रबि, बालेन, हर्क, गोपी हमाल, कुलमान, अपिल त्रिपाठी, बिरेन्द्र जैरु, भोजराज थापा, राजिब खत्री, सबै एक भएर पुराना राजनीतिज्ञ लाइ पाखा लगाएको हेर्न चाहने को हुनुहुन्छ?
सहकारी ठग लामिछानेलाई यो लिष्ट्बाट तुरुन्तै हटाईहालौं त ! यो धुर्त सहकारी ठग एक होइन अनेकौं अपराधको कान्डमा फँसिसकेको छ। त्यसैले अपराधबाट जोगिन यो ठग ब्यबस्था होइन अवस्था बदल्ने भन्दै अपराधीको सरदार प्रचन्डे बाबुराम उखाने माकुने भकभकेसंगै अँगालो हालिसक्यो।
राजाको पालामा ४०% भन्दा बढिले दसै मान्न पाउने थिएन तेरो बाउले पनि टालेको कट्टु लगाएको होला बिचार गरेर बोल नेतालाइ गाली गर तर त्यो सामन्ती , देशद्रोही ,जातिबाद , धर्मबाद जनता मारा राजाको कुरा नगर
E2W ले नेपाली जनता लाई 12/15 देश मा नराम्रो संग लुट्नु लुटेको छ यो झुठो होइन यस पर्ती please गम्भीर भएर संबंधित निकाय सचेत नागरिक र सोतन्त्र मिडिया को गम्भीर ध्यानाकर्षण होस् यो अतिनै पिडादाइ छ धन्यवाद
हैट यो ठगी धन्दा गर्ने टेनिङ कस्ले कहाँ सिकाउछ हो अब एहि पेसा नसिकी पैसा कमाउन नसकिने भैयो नेता मन्त्रीले मेनपावर सबै लुट धन्दा मात्र छ नेपाल्को पुलिस प्रसाशन चै काक्रो मकै चोर्नेलाई मात्र समात्न पालेको जस्तो छ
sir deshma kheti yogge jamin mato test garera kheti garnu pareu kisan lai desh le ramro kaam gare pruskar ko bebastha garnu pareu balla matra desh Development hunxa 😅
▶︎ •၊၊||၊|။|||။၊|။|||။|||။၊| 0:15 😂मेरो कुरा ध्यान दिएर सुनदलिय घृणित राजनितीबाट वाक्कदिक्क भएका सोझा जनताको मन जित्न नसकेका रविन्द्र मिश्रालाई किनारा लगाऊदै रवि लामिछाने जन्मिएका हुन,ऊनि निर्दोष भएको हेर्न चाहन्छन जनता...
Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हाम्राे देश नेपाललाई कुन परिभाषाले रास्ट्र भन्न मिल्दछ? याे मुलुक नेपालत ठुला डन र साना डनले मिलाे मताेमा कङ्गाल मुलुकका गरिव नेपालीलाई भाग वण्डा लगाई लुट्न मात्रै चलाएका हुन ।
The leaders of UML,NC andMaoist ruined our beautiful and rich nation . During monarchy Era Nepal would export rice and other commodities and were exists hundreds of industries Pro.Prof.Dr.Mukunda Gajurel
नछुटाई हेर्ने कार्यक्रम म याे तर रवीकेा विरेाध गर्छ कहिले काहीँ त्यसमा आपत्ती हुन्छ विरेन्द्र जयरु सर तपाईं साहसी छाै तर रवि देश वनाउन आकेा वणयक्ती 12 भाइ जस्तै तपाईं विराेधमा नलाग्नु❤❤
Sarkar ra sarkari karmachari yeti vrasta vayeki janta ko lagi kaam garnu vanda kata bata ghotala garna sakinxa yeti mai dimag lauxan. Sarkari kaam yesto garxan ki sarkar bata diyeko kagjat haru mai galti gardinxa ani feri kaam parda tae kagaj ko kamjori dekhauxan. Udaharan dherai xa vannu parxa tara euta udaharan pokharako apil tripathi kae hernus sarkari karmachari le Nepal ma thau nai navayeko thau ma office ko kaam le gayeko vanera vatta liyexa yo vanda aru k vanou? Jasto guru testai chela. Bas ma yo party ko vannus police vanauda chakadi wal haru le salam garera ghar samma patrolling garera ghar ma purauxa. Yedi tapai janta ho sojho ho vane jail ma purauxan😂😂😂 mero desh Nepal 😂😂😂😂
रवि लामिछानेलाई समर्थन गर्ने। जति यता आउनुहोस्
नेपाल को जनताले आफ्नै कमजोरीको कारण दुख भोग्नु परेको छ।🙏😢
जै बालेन्🤝🙏🇳🇵❤️
अब को बिकल्प बालेन रबि गोपि जस्ता सयौ युवा आइसके इनिहरुबाट आसा भरोसा गरौ बाकी केपि सेरे प्रचण्ड को मुख ताक्न लागे देश कंगाल हो योकुरो लेखेर राख्नुस।
आज को बिकल्प रबि बालेन गोपि
right 👍 kura garnu vo sar❤❤❤
रबि, बालेन, हर्क, गोपी हमाल, कुलमान, अपिल त्रिपाठी, बिरेन्द्र जैरु, भोजराज थापा, राजिब खत्री, सबै एक भएर पुराना राजनीतिज्ञ लाइ पाखा लगाएको हेर्न चाहने को हुनुहुन्छ?
सहकारी ठग लामिछानेलाई यो लिष्ट्बाट तुरुन्तै हटाईहालौं त ! यो धुर्त सहकारी ठग एक होइन अनेकौं अपराधको कान्डमा फँसिसकेको छ। त्यसैले अपराधबाट जोगिन यो ठग ब्यबस्था होइन अवस्था बदल्ने भन्दै अपराधीको सरदार प्रचन्डे बाबुराम उखाने माकुने भकभकेसंगै अँगालो हालिसक्यो।
एमाले र कांग्रेस सिध्याउ
देश र जनता बचाउ
जय रबि
जय घन्टि 🔔🔔
❤धन्यबाद पत्रकनज्यु❤मोरङ्गबाट❤❤
पसुपती सर्मा दाइको गित अन्सारको
देशको राज्य सत्ता छ लुट्न सके लुट नेपालमै छ छुट
यस्ता सरकार बिकास र रोजगार दिन्छ भनेर आसा गर्नु बेकार छ ।
❤Good Luck Sir Good News Xa❤
Good sir hal Dang bat
यो रुने मानिसको गल्ती छ। श्रीमतीको महागल्ती भएको रहेछ। धोका पायौं ,आफ्नै गल्तीले।
नमस्कार पत्रकार सर ❤❤❤❤🙏🙏🙏🙏🙏राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐
राजाको पालामा ४०% भन्दा बढिले दसै मान्न पाउने थिएन
तेरो बाउले पनि टालेको कट्टु लगाएको होला बिचार गरेर बोल
नेतालाइ गाली गर तर त्यो सामन्ती , देशद्रोही ,जातिबाद , धर्मबाद जनता मारा राजाको कुरा नगर
Jay mata di happy dashain sampurna Nepali ma
देश र जनताको दशा देख्दा .... राजा ल्याउ देश र जनता बचाऔ ।
NPD रोग ले भरियाको सहकारी thag स्वास्नी batulni फटाहा chhatu रबि लाई man naparauni ले यहाँ like garnus please
Rishi dhamala को जस्तो मिहिनेत गर्यो भने गाली painchha सहकारी thagera khana रबि sir को जस्तो बालियो मुटु चाहिन्छ हाम्रो नेपाल मा
आजको आजै हेर्न पाईयो । धन्यवाद सर
🙏
Think s❤
दशैँ त शेरे प्रचन्डे वली लाई मात्र आ छ दर्शै
❤❤❤❤❤❤❤
E2W ले नेपाली जनता लाई 12/15 देश मा नराम्रो संग लुट्नु लुटेको छ यो झुठो होइन यस पर्ती please गम्भीर भएर संबंधित निकाय सचेत नागरिक र सोतन्त्र मिडिया को गम्भीर ध्यानाकर्षण होस् यो अतिनै पिडादाइ छ धन्यवाद
janta kaile jagne ho anyaye vo
हामीलाई नेपाल सरकार ले विदेश पलायन गराएको छ 😢विदेश आउँदा थापाए ।
Ta afai gako hosh.
बजेटले नपुगेर रिण लियर देश लाई गरिबिमा लाने नेता मन्त्री लाई जनताले जयजयकार गर्छ
हैट यो ठगी धन्दा गर्ने टेनिङ कस्ले कहाँ सिकाउछ हो अब एहि पेसा नसिकी पैसा कमाउन नसकिने भैयो नेता मन्त्रीले मेनपावर सबै लुट धन्दा मात्र छ नेपाल्को पुलिस प्रसाशन चै काक्रो मकै चोर्नेलाई मात्र समात्न पालेको जस्तो छ
कतार मा भयेको एम बि सि शीत सहकार्य गरि उहाँ को पासपोर्ट नेपाल जान भन्दा अन्त जान रोक लगाउन जरुरी देखिन्छ।
अर्थतन्त्र जति सुधारमा आएपनि कांग्रेस र एमाले भष्ट्रचारी पार्टी का लागि हो देशको बिकाश कइले हुदैन
Tesaile Desh drohi rastraghati gaddarharu lai mritudanda dine kanun hunu parxa...
Aaja xito aayeko rai xa ❤❤
जुन ठाउँमा भेटिन्छ नेताहरुलाई लखेट्नु हेर्नुपर्छ ।
Hat khutta vachnu parx
sir deshma kheti yogge jamin mato test garera kheti garnu pareu kisan lai desh le ramro kaam gare pruskar ko bebastha garnu pareu balla matra desh Development hunxa 😅
राजा❤❤❤
▶︎ •၊၊||၊|။|||။၊|။|||။|||။၊| 0:15 😂मेरो कुरा ध्यान दिएर सुनदलिय घृणित राजनितीबाट वाक्कदिक्क भएका सोझा जनताको मन जित्न नसकेका रविन्द्र मिश्रालाई किनारा लगाऊदै रवि लामिछाने जन्मिएका हुन,ऊनि निर्दोष भएको हेर्न चाहन्छन जनता...
Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हेल्लो सर मेरो भाइ वैदेशि रोजगार मा दुबै टुरिष्ट भिसा बोलाएर 4,5000 ठगी गरेको छ हेलप गरिदिनुहोस प्रमाण सहित छ
मासिक १ लाख को जागिर छोडेर धेरै सोहोर्ने भए पछि के गर्ने लोभ ले लाभ लाभ ले बिलाप अब खाउ भाइ म मासिक २८ हजार को जागिर खादैछु है
हाम्राे देश नेपाललाई कुन परिभाषाले रास्ट्र भन्न मिल्दछ? याे मुलुक नेपालत ठुला डन र साना डनले मिलाे मताेमा कङ्गाल मुलुकका गरिव नेपालीलाई भाग वण्डा लगाई लुट्न मात्रै चलाएका हुन ।
45 लाखमा म पनि पर्छु
यो कार्यक्रम दशैमा मात्र चाडो अपडेट हो हजुर?
Nepali janta one bottle daru ko bhar vote halna ko parinam ho.
हिन्दू नेपालिहरुकाे महान चाँड पर्व बिजया दशमीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु
म हिन्दु होइन बुदिस्ट हु तर म दसैं तिहार तिज सबै मान्छु🤔
हामी नेपालिको चाड भनेर मान्छौ यो हिन्दुको मात्र हो🤔🤔🤔ok छ त
@@rumbababu8629 बिल्कुलै राम्रो सल्लाहकाे लागि धन्यबाद। साथै Happy dashain
यउटा काे कालमा सबैमरेकाेजस्ताे
ठगलाइ कारबाही गर्ने सरकार नेपालमा छैन । त्यसैले गरिब ,निरिह र पहुँच नभएका नेपालीहरु ठगीमा परिरहन्छन ।
अर्काको पैसा ठगेर खानेलाई छप्क्याएर मारेको समाचार पनि सुन्न पाइदैन ।
अाम गरिब दु खि अावाज बिहिन हरुकाे अावाज र भराेषा भनेको रबि बालेन हुन्छ
Dalal sarkar Le garibi niwaran garla bhannu ra goru biyaunu ustai ho
Rabi lamichhane ko photo copy, A-z herek kura, Ani kina birod garxa esle,
16aana sahi 😢😢😢
आज त सोल्टीले छिटो हाले त
The leaders of UML,NC andMaoist ruined our beautiful and rich nation . During monarchy Era Nepal would export rice and other commodities and were exists hundreds of industries
Pro.Prof.Dr.Mukunda Gajurel
Rabi ko duplicate replacement ramro hune kahile ho ?
नछुटाई हेर्ने कार्यक्रम म याे तर रवीकेा विरेाध गर्छ कहिले काहीँ त्यसमा आपत्ती हुन्छ विरेन्द्र जयरु सर तपाईं साहसी छाै तर रवि देश वनाउन आकेा वणयक्ती 12 भाइ जस्तै तपाईं विराेधमा नलाग्नु❤❤
रबिको पाति नया काग्रेस हो यो सब ब्यावस्था खराब छ प्रत्यक्ष प्रनालि मा जान सक्ने ब्याक्ति पातिको आवस्येक छ
Rabi lamichhane ko photo copy A-z herek kura tai pani rabi ko birod garxa birendra jairu murjabad
4000 Qatari ko 1 lakh 45 hajar huncha.
Sarkar ra sarkari karmachari yeti vrasta vayeki janta ko lagi kaam garnu vanda kata bata ghotala garna sakinxa yeti mai dimag lauxan. Sarkari kaam yesto garxan ki sarkar bata diyeko kagjat haru mai galti gardinxa ani feri kaam parda tae kagaj ko kamjori dekhauxan. Udaharan dherai xa vannu parxa tara euta udaharan pokharako apil tripathi kae hernus sarkari karmachari le Nepal ma thau nai navayeko thau ma office ko kaam le gayeko vanera vatta liyexa yo vanda aru k vanou? Jasto guru testai chela. Bas ma yo party ko vannus police vanauda chakadi wal haru le salam garera ghar samma patrolling garera ghar ma purauxa. Yedi tapai janta ho sojho ho vane jail ma purauxan😂😂😂 mero desh Nepal 😂😂😂😂
12 bhai madya ko auta vai yo pani ho rabi lamichhane ko
Aba sabai Nepali janta le tero biroj grdai xan, rabi lamichhane ko photo copy grni birendra jairu, murjabad
Meropani gaehoxa hjr
Aaja kina yati chado aayo ?
Nepalko arthatantra sudhar hunaka lagi - sabai bhanda pahila rastraghati gaddarharu lai mritudanda dine kanun banaunu parxa, rajnirik bhatri sangathan ko purna rupma antya ra sushan kaayam garyo bhane deshko aarthik unnati ra bikash aafai hunxa....
Nepali ta bahudal aaye dekhi nai netaharu bata thagidai aayeko chha.
Bahass
Yo bharasta bidesi ko DaLaL Desh Lutuwa bechuwa haru Lai kick out garnu parcha
❤❤❤