सम्बिधान अपुरो छ संशोधिन गरेर ठिक गर्नुपर्छ।कार्यकारी प्रमुखको प्रत्येक्ष चुनाव हुनुपर्छ।मन्त्री गैर सासद हुनुपर्छ।प्रदेश स्वशासन अधिकार सम्पन्न र पहिचान सहितको हुनुपर्छ।स्थानीय तह गैर दलिय हुनुपर्छ।दल सम्बन्धि कानुन संशोधन हुनुपर्छ।आदि।
धर्म सापेक्षताले सबै धर्मलाइ समान मानेर सबैको सम्मानगर्छ । निरपेक्षताले मानवलाइ धार्मिक नवन भन्ने कुरा निर्देश गर्दछ । यसकारन राज्यमा वस्ने मानवहरु अधार्मिक हुनुभनेको मानवहरुलाइ पापी वन भनेको हो । सुशिला दिदीको ज्ञान अपुरो लाग्यो । नेपालमा ३ प्रदेश ने पा ल ईनी तिन अक्षरबाट नामाकरण गरेर नेत्रकोशी प्रदेश,पावनगण्डकी प्रदेश र लक्ष्मीकर्णाली प्रदेश २५/२५ जिल्लाको वनाउन र संबैधानिक राजसंस्था सहितको नेपाल अधिराज्य बनाउनुपर्छ । अन्यथा देश पुनः द्वन्दमा जान्छ ।
Super view. MENTALITY MATTERS.
बाबुराम र प्रचण्डको कुराको कुनै ठेगान हुन्छ ? यी फटाहाका नाइके हुन , यिनीहरुलाइ कुनै कुराको लाज हुन्छ ? यी नंगा हुन ।
अमेरिकाले बनाइदिएको सम्विधान र कानुन सर्वोच्च अदालतको नियुक्ती प्रधान न्यायाधिसले नेपालको बारेमा बोल्दा अचम्म लाग्यो।
सम्बिधान अपुरो छ संशोधिन गरेर ठिक गर्नुपर्छ।कार्यकारी प्रमुखको प्रत्येक्ष चुनाव हुनुपर्छ।मन्त्री गैर सासद हुनुपर्छ।प्रदेश स्वशासन अधिकार सम्पन्न र पहिचान सहितको हुनुपर्छ।स्थानीय तह गैर दलिय हुनुपर्छ।दल सम्बन्धि कानुन संशोधन हुनुपर्छ।आदि।
Shortage of honesty and sincerity men who are leading as representives and peoples.
Brilliant 🎉
अमेरिकी दवाब र प्रभावमा बनेको नेपालको सम्विधान नेपालको सम्विधान होइन?
धर्म सापेक्षताले सबै धर्मलाइ समान मानेर सबैको सम्मानगर्छ । निरपेक्षताले मानवलाइ धार्मिक नवन भन्ने कुरा निर्देश गर्दछ । यसकारन राज्यमा वस्ने मानवहरु अधार्मिक हुनुभनेको मानवहरुलाइ पापी वन भनेको हो । सुशिला दिदीको ज्ञान अपुरो लाग्यो । नेपालमा ३ प्रदेश ने पा ल ईनी तिन अक्षरबाट नामाकरण गरेर नेत्रकोशी प्रदेश,पावनगण्डकी प्रदेश र लक्ष्मीकर्णाली प्रदेश २५/२५ जिल्लाको वनाउन र संबैधानिक राजसंस्था सहितको नेपाल अधिराज्य बनाउनुपर्छ । अन्यथा देश पुनः द्वन्दमा जान्छ ।
बाबुराम लाई डा जगमान गुरुङ बाट क्लास लिनुपर्ने आबशक छ।
हो जनताबाट लिने काम सहि ठुलाले जे गरे हुने
Badhi kura bhayo , kam bhayena hajur
जस्तो राम्रो ड्राईभर भए पनी जब गाडी को इंजिन खराब छ भने गंतनबयमा पुगिन सक्कीन्न!!
you were chief justice of Nepal...why did not you bring changes ???
नेपालको सम्विधान कतिबुधामा छ भनिदिनु त मैयाँ साहेब।
हामी भेडा हौ हामीलाई कसैले बिकासको कुरा गर्यो भने पागल मान्छौ त्यो कुरा गर्ने ।
यहाँ बोल्ने देखिने सबै पत्रुहरुहुन
Hera sere kp kaso garexan