बुवा को इस्थान अनि उहाको उचाइ सदैब माहन छ मेरो बुवाहजुर को अलि फरक छ उहा ले भने कलम चलाउनु भयो अनि अनि मेरो बुवा ह्जुर ले खेत मा त अन्न फालाउनु भयेन तर ति कलिला जस्तै काचो मातो भनिने ति 1000 बालबालिका लाई क देखि यहाँ को यो मेरो येक्दमै पृय अनि आदर्निय दाजु नबराज पराजुली दाजु को अनि धेरै माहपुरुश का कथा अनि गाथा उहाँ हरु को शृजना येसरि बुझ्न अनि लेख्न सिकाउनु भयेको छ त्यो मेरो बुवा नै हुनुहुन्छ मेरो लागि म गर्व गर्छु उहाँ येक शिक्षक हुनुहुन्छ ❤ मेरो बुवाहजुर ह्जुर लाई सबै खुसि दिन सकु मेरो बुवा ह्जुर ❤❤❤ मैले ह्जुर लाई मेरो बुवा को रूप मा पाउनु नै मेरो यो शन्शार मा जन्मनु को शार हो भन्ने बुझेको छु बुवा ह्जुरतेजबचन्दमेरोबुवाहजुर ❤❤
आफू नहुँदा जुन ठाउँलाई फरक पर्छ, आफू त्यहीँ हुनपर्छ आफू नहुँदा जस्लाई फरक पर्छ, आफू उसैसगं हुनपर्छ बुवा गाउँमा हुनपर्छ गाउँले संग हुन पर्छ यो कुरा मेरो बुवालाई थाहा छ । नमन आदरणीय कवि !❤️🙏
म हजुरको कविता र निबन्ध नियमित श्रोता हुँ। हजुरको कविता सुन्दा यस्तो महसुस हुन्छ की, सारा नेपाली ले भन्न चाहेको तर भन्न नसकेको कुरा तपाईं भनिदिनुहुन्छ, म अहिले उन्नाइस वर्षको भए र म पनि हजुरको कविता मा बताइएको जस्तै पर्कितिका आमा बुवा का पीडा हरुमा मलम लगाउन सहर आएको छू, नेपालको वर्तमान अवस्थामा केही गर्न नसकिदो रहेछ अनि जसोतसो भएपनि आफ्नो आमा बुवालाई खुसि बनाउन र आफ्नो मन शान्त बनाउन आफ्नो पनि कथा निबन्धमा उतार्न मन लाग्छ तर आफ्नो मन बुझ्ने गरी निबन्ध कोर्न नसकेको आभास हुन्छ अनि हजुरको अर्को अर्को निबन्ध अनि कविता को पर्खाइमा हरेक दिन हजुरको channel चेक गर्ने गर्छु😊❤️
जब कथामा डुबेर आफुलाइ खोज्न थालिन्छ कथा सकिएपछि सिस्नु लागेको भाग जसरी झमझमाउँछ नि त्यसरी यो पचपन्न किलोको शरीर झमझमाउँछ रत तिमी मन कवि नवराज किन किन यो मेरो घरको भित्तले पनि धेरै पटक पटकपटक सुनेको छन् यो आवाज सुनेनन भने भित्ता निरस देखिन्छन् आँखा निदाउन मानदैनन शरिर बेटमा पल्टिन मान्दैन
I used to wrote a poem when I was studying in class 10. I am always exciting to write poem but way you write poem is different one. I am your big fan sir.❤❤
❤️🥺... हुनु भनेको फैलिनु हो ....... (...राखिएको केहीको भाग दुई आऊला सोचिरहेको मैले , तर जे आयो - मिठो आयो......) उत्तरः.... कुन बाटो गयो होला है .... 😋😊..... ??? ..... बुबाका शब्दहरू ✨ ❤️🙏 ....... साच्चै, सहरसंग गाँउ अटाउने ठाउँ छैन ... आँफु नहुँदा जुन ठाउँलाई फरक पर्छ , आँफु त्यहीं हुनुपर्छ आँफु नहुँदा जसलाई फरक पर्छ, आँफु उसैसंग हुनुपर्छ... जुन ठाउँ छोडेर आँफु गइन्दैछ, त्यो ठाउँका आँखामा आँफु जानुको दुःख टिलपिल छ भने त्यो ठाँउ छोडेर किन जानु ..... आँफु जहाँ गइन्दैछ , त्यो ठाउँको आँखामा आँफु आउनुको खुशीले आँशु छैन्, भने त्यहाँ किन जानु .....
हुनु भनेको फैलिनु हो फैलिएर हुनु भनेको सबैको हुनु हो सबै थोकमा हुनु हो ...!! 🫂 बुवालाई सबै थाहा छ जे बुवालाई थाहा छैन, त्यो सबैलाई अथाहा छ ..!! मनमोहक गुरु ❤️
तपाइले बोलेका हरेक शब्द मेरा शब्द जस्तो लाग्ने । वा वा वा सारै राम्रो मन छुने बचन
मैले नबुझेको कुरा तपाईंको र मेरा बा मात्र यस्ता हुन कि सबैका यस्ता हुन तपाईले लेख्नु भएको हर एक शब्द सुहाउछ्न मेरा बा का निमित्त धन्यवाद दाजु 🙏❤️😍
मेरो बुवा पनि ठ्याकै यस्तै हुनुन्छ कस्तो समियोग सायद बुवा भए पछि सबै यस्तै हुन्छ्न होला 🤔
म माईला हजुर।।।
बुवा को इस्थान अनि उहाको उचाइ सदैब माहन छ
मेरो बुवाहजुर को अलि फरक छ उहा ले भने कलम चलाउनु भयो अनि अनि मेरो बुवा ह्जुर ले खेत मा त अन्न फालाउनु भयेन तर ति कलिला जस्तै काचो मातो भनिने ति 1000 बालबालिका लाई क देखि यहाँ को यो मेरो येक्दमै पृय अनि आदर्निय दाजु नबराज पराजुली दाजु को अनि धेरै माहपुरुश का कथा अनि गाथा उहाँ हरु को शृजना येसरि बुझ्न अनि लेख्न सिकाउनु भयेको छ
त्यो मेरो बुवा नै हुनुहुन्छ मेरो लागि
म गर्व गर्छु उहाँ येक शिक्षक हुनुहुन्छ ❤
मेरो बुवाहजुर
ह्जुर लाई सबै खुसि दिन सकु
मेरो बुवा ह्जुर ❤❤❤
मैले ह्जुर लाई मेरो बुवा को रूप मा पाउनु नै मेरो यो शन्शार मा जन्मनु को शार हो भन्ने बुझेको छु बुवा ह्जुरतेजबचन्दमेरोबुवाहजुर ❤❤
मेरा बा लाई शहरले चिन्दैन
झन्न मैले सुन्न छुटाइनछु । धन्यवाद कवि ज्यु मीठो रचनाका लागि ।
Love the way you express your feeling❤ It touch the inner soul. The best poet of this generation.
"मेरा बा लाई थाह छ" कति चै मिठो र वास्तविक । ठ्याक्कै मेरो बा जस्तै तपाईँ को नि बा ।
बडो मार्मिक ढंगले आफ्नो बुवालाई प्रस्तुत गर्नु भयो।
मेरा बुबा आकाश जस्तै विशाल र जमीन जस्तै फराकिलो छन्। @nawaraj dai hatts off...
दिनभरि को थकान भागदौड पछि
मनको भारी बिसाउने चौतारी बनेको छ नवराज दाई को channel।❤️
श्रद्धेय कवीज्यू, सरल शब्दमा ज्यादै जटिल र कठिन विषयलाई सोचमग्न गराउन सफल यो कविता सुन्दा हजुरको सम्मानमा आखाँहरु रसाएको थाहा भएन ।
कस्तो मीठो संयोग,
आज भन्दा करिब 6/7 महिना पहिले मैले
" बा लाई थाहा छ " शिर्षकको कविता लेखेको थिए । 🤗❤️🌸
आफू नहुँदा जुन ठाउँलाई फरक पर्छ, आफू त्यहीँ हुनपर्छ
आफू नहुँदा जस्लाई फरक पर्छ, आफू उसैसगं हुनपर्छ
बुवा गाउँमा हुनपर्छ
गाउँले संग हुन पर्छ
यो कुरा मेरो बुवालाई थाहा छ ।
नमन आदरणीय कवि !❤️🙏
What a coincidence aaja baba ko birthday Ani hajurba ko tithi saradda Ani hajurko poem dedicated to our heros ❤
आफू नहुँदा जुन ठाउँलाइ फरक पर्छ
आफू त्यहीँ हुनु पर्छ ।
आफू नहुँदा जस्लाई फरक पर्छ
आफू उसै सङ्ग हुनु पर्छ । ❤❤❤❤❤
सबैलाइ हप्ता भरिको थकाइ मार्न सनिबार आउँछ तर मेरा बा आमालइ थकाइ मार्न सनिबार कैले आएन♥️🥺
लाखौं लाख अभिनन्दन छ : काव्याकाशमा सेतै फुलेका नवराजरुपी मेरा बालाई।🙏🙏
म हजुरको कविता र निबन्ध नियमित श्रोता हुँ। हजुरको कविता सुन्दा यस्तो महसुस हुन्छ की, सारा नेपाली ले भन्न चाहेको तर भन्न नसकेको कुरा तपाईं भनिदिनुहुन्छ, म अहिले उन्नाइस वर्षको भए र म पनि हजुरको कविता मा बताइएको जस्तै पर्कितिका आमा बुवा का पीडा हरुमा मलम लगाउन सहर आएको छू, नेपालको वर्तमान अवस्थामा केही गर्न नसकिदो रहेछ अनि जसोतसो भएपनि आफ्नो आमा बुवालाई खुसि बनाउन र आफ्नो मन शान्त बनाउन आफ्नो पनि कथा निबन्धमा उतार्न मन लाग्छ तर आफ्नो मन बुझ्ने गरी निबन्ध कोर्न नसकेको आभास हुन्छ अनि हजुरको अर्को अर्को निबन्ध अनि कविता को पर्खाइमा हरेक दिन हजुरको channel चेक गर्ने गर्छु😊❤️
बा का कविता सारै गजव लाग्छ्न
नेपाली शब्दहरूको सिपालु कवि हजुर,
तेई माथि आवाजको शैलीको कुरा नै बेग्लै!💜
हजुरको प्रथम श्रावणकर्ता म...😇❤️
Awesome ❤
Mera baa.. ❤❤
Nawraj parajuli Dada❤️✨🤞 Always much love❤️👀🌍️.....Every Line👀💓💬💫
नवराज जि तपाईं महान हुनुहुन्छ ❤❤❤❤
कति वास्तविक अनि मिठो शब्द 🌺
Wawa💕💕💕💕🌹
Hardik saman dai .
❤❤❤
पहिले पनि सुनेको थिय , फेरि सुनियो तर मिठास उस्तै पहिले जस्तै❤
हजुरका बुवा, हजुरकै गाउँमा सुहाउनुहुन्छ !
हजुरको बुवाको हजुर को गाउँ मा चल्छ💜
हजुर को बुबा अशल बुबा हुनु हुँदो रहेछ, प्रणाम पितश्री 🙏🏼
अाहा कति राम्रो रचना❤️❤️
मन छुने भाव ।
नमस्कार म सुर्खेत देखि
फेरि पनि हजुर को नयाँ video हेर्न पाएको मा खुसी छु।
शब्द आहा❤❤❤
कविता र निबन्धको दिव्य दृष्टि प्रदान गर्ने गर्नुहुन्छ दाई ।❤❤❤❤❤❤ ।
जब कथामा डुबेर आफुलाइ खोज्न थालिन्छ
कथा सकिएपछि सिस्नु लागेको भाग जसरी
झमझमाउँछ नि त्यसरी यो पचपन्न किलोको
शरीर झमझमाउँछ रत तिमी मन कवि नवराज किन किन यो मेरो घरको भित्तले पनि
धेरै पटक पटकपटक सुनेको छन् यो आवाज
सुनेनन भने भित्ता निरस देखिन्छन् आँखा निदाउन मानदैनन शरिर बेटमा पल्टिन मान्दैन
मेरा बालाई थाहा छ❤🧡💚
मैले चै सुन्दै नसुनि ❤❤❤ ❤❤❤❤ धन्यवाद दिए है फेरि एउटा मिठाे कविता काे लागि 👌👌👏👏
जय होस
आफू नहुँदा जुन् ठाउँलाई फरक पर्छ,
आफू त्यहीँ हुनुपर्छ ।
आफू नहुदा जसलाई असर पर्छ,
आफू उसैसंग हुनुपर्छ ।
मीठो।
❤❤ outstanding हुन्छ हजूर काे कविता, र नमस्कार छ बुबा हजूर लाई।
आज फेरि सम्झन मन लाग्यो
I'm in love with you after your presentation in the poet idol. Then I come to search in RUclips ❤
Dad is alwys dad my is my hero
varkharai eklo sundaithe❤️
Feri arko masterpiece ❣️❣️❣️
Great poem.buwako smran garayo kabitale.
एक दिव्य धन्यवाद दाई❤️❤️
मनैदेखी माया नवराज दाजु💗
👍👍🌹🌹👍👍
मेरा बुबा ❤❤❤❤❤❤❤❤❤❤❤
साह्रै राम्रो छ सर |
दाई मेरो बुवाको एक उक्ति जहिल्यै सुनिरहन्छु। गाउँ छोडेर सहर पस्दा मलामि घट्छ ❤️❤️
किन यति सारै मन पर्छ मलाई हजुर को कुरा सुन्न,
यो जुनी भर सुन्न सक्छ होला हजुरलाई !❤️🔥
आफू आउनुको खुसीले आँखामा आशु छैन भने त्यहाँ किन जानु❤
यो कविता मेरोपनी हो ❤🙏
Bafreyy sir your words ❤ Adorable 🥰😍
अाहा❤❤
😢baa
I used to wrote a poem when I was studying in class 10. I am always exciting to write poem but way you write poem is different one.
I am your big fan sir.❤❤
❤️🥺...
हुनु भनेको फैलिनु हो .......
(...राखिएको केहीको भाग दुई आऊला
सोचिरहेको मैले , तर जे आयो - मिठो आयो......)
उत्तरः.... कुन बाटो गयो होला है .... 😋😊..... ??? .....
बुबाका शब्दहरू ✨ ❤️🙏 .......
साच्चै, सहरसंग गाँउ अटाउने ठाउँ छैन ...
आँफु नहुँदा जुन ठाउँलाई फरक पर्छ ,
आँफु त्यहीं हुनुपर्छ
आँफु नहुँदा जसलाई फरक पर्छ,
आँफु उसैसंग हुनुपर्छ...
जुन ठाउँ छोडेर आँफु गइन्दैछ, त्यो ठाउँका आँखामा आँफु जानुको दुःख टिलपिल छ भने त्यो ठाँउ छोडेर किन जानु .....
आँफु जहाँ गइन्दैछ , त्यो ठाउँको आँखामा आँफु आउनुको खुशीले आँशु छैन्, भने त्यहाँ किन जानु .....
Heart touching😢❤
What a poetic essay dear writer!
👍👍💙💙💙💙👍👍
Hats off 👏
Ur words touch my soul ❤
🙏✍️✍️🙏✍️🙏🙏
Ramro katha😍
क्या बात❤❤❤
Wow❤❤❤ heart touching
❤❤❤❤ Buwa
Your each word are relatable 🙏🙏🙏
so sweet ......
❣❣❣
Wow great love you kabi ji 😘❤️💗
बा ले हलो जोत्दा पानी लिएर छेउ गएर बस्थे 😢
😢😢😢😢😢😢😢😢😢😢
Gajjab!
हुनु भनेको फैलिनु हो
फैलिएर हुनु भनेको सबैको हुनु हो
सबै थोकमा हुनु हो ...!! 🫂
बुवालाई सबै थाहा छ
जे बुवालाई थाहा छैन, त्यो सबैलाई अथाहा छ ..!!
मनमोहक गुरु ❤️
🥺❤️
😢❤
Malai Bolera ruwauna sakne kabi ji hjr ka harek kabita aabismaradiya xan😢❤
घरको याद आयो....😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
यो मेरो जीवन को घटना 😢😢
heart touching words🙏 sir ji
♥️🥰😌
Always toched kabi jiu 🙏❤
my febrite kabiju❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤
hats off haii dajuu!!!!
just 14 sec 😊 1st viewer and comment😊 lots of love navaraj ji❤big fan from korea
सुन्दर ❤
🙏
🥰🥰🥰
Touched ❤
मेरा बा नि सबैका बा जस्तै है😥
For father 😔😔😔😔
माइल दाई, नमस्कार!❤
नमस्कार नमस्कार!
Words power ❤🎉
दाजु❤😊
Modern DEVKOTA...
दाई, एकदिन हजुरलाई अवश्य भेट्ने छु।🙏
गाईलाइ फकाएर केही दिन दुध दुहुन बानी लगाइदिन सक्ने औंला कसका हातका हुन ?मेरो बुवाका 😌 सबै सबै शब्द मेरो बुवालाई पनि मिल्छन ❤🥺😘
dherai maya