होइन हाम्रो देश को नियम कानुन के हो सबै ठग हरु लाई थुनेर मात्र यो गरिब दुखी को पोइसा फिर्ता हुन्छ र? यी ठग हरु को तेत्रो अकुत सम्पती छ त्यो सम्पत्ति सरकार ले लिलाम गरेर गरिब दुखी को पोइसा फिर्ता दिनु पर्दैन ?
यस्ताे भ्रष्ट काे सारा सम्मपति बेचेर सहकारिपडितकाे पैसा फिर्ता गरिनुपर्छ र यस्ता भ्रष्ट हरुसबै लाई सुकुम बासि बनायर राेडमा कचौरा थापेर खाने इस्थिति मा पुराइ दिनु पर्छ देश र जन्ता लाई गरिबी बनाउने आफुजन्ताकाे मतमा रजाइँ गर्ने भ्रष्टाचारिकाे खुट्टा भाचेरराेडमा कचौरा थापे जन्ताले पैसा दिने छन्
लेखक सर आरजु ओलि जस्ता सबृ अपराधि लाइ कारबाहि गरेमा तपाइ तिनकरोड नेपालिको हिरो नकि काग्रेस को। मौका यहि हो अमर हिरो हुने तपाइ प्रलाद बन्नुस नकि हिरनयकसेपु
त्यसै नेपाल गरिब भएको छैन यी धमिराहरूले गर्दाखेरि सब धेरै जसो चाहिँ एमालेको मान्छे अनि त्यसैगरी कांग्रेसका मान्छे केपी चोरले पनि कति दिन लुकाएर राख्छ अब केपी र सेरेको अब बङ्गलादेशको हसिनाको जस्तै दिन अब कालो दिन आउँदैछ अब
रबिको छवि यी 12 भाईलाई पटक्कै मन परेको छैन । सम्सदिय छान्बिन समितिले समेत सहकारी रकम अपचलानमा कुनै सङ्लग्नता नदेखियको भनेर देखाउदा पनि रबिलाई जेल हाल्नु पर्छ भनिराछ एमालेको पाल्तु पत्रकार ।
एमाले को जोसुकै पक्राउ परेनी एमाले को नेताकार्यकर्ता ले कहिले बिरोध गरेन तर रबि आफ्नो बचाउ को लागि नेताकार्यकर्ता बोलायर जात्रा यस्तो नि बिकल्प राजनीति रे वाइयत
एमाले र कांग्रेसका ओरिजिनल ठग नै हुन, त्यसैले बिरोध गर्दैनन, तर रबिलाई भ्रष्ट एमाले र कांग्रेस ले राजनिती षड्यन्त्रले फसाउन लागेको हुनाले बिरोध गर्नु परेको हो
मान्छे मार्ने अनि अर्को मान्छे जन्माइदिन्छु भन्न पाइन्छ???साला अपराधी हरु?अहिले सम्पती बेचेर तिर्छु भन्न पाइन्छ?हो तिर्न त बाउको साची राखेर तिर्न पर्छ गरिब को पसिना।तर जेल को कालो कठोरीमा कोच्नु पर्छ।
महालक्ष्मी जस्तो धेरै छन ती सबैको यहि हालत हुनेछ भारतीय पाकिस्तानी बङालीसग लालच मा परेर बस्ने हरुको यहि हालत हुनेछ, घरवार तोडेर परपुरुषसंग लाग्दाको परिणति भोग्नु पर्छ
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने राजावादीले रिस गर्ने - रवि लामिछाने हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने तर जनताले माया गर्ने - रवि लामिछाने
यसले के आधारमा रबिलाई चाहि थुन्नुपर्छ भन्दै छ😡😡😡😡😡
सक्छ भने रमेश लेखक गु मन्तृले ले भुटानी सरणाथि गिरि बन्धु टिकापुर जग्गा को फाइल खोलोस अनि पत्याउला
रबिले किन नखोलेको नि
रवी गृहमंत्री हुंदा समातिएका भए रवीका पुजारीहरूको स्वर ले देश नै गुन्जायमान बनाउथे ।
जसले जे भने तर काँग्रेस माओवादी एमाले देशकै लागि ठूलो दुर्भाग्य हुन्
काठमाडौँ बाहेक अरू देश होइन भनेर सोच्नेलाई काठमाडौँ बगाउनुपर्छ पहिला मेरो भनाइ
देव कुमार को सम्पति बाट असुल ऊपर गर्नु पर्छ।मान्छे थुनेर के गर्ने केही वर्ष जेल बसेर निस्की हाल्छन्।
पक्राउ गरेको होईन सम्पत्ति ससुल गरेपछि जेल नकोच्ने भनेपछि बोलाको हो
रेस्लिङ्ग हेर्दा जोनसिनाको नाम आए जस्तै नेपाली समाचार हेर्ने र सुन्ने बित्तिकै रबिको नाम आउछ
सर्बसाधारण जनताको पसिनाको पैसा लुट्ने ठगहरुलाइ कडा भन्दा कडा कारबाही गरियोस त्यो जो सुकै होस।
अलिअली बिश्वास लाग्थ्यो सन्तेको यो नि कुकुर नै रहेछ जतिबेला नि रबिको खेदो खन्छ
Kantipur KO paisa ma bikyo yo ni
yo pani chor ho. rabi ko khedo khanxa jailei
सबैले बहिष्कार गराउ yoho चैनल herna
थूकता huncha यस लाई पनी
एक्दम प्रष्ट छ कि सहकारी ठग मा १ नम्बर मा काङ्रेस अनि तेस पछि एमाले अनि मावोबादी अनि तेस पछि मात्र अरु अरु
good job kp oli and ramesh lekhak
सहकारी ठग सबै एमाले र काङ्ग्रेस मा छन
अब ठुलो माछाे सुरुवात
Dherai ramro news suniyo aja khushi lagyo
रविले घुत्रो पनि सहकारी ठगेको छैन। ठगहरू जम्मै पुराना दलका नेताहरु हुन्
💐💐💐दुस्मनको अगाडि हाँसो लुकाउन नपरोस्
आफन्तको अगाडि मन दुखाउन नपरोस्
मेहनतको फलदिनु अरु भन्दिन भगवान
त्यो ठाडोशिर कसैकोअगाडि झुक्न नपरोस सुभकामना
वा 👏
ममता मुना महालक्ष्मी सबै एउटा म नामका छोरी चेली यस्तो किन भइरहेको छ
अबो रबि को मन मा ध्याङ्रो बग्यो
रबी प्रमण पुगेको भए तेरो बाउले तेसै छोडने थीन कुरो बुझ गोबर, की त संग छ प्रमाण भने बुझाए र पक्राउ गारा गधा
होइन हाम्रो देश को नियम कानुन के हो सबै ठग हरु लाई थुनेर मात्र यो गरिब दुखी को पोइसा फिर्ता हुन्छ र? यी ठग हरु को तेत्रो अकुत सम्पती छ त्यो सम्पत्ति सरकार ले लिलाम गरेर गरिब दुखी को पोइसा फिर्ता दिनु पर्दैन ?
यो हो टेलिभिजन को सन्तोष bk थापा ले बल्ल राम्रो समाचार गर्दैै हुनुहन्छ
यसको सारा सम्पत्ति र यसका आफन्तका सालपुस्ते सम्मका सम्पत्ति जफत गरी वचत फिर्ता गर्नुपर्छ अनी यसलाई जन्मकैद सजाय हुनुपर्छ
२०४८ साल देखिका कांग्रेस एमाले र माओवादी को लुटको शासन जनता टुलु टुलु आफनो सम्पत्ती सहकारी वाट आफ्नै सम्पत्ती नपाएर ऊपचार गर्न नपाएर चित्ताको आसन ।
ओलीले नै देवकुमार नेपालीलाई आउन सुझाव दिएका हुन् ऊ आएर अब ऋण तिरेर ऊ अब जेल जाँदैन
यी ठग हरु जुन सुकै पार्टी भऐपनि जेल चलान हुनैपर्छ ,होइन र
Yo sarkar le kehi garna khojeko Sanket dekhayoko hoki Keho jaya nepal jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
रबि को नाम नलिए त यिनीहरुको खाना नी पच्दैन की क्या हो😮
जीबी राई पनि यो दशैं मा आउन सक्छ नेपाली पोलिस ले राम्रो संग ध्यान दिनु होला
तिमी हरु 12भाई लाई लखटेने दिन पनि नअाउला भन सकिन्न
अबे चुति. या , तेरे रबी भन्दा बढ़ी supporter छ अरु पार्टी को, चाकमा हन्न थल्यो भने भागने मौका मिल्दैन😂😂😂 झोले
रबि को नाम चै किन लेको सन्तोष जि देवकुमार नेपालओ र रबिलाइ एउटै डालोमा हाल्दा लाज लागेर
रबि को नाम चै किन लेको सन्तोष जि देवकुमार नेपाली र रबिलाइ एउटै डालोमा हाल्दा लाज लागेन र सर
याे news, पनि रवि,रवि,रवि कति खेदाे खनेकाे
सहकारी ठग समातेर मात्रै हुदैन, पिडितको रकम फिर्ता गर्न छिटो पहल गर।
सहि काम लेखक जि को
रबि भन्दा जिबि राई पहिले पक्राउ हुनुपर्छ ..
यस्ताे भ्रष्ट काे सारा सम्मपति बेचेर सहकारिपडितकाे पैसा फिर्ता गरिनुपर्छ र यस्ता भ्रष्ट हरुसबै लाई सुकुम बासि बनायर राेडमा कचौरा थापेर खाने इस्थिति मा पुराइ दिनु पर्छ देश र जन्ता लाई गरिबी बनाउने आफुजन्ताकाे मतमा रजाइँ गर्ने भ्रष्टाचारिकाे खुट्टा भाचेरराेडमा कचौरा थापे जन्ताले पैसा दिने छन्
अपराध आतंक र भ्रष्टाचार प्रवर्द्धन बाट नेपाल लाई सिध्याउन कटिबद्ध हरेक ठूलो भ्रष्ट पार्टी भ्रष्टाचार विनम त बाँच्नै सक्दैन ।
Thank you santosh sir
लेखक सर आरजु ओलि जस्ता सबृ अपराधि लाइ कारबाहि गरेमा तपाइ तिनकरोड नेपालिको हिरो नकि काग्रेस को। मौका यहि हो अमर हिरो हुने तपाइ प्रलाद बन्नुस नकि हिरनयकसेपु
टङक दहालको भिडियो हेरेर पुग्छ यो मोडिया कस्ले किनेको छ भनेर बुज्न ।
त्यसै नेपाल गरिब भएको छैन यी धमिराहरूले गर्दाखेरि सब धेरै जसो चाहिँ एमालेको मान्छे अनि त्यसैगरी कांग्रेसका मान्छे केपी चोरले पनि कति दिन लुकाएर राख्छ अब केपी र सेरेको अब बङ्गलादेशको हसिनाको जस्तै दिन अब कालो दिन आउँदैछ अब
Very good .. yo ho ni line .. go a way lekhak ji ..
Jay rabi ❤
कुनै पनि ठुला या साना पार्टी का भ्रष्टाचारी हरुलाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ यिनीहरूलाई ठगलाई कानुनी कठघरामा खडा गर्नु पर्छ
रबिको छवि यी 12 भाईलाई पटक्कै मन परेको छैन । सम्सदिय छान्बिन समितिले समेत सहकारी रकम अपचलानमा कुनै सङ्लग्नता नदेखियको भनेर देखाउदा पनि रबिलाई जेल हाल्नु पर्छ भनिराछ एमालेको पाल्तु पत्रकार ।
रबी को प्रमाण पुगेको भए यो कांग्रेस चुप लगेर बस्नु कहाँ सकथियो र
सहकारि जति सबै बाठा टाठा, ठूला बढा र पहुँचवालाहरुले ठगि खाने माध्यम बनाए, सिधा साधा परे चपेटामा ।
यो मिडिया पनि १२ भाइ मिडियाको भतिजो हो ।
उनी पहीलै आउन चाहन्थे उनको रीन भन्दा धन धेरै उनी आफै आएका हुन कसैले पक्राउ गरेको हैन
Good Nepal pulice
चोरहरुसंगको दाजोमा रबिलाइ दाजेको चित्त बुझेन । सक्छौ भने अहिल्यै पक्राउ गरन रबि कहि भागेको छैन त । किन यति सारो खेदो खन्छौ ???
सर्वहारा कम्युनिस्ट नेता यस्तैलाई भनिन्छ
एक्सन हैन कि आफ्नो सरकार भएको बेला आफै पक्रेर सह्ज बनाउने।हो
Nepal prahari youdha jandabaad jindabaad jindabaad.yo ramro kam ja jaslay garyo bhagwanlay iniharu pariwar ra bacchalai dukha kailai naparos.
Jai nepal 🇳🇵 🙏 jai nepal prahari youdha
तपाईं काे प्रस्तुति र विषय दुवै राम्राे छ।सलाम
लिएर पैसा तर्ने अनी छाड्ने पहिलै निर्णय भइसकेको छ 😠 😡
Samae chakra ka sampadak ji lai , dhanya badh. Rochak samma char parstut gareko maa.
एमाले को जोसुकै पक्राउ परेनी एमाले को नेताकार्यकर्ता ले कहिले बिरोध गरेन तर रबि आफ्नो बचाउ को लागि नेताकार्यकर्ता बोलायर जात्रा यस्तो नि बिकल्प राजनीति रे वाइयत
एमाले र कांग्रेसका ओरिजिनल ठग नै हुन, त्यसैले बिरोध गर्दैनन, तर रबिलाई भ्रष्ट एमाले र कांग्रेस ले राजनिती षड्यन्त्रले फसाउन लागेको हुनाले बिरोध गर्नु परेको हो
Teso bhaye dev kumarle bharstaachaar garera leko poisa le ramayeka ra kharch gareka wukaa purai family jail jaanchhan t rabi jail jaana lai
@@rnpokharell दुखी जनता को पैसा कुम्लो पार्ने चाइ तिम्रो रबि ठिक होइ
@@DipakKunwar-qy4jt काे असली ठग हो जनता ले थाहा पाईसकेका छन, काँग्रेसी र एमाले ले जति फासाउन जाल झेल गरे पनि
प्रमाण लियर आइज आजै जेल हाल गोबर
सक्छ भने भुटानि को फाइल खोल भाउजु लाइ जेल हाल अनि हो रैछ भन्छन जन्ताले
Jai, Nepal police team.
Good News
100%🙏🤘🏼🔔
देव कुमार पक्राउ त परे तर उस्कै पाटिका प्रधान मन्त्री छन उन्मुक्ति पक्कै पनि पाउँछन्।
Good
good news❤
❤❤❤
मान्छे मार्ने अनि अर्को मान्छे जन्माइदिन्छु भन्न पाइन्छ???साला अपराधी हरु?अहिले सम्पती बेचेर तिर्छु भन्न पाइन्छ?हो तिर्न त बाउको साची राखेर तिर्न पर्छ गरिब को पसिना।तर जेल को कालो कठोरीमा कोच्नु पर्छ।
Good working ramesh lekhkju
एमाले जिन्दा बाद
पकडे को होइन चोखाउने हो यो हेर्नू अब म तुर्छु भन्छ उस्लाइ के हि चल्दैन😅😅रामेश्वर थापाको बारेमा नि बना
अब आउदो चुनावमा नेपाली जनताले बुद्धि पुर्याएन भोट दीने बेलामा यसैगरी भ्रष्ट नालायक हरुलाइ दीयो भने,नेपाल नै नरहने सम्भावना छ।
कस्तो जमाना आयो यार😢😢😢
यसरी यातायात बन्द गर्नुले कहि संबैधानिक हकमाथी प्रश्न गर्न र एउटा मुद्दा हाल्ने खतरा त छैन कि त्यो पनि बुद्धि जीविले अब कसरी बोल्नुहुन्छ सुन्न पाएला
Good lack Ramash lakhak
रबिको नाम लिएकै हुन्छ खातेहरु
के एक्सन देखाए ? जाबो घरको छतमा डुब्न लागेको मान्छे उद्दर गर्न सकिएन भन्नेले
१२ भाई
महालक्ष्मी जस्तो धेरै छन ती सबैको यहि हालत हुनेछ भारतीय पाकिस्तानी बङालीसग लालच मा परेर बस्ने हरुको यहि हालत हुनेछ, घरवार तोडेर परपुरुषसंग लाग्दाको परिणति भोग्नु पर्छ
बल्लतल्ल एउटा दमाई मेयर भाथ्यो जनताको पैसा ठगी अब कारागार मा😂
ओलिको धर्मपुत्र दिल्लिबाट पक्राउ परेछन उनका बालाकोटे बा बिदेस भ्रमण मा
Bk best
के हो झोले पत्रुकार रबिको नाम बारम्बार लिनै पर्ने कस्तो पत्रकारिता हो पैशामा बिक्ने रात परेसी डारु घोक्ने तिम्लाइ नचिनेको होर
पक्राउ परेका होईन आफै पक्राउ भएका हुन सेटिनमा!
रबि काे पछि पर्ने पाेखराका काँग्रेसका झाेले भेडा जनता ले खै अन्य सहकारी ठग काे बारेमा आन्दोलन गरेको
यो सबै पिडीत लाई दिलाउनु परछ सरकारी पिडीत लाई
सूर्य जी ले राम्रो संग कान खोलेर सुन्नु होस
पहिले नेपाली अनि मात्र एमालेको होला।
गरे नि सुख।छैन नगरेनी सुख छैन।
नेपाली हरूको आफ्नु र आफनाको गलती देख्दैन घोडाहरू।
यो मुजिले रबिको नाम के आधारमा लिन्छ?
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने
राजावादीले रिस गर्ने - रवि लामिछाने
हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने
१२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने
दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने
सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने
तर जनताले माया गर्ने - रवि लामिछाने
Lado van 😅😂😂😅😂😅
जानता तेरो चाक मा हान्छ उसको पैसो देइनस भने😂😂
@@michaelhills3663 hota 😔😔😔
सबै ठगका दिन आउछन् गनिगन ।
आफूलाई कति मा बिक्री गर्यौ पत्रकार साथी?
❤❤❤
सहकारिको ठग हरुको जग्गा जमिन गर्गहानासबै सर्कार ले अतिग्रहन गरेर पैसा फिर्ता गर्दा हुन्थियो त समाचार मात्र सुनायेर के गर्नु
रबी लामिछाने जस्तो प्रोम्याक्स ठग हरु अहिले गाउघर तिर बिगबिगी भो पैसा जोगान गार्हो भो ।
रन्डिको बान कति रवि रवि भनेको के पी शेरे प्रचण्डे को गु खाएर
काठमाडौ अझै ढुबनु पर्ने हाे सबै खाेला मिचेर घर बनाएका छन नढुबेर के हुन्छ सब ढुबनु पर्छ
पक्राउको बहानामा चोख्याउने खेल हुन सक्छ
God news
84मा एमालेलाई जस्ले भाेट हाल्छन उनीहरूलाई ।देश निकाला गर्नु पर्छ
किन यो देश तेरो बाउ को हो की😂
Nai tero aama ko Birta ho jun UML ka Neta me tero aama Lai Sutauda desh deyo Poisa ko Satta ma@@michaelhills3663
पक्राउ परेर के गर्नु र 10 लाख धरौटी मा छुटाईन्छ
रबि चै किन भनेको?
सुदुर को पिडा र दुख नै रै न छ नि
समय चक्र ज्यु
यस्ता लाई भोट दिने त्यहाँका जनताको गल्ती