गोर्गाली चैतारिको स्टोर बन्दै श्रम्सास्कृती पर्कमा मादरर्ले अम्बक खादै अब धरानको बादर श्रमसाकृती

Поделиться
HTML-код
  • Опубликовано: 2 ноя 2024
  • #dharanmayor #dharan #harkasamp #shramdan #grkaalichautari#Namaste#dharan #online #media

Комментарии • 14

  • @rudrachemjong1347
    @rudrachemjong1347 Месяц назад +3

    हर्क साम्पाङ्को भिजन र मिसनले मानिस मात्र होइन जीव जनावरले पनि सुख शान्ति पाउने छ देशले सर्लक्कै काचुली फेर्नेछ अरुको त गफ मात्र हो गफले कुनै पनि देश बनेको छैन।

  • @purnalimbu6284
    @purnalimbu6284 2 месяца назад +8

    मेयर हर्क साम्पाङ ले धरानको भानुचोकमा करिब 2-5बर्ष अगाडि भन्नु भएको थियो जङ्गलमा फलफूलको बिरुवा रोकेर बादरले खान पायो भने शहरमा आउदैन भनेको कुरा ।आज बादरले अम्बाको रुखमा अम्बा खादै गरेको दृश्य देखियो ।हो नेता भनेको यस्तो दुरदृष्टी वाला हुनुपर्छ।

  • @HtcHtc-j1x
    @HtcHtc-j1x Месяц назад +1

    🙏🙏🙏🎉🙏🙏❤

  • @sbrai8048
    @sbrai8048 2 месяца назад +5

    विना सरकारकाे बजेट, जनताहरूकाे श्रमदान र अार्थिक दानले मेयर साम्पाङकाे भिजन र मिसन २ बर्षमा राम्राे नजिता अाइरहेकाे छ। बाँदर, हातीलाइ जंगलमा खानेकुरा भए शहर अाएर मानिसलाइ दुख दिदैन ।

  • @Ukbat
    @Ukbat 2 месяца назад +3

    Wow badar

  • @chandralimbu601
    @chandralimbu601 2 месяца назад +4

    wow shram sanskriti park ma bandar dekhina suru vayexa.🐒🐒🐒🐒🐒

    • @limbooturman5634
      @limbooturman5634 2 месяца назад

      फलफूल अम्बक कागती भुइँ कटहर केरा आँप सो अन अरु अन्य किसिमको लिची चिउरी को बिरुवा धमाधम बढदै छ अबको केहि बर्षमा त्यो पनि जंगली जनावर भिजिटर्स सबैले खान पाउछन्

  • @prabinpun7802
    @prabinpun7802 2 месяца назад +1

    Nplma badar ghatauna parne dekhiyo hunata varatma Khana paudaina nplma xirxa

  • @ashishlimbu9571
    @ashishlimbu9571 2 месяца назад +2

    👍👍👍

  • @santilimbu54
    @santilimbu54 2 месяца назад +2

    uha patrkar bhai lai janwar lai pani samman garnu huncha ni.

  • @welsansubba204
    @welsansubba204 2 месяца назад +1

    जनावरलाई नि तपाई?😂😂