HAREK PAL GARO CHHA "हरेक पल गाह्रो छ" Epi -14 ||June 6, 2024 || Begam, Rista, Aayusmaa, Surendra

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024

Комментарии • 612

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 4 месяца назад +20

    अती राम्रो कहानी छ हरेक पल सिरियल।यस्तै दुख्ख दुख्ख काे कहानी को लागी सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना गर्दछु।🎉🎉🎉

  • @atmarampaudel1035
    @atmarampaudel1035 4 месяца назад +22

    जेहोस बेगम नेपाली को रोल प्ले रमाइलो पाराको छ

  • @mohanaryal9471
    @mohanaryal9471 4 месяца назад +5

    सारै नै उत्कृष्ट कथा यो सबैको जिवनमा घट्ने गरेको घटना हो धन्यवाद बेगम जि। गार्हो छ पनि अलि भावुक बनाउनु पर्यो।

  • @SantoshShrestha-nx9el
    @SantoshShrestha-nx9el 4 месяца назад +13

    राम्रो छ सिरेल मन छुने

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 4 месяца назад +16

    हरेक पल हरेक हप्ता रेगुलर भाग 1देखी 14 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजीर हुनुहोस त र भटभते र बीपना को जोड़ी छुटनु हुदैन भन्ने चाहने र दुबै जोडीको सुखका दीनहरू देख्न आतुर कोको हुनुहुन्छ हाजीर हुनुहोस त 😢😢😢😢😢😢😢😢

  • @YusufRaiofficial
    @YusufRaiofficial 4 месяца назад +5

    हरेक पल सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने को को हुनुन्छ नि म मात्र होकि हजुर पनि धेरै धेरै सुभ कामना छ हरेक पल सबै टिम हजुरहरु लाई 🙏🙏

  • @Ramsharan-q7m
    @Ramsharan-q7m 4 месяца назад +5

    हाम्फुलेको आईडियालाई मान्नै पर्छ ।बधाई छ बेगम जि

  • @bharatbohara4830
    @bharatbohara4830 4 месяца назад +12

    भाग 1 देखि भाग 14 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤

  • @manojchhetri8773
    @manojchhetri8773 4 месяца назад +5

    जिन्दगी को भोगाइ को बारेमा र भोग्न बाध्य हुने भविस्य हरुका लागि एक्दमै सचेतनामुलक शृङ्खला धन्यवाद समग्र टिम हरुलाइ🙏🙏🙏

  • @PurnaBahadur-sg2ve
    @PurnaBahadur-sg2ve 4 месяца назад +4

    भटभटे माईला भाई,अर्को भागमा बिपना र
    शान्तिले सुख पाको हेर्ने मन छहै,

  • @mayakwt549
    @mayakwt549 4 месяца назад +5

    कति।राम्रि।देखियेकाे।केटि।काे।भेसमा।🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤

  • @phurinjisherpa
    @phurinjisherpa 4 месяца назад +4

    यो सिरियल को गित नै अति उत्तम छ मन छुयो यो गित ले बठब्टे दाजु अति राम्रो सिरियल बनाउनु भएकोमा धन्यवाद !!

  • @Mogarjerry
    @Mogarjerry 4 месяца назад +20

    देश , समाज , परिवारमा हुने गरेका दुख सुखका पल अनि घटेका घटनालाई पर्दा मार्फत दर्शाउने यो क्षेत्र असाध्यै समय सान्दर्भिक छ यो हरेक पल गार्हो छ सिरियल मन् पराउने जतिले यता एक लाईक गर्नुहोला।
    👇🏾🙏🏾❤️

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад +2

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @BirbahadurBirbahadur-ny3nx
      @BirbahadurBirbahadur-ny3nx 4 месяца назад +2

      100% right जुन कुरा मैले मेरो परिवार मा भोगिरहेको छु ठ्याक्कै मेल खाने कथा

    • @punamkc9517
      @punamkc9517 4 месяца назад

      😊😊😅😅😅😮😮😮😢😢😢😂😂😂❤❤

  • @ChandraBhujel-b3i
    @ChandraBhujel-b3i 4 месяца назад +5

    पैसा छ सबै छ पैसा छैन जन्मदिने आमा बाउले पनि हेर्ने दृष्टि फरक हुन्छ

  • @jitenpradhan6381
    @jitenpradhan6381 4 месяца назад +3

    हरेक पल सिरिअल हेर्न हरेक बिहिबार कुरेर बस्छु र यो धराबाएक हरेक दिन हेर्नु पाउ भनि इच्छा छ सम्पूर्ण team लाई बधाई अनि शुभकामना

  • @RameshKp-bm1jk
    @RameshKp-bm1jk 4 месяца назад +3

    यो धेरै राम्रो अनि दुःख धेरै छ तर त्यो भाइ हरुको धेरै दुःख लाग्छ

  • @Pibanmagar200
    @Pibanmagar200 4 месяца назад +3

    हरेक पल सिरियल सारै राम्रो लाग्छ मज्जा ले हेर्दै छु साउदी बाट ।❤❤❤❤❤❤

  • @gangalawati-f4d
    @gangalawati-f4d 4 месяца назад +12

    यो सिरियल राम्रो छ

  • @prisu.mukheya7053
    @prisu.mukheya7053 4 месяца назад +15

    सम्पूर्ण युटुब परिवारहरू यता हाजिर हुम है एक अर्कालाई मिलेर सपोट गरम सँगै अघि बडम💯💯💯💯💯💯💯💯💯💯💯💯

  • @Lahurekanxo
    @Lahurekanxo 4 месяца назад +9

    तपाईको यो हरेक पल मैले पल्टन बाट नछुटाई हेर्ने गर्छु धेरै राम्रो छ गोविन्द जी यहाँको गार्हो छ, र हरेको पल मैले प्रत्येक भाग नछुटाई हेरेको छु धेरै माया मिठो सम्झना छ है ❤❤❤❤❤

  • @KamalThapa-chatri
    @KamalThapa-chatri 4 месяца назад +7

    Big fan daju hjr ko ❤❤❤❤❤❤love you सारौ राम्रो छ यो सिरियलमा ❤❤

  • @gangasubedi5612
    @gangasubedi5612 4 месяца назад +14

    यो दुईटी कुकुर्नी छुचि बुडी सासु भनौदी छुचि हरुको चर्तिकला हेर्नुहोस त यस्तो सासु भनौदी त कसैलाई नि नपरोस है भगवाँन कुकुर्नी दुईटी कुकुर्नी सासु भनौदी बुडी चाडै नै मरिहालोस है (हरेक पल) बिचरा भटभटे भाई को सुख पायको हेर्न मन छ रुनै मन लाग्यो मलाई त ❤❤❤❤ दाई भनेको दाई नै हो 😅😢😢😢😅

    • @tulsidass7749
      @tulsidass7749 4 месяца назад

      के भनेको यो एक कथा हो कथाले मागेको रोल मात्र उहाँहरूले निभाउनु भएको हो यति नगरे कथाले कसरी मोड लिन्छ भन्नू त ? सबैको क्यारेक्टर राम्रो भयो भने सिरियलले कहानी कुन विषय वस्तुमा उल्लेखन गर्ने विवरण दिनुस् त!

  • @manishkholiya7014
    @manishkholiya7014 4 месяца назад +3

    दिल दिमाग बाग बाग भयी दियो हरेक पल को कलाकार हरू लाई मेरो नत मस्तक छः। कुमाऊं देखी जी एस खोलिया ठेठ पहाड़ी।।

  • @amritthapa-d3f
    @amritthapa-d3f 4 месяца назад +3

    याे सानति कि सासू र जेठानी भनाउलाहरु काे बाेलि कति नमिठाे हाे भटभटे माइला लाई गाराे छ❤❤❤

  • @jairamthapa8539
    @jairamthapa8539 4 месяца назад +3

    हर्के दाई को र शान्ति भाउजू काे पनि दीन आवस

  • @musicsansarnepal81
    @musicsansarnepal81 4 месяца назад +23

    हरेक पल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤❤

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 4 месяца назад +13

    भूपेदकाे आमालाई यहाँसम्म यायाे । मन नपराउने काे काे हुनुहुन्छ 😱😘💏😏❣️💕👉️🙏🙏🙏

  • @ShovaKhadka-jl2tb
    @ShovaKhadka-jl2tb 4 месяца назад +3

    हरेकपल।सियल।धेरैे।राम्रो।छ।अझै।राम्रो।हुदैजावस।

  • @Manoj-Vlog683
    @Manoj-Vlog683 4 месяца назад +27

    हरेक पल नहेरी नसुत्ते हरेक हप्त्ता कोको छ्न सबै मेरो पोर्फैल हेरेर सकार्ब गर्नु हुन्छकी भनेर आसा गर्दछु!!❤❤🙏🙏🙏

  • @Khimrohnavlog-
    @Khimrohnavlog- 4 месяца назад +2

    जति हृरो उति मजा है❤❤ कस्कसलाई मन परछ

  • @ranjanarai4894
    @ranjanarai4894 4 месяца назад +8

    गरो छ हो भन्दा राम्रो लग्छ मलाइ त यो सिरियाल😊😊

  • @nareshshrestha3481
    @nareshshrestha3481 4 месяца назад +2

    Sharai man xhuyo yo serial herda ❤❤ ❤❤ 🙏 🙏 Garve huda pani sabai ko hela hunxa

  • @amarlama335
    @amarlama335 4 месяца назад +63

    हरेक पल सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने को को हुनुहुन्छ😱👩‍❤️‍💋‍👩😘🧡😏💅❣️💕👉️🙏🙏🙏

  • @amarlama335
    @amarlama335 4 месяца назад +81

    भूपेन्द्रको आमालाई यहाँसम्म ल्यायो। मन नपराउने को को हुनुहुन्छ😱😘👩‍❤️‍💋‍👩😏❣️💕👉️🙏🙏🙏

  • @bamboharabahadur5014
    @bamboharabahadur5014 4 месяца назад +4

    My favourite sirial ❤🇳🇵🙏🏼🙏🏼♈🇳🇵

  • @MenukBan
    @MenukBan 4 месяца назад +2

    मइलेत एही सिरेलमा देखे कुनै अामा ले गरदैन ऐस्ताेत सबै सन्तान ऐउटै हाेत👍️👍️👍️👍️👍️

  • @aangalkc8681
    @aangalkc8681 4 месяца назад +5

    पैसा छ त दुनियाँ छ!
    नत्र त जिन्दगी अपहेलित छ।😢😍😍

  • @Joyesh-k6u
    @Joyesh-k6u 4 месяца назад +5

    मिलेर अगाडि बढ्दा कस्तो कस्तो काम त सजिलै गर्न सकिन्छ 1के पुराउन के गार्हो होइन त साथिहरु ❤

    • @user-Durga06
      @user-Durga06 4 месяца назад +2

      Back plz ❤❤

    • @Joyesh-k6u
      @Joyesh-k6u 4 месяца назад

      @@user-Durga06 ✅✅✅✅

    • @Bipana-aama
      @Bipana-aama 4 месяца назад +1

      back plz

    • @Subashtamang121
      @Subashtamang121 4 месяца назад

      Honi hajur Tara k garnu sabai le afnu afnu barema matrai soch da rayxa subscribe goryo back audena back aayo vone ni feri unsubscribe garchan hajur😢

  • @christianbinay999
    @christianbinay999 4 месяца назад +3

    नयाँ युट्युब बार हरु कोको हुनुहुन्छ एक अर्कालाई सोपोर्ट गरुम त

  • @Sagunbeghayakthungba
    @Sagunbeghayakthungba 4 месяца назад +8

    Epis 1 देखि नै हरेक पल हेर्दै आएको छु। एकदमै मनपर्ने कथावस्तु भएकोले नियमित हेर्छु।

  • @anitapokharel6511
    @anitapokharel6511 4 месяца назад +5

    सान्ती ले हिम्मत कसेर आफ्नु परिवार अन्तै लगेर सु ख पाको हेर्न मन छ

  • @MadanXettri-xx8vd
    @MadanXettri-xx8vd 4 месяца назад +2

    मलाई त एकदम मनपर्‍यो

  • @bhimbahadurchauhan1212
    @bhimbahadurchauhan1212 4 месяца назад +2

    यो सिरियल मलाइ नि सारै मन पर्छ

  • @gangarampanday3544
    @gangarampanday3544 4 месяца назад +1

    लुटेको धनको घमन्ड धेरै टिक्दैन भनेको यहि हो ❤❤❤

  • @MankumarSunar-hr6rf
    @MankumarSunar-hr6rf 4 месяца назад +2

    दामी छ ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵👌

  • @bishnubikramoli1375
    @bishnubikramoli1375 4 месяца назад +2

    गज्जब वा वा वा

  • @sujatagautam8216
    @sujatagautam8216 4 месяца назад +1

    मन छुने सिरियल
    From ijrayal ❤❤❤

  • @minkhatri4020
    @minkhatri4020 4 месяца назад +1

    Harek pal gharo 6 la 👌👌👌❤️❤️❤️❤️❤️

  • @Bhandarinagen123.
    @Bhandarinagen123. 4 месяца назад +1

    Bhagwan pasupathi natha le sabeiko rakhya garun 🙏🙏🙏🙏🙏

  • @BibakMalla248
    @BibakMalla248 4 месяца назад +2

    म नि हाजिर छु

  • @ramebmshshakya1147
    @ramebmshshakya1147 4 месяца назад +2

    👌👌👌👌👌sarai ramro xa yo shirel

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 4 месяца назад +1

    My best siriyal harek pall ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @jagatkhatri2060
    @jagatkhatri2060 4 месяца назад +3

    एक अर्काले support गरम् जै साथिहरु ❤❤

  • @Raihasta89
    @Raihasta89 4 месяца назад +1

    सिरेल त राम्रै छ त्र खै के खै यती धेरै त हुन्ना होला परिवार मा

  • @lalitbabu2607
    @lalitbabu2607 4 месяца назад

    हरेक पल मन पर्ने जति येता हाजिर हुम है सारै राम्रो बने चह godd luck al timem lai

  • @MaxonSaru
    @MaxonSaru 4 месяца назад

    एकदम दामी छ रियल मा यस्तै हुन्छ जिन्दगिमा

  • @rajusunar662
    @rajusunar662 4 месяца назад

    मन छोयो यो सेरल पनि
    सबै एकक्टिंग राम्रो छ 👍👍👍👍👍

  • @puskalsharma293
    @puskalsharma293 4 месяца назад

    याे हरेक पल सिरेल ले मनै रुवाउ छ धेरै राम्राे छ❤❤😢😢

  • @abrampatrusabrampatrus
    @abrampatrusabrampatrus 4 месяца назад

    Dami xa sirel daju sadhI vari ysatai ramro aairaho vandai suvakamana xa daju 🥀🇳🇵🙏✝️

  • @anilpariyar6209
    @anilpariyar6209 4 месяца назад

    फेरि अर्को सिरियलको प्रतीक्षामा छौँ धेरै छिटो पठाउनु।❤❤❤❤

  • @dumikirantrankasu
    @dumikirantrankasu 4 месяца назад

    भट्भटे माईलाको सिरियल सबै मन छुने नै छ ! कमेडियन नि सिरियस नि साह्रै मुन पारेर ल्याङ्छ भुन्याको❤😂

  • @Ramsharan-q7m
    @Ramsharan-q7m 4 месяца назад

    सान्ति.... बुढाको राम्रो ख्याल राख्नु ल यो हो माया र साथ सपोर्ट भनेको।यहि त माया हो❤❤❤❤❤

  • @L0vlyArjun
    @L0vlyArjun 4 месяца назад

    मैले जस्तै न छुटाइ हेर्ने। हरेक पल कोको हुनुहुन्छ यता हाजिर हौ त 🙏🙏🙏🙏🌷❣️

  • @hariramdarji1429
    @hariramdarji1429 4 месяца назад

    Ramro xa ajo ko vak pini bohut mun parne siryel molai... sabei team lai dhanyawad xaaa 🙏🙏🙏🙏🙏

  • @atmarampaudel1035
    @atmarampaudel1035 4 месяца назад +1

    सुरेन्द्र थापाको रोल प्ले राम्रो छ

  • @manrajpandey6555
    @manrajpandey6555 4 месяца назад

    सारै छाेटाे भाग लाग्याे अलि लामु भाग हाल्नि गर्नुस सारै राम्राे लाग्याे सिरियल हरेक पल

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 4 месяца назад

    निकै राम्रो छ सिरियल अझै राम्रो बनाएर अघि बढ्नुहोला सफलताको शुभकामना छ।

  • @user-sr1y4
    @user-sr1y4 4 месяца назад

    स्बैभन्दा उत्कृष्ट सिरियल्❤️

  • @sarjanbatala59
    @sarjanbatala59 4 месяца назад +3

    सबैले सपोर्ट गरम है ❤🙏

  • @nabinsherpa4257
    @nabinsherpa4257 4 месяца назад

    यो सिरिअल को सम्पुर्ण टिमलाई धेरै धेरै बधाई छ ।❤❤❤❤❤ भित्री मन देखि नमन गर्न चाहान्छु ।

  • @prakashbc558
    @prakashbc558 4 месяца назад

    Deri man parana sirel harka pul❤❤❤❤ . meleshiya bata haren KO KO hux yata hajer hum ta 🎉🎉🎉

  • @shankarrokaya4887
    @shankarrokaya4887 4 месяца назад

    धेरै राम्राे लाग्याे मलाई सकस हेर्ने जति हाजिर हम त

  • @deepshkhatiwoda4266
    @deepshkhatiwoda4266 4 месяца назад

    saarai raamro lagxa yo serial❤

  • @Joyesh-k6u
    @Joyesh-k6u 4 месяца назад +1

    1के नपुगेको साथिहरु मिलेर जाउ न ❤❤

    • @user-Durga06
      @user-Durga06 4 месяца назад +1

      Back plz ❤❤

    • @Joyesh-k6u
      @Joyesh-k6u 4 месяца назад

      @@user-Durga06 back diyako xu

  • @shitalsarumagar4557
    @shitalsarumagar4557 4 месяца назад

    My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏.......

  • @beerbahadurgharti8246
    @beerbahadurgharti8246 4 месяца назад

    Harek Pal Ramro x. Tar hamfule sadhai garib matra hoin Dhani bhannu paryo

  • @phulcumarishrestha5110
    @phulcumarishrestha5110 4 месяца назад

    Heart touching story.
    Good luck all.

  • @ReshamSunuwar-e5q
    @ReshamSunuwar-e5q 4 месяца назад

    मन छुने खाल को सिरिएल छ।

  • @renunepal177
    @renunepal177 3 месяца назад

    सिरियल हरेक पल भाग १ देखि नै न छुट्याइ हेर्ने गरेकी छु 😮 भाग १४

  • @SitaGc-ie4st
    @SitaGc-ie4st 4 месяца назад

    आजबाट हेरेको सारै राम्रो रहेछ😢😢😢

  • @rojinashrestha5776
    @rojinashrestha5776 4 месяца назад

    Favourite serial🥰🥰
    Best of luck upcoming day

  • @chandraprabharimal5733
    @chandraprabharimal5733 4 месяца назад

    Yo siriyal dherai ramro xa agadi badhai jawos yahi shubhkamna xa

  • @jivanpun9029
    @jivanpun9029 4 месяца назад

    अति राम्रो मन नै दुरुक रुनछ ❤❤❤❤❤❤🎉🎉🎉

  • @ravithakuri2785
    @ravithakuri2785 4 месяца назад

    ❤❤❤❤❤ harek pal serial malae dherae man parxa Ani ma Qatar dhekhi herxu 🙏💖🙏🙏💖

  • @bharat9255
    @bharat9255 4 месяца назад

    Ghar Ghar ko Kahani miss you all tim❤❤❤❤❤❤

  • @Saraswoti-q1h
    @Saraswoti-q1h 4 месяца назад

    राम्रो छ सिरियल मलाई त धेरै मन परेको छ

  • @lokbahadur9856
    @lokbahadur9856 4 месяца назад

    सर्ब प्रथमतः मेरो नमस्कार सम्पुर्ण हरेक पल टेलिसिरेल का कलाकार मा मेरो मनै देखि बिशेष धन्यवाद छ सारै राम्रो लागेयो सफलता को अग्रिम शुभ कामना छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️

  • @RamuChhetri-tf8bh
    @RamuChhetri-tf8bh 4 месяца назад

    हरेक पल राम्रो सिरियल हो ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @kreencekharel710
    @kreencekharel710 4 месяца назад

    ❤Hamfuley rw santi ko paribar le sukha pako herna man xx

  • @RameshGharti-mp4jx
    @RameshGharti-mp4jx 4 месяца назад

    यो सिरेयल एकदमै राम्रो छ है

  • @BahadurKami-lv1sl
    @BahadurKami-lv1sl 4 месяца назад

    सारै रामाृे लागियाे

  • @DeepakBiswakarma-t9k
    @DeepakBiswakarma-t9k 4 месяца назад

    saarai raamro chha 👍

  • @LilaMagar-ix4ql
    @LilaMagar-ix4ql 4 месяца назад

    Harek pal serial herer rune jati yata hagir huparxa❤❤

  • @AmritPunarjibit
    @AmritPunarjibit 4 месяца назад

    kati ramro sriyal 😊❤❤

  • @Sunajraju
    @Sunajraju 4 месяца назад

    हरेक पल सिरियल धेरै राम्रो छ म सुरु बाटै न छुटई हेरिरहनछु सब कलाकार टिम लाई धेरै धेरै बधाई शुभकामना

  • @AimatiMahatara
    @AimatiMahatara 4 месяца назад

    दामि छ यो सिरियल ❤❤❤❤❤❤

  • @BishwokarmaKamal
    @BishwokarmaKamal 4 месяца назад

    Dherau ramro lagyo❤❤❤❤❤❤❤

  • @manishmagar1477
    @manishmagar1477 4 месяца назад

    ❤❤❤ touching family sentimental stories

  • @SargamGurung-iz5mo
    @SargamGurung-iz5mo 4 месяца назад

    आज सम्म कुनै भाग नछुटाइ हेरेको छु।

  • @BishalGole-vx2is
    @BishalGole-vx2is 4 месяца назад

    💖💖सबैको माया☀️मिलोस्☀भगवानको❤आशिष☀मिलोस्❤कहिल्यै☀पनि⭐दु:ख को❤अनुभुती⭐नहोस्❤सधै☀मुहार❤मा⭐मुस्कान❤रहिरहोस्💥 यहि छ 💥शुभकामन💞🙏🙏