५० हजार ॠणको लागी छोरी नै 'बन्धक' ? एउटा नमिठो घटना | यो हो देशको यथार्थ | के गाँजा खुल्ला हुदैछ ?

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 261
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Комментарии • 1,2 тыс.

  • @Mohangurung-fs1dc
    @Mohangurung-fs1dc 6 месяцев назад +353

    हामी बिदेश साउदी कतार दुबाई मलेसिया कुबेत आदि बाट अपिल सरको गण्डकी छ्ड्के हेर्ने जति यता हजिर हुनु है ❤

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 6 месяцев назад +3

      कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।

    • @kaveernepal3709
      @kaveernepal3709 6 месяцев назад +4

      @@John_Abdul_Shivaम तपाईंको cmnt प्रती 200% सहमत छु !! मैले पनि कार्यक्रम सदैव हेर्ने गर्छु !! प्रायः जसोको cmnt कार्यक्रम सान्दर्भिक नभई प्रसंसाद्मक बढी देख्छु !! सबैलाई मुख छोडेर गाली गर्न मन लाग्छ फेरि यो गलत हो सम्झन्छु अनि चुप बस्छु !! मेरो मनको कुरा गरेकोमा हृदय देखि धन्यवाद !!
      सबैलाई एक reply जाओस् !!

    • @milan0250
      @milan0250 6 месяцев назад +3

      🙋🙋🙋🙋🙋🙋🙋

    • @kalpanaadhikari902
      @kalpanaadhikari902 6 месяцев назад +3

      Mh Saudi bata😢

    • @roshanpoudel-xv1ho
      @roshanpoudel-xv1ho 6 месяцев назад +2

      Qatar bat

  • @devakik.c4971
    @devakik.c4971 6 месяцев назад +4

    Respect for apil tripartite sir ❤❤❤❤

  • @motischool
    @motischool 6 месяцев назад

    स्यालुट छ 🌷🌹🍇🌺🌻🌼⚘🙏👏👏👏👏 अपिल त्रिपाठी ज्यूलाई 🙏

  • @GyanendraShahi111
    @GyanendraShahi111 6 месяцев назад +322

    भ्रष्टाचारी हरुको सेखी झार्ने नेपालको एकमात्र जिउँदो पत्रकार अपील त्रिपाठी ,सलाम छ हजुरलाई🙏🇳🇵🇳🇵

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 6 месяцев назад +2

      कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।

    • @rumbababu8629
      @rumbababu8629 6 месяцев назад +3

      जहाँ पनि एउटै comment सामन्तीबादीको झोले

    • @kalibahadur
      @kalibahadur 6 месяцев назад

      ​@@rumbababu8629samanti vaneko k ho sir ji

    • @Prem_kaidi
      @Prem_kaidi 6 месяцев назад +2

      ठीक भन्नुभयो माननीय ज्यू🙏🎉🎉🎉

    • @HimaliEagle
      @HimaliEagle 6 месяцев назад

      Muji khate samantiko dalaal😂

  • @shantikokhojima6040
    @shantikokhojima6040 6 месяцев назад +113

    नाम => अपिल त्रिपाठी 🙋
    काम => सत्य देखाउने ✌️
    स्थान => सबैको दिल मा ❤
    धर्म => इमानदार पत्रकारिता 😊🙏

    • @KaranBatha
      @KaranBatha 6 месяцев назад +2

      Love❤

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 6 месяцев назад

      कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।

    • @anamthapa3659
      @anamthapa3659 6 месяцев назад +1

      Hjr ko sms nadekhe smma citta nai bujdena moh jha gya ni hjr ko cmt dekhekai hunxu

    • @SanjaySanjay-vj6ie
      @SanjaySanjay-vj6ie 5 месяцев назад +1

      Hjr nameste Dharai paxi vate

  • @gobindabishwakarma8532
    @gobindabishwakarma8532 6 месяцев назад +10

    साउदी बाट अपील सर को कार्यक्रम गण्डगी छड्के मैले जस्तै नियमित हेर्ने जति यता हाजिर गरुम त

  • @govindadevkota9752
    @govindadevkota9752 6 месяцев назад +264

    अपिल त्रिपाठी का समर्थकहरु यता हाजिर हौं 🙏🙏🙏

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 6 месяцев назад +1

      Ma ni ho uhako fyan

    • @Keshab7196M
      @Keshab7196M 6 месяцев назад +1

      🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 6 месяцев назад +1

      कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।

    • @milan0250
      @milan0250 6 месяцев назад +1

      🙋🙋🙋🙋🙋🙋🙋🙋

    • @Keshab7196M
      @Keshab7196M 6 месяцев назад +2

      @@John_Abdul_Shiva अब्दुल चुरेटा लाई के भयो अस्ब्द लेख्छस तेरो आमा ले नोरन मा घिउ चटाईन कि क्या हो

  • @ujwalshrestha9648
    @ujwalshrestha9648 6 месяцев назад +13

    भगवान् खोज्न कतै जानु पर्दैन अपिल त्रिपाठि हुन्❤️❤️

  • @RameshPun-mi4ox
    @RameshPun-mi4ox 6 месяцев назад +131

    याे बच्चालाई बन्धक बनाउनेलाई सिधै फाँसी दिनुपर्छ ।जस्ले जे गरे पनि बच्चाकाे के दाेष।जय अपिल सर

    • @183Astropankaj
      @183Astropankaj 6 месяцев назад +10

      पैसा नतिर्ने बाउलाइ फाँसी किन नदिने ? त्यो पैसा दिने वालाको स्थानमा रहेर हेर।

    • @रमेशखड्का-सि9ल
      @रमेशखड्का-सि9ल 6 месяцев назад +12

      एक पक्ष न्याय हैन बच्चालाई पक्डिएर बन्दक बनाएकाे हैन बाउले लगेर छाेडेकाे हाे,साउले त पालेकाे पनि छ।डन्डी त बाउ हुनु पर्छ ।

    • @183Astropankaj
      @183Astropankaj 6 месяцев назад

      @@रमेशखड्का-सि9ल त्यहि त अपहरण गरेको होईन त पैसा दिय फिर्ता दिन्छु भनेकै छ।पैसा निकाल्ने मात्रै 1 विकल्प यहि देख्यो

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 6 месяцев назад +1

      Yes...

    • @StrangER_111RR
      @StrangER_111RR 6 месяцев назад +9

      @@183Astropankajdimag navako muji paisa nadida ma bachha lai rakhna milxa mg dimag navako muji

  • @fghshnasfhSjkzfkjsfjgauvaihY
    @fghshnasfhSjkzfkjsfjgauvaihY 6 месяцев назад

    योकोहोबाउलेखाकोरिनलेगरदाबच्चाधरौाटिराखनेरन्डिकोछोरालाइकारबाइहुनुपर्योकस्तोखालकोमान्छेहोकेत्योराणिकोछोरामारेपनिहुन्छपैसातिरमन्छेराख्नमिल्छकाकोरैछहोत्योमान्छेतेलाइमभयतमारिदिनथेराणिकोछोरालाइमार्नेहो

  • @madangrgn9747
    @madangrgn9747 6 месяцев назад +3

    गाजा लिगल हुदा धेरै कुरामा फाइदा हुन्छ् जस्तो लाग्छ मलाइ पनि । गाजा सेवन मात्र हैन यो बाट कपडा झोला बनाउदा महङ्गो दाममा बिक्छ एकदम दरो राम्रो हुन्छ । अहिले इलिगल हुदा कति तस्करी भैराको छ लिगल हुदा tax पनि उठ्छ ।। कानुन बनाएर लिगल बनाउदा नोक्सान हुन्छ जस्तो चाहिँ लाग्दैन मलाइ 👏

  • @user-J.k.
    @user-J.k. 6 месяцев назад +1

    बच्चा बन्धक बनाउदा त्यो बच्चा को मनसिक मा कस्तो असार पर्ला। अदि बच्चा बन्दक बनाउनु अपहरण गरे सरह मुद्दा लाग्न सक्छ। र अर्को कुरा यो गाजा को बकवास कुरा अर्को इपिसोट मा नल्याउनु होला। कानुन ले बन्देज गरेको चिज गर्न पाइदैन मिल्दैन।

  • @rajupariyar7177
    @rajupariyar7177 6 месяцев назад +43

    अपिल त्रिपाठी जस्तो पत्रकार सायद नेपाल मा छैन होला good job sir

    • @Boharaoffical2
      @Boharaoffical2 6 месяцев назад

      अनि अपिल सर कताको हुन त नेपालको नभएर

  • @PrakashprahDumi
    @PrakashprahDumi 6 месяцев назад +8

    हे भगवान आजको युममा यस्तो दमन !
    ऋण छ अनि पैसा छ भन्दैमा आफ्नो मर्यादा भुल्नु त भएन नि !

  • @GAMINGYTNPL
    @GAMINGYTNPL 6 месяцев назад +13

    अपिल त्रिपाठी जिन्दावाद 🙏🙏🙏 ।।

  • @shristithapa3547
    @shristithapa3547 6 месяцев назад +1

    अबआउने दिनमा गाजा खाएर बेचेर हाम्रो देश नेपाल समृद्ध र विकसित हुने भयो 😆😆😆र कसैलाई पनि बिदेशीनु नपर्ने भयो । नेपाल देश बिलिन हुनलाई धेरै टाइम लाग्दैन । हो अपिल सर

    • @Rhigendragiri
      @Rhigendragiri 6 месяцев назад

      गाँजाले नेपाल बिलीन कसरी हुन्छ

  • @sitag.c.4940
    @sitag.c.4940 6 месяцев назад +9

    अब प्रत्येक प्रदेशमा अपिल जि जस्तो निडर पत्रकार चाहियो❤❤❤सलाम छ हजुरलाई

  • @rupchhetri3885
    @rupchhetri3885 6 месяцев назад +2

    मैले गाँजा,भाङ,धतुरो,सुर्ती ,पान र जाड रक्सि पिय पदार्थ खादिन तर गाँजा नेपालमा बैधानिक गर्नु पर्छ।

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 6 месяцев назад +59

    जय मुस्ताङ मुक्तिनाथ भगवान ले सबैको रक्षा गरुण यो कमेन्त पध्नेलाई

  • @keshavthapa1448
    @keshavthapa1448 6 месяцев назад +1

    पहिला फोन मा त बाघ ले जस्तो दादागिरी देखाउदै थियो अपिल सर गको त एकैपटक भिजेको मुसा बन्यो त साला चोर यस्ले नाटक गरिराछ यस्लाई सजाय दिनु पर्छ !

  • @tandonkazi827
    @tandonkazi827 6 месяцев назад +96

    अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता नेपालको सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता हाजिर गरम 🙏🙏🙏

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 6 месяцев назад

      कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।

    • @rabinchhetri9283
      @rabinchhetri9283 6 месяцев назад

      ​@@John_Abdul_Shivapagal hos ki k ho

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 6 месяцев назад

      कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।@@rabinchhetri9283

  • @rabighimire2955
    @rabighimire2955 6 месяцев назад +3

    गाजा लिगल हुन जरूरि लाग्छ ।किनकि नेपाल र नेपालिकाे अाम्दानिकाे स्राेत पनि हाेनि ।

  • @girirajpunmagar2465
    @girirajpunmagar2465 6 месяцев назад +11

    हाम्रो पत्रकार राम्रो पत्रकार अपिल सर।।🇳🇵🙏🙏

  • @Pardesikanxama12
    @Pardesikanxama12 6 месяцев назад +2

    Yo kun mug khate ho aruko bacha rakhanu madarchot

  • @magarpun8919
    @magarpun8919 6 месяцев назад +26

    यस्ता मानबहिन दुस्टहरुलाई गाेलि हान्नुप्रछ आमाबाउले खायकाे रिनकाेकारन बालखलाई बन्दक यस्ताे अप्प्रादिहरुत ईन्डियामाप छन यस्ताे ईन्डियामा भयकाे गटनाप देखेकाेथेँ 😭😭💔💔हाम्राेदेसमा यस्ताे हाेलाभनेर साेचेकै थेन यस्ताे नसाेचेकाे देख्दा या सुन्दा सारै मन दुख्याे धन्न्याँबाद छ अपिलसर अनि गन्डकि छट्केका सबै टिम्लाई

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 6 месяцев назад +5

    कानुनी मामीलामा यो त फिरौती मागे जस्तो भयो नि हौ , पत्रकार अपिल त्रिपाठी जस्तै कडा खाले पत्रकार 77 जिल्लामा च्याउ उम्रे झैं गरेर निस्कनु पर्यो , अरु जिल्लामा झन बिथिती भको देखिन्छ , सलाम अपिल सर ❤️🙏

  • @prahaladthapa7961
    @prahaladthapa7961 6 месяцев назад +46

    साह्रै राम्रो कार्यक्रम छ । सबैले यस कार्यक्रमको सम्मान गरौ अपील भाईलाई ।

  • @sagarshakya9639
    @sagarshakya9639 6 месяцев назад +59

    यो मान्छे र श्रीमान दुई जनालाई कारवाई गर्नु पर्छ।

    • @Rknepal_vlogs
      @Rknepal_vlogs 6 месяцев назад

      तपाईंको बुझाइमा करवाही किन गर्न परयो लाग्यो?
      तपाईं शुद्द ब्राहम्चारी हुनु भए पनि कम्तीमा औसधि सेवन गर्दा अल्कोहल प्रयोग भएको कुरा नभुल्नुहोला बाकी तपाईंको बुझाइ सुनौँ

    • @ddxettri7430
      @ddxettri7430 3 дня назад

      100%% सहि

  • @Pardeshi727
    @Pardeshi727 6 месяцев назад +7

    real hiro ho apil salute apil sir देशको लागि अति आबस्यक्ता छ

  • @ramchandrabohara-yv9ii
    @ramchandrabohara-yv9ii 6 месяцев назад +1

    याे अबाेध बालक लाई यस्तो बन्धक गरेर राख्ने लाई फाँसप नै दिनु पर्छ 😡😡

  • @nawarajhayu5727
    @nawarajhayu5727 6 месяцев назад +33

    ममि र छाेरी काे मिलन देख्दा
    हृदय नै घात भयाे !
    😭😭😭😭😭

    • @dewangurung3311
      @dewangurung3311 6 месяцев назад

      हृदयघात भएपछी त माथी पुगिन्न र ?🤔🤭🤗

    • @nawarajhayu5727
      @nawarajhayu5727 6 месяцев назад

      झन्डै पुगिन रत
      भनेको त
      घात भयो / भनेर

    • @parbatiBk-dc1lc
      @parbatiBk-dc1lc 6 месяцев назад

      याे मान्छे लाई जेल हाल्नु पर्छ

  • @miragurung2828
    @miragurung2828 6 месяцев назад +9

    अपिल त्रिपाटि सरको माहान काम अनि हिम्मतलाई सलाम छ

  • @urmilakc1728
    @urmilakc1728 6 месяцев назад

    गाजाले इजत लजटछ जबगाजा खाएपछिलठेरगनेँकाकतैनगैनहुनेठाउमा जाननसकनेपनिहुन छ

  • @babinrai3541
    @babinrai3541 6 месяцев назад +10

    Salute to you Sir Apil Tripati( Real God), Nepal needs more Heroes like you🫡🫡🫡👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵👍

  • @lekhaacharya7618
    @lekhaacharya7618 6 месяцев назад +1

    गाजा नसा खानु बैध हुनु हदैन

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 6 месяцев назад +46

    नेपाल् को एक मात्रै सच्चा निडर पत्रकार अपिल सर लाई नमन गर्दछु हजुर जस्तो मान्छे पर्तेक पर्देस मा हुनि हो भने देश मा भस्टचार चोरी डकैती हुन पाउथिन होला

  • @PrashantGahatraj-g1m
    @PrashantGahatraj-g1m 5 месяцев назад

    गाँजाको विषयमा हजुरहरु
    असमत... लाइक 👈
    सहमत...... कमेन्ट 👇

  • @shusil7650
    @shusil7650 6 месяцев назад +26

    रुकुम रोल्पा का मान्छे कस्ता हुन्छ भन्छ यर यक जानाले काम बिगारे भन्दै मा सबै रुक्मेली रोल्पाली लाइ धोस दिन्छ यर आफै गल्ति गर्दै ठूलो कुरा गर्छ यस्लाइ हदै सम्मको कर्बाइ होस जय अपिल सर

    • @lilarambk3315
      @lilarambk3315 6 месяцев назад

      रोल्पा रुकुम लाई दोस दिनु भन्दा पहिला तेयो पागल ले आफू कस्तो छु कुन ब्याबार गरिराको छु भन्नी सोच्नु पर्नी हो अप्राधिले

  • @bikramkunwar9988
    @bikramkunwar9988 6 месяцев назад +2

    गाजा लाई पर्यपात कानुनी आधर र पुर्बधार को बलियो निक्त्योल्ता कायम गरि बैधानिक बननुनु आजको आव्स्क्यता हो अनेथा देश म कुनै पनि चलयमन छेत्र नहुने हो भने युवा खोज्न तथा भेत्न पक्कै गरो बन्ने बाला छ

  • @Mrsgrg20519
    @Mrsgrg20519 6 месяцев назад +9

    अपिल सर को जय जय होस्

  • @Mayayt123
    @Mayayt123 6 месяцев назад

    थाइल्यान्ड मा फरिनरलाई मात्र allowed x त्यहाँ को लाई allowed छैन🎉🎉

  • @santoshnepa-p3i
    @santoshnepa-p3i 6 месяцев назад +28

    पोखराको दुई जना मलाइ मन पर्ने पत्रकारहरु
    1. फेवा टेलिभिजन को हेमराज अधिकारी
    2. पब्लिक टेलिभिजनको अपिल त्रिपाठी

    • @santoshnepa-p3i
      @santoshnepa-p3i 6 месяцев назад

      ....

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 6 месяцев назад +1

      कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।

    • @Pip.scalper
      @Pip.scalper 6 месяцев назад

      @@John_Abdul_Shiva😂😂😂

    • @cooldudetube3627
      @cooldudetube3627 6 месяцев назад +1

      Hemraj kaam chaina

    • @sharmabrother6403
      @sharmabrother6403 6 месяцев назад +1

      अपिल सर संग हेमराज जि को तुलना गर्न अलि सान्दर्भिक नहोला अपिल सर धेरै अगाडि पुगिसक्नुभाको पत्रकार हो

  • @ainbahadur2293
    @ainbahadur2293 3 месяца назад +1

    ठाेक।भाइ ठाेक

  • @dewangurung3311
    @dewangurung3311 6 месяцев назад +3

    मेरो जिवनमा अत्ति मनपर्ने मान्छेहरु मध्य एक अपिल सर पनि हुनुहुन्छ ❤ यहाँलाई दिर्घायु तथा सफलताको शुभकामना !

  • @ddxettri7430
    @ddxettri7430 3 дня назад

    यस्ता मुजिहरुको face देखाउनु पर्ने

  • @KushalPun-pg9br
    @KushalPun-pg9br 6 месяцев назад +18

    अपिल सर को कुरा मिलेन अपराधी बच्चा को बाबा र त्यो बन्दक गराउने मान्छे अपराधी हो यो बन्दक गराउने डाका लाई जेल हाल्नु पर्ने हो यो अपहरण मुद्दा हाल्नु पर्छ

    • @AnilKunwar-e1g
      @AnilKunwar-e1g 6 месяцев назад

      Vai timi Apil sir vanda maathy pugna nakhoja. Kasari vaneu ki apil sir ko kura milena vanera? Timro ghama vayeko budabudiko jhagada ho ra? Ki timile pani bachcha bechxau bandakima???

  • @salimamiya1829
    @salimamiya1829 6 месяцев назад

    Bacha. Choreko. Bacha. Paranoid. Garekoma. Parharile. Yo. Manxelai. Xityo. Vanda. Xityo. Muda. Chalaeyosss

  • @kamalacharya7321
    @kamalacharya7321 6 месяцев назад +13

    ✌️✌️✌️✌️ अपिल जी को यस कार्यक्रम Salute छ !❤

  • @aryanrai-z5q
    @aryanrai-z5q 6 месяцев назад

    यो दमाईलाई रुकुम रोल्पा जहाँ भेटिन्छ तेहि घाँटी रेटिदेउ बदनाम गर्यो खातेले

  • @gunjangunjan7676
    @gunjangunjan7676 6 месяцев назад +15

    गिरि जि ले गाजाको बारेमा बोलेको कुरा सान्दर्भिक र अवस्यक हो भन्ने लाग्यो । अर्को कुरा अपिलजी ले "टाउके र उनिहरुका रखेल ब्यपारी ले नै हो एदि बैध भो भने गाजाको फाईदा लिने ,सामान्य किसान त अझै पीडित हुन्छन् " भन्ने कुरा सहि देखियो। गिरि जि को कुरालाई अरु ब्याख्या गर्दै के भन्न मन लाग्यो र त्यो बास्तबमा सानाकिसान वा भनौ आर्थिक रुपले उठ्न नसकेको बर्गले फाईदा लिन सक्छ भने " केन्द्र सरकार बाट भन्दापनी स्थानिय सरकार (नगर ,वार्ड ) लाई नै बढी जिम्मेवारी दिदै वार्डको बासिन्दा तेस्मा पनि कृषिमा आधारित भै जिबिको उपार्जन गरेको किसानलाई नै दिने कार्यबिधी बनायो र स्थानीय सरकार पनि केही प्रतिशात लगानी मा सहभागी भो भने कुनै पनि टाउकेको केही लाग्दैन। कसरी नियमन गर्ने र स्वथ उत्पादन गर्ने भन्ने कुराको प्रष्ट जनताकेन्द्रीत सोच हुने हो भने समस्या छैन। उत्पादन भयको गाजा लाई स्थानीय सरकारले नै जिम्मा लियर किसानलाई उचित मूल्य दिने हो भने देशले निम्न बर्गलाई आर्थिक रुपमा सम्पन्न बन्न धेरै समय लगाउदैन। भने देशका धेरै जमिन जो बाजो छन उर्भर हुने ,रोजगार बड्ने,गाउँ गाउँ मा मानिसको चाप हुने गाई भैंसी भेडा लोकल हास कुखुरा लगायत को व्यापक पुर्ती हुने । सहरको भिड र त्यो भिडले भयको नागरिकको स्वास्थको क्षती ,मानसिक क्षती अनि अन्य क्षति कम हुने थियो। सम्मप्न नेपाली सुखी नेपाली हुने थिय। गाजा हुने ठाउका किसान गाजा लगाउथे,चिराउतो हुने ले चिराइतो,पाचं औले हुने ले पाचं औले,सतुवा हुनेले सतुवा, लगयत हजारौ औषधि जन्य उत्पादन र कृषी अनि फलफुल उत्पादन मा व्यापक बृदी हुने थियो ।

  • @bishanbbc6500
    @bishanbbc6500 6 месяцев назад

    बच्चालाई यसरी बन्धक बनाउदा पनि पुलिस हेरेको हेरै हो त नेपाल पुलिस , ?????

  • @ramilagiri9574
    @ramilagiri9574 6 месяцев назад +2

    हे भगवान सानी बच्चा आमालाइ देखेर हुत्तेर गाको आँसु नै आयो 😢😭 एक बर्ष सम्म कसरी बिताइन नानिले आमा बिनाको जिन्दगी 😢😢कति याद आयो होला 😭 म त मेरो छोरालाइ १ घन्टा पनि छोड्न सक्दिन 😢😢😭😭

  • @ajaymuktan162
    @ajaymuktan162 6 месяцев назад +1

    Muji Patrukar. 12 Bhai Muji. Murra Muji🐃🐃

  • @furbasherpa3773
    @furbasherpa3773 6 месяцев назад +4

    यो नाबालक बच्चाको के दोष सिदै फासी दिए हुन्छ

  • @shib0511
    @shib0511 4 месяца назад

    ऋगेन्द्र सर सङ फेसबुकमा जोडिन पाउँदा खुशी लाग्छ।

  • @Devendrapariyar1602
    @Devendrapariyar1602 6 месяцев назад +6

    सलुट छ अपील सरलाई 🎉🎉🎉🎉🎉

  • @HolenRai-vq1ey
    @HolenRai-vq1ey 6 месяцев назад

    बाघ जस्तो अपिल भिजेको स्याल जस्तो बोलेको पटक्कै सुहाएन सवाल अबोध बच्चा

  • @Rasaili540
    @Rasaili540 6 месяцев назад +7

    Apil sir he is the best role model of society ❤❤keep up the good work

  • @samajsubedi6874
    @samajsubedi6874 6 месяцев назад

    गाजाका अभियान्त को अध्यन अझै पुगेन,गाजाको चट्नी अचार,कपडाको बारेमा खै बोलेको

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 6 месяцев назад +4

    यस्तो छ देशको चित्र ?जता हेर्यो उतै दुख लाग्दो छ । न देशले जनताको नेतृत्व गर्न सक्ने असल नेतृत्व पायो न यस्ता घटना कमि हुँदै गए देश ले पायो त यी यस्तै निडर, असल र सहासी पत्रकार पायो त्यो पनि निश्चितै मात्र जस्मा अपिल त्रिपाठी नाम पनि छुटाउनै नहुने नाम हो ।यो मेरो नितान्त ब्याक्तिगत मुल्यांकन हो ❤❤❤❤

  • @rajendradeshemaru3360
    @rajendradeshemaru3360 6 месяцев назад

    बच्चालाई अपहरण काण्डमा बाबू।र पैसा दिनेलाई कानुनी दायरामा ल्याउनु पर्छ।

  • @bishnuthapa1940
    @bishnuthapa1940 6 месяцев назад +5

    हाम्रो पोखराको सान अपिल जि लाई नमन ❤

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 6 месяцев назад

    मानवता नभएकाे दुष्ट हरामीलाई जेल काेचियाेस्

  • @nareshbalayar2938
    @nareshbalayar2938 6 месяцев назад +30

    कठै मेराे देशकाे शासन ६/७ बर्षकि नाबालक काे के दाेश । कडा भन्दा कडा कारबाही हाेस ।

  • @khomurasaili
    @khomurasaili 6 месяцев назад

    यो बच्चा क्रिमिनल लाई यतिकै छोड्नु हुँदैन। एउटा यस्तो अबोध बालिका लाई बन्दक बनाएर पैसा असुल गर्ने यो हरामि लाई जूता ले ठोक्नु पर्ने हो।

  • @GopalGhising-h5w
    @GopalGhising-h5w 6 месяцев назад +16

    अपिल भाई मुरि मुरि सलाम छ ,जय होस ।

  • @ShivaMagar235
    @ShivaMagar235 6 месяцев назад

    साला खाते ५० हजारको लोभमा निर्दोष बच्चालाई बन्दकी राख्छ्स् हेर्दै कलौटेको अनुहार परेको छ साका सन्तान पनि एउटै परेछ👊

  • @Gopalgiri-j1c
    @Gopalgiri-j1c 6 месяцев назад +12

    घटनाहरु सुन्दा पनि डर लाग्ने।कस्तो स्वभावका मान्छेहरु भेटिन्छन है दुनियाँमा ।

  • @LG.OFFICIAL948
    @LG.OFFICIAL948 6 месяцев назад

    अज्ञानताको हावा गफ हान्ने यो बकम्फुसे लाई फासी दिउन हौं पहिला निकै भद्र भलाद्मी झै गफ हान्दो रैछ फटाहा ।

  • @sudiptmg3335
    @sudiptmg3335 6 месяцев назад +5

    Apil sir ko patrakarita ko prasamsa jati gare pani pugdaina salam xa apil sir

  • @sunildangi5325
    @sunildangi5325 6 месяцев назад

    ❤❤❤mमादरचोट रुकुम रोल्पा को सोझो माँछे लाई थग्ने यसलाई भेटन परेयो अपील सर

  • @karkidai1m369
    @karkidai1m369 6 месяцев назад +4

    Great job Team gandagi chadke🤟🤟🙏🙏

  • @JayBahadurMagar-c5l
    @JayBahadurMagar-c5l 4 месяца назад +1

    Rukm ra rolpa ko manxey laaii ramro sainga chinn xu pohh va nxa tw fattaa lea

  • @pusparanabhat4990
    @pusparanabhat4990 6 месяцев назад +3

    tq apil bhai🙏🙏🙏yuta aama sanga bacchako vyt garai dinu vayo yo sabai vannda thulo kam ho tapaiko

  • @prabinrai6598
    @prabinrai6598 6 месяцев назад

    अभियान्तालाई कतित थाहानै छैनरैछ।गाजाले मान्छे देखि पसुपन्छिकोपनि झाडापखाला च्वाट्टै पार्छ रक्सिले जस्तो झगडा गराउदैन क्यान्सरको मुख्य औसधि हो मेरोत बेस्ट्नै हो गाजा माल नचिन्नेत नेपालिको बानिनै हो

  • @davmgar584
    @davmgar584 6 месяцев назад +4

    Salam xa apiltirpathi Sir nepalko yek matra sahasi ra nidar patrakar 🙏👍aru RUclips bungaa haru saksas vni yestai kam grna?

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 6 месяцев назад

    यस्ता बाउ भनाउँदाको नसा काटेर रुखमा झुण्डाई दिनु पर्छ

  • @karanthapa5216
    @karanthapa5216 6 месяцев назад +5

    Apill sir ko jos noe aalgae xa

  • @bijaypariyar8405
    @bijaypariyar8405 6 месяцев назад

    त्यसको छोरोलाई नै लगेर बाउलाइ बोलाएर शरीर बन्धक मा मुद्दा लगाउनु पर्छ।

  • @aszxcas6060
    @aszxcas6060 6 месяцев назад +7

    अबैधानिक हुदा त यो हाल छ देस मा।बैधानिक भयो भने त सब जना झ्याप भयर।काम नगरी बस्छन होला कसम्😁😁😁😁💓

  • @user-sushila_thakuri
    @user-sushila_thakuri 6 месяцев назад

    डन बन्ने खातेलाई बच्चाको अपरण गरेको भनेर सिधै केस गररि दिनुस बहिनी

  • @PuranRana-x3c
    @PuranRana-x3c 6 месяцев назад +13

    अपिल सर को यो कार्यक्रम म जस्तै हेर्न पर्खाइमा बस्नु हुने जति यता हाजिर हुम त म ईन्डिया बाट

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 6 месяцев назад

      कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।

  • @RonaldRegan-zp6dw
    @RonaldRegan-zp6dw 6 месяцев назад

    मवोबादी रन्डिकाछोरा हरुले समृद्धि आयो भन्छन त त्यो बर्समान पुन का हत्यारा हरु ले

  • @amitthapa395
    @amitthapa395 6 месяцев назад +12

    देशको सच्चा अनि निडर पत्रकार अपिल त्रिपाठी ❤❤

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 6 месяцев назад

      कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।

  • @sumitrakarki8781
    @sumitrakarki8781 6 месяцев назад

    रक्सी खाएर तनाब दिएको मान्छे ले
    गांजा खाएर सान्त भयको मेरो आफन्त
    छ मलाई बिस्वस लाग्छ

  • @mongolianboy84
    @mongolianboy84 6 месяцев назад +10

    अपील सर र सम्पूर्ण टिम लाई उच्च सम्मान।।निर्दोष बच्चा लाई कानुन विपरीत बन्दक बनाऊने अपराधी लाई हदै सम्मको सजाए होस

  • @ChristianPawol
    @ChristianPawol 6 месяцев назад

    गल्ति यो आइमाई को बुडाको हो । अरुको पैशा खाएसि दिनु पर्दैन । मेरो पैशा दलाल ले खाएको ४ बर्ष भयो दिदैन । निकाल्न कम गार्हो हुन्छ ।

  • @kajipariyar5065
    @kajipariyar5065 6 месяцев назад +2

    अपहरण गरेको आरोप मा जेल हाल्नु पर्छ अपिल जि ❤🎉❤

    • @bepositive204
      @bepositive204 6 месяцев назад

      K bolya bhai dalit bho bhandai ma hepney bichara nepali daju ko paisa timley dinxau?

  • @YogendraBiswakarma
    @YogendraBiswakarma 3 месяца назад

    यत्रो उमेर खाको मान्छेलाई थाहा हुदैन गल्ति भयो हरे कस्तो बोल्न लाज नलागेको

  • @SANJIT_BARDEWA1994
    @SANJIT_BARDEWA1994 6 месяцев назад +12

    Upcoming meyor of pokhara Apil sir❤❤❤❤❤Respect apil sir

  • @uktamang4704
    @uktamang4704 6 месяцев назад

    त्यो कुकुरलाई मामा घरमा सधै हाल्दे कस्तो कुकुर हो ऋण खायो भन्दैमा बच्चालाई त्यसरी राख्न मिल्छ

  • @sunilsyangjalikhadka3445
    @sunilsyangjalikhadka3445 6 месяцев назад +3

    अपिल जि भनेकाे सिंह हाे ❤

  • @gokarnaaryal-b9r
    @gokarnaaryal-b9r 6 месяцев назад +1

    यक जना केटि को परिक्षा रद्द गराइयको घटना को बारेमा के भयो होला अपिल सर? ? ? ?

  • @shantikokhojima6040
    @shantikokhojima6040 6 месяцев назад +6

    बिचारी ती, ६ वर्षे नानीको के दोष ?😢
    अपिल सरको टिमलाई धेरै धन्यवाद 🥀🙏

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 6 месяцев назад

    गांजा,लोकल रक्सी ब्राण्ड बनाएर बिदेश निर्यात गरेर मनग्य आम्दानी गर्न सकिन्छ,यि कुरामा कानुनले थुनछेक गर्नु मुर्खता हो।

  • @sumansunarsunar6745
    @sumansunarsunar6745 6 месяцев назад +2

    Hamro desko jiudo patrkar kasai sanga adaraune nidar hamro Apil tirpati sir salam xa sir❤❤❤🎉🎉🎉

  • @sumighimire3218
    @sumighimire3218 6 месяцев назад

    बच्चाको बाउ सहित सबैलाइ अपहरण केस हाल्दिए हुन्छ ।

  • @akalilhoraa2752
    @akalilhoraa2752 6 месяцев назад +24

    Respect for apil Tripathi sir❤

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 6 месяцев назад

    थुक्क तेसै दुर्गा प्रसाईं बहुलाएको हैनन

  • @RameshSunar-fi1df
    @RameshSunar-fi1df 6 месяцев назад +4

    अपिल सर हाई हाई👍️👍️