म क्यानडामा छु,महिनाको 6 लाख भन्दा बढी नै बचत हुन्छ मैले कमाउने पैसा ! उनलाई म आफ्नो 15 दिनको कमाइ सहयोग गर्न चाहन्छु ! उनलाई सिधा सहयोग गर्ने कुनै माध्यम छ भने जानकारी पाउँ ! 🙏
प्रधानमन्त्री ज्युको सोचलाई सलाम छ अब प्रकाश तामाङलाई साहुबाट यतिका बर्षको पारिश्रमिक दिलाईदिने कार्य गर्नुपर्छ साथै विद्या चाँपागाईँलाई सरकारले ठूलो पदकले सम्मान गर्नुपर्छ ,यस्तो महान कार्यको लागि हौसला प्रदान गर्नुपर्छ।
This is one of the most riveting and captivating story ever made by Ms Bidha who looks and sounds genuine in what she does. I have nothing but every support in whatever way possible for her future program.
@@omthapaliya2528 कुर्सी बचाऊने र भोट किन्न को लागि धराप थापेका हुन्, नत्र जुन बेला ती बाबू हराएका थिए तेति बेला किन चासो राखेनन् ? यस्ता बालक कति हराएका छन्, कति मारिएका छन् र कति बाल शोषण मा पिल्सिएका छन्। खोई प्र म भनाऊँदा को नजर कता गयो ?
यस्ता प्रकाश देशमा धेरै छन।काम गरेर खान्छु भन्दाभन्दै पनि देशमा काम छैन ।तेसैले देशमा राेजगार सृजना गर्नु पर्याे ।यकजना लाई सहयोग गरेर मात्र हुदैन पर्धानमन्त्रि ज्यु!!!
Nepali kalpanik film bhanda real n true hernekatha herda real film herda education milxa ❤❤❤❤❤❤dandabinako film real n true film salute hernekathaka teamslai ❤❤❤❤❤godbless❤❤❤❤❤❤❤❤
यथार्थ मर्म स्पर्सि यो भिडियो ले धेरै को मन मा हल चल ल्याइ दियो । मन देखिनै सलाम छ हेर्ने कथा टिम लाइ । तर अहिले आएर अलि कति नबुझेको कुरा पोहोर घर आएर एक हल गोरु किन्देको भाइ लाइ बिदेश पठाउन ४० हजार सहयोग गरेको बाबा लाइ उपचार गरेको । हरायको प्रकाश भर्खर आफन्ति सङ भेटेको होइन र स्पस्ट यहा निर बुजेन जे भय नि आबो उहाको परिवार मा सङै बसेर दुख सुख गरेको हेर्न पाउ सहयोग म पनि गर्न पाउ ।
हेर्ने कथाको नियमित दर्शक हु म। दुरदराजका गाउपाखाहरुका कथालाई हामिसम्म ल्याईपुर्याउन आफ्नो ज्यान नै जोखिममा राखेर गरिएका यात्राहरुमा सधै सफलता मिलोस्🙏🙏अहिलेसम्मकै मन छुने कथा बन्यो प्रकाको कथा ।यस कथापछि प्रकासका दिनहरु अवश्य फेरीनेछन्।सहयोगी मनहरुलाई हार्दिक धन्यवाद🙏🙏🙏🙏🙏🙏
Big thanks to herne katha. Hjr lay punna ko kaam garnu vayo. Prakash lai chadai vanda chadai justice dinu hola. Yesto barsa kaam garera bhichara hisab nai xhaina, kasto hola tyo saujhi hru poni ekuta humanity vanne poni xhaina rehxa. Pm kp jhu chadai Hamro Prakash lai future ma kehi dukkha na hos vannera justice ra support garidinu
गाेर्खाकाे दुर्गम गाउँ प्रचण्डकाे निर्वाचन क्षेत्रकाे जस्तो लाग्यो बिगतमा गरिब र दुखिहरुकाे हक हितको लागि गरेको जन युध्द नबिर्सन प्रचण्डलाई दवाव दिनु हाेला भाेजपुरे साथीहरू 🙏🙏
हेर्ने कथामा 'हराएका वर्षहरू' हेरे । मेरा आशुहरुले प्रश्न गरिरहेको थियो । १) हराएको १० वर्षे बालकलाई भेटेका मानिसले प्रहरिमा किन बुझाएनन? २) ३५ वर्ष सम्म घरमा राख्यो, काम लगायो ज्याला किन दिएनन? ३) यदि उसलाई परिवारको एउटा सदस्यको दर्जा दिएको भए विवाह किन गरिदिएनन? ४) अनि परिवार खोज्न जान्छु, भन्दा १० दिनको मात्र समयसीमा किन दिए? ५) ३५ वर्ष पछि आफ्नो परिवारसङ्ग भेटन पाएको काले मोक्तान फेरि त्यही हिमालमा किन फर्के?
Prakash dai ko lagi good news sunera dherai khusi lagyo sakeko le dhan le nasakeko le man vaye pani sahayog garnuhune lai muri muri dhannebad jasle dukhi lai sahayog garxa uslai sadhai khusi milnexa🙏🙏
भ्रष्टाचारी नेता हरु को मन कस्तो छ होला?मा साले नेता हरु।प्रकाश एउटा पात्र मात्रै हुन्।यस्तो प्रकाश हरु लाखौं को संख्या मा छन् होला बाहिर आउन र ल्याउन कस्ले खोजी गर्छर?बिध्या दिदी ले मात्रै सक्ने कुरा रहेन।नमन छ दिदी लाई।
This episodes is one of the heart-wrenching harsh realities of every Nepali youth who have lost and is forced to disappear due to economy hardship. There are thousand of our youth have disappeared, killed and enslaved by the people inside their own nation and outside the country by other people taking the advantage of their innocence, poverty and lack of education. Such youth are held bondage inside the houses of people on the name of food, shelter and work. Many youths like Prakash have been lost in translation in search of sustainable life and in order to fulfill their familie's responsibilities. All these lost youth are by product of our unstable government system and prodigy of corrupted leaders' work of ethic rather than giving the nation and its citizens. There are thousand of Prakash have been lost without seeing their families. There are another thousand of Prakash who never met their families and there are other thousand of Prakash who are still waiting for a long time to meet their families somewhere in the corner on the globe all around the world hoping " One Day I Will Make It Home!".
Herne kathaka sanchalika Bidiya bainilai & sabai gurplai dhanyabad x yo kathale sarai man xuyo ,prakas taman ko pariwar sagai basne batawran milos 😃👍️🙏
प्रकाश जस्तै हजारौं नेपालीहरुको कथा हो यो सत्य हो तर जबसम्म नेता तथा कर्मचारी ईमानदार बन्दैनन र अख्तियार ( सांसद शिशिर खनालले भने जस्तै ) भ्रष्टाचार सेटल गर्ने ठाउँ जबसम्म हुन्छ बन्छ रहन्छ तबसम्म भ्रष्टाचार न्यूनीकरण हुन सक्दैन र जबदेखि कर्मचारी , नेता ईमानदार बन्छ्न हुन्छन् र सहि रुपले ईमानदार भएर जनता र देशको सेवा छिटोछरितो रुपले गर्छन तबदेखि यस्तो अवस्था अन्त हुँदै जानेछ ।
हेर्ने कथा हेर दै जादा मेरि आमा पनि पुर्ब काे खाद रि भन्ने ठाउँ बाट दाङ मा आकाे बरसाै भयाेआमा का आमा बुवा त छैन्न हाेला तर यक जना भाइ हुनु हुन्थाेरे अनि दिदी हरु हुनु हुन्थेरे मेराे आमा आफनाे आफनति सङग येहि पत्र कार मादेम बाट भेट गराउन पये धेरै राम्रे हुने थियाेधन्ने बात दाङ लमहि
Good luck Prakas❤bihe garnu ama baba ra sapariwar sang basnu.❤Rajyale k garxa gardaina but sojha Nepali sab timra pariwar hun ra xaun.❤ Bless u Prakas bhai❤
यो कथा हेर्ने जो कोहि पनि जति कठोर मन हुनेहरुको पनि आँखा नरसाउला भन्न सकिन्न जिवनम यस्ता कठिन दिनहरुको पनि सामना गर्न सक्नु पर्ने बाध्यता आई पर्ने रैछ बिचरा बर्षौ पछि घर त आए तर आमा जिउदो भेट्न सकेनन सारै मन दुखेर आयो😭
म क्यानडामा छु,महिनाको 6 लाख भन्दा बढी नै बचत हुन्छ मैले कमाउने पैसा ! उनलाई म आफ्नो 15 दिनको कमाइ सहयोग गर्न चाहन्छु ! उनलाई सिधा सहयोग गर्ने कुनै माध्यम छ भने जानकारी पाउँ ! 🙏
, wow
Bhagya neupane sita samparka garnu sir
Tato tato Khabar ko Bhagya neupane sita contek garnu hol
@@akashghalan2146भाग्यले तयार गरेको हो र यो भिडीयो ?👺👺👺👺👺👺👺👺😊
Wow
प्रकाश दाइले सुख सहित परिवार सङ्ग बसेको हेर्न चाहान्छु।
प्रधानमन्त्री ज्युको सोचलाई सलाम छ अब प्रकाश तामाङलाई साहुबाट यतिका बर्षको पारिश्रमिक दिलाईदिने कार्य गर्नुपर्छ साथै विद्या चाँपागाईँलाई सरकारले ठूलो पदकले सम्मान गर्नुपर्छ ,यस्तो महान कार्यको लागि हौसला प्रदान गर्नुपर्छ।
Logical
goods
sahrai ramro man vayeko byakti parnu vayexa hajur
vagawanle hajur lai sadhai ashirbaad diun.
पैसा भन्दा पनि..साहुको सम्पतीको छोरा लाई जस्तै अंश दिनु पर्छ ।
Ansha paye pani tyo pahadko tuppaa ma ko gayera bascha baru usko ichya anusar uslai bawastha milaunuprcha
@@Creative_Sachi yes. j jasari hunxa. yo kura sarkar samu pogos ra hami sabai le help garne byabastha milos...
@@Creative_Sachi 1 hour ko video ma kati asu bagyo thaha vayena.. ali kati najik vaye pani sakeko help garne thiye..dherai tadha paryo. k garnu.
Kasto khalko sahu raixa tetro barsa samma pani teti matra
सहि कुरा छोरालाइ जस्तै अश पाउनु पर्छ।
साहुले खाजा खान दिएकाे 5000 हजार पनि आमालाई नै दिएर फर्के बिचरा प्रकाश 😢😢😢
सकारात्मक सन्देश र सहयोगी रुपमा सदैब परिचीत आदरणीय बिध्या चापागाईं म्याम लाई हार्दिक नमन्🙏🙏
हेर्ने कथा पूरा हेरे ,३५ बर्ष बिछोडिएको परिवार सङको मिलन देखेर सारै खुशी लाग्यो ❤
धेरै राम्रो प्रधानमन्त्री ले तुरुन्त न्याय दिलाउन पर्छ प्रकासलाई
lado dilaucha kp chor leh
Vrasta le khana Jane ko xa dina haina, diye pani afno charcha ko lagi tyo pani afno diney haina.
J ni viral vayesi kp oli is there to take credit 😂🤣
हेर्ने कथाको अहिलेसम्मकै बढी मन छोएको भिडियो। साच्चै भावुक बनायो भिडियो हेरेर मन रोयो आसु आयो। आखाबाट धेरै पटक आसु आयो
को को रुनु भयो हाजिर हाउ ❤❤❤❤
हेर्ने कथामा समाबेश सम्पुर्ण भिडियोले मनमा ठुलै डेरा जमाएको छ _✍️
This is one of the most riveting and captivating story ever made by Ms Bidha who looks and sounds genuine in what she does. I have nothing but every support in whatever way possible for her future program.
प्रधानमन्त्रीज्यूको मनमा प्रकाश तामांग प्रति पलाएको भावना र ब्यक्त प्रतिबद्धताको लागि धन्यवाद ।
@@omthapaliya2528 कुर्सी बचाऊने र भोट किन्न को लागि धराप थापेका हुन्, नत्र जुन बेला ती बाबू हराएका थिए तेति बेला किन चासो राखेनन् ? यस्ता बालक कति हराएका छन्, कति मारिएका छन् र कति बाल शोषण मा पिल्सिएका छन्। खोई प्र म भनाऊँदा को नजर कता गयो ?
@@saraswatineupane6209pariwarle nai ujuri garenan hola ani kasari khojxan t ? ahiley jasta media thiyenan tyo bela😢
😢🙏🏻🙏🏻🙏🏻🙏🏻
यस्ता प्रकाश देशमा धेरै छन।काम गरेर खान्छु भन्दाभन्दै पनि देशमा काम छैन ।तेसैले देशमा राेजगार सृजना गर्नु पर्याे ।यकजना लाई सहयोग गरेर मात्र हुदैन पर्धानमन्त्रि ज्यु!!!
लेख्न खोज्दै थेँ। यतै कमेन्ट देखेँ।
दु:ख बाट शु:खको दिन आवस ❤❤❤🙏🙏
Nepali kalpanik film bhanda real n true hernekatha herda real film herda education milxa ❤❤❤❤❤❤dandabinako film real n true film salute hernekathaka teamslai ❤❤❤❤❤godbless❤❤❤❤❤❤❤❤
केपि बोली ले पनि एस्तो कार्यक्रम हेर्दो रैछ र अचम्म लाग्यो
बिध्या चापागाईंले सारै राम्रो काम गर्नु भयो।कोटि कोटि प्रनाम।
बिध्या जि लाई सलाम
जो जस्ले यो कार्य शुरु गर्नु भयो नमन परोपकारी मनलाई
धेरै धेरै धन्यबाद मानिए प्रधानमन्त्रीज्यू लाई।
Ava sukha ka din haru xitaii ayoshh❤❤❤
khusi lagyo 😢🙏🙏🙏
त्यो साहुलाइ पनि पैसा दिनु लाउनु पर्छ र सबै मिलेर सहयोग गरौ 🙏🙏❤️बिद्या चपागाइ दिदी 🙏🙏🙏❤️
मन छाेयाे कथा ले।❤
Great job mam🙏
Good news
हराएका बर्षहरु एक मर्मस्पर्शी मन छोयो । यो गाउँ घरमा हुने सत्य कथा ।
यो video हेरेर म धेरै नै रोएकोछु 😥😥😥😥😥सकेसम्म म पनि सहयोग गर्नेछु
Khushi lageyo 😢🙏🙏
आशु थामिएन यो भिडियोले।😢😢😢😢
Yo.daiko.kathale.moni.roya😢😢😢
यथार्थ मर्म स्पर्सि यो भिडियो ले धेरै को मन मा हल चल ल्याइ दियो । मन देखिनै सलाम छ हेर्ने कथा टिम लाइ । तर अहिले आएर अलि कति नबुझेको कुरा पोहोर घर आएर एक हल गोरु किन्देको भाइ लाइ बिदेश पठाउन ४० हजार सहयोग गरेको बाबा लाइ उपचार गरेको । हरायको प्रकाश भर्खर आफन्ति सङ भेटेको होइन र स्पस्ट यहा निर बुजेन जे भय नि आबो उहाको परिवार मा सङै बसेर दुख सुख गरेको हेर्न पाउ सहयोग म पनि गर्न पाउ ।
हेर्ने कथाको नियमित दर्शक हु म। दुरदराजका गाउपाखाहरुका कथालाई हामिसम्म ल्याईपुर्याउन आफ्नो ज्यान नै जोखिममा राखेर गरिएका यात्राहरुमा सधै सफलता मिलोस्🙏🙏अहिलेसम्मकै मन छुने कथा बन्यो प्रकाको कथा ।यस कथापछि प्रकासका दिनहरु अवश्य फेरीनेछन्।सहयोगी मनहरुलाई हार्दिक धन्यवाद🙏🙏🙏🙏🙏🙏
न्याय पाओस अत्ति नै अन्याय परेको छ
Good job
Really touch my heart 😔.Big Thank you whole entire team of Herne Katha.👏👏
Big thanks to herne katha. Hjr lay punna ko kaam garnu vayo. Prakash lai chadai vanda chadai justice dinu hola. Yesto barsa kaam garera bhichara hisab nai xhaina, kasto hola tyo saujhi hru poni ekuta humanity vanne poni xhaina rehxa. Pm kp jhu chadai Hamro Prakash lai future ma kehi dukkha na hos vannera justice ra support garidinu
परिस्रमिक मिल्नु पर्छ।।सबैले सक्दो सहयोग गर्नु पर्छ
Ma dherai roya yo video ma
गाेर्खाकाे दुर्गम गाउँ प्रचण्डकाे निर्वाचन क्षेत्रकाे जस्तो लाग्यो बिगतमा गरिब र दुखिहरुकाे हक हितको लागि गरेको जन युध्द नबिर्सन प्रचण्डलाई दवाव दिनु हाेला भाेजपुरे साथीहरू 🙏🙏
पारिश्रमिक दिनु पर्छ !
हेर्ने कथा नियमितरूपमा हेर्छु मनै रुवाउने कथा हेरियो मनि सकेके सहयोग गर्नेछु
Herna kthaa le akdam ramro gaerako xa sabvandha paila Bidhda gu maa naman ani sampurna tim lai badahai xa man xoyo
Herne katha teamlai dhanyabad...
हेर्ने कथामा 'हराएका वर्षहरू' हेरे । मेरा आशुहरुले प्रश्न गरिरहेको थियो ।
१) हराएको १० वर्षे बालकलाई भेटेका मानिसले प्रहरिमा किन बुझाएनन?
२) ३५ वर्ष सम्म घरमा राख्यो, काम लगायो ज्याला किन दिएनन?
३) यदि उसलाई परिवारको एउटा सदस्यको दर्जा दिएको भए विवाह किन गरिदिएनन?
४) अनि परिवार खोज्न जान्छु, भन्दा १० दिनको मात्र समयसीमा किन दिए?
५) ३५ वर्ष पछि आफ्नो परिवारसङ्ग भेटन पाएको काले मोक्तान फेरि त्यही हिमालमा किन फर्के?
प्रकास , हेर्ने कथा हेरेर मन रोयो आखा रसायो
❤❤❤
Yo vdo le dherai rueayo😢😢😢😢tyo dai aba Ghar mai basnu parx family sangai
हेर्ने कथा टिमलाई धन्याबाद
दिदी हजुरलाई धेरै भन्द धेरै धन्बाद
धेरै मन छाेयाे यो कथाले
उनलाई आफ्नो घर परिवारमा बसेर गरी खाने वातावरण मिलाइदिनुपर्छ ।
Prakash dai ko lagi good news sunera dherai khusi lagyo sakeko le dhan le nasakeko le man vaye pani sahayog garnuhune lai muri muri dhannebad jasle dukhi lai sahayog garxa uslai sadhai khusi milnexa🙏🙏
अले सम्म को मन छुनि र मन रुनि प्रकाश दाइको जिन्दगी ले रुवायो😭😭
Good job herne katha
Keep it up really appreciated what you did.
सबै ले अझै हेरेर करोड कल्बमा पुर्याउनु पर्छ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Dherai khusi lago
sarai dhukha layo yo video herer😢😢😢😢
Yo video herera ma dherai royeko xu😢😢😢😢😢😢
उत्कृष्ट भिडियो ❤❤❤
सबै मिलेर न्याय दिनुपर्यो है😢😢 प्रकाशलाई
sarai ramro abhiyan,bishesh tw Herne kathako Bidhya jko teamlai dhanyabad😊
good job bani
प्रकाश् लाई सबैले सहयोग गराै
Great work ❤❤❤
Herne khata m sabai episodes haru herchu yo episode herer dherai roye.
काले भाइलाई त साहुले पेन्सन नै दिनु पर्ने रहेछ ।।
Wold tem lay dary suvakamana x❤❤
Salut xa dd
सरकारबाट हेर्ने कथाका सम्पुर्ण टिमलाई सम्मान हुनै पर्छ।
भ्रष्टाचारी नेता हरु को मन कस्तो छ होला?मा साले नेता हरु।प्रकाश एउटा पात्र मात्रै हुन्।यस्तो प्रकाश हरु लाखौं को संख्या मा छन् होला बाहिर आउन र ल्याउन कस्ले खोजी गर्छर?बिध्या दिदी ले मात्रै सक्ने कुरा रहेन।नमन छ दिदी लाई।
This episodes is one of the heart-wrenching harsh realities of every Nepali youth who have lost and is forced to disappear due to economy hardship. There are thousand of our youth have disappeared, killed and enslaved by the people inside their own nation and outside the country by other people taking the advantage of their innocence, poverty and lack of education. Such youth are held bondage inside the houses of people on the name of food, shelter and work. Many youths like Prakash have been lost in translation in search of sustainable life and in order to fulfill their familie's responsibilities. All these lost youth are by product of our unstable government system and prodigy of corrupted leaders' work of ethic rather than giving the nation and its citizens. There are thousand of Prakash have been lost without seeing their families. There are another thousand of Prakash who never met their families and there are other thousand of Prakash who are still waiting for a long time to meet their families somewhere in the corner on the globe all around the world hoping " One Day I Will Make It Home!".
परिवार भन्दा ठुलो खुशी केही छैन ..!
अब प्रधानमन्त्रीले सरा यस्ता मान्छे लाई खोजी खोजी सयोग समाधान गर्नु पर्ने हो
Dherai ramro❣️❣️❣️❣️
Nagarita banaidinu paryo
Dukha bata sukhako aanuvuti salut xa bidhya chapagaye juli
हेर्ने कथा त भर्खरै सार्वजनिक भयको छ कसरी दसै मनाय बुज्न सकियन नि
त्यही त समाचार नी के के आउँछ
पारिश्रमिक दिलाइदिनु पर्छ ।p m ज्यु ।
❣️❣️❣️
एकदम खुसी लाग्यो केपी शर्मा ओली बा अब चै साँचो प्रदान मन्त्रीको रुपमा देख्न पाइन्छ की आस गरौं हराएको वर्ष कथा यथार्त छ ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🙏
😢😢😢😢❤❤❤
Herne kathaka sanchalika Bidiya bainilai & sabai gurplai dhanyabad x yo kathale sarai man xuyo ,prakas taman ko pariwar sagai basne batawran milos 😃👍️🙏
प्रकाश जस्तै हजारौं नेपालीहरुको कथा हो यो सत्य हो तर जबसम्म नेता तथा कर्मचारी ईमानदार बन्दैनन र अख्तियार ( सांसद शिशिर खनालले भने जस्तै ) भ्रष्टाचार सेटल गर्ने ठाउँ जबसम्म हुन्छ बन्छ रहन्छ तबसम्म भ्रष्टाचार न्यूनीकरण हुन सक्दैन र जबदेखि कर्मचारी , नेता ईमानदार बन्छ्न हुन्छन् र सहि रुपले ईमानदार भएर जनता र देशको सेवा छिटोछरितो रुपले गर्छन तबदेखि यस्तो अवस्था अन्त हुँदै जानेछ ।
बिचरा साहु सङ्ग नि छैन होला यत्रो बर्ष बस्न दिनु भयो बरु हामी सबै मिलेर एक एक हजार सहयोग गरौ उहाको लागि एउटा घर बन्न पुगोस 🙏🙏
Right 🎉🎉🎉🎉🎉
Nisabda xu kunai sabda xaina thank you Herne katha teem lai🙏🥹 wahalai mero tarfa Bata 1035,Rupaiya hai
हेर्ने कथा र कले मोक्तान हरएका बर्षहरु पर्यावाची हुने भयो।
Good
हेर्ने कथा हेर दै जादा मेरि आमा पनि पुर्ब काे खाद रि भन्ने ठाउँ बाट दाङ मा आकाे बरसाै भयाेआमा का आमा बुवा त छैन्न हाेला तर यक जना भाइ हुनु हुन्थाेरे अनि दिदी हरु हुनु हुन्थेरे मेराे आमा आफनाे आफनति सङग येहि पत्र कार मादेम बाट भेट गराउन पये धेरै राम्रे हुने थियाेधन्ने बात दाङ लमहि
Sachi ho kati byla ahsu khasyo thanai vhyna 😢😢😢 dhyrai man xoyo😢
रोकियनन आँसु का बाँद हरु😢😢😢
प्रकाश तामाङ को नाम मा यति मार्मिक कथा फिल्म बन्छ कि वस्ताबिक काथ लाई फिल्म द्वारा कथा सहित प्रकाश लाई सहयोग गरिदिनु होला 🙏🙏🙏🙏🙏❤️😥😥😥😥
🙏💐👌👍️😭😭
best of luck parkash❤❤❤❤
Good luck Prakas❤bihe garnu ama baba ra sapariwar sang basnu.❤Rajyale k garxa gardaina but sojha Nepali sab timra pariwar hun ra xaun.❤ Bless u Prakas bhai❤
यो कथा हेर्ने जो कोहि पनि जति कठोर मन हुनेहरुको पनि आँखा नरसाउला भन्न सकिन्न जिवनम यस्ता कठिन दिनहरुको पनि सामना गर्न सक्नु पर्ने बाध्यता आई पर्ने रैछ बिचरा बर्षौ पछि घर त आए तर आमा जिउदो भेट्न सकेनन सारै मन दुखेर आयो😭
कारबाहि हुनु परछ साहु लाइ
त्यो sahule uhako jiban Kati aandhakar banai deko 😢😢😢 ah vagwana 😢😢 aba din dai Ko ramro hos.
Next episode