बिजेता भएर गुमनाम हुने भन्दा कति भाग्यमानी रचना रिमाल बैनि। एति दिग्गज कलाकार सङ यसरी सम्बाद गर्नु पाउनु ठुलो सौभाग्य हो जो कोहिलाइ मिल्दैन ।यो सरल पना कहिलै नछाड्नु रचना बुनु तिम्रो सोर मा सरस्वती को बास छ
युग गायिका ज्ञानु राणा र नेपाली सांगीतिक क्षेत्र उदाउँदो नक्षेत्र गायिका रचना रिमाल अन्तरबार्ता एकदमै राम्रो लाग्यो ।रचनाका लागि यो सुनौलो मौका हो एकदमै राम्रो अबसर
यी दुई गायक मलाई धेरै मन पर्छन् । साँच्चीकैका कलाकार हुन् । ज्ञानु त नेपाली संगितको लिजेण्ड हो । नेपाली संगित रहनासम्म उनकाे नाम रहनेछ । रचना अहिलेकि विशेष र चर्चित हुन्। यी त भए पात्रको कुरा । यसको स्कृप्ट र न्यारेशन दिन मान्छे खत्रा लाग्यो । क्या कविता भनेजस्तो । सुनि रहुँ लाग्दो । मिठो आवाज आहा । कुनै पनि कार्यक्रममा यति मेहनतका साथ कलाकारको प्रोफाइ बनाएको मैले अहिले सम्म देखे सुनेको छैन । धन्यवाद ग्यालेक्सी । धन्यवाद युगान्तर । कार्यक्रम निरन्तर चलोस् । अरु कार्यक्रम जस्तो आउने र हराउने नहोस् ।😊❤😊
कुनै रियलिटी सो मा टाइटल हात पार्नु मात्र ठुलो कुरा होइन रहेछ राचना रिमाल तपाईं धेरै भाग्य मानि हुनुहुन्छ यसरी धेरै अग्रज कलाकार सग प्रतक्ष्य सम्बाद गर्नु भएको छ अन्य टेलिभिजन तिर अग्रज ब्यक्ती सग अन्तर्वाता देखिन्छ घर बनाउने सपना पनि कारीब पुरा भएको देखिन्छ पढाई मा पनि अब्बल हुनुहुन्छ भन्ने सुनिएको छ तपाईंको संगीत यात्रा सधैं सफल रहोस
ज्ञानु राना ज्यु को गाना र गित सुन्दा अत्ति नै राम्रो लागो। तपाईं हामी नेपाली र नेपाल को सान मान हुनुहुन्छ । हाम्रो सरकारले तपाईं लाई निकै ठुलो सम्मान दिनु पर्छ।।।। साथै तपाईंलाई सम्मान स्वरुप शिर निउराई नमम गरे।।।🙏🙏
आफ्नो समयको प्रतिनिधित्व गर्ने बिख्यात नेपाली स्वर किन्नरी आदरणीय ज्ञानु राणा मेम अनि नेपाली गित सङ्गितकी उदाउदी गायिका हाम्री झापाली गायिका आदरणीय रचना रिमाल बैनी बधाई छ हजुरहरुलाइ ।मीठो सम्बाद ।नमन है !
वाह यो होनि नया पुस्ताको अनुशासन भनेको त हिजोका पुस्ताको अनुशरण गर्दै हिजोका पुस्ताको बाटो हिडेर पो माथि पुग्न सकिन्छ।बधाइ छ मेरो मन पर्ने रचना दि र ज्ञानु म्यामलाइ🙏❤️🙏❤️
उदाउँदै गरेकी नब गायिका सँगै युग गायिका दिज्यु ज्ञानु राणा ज्यूकाे संवाद अाहा🙏अाज सम्म पनि अावाजमा कुनेेेेै फरक छैन दिज्यु हजुरलाई काेटि काेटि नमन्🙏🙏💐🌺🌹🌹
जीवनको यस वसन्तसम्मन पनि अँझै कोइलीको जस्तैं उँच्च मधुरम् स्वरकी धनी गायिका आदरणीय दिज्यूँ ज्ञानु राणा ताँकी वहाँकी भाई (नाम चाँहि बिर्से) हाँम्लाई पि.यन.क्याम्पस पोखरामा नेपाल परिचय बिषयमा अध्यापन पनि गराउँनु हुन्थ्यो; पिता स्व. जनकवि केशरी धर्मराज थापालाई प्रत्यक्षँ दर्शन सोही पि.यन.क्याम्पसमैं १ सभा जुलुशमा देख्ने अहोभाग्य म, आदरणिय दिज्यूको दीर्घायु तथा निरोगी रहून् भनी श्री पशुपतिनाथ बाबासँग सदैब प्रार्थना गर्दछु । धन्यवाद । नमस्कार ! हाँल : 🇭🇰 + 🇨🇳 ।
dherai khusi lgyo gyanu rana je lai dekhera aaha mero pani ballyakalko kati samjhana aayo hajurko geetharu katti sunthiye redeo bata malai attinai manparne gayeka ho hajur gyanu jee ajhai pani katti ramro awaj hajurko 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹😊😊😊
नेपाली गित गायनको गौरवशाली ईतिहास ज्ञानुराणा र नेपाली गित गायनको उदाँउदो भविष्य रचना रिमाल लाई यो अन्तरबार्तामा यसरी हेर्दा, आदरले, स्नेहले, खुशीले रमाईलो भयो। आँशु पनि आयो खुशीको।
कला लाई परिभाषित गर्ने सब्दहरु हामी संग हुदैन, तथापी राम्रो कला,गला, प्रस्तुतीकरण, संगीतलाई सम्मान गर्ने क्षमता हामीमा हुनुपर्छ, दुबै कलाकार प्रती हार्दीक नमन
Honestly maile yo bhanda agadi wahalai kaile media ma dekheko thiyina aile dekhera dherai khusi lagyo yeti charchit purana geet haru gaunu hune waha hunuhudo raixa legend singer balla dekhna paiyo kati mitho boli a lots of respect 🙏🙏❤️❤️.
One of greatest singer Gyanu Rana jiu, dherai dherai samman hajur ma and rising star singer Rachana, best wishes for you. Both of you ladies are awesome and @Rachana, seniors ko samman gari rakha sadhai yesai gari and in future you will be second Gyanu Rana as respected singer.
Its so Peaceful listening to Gyanu Rana’s past memories and Good Luck my favorite dear Rachana Rimal. I like the concept of This program. ( It’s like Valaakusari with Legends “
Good too see you both of you Singer 😍😍… Rachana ko voice pani halka living legendary Gyanu Rana Didi sanga pani milcha 😌😌Rachana nanu keep going on 👍🏻👍🏻you are getting a good inspiration and love from all of legendary and people as well 👏🏻👏🏻😴😴😍😍
जिवनमा दुई किसिमले आफ्नो नाम उचाईमा पुर्याउन सकिन्छ भने पहिलो राम्रो काम गरेर दोस्रो नराम्रो गरेर... आज यो भनाइ रचना र समिक्षालाई देखेर सत्य हो भन्ने विस्वास छ । नाम त दुवैको चर्चामा छ तर काम मात्रै फरक हो।
Mancheko maya kholako panijasto yo geet ta aadar niye gyanu rana didilepo gaunu bhakorachha masanohuda ramechhap ko gauma barkhama jhark parekobelama redio ma yogeet bajda ra panikojhari sangsa gai yogeet suda mandramugdahunthemu ra ajhaipani barkhama jhariparda malai yehi geetko yad aauxa adarniye gyanurana didi hajurlai dheraidherai samman chha
पुरानो पुस्ता लाई सम्मान र नयाँ पुस्तालाई शुभकामना! रचना पनि भविष्यमा ज्ञानु राणा दिदी जस्तै साङ्गीतिक आकाशमा नयाँ आयाम थपेर नेपाली साहित्य र सङ्गीतको प्रतिष्ठा बढाउन सक्नुपर्छ हार्दिक शुभकामना बहिनी!!
voice over गर्नेले कुनै नेताकाे बारेमा बाेल्नु परेका भए उनकाे सट्टामा वहाँ सम्बाेधन गर्नु हुन्थ्यो हाेला। कलाकारकाे सम्मान गर्न त जान्नु भएकाे रहेनछ,कमसेकम वहाँकाे उमेरकाे त ख्याल राखेर सम्बाेधन गर्नु भकाे भए हुने।
mero aamalae dheraenae man parne song sirimasiri ho even gyanu myam ko songs haru dherae manprx ani hajur haru dubae janako song man perx both of my favourite artists....love u all always keep good good luck both of u
Kati mitho ajhai pani mam ko swor. Rachana bahini siknu dherai xa kahile thulo nahunu sadhai yesari nai sano vayera siknu. 'Siyo vayera xirnu fali vayera niskinu '
उदाउदै गरेको सांगीतिक क्षेत्रको एउटा राम्रो गायिका रचना रिमालले ज्ञानु राना संग यसरी प्रत्यक्ष संबाद गर्नु भनेको रचना रिमाल भाग्यमानी हुन्🇳🇵
हो म पनि सत-प्रतिसत सहमत छु हजुर संग
Map my k
k
Mmm
@Yogesh Chettri k
बिजेता भएर गुमनाम हुने भन्दा कति भाग्यमानी रचना रिमाल बैनि। एति दिग्गज कलाकार सङ यसरी सम्बाद गर्नु पाउनु ठुलो सौभाग्य हो जो कोहिलाइ मिल्दैन ।यो सरल पना कहिलै नछाड्नु रचना बुनु तिम्रो सोर मा सरस्वती को बास छ
रचना राम्रो सस्कार मै हुर्कीएकी चेली रैछन।कति राम्रो सङ्ग सम्मानजनक तरिकाले बोल्दै छिन।बरिष्ठ गायिका ज्ञानु जी धेरैमा देखियो खुशि लाग्यो।
युग गायिका ज्ञानु राणा र नेपाली सांगीतिक क्षेत्र उदाउँदो नक्षेत्र गायिका रचना रिमाल अन्तरबार्ता एकदमै राम्रो लाग्यो ।रचनाका लागि यो सुनौलो मौका हो एकदमै राम्रो अबसर
अहा कति मीठो अवाज आदरणीय ज्ञानु राणा जि तपाईं महान हुनुहुन्छ नेपाली गित संगीतको युग हुनुहुन्छ मनैदेखी संमान छ हजुरलाई ।
Very nice 👍🏻
यी दुई गायक मलाई धेरै मन पर्छन् । साँच्चीकैका कलाकार हुन् । ज्ञानु त नेपाली संगितको लिजेण्ड हो । नेपाली संगित रहनासम्म उनकाे नाम रहनेछ । रचना अहिलेकि विशेष र चर्चित हुन्।
यी त भए पात्रको कुरा । यसको स्कृप्ट र न्यारेशन दिन मान्छे खत्रा लाग्यो । क्या कविता भनेजस्तो । सुनि रहुँ लाग्दो । मिठो आवाज आहा । कुनै पनि कार्यक्रममा यति मेहनतका साथ कलाकारको प्रोफाइ बनाएको मैले अहिले सम्म देखे सुनेको छैन । धन्यवाद ग्यालेक्सी । धन्यवाद युगान्तर । कार्यक्रम निरन्तर चलोस् । अरु कार्यक्रम जस्तो आउने र हराउने नहोस् ।😊❤😊
नानू कहिले नमात्न्नु है कसैको नराम्रो कुरामा न लाग्नु हजुर को सोर अतिनै मन पर्छ मलाइ अनि उहाँ लाई धेरै सम्मान 🙏
कुनै रियलिटी सो मा टाइटल हात पार्नु मात्र ठुलो कुरा होइन रहेछ राचना रिमाल तपाईं धेरै भाग्य मानि हुनुहुन्छ यसरी धेरै अग्रज कलाकार सग प्रतक्ष्य सम्बाद गर्नु भएको छ अन्य टेलिभिजन तिर अग्रज ब्यक्ती सग अन्तर्वाता देखिन्छ घर बनाउने सपना पनि कारीब पुरा भएको देखिन्छ पढाई मा पनि अब्बल हुनुहुन्छ भन्ने सुनिएको छ तपाईंको संगीत यात्रा सधैं सफल रहोस
ज्ञानु म्यामको पहिलो गित जस्ताको तेस्तै गाउन रचनालाई दिनुभय एउटा ईतिहास जिबित हुने थियो जस्तो लाग्छ
भाग्यमानी गायिका आहा भाग्य चम्किन के बेल लाउछ र आदरणीय दिजु ग्यानु राना लाई सत सत नमन आहा बधाई तथा शुभकामना छ ❤️❤️❤️🙏🙏🙏❤️❤️
ज्ञानु राना ज्यु को गाना र गित सुन्दा अत्ति नै राम्रो लागो। तपाईं हामी नेपाली र नेपाल को सान मान हुनुहुन्छ । हाम्रो सरकारले तपाईं लाई निकै ठुलो सम्मान दिनु पर्छ।।।। साथै तपाईंलाई सम्मान स्वरुप शिर निउराई नमम गरे।।।🙏🙏
गायन क्षेत्रका विश्वबिध्यालय संग
एउटा नयॅा विधार्थीको परिचय हुदै
धेरै धेरै शुभकामना छ रचना बुनु❤️
आफ्नो समयको प्रतिनिधित्व गर्ने बिख्यात नेपाली स्वर किन्नरी आदरणीय ज्ञानु राणा मेम अनि नेपाली गित सङ्गितकी उदाउदी गायिका हाम्री झापाली गायिका आदरणीय रचना रिमाल बैनी बधाई छ हजुरहरुलाइ ।मीठो सम्बाद ।नमन है !
धेरै पुरानो कलाकार सग भेट हुनु भनेको धेरै भाग्यमानी हाे रचना बैनि😍😍😍
कति मिठो स्वर ज्ञानु राणा जी काे अहिले पनि उस्तै छ स्वर ❤️❤️💕
ज्ञानु आमाको आशिर्बाद मिलिरहोस रचनालाई...आमाको स्वारको पावर मिठास अझै जिवन्त रहेछ।
ग्यानु ज्यु जस्तै रचना बुनु पनि युग युग सम्म हरेक मन मा बस्न सफल हुनेछ ।
वाह यो होनि नया पुस्ताको अनुशासन भनेको त हिजोका पुस्ताको अनुशरण गर्दै हिजोका पुस्ताको बाटो हिडेर पो माथि पुग्न सकिन्छ।बधाइ छ मेरो मन पर्ने रचना दि र ज्ञानु म्यामलाइ🙏❤️🙏❤️
ज्ञानु दिदीलाई चीर जीवनकाे शुभकामना टक्रा्याउँदै हृदयबाटै नमन् हजुर !😍🥀🌹🌷🌹🙏🇳🇵🌷🇳🇵🙏🇳🇵🙏
आहा जिन्दगी र सफल्ता को स्वाद तिम्रो मात्रै पोल्टो मा छ हैइ अहिले, यो सधै सुरक्षित रहोस रचना बैनी 😘😘
त्यो बेलाको श्रद्धेय ज्ञानु राणा,यो बेलाको रचना
रचना भाग्यमानी छिन र त सबैले माया गर्नु हुन्छ।।❣️❣️❣️
उदाउँदै गरेकी नब गायिका सँगै युग गायिका दिज्यु ज्ञानु राणा ज्यूकाे संवाद अाहा🙏अाज सम्म पनि अावाजमा कुनेेेेै फरक छैन दिज्यु हजुरलाई काेटि काेटि नमन्🙏🙏💐🌺🌹🌹
ज्ञानु राणा दिदि को गित रेडियो नेपालमा बज्दा मन नै आनन्द हुन्थ्यो
जीवनको यस वसन्तसम्मन पनि अँझै कोइलीको जस्तैं उँच्च मधुरम् स्वरकी धनी गायिका आदरणीय दिज्यूँ ज्ञानु राणा ताँकी वहाँकी भाई (नाम चाँहि बिर्से) हाँम्लाई पि.यन.क्याम्पस पोखरामा नेपाल परिचय बिषयमा अध्यापन पनि गराउँनु हुन्थ्यो; पिता स्व. जनकवि केशरी धर्मराज थापालाई प्रत्यक्षँ दर्शन सोही पि.यन.क्याम्पसमैं १ सभा जुलुशमा देख्ने अहोभाग्य म, आदरणिय दिज्यूको दीर्घायु तथा निरोगी रहून् भनी श्री पशुपतिनाथ बाबासँग सदैब प्रार्थना गर्दछु । धन्यवाद । नमस्कार ! हाँल : 🇭🇰 + 🇨🇳 ।
यो भन्दा ठूलो टाईटल के होला रचना को लागी धेरै भग्यमानी रहेछौ रचना बैनी
This has to be one of the most genuine interview or talk program I have ever come across at home and abroad. Full of Class and Substance.
सारै मन पर्यो आजको यो कुराकानी ज्ञानु दिदिको सफल्ता अनि रचना बहिनीको सङ्घर्ष र सफल्ता निक्कै अनुकरनिय छ।।
Great interview with Gyanu Rana. Congratulation Rachana Sis.
दुबै जनामा 🙏❤️ आहा कति मिठो स्वर😘
Living legend gyanu mam 😍 rising singer rachana.. Pillar of nepal
यो उमेर्मा पनि यति मिथो शोर सलाम ग्यानु दिदी हजुर्लै रचना बुनु को भबिस्य उज्वोल छ तर कहिले नमातिनु नानु
dherai khusi lgyo gyanu rana je lai dekhera aaha mero pani ballyakalko kati samjhana aayo hajurko geetharu katti sunthiye redeo bata malai attinai manparne gayeka ho hajur gyanu jee ajhai pani katti ramro awaj hajurko 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹😊😊😊
Legendery legacy vocal singer Rachana rimal 🥰 gyanu Rana 🙏🙏 तपाईंको बाटो यिनिहरूले पछ्याउँदै जाउन।
देशको अमुल्य गहना Gayanu didi laai
सम्मान सेवा ढोक सथै रचना चेली लाई
उत्तर उत्तर प्रगतिको शुभकामना ।
नेपाली गित गायनको गौरवशाली ईतिहास ज्ञानुराणा र नेपाली गित गायनको उदाँउदो भविष्य रचना रिमाल लाई यो अन्तरबार्तामा यसरी हेर्दा, आदरले, स्नेहले, खुशीले रमाईलो भयो। आँशु पनि आयो खुशीको।
कला लाई परिभाषित गर्ने सब्दहरु हामी संग हुदैन, तथापी राम्रो कला,गला, प्रस्तुतीकरण, संगीतलाई सम्मान गर्ने क्षमता हामीमा हुनुपर्छ, दुबै कलाकार प्रती हार्दीक नमन
आम्म्माहौ अझैसम्म उस्तै जोस अनि मिठास राणा दिज्यु।
Legendary singer gyanu rana and Rachana rimal favourite
👼Rachana Melody Queen👍❤️
Guanu mam huge respect🙏❤️
ज्ञानुदिदिको अहिले पनि उत्तिकै मनमोहक सुमधुर आवाज ।
रचना बहिनी तिम्रो सरल स्वभावले नै तिमीले भविष्यमा आकाश छुने छौ... नराम्रो कुराको पछाडि कहिल्यै नलाग्नु... शुभकामना
अत्यन्त फरक कार्यक्रम्।युगान्तर ।।।।म नियमित दर्शक ।।।gyanu mam.and ranchan sis..both awesome ❤❤
Honestly maile yo bhanda agadi wahalai kaile media ma dekheko thiyina aile dekhera dherai khusi lagyo yeti charchit purana geet haru gaunu hune waha hunuhudo raixa legend singer balla dekhna paiyo kati mitho boli a lots of respect 🙏🙏❤️❤️.
Wow......... आज पनि जस्ता को तस्तै स्वर 👌👌👌👌👌
रचना रिमाल भाग्यमानी रहेछौ, यति छिटै ग्यानु राणा जस्तो singer भेट्ने मौका मिल्यो
One of greatest singer Gyanu Rana jiu, dherai dherai samman hajur ma and rising star singer Rachana, best wishes for you. Both of you ladies are awesome and @Rachana, seniors ko samman gari rakha sadhai yesai gari and in future you will be second Gyanu Rana as respected singer.
भाग्यमानी रचना रिमाल युग गायिका ज्ञानु राणा सँग एकै ठाउमा बस्न र गाउन पाउनु 👌
ज्ञानु राणा दिदीको स्वार अहिले पनि कती मिठो🥰🥰🥰
gyanu Mua ko ra Rachana sis ko geet ko voice same to same chha 💐💐🙏🙏🙏🙏
आदरणीय दिदी ज्ञानु राणा जस्तो सगै बसेर यसरी मनका कुरा साट्न पाउनु भनेको धेरै ठुलो अवसर हो रचना नानी धेरैधेरै बधाई तथा शुभकामना तिमीलाई
यस्तो लाग्यो गायन को पुस्ता हस्तान्तरण हुदैछ ज्ञानु राणा बाट रचना रिमाल मा
awesome voice Gyanu di 🙏🙏🙏
रचना रिमालले यस्तो ठुलो अग्रज कलाकार सँग साक्षतकार गर्नु पाउनु भनेको भाग्यमानी हो
यो सम्मान हो तिम्रो लागि यो तिमीले सधैं उच्च सम्मान दिएर आफ्नो इज्जत दिएर आफ्नो कला संगीत को सम्मान गरी राख जहाँ भाइरल को जस्तो न होस्
साच्चै कति मीठो बोली रचनाको । आफू भन्दा ठुलोलाई आधार गर्ने शैली वाउ रचना।
No words to explain
Sen. Gyanu Rana. Mam.
Rachana has lot more to learn.
Rachana keep it up ❤️
दुई जना दिदी बहिनी लाइ धन्यबाद छ म साउदी अरब बाट हेर्दै धन्यवाद छ
मेरि कालि छोरि को प्रगति देख्दा सारै खुसिलाग्छ
In one time Gyanu Rana was my favorite singer specially manchjeko Maya yaha love forever!!
Very invaluable and precious tips to the singers of new generations by legendary singer Gyanu Rama.
Wow aja samma pani ustai shor..kya dam xa salut gyanu jeee
Gyanu mam big respect❤️
rachanu most talented beautiful lady❤️
OLD IS GOLD.........GYANU MAM V0ICE AAJHAI TAJA CHHA....
❤❤❤❤❤❤sweet voice ghaanu rana.
Legend singer gyanu didi and rachana rimal bahini lai salute xa
सदाबहार गित !!
Its so Peaceful listening to Gyanu Rana’s past memories and Good Luck my favorite dear Rachana Rimal.
I like the concept of This program. ( It’s like Valaakusari with Legends “
Simplicity in both. Great show.
Finally thaha payee yeti Mitha geet gaunu huny awaj hajurko rahexa 🥰❤️❤️ yo program prati avari xum 🙏🥰
युग गायिकाको साथमा नव गायिका अहोभाग्य रचना बहिनी...
Kati sweet voice gyanu mamko lots of love both of my favorite 😍
कन्चज्ङ्गा fm le gyanu rana ko बारेमा १ घण्टा को कार्यक्रम प्रसारण गर्या छ चन्द्र भण्डारी सरले प्रस्तुत गर्नु भएको छ
Good too see you both of you Singer 😍😍… Rachana ko voice pani halka living legendary Gyanu Rana Didi sanga pani milcha 😌😌Rachana nanu keep going on 👍🏻👍🏻you are getting a good inspiration and love from all of legendary and people as well 👏🏻👏🏻😴😴😍😍
GYANU DI EKDAM HEART TOUCH, RACHANA NANI NYANO MAYA
जिवनमा दुई किसिमले आफ्नो नाम उचाईमा पुर्याउन सकिन्छ भने पहिलो राम्रो काम गरेर दोस्रो नराम्रो गरेर... आज यो भनाइ रचना र समिक्षालाई देखेर सत्य हो भन्ने विस्वास छ । नाम त दुवैको चर्चामा छ तर काम मात्रै फरक हो।
रचाना कृपया सँगित सँगसगै पढाईलाई नि प्रथामिक त दिनु होल । मेरो शुभकामना नानू तिमिलाई 🙏🇳🇵म्यमले सुरुमा गाउनु भाको रेडियोमा पनि भेट्नु भाएन भान्नु भायो यो शब्दमा रचानालाई गाउना दिनु भायो भाने धेरै राम्रो हुन्थे होला ।
रचना तिमी भाग्यमानी रहिछौ, साक्षात संगीत छेत्रको सरस्वती संग साक्षातकार भयो , खुट्टा छोएर आसीरबाद माग एस्तो मौका आउदैन /
,
My hearty respects to your voice Ganu Didijiu..!!
उमेर जति बढी भयपनी ज्ञानु दिको स्वर उदाउदै गरेको आवज जस्तो छ । अति मिठो स्वर कसरी ब्यान गर्नु ।
legend and star in one fame ❤️
आहा कति राम्रो
yo jamana ko sachai ko bhagyamani gayika ho rachana...tara aatinu maatinu chai bhayena hai nanu...hamro dherai dherai aasirbad cha..
You are blessed nanu....katti khusi lagyo...🥰🥰🥰
रचना अहिले को सर्बोकृस्ट गायिका wow
महान , आमा र ग्यानी भग्यमानि बुने ♥️♥️♥️👏👏👏
Purano gayika haru ma SAB bhanda man parne gayika ajhai Pani Kati ramro ani Yong aawaj🙏🙏🙏
धेरै धेरै सम्झना र नमन् !! रचना बहिनीलाई धेरै धेरै धन्यवाद !!
Mancheko maya kholako panijasto yo geet ta aadar niye gyanu rana didilepo gaunu bhakorachha masanohuda ramechhap ko gauma barkhama jhark parekobelama redio ma yogeet bajda ra panikojhari sangsa gai yogeet suda mandramugdahunthemu ra ajhaipani barkhama jhariparda malai yehi geetko yad aauxa adarniye gyanurana didi hajurlai dheraidherai samman chha
पुरानो पुस्ता लाई सम्मान र नयाँ पुस्तालाई शुभकामना! रचना पनि भविष्यमा ज्ञानु राणा दिदी जस्तै साङ्गीतिक आकाशमा नयाँ आयाम थपेर नेपाली साहित्य र सङ्गीतको प्रतिष्ठा बढाउन सक्नुपर्छ हार्दिक शुभकामना बहिनी!!
I,am proud for u, beautiful Sister.🥰🥰👍👍🇳🇵🇳🇵
दुईजना नै मलाई मनपर्ने गायिका😍😍😍
Aaha kati khusi lagyo dhany ba galaxy4
voice over गर्नेले कुनै नेताकाे बारेमा बाेल्नु परेका भए उनकाे सट्टामा वहाँ सम्बाेधन गर्नु हुन्थ्यो हाेला।
कलाकारकाे सम्मान गर्न त जान्नु भएकाे रहेनछ,कमसेकम वहाँकाे उमेरकाे त ख्याल राखेर सम्बाेधन गर्नु भकाे भए हुने।
best wishes bainee .you are so lucky to have such legend around you ...Love you bainee❤
mero aamalae dheraenae man parne song sirimasiri ho even gyanu myam ko songs haru dherae manprx ani hajur haru dubae janako song man perx both of my favourite artists....love u all always keep good good luck both of u
अस्ताउदै गरेको घाम र उदाउदै गरेको घमको लाली उस्तै भने झै भो।
सुन्दर अवसर बहिनी । बधाई छ।
बधाई छ नानी,प्रगतिका पाइलाहरु अझै फराकिला हुदैजाउन्
Kati mitho ajhai pani mam ko swor. Rachana bahini siknu dherai xa kahile thulo nahunu sadhai yesari nai sano vayera siknu. 'Siyo vayera xirnu fali vayera niskinu '