नमस्कार नवराज दाई, आजभन्दा २४ वर्ष अगाडी खोटाङ हलेसीमा भेटिएका रेडियो नेपालको कार्यक्रम संचालक नवराज लम्साल दाईको बोल्ने शैलीको म अत्यन्तै प्रशंसक हुँ।
कवि डा. नबराज लम्साल दाईलाई धेरै धेरै धन्यवाद् समाजको शिक्षाको अगुवा भई काम गरि रहनु भएकोमा । हजुरको काम र कृति प्रति हार्दिक धन्यवाद् र आउने दिनको लगि पनि हार्दिक शुभकामना । हजुरलाई सधै गौतम बुद्धको आश्रीबाद् प्राप्ति मिलोस् । धन्यवाद् ।
एकदमै मन छुने भिडियो । म पनि कविता, गजल वाचन गर्छु । एउटा नेपालीको नाताले कृपया, सब्स्क्राइब्, लाईक्, शेअर गरी मलाई सहयोग गर्नुहोस । हजुरलाई पनि हेल्प चाहिएको छ भने मलाई युट्युब मार्फत म्यासेज गर्नुहोला ।
आँहा महान व्यक्तिको महान बिचार सुनिरहु लाग्ने आवाज अनि उत्कृष्ट कबिता र सुन्दर प्रस्तुतिकरण ❤❤
भेट्ने रहर जाग्यो कबि ज्यु लाई 🙏🙏
नमस्कार नवराज दाई, आजभन्दा २४ वर्ष अगाडी खोटाङ हलेसीमा भेटिएका रेडियो नेपालको कार्यक्रम संचालक नवराज लम्साल दाईको बोल्ने शैलीको म अत्यन्तै प्रशंसक हुँ।
नवराज लम्साल मलाई मन पर्ने कवि । अत्यन्त मार्मिक लेखाइ उस्तै बेजोड प्रस्तुति।
कवि डा. नबराज लम्साल दाईलाई धेरै धेरै धन्यवाद् समाजको शिक्षाको अगुवा भई काम गरि रहनु भएकोमा । हजुरको काम र कृति प्रति हार्दिक धन्यवाद् र आउने दिनको लगि पनि हार्दिक शुभकामना । हजुरलाई सधै गौतम बुद्धको आश्रीबाद् प्राप्ति मिलोस् । धन्यवाद् ।
नवराज सरको बोलिमा नै दम छ। सर तपाईँलाई नेपाली साहित्यको दोस्रो महाकवि भन्दा कुनै दुई मत नहोला।
Nabaraj lamsal ekdamai man parne sanchalak lagthyo uhile rediyo Nepal Sunda. Kabita ta bharkhar sunna pae khusi lagyo.
मार्मिक कविता । साँच्चै झरे आँखाका पानी पनि तप्प तप्प ।
Very interesting and fruitful conversation
Swar sangam sunda lagthyo nabaraj lamsal kasto man6e hola jasto lagthyo jaba heriyo Ani khusi lagyo.
Dr. Nabraj lamsal ko voice sunna 2056;57 tira rati rati nasuti 9:30 dekhi 11baje samma ma suteko hunthiyana
Malai ekdam man parne naraj sir ko speach
चारवटा कविता पढ्दा पनि एउटा पद्य परेन
Bahu pratibha ko prati murti nabaraj lamsal.
Aaha Kati sandarbhik kabita.
Kati aan siringa hune kabita ya katha!
शृजना र आवाजका धनी नवराज दाइ
Namskar...love this video.
आहा😍😍😍
हार्दिक बधाई ्
Sur sangam kas kaslai yaad chha?
आह ! फुलमाया
My fav nabaraj lamsal
Awajka dui honahar byektitwaharu feri ek patak suniraxu ♥️♥️
Navraj dai ko dherai pahila ko sur sangam ko koi record vaye kasaile athawa radio nepal athawa koi media channel le upload garidiye hune thiyo.
Hajurko sumadur aawaj rediyoma matra sunko thiya kuni kuni sabdhru yi kanmai gungrahexan.tara aja pratakxa utubma sunna dekhna pauda akdam khusi lago.
💗💗
डाहा लाग्यो .......✌✌✌✌✌
My favourite poet🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤
आहा!!!
भोगाइ जीवन भाव प्रस्फुटन र शैली अत्यन्तै मोहित पार्ने....
nabaraj lamsal always energetic always majaaakoo kate dharaai maan parxa haau malai hajur
धड्कन संग मुटुको अन्तरवार्ता सुनेर
भोक लागेको बेला मकैको रोटी नून र छाँच संग खाए जस्तो मज्जा आयो।
राजनीतिमा लागेको भए राष्ट्रपति / प्रधानमन्त्री हुने मान्छे बाटो बिराएर साहित्य / नोकरी तीर लागेछन् बिचरा! कठै !
कति मिठो स्वर
kabi G
sundai aananda aaunu
सन्तुलन कविता अति राम्रो
आह अति मर्मस्पर्शी!
कवि नवराजको कवित्व अरू फक्रियोस्
I love the voice and poetry of navraj lamshal very muct
Rajniti milenachha kyare
🤩
म दु:ख परेको बेला गर्छु त nawaraj lamsal poem पढ्छु किनकी कविता मै अमृत भेट्छु।
Dai lai salam x pardesh bata sunne mauka paya ..radio npl ni nasuneko dherai barsa vo aajakhusi lagyo
Daju lai dherai dherai shuvkamana atyant ramra kavita
Mamamama
thanks 338 subscribe❤❤
Sooo sweet poem bachan.
So sweet poem bachan never forgot in my memory
Sarai mitho chha, ma pani bachan garchu, please herera like, share ra subscribe garera sahayog garidinu hola....thank you
Launa nauraj dai tapako madhu ban karyakram utub ma pani halnu paro ti karyakram asadai malai man parxa sunna napayako dheri vo ma hal malaysia bata.
Sathi banau na hai nabin sir? subs like comment garera.
एकदमै मन छुने भिडियो । म पनि कविता, गजल वाचन गर्छु । एउटा नेपालीको नाताले कृपया, सब्स्क्राइब्, लाईक्, शेअर गरी मलाई सहयोग गर्नुहोस । हजुरलाई पनि हेल्प चाहिएको छ भने मलाई युट्युब मार्फत म्यासेज गर्नुहोला ।
Kasari aauxan yasta sabdaharu jokher lekhnu hunxa ma ta uhama devkota ra madhav prasad ghimire pauxu
Euta purna Kabi ko udaharan...
बेजोड !
आहा!!!
भोगाइ जीवन भाव प्रस्फुटन र शैली अत्यन्तै मोहित पार्ने....
आहा!!!
भोगाइ जीवन भाव प्रस्फुटन र शैली अत्यन्तै मोहित पार्ने....
आहा!!!
भोगाइ जीवन भाव प्रस्फुटन र शैली अत्यन्तै मोहित पार्ने....