राष्ट्र संघमा ओलीको गर्बिलो उपस्थिति, भारत-चीनलाई सम्झाए कुटनीति, द्वन्द्व चर्काउनेमाथि प्रश्न ||
HTML-код
- Опубликовано: 27 сен 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
दस कक्षा फेल भए पनि कडा हो । तर लेखी दिएको पढ्न नसक्नेहरु पनि छन् तर ओलि दिमाग चाहि ठिकै छ ।
Gu kha vai oli ko timro dimag ni badhx
बाजे ले जे होस् बोलेकै हुन
देउवा गाको भए कस्तो हुन्थ्यो होला 🤣
😂😂😂😂😂
आज त घोकेरै भए पनि राम्रो बोल्ने कोसिस गरे बुढाले 😂
उता ओलीले महासभामा 22 मिनेट सम्बोधन गरेर विश्वको ध्यान खिचिरहेको छ भने यता भेडाहरु 10 सेकेण्डको भिडियो देखाएर भ्या भ्या गरिरहेका छन्।।
Speech of Oli > Speech of Modi
यतिसम्म भनेपनि भनेछ धन्न बुढाले
तर ओलीले देशको राम्रो पक्षमा बोलेको भए पनि उसको विपक्ष मिडियाले वास्तविकता भन्दा उल्टो समाचार बनाएर बद्नाम गराई रहेको छ ❤❤❤
Yes
yo kumai le vanxa yauta garxa yauta.
हाेनि हजुर ! याे साब कुरा डलरको पछि लाग्ने मिडिया हाे।बालेन र रबिकाे समाचार भन्ने वितिकै लाखौं भियुज जानेभएकाेले
kp, shere ko din gaisakyo, tmaru jhole aba thorai baaki xau
jhole rax bujiyo
I love you kp oli ❤❤❤❤
प्रचण्डे भएको भए हुर्आ कि मुर्आ बोकेर आउथ्यो बुडा ले गज्जब गरेछन good job pm jyu
oli is the oli
Oli is great ❤ PM for Nepal
विश्व मन्चमा यत्तिकाे free speech दिने प्र.म. लाई कुरा काट्ने बाैद्धिककाे पनि स्तर देखियाे...
Thanksgiving 🎉
OLI IS HERO😍🙏👏👏👏
Je vaya pani kp oli kada
म अाेलीकाे समर्थक त हाेइन तर यत्तीकाे बाेल्ले नेपालका मै हु भन्नेहरूले पनी गाह्रै पर्छ है जबकी अहीले भर्खरै अंग्रेजीमा डिग्री गरेकाले पनी यती कन्फिडेन्डका साथ बाेल्न गाह्रै पर्छ , कहीले काही सकारात्मक रूपमा पनी हेराै , दुखकाे कुराे नेपालीमा अाफ्नाे नामकाे साथमा परिचय दिन पनी टाउकाे कन्याउने साथीहरू निर्णायक बनेर सामाजिक संजालमा यस्ताे उस्ताे भनेर सिकाउछन ।
josle ni sakxa ni yeti ko aasti praxhanda le bolera aako ho
k xa ra yo english ma yeti ta bolna pari gayo ni
english ma degree gareko ra public speaking ma ramro vako manxe le ajja ramro bolxa
K p ho kp baa
Kp oli 💪❤️
मन नमिल्ल। तर सम्ग्र म। छिटो र छरितो pm
Ek matra rastra prem le bhariyeko nidar. Capable leader. Respect❤❤❤❤❤❤❤❤❤
अब बिरोध गर्ने बानी परेका पाखन्ड हरुले सकारात्मक कुराको प्रचार गर्छ त?
बोली को कुरा छोड न मूजी वास्तविक देश को अवस्था हेर बोली ले त यो मुजीले उहिल्यै singapur बनाएको हो देश लाई
सिङ्गपु बनाउने भन्ने त तेरो नेता 17 हजारे पो होत ज्यान मारा लुटेरा आतङ्ककारि बिर्सेको ?
@@surenrai4262 मेरो नेता र तेरो नेता नभन muji नेपाली भएर सोच कहिले काँही सबै त muji जस्तो झोले हुन्नन्
काङ्ग्रेस माओवादी ले चु पनि बोल्न सक्दैन धन्न एमाले होर बूढो ले आट गर्यो
सेरे प्रचण्डे भन्दा प्रधानमन्त्रीत वोलिनै ठिक लाग्छ
सम्मान छ , सम्माननिय प्रधानमन्त्री केपि ओलि ज्यू।
नेपालको गर्व गर्न लाएक प्रधानमन्त्री
😂😂
English bolyo vanera hola 🤣🤣🤣 garba vako 😅
भुकम्बा आउँदा विदेशी संयोग को खोलो भगाएको थिए
ती सबै पैसा नेता को गोजी गएको बाहेक अरु केही भयन
खुले आम रक्सी खाँदै भिग मागे जस्तै भयन र
Kp oli is tiger
बुडाले नहेरी speech दियका छन त
प्रमले महासभामा त्यति नबोले मैले बोल्नु त??
Good pm
Oli is hero Of Our Nation 😘😘
के पि बा कडा
Comfortable prachanda gayeko bhaye modi ko ma ra nepal mathi ramro kripa cha bhanthyo.
Yo television is true godi media
❤❤
Proud of you pm
संयुक्तराष्ट्रसङ्घका कर्मचारिलाइ तलब्छैन
कांहाबाट दिन्छ क्षतिपुर्ति, भन्दिनम
इनेतालाइ खर्च।
यहाँ देश डुबेको छ यस्ता झ्यास कुरारु हावमा उडाइदिन्छन ।
बिदेशि सक्तिहरुसंग रिन मागेर , mcc पास गरेर , युबाजति सबै बिदेशमा बेचेर देशकाे बिकाश विस्व हल्लाउनेगरी भैसक्याे । अब जलबायु परिबर्तणकाे क्षेतिपुर्तीले प्रधानमन्त्रीले चन्द्रमामा जमिन किन्छन ।
I love you kp ba🥀💘❤️💓🙏👏
Saan 😂
दिमाग चै ओली को छ तर काम चै माखो मार्ने काम गर्दैन? नेपाल को अरु नेताहरू भन्दा निकै बौद्धिक क्षमता छ तर खै के खै के? 😅
दायित्व निकायको माग गरेर झोलेलाइ पाल्ने
मोदि सङ्ग त केही बोल्न सक्दैनन ओलि ले चुच्छे नक्साको बारेमा।
Yashai gari Nepal Maa Pani Sana Raa Gareeb awaj bani diye Kati ramro hunthyo............
Deubaa vako Vaye RYal Chuwaudai Thikka hunthyo hola..........
भारत 🇮🇳 🇨🇳 चीन माझमा सैंडविच 🥪 बनेका नेपालले भूत्रोको कूटनीति समझाउने? भारत 🇮🇳 महाविश्व शक्ति हो भन्ने हेक्का रहोस यो पत्रकारलाई ✍️
बिचरा काठमाडौ जत्राे देश माल्दिभ्सले लात हानेर निकालेकाे विर्सेछाै गुलामी ले 😂😂 दक्षिण एसियामा एक्लाे छ बेलायती गुलामी 😂😂
Kera ko maha sakti aafuma sabbai desh saktisali nai hunxa aafnolagi
सान बडायो कि अपमान गरयो हो पतरु कार हरु
गिरीबन्धु लिडर 😂
देउवा गएकाे भए अझ खतम...
बालेनलाइ गएर सोध्नु
good job Nepal Government !
Good presentation honorable priminister
हावा समाचार
हाम्रो ओली बा।❤🇳🇵
राम्रो प्रधानमन्त्री
Aaja bata taha vayo yoho telivision oli ko midea ho vanne
झोलेहरु 😂😂😂
Himalma hatti paEnxa.....😅😅😅
Aru pm vnda ramro ho..tar balen hrka ko birodh gareko le craze ghateko ho...
Lekhera deko chai ramro sanga paddha raixa suddo le 😅😂 any way script ramro and paintable thiyo
Kp oli si very good
Desh lae Magne banayeko x. Ani bideshi sanga magna hidai!
Aasti English na janera bejet gareko budo le tyo pani samachar banaunu parne.
K ko san kunai desle sahayog gare sabai lutdhanda hunchha.
Terima jhole media hamile nasunya ho
great speech ,
Hami le Pani sunayu bhasan badi chadahyera na lekhnus
Great leader
gaff matrai hoina des ko awasta kasto xa duniya laai thaha xadai xa ta
Hawa news jhole patrakar
😂😂😂😂 kp ba
Gaidaz television
Good luck PM
Khusi lagyo..
Good new
Vyaguteko sani na Gani x ajhai Shan
Good 🎉
good
Good
Good ❤
good
Mag
Good
Good 👍
Khata oli
यो जुठो हड्डी चुसेर समाचार बाचन गर्ने पत्रुकार हेर लाज हराएकी,,, गुलामी गर्नुको पनि हद हुन्छ नि भ्रष्टाचारीको
Giret lider KP oli
ओलि मात्रै हैन देश बोलेको छ एहा तेसैले गर्व गर्नुप्रछ चाटुकार मिडियाले सकारात्मक न्युज सम्प्रेषण गर्न नसक्नु दु:खद कुरा हो!
Good
❤❤❤❤❤❤❤
😂
😂😂😂😂😂
❤❤❤
Arka le lekhdeko kantha garer vaya ni bolexan
Timi tyo thaima uviyeko vaye bolnu vanda pahila kattu ma pisab gartheu hola AK patak kalpana garera herata
नुन,तेल,चामल मा कर लगाउनेले israel लाई शिक्षा दिऐकाे कति सुहाउछ??? आफ्नो भुभाग काे हालत छ??? सुस्ता काे त्यो हालत,,कठै😢
राम्रो लाई राम्रो भन झोले अरु कुरा नराम्रो हो बुढाको तर यो राम्रो लाग्यो
@@binodkhulal sadhai bhik magnu Pani euta kala ho,sab Le ka Testo garna sakxa hoaina?
Really भेडाहरू भनेकाे नै यहि हाे।जनता नेपालकाे।ramroo kura garda makkha ali maaan naparne kura garad birodh bheda no not again hooo k sathi haruu tyo rabi hosss yaa kp shree prachanda jo sukai vaaalllll
Again again प्रचण्ड हुदा चाहिँ कहाँ गयो तेरो no not again जाठा
एमालेको झोले मिडिया र पत्रकार मुजीहरु
आफ्नो देश बिकास नगरेर युवा जति बिदेश खेदाउने बिदेसिले सहयोग मागेर आफै झ्वाम पर्ने बिदेशी सङ्ग सधै सहयो माग्ने माङ्ग बहादुर उखाने
घन्टाको गर्विलो 😂😂 हामिलाइ केही थाहा नभए जस्तो 😅😅 बरु नेपालिमै टुक्का हानेर आको भए अलि अलि भएनी इज्जत जोग्गिन्थ्यो 😂😂
Yo vosari kp Oli jaisto jhutho bolna kasaile Jane xaina aslai bahiskar garau Ani yo kp Oli ko satta dhalau sabai janta jagau kp jasto Nepal bechawa neta chahiya ko xaina
मलाई हाँस्न मन लायो गाँठे मिडिया काे भक्तिगिरी हेर्दा 😂😂😂