आज भने धेरै दिनपछि सुप्रिम को गीत सुन्न पाईयो फेरि म बिपना इब्सल को सब्सक्राइबर हु तर कर्णाली को कालिकोट का भएर होला लोक देउडा नै बढी प्रस्तुत हुने गर्दछन्। देउडामा पनि राई झुमा,चल गोबिन्दे जस्ता चाहिँ नबुझे पनि औधी मनपर्छ तर अन्य चाहिँ त्यति बुझिदैन त्यसैले ७५ र २५ % गरेर प्रस्तुत गर्न सुझाव दिन चाहन्छु।
नमस्कार सम्पूर्णमा,
प्यारो भाई सुप्रीम र मैले गाएको यो लाईभ दोहोरी कस्तो लाग्छ हेरेर शेयर गर्न न भुल्नु होला है त।🙏❤️😊
ल बधाई छ प्यारो भाइ सुप्रीम मल्ल र प्यारी बैनी बिपना सिंह अझै उत्तरउत्तर प्रगतिको कामना धन्यवाद❤️
यी दुई नानी बाबू को दोहोरी उत्कृष्ट लाग्छ र आज झन उत्कृष्ट लाग्यो । मीठो भाका मा दोहोरी राम्रो लाग्यो❤❤❤❤❤❤
आहा भदाभदैको क्या रमाइलो दोहोरी आएछ बधाई छ दुबैलाई❤️🌹
दुवै भाई बहिनीलाई उज्वल भविष्यको शुभकामना 🙏🙏🎉🎉❤❤
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤❤
धेरै दिन पछी सुप्रीम र विपनाको मिठास शब्द सँगै सुमधुर स्वरमा सजिएको गित सुन्न पाए।।
मान्छे सगै स्वर पनि बडेछ बाबु को
दामि छ उज्ज्वल भविष्य कामना
अनि शुभ आशिर्वाद
दुवैलाई धेरै धेरै बधाई छ।सुपृम बाबुको याे अावाजले अब तहल्का माच्चाउन्छ कुनै समय छैन किनभने शब्दको खानि स्वरकाे राजा हुन्❤❤❤❤❤❤
सारै मीठो गाउनुभयो दुवैले, अर्को एबिसोडमा माया प्रितिको भाग लिएर गाउनुहोस,
आहा दामी दोहोरी दामी छ भान्जी सुभ कामना🎉🎉🎉🎉🎉❤❤❤❤
Congratulations both of you excellent 👌👌👌👌
दिदिभाईको मस्त दोहोरी
Very sweet voice xa thank you so much ❤️
Baal kalakaar bhai Ani gudiyanaanu git ati ramro xa
धेरै राम्रो छ बाबु नानी❤❤
ल बधाई छ भाइ बहिनीहरु मिठाे स्वादिलाे गित
dherai ramailo dohori
Babl dohari👌💖💝
सुपर छ
सुपर
Aahaa babu nanile mitho gaunu vo best of luck ❤️ 👍 ♥️
उत्तरोत्तर प्रगतिको कामना 👌👌👌
❤❤Bipana shing dee KO thulo fan ho adi bipana❤❤ shing dee le herdai hunuhunxa vane c.m.t jahus mapani pheri kalikot KO hai paschal jharna ko ho❤❤❤❤❤
Very very good
सबै भाइरल करनालिको सान
Good luck both you ❤
Verry good
Sarai ramailo chha , but supreme vhai ko shor Cheng vayachha ni
बिपना किन होला जुन तुक्का
हाने नि मिहिमिहि मात्र गर्ने🤔
अझै परगतिकाे कामना बथ❤
Supream ko vois k va ko kanchu❤
Nice❤❤❤❤❤❤❤
Ma ta pachim tir KO but bipana KO big fan vaxu❤
Nice👌❤
supper😍😘😘😘
Wow ❤❤
🌹❤️👍
Bbl❤❤❤❤❤❤
Very nice 😢😮😅
Vai ko voices ali bigrexa pahile ko vandha sudharnu paryo vai❤❤
आज भने धेरै दिनपछि सुप्रिम को गीत सुन्न पाईयो फेरि म बिपना इब्सल को सब्सक्राइबर हु तर कर्णाली को कालिकोट का भएर होला लोक देउडा नै बढी प्रस्तुत हुने गर्दछन्। देउडामा पनि राई झुमा,चल गोबिन्दे जस्ता चाहिँ नबुझे पनि औधी मनपर्छ तर अन्य चाहिँ त्यति बुझिदैन त्यसैले ७५ र २५ % गरेर प्रस्तुत गर्न सुझाव दिन चाहन्छु।
❤❤
धोद्रो भैसकेछ श्वर त
🎉🎉🎉🎉
Hain yo swar suprim ko hor
लौ जा supreme को आवज त ठ्याक्कै ड्का ड्वा गर्ने भ्यागुता को जस्तो भए छ ! 😂
😢😂❤❤
.
❤️❤️
❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤