CHAKHEWA BHANGYANG || MUNDUM TRAIL || TRAVEL SERIES-1 || BHOJPUR KHOTANG

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • #chakhewa #mundhumtrail #sizzu #khotang
    #bhojpur
    Patreon:patreon.com/SirjanaSizzu
    ==========================
    Presenter/Direction By: Sirjana Sizzu
    Camera/Edit: Keshab Adhikari(keshabfootage)
    / keshabfootage
    ==============================
    Supported By: Call Karnali Adventure Treks & expedition.
    Email: callkarnali@gmail.com
    / call_karnali
    Web Partner: Web House Nepal
    Link: webhousenepal....
    Contact: 9801194962
    Accessories Partner: EC Store ,Anamnagar
    CONTACT: 9848867698
    Fb link : www.facebook.c...
    Instagram: www.instagram....
    Inquiry Regarding Business Collaboration"
    CONTACT: 9851341890
    Mundum Trail enquirers:
    Ramesh Rai : 9840054204
    Bibek Kirati Chakhewa : +977 9841256372
    Shivhang Rai local guide : 9762374191
    "We're constantly seeking out undiscovered and under-promoted destinations. If you know of any hidden gems or spots in your village/hometown that deserve more attention, please reach out. We'd love to visit and collaborate with you to showcase these places on our RUclips channel, Sirjana Sizzu.
    Contact us via email at sizzuoli@gmail.com, or send us a DM on Instagram, or directly inbox our Facebook page."
    =====================================
    Instagram and facebook page (Dm): Sirjana Sizzu

Комментарии • 500

  • @sirjanasizzu
    @sirjanasizzu  2 месяца назад +181

    सर्बप्रथम तपाईहरु सबै जनालाई नमस्कार । सबै जनालाई जानकारी दिन चाहान्छु हामि एक महिना सम्म मुन्दुम ट्रेलमा यात्रा गर्ने छौं। यो भिडियोमा हामि चखेवा बाट धोद्रे पुग्यो। series 2: मा हामि धोद्रे बाट मयुङ सम्मको अत्यन्तै रमाईलो ठाउँहरु हिड्ने छौं साथै मुन्दुम बारे थप जानकारी दिनेछौं। series 3: मा हामि हाँसपोखरि र मयुङ आसपास घुम्ने छौँ। series 4: मा हामि मयुङ बाट रावाधाव सम्म पुग्ने छौं लौरिको उकालो चढेर अत्यनै कष्टकर यात्रा पछिको सुन्दर ठाउँ भिडियोमा बयान गर्नेछौं। series 5: किराँतिहरुको आस्थाको मुख्य केन्द्र बिन्दु साल्पापोखरि देखाउनेछौं। series 6: मुन्दुम ट्रेलको अन्तिम बिन्दु सिलिछो पिक समिट गर्ने छौं। जहाँ पारुहाङ र सुम्निमाको बास्थल हो। त्यसपछि थाहा हुनेछ मुन्दुम के हो। म एउटा कुरा बकाईदा साथ भन्छु त्यसपछि तपाई जुनसुकै भाषा धर्ममा बिश्वास गरेपनि मुन्दुम बारे प्रष्ट हुनु हुनेछ्। हामिले किराँति भुमिलाई बुझनेछौ । हामिलाई यो यात्रामा साथ दिनुहोला । अन्तिम सम्म भिडियो नछुटाईहेर्नुहोला। अनि तपाई मुन्दुम ट्रेल जाने तयारि गर्दै हुनुहुन्छ भने पनि सबै जानकारी पाउनुहुनेछ है । सबै जनालाई धेरै माया।

    • @rokranasampangrai
      @rokranasampangrai 2 месяца назад +6

      ❤❤❤❤❤❤❤ Respect with lots of love❤🙏

    • @AanuskaMagar
      @AanuskaMagar 2 месяца назад +5

      @@sirjanasizzu save track for you

    • @Roshika137
      @Roshika137 2 месяца назад +2

      Dede malai pani Hjur sangai laijanuna ghumna

    • @YUGALSUBBA-011
      @YUGALSUBBA-011 2 месяца назад +5

      आहा सिर्जना जी !
      तपाईं लाई हार्दिक प्रेम तथा तपाईंको स्वास्थ्य को प्रसस्त शुभेच्छा छ,
      मुन्धुम मार्ग साँच्चिकै रमाइलो र मनोरम रहेछ। कस्तो सुन्दर हरियाली थुम्का थुम्कि रहेछन्।
      समय आए छ भने म पनि त्यो ट्रेलबाट यात्रा गर्ने छु र ती बाटा र ती चौताराहरुमा तपाईंलाई सम्झने छु मनै मनले मीठो स्पर्श गर्ने छु ल"।

    • @guidenepalvlog4412
      @guidenepalvlog4412 2 месяца назад +4

      @@sirjanasizzu 😍 म अतेन्त आभार छु हजुर प्रति😇 म सङ्ग कुनै शब्द छैन धन्यवाद को लागि💐💐। ( मैले मात्र यो कुरा जोड्न चाहेको हुकि शाल्पा सिलिचो पुग्न लाई मुन्दुम पदमार्ग छ तर तेहि पदमार्ग बाट चखेवा फर्कनु 2 दिन्को समय लाग्छ । तर साल्पा कुलुपोङ्खो देखि खोटाङ जिल्ला तर्फ को ऐसेलुखर्क तर्फ पुग्न 1 दिन को मात्र समय लाग्छ । यो पदमार्ग पनि मुन्दुम पदमार्ग जतिकै शुन्दर छ,सहज छ तेसैले यो पदमार्ग(ऐसेलुखर्क आउने बाटो)ओझेल्मा परेको छ । यस पदमर्ग लाई पनि हेला हुनबाट बचाउन पर्छ । यो पदमर्गमा प्रकृतिक शुन्दर्ताको कमि छैन सथै खोटाङ जिल्लाकै सबौ भन्दा आग्लो भाग समेत यहि पदमार्ग मा पर्ने हुदा यो पदमार्गले पनि हजुर लाई हामिलाइ जोकोही यात्री हरुलाइ कुरि रहेको छ । यस पदमार्ग (ऐसेलुखर्क खोटाङ आउने बाटो) को धेरै फाहिदहरु छ्न :-
      1) फर्कन को लागि छिटो ( साल्पा देखि चखेवा आउनु 2 दिनको समय लाग्छ भने खोटाङ ऐसेलु खर्क आउन 1 दिन को समय)
      2) कम खर्चिलो ( 2 दिनको खाना खाजा पैसाको बचत)
      3)यातायात को सुबिधा (ऐसेलुखर्क देखि धरान,काठमाडौं,दिक्तेल जस्ता धेरै ठाउँ सम्म जान लाई यातायात को राम्रो सुबिधा)
      4) प्राकृतिक सुन्दर्ताको कुनै कामी छैन ( धेरै शुन्दर स्थान हरु फाठरु,फुल हरु , मजाले भेटिन्छन)
      5) सजिलो बाटो ( सबै मुन्दुम पदमार्ग जस्तै चौडा बाटो, कम उकालो, छोटो बाटो)
      6) समय र पैशाको बचत ( चडै यतायात को सुबिधा भयको टाउ पुगिने,)
      अन्या देरै कुरा अटाउन मैले सके को छैन । सत्ते यैहो यो पदमार्ग ले सचै हामी सबै लाई कुरि रहेको छ । म यहि भन्न चाहे💐💐💐

  • @Rustamgrg977
    @Rustamgrg977 29 дней назад +1

    यति धेरै दुःख गर्नुहुन्छ यस्तो राम्रो भिडियोहरू बनाउनुहुन्छ तर पनि भ्युज एकदम नै कम हुन्छ।के हामी युवाहरू नेपालीहरू कहाँ हराइरहेका छौँ? यस्तो राम्रो ठाउँहरू हेर्न पाउँदा हेर्दाहेर्दै आँसु झर्छ। धेरै धेरै धन्यवाद सिर्जना सिस्टर यति राम्रो ठाउँहरु हामीलाई देखाइदिनु भएकोमा

  • @RaiPramod-x6v
    @RaiPramod-x6v Месяц назад +1

    wow..mero pyaro janma thalo bhojpur .. thank you so much sirjana myam "sewa" 🙏

  • @supportmeGD
    @supportmeGD Месяц назад +1

    बैशाख मा हामी घुमेर आइसक्यौ मययुंग डाडा,,,, धेरै रामरो लाग्यों हमिलाइ

  • @sukumarofficial3469
    @sukumarofficial3469 2 месяца назад +1

    वावो म त्यहीँ चखेवा र टेम्केमुनी खोटाङको मान्छे अब तपाईको नियमित दर्शक❤❤❤

  • @lamasherpa3980
    @lamasherpa3980 2 месяца назад +44

    १५ बर्ष को उमेर सम्म यहि भोजपुरको ट्याम्के मैउङ्गको हास पोखरीको वारीपारी साउने डाडा मै चौरी गोठ र भेडी गोठमा गोठालो गर्दै हिडेको मेरो बाल्यकालको याद ताजा भो त्यो बेला चखेवा र हासपोखरी छेत्रमा अहिलेको जस्तो सुबिधा हरु केही थिएन अहिले धेरै राम्रो भको जस्तो छ माओवादी दोन्दा कालमा भोजपुर छोडेर दार्जिलिङ आएको २० औ बर्ष भो अझै पनि आफ्नो जन्मथलो को सारै याद आउँछ पश्चिम् बाट हाम्रो ठाउँमा आएर यो ठाउँलाई दुनियाँ सामु देखाई दिनु भएकोमा सिर्जना जि लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏

  • @saritasubedi7476
    @saritasubedi7476 2 месяца назад +1

    धेरै दिनपछि हेर्दैछु बल्ल 1 सकियाे दिदी...
    अाफ्नाे र खुट्टाकाे ख्याल गरेर हिड्नु ल !! धेरै मायाहजुरलाई❤

  • @musicsansarnepal81
    @musicsansarnepal81 2 месяца назад +65

    सृजना सिज्जु बाट प्रसारित खोजमूलक भिडियो मन पराउने जति यता हाजिर हुनुहोस है 🎉❤

  • @BalenRai_23kulung
    @BalenRai_23kulung 2 месяца назад +1

    बिचरा"..त्यो भोको पेट अनि sizzu को मुखारबिन्दु बाट खसेको शब्द "शब्द,ले मलाई नै भोक लाएर आयो! धेरै राम्रो लाग्यो सिर्जना sizzu तपाई को १०दिन को यात्रा!

  • @indirachamlagain4345
    @indirachamlagain4345 2 месяца назад +1

    मनै आनन्द

  • @buddhapariyar7499
    @buddhapariyar7499 2 месяца назад +1

    धेरै राम्राे

  • @DebuKeshi
    @DebuKeshi 2 месяца назад +1

    हिमाचल बाट हेदै छु

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 2 месяца назад +1

    सुन्दर ठाउंकाे रमाइलाे यात्रा।शुभकामना ।

  • @ghisingpawan4787
    @ghisingpawan4787 2 месяца назад +1

    भोक लाग्यो भोक लाग्यो जति खेरनि😢😢

  • @NewkarkiSuppliers
    @NewkarkiSuppliers 2 месяца назад +3

    थाहा छैन मलाई यति राम्रो भिडियो किन हेर्दैन धेरै मान्छेले ।मान्छे खाको नाचेको बाजेको भिडियो बरु कति धेरै भिउज हुन्छ ।यस्तो राम्रो भिडियो लाई सबैले हेरेर सहयोग अनि हौसला दिनु पर्छ हाम्रो शाहसी दिदी लाई❤❤

  • @hirathapa4966
    @hirathapa4966 2 месяца назад +2

    सारै मन परेको ढुङ्गा को टेबल र कुर्ची ❤हामीलाई प्रकृतिले दिनुभएको नेपाल रूपी स्वर्गको फरक फरक दृश्य को बयान गर्ने सृजना सिज्जु लाई धेरै धेरै धन्यवाद❤❤🎉🎉

  • @KaramjitRai-k5p
    @KaramjitRai-k5p 2 месяца назад +1

    Hello sirju mam nikai paxi naya vlog thanks 🎉🎉🎉

  • @Bitbahadurbasnet
    @Bitbahadurbasnet Месяц назад +1

    Thank you so much sister Mero thauma går hajur Ati majale såbi nepali lai Ati ramro vid post gardinu vako må thank you so much

  • @blessedjoon1995
    @blessedjoon1995 Месяц назад +1

    Fursad ma herdai xuh hamro Purbalai ❤

  • @pawankhatri5264
    @pawankhatri5264 2 месяца назад

    भोजपुर आफैमा एक सुन्दर जिल्ला हो

  • @NakulRai1995
    @NakulRai1995 2 месяца назад +1

    thank you sirjana For comming Eastern part of nepal🎉🎉🎉🎉🎉 Wel come to East🎉🎉❤❤

  • @laxmiacharya9805
    @laxmiacharya9805 23 дня назад +1

    Acharya dai haru hami lie nii ghumai dina paro chakhewa silichung💚
    Nice trip didi thank you for this koseyli💚

  • @sujankatwl1335
    @sujankatwl1335 2 месяца назад +2

    हाम्रो भोजपुर राम्रो भोजपुर

  • @nischalvlog20
    @nischalvlog20 2 месяца назад +7

    हाम्रो खोटाङ र भोजपुर को सिमाना अब्स्थित मुन्दुम पदमार्ग मा रहेको चखेवा निकै नै प्रयतकिए छेत्र राहेको छ❤❤❤

  • @ghumante_kt
    @ghumante_kt 2 месяца назад

    हाम्रो गाउँ राम्रो ठाउ।।❤❤❤

  • @sushilkhadka9001
    @sushilkhadka9001 2 месяца назад +10

    भोजपुर मा स्वागत छ दिदीलाई❤🎉
    मुन्दुम पदमार्ग बारे अहिले सम्मकै उत्कृष्ट प्रचार यो बन्न सक्छ , निरन्तर गर्नुहोस्।।।

  • @thamankayat2865
    @thamankayat2865 2 месяца назад +1

    हामीलाई पनि पुर्ब घुमाउनु भएकोमा तपाईलाई धन्यबाद❤❤🙏

  • @Bitbahadurbasnet
    @Bitbahadurbasnet Месяц назад +1

    Mero paro bhojpur ❤❤❤❤

  • @pujana-2023
    @pujana-2023 2 месяца назад +1

    Love from bhojpur❤

  • @keshabrai8479
    @keshabrai8479 Месяц назад +1

    Ati sundar video ❤

  • @Mr_puma908
    @Mr_puma908 2 месяца назад

    साल्पा सिलिचुङ म पनि गत बैसाख मा पुगेर फर्केको अत्यन्तै रमणिय छ ।सबैले एक पटक भ्रमण गर्नै पर्ने ठाउ।

  • @anurawat6492
    @anurawat6492 2 месяца назад +1

    Aaha kati ramilo hoke😊❤

  • @kirawa
    @kirawa 2 месяца назад +1

    हामी हाम्रो 'विणा' (स्थान) लाई नै चिन्न सकिरहेका छैनौँ ! ♥

  • @BalhGurung
    @BalhGurung 2 месяца назад +7

    धन्यबाद हजुरलाई पुर्वको खोजमुलक भिडियो ल्याएर नेपाल भर चिनाइदिनु भएकोमा❤🎉

  • @sagarjungranabhat2064
    @sagarjungranabhat2064 Месяц назад +1

    Thank youso much for Video sister

  • @nirjalap4987
    @nirjalap4987 2 месяца назад +1

    अरुको भन्दा तपाईंले खिचेको भडियो धेरै राम्रो छ

  • @SushilTamang1990
    @SushilTamang1990 2 месяца назад +1

    Hjurko harek video full herne Madhyako mapnai eak hu didi. Tapaiko harek prastuti khub manparxa. keep it up... Didi

  • @bikramlamichhane5676
    @bikramlamichhane5676 2 месяца назад +1

    Good luck sizzu sis ❤very nice informative video

  • @RupaRai-s4q
    @RupaRai-s4q 2 месяца назад

    Ho sahi shirjana bahini paniko muhan ma simetwal lay paxi pani sukna thalxa❤❤❤❤❤❤100 💯 sahi ho

  • @pathari1
    @pathari1 Месяц назад +1

    getting better with time! keep on improving.

  • @lankalanka5194
    @lankalanka5194 2 месяца назад +5

    आहा अति सुन्दर म जुम्ला सिन्जा देखि हाल कतार बाट हेर्दै छु सिजु बहिनी यात्रा सुखमय बनाेस❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭

  • @rjdilliraj
    @rjdilliraj 2 месяца назад +1

    आहा

  • @BishnuKumarRaiBishnu-rg9rd
    @BishnuKumarRaiBishnu-rg9rd Месяц назад +1

    Wow beautiful traveling sirjana ji❤😮

  • @BijurautChhetri
    @BijurautChhetri 3 дня назад +1

    स्वर्ग 👌

  • @PrakashMaharjan-e3r
    @PrakashMaharjan-e3r 2 месяца назад

    Atinai sundar loplagda thau man mohak dirshye dekhaunu vayeko hunale dherai dherai dhanyebad❤❤

  • @tapendradhami588
    @tapendradhami588 2 месяца назад +10

    बोलि नै समधुर सृजना बैनिको ❤

  • @ArbinRai-j1f
    @ArbinRai-j1f Месяц назад +1

    Fohor maila nafalum nepal safa rakhum jana chatana ko lagi sabai lai agraha garxu

  • @Mr_Bhujel777
    @Mr_Bhujel777 2 месяца назад

    धन्यवाद सिज्जु दिदी हाम्रो गाउँ ठाउँलाई बिश्वसामु देखाईदिनु भएकोमा❤❤❤🎉🎉🎉

  • @sagarthami3038
    @sagarthami3038 2 месяца назад

    सोर्गजस्तो नेपालको भूगोल तपाईंको भिडियो मार्फत् हेर्नु पाउदा मन् धेरैं आनन्दित हुन्छ धनबाद चेलि तिम्लाई 🙏🙏🙏🙏

  • @PawanProduction
    @PawanProduction 2 месяца назад +1

    राम्रो ठाउँ राम्रो मान्छेहरु ❤

  • @rajubikramchamling8877
    @rajubikramchamling8877 2 месяца назад +1

    Great Salute.

  • @arjunshrestha688
    @arjunshrestha688 2 месяца назад +1

    म पनि एक दिन अबस्य जानेछु ।।।।

  • @rajendrarai3912
    @rajendrarai3912 2 месяца назад

    स्वागत हजुरलाई🙏🙏🙏

  • @junnarayanshrestha1033
    @junnarayanshrestha1033 2 месяца назад +2

    यो हो नेपाल विस्वकै सबैभन्दा सुन्दर प्राकृतिक सुन्दर्ताले भरिएको देश। अब यो देशलाई प्राकृतिले मात्रै होइन समाजिक जीवन प्रणाली पनि सुन्दर स्वर्ग बनाउने जिम्मेवार आम हामी नेपाली हरुको काधमा आएको छ।हामी एकआपसमा झगडा गरेर होइन कि सबै जना मिलेर अगाडि बढेर नै यो सम्भव हुन्छ ।

  • @LBranamagar-n3h
    @LBranamagar-n3h 2 месяца назад +5

    आमैनी हाम्रो ठाउँ तिरपो पुगे छत पस्सिमे बैनित

  • @nepalonlinetv9
    @nepalonlinetv9 2 месяца назад

    सिर्जु म तिम्रो big fan from korea.
    मेरो जन्म घर भोजपुर हो ❤❤

  • @durgafabenlimbu1638
    @durgafabenlimbu1638 2 месяца назад +3

    अति साहसिक नारी बहिनी सिर्जना सिज्जु लाई पूर्वको मुन्धुम पथमार्गको भ्रमण गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ ❤❤❤❤

  • @padamrai3653
    @padamrai3653 2 месяца назад +3

    धन्यवाद सृजना जी,
    त्यति टाढा बाट आएर हाम्रो गाउँ ठाउँ को सबिस्तार श्रब्य दृश्य राखिदिनु भएकोमा।🙏

  • @puspaabhandari2134
    @puspaabhandari2134 2 месяца назад +3

    आज हजुरको यो भिडियो ले पुर्बको याद ताजा बनायो धन्यवाद दिदी हजुर❤

  • @rollin66
    @rollin66 2 месяца назад +1

    Homeland ❣️

  • @SurajRai-q4o
    @SurajRai-q4o 2 месяца назад

    आफ्नो ठाउँको बर्णन गर्दा अति खुशी लाग्यो

  • @MaheshKhadka-q6b
    @MaheshKhadka-q6b 2 месяца назад

    हजुरलाई पुर्व मा धेरैधेरै स्वागत छ ा हजुरको भिडियोहरु हेरेको धेरै त भयको छैन तर जति हेरिराको छु निकै राम्रो लागिराको छ देशको एक कुनामा बसेर देशका बिभिन्न ठाउँहरु हेर्न पाइरहदा निकै खुसी लाग्छ ा तेस्को लागि हजुरलाइ धेरै धेरै धन्यवाद अब आउने दिनहरुमा नि यस्तै यस्तै राम्रो राम्रो ठाउँहरुलाइ देखाउनु होला हजुरको यो कामको लागी धेरै धेरै शुभकामना म सबै भिडियोहरु हेर्ने छु ❤

  • @harkarajsampang3560
    @harkarajsampang3560 2 месяца назад +3

    वाउ पश्चिमे चेली हाम्रो भुमिमा सगातम छ

  • @metthartamang5868
    @metthartamang5868 2 месяца назад

    One of the beautiful places in nepal 🇳🇵

  • @birrai6275
    @birrai6275 2 месяца назад +3

    अत्यन्तै उत्कृष्ट भिडियो बैनी । धन्यवाद यहालाइ ।

  • @narendrabantawa9428
    @narendrabantawa9428 2 месяца назад +1

    आहा ❤

  • @raiajay73
    @raiajay73 2 месяца назад

    Very nice. One of the most intriguing, authentic and loving documentary. Hats off to your great effort…, keep it up 👏👏👏

  • @Mayayt123
    @Mayayt123 2 месяца назад +5

    Didi ko vlogs mero lagi medicine 💊💊 jasto vax peace ✌️✌️

  • @Kaalwaar
    @Kaalwaar 2 месяца назад

    नेपालको कुना कुना मा रहेको स्वर्ग जस्तै ठाँउहरु हेर्न पाउदा खुसी लाग्यो ❤❤❤❤🎉🎉🎉🎉

  • @KaramjitRai-k5p
    @KaramjitRai-k5p 2 месяца назад +1

    Sirju mam mero sapanako thau ho yo mundum trail meri swasthya thik. Vayo vane ma tapal lai nai hire garera vaye pani mundumko tour garne xu aasa xa man ma 🎉🎉🎉

  • @SportsHubNepal
    @SportsHubNepal 2 месяца назад +9

    एक साहसिक नारीलाइ सलाम । अर्कालाई सपोट गरुम है साथिहरु कमसेकम 1K Subscriber पुराइदिनु होला

  • @Junakrai
    @Junakrai 2 месяца назад

    कत्ति हरियाली छ है हाम्रो भोज्पुर🤗🤗❤️

  • @bhogirajchamling
    @bhogirajchamling 2 месяца назад +3

    सिर्जना बैनीलाई धेरै धन्यवाद ।

  • @Diwan_bantawa
    @Diwan_bantawa 2 месяца назад

    Jane xu kunai din 😊😍 Dhanyabaad sis informative video ko lagi 😊🙏

  • @Hetaudamakawanpur
    @Hetaudamakawanpur 2 месяца назад

    साह्रै रमाईलो यात्रा । सवैले यात्रा गर्न मन पराउने ट्रेल । भाग्यमानी सृजना

  • @rajbikramchand327
    @rajbikramchand327 2 месяца назад

    जाउँ जानु लाग्यो हौ, सृजना जी लाई साधुवाद।

  • @B4U5050
    @B4U5050 2 месяца назад +1

    Be careful and be safe healthy 🙏

  • @selimaRai-et3eu
    @selimaRai-et3eu 2 месяца назад +17

    धन्यवाद छ सिर्जना मिस लाई हाम्रो गाउँ सम्म आइदिनु भएको मा अझ हजुर सङ भेट्न पाएको भए अझै धेरै आभारी हुने थिए🙏🙏🙏🙏

  • @yangeentamang7079
    @yangeentamang7079 2 месяца назад

    धेरै धेरै धन्यवाद सिर्जना सिस्टर म एउटा पहाडी पहाड मा हुर्के हिड्ने अहिले तराई मा छु यो दृश्य देखिसके पछि मलाई त्यो दिन को याद ले आँखा रसायो

  • @Manisharokaya202
    @Manisharokaya202 2 месяца назад +4

    कति राम्रो video अनि हरियो प्रकृतिको सौर्न्दर्य 💚💙

  • @keshabkaflay9075
    @keshabkaflay9075 2 месяца назад +5

    Shrijani ji, You are unofficially brand ambassador of Nepal! Very few do what you are doing- showcasing Nepal's potential as tourist destination-for the Non-Nepali tourist as well as Nepali tourist.
    Good to see you are enjoying and we sitting at our home are also enjoying your series! Keep it up! God Bless You!!

  • @durgaghimire-f5h
    @durgaghimire-f5h 2 месяца назад +13

    तपाइँले अर्को यात्रा अब सङ्खुवासभाको शिबधारा,सभापोखरी,खेम्पालुङ गुफा मकालुबेस क्याम्प को यात्राको लागि स्वागत छ ।छिट्टै नै भिडियो हेर्न पाइयोस है ।

    • @meyharrai9575
      @meyharrai9575 2 месяца назад

      Um chadai hernu pau tpiko vlog bata Sankhuwasabha tirako yatra sibhadhara makalu base camp ,sabhapokhari

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I 2 месяца назад +3

    आजको भिडियो र आउने मुन्धुम ट्रेल को एपिसोडहरु मेरो लगि विशेष महत्वपूर्ण हुनेछ । किरात सभ्यतामा जन्मे हुर्के पनि समय र आर्थिक कारण मेरो साल्पा,सिलुचुङ जाने सपना अधुरो अपुरो भएको थियो जान नसके नि भिडियो मार्फत सुन्दर,मनमोहक दृश्यहरु हेर्न पाउदा धेरै खुशि छु । धेरै धेरै धन्यवाद सिर्जना Sister ❤ हाल साउदि अरब बाट 🙏🇳🇵

  • @bijayamoktan6196
    @bijayamoktan6196 2 месяца назад +10

    धन्यवाद हजुरलाई यसरी हाम्रो गाउँ ठाउँलाई भिडियो मार्फत प्रबर्द्धन गर्दिनु भएकोमा।

  • @kulmanbudha9753
    @kulmanbudha9753 2 месяца назад +3

    शुभयात्रा सृजना सिज्जु मिस ❤❤❤❤👍️👍️👍️👍️

  • @subirai3824
    @subirai3824 2 месяца назад +3

    आशा छ,अबश्य सङ्खुवासभा आउनुहुनेछ,
    ❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @Djeni908
    @Djeni908 2 месяца назад +3

    स्वागत छ हजुरलाई हाम्रो भोजपुरमा पुर्बको कर्णाली लाई बिश्वलाई देखाइ दिनु होला खुब आनन्द लिनु होला ❤❤❤❤❤

  • @mangurung8914
    @mangurung8914 2 месяца назад +3

    Love you sister 💝
    Tapaiko Kam Lai salute

  • @padammahat5297
    @padammahat5297 2 месяца назад +3

    WOW❤ How beautiful Landscaping स्वर्ग छ मेरो देश ❤ धन्यवाद बहिनी

  • @Heeraada
    @Heeraada 2 месяца назад +1

    Sirjana DD KO video herda man nai Ananda hunxa❤❤❤❤

  • @Nikshan225
    @Nikshan225 2 месяца назад +1

    ल एकदमै खुसी लाग्यो हजुरले पश्चिम तिरका भिडियो देखाउनु हुन्थ्यो आज आफनै गाउँघरको भिडियो देख्दा सार्है खुशी लाग्यो सिर्जना सिस्टर ❤❤❤❤❤हजुरलाई धेरै धेरै धन्यवाद छ

  • @udaichandralama3660
    @udaichandralama3660 2 месяца назад +10

    Srijana chori lai dherai dherai dhanyabad yeti sunder Nepal ko bhraman garai dinu bhayekoma. Tapaiko sabai video herne garchu. From Sikkim

  • @bipinshahi5760
    @bipinshahi5760 2 месяца назад +3

    साच्चै तपाइको हरेक episode नहेरेर त मनले कत्ती पनि मान्दैन कसरी प्रसंशा गर्नु हजुरको यो कर्मलाई keep going on दिदि🙏🙏🥀🥀

  • @susmitashrestha603
    @susmitashrestha603 2 месяца назад +3

    हजुरको यात्रा सफल रहोस् र अब संखुवासभा तिर पनि जानु हुन्छ भन्ने आशा छ।

  • @kharga1352
    @kharga1352 2 месяца назад +3

    सिर्जना दिदी लाई धेरे धेरे धन्यवाद जय नेपाल ❤❤❤

  • @dohaqatardoha
    @dohaqatardoha 2 месяца назад +1

    pasim rukum ki cheli hamro sirjana baini lai purba ma swagat x

  • @chandrakhanal5500
    @chandrakhanal5500 2 месяца назад

    श्रृजना बिकट डाेल्पाकि चेलीहाम्राे नजिक चखेवा भन्ज्याङ्गमाथि पाे अाउनु भएछ ।बधाई हिमालकि छाेरिलाई ।

  • @prakashrai7468
    @prakashrai7468 2 месяца назад +6

    धेरै धन्यवाद जो मेरो चाहाना थियो पूरा भयो, हजुरको अघिल्लो भिडियोमा मैले येहि मुन्दुम ट्रेल को कुरा गरेको थिय पुग्नु भयेछ खुसी लागयो, यात्रा अबिस्मरनिय रहनेछ

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 2 месяца назад +3

    स्वर्ग खोज्न अन्त कतै जान नपर्ने ।तर कूलङगार नेताले जनता धपाउदै। सिर्जना, तिम्रो अदभूत पूर्ण भिडियो को लागि धन्यवाद, साधुवाद ।

  • @ritamainali6319
    @ritamainali6319 2 месяца назад +3

    आहा कति रमाइलो सफर ❤तपाईंको