साथीहरु अब हामिले ३ वटा भिडियो हेर्न बाँकि छन्।मयुङ भन्दा उताको ठाउँहरु त नसोचेकै राम्रो छ्न्। तपाईहरुको साथ सहयोग चाहिएको छ्। आफ्नो साथिहरुमाँझ पुराउनलाई यो भिडियो सेयर गरिदिनुहोला। हामिले निकै मेहनतको साथ तपाईमाँझ भिडियो लिएर आएको छौं । हाम्रो लागि 1 लाख भ्युज धेरै ठुलो सफलता हो। यो भिडियो लाई पनि चखेवाको जस्तै माया गरिदिनुहोला । सबैजनालाई धेरै माया❣️
हुन त बाग्लुङको हु। मैयुको भिडियो धेरै हेरेको छु तर यति राम्रोसँग कसैले पनि भिडियो बनाएको थिएन।धन्यबाद तपाईंलाई। अरबमा बसेर स्वर्गको अनुभूति बनाई दिनु भएकोमा।
म यतै तिर दशैं मनाउँदै छु ल! 😊❤️.... हरेक धर्ममा आफ्नो संस्कृति र पहिचान बाँच्नु र बचाउनु पर्छ, यहाँ वहाँहरुको धर्म हाँसखेल गरेको ठाउँ, सुरक्षित त गर्नै पर्छ , यात्रामा स्थानिय मान्छे भेटिनु आफैंमा ठूलो उपलब्धि अनी प्रेम दाई जस्ताे मान्छे भेटिनु अति गजब, सारै मिठो बोली है दाई को , गीत पनि कस्तो सुरिलो गाउनु भा, ठाउँको व्याख्या कस्तो मिठो कथा भने जस्तै लागिरहने, आनन्दले सुन्न रहर लागिरहने के व्याख्या को लयले नै , भेडाहरुको संवाद फेरि उस्तै गजब... थुम्का, थुम्का को शिरबाट कस्तो मिठो आकाश अनी हिमालको संगम देखिएको मन् नै आनन्दै बनाउने , धन्न यहाँको यात्रा मा भोकै हिँड्न परेन , मकै मिठो थियो 😊... हे, प्रेम दाई.... कस्ताे हँसाउनु हुन्छं ,... 😂🤭.... म त मरी - मरी हाँसे उफ... कुखुरा खोज्न जानु हुन्छं , आएर फेरि केही नभए जस्तो गरी फेरि व्याख्या गर्न तिर लाग्नु हुन्छं ... कस्ताे मिठो गरी बुझाउने के, प्रेम दाई को शब्दले _ पोखरीको पेरिफेरी पनि कस्तो शीतल..... हेर्दै न्यानो लाग्यो मलाई चै .... आफुले आफुलाई बचाएका देवीदेवता लाई जसले पनि इज्जत गर्छं, गर्नु पनि पर्छ , तर यस्तो ठाउँमा पनि मान्छेलाई हेलचेक्राई गर्न कुन बुद्धिले गर भन्छ के , कस्तो भावना बोकेका राक्षस हुन्छं कोही कोही ............
स्वर्ग जस्तो ठाउँ देखेर आनन्द आयो😯 धन्यवाद सिर्जना सिस्टर 🙏हामी खाडिमा पसिना बगाउदै गर्दा घर र देशको सम्झनाले सताई रहेको बेला तपाइँको यो भिडियोले मनलाई सान्ती दिन्छ😌फेरि पनि तपाईलाई धन्यवाद छ🙏
यो यो हाम्रो मायुम हाम्रो देश नेपाल यो ठाउँ हिनेको घुमेको र एई मायुम डारा हुदाई भारी बोकेको यात दिलाउनु भो Shirjana sizzu sister लाई धेराइ धेराई धन्यावात ❤❤❤
हाम्रै देशको श्वर्ग जस्तो ठाउँको अनुगमन अवलोकन गरेर सबैमा बास्तविकता दर्शाईदिनुभएकोमा धेरै धेरै धन्यावाद हजुरलाई । यो अति नै सुन्दर दृश्य देखेर आनन्द छायो र गाउँ ठाउँ को ऐतिहासिक सभ्यतालाई समेत उजागर गरिदिनुभयो धेरै धेरै धन्यावाद हजुरलाई ।
अति नै मन्मोहक दृश्य ले भरिपुर्ण मैयुङ कति मेहनत गरेर हामी लाई देखाउनु हुन्छ नपुगे पनि एक छिन त म पुगेर घुमेझै अनुभूति भो एक्छिन यहि हराईरा थिये ब्लग सकिये पछि पो युट्युब हेर्दैरछु झसङ्ग भये धन्यबाद सिस सृजु ❤
आहा! सार्है राम्रो मैयुङ्ग। म भोजपुरकै भएर पनि मैयुङ्ग जाने अवसर मिलेको छैन। हजुरको भिडियो हेरेर त एक दिन म पक्कै जान्छु मैयुङ्ग। धर्तिको स्वर्गको टुक्रा हाम्रो मैयुङ्ग।❤️
कति दुख सुखले भिडियो राम्रोसँग बनाउनु भएकोछ खुसि लाग्यो तर पनि अझै धेरै कुराहरुको बारे जानकारि र विस्तार गर्न छुटेको भान भयो।तथापि अती नै राम्रो ❤❤❤❤कति जनाको टिम हुनुहुन्छ?
सिर्जना सिज्जु बहिनीको भिडियो नछुटाइ हेर्ने बानी परेको छ धन्यबाद पूर्व पश्चिम देशभरि र विशेष गरेर कर्णाली प्रदेशमा रहेका विकट तर अति स्वर्गको अनुभुती दिलाउने ठाउँहरुको भ्रमण गरेर हामीलाई आनन्द दिलाउनु हुन्छ धेरै धेरै धन्यवाद ❤❤❤
प्रेम दाइको कुखुरा स्याल वा कागले मारेको भए साँझको लागी तरकारीको जोहो हुन्थ्यो ! मुर्तिको हात भाँचेको, छातीमा कोरेको देख्दा यस्तो लाग्यो रूपमा त हामी मनुष्य भयौ तर स्वाभबले बाँदर नै रहेछौ । night duty बाट आएर तपाईंको भिडियो हेर्दा थकान सबै मेट्टिए । आसा गर्छु अर्को भिडियो छिटो हेर्न पाउनेछु ।
आजको एपिसोड अन्यत्य राम्रो प्रकुतिको सुन्दर डाडाकाडा हरियलि बाताबरण मिठास सरल आवाजमा रमाइलो लाग्यो हेर्दाहेर्दै समय बितेको पत्तो पाइएन प्रेम दाइको गितको आवाजले भाबुक बनायो । धेरै धेरै धन्यवाद सिर्जना जि हजुरले गर्दा रमाइला र आनन्द आउने भिडियो हेर्न पाएका छाै । ❤️🙏
साथीहरु अब हामिले ३ वटा भिडियो हेर्न बाँकि छन्।मयुङ भन्दा उताको ठाउँहरु त नसोचेकै राम्रो छ्न्। तपाईहरुको साथ सहयोग चाहिएको छ्। आफ्नो साथिहरुमाँझ पुराउनलाई यो भिडियो सेयर गरिदिनुहोला। हामिले निकै मेहनतको साथ तपाईमाँझ भिडियो लिएर आएको छौं । हाम्रो लागि 1 लाख भ्युज धेरै ठुलो सफलता हो। यो भिडियो लाई पनि चखेवाको जस्तै माया गरिदिनुहोला । सबैजनालाई धेरै माया❣️
❤❤
@@sirjanasizzu ❤️❤️
Hamrai gau hamrai thau vaya ni pugna sakiyako thiyana dherai ramro raixa hajur pugnu vayo khusi lagyo ❤
Dhanna
Huss herdai xau
हुन त बाग्लुङको हु। मैयुको भिडियो धेरै हेरेको छु तर यति राम्रोसँग कसैले पनि भिडियो बनाएको थिएन।धन्यबाद तपाईंलाई। अरबमा बसेर स्वर्गको अनुभूति बनाई दिनु भएकोमा।
प्रेम दाईको कुखुरा स्याल ले खाएको भए त बर्बाद हुन्थियो नि साथिहरु धन्न बचियो 🤭😂
😂
😂
@@sirjanasizzu Prem daju ko song wow amazing
😂😂 khikura khojai ly hass uthayo😂
😅😅😅😅
कति भाग्यमानि हामी बन्द काेठामा बसेर कहिले पूर्व कहिले पश्चिम घुमिरहन पाउने😊😊Thank you didi ❤❤❤❤
साह्रै खुसी लागेको छ मेम मेरो गाउँको हीरा भन्दा सौंदर्य प्रकितीको यति राम्रो भिडियो बनाएर विश्वमा पुर्याउनु भएकोमा,🙏 ।
म यतै तिर दशैं मनाउँदै छु ल! 😊❤️....
हरेक धर्ममा आफ्नो संस्कृति र पहिचान बाँच्नु र बचाउनु पर्छ,
यहाँ वहाँहरुको धर्म हाँसखेल गरेको ठाउँ, सुरक्षित त गर्नै पर्छ ,
यात्रामा स्थानिय मान्छे भेटिनु आफैंमा ठूलो उपलब्धि अनी प्रेम दाई जस्ताे मान्छे भेटिनु अति गजब, सारै मिठो बोली है दाई को , गीत पनि कस्तो सुरिलो गाउनु भा, ठाउँको व्याख्या कस्तो मिठो कथा भने जस्तै लागिरहने, आनन्दले सुन्न रहर लागिरहने के व्याख्या को लयले नै , भेडाहरुको संवाद फेरि उस्तै गजब...
थुम्का, थुम्का को शिरबाट कस्तो मिठो आकाश अनी हिमालको संगम देखिएको मन् नै आनन्दै बनाउने , धन्न यहाँको यात्रा मा भोकै हिँड्न परेन , मकै मिठो थियो 😊...
हे, प्रेम दाई.... कस्ताे हँसाउनु हुन्छं ,... 😂🤭....
म त मरी - मरी हाँसे उफ... कुखुरा खोज्न जानु हुन्छं , आएर फेरि केही नभए जस्तो गरी फेरि व्याख्या गर्न तिर लाग्नु हुन्छं ...
कस्ताे मिठो गरी बुझाउने के, प्रेम दाई को शब्दले _ पोखरीको पेरिफेरी पनि कस्तो शीतल..... हेर्दै न्यानो लाग्यो मलाई चै ....
आफुले आफुलाई बचाएका देवीदेवता लाई जसले पनि इज्जत गर्छं, गर्नु पनि पर्छ , तर यस्तो ठाउँमा पनि मान्छेलाई हेलचेक्राई गर्न कुन बुद्धिले गर भन्छ के , कस्तो भावना बोकेका राक्षस हुन्छं कोही कोही ............
Beautifull place
यो ठाउँमा बैशाख जेष्ठमा जादा राम्रो हुन्छ सुम्निमा पारुहाङले हजुरलाई सधैं रक्षा गरुन ❤❤❤
sabai view clear kun month ma dekhin xa
next part काे पर्खाइमा छु❤❤❤🎉🎉
Wow sachi kai sorga ❤❤
बहुत अच्छी जगह और बहुत अच्छे लोग हैं
भारत से बहुत सारा प्यार ❤❤❤
❤❤❤🥰🥰🥰
प्रेम दाईकाे अन्तरर्वाताको बेला मौका छोपेर स्यालले कुखुरा आक्रमण ।
मज्जा आयो पुरै प्राकृतिक मौलिख मिसाएको भिडियो दामि छ । सिज्जु
स्वर्ग जस्तो ठाउँ देखेर आनन्द आयो😯 धन्यवाद सिर्जना सिस्टर 🙏हामी खाडिमा पसिना बगाउदै गर्दा घर र देशको सम्झनाले सताई रहेको बेला तपाइँको यो भिडियोले मनलाई सान्ती दिन्छ😌फेरि पनि तपाईलाई धन्यवाद छ🙏
सांच्चै रमाइलो ठाँउ हाँशपोखरी❤❤
नमन दि ज्यु🙏♥️
प्रकृतीका सुन्दर श्रीजनाहरु....😊❤️😊
सुनदर दृषया धन्यवाद सिर्जना
बहिनिको मेहनत र लगनशीलता धेरै राम्रो छ हाम्रो ठाउँतिर पुग्नुभयो र्स्माइलो छ
Ati derai ramro lagyo malae yo vedio
Wao my Beutiful Nepal...🎉❤❤
Garo rahe xa prem dai lai,❤
वाओ वाओ वाओ बर्णन गरेर सकिन्दैना यो प्रकृतिको सुन्दर्तालाइ 🙏🙏🙏👌👌👌
हाम्रो भोजपुर प्राकृतिक सुन्दरताको खानी ❤❤
यो यो हाम्रो मायुम हाम्रो देश नेपाल यो ठाउँ हिनेको घुमेको र एई मायुम डारा हुदाई भारी बोकेको यात दिलाउनु भो Shirjana sizzu sister लाई धेराइ धेराई धन्यावात ❤❤❤
आज साच्चै नै यो video हेरेर आफै पुगेको महसुस भयो❤❤❤
WA AMAZING AND BEAUTIFUL OUR NEPAL
तपाईंको हरेक भिडियो ले नेपाल स्वर्ग भएको पुष्ठि हुन्छ यति सुन्दर ठाँउ देखाउनु भयो तपाईंको सबै टिम लाई धन्यवाद 🙏🙏🙏
आज सम्म को सबै भन्दा राम्रो भिडियो मैयुङ्ग को
जे होस बुनुले देखाइ दिनु हुन्छ घर मै बसि बसि स्वोर्ग
Dherai nai sundar drishya❤
WOW great
🎉🎉wonderful ❤
Sarai ramaniya thau rahexa ❤ma pani ahile tyahi xu jhai lagyo yo video herirahada ❤ 🙏🙏sisterlai
Love from bhojpur❤
Wow 😮😮
जन्मभूमि ❤❤❤
Atinai sundar video 😊😊😊😊❤❤❤
हाम्रै देशको श्वर्ग जस्तो ठाउँको अनुगमन अवलोकन गरेर सबैमा बास्तविकता दर्शाईदिनुभएकोमा धेरै धेरै धन्यावाद हजुरलाई । यो अति नै सुन्दर दृश्य देखेर आनन्द छायो र गाउँ ठाउँ को ऐतिहासिक सभ्यतालाई समेत उजागर गरिदिनुभयो धेरै धेरै धन्यावाद हजुरलाई ।
स्वर्ग जस्तो ठाउँ छ हाम्रो देश नेपाल हेर्नु मज्जा आयो सम्पूर्ण टिमलाई धन्यवाद
Great, nicely exploring the natural beauty of mayung , thanks for your effort 🎉🎉 fantastic job 🎉🎉
अति नै मन्मोहक दृश्य ले भरिपुर्ण मैयुङ कति मेहनत गरेर हामी लाई देखाउनु हुन्छ नपुगे पनि एक छिन त म पुगेर घुमेझै अनुभूति भो एक्छिन यहि हराईरा थिये ब्लग सकिये पछि पो युट्युब हेर्दैरछु झसङ्ग भये धन्यबाद सिस सृजु ❤
सारै मनमोहक लाग्यो ❤
Wow nice view, ❤👌👌
दमक झापा देखि भिडियो हेर्दैछु तपाई को 🙏
Aaha kati Ramro thou 😊
आहा
हुन त त्या पुगे जत्तिकै त मज्जा नआउला तर बन्द कोठामा बसेर हेर्दा सारै रमाइलो भैरहेको छ धन्यवाद तपाईंलाई ❣️❣️🙏
Nice to see Maiyung from your eyes. (Green blue and white)
Hamro purba ramro purba ❣️
Hamro dingla ne janu hola dijyu
आहा ! मनै हलुँगो भयो गाउँ सारै याद दिलायो यो हरियाली फाट्ले !
Aaha kati Sundar hamro Nepal 🍀♥️
wow hamro des Nepal kati sundar xa 👍️🇳🇵🇳🇵
जन्म घर बाग्लुङ ताराखोला कर्म घर रुकुम पश्चिम अनि अहिले दाङ बाट हेर्दै छु। धेरै माया❤
Wow ❤❤
can't stay without watching new episode. very joyful
Ramro xa keep it up
Wow what a beautiful place piece of heaven
Proud kirati ❤❤❤
Good Morning Srijana Bahini. I'm so glad with you.Thank you so much.🙏
आहा कति सुन्दर ठाउ हो ,जीवनमा एकपटक पुगेरै छाडछु भन्ने बिश्वास लागेको छ ,
मकालु शिव धारा जानुस् है दि ज्यु ।
आहा !कति आन्नदको ठाउॅं 💞💞🙏
आहा! सार्है राम्रो मैयुङ्ग। म भोजपुरकै भएर पनि मैयुङ्ग जाने अवसर मिलेको छैन। हजुरको भिडियो हेरेर त एक दिन म पक्कै जान्छु मैयुङ्ग।
धर्तिको स्वर्गको टुक्रा हाम्रो मैयुङ्ग।❤️
मुन्धुम ट्रेल को यति राम्रो जानकारी सहित राम्रो भिडियो बनाई दिनु भएको मा धन्यवाद हजुरलाई...फेरि फेरि पनि स्वागत छ खोटाङ र भोजपुर तिर हजुरलाई...🙏
आहा अति सुन्दर जय नेपाल 🇳🇵🇳🇵🇳🇵
#Wow 😮👌
हामि जस्तो साना साना vloger को को हुनुहुन्छ सबैले मिलेर सपोर्ट गरम हो जय नेपाल❤❤❤❤🙏🕉️
Wow wow very nice and beautiful place❤❤❤❤❤
काईदा ठाउँ ❤❤
Great job. Greatest journey..salute to you nature lover nani...❤
Nice video dijju ❤️🔥🙏
hamrai thauma aayer yati ramro video banaunu vayex hami chai twa parer full video heriraxau lu thank you hajurlai ❤
Huge thanks 🙏🏻
Wellcome Our beautiful place bhojpur❤❤
Katti ramro thaw 😮 sachi nai heaven ho yaar 😮❤
Thank you so much bhanna chanxu yo video ko lagi l ❤,
Wow thank you so much de hamilai sanga mundhum ko yatra garaunu vako ma ❤
Wowww woww❤❤❤❤
जनताको आर्थिक aawasta सुक्दै गय पनि देश चैं हरियाली sarai सुन्दर छ हाम्रो नेपाल❤❤❤❤हाम्रो देश Bigfan sizzu medam
just wawoooooo!!!❤❤❤🎉🎉🎉
Keshab ❤
एऊटि असल चेलि हरेक जोखिम मोलेर भऐपनि हामिलाई यस्तो राम्रो राम्रो भिडियो देखाईदिनु भऐकोमा 1000 तोपको सलामी 💖💖💖 best vedeo 🙏🙏🙏🙏
क्या आनन्द आयो दिदी स्वर्ग नै रहेछ अनि प्रेम दाईको कुखुराको कुरामा चाँहि अति हास उठ्यो 😁😁😁🤭🤭🤭
कति दुख सुखले भिडियो राम्रोसँग बनाउनु भएकोछ खुसि लाग्यो तर पनि अझै धेरै कुराहरुको बारे जानकारि र विस्तार गर्न छुटेको भान भयो।तथापि अती नै राम्रो ❤❤❤❤कति जनाको टिम हुनुहुन्छ?
Wow! Incredible ❤❤❤
हजुरको सबै भिडियो हेर्छु 😍😍
सिर्जना सिज्जु बहिनीको भिडियो नछुटाइ हेर्ने बानी परेको छ धन्यबाद पूर्व पश्चिम देशभरि र विशेष गरेर कर्णाली प्रदेशमा रहेका विकट तर अति स्वर्गको अनुभुती दिलाउने ठाउँहरुको भ्रमण गरेर हामीलाई आनन्द दिलाउनु हुन्छ धेरै धेरै धन्यवाद ❤❤❤
Awesomeness! ❤🎉
Such Wonderful place😱🥰🥰
keep going sister my favourite ❤❤❤ sister
जय किरात
❤❤❤❤Wow❤❤❤🎉 धेरै राम्रो ❤❤❤
My favorite volager 💕🇳🇵
हजुरको बोली सुन पनि
एक हप्ता लाग्छ छिटो छिटो
भिडियो हाल्नु न होऊ दिदी
धेरै मिहिनेति हुनुहुन्छ हजुर🙏❤️❤️
Dhanyabad didi 🙏🙏❤❤
प्रेम दाइको कुखुरा स्याल वा कागले मारेको भए साँझको लागी तरकारीको जोहो हुन्थ्यो !
मुर्तिको हात भाँचेको, छातीमा कोरेको देख्दा यस्तो लाग्यो रूपमा त हामी मनुष्य भयौ तर स्वाभबले बाँदर नै रहेछौ ।
night duty बाट आएर तपाईंको भिडियो हेर्दा थकान सबै मेट्टिए ।
आसा गर्छु अर्को भिडियो छिटो हेर्न पाउनेछु ।
अति राम्रो तपाईंको भाषा अनि सुन्दर बिचार❤
Awesome video
आजको एपिसोड अन्यत्य राम्रो प्रकुतिको सुन्दर डाडाकाडा हरियलि बाताबरण मिठास सरल आवाजमा रमाइलो लाग्यो हेर्दाहेर्दै समय बितेको पत्तो पाइएन प्रेम दाइको गितको आवाजले भाबुक बनायो । धेरै धेरै धन्यवाद सिर्जना जि हजुरले गर्दा रमाइला र आनन्द आउने भिडियो हेर्न पाएका छाै । ❤️🙏
धेरै राम्रो 🙏❣️
कति मिठो गाउनु भको daaiile👌👌अति सुन्दर ठाँउ र भिडियो👌👌❤️❤️