किन जानु पर्यो र तिमी हरु को बैठक मा खुरुक्क १००००० जरिवाना तिर्नु पर्यो नि वातावरण प्रदुषण गरेको र जनता लाई सडक जाम गरेर दु:ख दिने ?? तिमी हरु को कुनै हक अधिकार छैन !!
बिधासुन्दर जस्तो काठमाडौ दुरगन्दित बनाउने मेयर चाहिएको होला । भ्रष्टहरूले राम्रो काम गर्ने जति लाई लगार्न खोज्छ । अाफ्ना झोलेहरूलाई पैसा असुल्न दिने मेयर चाहिएको होला ।
पूराना राजनीति शक्ती पूर्ण फेल भैसक्यो पवित्र आत्माले कहीँ कतै राजनीति गर्दैनन् केवल प्रतिशोधमा काम गर्छन् त्यसैको परिणाम बलेनाले बैठक बहिष्कार गरे होलान् हाम्राे नजरमा जे गरें सही गरे जो बाट आशा विश्वास भरोसा गुमीसक्यो बैठक बसेर परिणाम आउने पक्कै हैन संभवतः एमालेलाई एक् लाख जरिवाना लगाएको विषयमा थीयो हाेला बैठक चाँहि
सम्बन्धित सबैको उपस्थित रहेको बैठक मा "बिधि को शासन" (rule of law) को कुरा गर्नै सहरी विकास मन्त्री PM सिंह ले आफ्नो दीदी रीता सिंह को बाल मन्दिर भ्रष्टाचार बारे केही बोल्दैन, किन ? Uml को हिसाब किताब संविधान परिवर्तन पछि हुने छ | जय नेपाल 🇳🇵
हो हो कांग्रेस को सरकार हुदा पहिला पहिला फोहोर मैला खुब ब्यबस्था गरेको थियो जन्ता ले पत्याउलान म भक्तपुर लोकन्थली मासिक सुल्क फोहर को मासिक ४५०/ ले दशै सहुलियत सहित तिर्नु पर्छ जन्ता लाई कति तर्फ बाट चुस्ने हो सरकार 😂😢😮😅
हो मन्त्री ज्यु हो?????गफ लाउने नेता मन्त्री को काम छैन जे गर्नु भो बालेन जि ले ठिक गर्नु भो?????अरु बेला काम मा हस्त्क्षेप गर्ने प्रदेस केन्द्र सरकार को काम छैन???आफुले गर्न सक्दैनौ भने सहज तरिकाले काम गर्ने देउ सरकार?????बालेन जि लाई
काठमाडौं महानगरले प्रतिनिधि पठाएका छन् भने बालेन नै जानुपर्छ भन्नु गलत हो।स्थायी सरकार त कर्मचारी नै हुन्।धरहरालाई महानगरले जिम्मा लिन खोज्दा निजीकरण मा साहुमहाजनलाई नै सहरी बिकास मन्त्री बालेनलाई दोष देखाएर चोखो हुन मिल्दैन ।हुनत निजीकरण गर्दा कमिसन पाउने आश होला भन्छन् जनता ।
भ्रस्टहरु बसेको बैठकमा कुनै निर्णय हुदैन बालेनले ठिक गरेछ्न😮
के बैठकमा सहभागी नभइकन फेसबुकमा लेख्दै बसेर समस्याको समाधान हुन्छ र
त्यस्ता बैठकमा कति गए गए पहिला । तर दलाल हरुले कुरै सुन्दैन ।@@BP-jq1ru
ठिक गरे चोरको संगत गर्यो भने चोरन सिकाउँछन् जय बालेन
बालेन शाह बैठक मा नगएर एकदम ठिक गरेको छ। यी हुतिहारा रहेको बैठक मा नजानु धेरै राम्रो हो।
ठिक गरे बालेनले मन्त्री नै फोहोरी भए पछि अब मन्त्रीलाई नै फल्नु पर्छ
तनै फोहोर होस तलाइनी फाल्न पर्छ
जय बालेन सर
किन जानु पर्यो र तिमी हरु को बैठक मा खुरुक्क १००००० जरिवाना तिर्नु पर्यो नि वातावरण प्रदुषण गरेको र जनता लाई सडक जाम गरेर दु:ख दिने ??
तिमी हरु को कुनै हक अधिकार छैन !!
बालमन्दिर बेचुवासँग बालेनको एक्लै भिडन्त । बालेन र चिरिबाबुको फरक यही हो ।
अहिले तहिले बेब्था गरेको होलानि जय बालेन सर❤❤❤।
आज सम्म यिनिहरुले बैठक बसेर भत्ता पचाउन बाहेक अरु के नापेका छन र बालेन सर ले गरेको आज को बैठक बहिस्कार सहि छ ।
बैठक सैठक बस्नु पर्दैन मन्त्रीको अनुहार हेर्दै धुर्त देखिन्छ ।
ठिक गरेछन,बालेन ले चाेरसरकार मुर्दा वाद ,बालेन जिन्दाबाद,
जे गरे बालेनले ठिक गरे।बालेनले सफा गरेको ठाउमा सरकारका पक्षले फोहोर गरि दिने अनि बैठक मा बालेन किन जाने?
यो फोहोर मैलो भन्दा पनि बढी गनाउने एमालेको गन्दमा मिसिनु भन्दा नगएको नै राम्रो भयो जय बालेन
याे एमले कङ्गरेस भर्सतचारि हरुकाे बैठक बहिस्कार गर्नु बालेन शाह जियुलाई सलाम छ
सरकार नै फाेहाेर देखियाे
Good फोहोर माफिया हरु हुन्न सबै कुईय नालिका किराहरु
देश राजनीतिक फाेहरले डुङ्डुङ् गन्हाएकाे बेला नगएको ठिक।
बिगतमा के कति सहयोग गरे पार्टीहरुले सबै बालेनलाई थाह छ।
सहि हो बालेनको निणय मन्त्रीले काम गरनु पछ मेयर मात्रै पेलने डाकाहरु
विधिकाे शासन अनुसारको काम कस्लेपाे गरेकाे छर , वालेन ले उठाउनुभएको समस्याको समाधान गर्नुपर्ने देखिन्छ ।।
सरकार कहाँछ ?
कसको सरकार ?
ठुला ठुला दलको सरकार ।
जनतालाई न्याय दिन नसक्ने आफ्ना कार्यकर्तालाई वचाउने ?
बालेनले जे गर्छन १०००% बिधिको पालना गर्छन ।
अरुले बिधिकोशासनको गफदिनु जन्तालाई धोकाहो।
बालेन धेरैचोटि मन्त्रालयहरुमाजानुभयकैहो कुनैसुनुवाई नभयकैहो अनि ति भ्रष्ट्रटचारिहरुको बैठकमा किनजाउन
बिधासुन्दर जस्तो काठमाडौ दुरगन्दित बनाउने मेयर चाहिएको होला । भ्रष्टहरूले राम्रो काम गर्ने जति लाई लगार्न खोज्छ । अाफ्ना झोलेहरूलाई पैसा असुल्न दिने मेयर चाहिएको होला ।
बालेन ले यत्रो बिकास गर्यो त । त जाथा मन्त्री ले के गरिस बोल्न मात्र जानेछ त्यो पनि उल्तो । बालेन सङग बसेर बहस गर्न लायक छैनस जाथा मन्त्री
पूराना राजनीति शक्ती पूर्ण फेल भैसक्यो पवित्र आत्माले कहीँ कतै राजनीति गर्दैनन् केवल प्रतिशोधमा काम गर्छन् त्यसैको परिणाम बलेनाले बैठक बहिष्कार गरे होलान् हाम्राे नजरमा जे गरें सही गरे जो बाट आशा विश्वास भरोसा गुमीसक्यो बैठक बसेर परिणाम आउने पक्कै हैन संभवतः एमालेलाई एक् लाख जरिवाना लगाएको विषयमा थीयो हाेला बैठक चाँहि
Good job balen
Jay hos balen❤❤❤❤❤
जय बालेन❤
जे गरे ठिक गरे❤
तिमिहरू आफुलाईनै सर्बे सर्बा ठान्छाै अरूलाई भुसुना जति पनि गन्दैनाै तेसैकाे परिणाम हाे ।
यस्ता मुजिकुरा सुनेकाे धेरै भयाे जे गर्याे ठिक गर्याे बालेन ले गरेर देखाय भाेनि कुरामात्र गर्ने हैन
निर्णयगर्ने कार्यान्वयन नगर्ने वैठक बहिष्कार गर्नुनै उत्तम हो।जय बालेन्🙏🙏🙏❤️❤️❤️
सम्बन्धित सबैको उपस्थित रहेको बैठक मा "बिधि को शासन" (rule of law) को कुरा गर्नै सहरी विकास मन्त्री PM सिंह ले आफ्नो दीदी रीता सिंह को बाल मन्दिर भ्रष्टाचार बारे केही बोल्दैन, किन ? Uml को हिसाब किताब संविधान परिवर्तन पछि हुने छ | जय नेपाल 🇳🇵
ठीकै गरेछंन भत्ता खांने मात्र बैठक
Balen great
बैठक बस्ने भत्ता पचाउनि🤔
Balen jindabat
पैंसा तिरेर अगाडि बढाए हुन्छ बैठक।
मैले नबुझेको कुरा यो प्र्देस ले के गफगर्नु को लागि र झोलेहरुको कार्यकर्ता लाई राखने ठाउजस्तो लाग्योत
बालेन ले जे गरेछन् ठिक गरेछन् ।
देशभरि कै एमाले काँग्रेस माओबादी यो तिन फोहोर को ब्याबस्थान नगरी केहि हुनी बला छैन्
Great Balen
बालेन ले ठिकै गर्नु भयो ।
बालमन्दिर सफा गर्नु पहिले।
चोर भ्रतसहरु बोल्न पनि सरम xin
jaya balan
एम सिसि पास गर्दा के के न हुन्छ भन्थौ त्यसैले समृद्ध हुदैन मुलुक?ठ्यास्ने३० बर्षमा के के भयो?जवाफछ।
तिमी नेता हरु ले गर्न पनि के नै गर्या छौ र ।
यो मान्छेको घरमा शिसा को एना छ कि छैन होला... गणेस मान को छोरा भन्दा काग्रेस का इमानदार कार्यकर्ता ले मुख बटार्छ्न...
Good good good Sahi hunuhunx balen 🇳🇵🇳🇵
Balen is a very good neta nepalko king balen
je gare ramrai gare jai balen
हो हो कांग्रेस को सरकार हुदा पहिला पहिला फोहोर मैला खुब ब्यबस्था गरेको थियो जन्ता ले पत्याउलान म भक्तपुर लोकन्थली मासिक सुल्क फोहर को मासिक ४५०/ ले दशै सहुलियत सहित तिर्नु पर्छ जन्ता लाई कति तर्फ बाट चुस्ने हो सरकार 😂😢😮😅
जय बालेन शाह 💕💕
बालेन
३५ बरस सम तेसकाे बाउकाे केरा हेरेकाे खाने काम गरेकाेछ
फोहरी सरकारको मिटिङमा किन जानु पर्ने ? बरु महानगरपालिकाको फोहर ब्यबस्थापनमा बालेनसहको योजना अनुसार सरकारले खुरु खुरु सहयोग गरे भयो नि
bhrastra neeta lay bide ko sashan ko kura garda laaz lagchha, chee chee chor neta. Jai Balen
Jay Desh Jay Nepal jay balen Saha sir hajur 🙏🏽💪🏽💪🏽💯
Good balen sir
बालेन कुरा मा नभै काममा बिस्वास गर्ने नेपालि जनता हुन गयनछन ठिक लाग्यो
Balen is right 👍👍
जय बालेन
Balen is Great
हो मन्त्री ज्यु हो?????गफ लाउने नेता मन्त्री को काम छैन जे गर्नु भो बालेन जि ले ठिक गर्नु भो?????अरु बेला काम मा हस्त्क्षेप गर्ने प्रदेस केन्द्र सरकार को काम छैन???आफुले गर्न सक्दैनौ भने सहज तरिकाले काम गर्ने देउ सरकार?????बालेन जि लाई
jay balen ❤
आफ्नो पोल्टामा भ्रष्टाचार गर्ने हतियार पर्दैन भनेर मन्त्रीलाई अनेकौं ज्ञान बाँड्दै भ्रष्ट हरू
salute balen👌
सहि हो बालेन जि अब फोहरको जिम्मा पनि केन्द्रिय सरकारलाइ जिम्मा दिनुस
❤बालेन, ३५ बर्ष सम्मा के हेर्नू भयो मन्त्री ज्यु।
बिधि को शासन भनेको दोषि ठहर भइसकेका लाइ सरकारले न समाउने निर्दोष ब्यक्ति लाइ थुन्ने???? यहि हो विढिको शासन???यसैलाइ भन्छ विधि को सासन????
Very good 👍 Jay Balen Sir
Jay balen
Good balen
बालेन जिन्दावाद ,अरु सब बाच्नु काम छैन,मर्दा राम्रो होला,देस को तलब खानु ब्याकार छ
Good balen jayhos
Kati ramro kura hami suniraheka xau
जेगर्यो बलेन ले ठिकै गर्यो
Balen is great for nepal
बालेन जि ले जे गरे ठिक गरे । यी चोरहरुसंग के बस्नु ।
👍️👍️👍️👍️👍️👍️👍️
मियर किन जानु पर्यो तिमिहरुको बैठकमा बरु मियरले राखेको बैठकमा तिमिहरु आउनुपर्ने होइनर?
जय बालेन ज़िन्दाबाद
तिमीहरूको नचाहिदा निर्णयलाई मान्नु र लादने काम गर्छौ किन जानु त बलेन ले बेवस्ता गर्दै छ सबै को ति मी हरु ले दुःखगर्नु पार्दै ना
Jay Ho Balen!
मन्त्री ज्यु हजुर को आफ्नै ठाउँ पनि हो राजधानी हजुर आफै बसेर पनि काम गर्दा हुन्छ नि हजुर नत्र यो गफ र हावादारी गफ गरेर नबस्दा हुन्छ केही काम छैन
ठिक गरे बालेन सर ।।।सलाम ।।।।।
यो बैठक भत्ता नहोस त चोर नेता बैठक मा उपस्तिथिनै हुदैनन्।
Balen👍️👍️👍️👍️
अहिले निदा बाट विउजि 34बर्ष फाेहाेर मा राजनिती गरि।
Jay Nepal jay balen 🇳🇵🫡🫡✅dherai ramro garyo ✅
एक लाख रुपैयाँ तिर्नुपर्ने बैठक राखेको होला। भ्रष्टाचारीहरूले
Jy balyan
राजनीति कस्ले गरेको?
कति वर्ष देखिन राजनीति गर्दै आएका छौं फोहर मा ,,,,अहिले आएर तिमी बुढो ठूला कुरा नगर,
Good job balen sirySta bhratachariharu sanga no bahas
बैठक बस्ने भत्ता खाने हरु संग काम गर्ने मेयरकिन भेट्न् पर्यो !
काठमाडौं महानगरले प्रतिनिधि पठाएका छन् भने बालेन नै जानुपर्छ भन्नु गलत हो।स्थायी सरकार त कर्मचारी नै हुन्।धरहरालाई महानगरले जिम्मा लिन खोज्दा निजीकरण मा साहुमहाजनलाई नै सहरी बिकास मन्त्री बालेनलाई दोष देखाएर चोखो हुन मिल्दैन ।हुनत निजीकरण गर्दा कमिसन पाउने आश होला भन्छन् जनता ।
भ्रष्ट माफिया हरुले डाकेको बैठकमा किन जाने
❤🎉❤🎉❤ जय बालेन
नालाएक मन्त्री छ्या छ्या यसकाे अनुहार