भिम पौडेल र सिर्जु अधिकारी UK बस्दा यस्तो सम्म गरेछन् दोहोरीमै छचल्कीयो । ०७६-११-२५।। HD
HTML-код
- Опубликовано: 7 мар 2020
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Bhim_Paudel_VS_Sirju_Adhikari_Live_Programme
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL) - Развлечения
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
God will bless you to be real life partner.
@@rajaramghimire9482 ma
सिर्जु जि को गितमा शब्द चयन राम्रो छ ।। क्वालिटी छ अरु गायकी हरुको भन्दा ।।
P
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💞💞💞💞💗💗
इन्द्रेणी को संकर र जेरी को जोड़ी सबै ले रुचाएको जोड़ी अहिले जीवन साथी भए त्यस्तै गरी भीम र सिरजु को पनि जीवन भरी को जोड़ी होस
Sahi ho Jodi hunx
Purshotam Lamsal ruclips.net/video/wDq4duhWm9o/видео.html
भिम पाैडेलका फ्यान कति छम हाजिर गराै ।।त ।
भिम भाई र सिर्जु बहिनीको जोडी सारै सुहाएको छ । संपूर्ण मनकारी सहयोगीहरूलाई सलाम छ । जय इन्द्रेणी ।
भिम पौडेल संग सिर्जु अधिकारी बिच चाडै वास्तविक विवाह होस् शुभकामना 🌹🌹
same🌹🌹🌹🌹🌹
ruclips.net/video/wDq4duhWm9o/видео.html
please 🥺
p
भिम दाजुको हाँसो र गित को टुक्का कोको लाई नमपर्छ🌹🌺🙏🌹🌻🌷🥀
Binod Kumar thank you ruclips.net/video/wDq4duhWm9o/видео.html
भिम दाई राम्रो छ गित अनि सिरजु दिदी भिम दाई को जोडि एकदमै राम्रो छ बिवाहा गरनु है👍👍👍👍💘💘💘👬👬👬👬💔💔💔💔💔💔💔💔💔💔💔💔
سراج حميد البو شي كلمات نبات مر مرة مرم thank you ruclips.net/video/wDq4duhWm9o/видео.html
अति राम्रो छ आजको दोहोरी भीम र सिर्जु को जोडी चाई सचिनि विवाह भएको देख्न पाए हुन्थ्यो 🇳🇵👏🏼👏🏼
Rambibas Sk5 thank you
😊 sh h vy in😂❤ @@BhimPoudel
नमस्कार छ सबै इन्द्रेनी टिम लाई ! दोहोरी गाउने त हो एस्तो पो ! क्या मज्जा लाग्यो युके बाट हेर्दै/सुन्दै छु तर अल्लि ढिलो भयछु ! भिम को दोहोरी सुन्नै मज्जा ! गीत गाउने शैली नै राम्रो अनि हासो त झन-साह्रो ! हेहे । शुभकामना छ भिम जि लाई !
भिम भाइ सिर्जु सङ बिबाह गर भो
आज झन रमाइलो छ नाचु नाचु लाग्ने एक पटक न नाची त हुन्न भीम भाइको गित सगै हासोको के कुरा गर्नु
Please मलाई पनि subscribe गर्नुहोला।
मैले गरिसके को छु।
Bhim bhai ko haso nai ramro
Namaskar didi hjr aaramai hunuhunchha
😍
भिम & सिर्जुको मीठो दोहोरी सङसङै हासो मन पराउनेहरु कतिजना हुन्हुन्छ साथीहरू😁😁 इन्द्रेणी होल टिमलाई हृदय देखिन नमन छ। जय इन्द्रेणी🌈
*बरु एक छाक भात छुटाउने, तर इन्द्रेणी छुटाइदैन है, कम्ता मज्जा आउँछ, हँसाउने दोहोरी सुन्नलाइ*
मज्जा आयो😀😀
म पनि
*भिम पौडेल दाइको हँसाइ मीठो, मख्खै बनाउने*
*सिर्जु दिदिको झन स्वरै आहा लठ्ठै बनाउने*
*एक्ज्जाम आ छ मेरो पढ्नु मन लाग्दैन,*
*लौन यो मनालाइ हजुर कसरी मनाउने?*
Ganga Ale Ko Ghar गङ्गा आलेको घर ruclips.net/video/wDq4duhWm9o/видео.html
दामि छ हई भिम र सिरजु को जोरि
Purna Bahadur thank you ruclips.net/video/wDq4duhWm9o/видео.html
विशेष शुभकामना भिम सर र सर्जु लाई जाेडि त सुहाएकै छ है बेलैमा बिचार गर्नु है
Krishana Thapa has
जस्को गित ले मात्र होइन हासो ले नै 1000 रौ दर्शन ले मन पराउनु भएको छ उहि स्याङ्जा ले जन्माएको भिम पौडेल को दोहोरी सुन आनन्द आउँछ सबै ले सुन्नु होला फुर्सद भए म अब सुरु गरे र खिमा र भिम को दोहोरी भिडन्त हेर्न को को ले चाहानु भएको छ कमेन्ट गर्दै जानू होला
Hari Parsad thank you somuch ma sabaisanga gaunexu palai palo ruclips.net/video/wDq4duhWm9o/видео.html
भिम दादा को फ्यान कोको हुनुहुन्छ साथी बनम है 🤚🤚🤚🤚
please मलाई पनि subscribe गर्नुहोला ।
मैले तपाईलाई गरिसकेको छु।
दामि छ
कति रमाइलो कसकसलाई मन परे आजको दोहरी जय इन्द्रेणी जय गीत 🙏🙏🌺🌺
कृण्ण दाजु जाेडी मात्र हाेइन सबै कुरा मिलेकाे जिम्मा तपाइकाे मिलाउने।
भिम पाैडेल र सिर्जु बहिनिकाे असाध्यै रमाईलाे भयाे लब कहानि सम्बन्धि गित गाउनुभाे खुसि लाग्याे तर रेल लाईफ मा तुरुन्त जाेडि हेर्न पाईयाेस धन्नेवात छ
Khim Kc hehehehehe ruclips.net/video/wDq4duhWm9o/видео.html
रमाइलो दोहोरी भिम र सिर्जु बीचको।
धेरै पछी सिर्जुलाइ इन्द्रेणीमा देख्न पाइयो धेरै खुशी लाग्यो जय इन्द्रेणी।
Ramesh Karki thank you ruclips.net/video/wDq4duhWm9o/видео.html
जोडि एकदम सहि छ दोहिरी अति उत्तम भिम सिर्जुको
dhan kc thank you ruclips.net/video/wDq4duhWm9o/видео.html
भिम पौडेल र सिर्जु अधिकारी काे सुमधुर अावाजमा खतरा चलेयाे दाेहरी गित
नेपाल napaal ruclips.net/video/wDq4duhWm9o/видео.html
भिम र सिर्जू को छिटै बिवाह होस बधाई छ दूबैलाई
Devraj Raj hehehehe ruclips.net/video/wDq4duhWm9o/видео.html
आजाको दोहोरीमा धेरै कडा आयो गितको टुका ।सफलताकाे सुभ कामना।
Khilbhadur khilbahudar thank you ruclips.net/video/wDq4duhWm9o/видео.html
भिम ले गित्गाउदा कति मिठो सब्द लय गायकिपन अति राम्रो भिम लाई सबै इन्द्रेणी टिम लाई धनेबाद
Padam Rawat thank you somuch ruclips.net/video/wDq4duhWm9o/видео.html
भिम को र सिर्जु को बिहे पक्का
Kewal Thapa hehehehehe
Vim paudel and sanju ko biha hunevo congratulation
Darshn Namaste all tim miss you vim sar la e shalam xa
*भिम पौडेल दाइको हासो मीठो, मख्खै बनाउने*
*सिर्जु दिदिको झन स्वरै आहा लठ्ठै बनाउने*
*एक्ज्जाम आ छ मेरो पढ्नु मन लाग्दैन,*
*लौन यो मनालाइ हजुर कसरी मनाउने?*
Ho hai bichari
राजु परियार सर र मिना लामा को गित पछि आज धेरै दिन पछि भिम सर र सिर्जु बहिनी को गित सुनेर अनन्द लाक्यो
jasbir gurung thank you somuch ruclips.net/video/wDq4duhWm9o/видео.html
अति राम्रो सयलिमा गित रमाइलो छ शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना बधाई छ
भिम र सिर्जुको दोहोरि बास्तबिक एउटा उदाहरणीय लाइब हो जसमा बिसय बाहिर नगइ भित्र भित्रै एकदम मार्मिक सब्द सगै र बुझ्न गारो नपर्ने एउटा दोहोरि तथा नअड्किकन फटाफट प्रतिउत्तर दिनुहुने दुबैजनालाई सलाम छ र ईन्द्रेणी होल युनिट टिम तथा आदरणिय किष्न कडेल सरलाइ हृदय देखि धन्यवाद सुभकामना टक्राउछु म नरेन्द्र को तर्फबाट
दामि छ यो दोहोरी गीत मलाई सारै मन पर्छ म हाल भारत बाट हेर्दैछु हजुर
Paraksh Sawad thank you ruclips.net/video/wDq4duhWm9o/видео.html
साह्रै नै रमाइलो धमाकेदार छ दोहोरी
एकदम मज्जा आयो ! सिलसिलेवार राम्रो छ।
HASTA B.M thank you ruclips.net/video/wDq4duhWm9o/видео.html
Basant Lal Udas thank you ruclips.net/video/wDq4duhWm9o/видео.html
*साथी संङ्गी आमा बुवा दिदी बहिनी दाजुभाइ,*
*आउनुस यता एक्कैछिन, दोहोरी सुन्नलाइ*
Hunxa hajur
@@krishnabhattarai2854 खै कता आउनुभयो?
यस्तो हुनु पर्छ माया प्रेम को कुरा मलाई त सारै मन पर्यो दामी दोहोरी
khadak tarami Magar thank you ruclips.net/video/wDq4duhWm9o/видео.html
Haha sarri ramro song
भिम र सिर्जु दुबैको अतुलनिय मनोभाव मिल्दो ,सकारात्मक,माधुर्यता ,कला गला बौदिकता हुनाले जुगल जोडि बन्न बनाउनमा जुन परिवारले कन्जुस्याइ गरिन्छ ,मात्र पछुताउनुको बिकल्प हुदैन।
यावत भिजनानुसार रियल जोडि भएको
सुन्न पाउ ,यदि मेरो पुकार सुन्ने भगवान भए ,यहि कामना गर्दछु,जय होस।
ekadev pandey thank you 🙏 ruclips.net/video/wDq4duhWm9o/видео.html
Sirju Adhikari pani laif dohori aaj voli man praunu thalnu vayex khusi lagyo ekdam ramro jodi milekox dohori gaune💕💕👍️👍️👌👌🙏🙏🙏🙏
Bhim ji rw sirju ji ko dohari sarai mitho satha sathai sampriya ji dans rw muskan jhanai mitho..dhanybad kisna sir
Sunil Bc thank you ruclips.net/video/wDq4duhWm9o/видео.html
Wow khatra aayo dohori badhai xa bhim ji jay indreni
कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन सिर्जु सिस र भिम दाईकाे दमदार ल धेरै राम्रो छ ।
Jeevan Karki thank you ruclips.net/video/wDq4duhWm9o/видео.html
धेरै धेरै राम्रो दोहोरी भीम भाइ र स्रिजु बैनी र
सबैजना लाइ नमस्कार छ
धेरै दिन भयो त हजुर छत्र कहाँ हुनु छ miss you all indreni lai 🙏🙏🙏🙏🙏
Gau ghar tira
Kati ramro bhim bhaiko bichar
सिर्जु र भिम जिकाे जाेडि छिट्टै बैभाहिक जिबन्मा बाँधियर छिट्टै ईन्द्रेयणिमा देख्ना पाईयाेस् ।
आज सम्मकै रमाईलो दोहोरी।खुबै मन पर्यो।
सिर्जु अधिकारी को हासो 👌
स्वर पनि दामी छ
रमाइलो दोहोरी भिम र सिर्जु को राम्रो होस्स मिलन गीत मात्र न भयर यथार्थ मा होश
नाच सबै जनाको बबाल छ।
yo geet sangai real life ma poni dekhni mnxa la aba vhoj poni khana xittai payla jasto xa bhim sir sirju g ko
Bikram Kunwar hehehehehe ruclips.net/video/wDq4duhWm9o/видео.html
जेरि र शङ्खर काे जाेडि जस्ताे याे जाेडि लाइ पानी वास्तविक जाेडिकाे रुपमा देख्न पाइयाेस
100 % mero pni vanaie same xa
जय इन्द्रेणी
wow आज को दोहोरी no.1 भयो फेरि अर्को चोटि पनि गाउनु परो यो जोडी ले ।
Bikash Basnet thank you ruclips.net/video/wDq4duhWm9o/видео.html
Bhim r sirju bahiniko jodi thyakai maya priti gase ramro hunxa bhim poudel la baini jwai banauna man lago malaini ! M arghakhanchi ko ram psd adhikari daju ho sirju bahini bhimlai naxodahai mero sallaha yehi xa !
Ramprasad Adhikari thank you ruclips.net/video/wDq4duhWm9o/видео.html
भिम दाई अनि सिरजु जि को छिटै बिवाहा गरनु होला दुबै जाना लाई बधाई तथा शुभ कामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
Sarai ramro dohori gaunuvako x dubai jana bhim ji r sirju ji le 👍👍👍🙏🙏🙏🌷🌹🌹🌹♥️♥️♥️♥️
मजा आयो धन्यवाद बधाई छ
सारै राम्रो छ दोहोरी अनि आज मेरो युके बाट आमा बाबा हरु जानू भएको रैछ सारै खुशी लागेको छ।
bhim vai ra sarju baini dohori dami nice jori
Good job hai bhim ji
Yesari nai aafno geetko bhakalai ni promotion garnu parxa
Sita Dhakal thank you ruclips.net/video/wDq4duhWm9o/видео.html
कति राम्री हौं सिर्जु जी गीत पनि उस्तै राम्रो अहा आनन्द भयो
Thanku 🙏🥰🙏
कति रमाइलो हो सररर.....
लौहै आज बबाल रमाइलो दोहोरी भिडन्त हुने भयो इन्द्रेणी मा हार्नु हुन्न है सिर्जु जि स्याङ्जालि सङ्गग हार्दिक नमस्कार सबै लाई धन्यवाद ।जय नेपाल्
Badal Sunar thank you ruclips.net/video/wDq4duhWm9o/видео.html
Wonderful sirju Adhikari vs bhim poudel congratulations sweet vocal 👏👏👏👏👏🥰
Amit Adhikari thank you
Amit Adhikari ruclips.net/video/wDq4duhWm9o/видео.html
सबैलाई नमस्कार छ।हाल मलेसिया बाट हेरिरहेको छु।सुमधुर अावाजमा मिठाे दाेहरी गित दुवै जनाको कडा छ।नाच धेरै राम्रो छ।
सारै मीठो स्वर दुवै जनाको र यो यो जोडी रियल जीवनमा पनि सुहाउँदो छ ..
Commentले पनि कमाल गर्छ😊
Happy Holi लेखेर त हेर्नु रङ्ग को बर्षा हुन्छ,!😀💕
आज सम्म मैले कहिले comment गरेको थिएन तर भिम र सिर्जुको धोहोरी आजसम्मकै खतरा छ
लौ आजा त छिट्टै आइयो है हुर्र्र्र्र्र्र कति रमाइलो
Vhim ra sirju ko geet babal xa ra 2 jana ko jodi ne babal ramero huncha
भिम पौडेलको हासो मन पराउने कोको हुनुहुन्छ 😆😆😆
Madan Karki ruclips.net/video/wDq4duhWm9o/видео.html
भिम सोल्ती को हासो मन पर्ने म पनि है सिर्जु त मोतायछ नि है
Please मलाई पनि subscribe गर्नुहोला।
मैले तपाईलाई गरेको छु।thankyou frainds
babu mizza gaha thank you ruclips.net/video/wDq4duhWm9o/видео.html
Good indreni tem love you both i like manamaya waiba come jay Nepal 🇳🇵 🇳🇵🇳🇵🇳🇵🇳🇵 but so sweet sirju adhikari love u
c
102#936
Lal Khadka ruclips.net/video/wDq4duhWm9o/видео.html
धेरै धेरै राम्रो स्याङ्जा को ठिटो को
असाध्य रमाईलो इन्द्रेनी कार्यक्रम
RP bhatt thank you ruclips.net/video/wDq4duhWm9o/видео.html
सीर्जु को र पौडलको पनि जोदे
बधाई छ भिम भाई अनि सबै सबैमा 🙏🙏🙏
Uk सिजु बहिनी लाई धन्यवाद छ धेरै रमाइलो भयो धन्यवाद छ भिम जि काे र सिजु बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ अामा समुह सबै नमस्कार छ जय नेपाल
अाहा रमाईलोछ दोहरि घम्सा घम्सी बधाईछ
So cute sirju adhikari love u
आजको दोहरीगित सारै राम्रो दुबैलाई बधाई ।
Darmraj Raj thank you ruclips.net/video/wDq4duhWm9o/видео.html
Ril ma matra hoina reyal life ma pani jodi dami hunxa jeri rw shankar jastai suvakamana
मलाई मन पर्ने साथी भिम अनि सिर्जु हुन
please मलाई पनि subscribe गर्नुहोला ल
मैले गरिको छु।तपाईलाई
सिर्जु लाई धेरै पछि अाज देख्न पाउँदा खुसि लाग्याे ।
हासौ हासौ भिमको हाँसो सँगै हासौ🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😘😍😍😍😍😍😍😍😍😍😍😍😍😍
सिर्जु र भिम दादा काे गित सारै राम्राे गितमा जस्तै जाेडी देख्न चाडै पाइयाेस है म मलेसिया बाट
भि जि तपाई ले सिजु ला रुहानुु भो भनी हजुर लाई जिन्दगी भरि रुनु प, छ
Yo bahiniko nacha ali long time dekgauna mildainar
कडा आयो दोहोरी त 💗👉🔔☑️
Nice
नाच्ने बहिनी लाई धेरै दिनपछी देख्न पाइयो खुशी लाग्यो
जीवन जोडि बन्ने बाताबरण मिलोस आशिर्वाद ।बिम भाइ र सिर्जु बहिनी लाई ।
कमेन्ट लेख्ने हरु सबै फ्यान हुन्छन् भन्ने सम्झनु भुल हो नि फेरि !!!
कडा दाेहाेरि बधाई छ
Mero dai💓
wow first comment भनेको त लेख्दा लेख्दै कुन नम्बर मा परियो कुनि आज झन रमाइलो होल जस्तो छ।
रत्ना चौलागाईं गौतम hehehehehe ruclips.net/video/wDq4duhWm9o/видео.html
nach camandar supereya sis ko nach good