कुन्ती हिंडेको त्यो बाटो, मेलिना हिंडेको यो बाटो । Kunti Moktan & Melina Rai । Yugantar । Ep-05

Поделиться
HTML-код
  • Опубликовано: 25 ноя 2024

Комментарии • 365

  • @Suryadaya032
    @Suryadaya032 3 года назад +37

    साँच्चिकै युग र उमेर फरक तर कर्म र कला एउटै र युगौँयुगले पुस्तौँपुस्ताले याद र सम्मान गर्ने 2 गायिकाहरु प्रति उच्च सम्मान मेरो पनि।

  • @keshargurung8063
    @keshargurung8063 3 года назад +64

    मलाई मनपर्ने दुइ गायिका🙏♥️♥️🙏

  • @premyogiyogi8598
    @premyogiyogi8598 3 года назад +26

    मात्र दश मिनेट को अन्तरबार्ता मा मेलिना जी बाट धेरै कुरा हरु सिक्न सकिन्छ। अहिले को जमानामा धेरै मान्छे हरु शिक्षित पाईन्छन तर मेलिना जस्तो सक्षम र हरेक कुरामा परिपक्वता र एकदमै सरल र अनुसासित मान्छे सायद हाम्रो मातृभुमिमा पाउन निकै गाह्रो नै पर्छ । अहिले को यो जमानामा । र गित संगीत लाई माया गर्ने आम नेपाली स्रोता हरु बाट हाम्रो सबैको चेली नेपालि चेलि अथवा नेपाली गित संगीत को एउटा मुल खम्बा हाम्रो प्यारी मेलिना बहिनी लाई सदैब आशीर्वाद छ । र यसरी नै सदैभरी उनती र प्रगतीका साथ साथै नाम र ईज्जत् पनि कमाउदै जानू होला। यहि छ हजुर लाई हाम्रो तर्फबाट शुभकामना । । . We Love You So Much Melina Sister

  • @samirrai1375
    @samirrai1375 3 года назад +40

    दुवै जना नेपाली सांगीतिक आकाशका महान् अनि कालजयी सदाबहार Ladies Singer हरु ! सदा सम्मान् माया र साथ❤❤

  • @tbt1563
    @tbt1563 3 года назад +17

    नेपालको चर्चित दुई गायिका कुन्ती मोक्तान मेलीना राई सदाबहार गायीका good luck

  • @chandragurung1029
    @chandragurung1029 3 года назад +43

    सुरिलो स्वरको धनी गायिका आदरणीय कुन्ती मुक्तान म्याम र मेलिना सिस्टर प्रती मेरो दुई हात जोडेर नमस्कार 🙏🙏छ्🌹🌹❤️❤️

  • @lbraichamling19
    @lbraichamling19 3 года назад +53

    एक अर्कालाई गर्ने सम्मान ,माया कति राम्राे ।सरलता*

  • @dablukulungrai2003
    @dablukulungrai2003 3 года назад +3

    नेपाली गीत सङ्गीतको आधर्णिय अग्रज स्रस्टा सदाबार गायिका कुन्ती मोक्तान म्यामलाई मनै देखि सम्मान छ। Legendary गायिका कुन्ती मोक्तान म्याम र वर्तमान समयको No 1 गायिका मेलिना राई दिदिको अन्तरबार्ता हेर्नू पाउदा धेरै नै खुसी लागेको छ।
    Special Thanks To The Entire Team Of Galaxy 4k.
    दुबै जना मेरो एक्दमै मन पर्ने गायिकाहरु हुनुहुन्छ।
    सारै नै राम्रो लाग्यो अन्तरबार्ता। प्रेनणादायी लाग्यो र
    अरु कलाकारहरु पनि मेलिना दिदी जस्तै अनुसासित र ईमानदार हुन जरुरी छ र आफ्नो काम बायेक अरु उनआवासेक कुरामा ध्यन दिनु भयेन अनि मात्रै नेपाली गीत सङगीत र फिल्म क्षेत्र अगाडि बद्ने छ।
    हामिले हाम्रो अग्रजहरुलाइ इज्जत गर्नै पर्छ येदि हामिले पनि पछि respect पाउनुछ भने र अरु सङ हैन आफै सङ प्रतिस्पर्धा गर्नु पर्छ।
    Give Respect
    Take Respect
    जय नेपाली गीत सङगीत
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @dablukulungrai2003
    @dablukulungrai2003 3 года назад +18

    मेलिना राई दिदिको एकदमै मन पर्ने बानी भनेको जहिले पनि उहाले आफू भन्दा senior अग्रजहरुलाइ धेरैनै respect इज्जत गर्नु हुन्छ र उहाँ जति सुकै सफलताको सिखरमा पुगेता पनि उहाले कहिले पनि घमण्ड गर्नु हुँदैन,मै हु भन्ने बेहबार देखाउनु हुँदैन,सधै अनुसासित हुनुको सात्साथै सारेनै मिठो र नम्र बोली बोल्नु हुन्छ।कसैको नराम्रो सोच्नु हुँदैन।सबैलाइ respect गर्नु हुन्छ।उहामा घमण्ड रिस राक मै हु भन्ने सोच कधापी पमि छैन र यो स्थानमा आइपुग्नमा help गर्ने मानिसहरुलाइ जस्तै संगीतकार,उहाको आफ्नै पिता गुरु जस्ले उहालाई संगीत सिकाउनु भयो,गीतकार लगायत सम्पुर्ण मानिसलाई कहिले बिर्सिनु हुँदैन,सधै नाम लिनुहुन्छ तेसैले साच्चिकै मेलिना राई दिदी महान हुनुहुन्छ र सक्सात लक्ष्मी देवी हुनुहुन्छ।

  • @firstlove360
    @firstlove360 3 года назад +15

    एक जमाना थियो कुन्ति म्यामको गितहरु बिना कुनैपनि रमाइलो कार्यक्रमहरु पुरा हुँदैन थिए। 🤗🤗🙏

  • @anujkhadka2536
    @anujkhadka2536 3 года назад +21

    नेपाली संगीत को २ महान हस्ती हरु सलाम छ हजुर हरु लाइ🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @samayson3938
    @samayson3938 Год назад +1

    New Generation my respectet singer Anju pant & Melina Rai 🙏🙏👌👌

  • @mukeshrai4011
    @mukeshrai4011 2 года назад +2

    कति सुबाशिली हो मेलिना माहान गायिका कुन्ती म्याडम अनि अर्कि माहान गायिका अन्जु नि हुन सबै तीन महान गायिका हरु लाई कोटि कोटि नमन!

  • @mankumarrai4730
    @mankumarrai4730 3 года назад +5

    Galaxy 4k telivision को यो कार्यक्रम त बेष्ट लाग्यो,
    कलाकार-कलाकार बिचको शिष्टचार भेटघाट र कुराकानी
    असाध्यै मन पर्यो,
    देशका जिम्मेवारी ब्याक्तिहरु लात हानाहान गरिरहदा कलाकारहरु एक आपसमा शिष्टचार भेटघाट गरिरहेका छन र एक आपसमा सम्मान ब्याक्त गरिरहेका छन्
    जय होस नेपाली कलाकारहरुको
    🇳🇵🎤🎧️🎶🇳🇵

  • @ilamelimagar2081
    @ilamelimagar2081 3 года назад +3

    कुन्ती + मेलिना नाना दुबै मेरो मन जित्ने गायिका हो।

  • @sewasewarotv9674
    @sewasewarotv9674 3 года назад +18

    legendary singer kunti moktan😊😊 अनि अतिनै सरल सुशील इमान्दार ! मेलिना राई! कुनै शब्द छैन मेलिना लाई बर्णन गर्न को लागि!! Best of the best !!

  • @keshargurung8063
    @keshargurung8063 3 года назад +24

    मनपर्ने गायिकाज्युहरूको कथा सुन्दा ॲासु नै आयो मेरो।

  • @khesmanktamang3297
    @khesmanktamang3297 3 года назад +6

    मीठो स्वर कि धनी गायिका अदरणिया कुन्ती मोक्तन दिदी र मेलिना बहिनी लाई गर्ने जाती यता हजिर हुनु है

  • @bunuramesh5994
    @bunuramesh5994 3 года назад +14

    कुन्ती मोक्तन नाम नै काफी छ।❤️❤️फेरि आउनु पर्यो हजुर।

  • @srijanalama9273
    @srijanalama9273 3 года назад +15

    एउटा इतिहास रचिसक्नु भएको र निरन्तर त्यही क्षेत्रमा हुनु हुन्छ अर्को इतिहास रच्दै हुनु हुन्छ दुबै जना महान हुनु हुन्छ ।।।

  • @Kuironi-Aakash
    @Kuironi-Aakash 3 года назад +12

    सर्वगुन सम्पन्न दुई गायिका💕💕💕💕

  • @pradiprai4414
    @pradiprai4414 3 года назад +11

    Melina rai nepali indarting ko sabai vanda best singer hunuhuncha sadai hjurlai best of luck ani maya😍😍😍😍🙏🙏😍😍😍😍😍😍😍😍😍😍👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️💪💪💪💪

  • @dablukulungrai2003
    @dablukulungrai2003 3 года назад +10

    Another legendary गायिका अन्जु पन्त र मेलिना राई दिदिको अन्तरबार्ता कहिले जुर्छ होला भगवान 😭😭😭??? मरिन्छ कि बाचिन्छ थाहाछैन तर मर्नु भन्दा अगाडि एकचोटी हेरेरै मर्ने मन छ।🙏🙏🙏

    • @prasantamang4968
      @prasantamang4968 Год назад

      🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

    • @samayson3938
      @samayson3938 Год назад +1

      पछिलो पुस्ताको मेरो Respectet Singer अन्जु पन्त & मेलिना राई 👌🙏🙏🇳🇵🎉

  • @sewasewarotv9674
    @sewasewarotv9674 3 года назад +3

    कस्तो दामी कन्सेप्ट को कार्यक्रम 😊😊😊😊😊😊😊😘😘😘 एक साथ दुई सुपर गायिका हरु मेलिना राई अनि कुन्ती मोक्तान म्याडम लाई नमस्कार 😊😊😊😊

  • @dyge3364
    @dyge3364 3 года назад +3

    आफू सानो हुदा खेरी सुनेको गित माथी माथी सैलुङ्यामा भन्ने गित सुनेर यो मेरो उमेर हुर्के अहिले को मेरो उमेर कुतुमा कुतु सुपारी दाना भन्ने गाइका मेलिना र कुन्ती दिदिलाई मिथो सम्झ्ना छ

  • @puskarraii2920
    @puskarraii2920 3 года назад +8

    अति मन पर्ने गायिका हरु दुबै जना ।सम्मान ब्यक्त गर्दछु।

  • @sanchalal4920
    @sanchalal4920 3 года назад +11

    जति मान्छे राम्री त्यो भन्दा झन् धेरै सस्कारी रहेछ मेलिना धेरै खुसी लागेउ याे जमानामा पनि यस्तो सस्कारी कति भाग्यमानी रहेछ यस्तो छाेरी जन्माउनु हुने बाउ आमा 🙏🙏🙏

  • @minkhaling5505
    @minkhaling5505 3 года назад +7

    दुबै एकदम मेरो favourite ladies singers

  • @rameshbasnet8463
    @rameshbasnet8463 3 года назад +5

    कति राम्रो दुबै जना सुप्पर मेरा हार्ट गाईका।

  • @santosh-co1ix
    @santosh-co1ix 3 года назад +20

    आहा सुरिलो स्वर सारै मन पर्यो दुबैको

  • @btoyentertainmentvisitnewp7983
    @btoyentertainmentvisitnewp7983 3 года назад +3

    Wow.... amazing 👏 both of you kunti motan legendary name of nepali music 🎶 industry and young melina

  • @राष्ट्रियस्वतन्त्रपार्टीसमर्थन

    पुरानो पुस्ता कि महान गायिका आदरणीय कुन्ती मोक्तान र नया पुस्ताकि सफल राम्री गायिका मेलिना राइलाइ सङ्गै देख्दा औधी खुसी लाग्यो

  • @lama_company9258
    @lama_company9258 3 года назад +3

    माथी माथी सैलुङ्गे मा चौरी डुलाउने लाई Favourite song

  • @maheshkarki8476
    @maheshkarki8476 3 года назад +32

    Huge respected both our Darjeeling legend singer we all feel proud of Oueen of hills with ur pleasure From Dubai Mahesh 🤩❤️

  • @arjun_giri4140
    @arjun_giri4140 3 года назад +6

    दुबै मन पर्न गायिका यकै साथ देख्ना पाउँदा सारै खुसी लाग्यो

  • @ManiRamRai1
    @ManiRamRai1 3 года назад +11

    Kunti didi ko geet sune ra nachera hurke ko hami aile pani geet bajyo bhane nachu ma melina rai ko geet ma aaba mero chori haru nachan ... Katti ramro

  • @asmitarai9608
    @asmitarai9608 3 года назад +10

    कुन्ती हिडेको त्यि बाटो मेलिना हिडेको यो बाटो
    वाह हेड लाइन कस्तो राम्रो बनाउभयो💕💕

  • @tanurai7171
    @tanurai7171 3 года назад +6

    Melina rai my all time favourite very hard working, talented and beautiful singer love you forever ❤️❤️❤️❤️👍👍👍😘😘😘💯👌🏾👌🏾👌🏾👌🏾👌🏾

  • @basantrai1588
    @basantrai1588 3 года назад +14

    मिठो मुभमेन्ट हजुरहरुको अत्यन्तै अादर्णिय कलाकारहरुको यो मुभमेन्ट जुराई दिनु हुने Galexy 4k Tv सवै परिवारलाइ नमन्🙏✍️

  • @jhamakbahadurlimbu7678
    @jhamakbahadurlimbu7678 3 года назад +3

    मेरो दुई favourite singer

  • @dhanbahadur9542
    @dhanbahadur9542 3 года назад +3

    आदर्ण दिजु हरूमा धेरै धेरै माया ,,,कुन्ती दिजुलाई फ्याफुल्ल, मेलिना बैनि लाई सेवाराे🌹🎁💔💘💕💞💕💕💘💘💔

  • @edishadreams1545
    @edishadreams1545 3 года назад +11

    Wow Melina with Legendary lady singer💜💜

  • @gopalrai3500
    @gopalrai3500 3 года назад +3

    Malai both of singers man parxa kunti mam n Melina sister interview herera Khusi lagyo

  • @sosteekaneupane468
    @sosteekaneupane468 3 года назад +5

    When kunti moktan sings kammar mathi patuki with melina she proves how much respect and love she has for her juniors❤️

  • @shibajirai784
    @shibajirai784 3 года назад +2

    कति मिठो बोली सब्द अनि मान.. यो हो नेपाली दिदिबहिनीहरु?? आउने समाजको लागि प्रेणा🙏🙏🙏🙏

  • @gopalsingh-vc1bp
    @gopalsingh-vc1bp 3 года назад +2

    wow kati ramro socho super

  • @gitaniroulaghimire5198
    @gitaniroulaghimire5198 3 года назад +1

    दुबै जना को स्वर मानै पर्छ मलाई सारै मन पर्छ 🙏🙏❤️❤️

  • @padamrai8596
    @padamrai8596 3 года назад +6

    Wow! genuine & excellent Nepali musical industry's great songstresses Kunti Moktan & Melina ( Anjali) Chamling Rai. You've been contributing our Nepali music industry for a long time. You're the Kohinoor diamond of our Nepali music industry. You're swimming in the Ocean of the Nepali musical industry by sinking from one side to another , up to down , down to up , right to left , left to right & one place to every where. Your musical contributions'll have been becoming immoral when Nepalese & Nepal stay in the world. " Morning shows the day as baby shows the man." Living things are mortal but living things' works are immortal in the world . Do keep doing such great and good works for Nepalese & Nepal up coming days. Thanks a ton for giving great contributions in our Nepali music industry.

  • @saurrai2980
    @saurrai2980 3 года назад +2

    Legendary sinngar kunti Nana Ani Melina nixama sewa. 🙏🙏👍👍💘💘

  • @rambdrgurung4457
    @rambdrgurung4457 3 года назад +1

    नेपाली गायिकी क्षेत्र को हस्थी सुरिलो स्वर की धनि दुई दिदीबहिनीहरु कुन्ती मोक्तान र मेलीना राईको दिर्घायुको कामना गर्दछु म तपाईहरुको प्रोग्राम अष्ट्रेलिया देखि हेरिरहेको छु, स्वदेश मा रहि आफ्नो गायन क्षेत्रमा आकाश चुमीरहोस,यसैमा इज्जत मान सम्मान पाईरहोस, धन्यबाद।

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 3 года назад +3

    आदरणीय दिज्यु कुन्ती दिज्यु अनि मायालु बैनी मेलिना लाई 🙏🙏🌹🌹❤️❤️ धेरै खुशी साथै रमाइलो लाग्यो ।धेरै धेरै धन्यवाद ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhimrawal1817
    @bhimrawal1817 3 года назад +4

    कुन्ति मुक्तान ज्यु लाई देख्न पाईयाे। साथमा ( क्युट ) मेलिना खुसि लाग्याे

  • @चिरायुमगर-श4ड
    @चिरायुमगर-श4ड 3 года назад +4

    मेलिना अहिलेको नम्बर १ गायिका हो।।

  • @anjanarai5291
    @anjanarai5291 3 года назад +1

    Namsakar xa maro dubaejanalae hamro nepalko san both of you amazing voice 👌👍

  • @khemsrana
    @khemsrana 3 года назад +3

    Mero Best singar wauuu kunti momi lai namaste 🙏 melina lai I love 💕 🌹😘

  • @puskarraii2920
    @puskarraii2920 3 года назад +4

    आजकलको भाईरल कलाकारहरु चर्चित हुन अनेकौ अस्लिल सब्दहरु उचारन गर्न तयार हुने ।घर परिवार सङै बसेर हेर्न नमिल्ने भिडियो बनाउनेहरु-कलाकार कस्तो शब्द चयन गर्ने मेलिना बैनिबाट सिक्नुस ।

  • @shanbhaikirat3982
    @shanbhaikirat3982 3 года назад +2

    Both are main piller of music industries of our country best of best singers 👌👍❤️❤️🙏🙏

  • @kbgirel6965
    @kbgirel6965 3 года назад +11

    Two beautiful ladies with beautiful vocals

  • @umeshale2796
    @umeshale2796 3 года назад +3

    Kunti moktan ko pahilo song suneko maile gothala jada❤❤❤

  • @raikumarnaxiring6656
    @raikumarnaxiring6656 3 года назад +1

    आदर्निये दिदी कुन्ती र मेलिना बैनी दुबै लाई मेरो नमस्कार

  • @yanishbhandari3002
    @yanishbhandari3002 3 года назад +5

    What a respect for each other waoo tyo jamana ani yo jamana all the best both of you

  • @narayanprasadbasnet5143
    @narayanprasadbasnet5143 3 года назад +5

    आज राम्रा राम्रा कलाकारको भलाकुसारी सुन्न पायो खुशी लाग्यो

  • @manojshrestha7721
    @manojshrestha7721 3 года назад +2

    Kati garxau upahas. Aru gardai Gara. Mata hidxu merai baato khutta ta Dai Gara this song is great kuntti mam

  • @AaushAlizeh.888
    @AaushAlizeh.888 3 года назад +3

    Man parney 2 gaeka haru ❤️🥰🥰

  • @nabinrai316
    @nabinrai316 Год назад

    Super star both❤❤❤❤❤

  • @binodbhujel5254
    @binodbhujel5254 3 года назад +2

    Wow voice ta ajai pni testai xa mem hjur ko 😍 god bless you

  • @sarughimire14
    @sarughimire14 3 года назад +5

    मेलिनाको बोली कति मिठो

  • @VISITNEPAL-fz8wy
    @VISITNEPAL-fz8wy 3 года назад +4

    My best singer melina Nanu😍love you dear god bless you 😍🙏

  • @nareshmahatara3436
    @nareshmahatara3436 3 года назад +1

    कुन्ती मोक्तान मेरो फेवरेट🇳🇵🙏🙏🙏

  • @jibeshchamlingraiofficial1796
    @jibeshchamlingraiofficial1796 3 года назад +7

    आदरणीय कुन्ती दिदीलाई नमस्कार,र छोरी मेलिनालाई प्यार।म एउटा कुरा भन्न मन लाग्यो।मेरो जवानीमा दौंतरी साथीहरु बिदेश जान्थे,७०/८० हजार तिरेर,तर मैले भन्थें कि,म बिदेश त जान्छु तर पैसा नतिरी जाने बस्ने खाने बरु फर्केर आउँदा पैसा लिएर आउँछु भनेर।तर मैले सकिन,यो भनाइलाई छोरी मेलिनाले प्रमाण पुर्‍याईन।राम्रो परिबर्तन चाहनुहुन्छ भने आफैबाट शुरु गर्नुहोस।-जिवेश चाम्लिङ राई

    • @Rajesh-Samjhana.217
      @Rajesh-Samjhana.217 3 года назад +3

      यति सस्कारी , गियानी, राम्री, मेहनती , सुरिलो सुन्दर आवाज भएको छोरि जन्माउनु भएको बाबा आमा लै सलाम छ

    • @ilenr914
      @ilenr914 3 года назад

      Bhagyamani hunuhunxa hajur...🙏🙏🙏

  • @lalitlimbu4244
    @lalitlimbu4244 3 года назад +10

    legendary female singers

  • @kamallimbumelodies
    @kamallimbumelodies 3 года назад +1

    नेपाली गीत संगीतको क्षेत्रमा जिउँदो इतिहास कुन्ती दीदी मेलिना बहिनी सङ्गकाे एकैसाथ भलाकुसारी अवलोकन गर्न पाउँदा एकदमै मज्जा लाग्याे। दुवै जनालाई मनदेखि उच्च सम्मान..🙏🙏
    Thank you Galaxy 4K team ❤️❤️❤️

  • @prakashrainepale4564
    @prakashrainepale4564 3 года назад +8

    My best singers Kunti Muktan & Melina Rai i respect for him or both of you and god bless you!!

  • @RumishaLimbu
    @RumishaLimbu 3 года назад +3

    Nice,my favorite singer🖐️🙏💝💕

  • @subadmagar3673
    @subadmagar3673 2 года назад

    नेपाल को जीउँदो इतिहासहरू नेपाली गीत संगीत सुन्ने हो भने । याँहाहरु को गित सुन्नु होस् 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @sushildxetridangi
    @sushildxetridangi 3 года назад +4

    Wow kunkti mam and melila ji hole nepal respect u and love u great and great

  • @manpowerthapa7621
    @manpowerthapa7621 3 года назад +4

    आहा बयान गर्ने कुनै सब्द छैन ❤️❤️❤️❤️❤️👌👌👌👌👌

  • @rajulama6249
    @rajulama6249 3 года назад +2

    Sooo Nice Tooo See Legendary Kunti Ji & Sweet & Beautifulllll Superbbbbbbbbb Singer Melina Rai...
    👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @shibajirai784
    @shibajirai784 3 года назад +3

    कुन्ति दिदी र मेलिना बहिनी .. सुमधुर आवाजको धनि🤣🤣🤣

  • @indrahitang
    @indrahitang 3 года назад +2

    Kunti didi Ra Melina bunu ko geet ekdam nai ramro lagxa .every song is best both of you I respect Both of you .........

  • @dipenshrestha3802
    @dipenshrestha3802 3 года назад +2

    Hamro class mate le gauthin yo gana sadhai paxi usko nam nai sailunge vanera chiniyo bcz of this song. Took me back that era. 💕🥰

  • @badirajrai9275
    @badirajrai9275 3 года назад +3

    Wow , huge respect both of you specially galaxy 4k

  • @buddhisagar5778
    @buddhisagar5778 3 года назад +4

    नेपाली संगित साँस्कृतिक लाई आज कलाकार गर्दा नै गाेर्ना भएको छ यि नेपाली संगित क्षेत्रको गहना मेलिना राई,कुन्ति मोक्तान सम्मान गर्दछु॥

  • @firojrai987
    @firojrai987 3 года назад +4

    Legendary senior singer kunti muktan queen
    Popular junior singer melina rai queen get together 🙏🏻🙏🏻

  • @basantathapa9594
    @basantathapa9594 3 года назад +6

    सम्मान संगै सुभकामना हजुर हरुलाई

  • @tanurai7171
    @tanurai7171 3 года назад +3

    die heart fan of you Melina rai you are my inspiration 😲😲😲😲😲💞💝💗💕❣️💖💯👍👍👍👍

  • @raibikram4955
    @raibikram4955 3 года назад +2

    My best two singer kunti mam n melina ji

  • @rajkhamburai4787
    @rajkhamburai4787 3 года назад +1

    legendary kunti didi wow junior melina didi sewa

  • @lhakpatsering6733
    @lhakpatsering6733 3 года назад +3

    Wow I love both of you specially Kunti mam old is gold

  • @lilpun5964
    @lilpun5964 3 года назад +5

    thank’s for G4 we aspects watch like this episode next

  • @ashokdongtamang233
    @ashokdongtamang233 3 года назад +5

    Wow amazing voice nepalko koile

  • @Jassu562
    @Jassu562 3 года назад

    मिठो स्वरका धनि कुन्ति मोक्तान र मेलिना राइ दुबै प्रति नमन ।

  • @kiramkerumg2266
    @kiramkerumg2266 3 года назад +2

    सेवा छ है सम्मान साथ खुशी लाग्यो एक साथमा देख्नु पाउदा

  • @akiritidhimal7296
    @akiritidhimal7296 2 года назад

    मेरो दुबै ,, favorite singar

  • @jokrajkulung6739
    @jokrajkulung6739 3 года назад +6

    2 women
    One has musical long history
    And another leading present the Nepali music industry
    Rare conversation Galexy 4k

  • @sbthapa3390
    @sbthapa3390 3 года назад +4

    Kunti mam and Melina bahini lai dhary dhary samman 🙏🙏🙏🙏 xa

  • @gittaraj3042
    @gittaraj3042 3 года назад +2

    Wow beautiful diju baini beautiful songs

  • @kesharsingsuhang9009
    @kesharsingsuhang9009 3 года назад +6

    both r legend female singer my best

  • @prembastola1534
    @prembastola1534 3 года назад +1

    अाहा मेराे बेस्ट सिङ्गर हरु नमस्कार कुन्ति मुक्तान ज्यु र मेलिना ज्यु लाई पर्णाम गर्दछु

  • @shivasewa4643
    @shivasewa4643 3 года назад +18

    Huge respect .