Balla Po Chal Paye - Laxmi Tiwari (Tiwari Aama) Purushotam Bhandari Purkhe Baa • New Teej Song 2081

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 165

  • @PurkheBaa
    @PurkheBaa  2 месяца назад +42

    लक्ष्मी तिवारी "तिवारी आमा" को शब्द, र आवाजमा, मेरो, लक्ष्मी तिवारी "तिवारी आमा" र महेन्द्र तिवारी को अभिनयसहित नयाँ तीज गीत "बल्ल पो चाल पाए" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, र प्रतिक्रिया दिन नभुल्नुहोला |

    • @BasantTila
      @BasantTila 2 месяца назад +1

      उत्कृष्ट

    • @bhawananeupane
      @bhawananeupane 2 месяца назад +1

      @@PurkheBaaआफ्नो मनको पिर मनमै राखेर अरुको बेदना गित मार्फत प्रस्तुत गर्दै सबैलाइ खुसी बाडेर हिड्ने हजुर मान्छे महान हो।

    • @Chandrakali-ku5sd
      @Chandrakali-ku5sd 2 месяца назад

      ❤🎉😢​@@BasantTila

    • @Chandrakali-ku5sd
      @Chandrakali-ku5sd 2 месяца назад +1

      😢 । ❤ 5:16 ❤😂🎉!?,😅*​

    • @SushilaBharai
      @SushilaBharai 2 месяца назад

      😊😅😮😢🎉​@@BasantTila

  • @himalvlog6122
    @himalvlog6122 2 месяца назад +10

    ❤❤❤ आहा यस्तो हुनुपर्छ तीज गित भनेको । जति सुनेनी सुनुम सुनुम ।बधाई छ ।

  • @dmeghraj981
    @dmeghraj981 2 месяца назад +8

    असाद्धे मनपरो, यो वर्षको उत्कृष्ट होस यो गित

  • @shirjanbaral5729
    @shirjanbaral5729 2 месяца назад +8

    आहा यस्तो हो नी तीज गीत जति सुने पनि सुनी रहु लाग्ने । ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dangib031
    @dangib031 2 месяца назад +3

    आहा कति आनन्द लाग्यो यो गित सुन्दा येस्ता पो हुनुपर्छ त तिज गित्😘❤️

  • @dattapaudyal6290
    @dattapaudyal6290 2 месяца назад +3

    यस्तो पो हुनुपर्छ तिजको गीत आहा सारै मन पर्यो ❤❤❤❤

  • @srijananeupane4303
    @srijananeupane4303 2 месяца назад +16

    तीज को नाम मा रतौलि खेल्ने लाइ के थाहा यो गीत को भाब हाम्रो नि मामा घर मा जादा हजुर आमा माइजु हरुले येस्तै गीत गाउनु हुन्थ्यो र पो मामा घर जादा रमाइयो हुन्थ्यो आजकल त राम्रो गीत बास्तबिक तीज गीत भनेको येहि हो ❤❤❤❤❤❤

    • @pushpaaryal2520
      @pushpaaryal2520 2 месяца назад

      Ho tani hernuna fari tai ratauli man parni fari yo geet lai yo dal kai utkrita mannu parni ho ni khas ma

    • @BikasNyoupane
      @BikasNyoupane 2 месяца назад

      सारै चित्त बुझ्ने कुरा गर्नु भयो

  • @happyjigyashu5706
    @happyjigyashu5706 2 месяца назад +10

    यी आमा छँदासम्म त होला नि खास तीज गीत सुन्ने त। अहिलेका कलाकार भनाउँदाले त रत्यौली बनाइदिन्छन् सबै। 🥲🥲😴

  • @somukancha6423
    @somukancha6423 2 месяца назад +9

    रातो साडी लाएका महिला दिदीबहिनीहरु वर्ष दिनमा एक पटक सबैसंग मिलन हुने र आफ्नो दुख सुखका वेदनालाई प्रेमभावका साथ बरिलै भाका संगै मधुर रसपान माध्यमबाट प्रकट गर्ने जस्ता गित पो तिज गित🙏
    #कट्टु_टिसर्टमा उफ्रिनेहरुलाई के थाहा 😌

  • @Ridamgr
    @Ridamgr 2 месяца назад +4

    कति मार्मिक गित सारै राम्रो लाग्यो लक्ष्मी आमाको गित मौलिकता झल्काउने हुन्छ आमालाइ बधाई छ यति राम्रो मिठो गित गाउनु ब्गएकोमा❤❤❤❤❤

  • @bhawananeupane
    @bhawananeupane 2 месяца назад +4

    पुरानो बेदनाको गितहरु नसुन्दा सम्म तिज आएजस्तै लाग्दैन।यस्तै गितहरुले हो पुराना मौलिकतालाइ जगेर्ना गर्ने।😍😍😍😍

  • @RamanathRamanath-x6i
    @RamanathRamanath-x6i 2 месяца назад +3

    अहो कति मिठो अर्गानिक , हाम्री आमा को पालामा गाउने जस्तो गित, म स्तब्ध भए मेरो मन छोयो, आमा, फूपू, दिदी बहिनी हरु तथा जन्मस्थल को याद आयो ,
    स्वर पनि राम्रो शब्द पनि राम्रो तिवारी आमाको । यति राम्रो असली तिज गित गाउनु हुने लक्ष्मी तिवारी आमा तथा अन्य आमा दिदी बहिनी हरुलाइ आउदै गरेको तिजको शुभकामना तथा कोटि कोटि नमन।

  • @inquisitivekiran1417
    @inquisitivekiran1417 2 месяца назад +1

    आहा, कति मिठो तीज गीत।
    तीज आए जस्तोे त बल्ल लाग्छ यस्तै गीत सुनेर।❤

  • @amitkalpana-fk9yz
    @amitkalpana-fk9yz Месяц назад

    ❤❤तिज को गित भन्या यस्तो पो हुनुपर्छ ❤❤

  • @ganeshghimireapple8716
    @ganeshghimireapple8716 2 месяца назад +1

    राम्रो ❤

  • @BirBahadurpardeshiBabu
    @BirBahadurpardeshiBabu 2 месяца назад +2

    wowo धेरै राम्रो गीत धेरै मीठो आवाज

  • @Khumkanta
    @Khumkanta 2 месяца назад +4

    यस्ता गीत सुने पछि बल्ल तीज आएछ भन्नी हुन्छ❤❤

  • @chetenaryal7372
    @chetenaryal7372 2 месяца назад

    आहा यस्तो हुनुपर्छ तीज गित भनेको । जति सुनेनी सुनुम सुनुम ।बधाई छ ।❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @laxmithapamagar4780
    @laxmithapamagar4780 2 месяца назад +3

    आमा लाइ ❤❤🎉🎉नमस्कार बर्सेनि यस्तै गित गाइरहनु

  • @aakritibhandari6196
    @aakritibhandari6196 2 месяца назад +2

    आहा कति राम्रो❤️

  • @deviramsoni6396
    @deviramsoni6396 2 месяца назад +1

    याे सालकाे बेस्ट तिज गितकाे पुरस्कार याे गितले पाउनु पर्छ यस्तो पाे हुनुपर्छ तिजका गित हाेल टिम लाई उच्च सम्मान छ 🌹🙏🙏🙏

  • @KamalaKawar-j1b
    @KamalaKawar-j1b 2 месяца назад +2

    Aaha kati ramro maulika teej geet 🙏🙏🙏🙏🙏

  • @KishanAdhikari-s6q
    @KishanAdhikari-s6q 2 месяца назад

    Ati marmik tij song tiwari aamalae suvkamana xa ❤❤❤❤❤❤

  • @hotboy044
    @hotboy044 2 месяца назад

    Rampur sabailai samjhana ❤❤
    Ramro Teej geet 🎉🎉❤❤

  • @susmabhandari2674
    @susmabhandari2674 2 месяца назад

    साह्रै राम्रो गीत 🎉🎉

  • @sarsawtigautam1572
    @sarsawtigautam1572 2 месяца назад

    धैरै राम्रो छ🙏👍

  • @nepalimato8731
    @nepalimato8731 2 месяца назад +3

    बल्ल तिज आएजस्तो लाग्यो ।मौलिकताले पुर्ण गीत।

  • @fulmayapariyar37
    @fulmayapariyar37 2 месяца назад +2

    कति मार्मिक छ गितका टुक्काहरु 🙏🙏🙏🙏

  • @LamsalBeemala
    @LamsalBeemala 2 месяца назад

    येस्तो पो तिजको गित सार्है मन छुने❤

  • @RajanBhattarai-y5q
    @RajanBhattarai-y5q 2 месяца назад +1

    WOW nice 🥰🥳👍

  • @rasconbhusal4775
    @rasconbhusal4775 2 месяца назад +1

    ❤❤यसरी सुन्न पाएपो तिज को चाहाड आय जस्तो हुन्छ।

  • @RadhaKandel-kv3zx
    @RadhaKandel-kv3zx 2 месяца назад

    Sarai ramro xa aama hajur ko geet

  • @grishma824
    @grishma824 2 месяца назад

    अति राम्रो

  • @ranjitalamsal5
    @ranjitalamsal5 2 месяца назад

    आहा कति राम्रो गित लय शब्द त्यति नै राम्रो जति सुने पनि धित नमर्नी तिवारी आमा लगायत सम्पुण लाई नमस्ते छ ❤❤

  • @Grrmagar
    @Grrmagar 2 месяца назад

    ❤❤❤❤❤❤ yo honi Tij ko git

  • @merodaainepal2979
    @merodaainepal2979 2 месяца назад +1

    बल्ल यो गित सुनेपछि तिज
    आउन लागेछ जस्तो लाग्यो
    धन्यवाद आमा🙏

  • @ganeshsingh2114
    @ganeshsingh2114 2 месяца назад

    ❤❤❤❤ ati ramro 😢😢

  • @GyanusomaiRana
    @GyanusomaiRana 2 месяца назад +1

    तिवारी आमाको गित स्वर अभिनय अनि सम्झना म्याडम को नाच उत्कृष्ट लाग्यो मलाई ❤❤❤❤

  • @Menuka-r9g
    @Menuka-r9g 2 месяца назад

    मार्मिक बेदना पोको स्वर शब्द आमा धेरै आमा❤❤

  • @nitusubedi5178
    @nitusubedi5178 2 месяца назад

    यो आमा को तिज गित सर्च गरेर बस्छु म यस्तो पो तिज गित❤❤❤

  • @salinasapkota-ot4yr
    @salinasapkota-ot4yr 2 месяца назад +1

    कति राम्रो गित ❤❤❤यो पो हो मैालिक गित आहा निकै मन छोयो

  • @amrit261
    @amrit261 2 месяца назад

    यस्तो पो हुनुपर्छ तीज गीत भनेको त आमाको गीत सुन्दा साह्रै मन भक्कानिन्छ। धेरै धेरै बधाई छ आमालाई यति राम्रो गीत निकाल्नुभएकोमा।

  • @tikaSunar-e8m
    @tikaSunar-e8m 2 месяца назад

    यो गित सुरुमा सुन्दा त म कति रोए रोए तिवारि आमाको त सबै गित मन पर्छ मलाई साहासि महिला मेरो आमा

  • @rewatipandit8668
    @rewatipandit8668 2 месяца назад

    यस्तो पो हो तीज गीत बल्ल रमाइलो।

  • @Nischal871
    @Nischal871 2 месяца назад

    Kati ramro song

  • @SangiUchai
    @SangiUchai 2 месяца назад

    Hamri tiwari aama...❤❤🙏🙏

  • @ammarbc2511
    @ammarbc2511 2 месяца назад +5

    सबै कलाकार डलर मा बिकेका तिजका गित कस्तो हुन्छ भन्ने यस गितबाट सत बुद्दि जाहोश टिकटकमा अर्धनग्न भएर नाचेका मान्छे लाई लिई भिडियो बनाई तिजको अस्तितो नै मेटाउने गरि तिजको गित लिएका छन बास्तबिक तिज गित भनेको यहि हो

  • @pankajbhusal8687
    @pankajbhusal8687 2 месяца назад +2

    नेपाली मौलिकता बोकेको सुन्दर रचना ❤

  • @susmitaacharya273
    @susmitaacharya273 2 месяца назад

    Aaha kati ramro teej geet ❤

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 2 месяца назад +1

    कति मौलिक अनि मार्मिक छ नि ।।😓😓😢😢😔😔

  • @baburampoudel2051
    @baburampoudel2051 2 месяца назад

    Aha esto po git ho sunda pani kati ananda aune

  • @SajaniParajuli
    @SajaniParajuli 2 месяца назад

    Mahendra dai rocks😊

  • @binodgaire9314
    @binodgaire9314 2 месяца назад +1

    अाहा यो होनित तिज गित भनेको हाम्रो माैलिकता बोकेको गित धेरै राम्रो छ अझै प्रगती गरदै जानु आमा❤🎉

  • @anjanatiwari6997
    @anjanatiwari6997 2 месяца назад

    Ramro xa❤❤❤

  • @narayanroka2031
    @narayanroka2031 2 месяца назад

    Yasto po teej geet balla 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @omThapa-f1k
    @omThapa-f1k 2 месяца назад

    आहा 👌👌👌👌

  • @pratikshyakunwar7277
    @pratikshyakunwar7277 2 месяца назад

    dharii ramroo geet❤❤

  • @PrakashPokharel1124
    @PrakashPokharel1124 2 месяца назад

    याे पाे हाे तिजगितअाहा ❤❤❤🙏🙏🙏

  • @jeevanneupane1862
    @jeevanneupane1862 2 месяца назад +2

    सारै मन छुने गति आमा हरको जीवन मा १००% मेल खाने्छ

  • @manoranjannepal1660
    @manoranjannepal1660 2 месяца назад +4

    बल्ल अायाे माैलीक तिज गित❤️❤️❤️❤️🎉🎉🎉🎉

  • @arjunk.c1950
    @arjunk.c1950 2 месяца назад

    नेपालि कल्चर सङ्ग सुहाउदो एक मात्र तिज गित

  • @kitchenofchettri4605
    @kitchenofchettri4605 2 месяца назад +1

    Kati ramroo git gayunu vayo amma thank you moms❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @KusumDumre-e4n
    @KusumDumre-e4n 2 месяца назад

    Aha ❤❤❤

  • @Sitaaryal972
    @Sitaaryal972 2 месяца назад +1

    यस्ता यस्ता हुनुपर्छ तिज गित बल्ल हेरिन्छ
    अरु तेस्ता उत्तौला गित्लाइ बहिस्कार गर्नु पर्छ

  • @saritabasnet548
    @saritabasnet548 2 месяца назад +1

    येा हाेनि गित तिजकाे जतिसुने उति सुनउ जस्तै लाउने आआ हजुरलाई मनै बाट आसिर वाद छ❤❤❤❤❤❤🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bhuprajneupane8316
    @bhuprajneupane8316 2 месяца назад

    जय जय हो ❤❤

  • @Devi-zi5ig
    @Devi-zi5ig 2 месяца назад

    Sarai ramro teej geet

  • @Bidhangairhe-y8k
    @Bidhangairhe-y8k 2 месяца назад

    Kati राम्रो lagyo

  • @parshurampaudel3483
    @parshurampaudel3483 2 месяца назад

    दामिछ सबैलाई बधाई छ माइलाबा,❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sunitakaushal5425
    @sunitakaushal5425 2 месяца назад

    Geet ta yasto po hunxa ba aama ko geet aauda khusi lagxa ❤❤❤❤

  • @liladharpandey1389
    @liladharpandey1389 2 месяца назад

    राम्रो छ मामा श्री

  • @jeevanneupane1862
    @jeevanneupane1862 2 месяца назад +4

    जिन्दगी मेरो अभागी रहिछ माइति बाट गाल पाए दाजु भाईलाई भन्दा मन दुख्दो रहेछ बल पो चाल पाए

  • @PoudyalBipana
    @PoudyalBipana 2 месяца назад

    हार्दिक बदाइ छ सफलता को शुभकामना ♥️🙏

  • @nabinbhuwanji7827
    @nabinbhuwanji7827 2 месяца назад

    Babal xa Aama

  • @sirjanagautam7719
    @sirjanagautam7719 2 месяца назад

    Aaha

  • @GitaDhakal-tr2bg
    @GitaDhakal-tr2bg 2 месяца назад

    Balla po aayo teej geet🙏🙏🙏

  • @rajupathak6299
    @rajupathak6299 2 месяца назад

    Waaaahhhh

  • @sushilbhandari2250
    @sushilbhandari2250 2 месяца назад

    राम्रो गीत अंकल बधाई छ अंकल लाई❤❤

  • @mohanthapa7149
    @mohanthapa7149 2 месяца назад

    Aamako geet❤❤❤❤

  • @The1Nonly_Gangu
    @The1Nonly_Gangu 2 месяца назад

    Aha 🎉❤❤❤❤❤

  • @tecnotacctis47
    @tecnotacctis47 2 месяца назад

    मौलिकता झल्लकेको गित❤❣️

  • @shivalaladhikari8554
    @shivalaladhikari8554 2 месяца назад +1

    यस्तो पो हो तीज को गीत भनेको,
    आफ्ना दुख पिडा पोख्ने र समाज मा पच्ने ..
    आफ्नो परिवार सङै बसेर हेर्ने लायक को गीत तर कोहि कोहि गीत ले समाज मा बिक्रीति फैलाउने खालका हुन्छन,त्यस्ता गीत हामि ले सुन्नु हेर्नु हुन्न,बहिष्कार गर्नु पर्छ्🙏

  • @SabitaBashyal-fk1vm
    @SabitaBashyal-fk1vm 2 месяца назад

    Waa

  • @NirmalAcharya-gj4gj
    @NirmalAcharya-gj4gj 2 месяца назад

    Dammiii song teeja

  • @shantiadhikari-t7l
    @shantiadhikari-t7l 2 месяца назад

    गित होस त यस्तो पो❤❤❤❤

  • @meghukandel2076
    @meghukandel2076 2 месяца назад

    मिठो , मार्मिक गित

  • @TGRUJJAWAL-m2i
    @TGRUJJAWAL-m2i 2 месяца назад

    कति मिठो गीत

  • @Adiptadip
    @Adiptadip 2 месяца назад

    आहा❤❤❤❤❤❤❤❤❤❤❤

  • @BikasNyoupane
    @BikasNyoupane 2 месяца назад

    यो बर्स को तिज खल्लो हुने भयो भन्दा नभन्दै आयो आयो मन खुसी बनाइदिने मौलिक गित
    यो गित का रचनाकार शब्द सङ्गीत छायांकन गर्ने सम्पुर्ण टिम मा हार्दिक कृतज्ञता प्रदान गर्न चाहान्छु । एस्तो मिठो मौलिक गित बजार मा ल्याइदिनु भयो 🙏🙏🙏🙏

  • @shubhamghimire941
    @shubhamghimire941 2 месяца назад

    नमस्कार म अर्घाखाँची बाट शुभम घिमिरे धेरै राम्रो लाग्यो नयाँ तीज गीत धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई ❤❤❤

  • @blueskynepal1726
    @blueskynepal1726 2 месяца назад

    ❤❤

  • @DurgaBc-d8j
    @DurgaBc-d8j 2 месяца назад

    Original teej geet❤❤

  • @tulsineupane6435
    @tulsineupane6435 2 месяца назад

    Wow sarai ramro lagyo ❤❤congratulations 🎉🎉

  • @sudamaregmi9485
    @sudamaregmi9485 2 месяца назад

    ❤❤

  • @krishnaacharya4310
    @krishnaacharya4310 2 месяца назад

    Khoji khoji aako tiwari aamako teej geet sunna❤

  • @snayasrai2026
    @snayasrai2026 2 месяца назад

    Yo po teej geet

  • @anjugyawali4770
    @anjugyawali4770 2 месяца назад

    ❤❤❤😮

  • @leeladhakal9029
    @leeladhakal9029 2 месяца назад

    होस यस्तै मौलिक तीज गीत

  • @prabindpanday5327
    @prabindpanday5327 2 месяца назад

    ❤❤❤❤

  • @sunitabc7296
    @sunitabc7296 2 месяца назад

    Nice song 👍❤