महावीर पुन भन्छन्- टाइमपास गर्न आविष्कार केन्द्र खोलेको हुँ | Lal Mohar | EP- 26

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • महावीर पुन भन्छन्- टाइमपास गर्न आविष्कार केन्द्र खोलेको हुँ | Lal Mohar | EP- 26
    #Galaxy4k #LalMohar
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2022 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on RUclips, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Комментарии • 519

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 года назад +74

    आहा आज लाल मोहर मा महाविर सरलाई देख्न पाउदा खुशी छौँ

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 года назад +88

    आज लाल मोहर मा आदरणीय महावीर पुन लाई पाउँदा अति नै खुशी छौँ जय नेपाल रमेश सर्🇳🇵🇳🇵

  • @arjunkc6885
    @arjunkc6885 2 года назад +165

    आज लाल मोहर र मा आदरणीय महाबिर पुन पाउँदा अतिनै खुसी छु र सम्पुर्न तिमहरुलाई 🙏 उच्च सम्मान 🇳🇵🥀🇳🇵👌🇳🇵

    • @mahesworsharma1435
      @mahesworsharma1435 2 года назад +4

      congratulation for new responsibility for society and entire country

    • @p.sgamer4948
      @p.sgamer4948 2 года назад

      &

    • @dalbdr7325
      @dalbdr7325 2 года назад

      @@mahesworsharma1435 ठ

    • @dambarlimbu6837
      @dambarlimbu6837 2 года назад

      @@mahesworsharma1435a

    • @dev-jk8ui
      @dev-jk8ui 2 года назад

      @@mahesworsharma1435 के ,ज्छ,जिछजिकोझ,ज्छोज्छ,ज्छिहिविभबोभूबिकबिकविभिकोगविच्चिछिभ्च,जोभ्चोहोवज,खोज्छ,जोकोभिच,इज्छोज्छ,झुँजोहोग,जब,झुच्छवज,,ओभोभोभोभूभोबोभ्चिहोभोविविविविविहिभो,विविविविविभिहोह,आईबीआइओसीबोभोबॉँझोँजिफोग्च,होभोहुहोभक्सीच,,हिकोग,हहोहोचोहीज्चोहुच्वझोज,,ओहुभोज्जोज्जोवज,ज्ज्छ,आईसी,,अक्षिज ओभोह,ज्छिको,जविह,जकिविव,झोझ्वोझ,खोभ,होइभ,झिविभोहोभोभोभिचोइज्ज्ज्छिन्साइघ,ज्छचोभँजोविभोज्छ,,झ,,होहो,झोजेज,ओभोहोज्ज,होज्विभोहबोवज,इँजिहुहिवविेघोव,,,झिव,होभ्च्छविचोहिजब्जोहविझूभ,,ओवझिभिझ,हो,जोजिज्च ज्छोगुझिभूहोहोबोभ्यचिव,,आइभोहोचोज्छोहहुहुहुहोभो,,जीव जोविभिच्छवि,ह्छ ओविवज,ओहोबिभ,झोभिक,झ,ज,,होहोहुहोविछँझ,,,झोज्ज्छबोहुबिव,जभोभो ,इँज्छ खोभिव,,,,ज्छिँचोहिवविजिव,हिहोजोभोव,जेब,,होछि,हुविकविभोहोवझ,,,होझविभ,,जो,झूच,,ज्छि,ओहोहिच्चोह्चोग्वजिविच्वोह,होहूज ,झ्छोझिभोभोहुझ्चोज्ज,,ज्छुझ्,,,हुन्छ,ज्ज्ज्छविचोह,जोछु,जोभिच्च्च,,,होभोज,,ओछोझ,,,ओभिकोग,,,,,हबोभोज,ओह्छोज ह,,ज्छबोह,झुछच्यक,हिववोह,,,ज्छ,,ह,,,,ओवझुझँजॉँझिश्च,,,झोहज,,खचुज्छचोहो,,,,,ओविचोज्ज्ज,,,,,ओभोहभोज्ज्ज्जोहुझट्िविझोँगो,,जोज्ज्ज,,,,,,झबुहुभिह,,ओभिक्ष,,,,,ज,,,,,,,ओहोचुझुझँजोझ,,भि,,भ्छोँझ्छोभुह,,,,,,ह,,होज्छोहोज,,होहोझ,ओझूझिविवीखोझ्छ्ष्च,,,,,,,ओछ््षेघोभ्व,,,,,हुहोज्छ्च्छच्छव,,झोह्चोहज,,,,,फ्छुझ्व,,,,ज्छिभुजभोहज्विभोभ,,गेघोहच्छ,,,झकोहोकोव,ह्छोझोझट्वझुझँझोझुभ,,,झ,इभूभ,अक्षीघ्च,हुबिचोभ्च्छ,झुझोग,हिकवझ,घोहोह,भिविँझ्च,झ,,झ,झ,ह्छजबोझ,ह्छछच,झोझँच,ज,इज्ज्छ,ज्छिकोहोछुव,hhhjhh,भोज,जीव्ज,हिहिच,,hojhojbhvoibhojch,,,झ्जिकोभिक आईबीजेजेजेजेजेपीजे,जीचिविविचभ,होग,इभिज्छोह,झविकोबोभोहोभ्वजिभोज,पभ,जोभोविभोज्छोभोहुझ्य,,,,झिच भुझँझोग,ओवोभ्छोभट्विविभोज्ज्ज,ज्छकवभोज,,हिज्छविहोज्वझोँचोज्छिविभोचोहोहिच्चबोज्छोझ्चोहोहोजोच,,,,झिविव ,हिचो झ,,ओछोझोहुहुविभोभोहिविच,ओभुझिँ,,होग,ओभोभिविभूवझिकवजोभhjchovvxhchoivihjj,hjhhh,vhhjobj,vhivih,jovh,bhh,ovhoh,jhh,jjhhhhohohxj,vbjjovjvhcvovjh,h,jxh,hjhhh,h,hh,ihjjh,jh,h,hohjh,ohh,jojhoh,jhhhohhxhvhjhch,hhij,ovh,ihjjh,hhhohohhohh,hohjovjchihjoohobh,jhjhcohh,ovh,jh,ovivh,hchhch,ohhojh,ivvo,hhhohohhohh,ovjovh,hovjvovhohjhovohhbhh,ohovovhovhhhxhh,ochohcohvhvovh,hoh,hjchhovjho,obhoh,jhhhhobhj,hhhvjxjovivovh,h,jhhhjojhoh,hivhvivjvjhhhovhjhovhohhhhhjjvovhovvhhhjcivjh,hihjhhhogjj,h,hobhoovhhhhhhvhh,jhoh,ohhjxjjhjjhohh,hxvojjjohjcj,h,jh,hjihjcjchh,hhjohv,ohhojxjxjohovg,jchivh,jchh,ojh,hvhhhjhovvhchhvh,jhhhj,hhhovohhh,h,hhjh,ohh,hjxovhohh,icojoovhhjchhhjhjxhhhovjoh,h,jhhhjjjhhjjhhhhhoohhhhhh,hjjcj,h,ohivhohhvh,h,hovj,hhjcj,jhxh,ovvhbh,hh,iohj,h,johh,j,ohohh,h,h,hh,jhh,hjhovhjh,hhh,hh,hohhhcjvjhoh,h,ohj,hchhchhhh,jcjcovhhh,hhohj,hobobhoh,hohjoj,h,h,ojhjch,j,hojchjibh,ovivhjjchohohjjxj,j,hj,jcohcj,h,hojhh,jvohvojh,hjxjvhihcj,ohovjxhoh,b,ihoco,hh,hhh,jvh,hjchohhh,hojojchvhj,jch,i,ohovhoovh,jhh,h,jhoovh,ovjhch,jovhchjxjxjco,jch,jxh,hhj,hjcojhivh,oovovobivhjoj,hcovhjcjcbovh,khjch,jhcovhh,ovohoh,jcovj,hjcjcjo,j,hhjch,h,ovhhhovvjojcoh,hjohhhjhhohhcjhjivohj,jjovhhvovhj,h,h,j,h,hoohhovjjh,hojobjcivovj,hhhhhohhoohovh,hh,jcjovhoh,ovh,ovivh,ovh,jhh,v,hhovjojoovh,oijovobobhhhiovohhvj,ivhoihh,hojchjjjivj,hhhjhohvhjhobh,ovj,h,hoh,h,h,ivivh,jojjhohovovjjhhjhhhjcihohhhhhhohhh,hhhhhohj,hxhjcvjvh,ovhhhhjxhh,h,h,h,hjvh,ichhhxhhbivi,jh,jicjvhjj,hhhj,hjhhivjh,ivh,hxohvjhjh,ovovh,j,hh,h,vvhihh,h,hjch,jhihjjjobh,hhhjcihvovj,jjjcj,hoh,jh,h,objhhvhovjchj,h,h,j,h,ohjhh,h,hohhohhxhhj,hojohjojj,h,h,j,jjxhjh,ovh,h,j,h,j,h,h,h,hhh,j,jovjjch,jxohovhohjovh,hih,h,hohhh,hjh,jovovhohovovh,ovh,ovhjj,h,hh,ovj,hohvvhjjovh,jhj,joovhhhjcjjihh,h,ohjohovhhh,h,hh,jhh,hohhovovvohohhohhoh,h,h,hj,ovjj,ovj,h,hovovhhhj,hchh,hij,hhivjj,hobjohvjhhjh,h,ovhohohj,jhojjjjovhhjhj,hovj,jkhjjj,j,j,hoivh,hj,jhvjcjh,jhohhjj,h,ovhojovjh,bohjhh,hoh,j,oj,vvoh,ovh,ovhovjh,jjjh,hoh,jh,jvhovhhvovh,j,j,ovh,hoj,h,hhvh,h,hhhjh,jhjovohjovjcovhovh,hjj,h,vovjjih,jxj,hchhhj,hhojoj,ovhjxovv,ohhovjovj,hovjcobjhohhh,h,hovh,joovj,hh,hjh,ivivh,h,ivhohohjhvjxhoobhh,ovh,hohj,hhj,h,h,hjoovh,j,jxjjhhovoivivh,h,ovj,ibohhih,hjj,h,ovjhohivjhjjj,hh,ovh,h,jjj,j,h,johjjvjjxjhh,jjjhh,v,oj,ohboh,jhh,hxohovbohovj,hovjh,jovocovhjciivj,jvhovohhhh,h,ovovj,ivhhhcohhjvhich,hovovj,h,hohhh,jvh,ohh,h,hhhj,jjhixohohohovh,ovovovhj,hxh,jhjchohhoh,hj,jhjovovj,h,h,jhhhhobhj,hoivhojhjhohhivh,hh,jhjhhh,hh,jhohvj,h,j,jh,ivh,jjcjcj,hjhjhhh,jvh,jhjjhovhovh,hhoh,h,hhh,hh,hjch,h,h,h,hj,hjjjohhohhh,hh,ohivh,j,jh,h,hcovhhoh,hvohhjoobb,johhhijjh,h,h,h,hoh,hhhh,j,h,vjjhohohjhhhhhhi

  • @chitragurung8106
    @chitragurung8106 2 года назад +86

    हरेक अंक मध्ये आजको अंक धेरै भन्दा धेरै राम्रो लाग्यो,अतिथि महान वैज्ञानिक महाबिर पुन लगायत लाल मोहर टिमलाई धन्यवाद👍️👍️👍️

  • @akhandapokhrel4287
    @akhandapokhrel4287 2 года назад +18

    लालमोहरमा हेरेका कार्यक्रमहरु मध्येमा एकदमै उत्कृष्ट आजको श्रृङ्खला👌"महाबिर पुन" हिलै हिलोमा फुलेको कमल, मेरो निष्कर्श 🙏 चोरै चोरले शासन गरेको मेरो देशमा हजुर जत्तिको युगपुरुषको १% छुट्याउने कुन चै चोरको हिम्मत होला र हजुर र पनि समाजलाई परिवर्तन गर्न आबिस्कार केन्द्र सफल रहोस शुभकामना हजुर । 🙏🙏

  • @oppoa7327
    @oppoa7327 2 года назад +36

    धेरै खुसि लाग्याे महाबिर पुन सरलाई लाल माहर मा पाउदा अब अर्काे हप्ता बैज्ञानिक कपिल पैडयाल संग साक्षात्कार गराउनु हुन पुन अनुराेध गर्दछु रमेश जि लाई

  • @nandakumaripun7607
    @nandakumaripun7607 2 года назад +9

    महाविर पुन जस्ता समाजका हिरोहरूलाई यसरी कार्यक्रममा ल्याउदा समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ।

  • @birgurung3310
    @birgurung3310 2 года назад +50

    महाविर सर, महान हुनुहुन्छ।
    देशले तपाईंलाई चिन्न नसके पनि , तपाईं देशलाइ चिनाउने काममा निरन्तर लागि रहनु भएकाे छ। तपाईं हिरा हुनुहन्छ तर देशकाे अाैहता रहनु भएका किराहरुले तपाईंलाई र तपाईंको कामलाई बुज्न सकेन😥

    • @ansanshikamapchhan4247
      @ansanshikamapchhan4247 2 года назад +4

      देशले चिन्ने भनेको त सर जो भ्रष्टाचार छ , जो चोरी गर्न सिपालु छ । यस्ता यस्ता लाई मात्रै चिन्छन

    • @birgurung3310
      @birgurung3310 2 года назад +1

      @@ansanshikamapchhan4247 hajur sahi

    • @narayansharma5627
      @narayansharma5627 2 года назад

      हैन एस्ले गर्यो चही के ??? पैसा उठाएर आफैले खाएको छ यो ठग हो एस्को पोल खुल्छ एक्दिन एस्ले केही गरेको छैन ऐलेसम्म

    • @birgurung3310
      @birgurung3310 2 года назад +9

      @@narayansharma5627 हेर हेर याे बाहुनकाे साेच!!!
      सबै अाफुहरु जस्ताे देश लुठुवा , ठग हुन्छन भन्ठान्छ!!
      भ्रष्टाचारी बाहुनले अामनेपाली लाई शरणार्थी बनाउने भईस्कयाे तेता गएर बाेल। एउटा सच्चा ईमानदारी , निस्वार्थ भावनाले देशको सेवामा समर्पित व्यतिकाे बारेमा मनमा जे अायाे त्याे नबाेल।
      उता बाहुन क्षेत्रीले देश गिधले सिनाै लुसेभन्दा नि ज्यादै लुसिसकेकाे छ।
      तेतातिर बाेल यति देशकाे माया छ भने!!

    • @ayushrai820
      @ayushrai820 2 года назад

      @@narayansharma5627 कुकुर किन् राम्रो काम पचेन तलाई ?

  • @user-rx8xk3mn9n
    @user-rx8xk3mn9n 2 года назад +11

    आज सम्मानिय महाबिर दाइ लाई देखन पाउँदा अति हर्सित छु जस्तो नाम उस्तै काम 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👇️👇️👇️

  • @yamprasadganwali2267
    @yamprasadganwali2267 2 года назад +31

    आज सम्मकै उत्कृष्ट बहस धन्यवाद शुभकामना लालमोहर कार्यक्रमलाई

  • @birendrapun5867
    @birendrapun5867 2 года назад +42

    साच्चै दाजु आँखा बाट आँशु खस्यो थाहै भएन, तँपाईको मुहारमा केही गर्ने चाह छ तर देशको हाल हेर्दा सपना- सपनानै नरहला भन्न पनी सकिदैन।

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 2 года назад +11

    पहिला सँस्कार बसाउनु परो आहा कति सरल र महान छ महावीर पुन जि को बिचार र सिद्धान्त सलाम छ उहाँलाई
    अब महावीर पुन नै अबको विकल्प हुनू हुन्छ। अब उहाँलाई नै बनाउँनु पर्छ प्रधानमन्त्री नेपालको

  • @anuragbhuwanmagar5336
    @anuragbhuwanmagar5336 2 года назад +59

    आदरणीय महाबिर पुन दाइ प्रति उच्च- सम्मान्🙏

  • @premgharti
    @premgharti 2 года назад +7

    धेरै राम्रो प्रोग्राम। महावीर पुनको विचार सँगै बग्न सक्ने हो भने भोलिको नेपाल धेरै समृद्धि नेपाल हुने छ।

  • @balbahadur1365
    @balbahadur1365 2 года назад +28

    आब धेरै खुसि लाग्यो ।अब बैज्ञानिक कपिल पौडेल जि लाई पनु ल्याउने र उहाको बिचार क्षमतालाई नि देखाउनु परेउ।

  • @gangabahadur615
    @gangabahadur615 2 года назад +4

    प्रधानमन्त्री ले गर्ने काम । माहाबिर पुन जि ले गर्नु भयेको छ।देश र समाज को लागि🇳🇵🇳🇵🇳🇵

  • @rajustha4300
    @rajustha4300 2 года назад +7

    सलाम छ महा वीर पुन सर लाई । के गर्नु जुनसुकै नालायक सरकारले केही सहयोग गर्दैन ।

  • @kiratirai4857
    @kiratirai4857 2 года назад +7

    आज सम्म महाबिर पुन जस्तो मुलबासी को छोराले जस्तो योगदान कुन चाहिँ क्षेत्री बाहुनको सन्तानले दिएको छ ?? महाबिर पुन बास्तबमा नाम जस्तै महान हुनुहुन्छ ।।

    • @ayushrai820
      @ayushrai820 2 года назад +2

      बाहुन क्षेत्रीको काम देश लुट्ने हो

    • @kiratirai4857
      @kiratirai4857 2 года назад +1

      @@ayushrai820 आज सम्म चाहिँ क्षेत्री बाहुन साशकले लुटेको मात्रैछ राष्ट्र र जनताको लागि केही योगदान दिएको छैन ।।

  • @shahinavinbahadur8634
    @shahinavinbahadur8634 2 года назад +8

    माहाबिर पुन राष्ट्र मा मात्र नभएर अन्तर्राष्ट्रिय ख्याति प्राप्त मान्छे हुन सलाम छ उहाँ र उहाँको प्रतिभालाई अनि विवेकशील कार्यलाइ

  • @omkarbk1272
    @omkarbk1272 2 года назад +2

    महाबिर पुन आफैँ मा एक महान व्यक्तित्व हुन उहा लाई उच्च सम्मान छ

  • @rajukunwar4878
    @rajukunwar4878 2 года назад +19

    नेपालमा औंलामा गनिने विशेष व्यक्तित्व मध्यको एक "महावीर" सर । उहाँका विचार आउने पुस्ताले अनुसरण गर्न सके पाँच/दस वर्षको अवधीमा नेपालमा नवप्रवर्दन र आविष्कारका क्षेत्रमा धेरै परिवर्तन आउन सक्थ्यो । धन्यवाद यो कार्यक्रमका लागि 🙏

  • @rameshpyakurel6477
    @rameshpyakurel6477 2 года назад +5

    नेपालको पाठ्यक्रमको किताबमा पढिने एकजना मानिस जिबित आफ़नो अगाड़ी साक्षातकार गर्न पाउने भाग्यमानी यी college का केटकेटीहरूलाई हार्दिक बधाई

  • @tarabudhamagar6984
    @tarabudhamagar6984 2 года назад +18

    अहिलेका युवा युवतीहरु tiktok मा कम्मर हल्लाउनु बाहेक केही जानेका छैनन् कहाँ बाट देश बन्छ , महाबिर sir.

  • @chandragurung1029
    @chandragurung1029 2 года назад +11

    डाक्टर महाबिर पुन सरले आबिष्कार केन्द्र खोलेको धेरै नै भयो तर तेहाबाट उत्पादन सामानहरु बेचिएको कुनै कम्पनी खोलिएको सुनिएन अब छिटै सुन्न पाउन बधाई छ।

  • @KGS_official234
    @KGS_official234 2 года назад +2

    महावीर सर ले सबैकुरा छर्लङग हुने गरि बुझाउनुहुन्छ सारै राम्राे लाग्छ देशले पांच प्रतिसत छुट्याउनु पर्छ

  • @milankoirala5737
    @milankoirala5737 2 года назад +2

    महावीर पुन🙏🙏🙏🙏🙏🙏🇳🇵

  • @govindaesmali5160
    @govindaesmali5160 2 года назад +7

    यही ठाउँ मा बाहुन को छोरा छोरी ले आविष्कार केन्द्र सञ्चालन गरे काे भए सरकार बाट पैसा को खोला बग थियो ।जनजाति को छोरा न पर्यो छलकपट छैन कहाँ बाट सरकार ले सहयोग गरोस् त? न पत्याए झले को सर्प उत्पादन केन्द्र लाई हेर्नु त करोड को खोला बग्यो सरकार बाट।किनकि त्यो चुचे झले पर्यो नि त

  • @kabindrashrestha1195
    @kabindrashrestha1195 2 года назад +2

    चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाकाे विड हुन् महावीर पुन। देशकाे सान अनि इज्जत हुन् महावीर पुन।

  • @sangambhattarai9593
    @sangambhattarai9593 2 года назад +52

    Thank you so much galaxy team,we are expecting dr mahabir pun innovation will help the nation grow.

  • @manojpun7468
    @manojpun7468 2 года назад +14

    Mahabir is my one of my favourite legend

  • @user-lq2bq9je4k
    @user-lq2bq9je4k 2 года назад +4

    जलनेहरू त जल्दै गरून जे होस माहाविर पुन सचाईका महावीर पुन हुन यो हेक्का रहोस

  • @SunilSunil-ue3xz
    @SunilSunil-ue3xz 7 месяцев назад +1

    अरु मान्छे नगरेको कामको जस लिन्छन् तर महाबिर दाजु गरेको कामको पनि जस अरुलाई दिन्छन् अति सरल ईमान्दार मान्छे

  • @user-wc4pg6qg2l
    @user-wc4pg6qg2l 2 года назад +4

    धन्यबाद सच्चा सपुत माहाबिर पुनलाई सलोट छ।😇😇🥰😇😇😇👍👍👍🙏🙏🙏🙏🙏✍👏✊👌👌👌

  • @533gurung5
    @533gurung5 2 года назад +3

    कति राम्रो कुरा सुन्न पायो आज 🙏🙏🙏

  • @dilliuprety8356
    @dilliuprety8356 2 года назад +1

    हजुरलाई सलाम छ महाविर पुन।

  • @unluckybrose490
    @unluckybrose490 2 года назад +2

    यसरी हेडलाईन राख्ने तरिका भएन है पत्रुकार मनुष्य!! अविष्कार केन्द्रको मनोबलल गिराउने काम नगरियोस!! चेतना भया!!!

  • @princesamirlakandri373
    @princesamirlakandri373 2 года назад +3

    सादा जीवन उच्च विचार
    wow महाविर पुन ज्यु हार्दिक नमन्🙏🙏🙏🙏🙏🙏

  • @suryarijal1301
    @suryarijal1301 2 года назад +18

    आज को समृद्द जापान ले पनि सुरु सुरु मा शुन्य बाट गरेको हो Some inventers in the past were not 🎓️ Masters' degree & PHD holders ; therefore compulsarily not needed । Salute to Mahabir pun Sir for showing the path of possibility for the development to the youth of Nepal. He is the Light🕹️ of Nepali for removing darkness.🙏

    • @Godgiftnepal
      @Godgiftnepal 2 года назад

      amerika bata tecniq sikera suru gareko ho hamIai ni tha x

  • @suryagurung9004
    @suryagurung9004 2 года назад +1

    माहबिर पुन नेपाल कै हीरो हो

  • @netrathapa1364
    @netrathapa1364 2 года назад +1

    आदरणीय बैज्ञानिक महाबिर पुन सर पर्ती उच्च समान छ 🇳🇵🙏

  • @mrjyankaji7666
    @mrjyankaji7666 2 года назад +11

    Great man Mahabir pun sir🙏

  • @nirulama2944
    @nirulama2944 2 года назад +2

    हजुर जस्तो उच्च सोच भएको मान्छे नेपालमा देख्दा मनैदेखी खुशी लाग्छ सर्🙏🙏

  • @aaradhychalise2883
    @aaradhychalise2883 2 года назад +4

    उहाँजस्तो उच्च बिचार भएको मानिसहरू यहाँ हरेक क्षेत्रमा हुने हो भने देशले साच्चै मुहार फेर्ने थियो। 👏👏👏👍👍❤️

    • @yamsingjai9225
      @yamsingjai9225 2 года назад

      Dukhha KO sath Vanna badhhe xu aaradhya jiu pun magarko xora hunni tw ani aru chetree ma aaru KO xora kaha milxatw byavar

  • @rajuprasad5184
    @rajuprasad5184 2 года назад +2

    आदरणीय वैज्ञानिक विद्वता का व्यक्तित्व महावीर पुन प्रति हार्दिक उच्च सम्मान प्रकट गर्दछु!🌹🙏🌹🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @durgeshthapamagar5909
    @durgeshthapamagar5909 2 года назад +1

    महान विचार महावीर पुन सर को सरल र स्पष्ट रूपले सबैलाई सम्बधित विषय को जानकारी दिनुभयो ।

  • @RameshRamesh-yn9kt
    @RameshRamesh-yn9kt 2 года назад +2

    साझा जीवन उच्च- बिचार महाबिर पुन सर नमस्कार सर हजुर को काम पर्त्ती सम्मान छ

  • @debendragc2847
    @debendragc2847 2 года назад +2

    हामी नेपाली जनताको दरिलो आधार महावीर पुन सर। धेरै कुरा सिक्न सक्छौं उहाँ बाट।

  • @biratbikrambogati3298
    @biratbikrambogati3298 2 года назад +9

    Heart ❤️ respect pun sir 🙏🏻

  • @krishnathapa5760
    @krishnathapa5760 2 года назад +2

    रमेश ज्यु 🙏💐🙏
    तपईकाे कारेकरम लाई शम्मा छ
    तरा देश र देशकै ठुलो जात्त भन्ने
    हरुले देश र देश का
    उधेक धनदै खतम बन ना
    बिदेशी हरु शाेदे मा भित्र्याउने
    र देश कै शमपाति कलकार्रखान
    धन्श बनावनु लागिपरेका २००७./ बाट एता ई बाहुनहरुले
    देश मा के उताम काम गरे र
    भयाे का कल्ल र बुधिजिबिलाई
    धङ्श धङधङी
    रमेश ज्यु

  • @maheshgurung1963
    @maheshgurung1963 2 года назад +5

    Namaste 🙏 Mahabir pun lai lyaunu bhayo thank you so much Ramesh bhai❤️🙏

  • @sugamgurung8213
    @sugamgurung8213 2 года назад +1

    आदरणीय सर माहाबिर पुन प्रती उच्च सम्मान।

  • @jenishmagarjenishmagar3281
    @jenishmagarjenishmagar3281 2 года назад

    महाबिर पुन सरलाई नमस्कार खुसी लाग्यो लाल मोहर मा देख्न पाउदा🙏🙏🙏🙏🙏🙏

  • @tekkaucha6771
    @tekkaucha6771 2 года назад +5

    यति बुझ्ने गरेर बोल्दा पनि सरकारका निकायहरुले किन चासो नलिएको होला।

  • @jayapun
    @jayapun 2 года назад +21

    Listen him and feel his thought so great full

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад +1

    हाम्रो देशमा केहि पनि गर्न सकिंदैन गरेपनि सकारात्मक परिणान निकाल्न सकिदैन भन्ने मनोभावनालाई चुनौति दिदै महाबिर पुनले गरेपछि असम्भब केहि छैन भन्ने कुराको पुष्टि गर्नु भएको छ नयाँ पुष्टाको लागि ठुलो प्रेरणाका रुपमा लिनेछन् सलाम छ महाबपर सरलाई

  • @parajulibishnu1430
    @parajulibishnu1430 2 года назад +5

    अति उत्तम कार्यक्रम बनेको छ लालमोहर

  • @k_yantamu995
    @k_yantamu995 2 года назад +6

    Unique personality of our nation respect for this marvellous scientist Dr. Mahabirpun

    • @basudevacharya9069
      @basudevacharya9069 2 года назад

      सर्प पाल्न बजेट दिने सरकार लेआबिस्कार केन्द्र लाई किन हेपेको होला?

  • @buddhisagar5778
    @buddhisagar5778 2 года назад +1

    आज धेरै खुसी लाग्यो महाबिर पुन लाई लालमोहर कार्यक्रम देख्न पाईयो माहाबिर पुन ले राष्ट्रिय आविष्कार केन्द्र बाट गरेको काम प्रति उच्च सम्मान गर्दछु ॥

  • @khinarana542
    @khinarana542 2 года назад +2

    Proud of you 👍

  • @dorje3212
    @dorje3212 2 года назад +1

    wawawa aakha bata aashu aayo yar lasta ko sabda le salut sir naman xa hajur lai

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 года назад +1

    नेपाली बैज्ञानिक महावीर पुन र सम्पूर्ण टिमलाई हृदय देखि सम्मान छ।

  • @somxtri2272
    @somxtri2272 2 года назад +2

    सलाम छ हजुर लाई महाबिर सर्♥️🙏

  • @birendrapun5867
    @birendrapun5867 2 года назад +3

    दाजुको टाईम पास ट यस्तो तगड़ा छ भने यदि साच्चै सरकारले देशका सच्चा केही सपुतहरुले चाहे भने धेरै चिज हुन सक्छ।

  • @malisayakthungna
    @malisayakthungna 2 года назад

    हालसम्मका नेपाल सरकारले सहयाेग दिन नचाहेका वैज्ञानिक महावीर पूनः र उनका राष्ट्रिय अाविष्कार केन्द्रलाइ हार्दिक धन्यवाद । सञ्चालक र अनलाइन टिभि ग्यालेक्सिले हामीलाइ जानकारी दिएकाेमा धन्यवाद ।

  • @dambardc9584
    @dambardc9584 2 года назад +2

    जय नेपाल जय महावीर मेरो देश बनाउने पालो हजुरको thank you so much नेपाल लाइ चिनाउनु पर्ने छ।

  • @jaguramtharu6343
    @jaguramtharu6343 Год назад

    महाबिर पुन र रमेश प्रसाईं लाई सलाम नमस्कार 🙏🙏🙏

  • @diliplama1132
    @diliplama1132 2 года назад +1

    महाबिर पुन को कति उत्कृष्ट सुन्दर बिचार

  • @rajkumarmandal1244
    @rajkumarmandal1244 2 года назад +2

    Aru desh ma bhaidiyeko bhaye mahan scientist bhaisakeko hunthyo mahabir pun...respect

  • @maheshtmg2048
    @maheshtmg2048 2 года назад +4

    Maahaabir dai hajurlai sabai nepali bir bir gorkhali ko Salam.Dai ko Des Ra Janta partiko Maya saachaai badan Garna

  • @kulrai3474
    @kulrai3474 2 года назад +5

    great go ahead sir 👏

  • @daltamang1543
    @daltamang1543 2 года назад +1

    आबिस्कार भनेको नै नयाँ नयाँ कुरा हरु पत्ता लगाउने अनि क्रान्तिकारी बिकास हो ।

  • @rabinjoshi2525
    @rabinjoshi2525 2 года назад +4

    Innovation the right word sir.....what a great person u are....you are mad for the country and its people and you are the person we need... i wish i can help your noble work sir.

  • @DOLPHINEDUCATION1
    @DOLPHINEDUCATION1 2 года назад +3

    महाबिर पुन प्रती सम्मान

  • @dansinghkadal6583
    @dansinghkadal6583 2 года назад +10

    हेडलाइन मिलेन कि भिउज को लागि त होइन ?? हुनत प्रस्न अनुसारको जवाफ ठिक दिनु भएको छ महाविर दाइले ?? तर खासमा भन्ने हो भने यो प्रश्न महाविर दाइलाई सोध्नु पर्ने होइन सोधेपनि हेडलाईन ठिक लागेन दाई | सुझाव मात्र हो दाई विरोध होइन ? मेरो दैनिक हेर्ने च्यानलेनै रबिदाइको हो ?🙏 नेपाल मा कैयौं यस्ता जनता छन जो आफूपनि गर्दैनन् अरुलाई पनि गर्न दिदैनन्🙏🙏🙏🙏 रेमेश दाइ कुनै एउटा नेतालाई सोध्नुहोस् तपाँईको पार्टि होकि कमाई खाने भाँडो ??

  • @pushpalal4693
    @pushpalal4693 2 года назад +3

    माहाबिर पुन लाई नचिन्ने सरकार नेपाली जनता लाई चाहिदैन
    जय चन्द्रसुर्य🇳🇵✊✊🙏🙏🙏🙏

  • @chammagar7429
    @chammagar7429 2 года назад +1

    Mahabir sir ko sabda sabda bat urja milxa.🙏🙏🙏 desh ko halalt dekhera. ani afhno pariwar ko samassya ma badhiyerw pardeshinu parda hami nepali ani ab aaune pidi haru ley ni yehi pida khepdai basne tw hola ni😥😥 slam xa mahabir sir🙏🙏

  • @tseringsherpa959
    @tseringsherpa959 2 года назад +9

    Great person respected mahabir pun sir👏🙏

  • @anildahal8886
    @anildahal8886 2 года назад +3

    mahabir pun sir great salut

  • @nirajrc6697
    @nirajrc6697 2 года назад

    देशको लागि सोचेका केही गर्छु भनेका महाबिर पुनलाई सलुट छ !

  • @mukpagrg5426
    @mukpagrg5426 2 года назад +3

    True

  • @parajulibishnu1430
    @parajulibishnu1430 2 года назад +1

    सरल छ महाबिर सरको स्वाभाब

  • @DbSing-o2g
    @DbSing-o2g 12 дней назад

    Thanku.mahabirpun

  • @bgtamu3881
    @bgtamu3881 2 года назад +3

    महाबिर पुन सर को पैसा कमाउन जान्नुपर्यो भनाले विद्यार्थी भाइ बहिनिहरुले के बुझ्नुपर्यो भने creative mind हुनुपर्यो आफैले कुनैपनी चिज किन्नको लागि बिदेशीको मुख ताकेर बस्न भएन सुलभ मुल्यमा नेपालीको पैसा नेपाल् मै प्रयोग होस नबिदेओस सुरक्षित साथ आवश्यकता पूरा होस् भनेको हो ल students don't confuse about it . Best regarding miss gurung .

  • @durgapunmagar121
    @durgapunmagar121 2 года назад +3

    very nice

  • @kaleymgr1796
    @kaleymgr1796 2 года назад +4

    Lal mohar team le mahabir pun sir lai laaunu vhako ma dherai dherai dhaneybad. He is an inspiration for all of us simple living high thinking.

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 2 года назад +2

    महाबिर पुन जस्तो मान्छे सलाम छ।

  • @govindaesmali5160
    @govindaesmali5160 2 года назад +1

    आदरणीय युगपुरुष महावीर पुन को जय होस्।

  • @narenpande2194
    @narenpande2194 2 года назад +2

    Ramesh sir team ya Galxy 4 k Lal mohar team lai dhannebad Dr.
    mahabeer pun jiuko AJ agaman garaunu bhayekoma

  • @kitabsinghmagar9357
    @kitabsinghmagar9357 2 года назад +2

    jai hos lal mohargyalaxi tv

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 2 года назад +1

    सलाम छ बैज्ञानिक महाबिर पुन लाई छ जय नेपाल

  • @HG-cy7wv
    @HG-cy7wv 2 года назад +2

    Yuba pidhilai dhanyabad!
    Sathai ramesh ju lai pani..
    Thanks for great interview mahabir pun ju!

  • @tseringsherpa959
    @tseringsherpa959 2 года назад +2

    जहाँ गए पनि नेपाललाई सहयोग मिल्ने काम गर्नु पर्यो र नेपाललाई सम्जिनु पर्यो।

  • @purnashrestha6393
    @purnashrestha6393 2 года назад +3

    उदाहरणीय ब्यक्ति महाबिर पुन

  • @santadarai5646
    @santadarai5646 4 месяца назад

    Salam xa mahabir pun sar ra ramesh prasai sar lai lal moharma dekhna padua ati khushi lagyo

  • @user-sk9lj9dk8e
    @user-sk9lj9dk8e 2 года назад +1

    जय हाेश महाबिर पुन दाइकाे 🙏🙏

  • @davidrai3651
    @davidrai3651 2 года назад

    Dhanya bad Dr mahabir Pun jyou dherai dherai pheripani. Tapainko bichar Ati Uttam Ilike to say thank you Tapain jasto hamro desma chhaina, Khali Bhasta Charbahek agadri chha desbechnu baheck.

  • @bhanishabahing7407
    @bhanishabahing7407 2 года назад +1

    🇳🇵🇳🇵🇳🇵🇳🇵आज धेरै खुसि लाग्यो 🙏🙏🙏🙏 धन्यवाद सर 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @narammgr3380
    @narammgr3380 2 года назад

    राम्रो लाग्यो

  • @surendraprajapati3085
    @surendraprajapati3085 2 года назад

    एक दम राम्रो

  • @pradipalemagar476
    @pradipalemagar476 2 года назад +2

    Literally Mahabir Pun is so good thoughts person.... Respect from my Heart and Brain ❤️.