देशभक्त , नेपाल आमाका ज्युदा सपूत भरत दाहाल ज्यु लाई उच्च सम्मान छ , भ्रष्ट राष्ट्रघाति एमाले को बारेमा स्पष्ट पारिदिनु भयो , अब राष्ट्रघाति mcc का मतियारहरु सेरे , प्रचण्डे आरजु , गगन सोर्णियम वाग्ले ,र नयाँ भनिएका रबिहरु का बारेमा पनि आगामी अंकमा प्रष्ट पारिदिनु होला🙏
ए माले र पार्टीहरुको बारेमा बिश्लेषण एकदम सहि छ ,। तर राजतन्त्रको वकालत र भएको राजनैतिक परिवर्तन र संघीयता को विरोध भनेको एकल जातिय अहंकारबाद मात्र हो । जातिय दमन र उत्पिडन पनि चरम उदण्ड थियो र नै विदेशी खेले , कमजोरी थियो । दमन र उत्पिडन ले एकता हुन्न भन्ने हेक्का राख्नु पर्छ ।
सब प्रर्थम भरत सर हजुर लाई मेरो नंमन छ ऐमाले को बारेमा आज बोली दिनु भएको मा धन्यवाद म पनि पुर्व ऐमाले मा नै जाग्ररुप थिए अहिले आएर ऐमाले का सबैजना फाटाफाट गरेको देखेर मत छक्क परेर पार्टीको जिम्मेवारी कसले लिने भनेको मान्छे को होला भनेको त ठ्याक्कै देश लाई टाट पल्टाउने ब्याक्ति मिस्टर केपी वली बा पो रहेछन् 🤔🤔🤔🤔🤔
देश र जनहित मा त्रिमुल नेपाल आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
आदरणिय भरत दाहाल सर हजुर त जानकार हुनुहुन्छ लिपुलेक लिम्पियाधुरा भार चिनले किन नेपालकाे भूमि हुँदै मानसराेवर जाने बाटाे बनाए याे कुरा केहाे त्रिपक्षिय बार्ता र नेपालकाे स्वीकृति बेगर मिचेकाे हाे भने हामी आवाज उठाउँने न छाडे लडन जाने वा के गर्ने?
Bidhya devi haina paila mahakali sandhi rastra ko pakxaya ma xa vane. Aphno buda ko hatayra ko paxi lagne bata asha garna huna. President huda dekhekai ho
सही कुरा बोल्नुभयो🙏भरत सरलेःहो मदन भन्डारी हुंदासम्म ठिक थियो।जव बिश्वमै नभको एमाले रे?कि त बामपन्थीमा मार्क्स,कि त लेनीन हुन्छ।नेपालको त एनजीओ/आई एनजीओ/निजामती कर्मचारी र प्रहरी-सेनामा समेत एमालेको कब्जा,मलाई लाग्छ एमाले बोका र मान्छेको टाउको जोडेको दक्षप्रजापती जसले सतीदेबी झै सारा नेपालीको भाग्य समृद्दी सती आगोमा हामफालेझैं खाल्डोमा पार्न पुरै दोषी छ हामपन्थी एमालेका सबैजसो किर्ते फटाह।अरू३ पार्टी पनि बिदैशीकै भाट हुन्-ठिक भन्नुभयो।
अन्तको दिन असाध्यै कठिन समय आउनेछ भनेर थाह पाइराख। किनकि मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, पैसालाई अत्याधिक बढी प्रेम गर्ने, धाक लगाउने, अहङ्कारी, निन्दा गर्ने, आमाबुबाको आज्ञा पालन नगर्ने, कृतघ्न, विश्वासघाती, स्वाभाविक स्नेह नभएका, कुनै पनि कुरामा सहमत नहुने, निन्दक, असंयमित, निष्ठुर, भलाइलाई प्रेम नगर्ने, धोकेबाज, जिद्दी गर्ने, घमन्डले फुल्ने यो वर्तमानमा युगमा देखिरहेको संकेटको कुरा होइन र? यस्ता कुराहरूले गर्दा नै “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठिरहेको छ, अनि ठाउँठाउँमा ठूलठूला अनिकाल र भूकम्प हुन गइरहेकै छ । तर यी सब त स्त्रीले बच्चा जन्म हुने बेलामा बेथा लागेजस्तै प्रसववेदनाजस्तै सङ्कष्टको सुरुवात मात्र हुन्। एउटा उदाहरणको लागि एउटा पुरानो धर्मशास्त्र लेखिएको: युद्ध “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ ।”इस्वी संवत् १९१४ देखि यता युद्धले गर्दा पहिलेभन्दा कैयौँ गुणा धेरै मानिस मरिसके। इस्वी संवत् १९१४ देखि यता मात्रै युद्धले गर्दा १० करोडभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् भनेर एउटा अनुसन्धानले देखाएको छ। बितेको १,९०० वर्षमा भएको सबै युद्धमा जति जना मानिस मरे, त्योभन्दा ३ गुणा धेरै मानिस गएको १०० वर्षभित्र भएको युद्धमा मरिसके। युद्धले गर्दा लाखौँ मानिसले कत्ति धेरै नोक्सानी बेहोर्नुपरेको छ, हामी कल्पनासमेत गर्न सक्दैनौँ। भोकमरी। येसुले भन्नुभयो: ‘अनिकाल हुनेछ।’ हुनत अहिले पहिलाभन्दा धेरै उब्जनी हुन्छ तैपनि धेरै मानिस अहिले पनि भोकभोकै सुत्नु परिरहेको छ। किन? किनकि तिनीहरूसित खानेकुरा किन्ने पैसा छैन अनि खेती गर्ने जमिन पनि छैन। संसारमा एक अरबभन्दा धेरै मानिसलाई बिहान बेलुकीको छाक टार्न गाह्रो भइरहेको छ। विश्व स्वास्थ्य सङ्गठनको रिपोर्टअनुसार कुपोषणले गर्दा हरेक वर्ष लाखौँ बालबालिकाले अकालमा ज्यान गुमाउँछन्।
यो सबै पस्चिमाका खेल मा यमाले रहेछ भन्ने कुरा पुष्ठि भयको छ किनभने ओलिले भन्छन कुन धर्म हो हिन्दु मत जान्दिन यो धर्मै होइन भनेर ओलिले भनेका छन यस्बाट के छर्लङ्ग हुन्छ भने यमालेका टाउकेहरु सबै होलिवाइन खाका रहेछन भन्ने स्पष्टता हुन्छ
अत्यन्त कठाेर सत्य बाेल्नुभएकाेमा धन्यवाद भरत सर ।
भरत दाहाल ज्युकाे आजको विश्लेषण सारै चित्तबुझ्दो छ ।
यो देशको राजनैतिक इतिवृतान्त बुझ्न अब भरत दाहाल यथार्थ विश्लेषण !
धेरै धेरै धन्यवाद छ भरत जी अबुझ जनता हरु बुझाउन प्रयास गर्नु भएकोमा !
सबै कुरा सत्य सावित हुदै आएको छ।
देशभक्त , नेपाल आमाका ज्युदा सपूत भरत दाहाल ज्यु लाई उच्च सम्मान छ , भ्रष्ट राष्ट्रघाति एमाले को बारेमा स्पष्ट पारिदिनु भयो , अब राष्ट्रघाति mcc का मतियारहरु सेरे , प्रचण्डे आरजु , गगन सोर्णियम वाग्ले ,र नयाँ भनिएका रबिहरु का बारेमा पनि आगामी अंकमा प्रष्ट पारिदिनु होला🙏
नेपाल को राजनीतिक परिस्थिति को सत्य यथार्थ विश्लेषण छ भरत सर को ❤❤
यी सबै बिदेशी दलाल का झुन्ड मात्रै हुन नेपाल मा भएका राजनीतिक दलहरु
नेपालका राजनीतिक दल वा व्यक्ति सबै विदेशीका खेतला त हुन नी कुन चाँहि गतिला छन र नेपाल मा ।
अरु पाटिभन्दा ने म कि पा 80% ठिक छ
सही कुरा गर्नुभयो सर हजुरले
ए माले र पार्टीहरुको बारेमा बिश्लेषण एकदम सहि छ ,। तर राजतन्त्रको वकालत र भएको राजनैतिक परिवर्तन र संघीयता को विरोध भनेको एकल जातिय अहंकारबाद मात्र हो । जातिय दमन र उत्पिडन पनि चरम उदण्ड थियो र नै विदेशी खेले , कमजोरी थियो । दमन र उत्पिडन ले एकता हुन्न भन्ने हेक्का राख्नु पर्छ ।
धन्यवाद भारतजीलाई
सहि बिचार दिनु भयाे अब इनकार पतनकाे दिन आइ सक्याे।
यथार्थ र महत्त्वपूर्ण विश्लेषणको लागि तपाइँलाई धेरै धन्यवाद छ ❤❤
एमालेको भित्री राजनितिको छर्लङ्ग पारी दिनु भयो ।भरत सर लाई धन्यवाद
🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
अति सान्दर्भिक कुरा बोल्नु भयो भरत सर
सत्य र यथार्थ बचन
धेरै धेरै धन्यवाद सम्मान छ
सब प्रर्थम भरत सर हजुर लाई मेरो नंमन छ ऐमाले को बारेमा आज बोली दिनु भएको मा धन्यवाद म पनि पुर्व ऐमाले मा नै जाग्ररुप थिए अहिले आएर ऐमाले का सबैजना फाटाफाट गरेको देखेर मत छक्क परेर पार्टीको जिम्मेवारी कसले लिने भनेको मान्छे को होला भनेको त ठ्याक्कै देश लाई टाट पल्टाउने ब्याक्ति मिस्टर केपी वली बा पो रहेछन् 🤔🤔🤔🤔🤔
एक दम सट्क सत्य बिश्लेसण
आहा कति मार्मिक र सान्दर्भिक अन्तर्वार्ता , जय होस् .....
एमाले को भित्री राजनीतिक चरीत्र छर्लङ्ग पारिदिनु भएकोमा भरत सरलाइ धन्यवाद !!
उहाँको विश्लेषण सबै आम नेपाली जनता हरुले बुझ्न् जरुरी छ
ओली फटाहा मात्र हो त्यहा भन्दा अरु ओली होइन ! एमाले पार्टी होइन ओली फटाहाको झोले हो !
एमाले पार्टी पनि भन्दिन म त आतंककारीसँगठन दुई नम्बर १ नम्बर नेपाली कांग्रेस
जनतालाई सुसुचित गर्ने भरत दाहाललाई साधुवाद।।
देस लाई माफिया दलाल लाई साथ लियर खोक्रो बनायर लुटी रहेका छन ,
बुझ र जाग युबा नेपाली चेतना भया
नत्र देस -----
Jaya Ama Nepal❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
अत्यन्त गहिरो र यथार्थ विश्लेषण । धन्यवाद सर । जय वालेन, कुलमान हर्क
धन्यबाद भरत दहाल सर तपांईलाई १०८ तोपको सलाम तपाईको भनाई अहिले सम्म १००% सहिछ हो।के गर्ने सर देशत दुबिसक्यो।
Correct analysis 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Bhart sir hajur ko bislesan 1000% Right ho🎉🎉🎉❤❤❤
100% real bislesan daju hjr KO so Naman xa hjr lai💐💐💐🙏🙏🙏🕉️🕉️
भरत दाहाल देश को प्रधानमन्त्री भएको हेर्न मन छ
सहि विश्लेषण भरत दाहाल ज्यु को👍️👍️
भरत सरको यथा कै विठले सत सर धन्यवाद
भरत सर 🙏
1000/; sahi ho Dahal sir.
अपराधी दलालहरूको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने अवस्था छैन्।
सही बिष्लेसण भरत सर को।🙏
सबै नेपाली जनता ले बुझ्नुपर्ने विश्लेषण भरत सरको ...
धेरै सार गर्भित छ भिडियो अंत को शब्द १००% सहि भएको एंव रहेको प्रमाण बिशाल आसाम को राजधानी शिलौंग मा पाइन्छ | नागरिक लाई सचेत गराउनै पर्छ |
उत्तराखण्डे ढकाल, सिंह काजी थापा, पुन, प्रधान, एस्ता हाम्रै सहयोगी बाट मौलीन भ्याएका छन एमाले कम्युनिष्ट |
bharat sir yo bislesan 100%sahi ho .
भरत सरकाे कतिपय विश्लेषण पुर्वाग्रही छ, कतिपय अनुमान सहि सावित हुन सकेका छैनन् तथापि कतिपय कुरामा वस्तुनिष्ठता छ।
नेपाल काे, राजनितिक घट्नाहरु काे,सुष्म र त्तथ्य मा आधारित बिश्लेषण प्रष्ट बुझ्न, आदरणिय दाई,भरत दाहाल जिउ काे भिडियो आए पछि मात्र प्रष्ट हुन्छ!
देश र जनहित मा
त्रिमुल नेपाल
आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
त्रिमुल नेपाल
वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
त्रिमुल नेपाल
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
त्रिमुल नेपाल
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
Right sir thanks
Bharat sir yo ta ramro bhayana tapani sachina paryo
Satya kuro ko jankari dini vaekoma dhanyabad
धन्यवाद हजुर ।
Excellent topics this is sign for searching Nepal zelensky it was well planned and founded
right analysis with right information given sir🙏🙏🇳🇵🇳🇵🇳🇵
Right Analysis, right information,thanks sir
Very beautiful, thank you so much❤❤❤❤
Dhanya Baad. Bharat. Sir
आदरणिय भरत दाहाल सर हजुर त जानकार हुनुहुन्छ लिपुलेक लिम्पियाधुरा भार चिनले किन नेपालकाे भूमि हुँदै मानसराेवर जाने बाटाे बनाए याे कुरा केहाे त्रिपक्षिय बार्ता र नेपालकाे स्वीकृति बेगर मिचेकाे हाे भने हामी आवाज उठाउँने न छाडे लडन जाने वा के गर्ने?
Best sir 🙏🙏🙏👌
Good. Bislesak
दाहाल ज्यू को पार्टी एमाले भन्दा ठूलो हुन सकोस दाहाल ज्यू ओलि भन्दा शक्तिशाली हुन सक्नुहोस शुभकामना छ।
पतन होस , जय होस
Thank you
very good
केपि ओली नेकपा एमालेलाइ 5:48 जरै देखि समाप्त पार्ने भनेकाे यहि कुलाङगार अपुताली हाे।
💯 right ❤❤
कसताे गजब लागाे केपि वलिकाे पाटिकाे राजनिति उदाङाे पारिदिनु भयाे
सत्य विश्लेषण ।विध्यालाई ल्याउदा बच्ने पनि भए होइन र।गए दिन अब ।
Bidhya devi haina paila mahakali sandhi rastra ko pakxaya ma xa vane. Aphno buda ko hatayra ko paxi lagne bata asha garna huna. President huda dekhekai ho
@@citizen721सहि
Sahi bishlesan
Good job sr
Good daju
Agree sir ji
Great political analysis ur sir 👍❤❤
सही कुरा बोल्नुभयो🙏भरत सरलेःहो मदन भन्डारी हुंदासम्म ठिक थियो।जव बिश्वमै नभको एमाले रे?कि त बामपन्थीमा मार्क्स,कि त लेनीन हुन्छ।नेपालको त एनजीओ/आई एनजीओ/निजामती कर्मचारी र प्रहरी-सेनामा समेत एमालेको कब्जा,मलाई लाग्छ एमाले बोका र मान्छेको टाउको जोडेको दक्षप्रजापती जसले सतीदेबी झै सारा नेपालीको भाग्य समृद्दी सती आगोमा हामफालेझैं खाल्डोमा पार्न पुरै दोषी छ हामपन्थी एमालेका सबैजसो किर्ते फटाह।अरू३ पार्टी पनि बिदैशीकै भाट हुन्-ठिक भन्नुभयो।
Fact analysis sir.❤
वली राबणहो राबणको अगाडी कोही टीक्दैन
चोर दलाल र भ्रष्टाचारि नेताले गर्दा नेपाल आज यो अबस्थामा पुगेको छ
Good
🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤
विश्लेषणसङ्ग सहमत। आदिबासी जनजाती भन्ने भाष्य सम्बन्धमा तपाइको धारणा के हो?
सही भन्नू भयो ओली ले आफ्नो पार्टी लाई त तितर वितर बनायो त्यो आफू त गयो, गयो देस लाई खतम बनायो नेता हरु मध्य काम नलाग्ने केपी नै हों।
❤❤❤❤❤❤❤❤
Jay ho
अन्तको दिन असाध्यै कठिन समय आउनेछ भनेर थाह पाइराख। किनकि मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, पैसालाई अत्याधिक बढी प्रेम गर्ने, धाक लगाउने, अहङ्कारी, निन्दा गर्ने, आमाबुबाको आज्ञा पालन नगर्ने, कृतघ्न, विश्वासघाती, स्वाभाविक स्नेह नभएका, कुनै पनि कुरामा सहमत नहुने, निन्दक, असंयमित, निष्ठुर, भलाइलाई प्रेम नगर्ने, धोकेबाज, जिद्दी गर्ने, घमन्डले फुल्ने यो वर्तमानमा युगमा देखिरहेको संकेटको कुरा होइन र? यस्ता कुराहरूले गर्दा नै “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठिरहेको छ, अनि ठाउँठाउँमा ठूलठूला अनिकाल र भूकम्प हुन गइरहेकै छ । तर यी सब त स्त्रीले बच्चा जन्म हुने बेलामा बेथा लागेजस्तै प्रसववेदनाजस्तै सङ्कष्टको सुरुवात मात्र हुन्। एउटा उदाहरणको लागि एउटा पुरानो धर्मशास्त्र लेखिएको:
युद्ध “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ ।”इस्वी संवत् १९१४ देखि यता युद्धले गर्दा पहिलेभन्दा कैयौँ गुणा धेरै मानिस मरिसके। इस्वी संवत् १९१४ देखि यता मात्रै युद्धले गर्दा १० करोडभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् भनेर एउटा अनुसन्धानले देखाएको छ। बितेको १,९०० वर्षमा भएको सबै युद्धमा जति जना मानिस मरे, त्योभन्दा ३ गुणा धेरै मानिस गएको १०० वर्षभित्र भएको युद्धमा मरिसके। युद्धले गर्दा लाखौँ मानिसले कत्ति धेरै नोक्सानी बेहोर्नुपरेको छ, हामी कल्पनासमेत गर्न सक्दैनौँ।
भोकमरी। येसुले भन्नुभयो: ‘अनिकाल हुनेछ।’ हुनत अहिले पहिलाभन्दा धेरै उब्जनी हुन्छ तैपनि धेरै मानिस अहिले पनि भोकभोकै सुत्नु परिरहेको छ। किन? किनकि तिनीहरूसित खानेकुरा किन्ने पैसा छैन अनि खेती गर्ने जमिन पनि छैन। संसारमा एक अरबभन्दा धेरै मानिसलाई बिहान बेलुकीको छाक टार्न गाह्रो भइरहेको छ। विश्व स्वास्थ्य सङ्गठनको रिपोर्टअनुसार कुपोषणले गर्दा हरेक वर्ष लाखौँ बालबालिकाले अकालमा ज्यान गुमाउँछन्।
Amale r kangress ka jholle r voter haru le bujhnu parchha.
5000 Right ho sir
❤️❤️❤️
jay nepal sir
यो सबै पस्चिमाका खेल मा यमाले रहेछ भन्ने कुरा पुष्ठि भयको छ किनभने ओलिले भन्छन कुन धर्म हो हिन्दु मत जान्दिन यो धर्मै होइन भनेर ओलिले भनेका छन यस्बाट के छर्लङ्ग हुन्छ भने यमालेका टाउकेहरु सबै होलिवाइन खाका रहेछन भन्ने स्पष्टता हुन्छ
❤❤❤🎉
यथार्थ
त जस्ता बिदेशी दलाल ले बोल्ने नै त्यही हो ।किन कि राम्रो लाई कहिल्यै पनि देखि सहन सक्दैन
अबपनि येमालेलाइ अर्थात् सुर्यचिन्नमा जुन् ब्यक्तिले सोस्तिक् छाप् लगाउछ तेस्कोहात् किरापरेर झर्ने धेरैशम्भाबना देखिन्छ तेसैले चौरासिमा कोकसैलेपनि येमालेलाइभोट्दिनुनै आफैले आत्महत्य गरेरमर्नुुभन्दाबिकल्प अरुकेहिदेखिदैन बिचार बसैजन्ताले पुर्याउनुहोला
नेपाल बिगाराको यस्को भन्दा पनि डबल चौबर धरासयी हुन
Kp oli ko ne ka pa baa male pvt, ltd ko purai parda fas garnu bhaye ko ma Bharat sir lai sadhu bad!.
नमस्कार 🙏
Satik bishleshan.
बिषय एउटा राख्नु भयो विश्लेषण अर्कै भयो सर
👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏
केपी ओलिको दुखान्त भनेर हेड लाईन बनाएर समाचार सम्प्रेषण गर्ने हरुको खुट्टी देख्दा नै थाहा भयो???
ब्यबस्तै यो फालौ।
विदेशीका ढाक्रेहरुकाे आत्माकथा।
किर्ते पर्साद खङ्गे को भन्नू पर्दा जुन छोरी को किट्नी लगाए पछि ज्यादा उट्पाट हुनु थाले को हो भन्दा फराक नपर्ला।