बाउआमा नभएका प्राय बिग्रिन्छ भन्छन्, बिग्रिने को पनि के दोष ? परिस्थिति ले त्यस्तो बनाउँछ, तर यो भाइ लाई हेरेर, सुनेर म छक्क परे,भाइ हास्दै बोल्दैछ म रुँदै सुन्दैछु 😢त्यस्तो परिस्थिति बट गुज्रेर पनि कति नम्र, भलादमी, र आत्मविश्वासी , अझै उन्नति प्रगति होस् भाइ को सुभकामना, यो हौसला जिन्दगी भर कायम रहोस्, आत्मबल यसै गरी बढिरहोस्, नर्सरी का फूल जस्तै भाइ को जिन्दगी फलोस्फुलोस्❤जिन्दगी को नियात्रा सुन्दर गन्तव्य मा टुङ्गियोस्,
बालापनको प्यारो साथी सरनको विगत जीवनमा भोग्नुपरेका विविध दु:खद दिनहरु पछीको यस्तो प्रगति देख्दा धेरै खुशी लाग्छ । अझ धेरै उन्नति प्रगतिको कामना छ । अबका जीवन सुखद रहुन, ३ जानै दाजुभाइसंगै हुन पाएको सुन्न पाउदा धेरै खुशी लागो सरन ❤❤
यो भाईले जे जस्तो अवस्थामा पनि,आत्मसाथ गरेर अगाडी बढ्ने काम गर्नाले,अहिले नर्सरीको काम गरेर,खुसीर हॅासो पनि जिवनमा फुलाऊन सफल हुनु भएको छ। यो देखेर सारै खुसी लाग्यो । दुवैजनालाई धन्यबाद !
बाबा-आमाको साथ नपाएकाे बच्चा प्राय बिग्रिएकाे पाइन्छन् त्याे पनि अनाैठाे कुरा लाग्दैन थ्याे तर शरन भाइ त एक सफल व्यक्ति पाउँदा खुशीकाे सिमा रहेन ! कस्सम त्याे आफ्नो जीवन भाेगाई भाेग्दा कत्ति गाह्रो भाकाे थियाे तर पनि अहिले हाँसीहाँसी सुनाउन सक्नुभयाे म भने रुदै रुदै हेरीसकें ! साँच्चै प्रेरणाको स्राेत हुनुहुन्छ । सम्मान छ शरन भाइप्रति 🙏
You are really strong person sir . No matter what life gives us you fight against it and knew your life purpose. Thank you for this strong inspiration. And also very grateful to this channel. ❤❤❤❤
संघर्ष काे भाेगाईहरु कति पिडादाईक छ, भाेकाे पेट र आफन्त बाट टाढिनिनु तेहिमाथि बालक दुख र दर्दनाक पीडा लाई पनि जित्नु नै जीवन हाे रहेछ।मेराे तर्फबाट शरण दाईलाई धेरै नमन🙏
बाउआमा नभएका प्राय बिग्रिन्छ भन्छन्, बिग्रिने को पनि के दोष ? परिस्थिति ले त्यस्तो बनाउँछ, तर यो भाइ लाई हेरेर, सुनेर म छक्क परे,भाइ हास्दै बोल्दैछ म रुँदै सुन्दैछु 😢त्यस्तो परिस्थिति बट गुज्रेर पनि कति नम्र, भलादमी, र आत्मविश्वासी , अझै उन्नति प्रगति होस् भाइ को सुभकामना, यो हौसला जिन्दगी भर कायम रहोस्, आत्मबल यसै गरी बढिरहोस्, नर्सरी का फूल जस्तै भाइ को जिन्दगी फलोस्फुलोस्❤जिन्दगी को नियात्रा सुन्दर गन्तव्य मा टुङ्गियोस्,
कति धेरै दुख गर्नुभएको रहेछ आँसु नै आयो सारै मन छुने जीवनी भाइको ,आउने दिनहरु सुखमए होस् भाई❤
बालापनको प्यारो साथी सरनको विगत जीवनमा भोग्नुपरेका विविध दु:खद दिनहरु पछीको यस्तो प्रगति देख्दा धेरै खुशी लाग्छ । अझ धेरै उन्नति प्रगतिको कामना छ । अबका जीवन सुखद रहुन, ३ जानै दाजुभाइसंगै हुन पाएको सुन्न पाउदा धेरै खुशी लागो सरन ❤❤
Aha! Saran vaiko Kati ramro nursery !!❤❤Good luck to you! God bless you!
यो भाईले जे जस्तो अवस्थामा पनि,आत्मसाथ गरेर अगाडी बढ्ने काम गर्नाले,अहिले नर्सरीको काम गरेर,खुसीर हॅासो पनि जिवनमा फुलाऊन सफल हुनु भएको छ। यो देखेर सारै खुसी लाग्यो । दुवैजनालाई धन्यबाद !
बाबा-आमाको साथ नपाएकाे बच्चा प्राय बिग्रिएकाे पाइन्छन् त्याे पनि अनाैठाे कुरा लाग्दैन थ्याे तर शरन भाइ त एक सफल व्यक्ति पाउँदा खुशीकाे सिमा रहेन !
कस्सम त्याे आफ्नो जीवन भाेगाई भाेग्दा कत्ति गाह्रो भाकाे थियाे तर पनि अहिले हाँसीहाँसी सुनाउन सक्नुभयाे म भने रुदै रुदै हेरीसकें !
साँच्चै प्रेरणाको स्राेत हुनुहुन्छ । सम्मान छ शरन भाइप्रति 🙏
भाइको जीवन सुख मय बितोस् ।
यस्ताे दुःख चिनेको मान्छेको श्रीमतीले सुख पाउछ।
शरन भाईले फुल नर्सरी धेरै राम्रो बनाउनु भएछ यो यूटुबबाट देख्न पाए
Amazing Sharing sir ❤❤❤❤
ज्ञानी भाइ अझै प्रगति गर्दै जानू कहिले पछि पर्किएर हेर्न नपरोस।दुख पछि सुख आउछ तर सुख पाउँदा मातिनु हुन्न!
Manxeni sarai man paryo kam kati mehanati ❤❤❤
सातौ राम्रो ,भाइ को जो वन ,गवाइ
Mero Man Chhoyo, Jaya Hos, Bhai ko!!!
भोगाई देखिको सुख बडो मजा हुन्छ साह्रै चित्त वुझ्यो धन्यवाद।
You are really strong person sir . No matter what life gives us you fight against it and knew your life purpose. Thank you for this strong inspiration. And also very grateful to this channel. ❤❤❤❤
चलचित्र बनायाे भने राम्राे चलचित्र बन्छ शरनकाे दु:ख, संघर्ष र सफलताको !
संघर्ष काे भाेगाईहरु कति पिडादाईक छ, भाेकाे पेट र आफन्त बाट टाढिनिनु तेहिमाथि बालक दुख र दर्दनाक पीडा लाई पनि जित्नु नै जीवन हाे रहेछ।मेराे तर्फबाट शरण दाईलाई धेरै नमन🙏
खै नेपालमा नै गरी खानु भएको छ हजुर हरूले तर जति पनि बिदेश जानु हुने हरूले नेता ज्यू हरूलाई पाल्नको लागि ग एको महसुस हुन्छ 🙏🙏💪💪👍👍💪💪⭐⭐🇳🇵🇳🇵😇😇❤️❤️🫡🫡
Wow nice bhai keep it up🙏
Good bai jindagini sangarsa ho khusi lagayaoo ramro 🌹🌺
Nane ko jagar ra mehenat laimo prasansa garxu sabash all the beast .😮❤😅.from darjeeling.
Very nice place👌👌👌
yo vaiko vidio feri leunu hola kasto suni rakhu jasto 💝💝💝💝💝
कुन ठाँउमा हो हजुर को नर्सरी ठेगाना दिनु भए म आउने थिए पिल्ज 🙏🙏
Kati ramro lagyo yo bhai ko narsari
Good bhai,go ahead.
Sadha manxe... rescept full person ❤
Good luck babu
Kati dheri dukha paunu vayaxa Vai le bichera be strong Vai
😍❤❤❤
Dherai ramro garnu VA cha vai .ajhai unnati gardai janu hola .God bless you..
God bless you Vai
You are Great Brother’s thankyou ❤❤❤
Nice sharing video 🎉❤❤❤
Dherai mehaneti bhai Ramro Pargati garnuhunxa
कहानी सुनेर आँसु नै आयो
moktan sir👍👍👍👍
कुन ठाउमा हाे
maile pani yestae dukha vogeko ma ni tuhuri ho mero pani didi ra ma mattra chhau
Nice job
Wow nice ❤❤❤❤❤❤😍😍😍😍😍👍👍👍🙏🙏🙏🙏🙏
Wow… ❤❤❤❤great !
सनिरा भिजन को भिड्यो हेर्मन लाग्दो छ तर जिल्ला वाडा र फोन नम्बर हरु दिनु हुन्न छुटाउनु हुन्छ।
Lemon pine bachnu huncha
👌🏻👌🏻👌🏻❤❤❤❤❤❤❤❤❤❤
Camera Man thori slow garera linuhola...thori siknuparnerahexa...
ज्यादै सुन्दर भिडीयो
नर्सरी भिजिटको लागि सम्पर्क न या ठेगाना पाए हुन्थ्यो ।
इलाम जिल्लाको नया बजार जाने बाटोमा लप्सिबोटे भन्ने ठाउँ मा छ उहाको नर्सरि
Aaaha kati ramro sochbichar. Nursery pani jadai ramro.
🙏🙏🙏🙏💝💝💝💝
Heru ta kati ramro material paunuvaxa... Ramro sanga video linuna please
Waw nice video 🎉🎉
खै हामीत धर्ती बाेज मात्रै रहेछाै खायाे हल्लीयाे हिड्याे।
❤❤👌
❤❤❤❤❤
🎉🎉🎉
Yo nursery ka ho Bhai..
Aba aauchha gutungtung naniharu biheko prastab liyara😂😂
शरन भाइलाई सम्पर्क गर्ने माध्यम चै राख्नुभा रहेनछ !
9745467853
Bichra
❤❤
❤❤❤❤
❤❤❤❤❤❤❤❤
👍👍