बेलायती महारानीबाट सम्मानित गोरखा सैनिक दीपप्रसाद पुन पहिलोपटक नेपाली टेलिभिजनमा | Lal Mohar | Ep-61

Поделиться
HTML-код
  • Опубликовано: 13 окт 2024
  • EXCLUSIVE: बेलायती महारानीबाट सम्मानित गोरखा सैनिक दीपप्रसाद पुन पहिलोपटक नेपाली टेलिभिजनमा | Lal Mohar | Ep - 61
    #Galaxy4K #Lalmohar
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2022 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on RUclips, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Комментарии • 1 тыс.

  • @ramchaudhari8171
    @ramchaudhari8171 Год назад +82

    गर्व गर्न लाएको वीर नेपालीको छोरालाई सलाम छ।

  • @gopalsunar2943
    @gopalsunar2943 Год назад +54

    धेरै राम्रो अन्तरवार्ता दिप प्रसाद पुनलाई सल्युट छ।

  • @binusaaru5734
    @binusaaru5734 Год назад +43

    दिपप्रसाद पुन सर बहादुर मात्र होईन धेरै बौध्दिक ब्यक्तित्व हुनुहुँदो रहेछ। सलाम

  • @rohitranabhat5547
    @rohitranabhat5547 Год назад +26

    राम्रो अनुभव सुन्न पाइयाे खुसि लाग्यो

  • @sansarvijay793
    @sansarvijay793 Год назад +22

    दिप भाई तपाई लाई धेरै धेरै धन्यवाद हामी वीर गोर्खालीको नाम राख्नु भयेको मा ।

  • @nabinrai5487
    @nabinrai5487 Год назад +116

    गोरखाली,, संसारको कुनै भुगोल मा आफ्नो बाहदुरीको पहिचान गराउछन् भने हाम्रो हाम्रो गोर्खे सलाम।

    • @PitamSMagar
      @PitamSMagar Год назад +2

      Mercenaries 😂😂

    • @bhumigat2349
      @bhumigat2349 Год назад

      ब्रिटिस सेनामा केवल गुरूङ, मगर, राई, लिम्बु, तामाङ मात्र भर्ती गरिन्थ्यो भनेर वाइयात हल्ला फिँजाइएको छ तर वास्तविकतामा 15 जातका मान्छेहरू भर्ती गरेको रेकर्ड गेसोसँग छ। त्यसमा बाहुन पनि पर्छन। 9 गोरखा राइफलका 5 बटालियन त पुरै क्षेत्री पल्टन हो। भारत स्वतन्त्र भए पछि पल्टन बाडफाँड गर्ने क्रममा भारतको भागमा 6 पल्टन परे 1GR, 3GR, 4GR, 5GR, 8GR र 9GR भने 2GR, 6 GR, 7GR र 10 GR गरि 4 पल्टन ब्रिटिसको भागमा परे। मुख्यतया 2GR र 6GR गुरूङ मगर पल्टन र 7 GR र 10 GR राई लिम्बु पल्टन थिए, त्यसमा सानो सङख्यामा तामाङ, सुनुवारहरू पनि गए। तसर्थ यी जातकाले भारत स्वतन्त्र भए पछि पनि बेलायती सेनामा निरन्तरता पाए भने अन्य जातका मुख्य गरी क्षेत्री र ठकुरीहरूको भारतीय सेनामा मात्र निरन्तरता रह्यो, बेलायततर्फ रोकियो। जब पहिलो , दोस्रो विश्वयुद्ध ताका गुरूङ, मगर, राई, लिम्बु पल्टनमा ती जातबाट मात्र मान्छे अपुग हुने भयो। हजारौ मारिने घाइते हुने र थप धेरै ठुलो फौज तयार पार्नु आवश्यक भए पछि त्यो बेला धेरै क्षेत्री, बाहुन, विक, दमाई, सार्की सबैलाई खास गरि थापा थर लेखेर ती गुरूङ, मगर पल्टनमा भर्ती गरिएको थियो भने कतिपय गैर राई लिम्बुलाई पनि फेक थर लेखेर राईलिम्बु पल्टनमा हालियो र मराईयो। त्यसका लागी राणा प्रधानमन्त्री चन्द्र शमसेरले उर्दि नै लाएका थिए। 9GR मा अट्ने जति क्षेत्रीहरू 9GR मा हालियो, न अट्नेलाई थापा लेखाएर गुरूङ मगर, राई लिम्बु पल्टनमा हालियो। 9GR क्षेत्री पल्टन बाट इटलीमा वीरगती प्राप्त गरेका भिक्टोसिया भिसी शेर बहादुर थापा क्षेत्री थापा थिए। उनी मगर हैनन। भारत स्वतन्त्र भए पछिका करिब 70 वर्षमा ब्रिटिस आर्मीमा क्षेत्रीको सङ्ख्या नगन्य रह्यो तर त्यस अगाडी सबैभन्दा बढी भर्ति गरिनेमा मगर र गुरूङ पछि तेस्रो नम्बरमा क्षेत्री पर्थ्यो। जातीवादीहरूले झुटो इतिहास फलाकेर प्रोपोगाण्डा गर्छन। उसो त दुवै विश्वयुद्धमा नेपाली सेना पनि लडेको थियो र त्यसमा सबैभन्दा बढी सङख्या क्षेत्रीहरूको थियो। हुन त बेलायती गुलामी गर्न कस्ले पाएको थियो भनेर त्यसमा गर्व गर्न छाती पिट्ने भनेको आधुनिक युगको गुलाम नै हो तर जातीय अतिवादीहरूले इतिहासलाई धमिलाएर माछा मार्न खोजेको कुराको भण्डफोर मात्र गरिदिएको हो। शान्तीको समयमा तलब खाने राई, लिम्बु, मगर, गुरूङ बढी भए पनि लडाईको बेलामा नेपालका प्राय सबै पहाडी जातजातिलाई लगेर मराईएको थियो। एउटा जातको पल्टनले बिद्रोह गरे अर्को लगाएर दबाउन सकिन्छ भन्ने हिसाबले मिल्दो जुल्दो संस्कार परम्परा भएका जातको अलग अलग पल्टन खडा गरिएको थियो।

    • @vishwamshahi1364
      @vishwamshahi1364 Год назад +1

      @@PitamSMagar As per dictionary not by dignity.He lives his heroic life for his family , country and mankind.

    • @twinsnepalese
      @twinsnepalese Год назад +1

      क्घ्त्य्त्त्य्युख्ज्घ्र्फ्फ्य्फ्स्द?फ्ग्य्क्स्य्ग्ज्फ्स्फ्द्ग्ग्ज्ग्स्फ्फ्फ्फ्त

    • @GopilalLimbu-k5m
      @GopilalLimbu-k5m 2 месяца назад

      ❤⁸ ​@@PitamSMagar544

  • @rudrav1107
    @rudrav1107 Год назад +10

    म गर्वले यति गदगद छु कि , यति मात्रै लेख्न चाहन्छु कि - सेलुट छ नेपाल आमाको छोरो दीपप्रसाद पुन ज्यू लाई🙏♥

  • @krishnasawad4533
    @krishnasawad4533 Год назад +16

    यी नेपालिले गर्दा हामी नेपालिको सिर ठाडो पार्न पाएका छौ नेपाली हो भन्न पाएका छौ सलाम यी सिपाहिलाई जय नेपाल

  • @Kirankumar-hk4ri
    @Kirankumar-hk4ri Год назад +117

    बोल्ने तरिका बोलिको लबज अनि शुद्ध नेपाली बोलाइ शालिन जवाफ वा क्या मजा लाग्यो आजको अन्तरवार्त्ता।फेरि फेरि पनि सुन्न पाइयोस र्देख्न पाइयोस।सलाम छ गोर्खे लाई।

  • @AmberbhadurDahal
    @AmberbhadurDahal 20 дней назад

    वीर नेपालीको छोरा दीप प्रसाद पूनलाई सलाम छ, सलाम छ, सलाम छ ।

  • @homkhatri7485
    @homkhatri7485 Год назад +44

    दीप भाईको बहादुरीको प्रशंसा जत्ति गरे पनि पुगदेन । म उहाँको नम्रताको पनि प्रशंसा गर्न चाहनछु ।

  • @bgsoham5119
    @bgsoham5119 Год назад +55

    जय गोर्खाली सैनिकहरु नमन सम्पूर्ण नेपाली गोर्खाली सैनिकहरु प्रति

    • @manmagar5055
      @manmagar5055 Год назад

      K garne yar yo dukhd ki sukhd ho ta yar yadi Tala Mathi vako vako kasto interview hunethiyo hola

    • @pratikking2272
      @pratikking2272 Год назад

      Gurkha is a terrorist. Afghanistan ma gaule haruko genocide gareko ho iniharule. Kehi bahaduri dekhayo haina.

  • @gausaharma7466
    @gausaharma7466 Год назад +5

    दिप प्रसाद जि को बोल्ने शैली अतेन्तै राम्रो लाग्यो जय नेपाल जय गोर्खालि

  • @kbchauhan4261
    @kbchauhan4261 Год назад +35

    दीप सहाबलाई सम्मान बधाई छ तालेबान सँग लडाईंमा बिजय हुने एक योद्धा अब यो देशका भ्रष्टचारी सँग युद्ध गर्न यस्ता वीर सिपाईको खाचो छ , आउँदैछन आउनेछन । नेपाल र नेपालीको जय होस् ।

  • @villagelife1243
    @villagelife1243 Год назад +115

    उहाको बोल्ने सेली धेरै राम्रो लाग्यो सर 🙏👍❤️

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 Год назад +9

    वीर गोर्खालीको परिचय अझै बृहत बनाउने तपाईं प्रती सलाम छ्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @santoshmuna4651
    @santoshmuna4651 Год назад +26

    दिपप्रसाद ज्यु लाई सलाम , नेपाल को पहिचान बिश्व लाई चिनाएको मा 🙏🙏

  • @srijanrai3721
    @srijanrai3721 Год назад +13

    साच्चै उत्क्रीष्ट भयो आजको कार्यक्रम ।।

  • @hikmatmagar4191
    @hikmatmagar4191 Год назад +154

    लाल मोहर नियमित हेर्ने जति यता हाजिर गरौं ..?

    • @voiceofnature4714
      @voiceofnature4714 Год назад +2

      भारत र वेलायतले बाहादुर भन्दै नेपाली युवाहरुकेा चरम शेासन गरेका छन , येा कस्ले बुझ्ने !!!

    • @sabinabhandari6391
      @sabinabhandari6391 Год назад

      @@voiceofnature4714 see

    • @bhumigat2349
      @bhumigat2349 Год назад

      ब्रिटिस सेनामा केवल गुरूङ, मगर, राई, लिम्बु, तामाङ मात्र भर्ती गरिन्थ्यो भनेर वाइयात हल्ला फिँजाइएको छ तर वास्तविकतामा 15 जातका मान्छेहरू भर्ती गरेको रेकर्ड गेसोसँग छ। त्यसमा बाहुन पनि पर्छन। 9 गोरखा राइफलका 5 बटालियन त पुरै क्षेत्री पल्टन हो। भारत स्वतन्त्र भए पछि पल्टन बाडफाँड गर्ने क्रममा भारतको भागमा 6 पल्टन परे 1GR, 3GR, 4GR, 5GR, 8GR र 9GR भने 2GR, 6 GR, 7GR र 10 GR गरि 4 पल्टन ब्रिटिसको भागमा परे। मुख्यतया 2GR र 6GR गुरूङ मगर पल्टन र 7 GR र 10 GR राई लिम्बु पल्टन थिए, त्यसमा सानो सङख्यामा तामाङ, सुनुवारहरू पनि गए। तसर्थ यी जातकाले भारत स्वतन्त्र भए पछि पनि बेलायती सेनामा निरन्तरता पाए भने अन्य जातका मुख्य गरी क्षेत्री र ठकुरीहरूको भारतीय सेनामा मात्र निरन्तरता रह्यो, बेलायततर्फ रोकियो। जब पहिलो , दोस्रो विश्वयुद्ध ताका गुरूङ, मगर, राई, लिम्बु पल्टनमा ती जातबाट मात्र मान्छे अपुग हुने भयो। हजारौ मारिने घाइते हुने र थप धेरै ठुलो फौज तयार पार्नु आवश्यक भए पछि त्यो बेला धेरै क्षेत्री, बाहुन, विक, दमाई, सार्की सबैलाई खास गरि थापा थर लेखेर ती गुरूङ, मगर पल्टनमा भर्ती गरिएको थियो भने कतिपय गैर राई लिम्बुलाई पनि फेक थर लेखेर राईलिम्बु पल्टनमा हालियो र मराईयो। त्यसका लागी राणा प्रधानमन्त्री चन्द्र शमसेरले उर्दि नै लाएका थिए। 9GR मा अट्ने जति क्षेत्रीहरू 9GR मा हालियो, न अट्नेलाई थापा लेखाएर गुरूङ मगर, राई लिम्बु पल्टनमा हालियो। 9GR क्षेत्री पल्टन बाट इटलीमा वीरगती प्राप्त गरेका भिक्टोसिया भिसी शेर बहादुर थापा क्षेत्री थापा थिए। उनी मगर हैनन। भारत स्वतन्त्र भए पछिका करिब 70 वर्षमा ब्रिटिस आर्मीमा क्षेत्रीको सङ्ख्या नगन्य रह्यो तर त्यस अगाडी सबैभन्दा बढी भर्ति गरिनेमा मगर र गुरूङ पछि तेस्रो नम्बरमा क्षेत्री पर्थ्यो। जातीवादीहरूले झुटो इतिहास फलाकेर प्रोपोगाण्डा गर्छन। उसो त दुवै विश्वयुद्धमा नेपाली सेना पनि लडेको थियो र त्यसमा सबैभन्दा बढी सङख्या क्षेत्रीहरूको थियो। हुन त बेलायती गुलामी गर्न कस्ले पाएको थियो भनेर त्यसमा गर्व गर्न छाती पिट्ने भनेको आधुनिक युगको गुलाम नै हो तर जातीय अतिवादीहरूले इतिहासलाई धमिलाएर माछा मार्न खोजेको कुराको भण्डफोर मात्र गरिदिएको हो। शान्तीको समयमा तलब खाने राई, लिम्बु, मगर, गुरूङ बढी भए पनि लडाईको बेलामा नेपालका प्राय सबै पहाडी जातजातिलाई लगेर मराईएको थियो। एउटा जातको पल्टनले बिद्रोह गरे अर्को लगाएर दबाउन सकिन्छ भन्ने हिसाबले मिल्दो जुल्दो संस्कार परम्परा भएका जातको अलग अलग पल्टन खडा गरिएको थियो।

  • @bhaktalimbu2682
    @bhaktalimbu2682 Год назад +15

    खुसी लाग्यो जो नेपालको वीर गोर्खाहरुको इतिहास प्रष्टाई दिनु भएकोमा धेरै धेरै धन्यवाद

    • @prempun4318
      @prempun4318 Год назад +1

      agree with you sir 😊😊100%

  • @lands86
    @lands86 Год назад +16

    अन्तिम सन्देश गज्जब लाग्यो ! बिरालो लाई पनि एउटा बन्द कोठामा थुनेर आक्रमण गर्‍यो भने उसले पनि आफू बच्नलाइ आक्रमण गर्छ ! सेम सिद्धान्त को कुरा गर्नु भो दिप सर ले !

  • @langhalimagar5596
    @langhalimagar5596 Год назад +9

    उहाको भिडियो २ बर्स अगाडी हेरेको थिय आज पनि हेर्न पायो खुसी लायो ।सबै नेपालिको सान दिप पुन मगर सलाम

  • @dhirenrai6823
    @dhirenrai6823 Год назад +4

    जय गोर्खाली! गर्व लाग्यो दीप सरसँग...कायम रहोस् वीरता! रमेशजीलाई गोर्खा सलाम्!

  • @basubidari8135
    @basubidari8135 Год назад +2

    गर्वले छाती चौडा भएको छ यो नेपालको छोरो देखेर जय नेपाल तपाईंको जय होस्

  • @chandrakumari4550
    @chandrakumari4550 Год назад +18

    रमेश भाइ लाई धन्यवाद एकदम रमाइलो कुरा हरु सुन्न पाइयो र गोर्खा हरु को माग हरु को बारे नि बोल्नु भो र दिप भाइ लाई नि सलुत छ good job jai gorkha 🙏🙏🌻🌷

  • @Samjhana_lama1
    @Samjhana_lama1 Год назад +8

    कमजोरी ठानेर कसैले कसैलाई बाध्य नपारौ।
    वाह...i salute you 🙏🙏🙏

  • @premmagar
    @premmagar Год назад +9

    Proud to be Gurkha well done deep bhai आऊदो दिन सुखमय बितोस जय गोर्खा 66420 from Scotland

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 Год назад +7

    मान्नु पर्छ गाेर्खे भाईलाई।good job

  • @jagatsaud7354
    @jagatsaud7354 Год назад +4

    आफ्नो देशको सिमाना लुटिदा अद्म्य साहास र शक्ति भएको युवा एउटा अर्को देशको सुरक्षाको लागि लड्दा धिकार लागेर आउँछ
    तर विश्व माझमा वीर गाेर्खालि र विरताकाे निशानि चिनाउन छत गर्व लागेर आउँछ
    जय गाेरखालि ✊🇳🇵

  • @govindaokheda4915
    @govindaokheda4915 9 месяцев назад +1

    जय नेपाल जय गोर्खाली दाजुभाई हरू धन्यवाद छ

  • @shantaadhikrai5734
    @shantaadhikrai5734 Год назад +2

    जय बिर गाेर्खालि सलुट❤❤🎉🎉🎉 धन्यबाद रमेस भाई❤❤🎉

  • @researchcentre
    @researchcentre Год назад +122

    आज राम्रो मान्छेको अन्तरबार्ता सुन्न पायोखुशी लाग्यो।

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Год назад +5

    लाल मोहर र दिप जी लाई धेरै धन्यवाद छ। देश नेपाल गौरवान्वित छ कयैलै नबिर्सिनुहोला। सत्य तथ्य कोजय होस धन्यवाद रमेस जी।

  • @santoshgaire
    @santoshgaire Год назад +15

    हे भगवान मेरा देश का बहादुर अब मेरो देश जोगाउन भारत ले देश खाई सक्यो

    • @nandangurung3134
      @nandangurung3134 Год назад

      Jawan le chahe ra hudain pehle hami afno desko sarkar sanga ladnu parcha

  • @AmberbhadurDahal
    @AmberbhadurDahal 20 дней назад

    साह्रै मीठो प्रश्न --

  • @harirana2954
    @harirana2954 Год назад +6

    बहादुर युबालाई सलाम छ

  • @parshulimbu5727
    @parshulimbu5727 Год назад +6

    मीठो उत्तर दिप जि यदि नेपाल बचाउनलाइ तपाइहामी थेप्चे (यो शन्द तितो लाग्ला तर यथार्त हो) जातिहरुलाइ गोर्खा भर्तिको लागि नबेचेको थियोभने नेपाल पनि अङग्रेजहरुको कोलोनाइजमा पर्थ्यो । मलाइ गोर्खा भर्तिको बारेमा बिस्तृत अध्ययन गर्न मन छ किताब भए कृपया जानकारी गराउनुहोला ।

  • @mausamrey6502
    @mausamrey6502 Год назад +4

    दिप प्रसाद पुन मगर सर प्रती अति गर्व लाक्छ watching froom russia

  • @DalTamang-f7m
    @DalTamang-f7m Год назад +1

    सलाम छ दीप पुन जि बान्की जिन्दगी अझै सफल होस ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Год назад +33

    वीर गोर्खाली👍️⚔️

    • @manojgurung8724
      @manojgurung8724 Год назад +2

      Bir gorkhali khadi ma ta chindina 😀😀

  • @Lokendra-n8y
    @Lokendra-n8y 6 месяцев назад +1

    खुसो लाग्यो हजुरको दुई सब्द सुनेर 🙏🙏🙏

  • @bhimpun5775
    @bhimpun5775 Год назад +5

    सलाम दाइ हजुर लाइ✊🙏
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 Год назад +1

    धन्यबाद दीप जि तपाइको भबिश्य सुनौलो बनोस र देशकोगौरव पनी

  • @thaparamesh4478
    @thaparamesh4478 Год назад +13

    सलुट गर्दछु गोरखाली सेनालाई जय नेपाल हिन्दू राष्ट्र

    • @khemthapa175
      @khemthapa175 Год назад

      😂😂😂😂😂

    • @barnatho8331
      @barnatho8331 Год назад +1

      धर्मको नाम नजोड । धर्म भाेली परिवर्तन हुन सक्छ।

    • @chomolungmaS
      @chomolungmaS Год назад

      Kuch vi 😂

  • @chakradhanrai6848
    @chakradhanrai6848 Год назад +14

    कति धेरै हेन्सम आर्मी हिरो सुहाउने

  • @nabingurung9587
    @nabingurung9587 Год назад +56

    देबी प्रसाद पुन नेपालको सान र पहिचानको प्रतिक हो
    गर्व गर्नु पर्छ हामी सम्पुर्ण नेपालीहरुले ।
    लाल मोहर र सम्पुर्ण टिमलाइ उन्नति र प्रगतिको हार्दिक सुभकामना।

    • @bhumigat2349
      @bhumigat2349 Год назад

      ब्रिटिस सेनामा केवल गुरूङ, मगर, राई, लिम्बु, तामाङ मात्र भर्ती गरिन्थ्यो भनेर वाइयात हल्ला फिँजाइएको छ तर वास्तविकतामा 15 जातका मान्छेहरू भर्ती गरेको रेकर्ड गेसोसँग छ। त्यसमा बाहुन पनि पर्छन। 9 गोरखा राइफलका 5 बटालियन त पुरै क्षेत्री पल्टन हो। भारत स्वतन्त्र भए पछि पल्टन बाडफाँड गर्ने क्रममा भारतको भागमा 6 पल्टन परे 1GR, 3GR, 4GR, 5GR, 8GR र 9GR भने 2GR, 6 GR, 7GR र 10 GR गरि 4 पल्टन ब्रिटिसको भागमा परे। मुख्यतया 2GR र 6GR गुरूङ मगर पल्टन र 7 GR र 10 GR राई लिम्बु पल्टन थिए, त्यसमा सानो सङख्यामा तामाङ, सुनुवारहरू पनि गए। तसर्थ यी जातकाले भारत स्वतन्त्र भए पछि पनि बेलायती सेनामा निरन्तरता पाए भने अन्य जातका मुख्य गरी क्षेत्री र ठकुरीहरूको भारतीय सेनामा मात्र निरन्तरता रह्यो, बेलायततर्फ रोकियो। जब पहिलो , दोस्रो विश्वयुद्ध ताका गुरूङ, मगर, राई, लिम्बु पल्टनमा ती जातबाट मात्र मान्छे अपुग हुने भयो। हजारौ मारिने घाइते हुने र थप धेरै ठुलो फौज तयार पार्नु आवश्यक भए पछि त्यो बेला धेरै क्षेत्री, बाहुन, विक, दमाई, सार्की सबैलाई खास गरि थापा थर लेखेर ती गुरूङ, मगर पल्टनमा भर्ती गरिएको थियो भने कतिपय गैर राई लिम्बुलाई पनि फेक थर लेखेर राईलिम्बु पल्टनमा हालियो र मराईयो। त्यसका लागी राणा प्रधानमन्त्री चन्द्र शमसेरले उर्दि नै लाएका थिए। 9GR मा अट्ने जति क्षेत्रीहरू 9GR मा हालियो, न अट्नेलाई थापा लेखाएर गुरूङ मगर, राई लिम्बु पल्टनमा हालियो। 9GR क्षेत्री पल्टन बाट इटलीमा वीरगती प्राप्त गरेका भिक्टोसिया भिसी शेर बहादुर थापा क्षेत्री थापा थिए। उनी मगर हैनन। भारत स्वतन्त्र भए पछिका करिब 70 वर्षमा ब्रिटिस आर्मीमा क्षेत्रीको सङ्ख्या नगन्य रह्यो तर त्यस अगाडी सबैभन्दा बढी भर्ति गरिनेमा मगर र गुरूङ पछि तेस्रो नम्बरमा क्षेत्री पर्थ्यो। जातीवादीहरूले झुटो इतिहास फलाकेर प्रोपोगाण्डा गर्छन। उसो त दुवै विश्वयुद्धमा नेपाली सेना पनि लडेको थियो र त्यसमा सबैभन्दा बढी सङख्या क्षेत्रीहरूको थियो। हुन त बेलायती गुलामी गर्न कस्ले पाएको थियो भनेर त्यसमा गर्व गर्न छाती पिट्ने भनेको आधुनिक युगको गुलाम नै हो तर जातीय अतिवादीहरूले इतिहासलाई धमिलाएर माछा मार्न खोजेको कुराको भण्डफोर मात्र गरिदिएको हो। शान्तीको समयमा तलब खाने राई, लिम्बु, मगर, गुरूङ बढी भए पनि लडाईको बेलामा नेपालका प्राय सबै पहाडी जातजातिलाई लगेर मराईएको थियो। एउटा जातको पल्टनले बिद्रोह गरे अर्को लगाएर दबाउन सकिन्छ भन्ने हिसाबले मिल्दो जुल्दो संस्कार परम्परा भएका जातको अलग अलग पल्टन खडा गरिएको थियो।

    • @tamang5202
      @tamang5202 Год назад

      Devi hoina hou dev prasad pun ho🙏☺️

    • @Eyevision2023
      @Eyevision2023 Год назад +1

      @@tamang5202 Dev होइन दीप Dip pun

    • @bir2587
      @bir2587 Год назад

      ¹
      ❤q1😮90

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 Год назад +1

    यस्तो उत्तम प्रकारका अन्तर्बार्ता लिने दुबै लाई हार्दिक बधाई ।।ॐ।।

  • @जानुकादाहाल

    साहसी योद्धालाई सलाम

  • @sundarsingh92
    @sundarsingh92 Год назад +142

    Salute to you Dip Sir, you made us proud

    • @prempun4318
      @prempun4318 Год назад +1

      Exactly 💯 % agree with you 😊😊

    • @kisanchhetri1908
      @kisanchhetri1908 Год назад +2

      @@prempun4318 ढंगबाट ढढढ

  • @nirajanshahi5580
    @nirajanshahi5580 Год назад +7

    जय गोर्खाली 💪

  • @krishnapaneru5066
    @krishnapaneru5066 Год назад +7

    जय गोर्खा जय देश नेपाल

  • @gomdenyambir2442
    @gomdenyambir2442 Год назад +39

    Huge congratulations Deep Prasad Pun sir!You makes us all Nepali so Proud!!

  • @kingbrothers6670
    @kingbrothers6670 Год назад +17

    सलाम छ देवि प्रसाद पुन । नेपाल र नेपालीको शान।सदासदा आदम्य साहसको शुभकामना।

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 Год назад +1

      deep prasad

    • @bhumigat2349
      @bhumigat2349 Год назад

      ब्रिटिस सेनामा केवल गुरूङ, मगर, राई, लिम्बु, तामाङ मात्र भर्ती गरिन्थ्यो भनेर वाइयात हल्ला फिँजाइएको छ तर वास्तविकतामा 15 जातका मान्छेहरू भर्ती गरेको रेकर्ड गेसोसँग छ। त्यसमा बाहुन पनि पर्छन। 9 गोरखा राइफलका 5 बटालियन त पुरै क्षेत्री पल्टन हो। भारत स्वतन्त्र भए पछि पल्टन बाडफाँड गर्ने क्रममा भारतको भागमा 6 पल्टन परे 1GR, 3GR, 4GR, 5GR, 8GR र 9GR भने 2GR, 6 GR, 7GR र 10 GR गरि 4 पल्टन ब्रिटिसको भागमा परे। मुख्यतया 2GR र 6GR गुरूङ मगर पल्टन र 7 GR र 10 GR राई लिम्बु पल्टन थिए, त्यसमा सानो सङख्यामा तामाङ, सुनुवारहरू पनि गए। तसर्थ यी जातकाले भारत स्वतन्त्र भए पछि पनि बेलायती सेनामा निरन्तरता पाए भने अन्य जातका मुख्य गरी क्षेत्री र ठकुरीहरूको भारतीय सेनामा मात्र निरन्तरता रह्यो, बेलायततर्फ रोकियो। जब पहिलो , दोस्रो विश्वयुद्ध ताका गुरूङ, मगर, राई, लिम्बु पल्टनमा ती जातबाट मात्र मान्छे अपुग हुने भयो। हजारौ मारिने घाइते हुने र थप धेरै ठुलो फौज तयार पार्नु आवश्यक भए पछि त्यो बेला धेरै क्षेत्री, बाहुन, विक, दमाई, सार्की सबैलाई खास गरि थापा थर लेखेर ती गुरूङ, मगर पल्टनमा भर्ती गरिएको थियो भने कतिपय गैर राई लिम्बुलाई पनि फेक थर लेखेर राईलिम्बु पल्टनमा हालियो र मराईयो। त्यसका लागी राणा प्रधानमन्त्री चन्द्र शमसेरले उर्दि नै लाएका थिए। 9GR मा अट्ने जति क्षेत्रीहरू 9GR मा हालियो, न अट्नेलाई थापा लेखाएर गुरूङ मगर, राई लिम्बु पल्टनमा हालियो। 9GR क्षेत्री पल्टन बाट इटलीमा वीरगती प्राप्त गरेका भिक्टोसिया भिसी शेर बहादुर थापा क्षेत्री थापा थिए। उनी मगर हैनन। भारत स्वतन्त्र भए पछिका करिब 70 वर्षमा ब्रिटिस आर्मीमा क्षेत्रीको सङ्ख्या नगन्य रह्यो तर त्यस अगाडी सबैभन्दा बढी भर्ति गरिनेमा मगर र गुरूङ पछि तेस्रो नम्बरमा क्षेत्री पर्थ्यो। जातीवादीहरूले झुटो इतिहास फलाकेर प्रोपोगाण्डा गर्छन। उसो त दुवै विश्वयुद्धमा नेपाली सेना पनि लडेको थियो र त्यसमा सबैभन्दा बढी सङख्या क्षेत्रीहरूको थियो। हुन त बेलायती गुलामी गर्न कस्ले पाएको थियो भनेर त्यसमा गर्व गर्न छाती पिट्ने भनेको आधुनिक युगको गुलाम नै हो तर जातीय अतिवादीहरूले इतिहासलाई धमिलाएर माछा मार्न खोजेको कुराको भण्डफोर मात्र गरिदिएको हो। शान्तीको समयमा तलब खाने राई, लिम्बु, मगर, गुरूङ बढी भए पनि लडाईको बेलामा नेपालका प्राय सबै पहाडी जातजातिलाई लगेर मराईएको थियो। एउटा जातको पल्टनले बिद्रोह गरे अर्को लगाएर दबाउन सकिन्छ भन्ने हिसाबले मिल्दो जुल्दो संस्कार परम्परा भएका जातको अलग अलग पल्टन खडा गरिएको थियो।

  • @fenimorefillmore5322
    @fenimorefillmore5322 Год назад +265

    राई लिम्बु गुरुङ मगर तामाङ आदि समुदायका नेपालीले गर्दा आज देश कसैको उपनिवेष हुनुपरेन । यी जातीले देको देशको लागि बलिदान अतुलनीय छ हरेक नेपालीले गर्भका साथ यो समुदाय लाई आफ्नो सिरमा सजाओस् । जय नेपाल 🇳🇵

    • @bikram1816
      @bikram1816 Год назад +20

      Ye bhai prithivi narayan shah ko army ma chettri haru thiye bujhis!! Halla garcha jyada!!

    • @fenimorefillmore5322
      @fenimorefillmore5322 Год назад +16

      @@bikram1816 मैले आदि भनेर लेखेको छु क्षेत्रिहरु पनि पर्छौ

    • @Android_police
      @Android_police Год назад +20

      @@bikram1816 क्षेत्री हरु थिएन झुठ ईतिहास लेखेको मात्र हो

    • @ravigurung1281
      @ravigurung1281 Год назад

      @@bikram1816 त्यही क्षत्री बाहुनले नेपाल भन्ने देशलाई डुबाइ सक्यो देखेछस??? विदेश भर्तीमा बेच्ने पनि क्षेत्री बाहुन। खाडिमा पठाउने पनि क्षत्री बाहुन।नेपालको भाषा पनि क्षत्री बाहुन। क्षेत्री बाहुनको भाषा अहिले सम्म गुरुङ्ग मगरलाई उच्चारण आउँदैन।भएन भनेर मंगोलहरुलाई आदिवासीजनजातिको सुचिमा राखियो, सोध तेरो क्षत्री बाहुनहरुलाई किन राखियो????

    • @achievers1427
      @achievers1427 Год назад +11

      @@bikram1816 shah king maker of gorkha kingdom- kaji biraj thapa magar ho thapa chetri sochexa kya yelle 😅

  • @dewanamrita
    @dewanamrita 3 месяца назад +1

    सलाम सलाम महान गोर्खाली छोरालाई।❤

  • @aakashpunofficial8081
    @aakashpunofficial8081 Год назад +66

    You made all of us very proud. Jay Nepal 🇳🇵 Jay Gurkha 💪

    • @bhumigat2349
      @bhumigat2349 Год назад

      ब्रिटिस सेनामा केवल गुरूङ, मगर, राई, लिम्बु, तामाङ मात्र भर्ती गरिन्थ्यो भनेर वाइयात हल्ला फिँजाइएको छ तर वास्तविकतामा 15 जातका मान्छेहरू भर्ती गरेको रेकर्ड गेसोसँग छ। त्यसमा बाहुन पनि पर्छन। 9 गोरखा राइफलका 5 बटालियन त पुरै क्षेत्री पल्टन हो। भारत स्वतन्त्र भए पछि पल्टन बाडफाँड गर्ने क्रममा भारतको भागमा 6 पल्टन परे 1GR, 3GR, 4GR, 5GR, 8GR र 9GR भने 2GR, 6 GR, 7GR र 10 GR गरि 4 पल्टन ब्रिटिसको भागमा परे। मुख्यतया 2GR र 6GR गुरूङ मगर पल्टन र 7 GR र 10 GR राई लिम्बु पल्टन थिए, त्यसमा सानो सङख्यामा तामाङ, सुनुवारहरू पनि गए। तसर्थ यी जातकाले भारत स्वतन्त्र भए पछि पनि बेलायती सेनामा निरन्तरता पाए भने अन्य जातका मुख्य गरी क्षेत्री र ठकुरीहरूको भारतीय सेनामा मात्र निरन्तरता रह्यो, बेलायततर्फ रोकियो। जब पहिलो , दोस्रो विश्वयुद्ध ताका गुरूङ, मगर, राई, लिम्बु पल्टनमा ती जातबाट मात्र मान्छे अपुग हुने भयो। हजारौ मारिने घाइते हुने र थप धेरै ठुलो फौज तयार पार्नु आवश्यक भए पछि त्यो बेला धेरै क्षेत्री, बाहुन, विक, दमाई, सार्की सबैलाई खास गरि थापा थर लेखेर ती गुरूङ, मगर पल्टनमा भर्ती गरिएको थियो भने कतिपय गैर राई लिम्बुलाई पनि फेक थर लेखेर राईलिम्बु पल्टनमा हालियो र मराईयो। त्यसका लागी राणा प्रधानमन्त्री चन्द्र शमसेरले उर्दि नै लाएका थिए। 9GR मा अट्ने जति क्षेत्रीहरू 9GR मा हालियो, न अट्नेलाई थापा लेखाएर गुरूङ मगर, राई लिम्बु पल्टनमा हालियो। 9GR क्षेत्री पल्टन बाट इटलीमा वीरगती प्राप्त गरेका भिक्टोसिया भिसी शेर बहादुर थापा क्षेत्री थापा थिए। उनी मगर हैनन। भारत स्वतन्त्र भए पछिका करिब 70 वर्षमा ब्रिटिस आर्मीमा क्षेत्रीको सङ्ख्या नगन्य रह्यो तर त्यस अगाडी सबैभन्दा बढी भर्ति गरिनेमा मगर र गुरूङ पछि तेस्रो नम्बरमा क्षेत्री पर्थ्यो। जातीवादीहरूले झुटो इतिहास फलाकेर प्रोपोगाण्डा गर्छन। उसो त दुवै विश्वयुद्धमा नेपाली सेना पनि लडेको थियो र त्यसमा सबैभन्दा बढी सङख्या क्षेत्रीहरूको थियो। हुन त बेलायती गुलामी गर्न कस्ले पाएको थियो भनेर त्यसमा गर्व गर्न छाती पिट्ने भनेको आधुनिक युगको गुलाम नै हो तर जातीय अतिवादीहरूले इतिहासलाई धमिलाएर माछा मार्न खोजेको कुराको भण्डफोर मात्र गरिदिएको हो। शान्तीको समयमा तलब खाने राई, लिम्बु, मगर, गुरूङ बढी भए पनि लडाईको बेलामा नेपालका प्राय सबै पहाडी जातजातिलाई लगेर मराईएको थियो। एउटा जातको पल्टनले बिद्रोह गरे अर्को लगाएर दबाउन सकिन्छ भन्ने हिसाबले मिल्दो जुल्दो संस्कार परम्परा भएका जातको अलग अलग पल्टन खडा गरिएको थियो।

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf Месяц назад

    बिर गोर्खाली सलाम छ 🇳🇵🇳🇵🙏🙏⚔

  • @himmatpoonmagar4419
    @himmatpoonmagar4419 Год назад +7

    म्याग्दी को चिसो पानी 🖤🙏

  • @dhankumarrai6448
    @dhankumarrai6448 Год назад +1

    भाइले सारै राम्रो बोल्नुभो गुड लक शुभकामना।

  • @jmahadevshah2409
    @jmahadevshah2409 Год назад +24

    ज्ये गोर्खा ज्ये देस 🇳🇵🇳🇵॥ज्ये नेपाल 🇳🇵🇳🇵👍👍

  • @voiceofnature4714
    @voiceofnature4714 Год назад +1

    भारत र वेलायतले बाहादुर भन्दै नेपाली युवाहरुकेा चरम शेासन गरेका छन , येा कस्ले बुझ्ने !!!

  • @manojkumarpandey5405
    @manojkumarpandey5405 Год назад +8

    Wow beautiful interview yastoi yastoi manxe li Po interview linu parxa very good Ramesh gi 🙏🙏🙏♥️🇳🇵

  • @sujanmagar4042
    @sujanmagar4042 2 месяца назад +1

    Salammm xa pun sir ❤❤❤❤❤❤❤

  • @luckydura6948
    @luckydura6948 Год назад +17

    Proud to be Gurkhas ❤️❤️🇳🇵🇳🇵💪💪

  • @deepakrajjoshi7086
    @deepakrajjoshi7086 Год назад +1

    बहादुर गाेर्खा सलाम छ भाइ ।

  • @Nepa241
    @Nepa241 Год назад +5

    salute to Dip parsad pun sir proud to be Nepali.

  • @bombahadurthapa894
    @bombahadurthapa894 Год назад +1

    Jaya Greater Nepal Sachet Nepali veer Gorkha Sena Jindabad.

  • @kishanban4037
    @kishanban4037 Год назад +11

    रमेश पशाई सर लाई सलाम छ जय नेपाल

  • @somprasad3629
    @somprasad3629 Год назад +1

    धेरै राम्रो बिचार सर देपसरको

  • @tekkaucha6771
    @tekkaucha6771 Год назад +3

    धेरैलाई motivation हुन्छ।

  • @rupyaka
    @rupyaka Год назад +1

    जिवन बुझौ र अरुलाई पनि बुझाउने प्रेरणा दिदै जाउँ ❤ जिवन सुन्दर छ र सुन्दर भएरै बीदा हुनेछौ 🫡🙏 जय गोर्खा जय चन्द्रसुर्य 🥰

  • @Naren519
    @Naren519 Год назад +2

    एकदमै राम्रो लाग्यो संवाद।गोर्खली हुनमा गर्व लाग्छ तर आज हाम्रो देशका नेताहरु राम्रा र देशप्रेमी भएका भए र आफ्नै देशमा सबैका लागि काम गर्ने वातावरण भएको भए आज हामी हाम्रा खोर्खाली दाजुहरुले आफ्नै देशका लागि केही गौरवका साथ गर्न सक्थ्ये तर दुर्भाग्यले सबै नेताहरु बिदेशी दलालहरु निक्ले र आफ्नै देशका जनताहरुलाई बिदेश बेच्न बाध्य गरेर देशमा मनपरि गर्दै छन?आखिर कहिले आँउला त्यो दिन जुन दिन हामी गर्व गर्न सक्छौ आफ्ना नेताहरु मा।😢😢

  • @aanandaruchal1901
    @aanandaruchal1901 Год назад +2

    सलाम छ दाजु कति राम्रो मिठास बोलि

  • @Vikas7-r4k
    @Vikas7-r4k 8 месяцев назад +1

    पहिला पनि हेरेको थिय यो एपिसोड आज फेरि दोहोर्याएर हेर्दा चै धेरै कुरा सिक्ने र जान्ने मौका पाए धन्यवाद दिप पुन जि लाई

  • @rajkumarrai7078
    @rajkumarrai7078 Год назад +8

    What a great personality and simple way of expression. Learned a lot, a big salute Mr. Pun

  • @khimnarayasrerth1232
    @khimnarayasrerth1232 Год назад +1

    सलुत छ भाइ तपाईंलाई ❤❤❤❤❤❤❤

  • @jojodada2243
    @jojodada2243 Год назад +5

    जय नेपाल जय खोर्सानी

  • @binitakc2684
    @binitakc2684 Год назад

    राम्रो छ लालमोहर कार्यक्रम

  • @samanapaudel9929
    @samanapaudel9929 Год назад +13

    kasto powerful kura salute to u dip sir🎉🎉❤❤

  • @rimpun8807
    @rimpun8807 2 месяца назад +1

    बधाई छ डिप प्रसाद पुन जी लाई

  • @bhaktatamu7176
    @bhaktatamu7176 Год назад +3

    Wow रमेश सर राम्रो interviw नेपालको बहादुर हरु ब्रिटिश सेनामा जान नमानेको भए नेपाल त ब्रिटिश को अधिन मा हुने रहेछ यो कुरा मैले नी इतिहासकारहरु बाट नी बुझेक़ो हो झन आज प्रस्ट भयो ।

  • @Kaji-gw7cy
    @Kaji-gw7cy Год назад +1

    जय नेपाल

  • @arjunbohara9416
    @arjunbohara9416 Год назад +2

    सेलुट दिपसर
    जय गोर्खा

  • @saraswatineupane6209
    @saraswatineupane6209 3 месяца назад

    जय गोर्खा

  • @skyislaughing8u867
    @skyislaughing8u867 Год назад +5

    He is the gems of nepal . Proud of nepal and a bravery of Nepalese gurkhas. Very humble person. Very brave person. Proud of you dip prasad pun

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Год назад +1

    बिर गोर्खाली नेपाल आमाको छोरा 🙏🙏🌺

  • @BinodSushmaVlogs
    @BinodSushmaVlogs Год назад +11

    A humble and authentic answers by DEEP PRASAD PUN. 🙏🙏🙏

  • @hemantlamichane3948
    @hemantlamichane3948 Год назад

    बिर गोर्खाली दिप प्रशाद पुन जि लाई हार्दिक शुभकामना बिर गोर्खाली जिन्दावाद जय नेपाल।

  • @MultiJagrit
    @MultiJagrit Год назад +16

    Wow proud to be gorkhali..dip dai salute 👏

  • @SandipSubba-fk8px
    @SandipSubba-fk8px 7 месяцев назад

    सहि हाे बिद्यार्थीहरुभाईहरुकाे कुरा।

  • @Theinfonepal
    @Theinfonepal Год назад +29

    Proud to be Gorkhali.

  • @gunjanadhikari6477
    @gunjanadhikari6477 Год назад +1

    हामी गोर्खाली हाम्रो नेपाल

  • @kaleymgr1796
    @kaleymgr1796 Год назад +6

    Sansar le hereko ra chineko person ho dip prasad pun. Proud to be a gurkhali.

  • @rameshlimbu1161
    @rameshlimbu1161 Год назад

    सलाम छ हजुर्लाई जय गोर्खा

  • @punyaprasadsedai2994
    @punyaprasadsedai2994 Год назад +9

    Wow, it’s really brilliant interview. Well done & proud of of Mr Pun.

  • @rampradhan7516
    @rampradhan7516 8 месяцев назад +1

    Salute Bhai Jai gorkha.bir gorkha.

  • @cblama6880
    @cblama6880 Год назад +40

    ❤❤ ❤Out standing interview. He is still in service and He can’t share what’s bad inside Ramesh ji and all . As we knew Great Britain contributing every year a million pound . On behalf Gurkhas.
    He has a lot of things to tell the world. How ever it’s Army law he is not allowed.
    Hope everyone understood.
    My Kate English and Deep vai issue. He the bravest Of all Nepali.

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 Год назад

    गोर्खाली भनी भर्ती भयो वास्तवमा नेपाली हो । सेवास द्वीप प्रसाद पुन मगरलाई । बधाई छ । पहिलो मगर दोस्रो नेपाली को इज्जत राखेकोमा ।

  • @sujangharti263
    @sujangharti263 Год назад +23

    I salute uuu dip sir .I heartly respect uu....

  • @ratnakarkiuser3529
    @ratnakarkiuser3529 Год назад

    दिप प्रसाद पुनको कुरा गज्जब लाग्यो ।। सकारात्मक बिचार लाग्यो ।। धन्यवाद दिप जि ।।