पढ्छ किताब नेपाली | EP 09 | Dr. Naba Raj Lamsal With Bhupendra Khadka | Sajha Katha |

Поделиться
HTML-код
  • Опубликовано: 25 дек 2024

Комментарии •

  • @RajuOfficialNepal
    @RajuOfficialNepal 2 месяца назад +4

    आहा कति मिठो मौलिक संवाद हार्दिक नमन डा. नवराज लम्साल । सहि प्रश्नकोको लागि भुप्रेन्द्र दाईलाई पनि धन्यवाद । अव विजय कुमार पाण्डेलाई लिनपर्यो दाई ।

  • @premarshi
    @premarshi 2 месяца назад +4

    नवराज भाइको अध्ययन, चेतना र प्राज्ञत्वमा मैले जहिल्यै हिमनदी प्रवाहित भएको पाउँछु- यथेष्ट गहिरो, फराकिलो अनि सतत प्रवाहमय। माथि-माथि नपत्याउँदो प्रकृतिको स्थिरता, भित्र-भित्र अत्यन्तै तीक्ष्ण र वेगवान।
    यो अन्तर्वार्ता त्यसको पछिल्लो प्राकट्य हो।
    हिमालयबाट निस्केर मस्तीमा पहाडहरू छिचोल्ने अनि तराईमा सौम्य-शान्त भई फैलिँदै समुद्रस्थ हुने। पुनः त्यसैको समष्टिले ऊर्जा ग्रहण गरी हिउँ बनेर हाम्रो शिरलाई शुभ्र-समुन्नत बनाउने।
    भूपेन्द्र भाइको धीर-गम्भीर र सीमित शब्दमा यथेष्ट जवाफ ल्याउन सक्ने प्रश्न-पेटारो।
    हार्दिक शुभकामना यस्तै समुज्ज्वल यात्राका लागि दुबैलाई।

    • @Aham--Brahmasmi
      @Aham--Brahmasmi 2 месяца назад

      प्रिय प्रेमर्षि जी !
      तपाईँ कति मीठोसँग लेख्नुहुन्छ के ! सिङ्गो देशलाई जोड्न फरकफरक भूगोल, भाषा, भावना र संस्कृतिहरूलाई बुझ्ने र उत्तिकै प्रेम गर्ने सङ्लो हृदय चाहिन्छ । म तपाईँमा त्यही सौम्य हृदय भेट्टाउँछु । हामीले यहाँजस्तै सुहृद्‍जनको सहाराले राष्ट्रिय सम्बन्धलाई समृद्ध बनाउनुपर्नेछ ।
      तपाईँको जय होस् ! ❤️🌺🙏

  • @rajinpaneru964
    @rajinpaneru964 2 месяца назад +2

    कति गजब कुरा ! सुनिरहूँ लाग्ने । सुनिरहेको छु । धन्यवाद भूपेन्द्र ब्रदर ! नवराज दाजुमा नमन !

  • @RDSharman40
    @RDSharman40 2 месяца назад +1

    आहा! कति सारगर्भित विषयवस्तुमा बोल्नुभयो गुरू । यो सम्वाद सुनिसकेपछि आफू कुनै विश्वविद्यालयको अध्ययन सकेर फर्किरहेको वा त्योभन्दा पनि अर्थपूर्ण अनुभूति भएको छ । धन्यवाद दुवैजनालाई 🙏

  • @dinesh.devkota
    @dinesh.devkota 2 месяца назад +1

    सार्थक संवाद!! केहि सुनेर केहि पाए जस्तो महसुस गरेँ। धन्यवाद्!

  • @sarojpahadi7137
    @sarojpahadi7137 2 месяца назад +1

    रोचक र प्रेरणादायी सम्बाद

  • @sanubabukhanal6910
    @sanubabukhanal6910 2 месяца назад +1

    दाइको कुरा सुनिरहँदा असाध्यै उर्जा प्राप्त हुन्छ।

  • @nawarajdhakal7089
    @nawarajdhakal7089 2 месяца назад +1

    डा.लम्सालसँग थोरै सान्निध्य मैले पनि पाएँ,वहाँ हाम्रो अग्रज हुनुहुन्थ्यो।नवराज लम्साल जनार्दन घिमिरे,दिवाकर आचार्यजस्ता अग्रजहरूलाई हामी आदर्श मान्थ्यौँ।वहाँहरू धेरै पढ्नेमा गनिनुहुन्थ्यो।संस्कृत छात्रावासका पुराना दिनहरू स्मृतिपटमा सजीव भए।

  • @Aham--Brahmasmi
    @Aham--Brahmasmi 2 месяца назад +1

    प्रिय कवि र प्रखर वक्ता !
    भूपेन्द्र जी को सौम्य सोधाइ भएपछि संवाद त सुन्दर हुने नै भो !
    फराकिलो अध्ययन र बहुआयामिक अनुभवले घनीभूत स्वर्णिम सञ्जीवनी चेतना बडो आकर्षक ढङ्गले प्रवाहित हुन्छ लम्सालको काव्य र वाणीबाट ! उनलाई सुनेर म सदैव रोमाञ्च र आनन्दले अभिभूत हुने गर्छु !
    आजको उनको एउटा धारणाप्रति विनम्र असहमति छ: हामीले नेताले पढ्न लायकको लेख्न सकेनौँ भन्ने । यो त होइन है । कविशिरोमणि लेखनाथको "गुणग्राही जहाँ छैन निकम्मा छ उहाँ गुणी" भन्ने कवितांश लागू हुन्छ यस मामलामा ।
    दुवैजनालाई धन्यवाद ! ❤️🌺🙏

  • @bishnuacharyaatripta2970
    @bishnuacharyaatripta2970 2 месяца назад +1

    मीठो साहित्यिक संवाद।

  • @radhikakalpit1296
    @radhikakalpit1296 2 месяца назад +1

    आहा! कस्तो राम्रो वार्ता !

  • @kedarkafle9584
    @kedarkafle9584 Месяц назад +1

    Naya episode kahile aauxa

  • @badalishwor
    @badalishwor 2 месяца назад +1

    राम्रो अन्तवार्ता

  • @DRNayaghare
    @DRNayaghare 2 месяца назад +1

    Beautiful Interview!!

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 2 месяца назад +2

    साईलिरि मै माझी दाई झर्यो रिमै मधुवनैमा❤❤❤❤ समधुर स्वर को धनि।।।

    • @ashokbhatt1854
      @ashokbhatt1854 2 месяца назад

      मधुवन सुनेकै रहेछ😂😂😂😂

  • @PremSunar-tf3uz
    @PremSunar-tf3uz 2 месяца назад +1

    Wow sir❤️❤️❤️

  • @raikeera69
    @raikeera69 2 месяца назад +1

    Wow ! We need this kinda content 👍️👍️
    "सहकारी-रवि-ओली-एमाले-काङ्ग्रेस" वाक्कै लागिसक्यो भन्या !!

  • @durgajoshi3124
    @durgajoshi3124 2 месяца назад +1

    सलाम गुरू

  • @jaruwaonline8651
    @jaruwaonline8651 2 месяца назад +1

    गजब, सुन्नेछु

  • @khatrijayanta
    @khatrijayanta 2 месяца назад +1

    नमन गुरु 🙏🙏

  • @nischalacharya7281
    @nischalacharya7281 2 месяца назад +1

    वाह ! दिव्य संवाद ।

  • @Anishrai1515
    @Anishrai1515 2 месяца назад +1

    karekram ramailo vairahex sadii herdaii xu

  • @karkishantosh
    @karkishantosh 2 месяца назад +1

    🙏🙏❤️❤️

  • @madhavneupane8141
    @madhavneupane8141 2 месяца назад +1

    interesting

  • @kedarkafle9584
    @kedarkafle9584 Месяц назад +1

    naya episode ? Khoi

  • @lzoshan
    @lzoshan 2 месяца назад +1

    एकाध अध्याय पढेर मेरो सानो पुस्तकालयको एउटा कुनामा लुकाई राखिएको 'धरा' झिकी पढ्ने प्रेरणा मिल्यो ।

  • @NP24x7
    @NP24x7 2 месяца назад +1

    Nabaraj sir 😍😍🥰🥰

  • @shijuaryal4017
    @shijuaryal4017 2 месяца назад +1

    🙏🙏🙏

  • @raikeera69
    @raikeera69 2 месяца назад +1

    मैले पनि कक्षा ५ र ७ दुई पल्ट संस्कृत पढें स्कूलमा..
    Pabson Exam को first batch पनि 😁😁

  • @koshrajneupane7335
    @koshrajneupane7335 2 месяца назад +1

    छात्रावासको सिङ्गो चित्र प्रस्तुत

  • @kedarkafle9584
    @kedarkafle9584 2 месяца назад +1

    Please book ko kuraa maa maatra book ko matrai kura garam aru rajniti kura nagaram I think it is suitale to focus on book only