुरा लेखदैन नचाइने कुरा चाइ खेदो खन्छ

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 6 лет назад

    न्युज 24 आजभोलि अलिक अतिरन्जित बन्ने प्रयासमा छ, राजनीति मा प्रतिपक्षी लाइ ब्यांग्य हान्न नपाइने, बिरोध गर्न नपाइने भन्ने कहाँ छ? यति प्रख्यात टेलिभिजन ले यसरी सामान्य कुरालाइ अतिरिक्त अतिरन्जित गर्न सुहाउदैन। ओलि ले जे बोलेका छन समयसापेक्ष र कुनै निश्चितै बिषयलाइ आलोचना गरेका छन।

  • @samirjk2992
    @samirjk2992 6 лет назад +2

    yo kp oli vanne manxe man gadante ho vanne hamilai lairax... ukhan le desha bandain pm jyu

  • @deepakbk3607
    @deepakbk3607 6 лет назад

    Best of luck oli Sir

  • @anupshah1695
    @anupshah1695 6 лет назад +4

    Yo pm lai ukhan tukka hanne mandali ko pm banaunu paryo.....desh ko pm banna layek 6aina......

  • @daxenpradeep3044
    @daxenpradeep3044 6 лет назад

    कृष्णकुमारी भण्डारि पनि केपि को झोले र धर्तिको बोझ भन्ने आजबाट बल्ल थाहा भयो यस्तो इन्टरभिउ लिएर तपाइको यो अ्उल्य समय खर्च नगर्नु होला।यस्तो इन्टर्भिउ लिएर सोध्नु भन्दा डा.सुरेन्द्र केसि सर लाई सोध्नु नेपालको हरेक नेताको बारेमा सबै र यतार्थ बताइदिन्छ।यदि तपाइको समय र चाहाना छ भने।

  • @dinesh_parajuli
    @dinesh_parajuli 6 лет назад

    यति खुल्किएको कुरा गर्छन् यि गुन्डाको नाइके

  •  6 лет назад +1

    Ukhane ani gukhane ko misran hola yar😀😀

  • @theviewsnepal3244
    @theviewsnepal3244 6 лет назад +2

    अब हास्न कहि जानू पर्दैन यहि हेरे पुग्छ

    • @nirmalpahari7001
      @nirmalpahari7001 6 лет назад +1

      Congrish pratakar ho yo Ramro Kura gareko kehe navani ani kp oil thik xaina vani kehe news banaunu napayera yesto news banauni please news 24 ko management tem yesto patrakar Lai nikalnus navaye rabi Sir ko wait ma down hunxa yesto patrakar le garda.

  • @hemaranee1647
    @hemaranee1647 Год назад

    सिधा कुरा जन्ता 24 र पवार निव्स मत्र सहि समचार ल्याउने अरु साब अरुको खुट्टामा बान्जारो हन्ने

  • @krishnamagar2336
    @krishnamagar2336 6 лет назад

    ओलि जि को बोली बन्दुकको गोलि ।
    पड्कियो कि सिध्यौ।

  • @sarojbhattarai3313
    @sarojbhattarai3313 6 лет назад

    Pm oli is ok

  • @Ambrinamy
    @Ambrinamy 6 лет назад

    Its true......

  • @dineshsaud982
    @dineshsaud982 6 лет назад

    प्र.म. के. पि. ज्यु को यो आवाज यमा कुनै आपत्ती छैन ।बरु सन्चारकर्मी हरु दारु को थोपा मा र्याल चुहायेर बोले झै लागो ।

  • @chetanthapa8358
    @chetanthapa8358 6 лет назад

    यसको कुरा सुनेर तालि पिट्ने अझ पागल हुन । उखान टुक्का सुनाउदै हिड्ने मान्छे प्रधानमन्त्री भए पछि हाम्रो नेपाल को बिजोग

  • @dhanbdrgurung8238
    @dhanbdrgurung8238 6 лет назад

    यो पत्रकार लाई चै लातनै हान्नु पर्ने खालको रहेछ । शेरेको धर्म पुत्र पर्यो कि के हो ?

  • @nareshthapa9053
    @nareshthapa9053 6 лет назад

    याे चान्स दिने काेले हाे वलि जि

  • @samayanepal6645
    @samayanepal6645 6 лет назад

    प्रधानमन्त्री को gravity maintain गर्ने, के र कति बोल्ने कुराहरुमा ध्यान दिने र कुरा र भासणले भन्दा कामै गरेर देखाए राम्रो होला की?

  • @sujan924
    @sujan924 6 лет назад

    अब ओली को बोलि मा पनि न्युज पनि बनाएछ power news le । थाहा छदै छ त ओली को बोलि व्यवहार मा लाग्दैन फेरि किन बाल दिनु पर्यो जथाभावि सोँचेर

  • @umeshkumarkushwaha774
    @umeshkumarkushwaha774 6 лет назад +2

    Yo oli ko kamxin

  • @madhavrajkhatiwada916
    @madhavrajkhatiwada916 6 лет назад

    दैबाको पनि सुनैत

  • @नयानयाताजाखबरएकैठाउमा

    उखान तुक्का त खानी छ हौ केपि ओलि सङ्ग

  • @tejendrapun1088
    @tejendrapun1088 6 лет назад +1

    अरू देशमा भए एश्ता दुई झिपरेलाई पागल खानामा भ्रनाग्रथेहाेला तर हाम्रो भने जाे चाेर उशैकाे थुलाेसाेर तिभयर सुकी नेपाल बनेकाेछ र सारा जन्ताले मङगि क्रले अाकाशछु पनि अान्दले सुतन्परेकाेछ

  • @Valmikitournepal
    @Valmikitournepal 6 лет назад

    येत्तिको गैर्गीम्मेवार मानिस त्यो पनि सार्बजनिक पद धारण गरेको मैले मेरो जीवन मा देखेको सुनेको थिएन कम्तिमा धिक्कार छ मलाई एस्ता लै प्रम भन्नु परेकोमा

  • @bindashmanxe4998
    @bindashmanxe4998 6 лет назад

    पावर न्यूज़को सतते सहित तथ्य न्यूज़ रे तर न्यूज़ को हेडलाइन भने के हो ? ? प्रधानमन्त्री ज्यु ले भनेको कुरा तितो सत्य छ । तर मा कुनै पार्टी मा आवद्ध छैन ।पावर न्यूज़ 👎👎👎👎

  • @KaySingdan
    @KaySingdan 6 лет назад +1

    Mula jokar!

  • @sandipbasyal1495
    @sandipbasyal1495 6 лет назад

    सन्दिप लामिछाने को त थिकै त छ

  • @digitalnepaltv3360
    @digitalnepaltv3360 6 лет назад +2

    काङ्ग्रेस को झोले पत्रकार लाई ले थाहा ,ओलि को हुन

    • @saradbhatt2369
      @saradbhatt2369 6 лет назад

      Padam Bista ta muji chup lag jhole

    • @rahulyogi458
      @rahulyogi458 6 лет назад

      All Nepal लु भन्दिनुत को हो जान्न मन लागो

  • @asmathapa4290
    @asmathapa4290 6 лет назад +16

    क्राङ्रेसी च्यानल भयर बोल्नु भयन देस को प्रधानमन्त्री को सम्मान गरौ । जे बोलेको सत्ते बोलेको छ सत्ते पच्दैन भन्थे हो रहिछ । यसरी न्युज बनाउदा देस म भ्रम फैलाउने र देस बिकास हुन नदिने ठुलो सयत्र गर्दै छ यो च्यानल ले बिकास को बाधक भन्नू भन्दा रबि जस्तो स्वच्छ नेपाली भयर न्युज बनाउदा राम्रो होला

    • @wownepal8389
      @wownepal8389 6 лет назад

      sapana thapa kehi gardina timro oli ba le bolerr udauxxx matrr bhannna ta kk bhnne aafu pni amale pariyo but desh ko bikas na vako dekher malaii pani kehi bhannu man lageko xxx jai nepal jai rabi sir

    • @mybestyvideos1500
      @mybestyvideos1500 6 лет назад

      sapana thapa g yo bujnu jurari xa ki pm jsto post ma vako mnxe le kngress forum vandoe ptry ko khedo khannu kmm chai aatentye lajspedh kuro

    • @mahenlimbu6942
      @mahenlimbu6942 6 лет назад +1

      sapana thapa पहिला भोट माग्दै मगन्ते भएर हिड्दा बृध्दाभता 5/5 हजार दिन्छु भनेको कटौती गर्यो एस्को जवाफ देउन पहिला

    • @wownepal8389
      @wownepal8389 6 лет назад

      sapana thapa सपना थापा जि अब हामी नेता हरुलाइ सपोर्त गरेर बोल्नु भनेको आफ्नो टाउको मा आफोइ छुरा हान्नु हो

    • @tejinmagar2281
      @tejinmagar2281 6 лет назад

      sapana thapa xixi tapaiko soch tapai pani kp oli ko puxar po ho

  • @rajchaudhary9373
    @rajchaudhary9373 6 лет назад +1

    Sahi kuro oli le khali ukhan tukka garxan...

  • @hirakshetri
    @hirakshetri 6 лет назад

    यति निउज बनाउदा यो पत्रकार ले कति पैसा लिय होला उफ्फ्फ धिक्कार छ् यस्को जिन्दगी ।।