प्रचण्डको पीडामा रमेश लेखकको सायरी, कांग्रेस-एमाले मिल्दा हित नै हुन्छ : रमेश लेखक ||

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 48

  • @sajgautam
    @sajgautam 3 месяца назад

    गजब रमेश लेखक ...सार्है सटिक कुरा उठाउनु हुन्छ ...आशा जगाउनु पर्छ जनतामा र भरोसा दिलाउनु पर्छ छिमेकीहरुलाई अन्तराष्ट्रिय समुदायहरुलाई र नेपाली ड्यासपोरालाई

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 3 месяца назад +4

    सबै चाेरै चाेर हौ,लुटेरा हौ काेही पनि चाेरवाे छैनौ।

  • @Mahesh-qz8cd
    @Mahesh-qz8cd 3 месяца назад

    गुड जॉब सर जी

  • @nepaliexarmy3625
    @nepaliexarmy3625 3 месяца назад +3

    रवि को अनुहार देख्दा पनि साइत नपर्ला जस्तो हुने

  • @parbeshmagar7754
    @parbeshmagar7754 3 месяца назад +11

    काङ्ग्रेस देशको सबै उद्योग कलकारखाना बेचेर खाने पार्टीको यस्ता पातकी कुराको कुनै दम छैन!

  • @jitmaharjan7085
    @jitmaharjan7085 3 месяца назад

    all r thips

  • @purnakarkidholi8527
    @purnakarkidholi8527 3 месяца назад +1

    ईफठा हरुले गिरिबन्दु स्टेट र भुटानि सर्नार्थिकाे कुरा चाहि ईफटा हरुले बाेलेन्न त

  • @santoshganesh6413
    @santoshganesh6413 3 месяца назад

    एक पुर्व सचिव जसले कांग्रेस एमाले माओवादी मन्त्रीसङ काम गरेको अनुभव बताउदै भने तिनै मन्त्री काम गराईमा कुनै फरक भेटिन।नाममात्रको फरक रहेछ कांग्रेस कम्युनिष्ट।बरु कांग्रेस एमाले पार्टी एकीकरण गर्नु बेस हुनेछ।सधैं प्रचण्ड बहुमत आउँछ र सदा स्थिरता आउँछ।सिद्धान्त फरक देखाउने दात हो ब्यवहार एउटै देखियो।त्यसै पनि कांग्रेस एमाले प्रती आकर्षण घटदैछ।अझै घटछ।बेलैमा एउटा मजबुत पार्टी बनाउनुहोस शुभकामना।

  • @a2zvideos963
    @a2zvideos963 3 месяца назад +5

    जति नै तिमि ले भुके पनि सबैलाइ थाहा छ कि तिमिहरु देशका नदिनाला बेचेर खाने हौ र नेपालि जनतालाइ भुटानि शरणार्थी बनाएर बेचेर खाएकै तिमिहरुले नै हो

  • @TilakSubba-b8f
    @TilakSubba-b8f 3 месяца назад +1

    देश लुट्ने मुख्य लुटेराहरु काङ्ग्रेसको शेर बहादुर र एमालेको खडग प्रसाद नै हुन।तथ्यांकले यै भन्छ।

  • @kanchantimilsina2318
    @kanchantimilsina2318 3 месяца назад +1

    जे जो सँग मिले पनि मिलेरै लुट्ने लुटिरहेको नै हो, फरक हुने वाला छैन। अवस्था त झण्डा बोक्ने कार्यकर्ताहरु नै विदेश हानिएको पो हेर्न लायक देखिन्छ। यहाँ भएका हरु त, अन्ध भक्त भई नै हाले,

  • @sherbahadurkhadka3483
    @sherbahadurkhadka3483 3 месяца назад +3

    काले काले मिलेर खाउ भाले

  • @kumargiri9594
    @kumargiri9594 3 месяца назад

    ल ल अब सबै चोर्हरु मिले अब सबै फाइल बन्द

  • @filthscreamo
    @filthscreamo 3 месяца назад

    ALL OLD POLITIC PARTY ARE OUT OF DATE

  • @HumrajGaire
    @HumrajGaire 3 месяца назад +1

    ठुला दल मिलेर पुरानालाई मन्त्रि नदिइ नयायालाई मौकादिईनु पर्छ

  • @basnetkaji1
    @basnetkaji1 3 месяца назад +1

    बिचार र सिधाान्त बिहीन पार्टीका गेट पालेहरु .......

  • @purnakarkidholi8527
    @purnakarkidholi8527 3 месяца назад

    तिम्ले प्रतिबाद गर्ने ठाउ पनि हुनुपर्याेनि

  • @subbadahal1762
    @subbadahal1762 3 месяца назад

    पुरानो डुङ्गामा ठूला दलका नेता, कुनबेला डुङ्गा डुब्छ पत्तै हुन्न।

  • @buddhakulung1910
    @buddhakulung1910 3 месяца назад +1

    Badi furti nalauda hunx yo gatabandhan pani 1 year pani tikadiainan

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 3 месяца назад

    रबि पनि उहीँ डेङ काे मुला रहेछ गृहमन्त्री भयाे भने धेरै काम गरनु सकिन्छ भनेर खाेकथयाे तर गफमा १०० दिन बितयाे

  • @sabinkumarbomjan4802
    @sabinkumarbomjan4802 3 месяца назад

    बिगार्नु त तिमीहरु ले नै बिगारेको रहेछ त

  • @suryapoudel5643
    @suryapoudel5643 3 месяца назад

    छिइइइइ के भाको कसत जनता होलान् भोट हाल्ने 😂😂

  • @aalayzaalyaz
    @aalayzaalyaz 3 месяца назад

    रमेस को हैसियत यति नै रैछ , धेरै कमेन्ट गर्न पनि नमिल्ने🖕

  • @urmilaadhikari3977
    @urmilaadhikari3977 3 месяца назад

    kangres ra yemalelai aba bhot dinu hunna

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 3 месяца назад

    Yo desu bagarne ra 10 barse janayudhha garna badhya garaune vrsta party AMale ra Nepali Congress nai ho, hajarau tarka gare pani pusti hudaina,

  • @durgapokhrel6923
    @durgapokhrel6923 3 месяца назад +4

    सबैभन्दा धेरै धुलाे हाेइन सुगुरकाे गुहु चाहिँ काग्रेस,र यमालेकाे अनुहार हाेइन मुख र जिब्राे मै लागेकाे छ। तिमिहरु जतिकाे भ्रष्टाचारी अरु काे हाेला।

  • @sabinkumarbomjan4802
    @sabinkumarbomjan4802 3 месяца назад

    Kalo kangresh

  • @makarlimbu8049
    @makarlimbu8049 3 месяца назад

    कांग्रेस एमाले मिल्दा बिष हुन्छ,
    तेरिमा तु ईन्डियाको जुम्रा सायेरित हिन्दिमा ठोकिसत

  • @gsneshbogati
    @gsneshbogati 3 месяца назад

    चाेर

  • @RajanPant-fg2cf
    @RajanPant-fg2cf 3 месяца назад

    A ma le ra cangress milnu ko bikalp nai xain

  • @makarnembang
    @makarnembang 3 месяца назад

    Euta ghuskhori KO janma bhayo hai

  • @rajukharel1864
    @rajukharel1864 3 месяца назад

    Des lutni yinaii hun thula thula kura garxan

  • @taramanrai7044
    @taramanrai7044 3 месяца назад

    Timi chor kgareu khub hindi bolxau

  • @abinvesmskyofficialy7142
    @abinvesmskyofficialy7142 3 месяца назад +2

    यो सबै भन्दा पागल

  • @sangamadhikari6775
    @sangamadhikari6775 3 месяца назад

    Ramesh lekhak🤡