पोखराको लेकसाइडमा बिशेष स्टीङ अपरेशन | डनहरुको दादागिरी ? सरकारी लाचारी ? वा सेटीङ ? डराउछन पिडित नै

Поделиться
HTML-код
  • Опубликовано: 31 янв 2025

Комментарии • 6 тыс.

  • @samirsrish1349
    @samirsrish1349 Год назад +807

    Pokhara को हिरो अपिल जिलाइ सलाम गर्ने को को हुनुन्छ

  • @CHETRAJKHADKA-vx5rj
    @CHETRAJKHADKA-vx5rj Год назад +446

    पत्रकार होस् त अपिल त्रिपाठि जस्तो डर त्ररास केही छैन यस्ता पत्रकार देश भरी जन्माइ दिनु परे नेपाल आमा ❤❤🙏🙏

  • @GovindaKhatri-l5r
    @GovindaKhatri-l5r Год назад +449

    जिवन नै धराप मा हालेर पत्रकारिता को मैदान मा उत्रिएका अपिल ज्यु को शुरछा को ग्यारेन्टी होस

    • @bisheshmandipa-pw7fj
      @bisheshmandipa-pw7fj Год назад +2

      Ptrakarharu yestai nidaer nai hunxan kinaki uniharulai kasaile kehi garna mildaina tehi vayera nidar vako ho mitra.tara kura yo ho ki apil sirle ramro kam bisaya ko barema news garaunu hunxa yo nai uhako ramro kam ho.

    • @hastagurung1650
      @hastagurung1650 Год назад +2

      हो,सत्य कुरा हो,यस्ता क्रियकलाप गर्नेहरुले जेपनि गर्नसक्छन ।

    • @joijoi9832
      @joijoi9832 Год назад

      Hunuparxa suraxa apil g ko sarkar le

    • @TulsiGurung-ji8fg
      @TulsiGurung-ji8fg Год назад

      Yakdam Sahi kura😮

    • @PraneetaSubedi-yd1qd
      @PraneetaSubedi-yd1qd 10 месяцев назад

      Good news 👏 👍

  • @harkasaila149
    @harkasaila149 Год назад +60

    अपिल जस्तो पत्रकार देशै भरी जन्मिनु पर्छ

    • @nabinjoshi6558
      @nabinjoshi6558 5 месяцев назад +1

      अनि दिवाकर दाइ नि हुनुहुन्छ त

  • @ShivaNeupane-m6y
    @ShivaNeupane-m6y Год назад +101

    अपिल त्रिपाठीजि को पत्रकारिता लाई सदैव सलुट छ।

  • @mahendrakarki9468
    @mahendrakarki9468 Год назад +1268

    यी सबैको भन्डाफोर गर्ने गण्डकी प्रदेशको
    एक मात्र हिरो अपिल सर प्रती हार्दिक नमन गर्दछु ।🙏🙏

  • @harirana2954
    @harirana2954 Год назад +73

    यस्ता डन हरुको कर्तुत पर्दाफास गर्ने हिरो अपिल त्रिपाठिको सुरक्षाको ग्यारेन्टी गर सरकार ‼️

  • @bibekrai8915
    @bibekrai8915 Год назад +15

    अपील त्रिपाठी असल नागरिक,निडर पत्रकार, सत्यवान मान्छे, तर राम्रो मान्छे धेरैको आँखाको तारो बन्छन्,salute you sir jee,go ahead, सारा नेपालीले साथ दिनुहोला

    • @SimranShahi-x1h
      @SimranShahi-x1h Год назад

      Good good good apil sir KO jaya hosh jaya nepal

  • @Bikramtamang999
    @Bikramtamang999 Год назад +640

    नेपालको एक मात्र अब्बल, निडर अनि सच्चा पत्रकार अपिल त्रिपाठी सर हजुर लाई उच्च सम्मान।🙏🙏🙏

    • @technicalkarnali688
      @technicalkarnali688 Год назад +6

      नेपाल मा चाहियको पत्रकार

  • @SNxetree
    @SNxetree Год назад +289

    11 घण्टा काम गर्दा थाकेको सरिस अपील सर को कारेकर्म हेर्दा आनन्द महसुस हुन्छ love you sir 💕💕💕 great work 👍👍👍

  • @mongolianboy84
    @mongolianboy84 Год назад +57

    डनहरुको पनि डन,डाकाहरुको पनि डाका र गरीब,दुखीको भगवान र नेपाल आमाको एक सपुत हुनुहुन्छ। अपील सर अपील सर जस्तो हरेक वडा पालिका,गाऊँ पालिका,महानगर पालिका,नगर पालिकामा देशको उच्च स्थानमा अपील सर जस्तो व्यक्ति भईदिए आज नेपाल समृद्ध नेपाल बन्थ्यो।।। जय देश जय अपील त्रिपाठी सर

  • @binodbinod-3057
    @binodbinod-3057 Год назад +55

    अपिल् त्रिपाठिलाई १०० ताेपकाे सलामी 🙏🙏🙏🙏

  • @ekthapa6537
    @ekthapa6537 Год назад +186

    लेकसाइडमा भैरहेको कर्तुत 1% पनि मिडियामा आएको छैन! आशा छ छिट्टै सबै कर्तुत बाहिर आओस्!

    • @lamaofficial626
      @lamaofficial626 Год назад +1

      Darauxa ani ka bata hunxa

    • @lakpasrpa273
      @lakpasrpa273 Год назад

      La aba xhito aaunu pareu

    • @kulmantamang7170
      @kulmantamang7170 Год назад

      लेक साईडकाे सबै कर्तुत बाहिर आउनैपर्छ, डराएर हुँदैन !

  • @chamjungbudhakirat6433
    @chamjungbudhakirat6433 Год назад +90

    यस्तो निडर सचा कुशल शाहासी छाेरा जन्माउने आमालाई दुई हातबाट नमन आमा 🙏🙏🙏

  • @AsmitaDahal-k3z
    @AsmitaDahal-k3z Год назад +87

    पैसामा नबिक्ने सच्चा पत्रकार🙏🙏

  • @abhishekshrestha3626
    @abhishekshrestha3626 11 месяцев назад +10

    यस्ता दादा डन हरुलाइ तुरुन्तै कानुनी कारवाही गर्नु पर्छ !

  • @santoshgorkhali8700
    @santoshgorkhali8700 Год назад +86

    भ्रष्टाचार गर्न सिपालु वडा सदस्य अपिल सर सलाम

  • @Tukraj_Magar
    @Tukraj_Magar Год назад +554

    एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏❤️❤️

  • @bantawadhumla6127
    @bantawadhumla6127 Год назад +301

    गैर जिम्मेवार वडासदस्य, अपिल त्रीपाठि लाई सलाम ।

    • @yambahadur9110
      @yambahadur9110 Год назад +1

      🎉

    • @buddhamaharjan4226
      @buddhamaharjan4226 Год назад +1

      Ka gairjimmebar ho.. oda adakshya dekhi ko sabko mile mato ma chaleko business ho ..

    • @Suzu-us3dr
      @Suzu-us3dr Год назад

      @@buddhamaharjan4226 aw paisa chai 2or 3barsa agi bata khaney aru leh ..anii aile jaba balla woda leh3mahina vako xah yo case hereko last ma dosh woda lai??akha chimma garera kaan banda garera basnu vako xah kya ho??ki dekhnu vako xah?sabai mileko re!alii buddi ni lagaununa.j ni vanna paunu hunxa hajur leh?

  • @sureshrai9183
    @sureshrai9183 Год назад +20

    नेपाल को हरेक ठाउँमा उहा जस्तो पत्रकार भयो भने नेपाल फीर्नु कुनै दीन लाग्दैन keep it up sir🙏

  • @TekRaj-oy1xt
    @TekRaj-oy1xt Год назад +301

    अपिल सर लाई पोखरा बाट संसद भएको हेर्न को को आतुर हुनु हुन्छ

  • @anupgautam08
    @anupgautam08 Год назад +364

    देश को एउटा सच्चा सपुत, सवतन्त्र पत्रकार 🤞❤️

    • @Magarmanish1234
      @Magarmanish1234 Год назад

      बरु मेयर मा उठाउ के

  • @Tukraj_Magar
    @Tukraj_Magar Год назад +310

    २०८४ सालको निर्वाचनपछि पोखरा उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्रबाट उम्मेदवारी दिएर अपिल त्रिपाठी सरले अर्को बालेनको रुप लिनुपर्ने अवस्था आयो !

    • @ehlaxmivlog
      @ehlaxmivlog Год назад +6

      यसमै ठिक छ हाई

    • @raazan2181
      @raazan2181 Год назад +4

      महानगरपालिका हो

    • @humanbeing7118
      @humanbeing7118 Год назад +2

      rajniti ko phohori khel ma na aayeko nae ramro

    • @nepal7930
      @nepal7930 Год назад +12

      यहि त हो हाम्रो कमजोरी 😅😅😅
      राम्रो ड्राभर देखे भने तिम्ले प्लेन उडाउनु पर्छ भन्दिने 😅😅

    • @NBxCP
      @NBxCP Год назад

      @@nepal7930 ji balen mayor nabanera gharko design gardai baseko vaye kathmandu ko muhar ferinthyo hola ta? Himmat pani chahincha k🙏

  • @dipendra1126
    @dipendra1126 10 месяцев назад +11

    नेपालको सच्चा छोरा सलाम छ हजुर लाई अपिल सर

  • @prabinthapa287
    @prabinthapa287 Год назад +17

    आहा क्या चित्त बुझ्यो मिलन डन लाई अपिल भाइ ले प्रश्न गरेको सुन्दा पत्रकारीता भनेको यस्तो हुनु पर्छ सलाम छ अपिल भाइ,

  • @GyanBox11
    @GyanBox11 Год назад +60

    डन भन्नेहरु समाजका समस्या हुन् अझ भनौं एकप्रकारका रोगहरु हुन्। रोग समयमै समाधान गरे आनन्द। हाम्रो प्रहरीले यी रोगहरुलाई नस्ट गरोस्।

  • @rkofficialyoutubechannel2176
    @rkofficialyoutubechannel2176 Год назад +52

    यसमा वदा अध्यक्ष देखि सबै मिलेको देखिन्छ खातेहरु सबैलाई कारबाही हुनु पर्छ

  • @gurung4606
    @gurung4606 Год назад +16

    स्याबासी पत्रकार अपिल जि अनि सम्पुर्ण टिमलाई!
    यसरी निडर र निस्पक्ष तरिकाले समाजमा भएको बेथिती र अन्याय अत्यचारको भन्डाफोर गर्नु भएकोमा।👏🎉🤗

  • @hemantmagarvlog
    @hemantmagarvlog Год назад +29

    पत्रकार भए पछि यत्तिको हिम्मत र आँट हुनु पर्छ respect apil dai❤

  • @shyamrajsharma1743
    @shyamrajsharma1743 Год назад +55

    साहसिक निडर अब्ब्ल पत्रकार अपिल त्रीपाठि जीलाई सलाम ।

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yo Год назад +27

    हृदय देखि नै स्लेट
    अपिल त्रिपाठी सर
    एक सच्चा,निडर पत्रकार
    भगवान् ले सधै रक्षा गरून

  • @birendragabegu9747
    @birendragabegu9747 Год назад +23

    नेपालको सच्चा निडर एकमात्र पत्रकार अपिल त्रिपाठी सरलाई सलाम छ ।

  • @khemdhital46
    @khemdhital46 Год назад +47

    यो रास्ट्र्य को सच्चा सपूत र स्वातन्त्र पत्रकार अपिल सर लाई लाखौ लाख नमन्🙏🙏🙏🙏🙏🙏

  • @mamatamagar174
    @mamatamagar174 Год назад +201

    बल्ल बल्ल राम्रो सगँ सुन्न पाईयो ।अपिल सर हजुरलाई सलाम छ ।

  • @mandevchand5759
    @mandevchand5759 Год назад +66

    सम्मान छ अपिल तिर्पाठी लगायत सम्पूर्ण टिम लाई 🙏

  • @gembahadur4319
    @gembahadur4319 Год назад +2

    अपील सरलाई स्यालुट छ ,समाजमा सान्ती सुव्यवस्था तथा अन्यायमा परेकाको न्यायका लागी गरेको यो प्रसम्सा योग्य कार्यको लागी

  • @debendrabhandari7320
    @debendrabhandari7320 Год назад +18

    हो यस्ता हिम्मत गरेर अगाडी बढ्ने साहासीहरुलाई सदैव साथ र समर्थन गर्नु पर्छ । अपिला सरको यो मजवुद टिमलाई धन्यवाद छा

  • @gokulkarki4040
    @gokulkarki4040 Год назад +73

    अपिल सर भनेको नेपाल को हिराे हो

  • @RajendraAdhikariapurna
    @RajendraAdhikariapurna Год назад +32

    यो विषयमा सरकारी निकाय विशेष जिम्मेवार छ। यसमा संलग्न सम्पूर्णलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्छ।🙏🙏🙏

  • @anurai2609
    @anurai2609 9 месяцев назад +2

    सल्युट गर्नुपर्छ यति धेरै राम्रो reporting गरेर समाचार सम्प्रेसन गरेकोमा अपिल त्रिपाठी जिउलाई सल्युट छ

  • @villen9699
    @villen9699 Год назад +26

    हजुर एक सचेत नागरिक
    एक कुसल पत्रकार
    जस्ले समाज मा भएका बेतिथि बिरुद्ध डटेर सामना गर्दै आउनु भएको छ सलाम छ अपिल जि हजुर लाई🙏🙏🙏🙏

  • @Resham-ux4wq
    @Resham-ux4wq Год назад +173

    अबको ८४ को चुनावमा अपील सर पोखरा वाट मेयर हुनपर्ने आवश्यकत देखियो

    • @parshuniroula9380
      @parshuniroula9380 Год назад +18

      अनि योकाम चाइ तिमी गर्छौ एउटा रवि थियो त्येस्लाइ नि तिमी हरुले उचालेर नेता बनाइदियेउ अब एस्लाइ नि बनाइ देऊ अरे यार सबै तिर राम्रो मान्छे चाइन्छ

    • @sabin.yt7400
      @sabin.yt7400 Год назад

      ​@@parshuniroula9380sahi ho ahily uchalnay Ani paxi yehi iniharulay nai khedo garxan udharan rabi xadai xan 🙏kaam garda gardai neta Banna matra jaruri xen Patrakar matra ramro vayo vane ni dherai hunxa

    • @damp5723
      @damp5723 Год назад

      ​@@parshuniroula9380tei vanxu k sablai neta nabanau jo jun kam thikxan usle tei gareko ramro

    • @MyOppo-p6j
      @MyOppo-p6j Год назад +1

      ​@@parshuniroula9380Sahi kura ramro kam ta garna didainan yar neta vayar matra Janata ko sewa garne Hor Rabi lai uchaler ahile kaha pugaya bekar ma dimak khuskeko manxe haru xan Nepal ma

    • @sharmasitalasharma4479
      @sharmasitalasharma4479 Год назад

      अपलि त्रिरपाटी जस्तो पत्रकार पत्रकारको नै काम गर्नु पर्छ ।
      स्यालुट छ उहाँलाई❤❤❤

  • @kiratsunahang4058
    @kiratsunahang4058 Год назад +72

    पत्रकार भनेको यस्तो हुनु पर्छ 🙏
    उच्च सम्मान छ सिङ्गो अपिल टिमलाई🙏🙏💖

  • @santoshshrestha6598
    @santoshshrestha6598 Год назад +2

    यो देशमा चाइने सच्चा सत्य को बिषयमा अलिकति पनि नडराइ सत्यता बाहिर ल्याउने बहादुर पत्रकार अपिल त्रीपाटी सर लाइ सलाम छ परदेसबाट 🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @surendrabk4170
    @surendrabk4170 Год назад +21

    सच्चा, निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम !!

  • @mrkamalyt147
    @mrkamalyt147 Год назад +99

    हिरोको Intry भयो अनि मेरो मन मुटु नै ठूलो भयो❤❤❤❤big respect apil dai n big love❤❤❤❤

  • @ayushroka94
    @ayushroka94 Год назад +36

    सचा इमान्दार नेपाल आमाको सपूत नेपाल्मा छ भने त्यो अपिल सर हो कसम जिउ नै सिरिङ्ग हुन्छ दमदार बोली सुन्दा अब 84 मा तपाईं राजनीतिमा आउनै पर्छ है अपिल सर❤❤❤❤

    • @dude792
      @dude792 Год назад

      Bhayo naakai ramro Aele rajniti ma aija vanxa ani paxi aesi gali garera hairan garxa

  • @bishnuadhikari9933
    @bishnuadhikari9933 11 месяцев назад +4

    पत्रकार भनेको यस्तो हुनुपर्छ निडर सलाम !

  • @avagi111.
    @avagi111. Год назад +17

    हार्दिक नमन अपिल सर🙏🙏हजुर जस्तो ईमान्दार,शाहसि सच्चा पत्रकारको यो देश को हरेक कुना मा अाबस्यक छ👏👏

  • @mahanandajee
    @mahanandajee Год назад +1112

    अपिल त्रिपाठी को भण्डाफोर कार्यक्रम मन पराउने को को हुनुहुन्छ ?

  • @tejkc8571
    @tejkc8571 Год назад +29

    पोखराको न्यायिक सच्चा निडर डन हो अपिल त्रिपाठी सच्चा निडर न्यायिक डनलाइ कस्ले छुने अपिल जि जय होस 🎉🎉🎉🎉❤❤❤❤❤

  • @DevLimbu-v4v
    @DevLimbu-v4v Год назад +16

    पत्रकार महाेदय तपाईकाे भगवानले सधै रक्षा गरून्।

  • @movies_updates8055
    @movies_updates8055 Год назад +65

    गुंडा हरु पनि थुरथुर हुन्छ जब एउटा सच्चा पत्रकार को उपस्थिति हुन्छ। hats off to apil sir

    • @janakthapa8136
      @janakthapa8136 Год назад +9

      तर ज्यानको सुरक्षा हुनु पर्यो , अपिल सर लाई ।

    • @purnabahadurtamang811
      @purnabahadurtamang811 Год назад +1

      छुलुलुलुलु पिसाब छोड्यो मिलन नामको मुन्द्रे ले😂😂😂😂😂

    • @anujsapkota502
      @anujsapkota502 Год назад

      kalki ayepachi asur thur thur nai huncha

  • @yubrajbharati3560
    @yubrajbharati3560 Год назад +83

    अपिल सर को समाचार हेर्दा आत्मै देखि मन खुसि हुने हरु हाजिर हुनुस र उहालाइ सम्मान र उत्प्रेरित बनाउनुस 🎉🎉🎉🎉

  • @rameshlamichhane586
    @rameshlamichhane586 Год назад +40

    अपिल दाइ को लागि यो ज्यान सलाम 🙏🙏🙏

  • @lalchaudhary5094
    @lalchaudhary5094 Год назад +4

    पत्रकार यस्तो पो हुनुपर्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @motosalyan1264
    @motosalyan1264 Год назад +177

    मिलन दाई हात्ती दाई सबैको एक मात्र दाई अपिल दाई ❤️😊😊🙏

  • @KrishnaPariyar-uo5ho
    @KrishnaPariyar-uo5ho Год назад +67

    येस्ता डाँकाहरुलाई तुरुन्तै कानुनको दायरमा लेरायेरा सजाय को भागिदार गराउनु पर्छ ।।।जय अपील 🙏🙏

  • @senmirai7844
    @senmirai7844 Год назад +23

    नेपालको एक मात्र निश्पक्ष र निडर सपूत अपिल त्रिपठि सलाम छ हजुरलाई

    • @riturajpakhrinofficial9593
      @riturajpakhrinofficial9593 Год назад +1

      अपिर जी होसियार भएर हिड्नु है। अब यिनिहरुले तपाईंलाई फसाउछ्न सक्छन् ।

  • @kabinkhadka6808
    @kabinkhadka6808 Год назад +7

    नेपालको एक कुसल ,निडर पत्रकार हार्दिक सम्मान ❤️🙏

  • @nirajgotame3418
    @nirajgotame3418 Год назад +15

    कानमा मुन्द्रा, लामो कपाल , हात्ति र गैडा जस्ता उपनामले परिचित टोले गुन्डालाइ फेवातालमा डुबाएर रारा तालमा खोज्न पर्नि देखियो।
    अपिल भाइको कर्म सह्रानिय छ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +72

    पत्रकार अपिल त्रिपाठी सरको नाम सुनेपछि
    भ्रष्टाचारी दलाल डनहरुको पिसाब निस्किन्छ 😱
    ८४ मा पोखराको मेयर अपिल त्रिपाठी हुन् ✌️
    सत्यतथ्य छानबिन गरेर पीडित ले न्याय पाओस्🙏

    • @ekrajkhatikshetripokhara5186
      @ekrajkhatikshetripokhara5186 Год назад +7

      100% Sis mero ghar pkr 25 hemja ahile doha bata apil sir pkr ko mayar ma uthnu vo vne mero ghar ko 9 vot siore apil sir lae 100% jitnunx

    • @bishnuthapa1940
      @bishnuthapa1940 Год назад +1

      होनि सिस अपिल सरलाइ सलुट छ

    • @sandeshpant4700
      @sandeshpant4700 10 месяцев назад +1

      Ma pani Santi ko khojima

  • @Sabinbhai262
    @Sabinbhai262 Год назад +59

    *_तपाईंको यो हिम्मत लाई सलुट गर्दछु अपिल सर ( म तपाईंको लागी ज्यान दिन तयारी छु ) भ्रष्टाचार अन्याय अत्याचार विरुद्ध यसरी नै भन्डाफोर गर्नुस् हामी छौ तपाईंको साथमा 🇳🇵।_*

  • @allcreationministriessaras150
    @allcreationministriessaras150 Год назад +5

    महानपत्रकार अपिल त्रिपाठी बधाई छ।
    वडा अध्यक्ष कति बाठो चलाक भएर बोलेको हो। वडाबाट नै ठगेको सत्य हो।
    गण्डकी छड्के को पत्रकार स्वयं गएर सोदेका हुन् र फोटो खिच्न नदिएको छ। र पैसाको बारकेनिङ्ग भएकै हो अरु 25 जना भन्दा बढी भए नपाईने। सबै कुरा वडा पनि समलग्न छ। अब कुरा लुकाएर सोझो थाहा नपाएको जस्तो नाटक गरे।

  • @Barshabadal
    @Barshabadal Год назад +219

    सच्चा पत्रकारिताको एक उधाहरण अपिल❤❤

  • @deepakbc6931
    @deepakbc6931 Год назад +14

    नेपालको पत्रकारिताको हिरो अपिल जि हजुरको सुरक्षाको चिन्ता छ धेरै हामिलाई

  • @aindraburjamagar7278
    @aindraburjamagar7278 Год назад +2

    एक मात्र निडर र सच्चा पत्रकार भनेको नेपाल कै स्वतन्त्र पत्रकार अपिल त्रीपाठि

  • @harirai09
    @harirai09 Год назад +23

    नेपालको नम्बर 1 पत्रकार अपिल सर सलोत छ 🙏🙏🙏🙏

  • @muktiregmi4508
    @muktiregmi4508 Год назад +14

    सबै भन्दा ठूलो डन यो वडा सदस्य रहेछ यसलाई राज्य बिरुद्ध अपराध मा अख्तियार मा मुदा लगाउनुपर्छ।

  • @nagendraacharya1232
    @nagendraacharya1232 Год назад +35

    फटाहा लुटेरा हरुको सेवा गर्ने वडा अध्यक्ष गुन्डा को भरणपोषण गर्ने गरिप जनता लाई सोसन गर्ने फटाहा राष्टघाति हरुको पर्दाफास गरेको मा धन्यवाद अपिल सर सलाम य🇳🇵🇳🇵🇳🇵

  • @isingtamang3499
    @isingtamang3499 Год назад +1

    समाज म अतङ्ग टोले गुण्डा भण्डाफोर गर्ने साहसी र हिम्मत नेपाली आमाको हिरो छोरो अपिल त्रिपाठी पत्रकारलाई सलाम छ ? यसरी नै अगाडि बढ्नुस् नेपाली जनताको साथ छ।

  • @HastaBahadurRai-k9w
    @HastaBahadurRai-k9w Год назад +67

    स्टीङ अप्रेसन अत्यन्तै राम्रो छ । तपाईंको पत्रकारिता अत्यन्तै राम्रो लाग्यो सर ।

  • @RamBabu-ls5uo
    @RamBabu-ls5uo Год назад +21

    ✍️✍️✍️नेपाल मै पहिलो हिक्मत वाला पत्रकार अपिल त्रिपाटि लाई हिर्दय देखि नै लाखौं लाख धन्यवाद 👍️👍️👍️

  • @vishal-x11
    @vishal-x11 Год назад +97

    We need more journalists like Apil Tripathi Sir in the country - fearless, honest, and intellectual. 🙏Jai Nepal

  • @GopalKaliraj
    @GopalKaliraj Год назад +4

    देशको सच्चा सपुत अपिल सर मेरो सलाम छ 🙏🙏🙏

  • @mankatuwal2621
    @mankatuwal2621 Год назад +26

    नेपालमा पत्रकार जम्मा एकजना छन मात्र अपिल सर🙏🙏🙏

  • @ManishLama-w4z
    @ManishLama-w4z Год назад +23

    उत्कृष्ट पत्रकार हो अपिल त्रिपाटी लगभग ४/५ बर्ष देखि हेर्दैछु।

  • @motilalrawat3372
    @motilalrawat3372 Год назад +4

    सङघियताको नाममा सबैतिरसर्कारै सर्कारछ हाम्रोदेशमाभन्दै सोझासाझाजनतालाइ उल्टइ कामगरेरपनी गरिखान अबरोधपुर्याउने यो कानुन र माफियाहरुको भन्डाफोरगरी हामिलाइ सहि सुचनाको अनुभुतिदिलाउनुहुने अपिल सरलाइ 🙏धेरै धेरै भन्न्यबादत छदैछ,तर लुट्नसकेलुट् भन्नेगित र आवाजहरु निस्कदा धम्किपुर्न अभिब्यक्तिहरु दिने झोलेहरु यतिब्यला कताहोलान अनि त्यो सङकट्कालमा मुसाझै दुलाभित्र टाउकोलुकायर बसेका र सिदा जनतालाइ दुख दिने यो देसका दादा,गुन्डाको नामले परिचितहरु फेरि दुलोबाट निस्किरहेकाछन के यो देसमा कानुन सिदासादालाइ मात्रैहो सर्कार।

  • @SubashStha-m2x
    @SubashStha-m2x 5 месяцев назад

    ज्यानकै बाजी राखेर डन तथा दादागिरीको पर्दा फास गर्ने एक मात्र साहसिक पत्रकार अपिल त्रिपाठी लाई अन्तर हृदय देखी नै नमन र वहाँ को साहसिक पत्रकारिता लाई सलाम तथा शुभकामना टक्र्याउन चाहन्छु।

  • @binayaramtel8208
    @binayaramtel8208 Год назад +31

    देशकै सच्चा पत्रकार अपिल त्रिपाठी सरलाई सलुट छ 🙏🙏🙏

  • @b-jay.p8882
    @b-jay.p8882 Год назад +6

    अपिल सर जस्तो ब्यक्ती कानुन मन्त्री हुनु पर्छ । कानुन बनाएर कडारुप मा कानुन कार्यान्वयन मा लान सके मात्र भ्रष्टाचारको अन्त्य गर्न सकिन्छ अन्यथा यो सिलसिला कहिल्यै अन्त्य हुदैन यो माथी बाटै गाइडेड भ्रस्टाचार हो ।यस्ता चोर हरु लाई सर्वस्व सहिद फाँसी दिनुपर्छ जय नेपाल ।

  • @arjunpariyar6505
    @arjunpariyar6505 Год назад +14

    मेरो देश जो सङग power छ जो संग नेताको साथ छ जो दादागिरी गर्छ उस्कै हो सोजासाज जनता जहिले रुनु नै पर्छ 😥😥

  • @sitaale8141
    @sitaale8141 Год назад +1

    निडर अपिल त्रिपाठिको साहस देखेर मलाइ लाग्छ नेपाल आमाले एउटा सच्चा पुत्र जन्माउनु भएको छ ।अत्ति भएपछि समय ले नै यसैगरी असल पुत्र जन्माउछ्न । सलाम छ सर हजुर को कामलाइ 🙏🙏

  • @santoshssram5165
    @santoshssram5165 Год назад +12

    एदि नेपालका सबै अपिल त्रिपाठी सर जस्तो पत्रकार हुने होभने 100% देस बन्छ र जन्ता ले नि सहज हुनेछ❤❤❤सलाम छअपिल सर🙏🙏🙏🙏🙏

  • @prakashbk8380
    @prakashbk8380 Год назад +26

    मिहिनेत गर्ने भाइहरुको चाडै उद्दार होस् । सारै खुशी लाग्यो हजुरको कार्यक्रम हेरेर ।

  • @vijaygurung54
    @vijaygurung54 Год назад +45

    Salute to the fearless, courageous, honest senior journalist Mr. Appel ji

  • @KhadgaKatwal-zg5fw
    @KhadgaKatwal-zg5fw 5 месяцев назад +1

    मत भन्छु पोखरामा पत्रकारिता एक अपील मात्र हो।अरु सरकारको तलब खाने वा मुर्दा हुन।

  • @bikendralawati4982
    @bikendralawati4982 Год назад +5

    नेपालका युवाहरु बिदेशीनु कारनहरु यस्तै नै हो एकातिर रोजगार अभाव र भएको काम गर्दा पनि यस्तो सास्ति यो त नमुना मात्रै हो यस्तो कार्य त लाखौं भेटिन्छ्न तर जे होस अपिल सर लाइ सलाम छ यसरि नै अगि बढनु होला तर होसियार का साथ जनताले आवस्य साथ दिने छ्न

  • @kairagaming3943
    @kairagaming3943 Год назад +6

    यस्तो मिडिया को काम लाई सलाम छ। एसरिनै अन्यायमा परेका र गुन्डा गर्दी हरुको पर्दाफास गर्नु होला धन्यवाद 👍👍

  • @sumanmagar5723
    @sumanmagar5723 Год назад +67

    सच्चा निडर पत्रकारिता प्रति उच्च सम्मान अपिल सर 🇳🇵🇳🇵🇳🇵😍🙏🙏

  • @PankhaBudha-c4y
    @PankhaBudha-c4y Год назад +1

    नेपाल को एक मात्र साहासि पत्रकार अपिल त्रिपाटि सलाम छ मनै देखि

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 Год назад +17

    अनुकरनिय साहसिक पत्रकार अपिल त्रिपाठीलाई लाख लाख नमन🙏

  • @santoshsunar9843
    @santoshsunar9843 Год назад +12

    देश को एउटा सच्चा इमानदारिता निडर देशको दोस्रो अंग अपील सर greet work ❤

  • @Asmitasunar-w5q
    @Asmitasunar-w5q Год назад +6

    अर्पिल सरकाे सत्य कुरा उठाउने कुराकाे दमलाई मान्नु पर्छ 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @ambikakhanal1865
    @ambikakhanal1865 11 месяцев назад +4

    हैन देशमा भर्स्ताचार विरुद्ध मा एति ठुलो साथ अपिल सरले दिदा नेपाल का होनाहार युवा आफू एस्तो मारमा परेको बेला आफू जस्त युवा अपिल सरलाइ ग्रुपमै सबै कुरा खोल्न भन्न नसक्नी एस्ता युवाको क के काम ???? बिदेशी को खुट्टा मिल्न जाउ सबै ! 25 जानाको आवाज कति ठुलो हुनिथियो सरकार लसि किन दोस दिन्छ्यु ???? तिमिहरु केइ गर्न सक्दैन्यु ! सरकार लेत बर्ष को 4 हजारमा दियो नि एस्ता कुलङार गुन्दालाइ जानी जानी पैसा दिनि ??? बोल्न अझै नसक्नी ?? यसरी रोकिन्छ भर्स्थाचार ?? पत्रकार आफू जस्तौ युवा एत्रो साथ हुदा हाम्रा देशका युवाको हालत ???? आफ्नो देशमा सक्दैन जाउ बेदेश toilet सोर !

  • @PrayashKc-yw6sv
    @PrayashKc-yw6sv Год назад +18

    दलाल,तस्कर,घुसखोरी र भ्रष्टाचारि बाहेक सबैको मन मा बस्न सफल एक सस्चा निडर र साहसी पत्रकार अपिल सर।

  • @ruckshalbudha6028
    @ruckshalbudha6028 Год назад +41

    नाम अपिल काम पनि अपिल नै छ हजुर अनि हजुरका पत्रकारीता प्रती उच्च सम्मान।।🎉🎉

  • @sarkimangalbahadur8591
    @sarkimangalbahadur8591 Год назад +9

    हात्तीको दात देखाउने एउटा खाने अर्को रेके यसरी नै चलेको देश नेपाल सबै दादाहरु कठै मेरो देश सलाम छ अपिल सर हजुर लाइ🎉

  • @devishahi970
    @devishahi970 11 месяцев назад +2

    पत्रकार सरलाई उच्च सम्मान 🙏🙏

  • @suryabhadur5240
    @suryabhadur5240 Год назад +6

    यो सबै ओडा अध्यक्ष सदस्य देखि मिलन पहाडी सम्म सबै मेलेर दुखी गरिब जनताको काम गरेको पैसा खायको रैछ्न इनिहरुलाई कार्बाही त हुनै पर्छ अपिल सर को काम लाई सलाम छ अझै राम्रो कार्यछेमता बढोस् 🙏🙏🙏❤️❤️🇳🇵