छन्दमा लेख्नेहरुले कविता हैन शिलोक लेखेर विगारे - कवि नवराज लम्साल

Поделиться
HTML-код
  • Опубликовано: 5 янв 2025

Комментарии • 11

  • @prakashkhadka9159
    @prakashkhadka9159 5 лет назад +1

    डाक्टर नवराज लम्साल सर एक राष्ट्रको असल सहित्यकार हो उहाँको प्रशंसा जतिगरेपनि कम हुन्छ तर सर संग बसेर एक घण्टा मात्र साहित्यक गफ गर्ने पाए जिन्दगीको एउटा चाहना पूरा हुने थियो

  • @लोकसेवाविशिष्टपाठशाला-ट7ङ

    हजुर को मधुबन कार्यक्रम जैले सुन्ने गर्दछु

  • @bahadurrai5444
    @bahadurrai5444 6 лет назад +3

    मेराे प्रिय व्याक्ति नवराज लम्साल !

  • @tapasweegurukulam
    @tapasweegurukulam 6 лет назад +1

    मेराे प्रीय कवि ।

  • @umeshregmi1681
    @umeshregmi1681 7 лет назад

    मलाई मन पर्ने ब्यक्ति नवराज जी हो ।

  • @mahanandadhakal6390
    @mahanandadhakal6390 7 лет назад

    मन पर्यो । मनन योग्य ।

  • @Taranathbh
    @Taranathbh 6 лет назад +4

    कुरा बुझ्ने हो भने एकै श्लोक पनि कविता बन्छ , छन्दको महत्व बुझ्ने जोपाइमा कहाँ क्षमता हुन्छ र ?

  • @sureshchand5511
    @sureshchand5511 4 года назад

    यो "धरा"काव्य कसरी उप्लब्ध होला सर

  • @NirmanMediaNetwork
    @NirmanMediaNetwork 7 лет назад

    कार्यक्रम सञ्चालकको साहित्यिक योग्यता पुगेको देखिएन । साहित्यिक कार्यक्रम नै चलाउने हो भने साहित्यिक प्रस्तोता पाएन छ कि के हो जनताले ?

  • @binodpokhrel4364
    @binodpokhrel4364 5 лет назад

    डा. छुटाउनु भएछ! डा. नवराज लम्साल

  • @achyutchataut2187
    @achyutchataut2187 2 года назад

    नभराज बसदा साहितय उठदासाहितय स्वासलिदा साहित्य। तर क्रन्मा कुन्तिलाइ दोस नलाइदिनु।सिलको
    रक्षा गरेकोहो दाइ।