बेचन झा र गिरिबन्धुको गन्धमा संविधान संशोधनः सहजता कि गलपासो ? NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 8 июл 2024
  • पछिल्लो समय संविधान संशोधनको मुद्दा जोडतोडले उठिरहेको छ । संविधान कार्यान्वयनमा देखिएका चुनौति पार लगाउन संविधान संशोधन गर्न सकिने विषयमा सबै दलहरु सहमत भएपनि कांग्रेस-एमालेले सरकार गठन गर्नका लागि अघि सारेको संविधान संशोधनले भने चिन्ता बढाएको छ । के कांग्रेस एमालेले भनेझैं संविधान संशोधन सहज छ ?
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 24

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw 16 дней назад +3

    के छ नागा हरु भ्रष्टाचार को बोलि देश सके

  • @chakgurung3175
    @chakgurung3175 16 дней назад +1

    गिरिबन्धु र भुटानी , टीकापुर काण्ड , नेपाल भ्रष्टाचार काण्डै काण्डको देश, कुनै दुई मत छैन

  • @Blackvelvetofficial1641
    @Blackvelvetofficial1641 16 дней назад +1

    रमेश लेखक उप प्रधानमन्त्री तथा गृहमन्त्री

  • @birbahadur6107
    @birbahadur6107 16 дней назад +1

    देश लाइ सधै अस्थिरता असान्ती चाहाने भागबन्डा मा रमाइ र कमाइ गर्ने साना दल हरू रूवा बासि बनाउने भय कांग्रेस ए मा ले मीलेर जेहोश देश मा इस्थिरता र शान्ती हूनभो 2,सालपैलै गर्नू पर्ने थीयो र जनता को मांग पनी एही थीयो

  • @Delje960
    @Delje960 16 дней назад +2

    राजा आएर दुर्गा प्रसाई जस्तो साहसी दम भएको जंग बहादुर शासक को खांचो छ.

  • @toyanathghimire5075
    @toyanathghimire5075 16 дней назад +1

    अबचाहीँ माओबादी शून्यमा बिलयहुन्छ !!

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d 16 дней назад

      Kin ta vrstchari hos vrstcharko pqxma lagex as desh drohi le vnne yestaiho

  • @JayPal-px8ff
    @JayPal-px8ff 16 дней назад

    अरे नेताजी के को उपलब्धि भयो देशमा खाली तिमी ठुलाबडालाई पाल्नुको लागि प्रदेश संघीय सरकार बनाएको हो।

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 16 дней назад

    के काे।सम्साेधन भुटानी सरणार्थी भाउजू बचाउ उता गिरि बन्दु केपि बचाउमा याे सरकार ढालेकाे हाे अब 5 बर्स हद म्याद राख्न पहिला गरेकाे सबै भष्ठचारि लुकाउछन र फेरि भष्ठचार गर्छन निर्देश फसाउन दाेसिलाइ उन्मुक्ति दिनणछ या मिडिया टायल गरणछन मख्य उधेसय भनेको देश जनता लुटनेकाे कालाे काङ्ग्रेसी एमालेको

  • @prashantdahal5111
    @prashantdahal5111 16 дней назад

    कप्तान को खोजीमा

  • @shreegurung1456
    @shreegurung1456 16 дней назад

    yo manchhe ko speech

  • @user-wo3fs8yw3s
    @user-wo3fs8yw3s 16 дней назад +2

    आफू डुब्ने भयपछी सम्बिधान माथिनै हमला देवर भाउजू हरुको कमाल

  • @baijnathmundhara7455
    @baijnathmundhara7455 16 дней назад

    भाट हरु राज्य लाई डूबाए

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 16 дней назад

    राज्यले अधिग्रहण गर्न सक्ने सम्पत्ति रोकटोक गर्दा कसैलाई फाइदा नहुने कानून संशोधन गरेर सट्टापट्टा बेचबिखन गर्दा राजनीतिज्ञ र कर्मचारीलाई दसौं अर्ब फाइदा! कांग्रेस एमालेको दलालहरूसंग निरंतर ऐक्यबद्धता?

  • @grgbikash-pf7pg
    @grgbikash-pf7pg 16 дней назад

    sab janata uthera sablai jail kochera karbai garnu sibay arubikalpa xaina.

  • @Blackvelvetofficial1641
    @Blackvelvetofficial1641 16 дней назад +1

    आरजु देउवा राणा उप प्रधान मन्त्री तथा प्रराष्टमन्त्री

  • @user-oj9pd8pe3u
    @user-oj9pd8pe3u 16 дней назад

    नया सरकार समीकरण आफुहरुले गरेका कालो कर्तुतबाट बच्ने चलखेल। यो नौटङ्की गराउनु भन्दा नया युवा शक्तिको सरकार बनाउनु पर्छ। कुहिएको सुकेको रुखको कुनै काम छैन आगो बाल्नु सिबाय।

  • @DanBahadur-hy5re
    @DanBahadur-hy5re 16 дней назад

    तिमिएमालेहरू काग्रेसले खाईसकेकाे जुठाे खानपल्केका एमाले हरू सम्बिधान ससाेधनका नाममा जनतालाई ढाट्नुहुन्न तिमिहरू काग्रेसकाेपुछरहाै ।

  • @ramkrishnagurung8448
    @ramkrishnagurung8448 16 дней назад

    राति स्याल पनि कराउनु अनि बिहान कुखुरा पनि हराउने नेपाली उखान जस्तो भयाे अहिले काे प्रचण्ड सरकार पनि बेचेन झा पक्राउ प्रर्नु अनि प्रचण्ड काे सरकार पनि डल्नु उस्ताउस्तै हाे नानु😀😂

  • @user-qe5ge2zq1m
    @user-qe5ge2zq1m 16 дней назад +1

    हामिलाइ एमाले रा काङ्ग्रेस कै सरकार चाहिन्छ

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d 16 дней назад

      Kin? Chahiye amale kangreshko sarkar bhrstachar grer desh dubaun lai ho thukk timro buddhi xya vrstcharko dandh aau timro kurama