नारी - १६०|| Naari || Episode -160 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, Oct 21th 2024
HTML-код
- Опубликовано: 20 окт 2024
- नारी - १६०|| Naari || Episode -160 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, October 21th 2024
Act:
Sarmila Sharma
Bimala Giri
Ramhari B.C.
Mina G.C.
Anju Hamal
Angel BSK
Kalpana B.C.
Sandhya Khadka
saroj Dahal
R.K. Gomba
Santosh Shrestha
Gobinda Thapa
malaika Basnet
Binod Ghatani
Bhagwan Bhandari
Samrat Ghimire
Sneha Kshetri
************************************************************************
Directon : Ramhari B.C.
Writer: Shiva Sharma
Producer : R.K. Gomba
Make up : Kalpana Bc
Camera/Edit : Pawan Bhujel
Management : Anil G.C.
Online Support : Bishal Rai (MFU)
Song : Pasang Lama Sherpa
Background Music :Binaya Karki / Ram Krishna Thapa
Music/Arrange/Mixing/Binya Karki
Studio: Aarohi Entertainment
Singer:Pass Dolma Sherpa
************************************************************************
#Naari_Ep160 #Ramhari_BC#Naarinepalishortmovie
सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
***********************************************************************
Don't forget to like & subscribe Ramhari BC official RUclips channel.
........................................................................
All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |
त सिते हो कि पिते हो तलाई जिनदगी भरी माफ नगरे कै राम,ो
❤❤❤ नारी सिरियल कोको खुसी हुनुहुन्छ आज
Yo mero atyantai mon porne seriyal ho
Alli busy bhayera
Ali dhilo bhayo ❤❤❤❤🙏🙏
कस्तो नरमाइलो भयो यो सिरियल पनि पहिला त धेरै नै राम्रो थियो😊
नारी सिरियल पहिले भन्दा अहिले धेरै राम्रो छन् अझ राम्रो हुन्छ भन्न चाहन्छौं म अहिले हाल साउदी बट नियमित हेर्दै घर रामेछाप सुनपाती गाउँ पालिका धन्यवाद❤
Debi Lai jasari vaepani birami Niko prnuprxa❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
यो सिरियल मा दे❤❤❤बि लाइ मन पराउने कोको हुनुहुन्छ
Sary da MI league hai sikkimbata Mero coment all the best good evening okby nest week OK by
😊😊😊😊😊
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
🎉🎉🎉
😮😢😢wpepe
श्रीमान मारेर रमाउन खोज्ने ,सिते,कि पितेलाई जिन्दगीभर माफ नदिएको राम्रो
लु याे सिरियलमा चाहि साैता हाल्नु हुदैन अब देविकाे पेटमा बच्चा हुनुपर्छ डक्टरले रिपाेर्ट साटेकाे हुनुपर्छ ।
देवि ले आकस लाई बिहे गरदेर के गरन खोजेको होला आफुले बचचा जनमाउनु परछ देवि ले नै अनि गौरव ले सीता लाई डिबोस गरदिनु परछ अनि बलल सबै मिलछ
❤❤❤❤❤
Ka kaslai akash ley arko bihe garekoma naramailo lageko chha like garnu holae❤❤😢😢😢😊😊
आज भोलि देवी सिरियल सारै राम्रो छ👍👍❤️
कलाकारहरु त घत्दै गयो त ।। कति कलाकार हरु सिरिएर बाट हरायो । सिरिएर मा देख्नु नै छोडिए छ ।
नारी हमेसा हेरनेगर्छु नछुटाई क न र गौरब की सोवास्नी सीता ले गौरब लाई हुईलचेर्मा राखे र नठो पोई सॅग मुखेजीमा चीकेको चीकेकै गरीन सारै नराम्रो अती ४ लाग्यौ मलाई तेस्ती स्रीमती सॅग जीउनु र जीउधै मर्नु येउटैहो तनाप्दीनैपर्छ धन्याबात सीरीयेल सलामछ टीम्लाई from Japan 🇯🇵 ❤❤❤❤😢😢
साना साना युटुवरहरुले एक आपसमा सर्पोट गरौ❤
अाजकाे भागमा खाेट लगाउने ठाउँ छैन तर मलाइ देविकाे साथि सारै मनपर्याे तर सिताले वाउ अामा सवैकाे विहे देखेकामा सारै खुसि लाग्याे अाजकाे भाग अतिनै सान्दर्भिक छ ।
❤❤❤❤❤❤❤❤❤❤❤❤
एक दम मन पर्छ ❤
❤❤❤❤❤❤
❤
❤❤❤ राम्रो लाग्छ ❤🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My favorite serial nari ❤❤❤❤❤❤❤❤❤❤❤
मनपर्ने सिरियलहरू मध्यमै पर्छ नारी नियमित हेर्ने गरेको छु। सर्लाहीको लालबन्दी नगरपालिका वार्ड नं ४ हरिभवनबाट ।
सकेसम्म देवी लाई सौता नहलेकै बेस❤❤😂😂
अनितेराे बाेईफेन❤कतागयाेत ❤सिते बेला बेला अगालाे मङलाे हुन्थाेनित❤हैट❤ खाेरसानि❤बिसकेके खानपनि ❤दिईस बुडाेलाई❤कतिमाञा गरेकिहाे ❤गाठे❤सिता
सिते को बोइफ्रेन त सम्पती पाउने आश मा थियो। अब सम्पती नपाउने भएपछी त सिते लाई कहाँ मन पराउछ र त्यस ले त सिते लाई होइन सम्पती लाई माया गरेको हो ।
लु है साथिहरू मेराे पनि भर्खर खुलेकाे युटुब छ है साथिहरू
Wow मलाई सारै राम्रो लाग्यो सफलता को सुभकामना छ आज को भाग अब चाहिँ सीता लाई सुद्रे को देखना मन छ
लौ हेर बुहारिकि गुन्डिनि नाईके त यता आउनु भयछ खुसि लाग्यो ❤❤❤❤
❤❤❤
आफै दुख खाेज्दै छ
My favourite ❤❤serial
Bhout Acha Ho Ra Ha Naari History ❤❤❤❤I’m from Darjeeling
दामि छ अब भाईको सोच सारै मन छुयो सबैलाई शुभकामना सबैटिमलाई तर देबि मरनु हुदैन
MA Saudi Arabia Bata herdai xu aajako episode nikkai utkrista lagyo. Yasari nai aagami vag pani ajhai utkrista vayeko herna Pau vanne apekxya rakheko xu dhanyabad ❤❤❤❤❤
एक आपसमा सर्पोट गरौ❤
Huss
छन्त्याल डाक्टरलाई डाक्टरलाई ❤❤❤❤❤
Wow damii❤❤❤....yo Sita lay sajai dinu parchha hai
राम्रो लाग्यो
यो सिते भन्ने लाई हेर्न नपरोस भनेको झन हेर्न पर्छब देखि एसको रोल नलेख्नु होला हेरिदैन सिरियल ,सिधै अब डिभोर्स गरेर आनन्द ले अर्को जीवन शुरु गरेको हेर्न पाइयोस शुभकामना!
wow eakdam dami❤❤❤❤❤
❤❤१ देखी १६० भाग सम्म हेर्ने म हु झापाको दमक बाट यो सिरीयल अती राम्रो छ ❤❤❤❤❤❤❤
राम्रो छ आजको भाग❤❤❤❤
My fabrat sirall
Verry good Aakash dai 👌❤❤❤
🎉🎉🎉🎉🎉
याे देबि के भाकाे दुखा आफै खाेज्ने ।याे सौत नलेकाे भए हुन्थे ❤❤❤❤❤
हैन नेपाल्का कलाकारले राम्रो र
उपदेश मुलक सिरियल बनाउँनै
नजानेको होकि मैले नबुझेको हो ?
बुझ्नै सकिन !
पैसाको मात्त्र पछि लागेर मात्त्र किन
भ्युज खोज्नु ? अर्ति मुलक बनाए मात्त्र पनि बाल बच्चाको पनि मस्तिस्कमा
राम्रा कुरा घुस्थेकी ?
धेरै मानिसहरुले प्राय गरेर नकारात्मक
कुरामात्त्र दिमाखमा चढाएकाे पाएकाेछु
बल्ल खाईस त सिते राक्षेशनि खुब सासु नन्द बुडालाई कति दुख देको थिएस तलाई पनि दुखै दुखै देको निकै हेर्न मन लाको छ हौ ❣️❣️❣️❣️❣️❣️
❤❤❤❤❤dami xa ho
मलाई त गुम्बा दाइ पो मन पर्छ्😆😆
देबिलाइ अर्को मेदिकल्मा लग्नु पर्छ देबि र आकास छुत्नु हुदैन❤
एड्दम धेरै राम्रो लमग्यो ।
र सदै राम्रै होस धन्षा बाट ।
Wowo ❤️🙏🏼
देवी सौता भित्राउने काम नगर होई दुःख पाउलि
Debi aafai lae dukha khaojeko xa haii
नारि सिरियेल दामिछ र मन प्रछ म कैलाली बाट हाे
राम्रो छ
म झापा बाट ❤❤❤❤❤🎉🎉🎉🎉
Hamen Bela party mere ko
❤❤🎉
बल्ल ठिक्क परो सितालाइ😊😊
नारि सिरियल धेरै धेरै राम्रो छ
पाेखरा 7 गण्डकी प्रदेशबाट नारि सिरियल हेर्दै छु।
Ramro xa tele ceriol
ल्हास्सो फ्याफुल्ला 🙏म म्हेन्दोमाया कलाकार सबैले म्हेम्दोमाया गीत संगीत लाई माया गरुम है❤
Ktm baata ramro lagyo
Yes dami
देबि जसरी भये पनि बाच्न पर्छ देबि नभये यो सिरियल कसरी राम्रो हुन्छ मुख्य भुमिका भनेको नै देबि को हो
ठिक छ ठिक छ खुचिकङ भयो पहिल त देखिन्थ्यो अफुले खनेको खलगम अफुनि हमफलेनि बाे
ठिक छ ठिक छ❤❤❤❤😂😂
Buhari sirel ko Rupa hainr tyo debiko sty
My favourite ❤️💕💝♥️ serial 💕💕💕💕💕💕🙏🙏🙏🙏🙏👍💝💝
♥️♥️♥️
Thanks for 5.5.1k my subscribe miss you all❤❤🎉
ठिकै छ
देवी को नाटक नै मन परेन यो देविलाई सौता लिएर मजाले दुख दिनु पर्छ अनि थाहा हुन्छ सौता
1 k puram sabai mili
अव भने ठिक लगाइन
Devi ko sathi ko role yakdam ramro xa manxe pani ramri❤❤❤❤
Devi.ki baby baby po rixa ta
एकदम राम्रो नछुटाईकन हेर्छु
Devilaii kehi Huna vyen rw arko bihe pni garni hoina Devi sangaii milerw basna parxw😢😢😢
Wow ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Guma dada ko rol chai sarai ramroch
@aakashle arko behi garnu hudaena❤❤
Wow🇦🇪🇦🇪 Goob 👌🇳🇵🇳🇵🙏🙏💯
अाज भाेलि चाहिँ देबि
काे सासू धेरै राम्राे छ अनि सीता काे पनि दिन धेरै राम्राे छ देबि काे सासू सदहि यस्तै हाे हहि
❤❤❤❤❤❤❤😂😂🎉🎉🎉
Hunxa hami ayegi sakma❤❤❤
भुमिका खोईत
sreeman marer ramaun khojne sitale dherai dukha paun parxa dankini
तेहि रोहेको बेलामा खुर्सानि भात कोचाइदिनु न गौरब सितालाइ 😮
शहि
❤❤❤❤😢😢😢
❤❤❤❤ best
🎉🎉🎉🎉❤❤❤
हो नि
😍😍👍👍hk bata
Nice serial
My favourite serial 🎉🎉🎉🎉
Nice ❤
यो सिते लाई त ठिक पर्यो