उपमेयर बेघाले मेयर साम्पाङलाई भने-झगडा मात्रै गरेर विकास हुन्छ ? बीचमै अल्मलिनु हुदैन ।

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 340

  • @princelimboo7079
    @princelimboo7079 2 месяца назад +69

    मेयरले झगडा गरेको होइन झगडा गर्नेहरू पार्टीको झोलेहरू ले हो। भ्रष्टाचार गर्नु पाइन्न घुस खानु पाइएन भनेर उग्र मचाउने पार्टीको झोलेहरु हो उप मेयरलाई हेक्का रहोस् मेयरले राम्रो काम गर्दैछ साथी हो। हामी ले पनि साथ सपोट गरनु पर्छ भनेर आफ्नो पार्टीलाई कहिले भन्नु भयो।

  • @lamadinesh4563
    @lamadinesh4563 2 месяца назад +87

    धरानमा उपमेयरकाे खासै भुमिका देखिएन मेयर नै हिराे हाे।।।

    • @limbooturman5634
      @limbooturman5634 2 месяца назад +10

      काठमाडौको उपमेयर सुनिता डङगोल बाट शिक्षा सिक्न जरुरी छ अहिले मिडिया बाट वल्र्ड वाइड बाट छर्लङ्ग देखिरहेका छन् हेरि राखेका छन् पानी माथिको ओबानो बन्न चाहिँ सान्दर्भिक होइन बिचार चोघे ।

    • @mitralimbu6876
      @mitralimbu6876 2 месяца назад +8

      उपमेयर आफ्नो जिम्मेवारी र दायित्व बिर्सेर पार्टिका गुइठेहरुको अगिपछि कुदि हिड्छ त।काठमाण्डौको उपमेयर जस्तै जनताको भएर काम गर्नु पर्योनि।

    • @Dharanchronicle
      @Dharanchronicle 2 месяца назад +2

      खुल्काइस

    • @Dharanchronicle
      @Dharanchronicle 2 месяца назад

      ​@limbooमेयर बालेन जस्तो हुनु पर्यो नि

    • @BUDDHABIRRAI-ge9jc
      @BUDDHABIRRAI-ge9jc 2 месяца назад +2

      ​@@Dharanchronicle बालेन ले के चै गर्यो अर्बौ बजेट हुदाँ?

  • @aago-mt2rn
    @aago-mt2rn 2 месяца назад +57

    यो बेघाको बुढी बाहुनी रहेछ नी त यो राजेन्द्रे निड०देन भन्दा खराब हो यल्तो राजनीति खलास भयो भोट यतापाट 🖕🖕🖕

  • @Khotang40
    @Khotang40 2 месяца назад +45

    कमाई नभएकोमा बेघा पनि रन्थनिएको छ😀😀 कति बाठो भएको नाङ्गा बाबाहरु👎️👎️👎️ हिजो नगरपालिका को प्रबेश बारको बोर्ड हटाउने त बेघाको कर्याकर्ता रहेछ त अनि आफैले झगडा गराउने तेरिमा बुङ्गा कलाउटे हास्दै थियो बेजोड रमाईलो छ हैनाहरुको👎️👎️

    • @tajpakhrin4407
      @tajpakhrin4407 2 месяца назад +5

      @@Khotang40 sir yesko Daju Kath-Taskar Bhai Drug dealer xan. Yo MuG k kira sunnu.

    • @Khotang40
      @Khotang40 2 месяца назад +1

      @@tajpakhrin4407 सर जब सम्म नेता भनाउदाहरुको जीवन यापन गर्नुको लागि आम्दानीको श्रोत हुदैना प्राय उनिहरुको उदेश्य कमाउ धन्दा नै हुन्छ यो देखि राखेकै घटना हो । बिकास र जनताको सेवा भनेको उनिहरुको चिप्लो भनाई र हातिको देखाउने दात जस्तो मात्र हो । भन्दा उनिहरु रिसाउला तर यथार्थ यसैमा छ ।। बेघाको भाई कान्डको भिडियो देखेको 😀😀

    • @tajpakhrin4407
      @tajpakhrin4407 2 месяца назад +2

      @@Khotang40 satya Bachan Hazur.

    • @dhansaripoon4412
      @dhansaripoon4412 2 месяца назад +4

      Up meyar party ko jhole ho tesai le naramro kam garne lai satha didai xa asto pani up meyar hunxa.....asa le nagar ko bikasa kahile pani gardaina party ko vasha boli raxa .....a up meyar naramro kam ra galata kam vairaxa vane jhagada garnu naramro kura hoina timi haru ko niyata nai janata ko aakha ma xaharo halera ...kam vaya ko xa hai vanera aafano vudi varne manxe haru ta honi party ko jhole sabai tehi socha thiyo ahile meyar harka sangpanga le roki dinu vaya tesai ko pokhe ka hau jhole haru

  • @gitarai7528
    @gitarai7528 2 месяца назад +50

    अहिले आएर अप-मेयर Begha पनी ठीक लॉगन छाड्यो

    • @BindyaSuhang
      @BindyaSuhang 2 месяца назад

      Yo ta jholey ho party ko pahela dekhi nai sabailai tha vako kira ho aslai vote halera limbu haru jhukinu matra ho yo limbu ko bau dahal ho😮😮

  • @lalitchandrarai3102
    @lalitchandrarai3102 2 месяца назад +28

    कराउनु हाेला उपमेयर साहेब याे तपाईंको आखेरी कार्यकाल हुने निस्चित ।

  • @pradiprai1512
    @pradiprai1512 2 месяца назад +48

    जय हर्क साम्पाङ, जय नेपाल। झोले, दलाली मुर्दाबाद।💪💪💪

  • @aago-mt2rn
    @aago-mt2rn 2 месяца назад +31

    यो माचिक्ने बुगाले किन हिजो नगरपालीकाको गेट भत्काउने को बिषयमा बोलेन?

    • @limbooturman5634
      @limbooturman5634 2 месяца назад +7

      दीर्घकालीन स्वच्छ खानेपानी बन्द गरौ भन्ने नारामा उपमेयर हिजो हिंड्दै थियो त

    • @brokenheart-fx4fk
      @brokenheart-fx4fk 2 месяца назад

      उसकै घरपालुवा कुकुर हो,त्यो नाङ्गे,

  • @bidurwanemfago2563
    @bidurwanemfago2563 2 месяца назад +27

    मेयर हर्क साम्पाङ सत % सहि भन्दिन तर पार्टीको झोलेभन्दा हजार गुना राम्रो सहि हो

  • @Khimdung220
    @Khimdung220 2 месяца назад +35

    बेगा डाका चोरी खानु नपायेर रुवा बासिछ

  • @TanindraPrasad
    @TanindraPrasad 2 месяца назад +20

    मेयर शाम्पाङ ले झगडा गर्या छैन ल बेघा ज्यु ,,
    तपाईं हरुले मेयरले पाएको अधिकार शदुपयोग गर्न दिन भको छैन नि ,,
    लिम्बुको छोरा हौ शत्य बोल्न सिक ,,

    • @SomihangRai-gz7yp
      @SomihangRai-gz7yp 2 месяца назад +2

      खसियाको ज्याइ हो सत्ये बोल्न बिर्सियो

  • @NarendraChamling819
    @NarendraChamling819 2 месяца назад +22

    हर्क साम्पाङ शत प्रतिशत सही हो भन्दैनौ, तर तिमिहरु पार्टीको झोलेहरुको तुलनामा १० गुणा सहि छ। प्रथमतः झगडा निम्त्याउने पार्टिका झोलेहरु हुन जो भ्रष्टाचार गर्न नपाएर बहुलाएको पक्का हो।

  • @dewanDiwas
    @dewanDiwas 2 месяца назад +15

    धरान को पार्टीको अध्यक्ष र उपमेयर मुलबासी हो भनेर नुभुके हुन्छ। यिनिहरु सबै बाहुन हरु को हलि नै हो।तर धरान को एक मात्रै मुलबासी को छोरा हो भन्न पाउने अधिकार हर्क सांपाङ ज्यू लाई छ।💪💪✊✊✊

    • @sarurai141
      @sarurai141 2 месяца назад +2

      Ho ni bahuni ko buda kasari mulbasi hunxa 😄😄😄

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 2 месяца назад +1

      जय हर्क साम्पाङ,जय धरान

  • @nurbusherpa2325
    @nurbusherpa2325 2 месяца назад +7

    Harka sampang is best and fast ledar in dharan sotantar nagarik Samaj SDB 🇳🇵🇳🇵🇳🇵

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 2 месяца назад +2

    good luck harka sampang❤❤❤

  • @preciousreading1934
    @preciousreading1934 2 месяца назад +20

    "असली नागरिक शासन भनेकोनै 'स्वतन्त्र कार्यकारीतन्त्र' हो।" - यो लेखको शीर्षक:
    'दलेतन्त्र' को बिकल्पमा 'स्वतन्त्र कार्यकारीतन्त्र' आउँछ र जनतन्त्र गणतन्त्र प्रजातन्त्र समेतका सबै प्रक्रिया स्वत निरिह र निकम्मा हुने हुँदा अनेक तन्त्रका हिमायतीहरुले आफ्नो पोजिसन पुनर्बहल गर्न अर्को आफ्नो चुनाबजीत सम्म कुर्नु पर्ने हुन्छ।
    भ्रष्टचोरी दलेकमिसनखोरी भागबन्डेदलेतन्त्र नियन्त्रण बाहिर जाँदा जनताले दुखपाएर उक्त कार्यकाल संकटकाल भरका लागि नागरिक कर्फिउ शासन देशको ठाउँ ठाउँमा आएको हुन्छ। असली नागरिक शासन भनेकोनै 'स्वतन्त्र कार्यकारीतन्त्र' हो।
    यो केहि अधिनायकी, जनसहभागी, एकलकाँटेशक्ति, उर्दी र तोक आदेशले बिकाश र प्रशासन गर्ने मोडल हो। दलेजनप्रतिनिधि सभाहरुलाई ओभरराइड इन्हिबिट र डिसेबल गर्नुनै 'स्वतन्त्र कार्यकारीतन्त्र' को मूल उदेश्य हो।
    जनतन्त्र गणतन्त्र प्रजातन्त्र आदिको खोलमा हुने 'दलेतान्त्रिक भ्रष्टचोर कमिशनखोर' हरुको गाँड मस्काउने बिकल्प तन्त्र हो, 'स्वतन्त्र कार्यकारीतन्त्र' र यसमा डिक्टेटरशिप भने एक अनिबार्य इन्ट्रीजिक जनादेशीय कम्पोनेन्ट हो।

  • @ManMan-m9j
    @ManMan-m9j 2 месяца назад +10

    अझै पनि उपमेयर बेघा दलको बचाउ गर्दै छन्। दलले सधैं युवाहरुलाई ढाट्न, लुट्न, ढुङ्गा हान्न बाहेक आज सम्म के सिकायो बेघा साप। दलले युवाहरुलाई दल-दलमा कहिल्यै निस्कन नसक्ने गरि फसाई सक्यो तपाई लाई जस्तै बेघा साप।

  • @GaunleThito43
    @GaunleThito43 2 месяца назад +1

    उपमेर ज्यु तिमी मुलाले नाटक नगरेकै राम्रो, हर्क साम्पागं को खेदो गर्नेमा न.१ मा तिमी नै पर्छौ। धराने जनता सचेत भईसकेका छन्, राम्रो काम गर र राम्रो लाई साथ देऊ।

  • @kiratikumar666
    @kiratikumar666 2 месяца назад +6

    हर्क जि आफ्नो सत्यताको काम र जन्ताको सेवा गर्नुस दल हरुले काम नगर्ने जन्ता लाई ढाट्ने काम नहोस जन्ता छ साथमा

  • @AshokRai-k9v
    @AshokRai-k9v 2 месяца назад +11

    जति झगडा आन्दोलन गर्ने त १०दल होइनर उप बेघा जि कति जन्तालाइ आखामा छारो लगाउने ।अब धराने जनता तेसताे छइन।१७ हजार नेपाली मारेर न उफ्र अज जन्ताको रगत चुस्ने ।

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 2 месяца назад +11

    उपमेयर बेघा मुर्दा बाद हर्क साङपाङ जिन्दाबाद।

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 2 месяца назад +1

    जय हर्क साम्पाङ,जय सचेत जनता, जय धरान,जय देश।

  • @bhramanyakkha4929
    @bhramanyakkha4929 2 месяца назад +2

    मेयर हर्क साम्पाङ भनेको धरानको हिरा हो, तर उप मेयर आइन्द्र बेघा भनेको सडेको आलु अनि पार्टीको झाेले किरा हाे थुइक्क बासि आलु यस्काे त अनुहार देख्दा पनि ढुङ्गै ढुंगा ले हान्न मन लाग्छ

  • @JankRai-i3z
    @JankRai-i3z 2 месяца назад +2

    झगडा त पार्टीको कारणले भएको छ। काम गर्नेलाई गर्न देउ न।

  • @Pawalghimire
    @Pawalghimire 2 месяца назад +5

    नगरपालिकाको बिषयमा किन बोल्दैन, बोर्ड फुटाएको बिषयमा😡😡😡

  • @krishnalimbu9136
    @krishnalimbu9136 2 месяца назад +15

    पार्टीमा आबद्ध रहुन्जेल दिमाग् परिबर्तन हुँदैन।

  • @raimanu4254
    @raimanu4254 2 месяца назад +5

    हौ बेघा ज्यू धरानमा लफडा मच्चाउने त दलहरु नै पो देखिएको छ त।

  • @chakrachakra7509
    @chakrachakra7509 2 месяца назад +3

    बाहुनको ज्वाइँ पर्यो तेसैले बाहुनकै हलि भएर बस त बेघा भन्ने जन्तु तेत्रो नगरपालिकाको गेठल्लाउने त तेरै पार्टीको वडा अध्यक्ष त छर्लङ्गै देखेको छ आउदो 84 मा के हालत होला बेघाको

  • @gopallimbu6169
    @gopallimbu6169 2 месяца назад +11

    बिचरा यो बेघापनी घुस खानु नपाएर होला मुर्मुरिएर मर्नु लाग्यो

  • @Aaitalimbu-mn3ek
    @Aaitalimbu-mn3ek 2 месяца назад +2

    अहिले जुन धरानमा भईरहेको दन्दमा यो उपमेयरको पनि ठूलो हात देखिन्छ।अबको ८४ मा राजनिती भबिश्य अन्त्य निश्चित छ

  • @SmilingDaffodils-rm9sr
    @SmilingDaffodils-rm9sr 2 месяца назад +2

    उपमेयर बेग चोर झोले पाटीको झोले हो मुदावाद मुदावाद बाहुनी को पोइ मुदावाद रिप👃🦵💪🦶🦴🧑‍🦼🧑‍🦽🤸👊🤛👊🤛 हर्क साम्पाङ जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद🙏🙏🙏🙏👏👏👏💐💐💐💐💐♥️

  • @jhamaklimbu1876
    @jhamaklimbu1876 2 месяца назад +5

    धरान को उपप्रमुख ले राजीनामा दिए हुन्छ कुनै भुमिका मा काम गरेको देखिएन 🙄🙄🙄🙄

  • @Pawalghimire
    @Pawalghimire 2 месяца назад +4

    यो उपमेयर केही समय सगै भए जस्तो ,,पपुलर हुन अनि लात हान्ने बेहोरा रहेछ,, र असली रुप पार्टीकै झोला देखायो😃😃

  • @bishnurai783
    @bishnurai783 2 месяца назад +6

    उपमेयर मेघा पनि अब जिदैन एक पटक मात्र हो

  • @Faceless_Rana
    @Faceless_Rana 2 месяца назад +3

    मिलेर हल जोडी बनेर हिडि राखेको मान्छे, श्रमदान मा हिडेको मान्छे, पार्टी कै कारण वाटो विराए पछि के भनौ त😂

  • @shakyak8180
    @shakyak8180 2 месяца назад +2

    जो चोर उसैको ठुलो स्वर ! झोले हरु खान नपाएर आफै झगदा गर्छ अनि मेयर लाइ दोस लाउछ क्या गजब ।

  • @kalpanasubba1004
    @kalpanasubba1004 2 месяца назад +3

    Afai jhagada garxa kura garxa Jai harka sampang

  • @vlogs-kx4je
    @vlogs-kx4je 2 месяца назад +6

    यो बेघा त पार्टि भरोउटे नै रैछ मुजि कैले राम्रो चितयेन बिकास बिरोधि

  • @rambabuRai-bu2xi
    @rambabuRai-bu2xi 2 месяца назад +6

    दलल को झोले भन्दा त ! हर्क साम्पाङ्ग 100% सहि छ !! यी झोले हरूनै हो धराने जन्तालाई तेत्रो ADB को णिन बोकाउने !!

  • @Dbmira
    @Dbmira 2 месяца назад +7

    धेरै कुरा नगर बेघा हिजो नगरपालीकाको गेट भत्काउने लाई कार्वाही गर्ने कुरा गर हैना भने काम छैना ।

  • @yogenrai8881
    @yogenrai8881 2 месяца назад +2

    मेयर शाम्पाङ ले झगडा गर्या छैन, बेघा ज्यु

  • @jennex6740
    @jennex6740 2 месяца назад +2

    Jaya harka sampang jhole upamayor bye bye

  • @mrrajendratara
    @mrrajendratara 2 месяца назад +9

    यो धरानमा झगडा हुन जमुख्य कारक पार्टीको झोलेहरुको कारणले हो। जय धरान, जय धरान।

  • @ombahadurlimbu7206
    @ombahadurlimbu7206 2 месяца назад +3

    लिम्बुकै बेईजेत गरेयाे हाै याे जाँठा लुङा ले अाफ्नाई चेलिलाई जेल हाल्न सम्म पछि नपर्ने जाँठा बिचर गर्नु है हामि हर यक्टिभिटिज हेर्दै छाै हामि बिदेसि छुटि राेकेर भयनि 84 मा मात्र फर्मिने सुरमा छाै झाेले काे अन्त्य गर्न

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 2 месяца назад +1

      धरान बासी हरु देश बिदेश जाहा भये पनि ८४ मा भोट हाल्न चै आउनु पर्छ है।यी १० दले झोले हरुको पत्ता साफ गर्नु पर्छ।

  • @sujansubba3391
    @sujansubba3391 2 месяца назад +7

    उप मेयर त खावा बादी थियो भन्छन त्यो सबै लुटेको सम्पती हो लुट्को पैसाले रन्थन यको जस्तो छ

  • @SmilingDaffodils-rm9sr
    @SmilingDaffodils-rm9sr 2 месяца назад +1

    पाटीको झोले चोर फटाहा 👃🦵💪🦶🦴🧑‍🦼🧑‍🦽🤸👊🤛 मुदावाद हर्क साम्पाङ जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद🙏🙏🙏🙏👏💐💐💐💐♥️👌

  • @SanuRai-bw1tf
    @SanuRai-bw1tf 2 месяца назад +3

    .....jay harka sampang selute great leader jay hos janta

  • @harkarai4152
    @harkarai4152 2 месяца назад +1

    Jay harka Sampang jiu

  • @akshayrai9405
    @akshayrai9405 2 месяца назад +3

    जय हर्कवाद!

  • @rajsangmi8852
    @rajsangmi8852 2 месяца назад +1

    यो उपमेयर पनि ठिक लाग्न छोड्यो।

  • @SunilSingtha
    @SunilSingtha 2 месяца назад +2

    उपमेयर्को कुनै काम छैन घरमा गयेर बस्दा हुन्छ

  • @sing__with_me__..4643
    @sing__with_me__..4643 2 месяца назад +2

    मेयरले काम गरेको हो झगडा गर्ने चाई तिमीहरुकै पार्टीका झोलेहरुले हो।

  • @RamKumar-qj1wq
    @RamKumar-qj1wq 2 месяца назад +6

    खाने ठाउमा हग्नेहरु, आफ्नै कार्यालयको गेट तोड फोड गर्ने बादरे, जँगलीहरु।धराने जनताहरुले कसरी यस्तो वादरहरुलाई वोकेर हिड्न सकेको। छ्या ,

  • @kamalhukpachongbang663
    @kamalhukpachongbang663 2 месяца назад +3

    के सारो कराको उपमेय ज्यु घोक्रो फुलिन्जेल कराउदा चै न्याय र समानता मिल्छ हावा जमना काहा देखि काहा पुगिसक्यो अझै पनि जङ्गल मा करायको जस्तो चिच्याएर बोल्दा चै परिवर्तन आउँछ खै तपाईं को सब्दहरुमा त्याहा उपस्तिथित कसैले पनि चासो दिएन्न 😂😂बरु उपमेयर बौलायो कि भनेर टुलुटुलु हेरिरहे 😂😂😂कहिले काहीँ आफ्नै कारण ले आफै जोकर भैईन्छ है😂😂

  • @DhanjuManGhale
    @DhanjuManGhale 2 месяца назад +1

    Jay harka sir

  • @Nanda-lg8tr
    @Nanda-lg8tr 2 месяца назад +1

    Jay Harka Sampang

  • @RoshaniBegha
    @RoshaniBegha 2 месяца назад +12

    राम राम राम आदिवासी जनजाती त चुचे हरुले पोको पल्टोमा लाई सके दाजु बाहुनहरुको झोले बनेरै जिन्दगी जाने भो

    • @chakradhanrai6848
      @chakradhanrai6848 2 месяца назад +2

      यो पागल आइन्द्र र राजेन्द्र लिन्देनले लिम्बू को नाम फाले मत्रा दत्त मामाले ईतिहास रच्दैछ

  • @HimalLimbu-wn6ph
    @HimalLimbu-wn6ph 2 месяца назад +1

    झगडाको नाइके दल बहादुर आफैं अनि मेयर लाई भन्ने छि छि दल बहादुरको भासण 😅😅😅😂😂😂जय मेयर जय हर्क साम्पाङ🎉🎉🎉

  • @NAINAKALARAI618
    @NAINAKALARAI618 2 месяца назад +3

    संविधान संशोधन गरेर जनताबाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख हुनु पर्छ अनि मात्र केहि भ्रष्टहरुको अत्यन्त हुन सक्छ। संसदीय प्रणाली रहिरहने हो भने यस्तै भैरहन्छ गुइँठे भ्रष्टहरुको जमात जमिरहन्छ।

  • @rajendrarai5523
    @rajendrarai5523 2 месяца назад +1

    खासै भुमिका मैले नदेखेको हो कि उप मेयरको धरान प्रति! पार्टी बफादार होला तर धराने जनताको हितमा छैनन् भन्दा हुन्छ।

  • @punchitra2428
    @punchitra2428 2 месяца назад +1

    Jaya harka sampang

  • @digitalphotoshop7528
    @digitalphotoshop7528 2 месяца назад +6

    उपमेयरज्यु झगडा गनृु हुदैन भनेर भन्नु भयो तपाइका भनाइ को प्रति इङिगत हो ? तपाइको वकतव्य सुन्दा त सर्धे झगडा गर्न तम्सिने तपाई जस्तै लाग्छ किन हाृे सुन्न नजानेको हो कि क्या हो, विधि विधि सबै भन्दा अराजक मच्चाउने वास्तवमा फिलडमा हेर्दा दलहरु नै हो

  • @SomihangRai-gz7yp
    @SomihangRai-gz7yp 2 месяца назад +1

    सम्बिधान्को कुरा नगर देस बिकास्को कुरा गर सम्बिधान भयेको देस्मा येस्तो बेथिको हुन्छ येस्तो सम्बिधान गोलिमार्दे

  • @RaiRosna-m7j
    @RaiRosna-m7j 2 месяца назад +1

    Jay harka sampang 🥰🥰🥰🥰💖💖🙏🙏🙏

  • @ninamprame647
    @ninamprame647 2 месяца назад +6

    यहि बेगाले झगडा गर्न लाएको हो। जिउ छाडा गति छाडा

  • @madankumarrai435
    @madankumarrai435 2 месяца назад +8

    उप मेयर ज्यु ऋण कस्ले तिर्छ ADB को २ अर्ब खोई कता गयो

  • @deepakrai4857
    @deepakrai4857 2 месяца назад +4

    उप मेयर बेघाले यस्तो बोल्न लाज पनि लागेन। झगडा कस्ले गरिरहेको छ भन्ने कुरा जनता लाई राम्रो थाहा छ झोले पुच्छरे जाठा ।

  • @TruthfulFairy
    @TruthfulFairy 2 месяца назад +2

    दीर्घकालीस स्वच्छ खाने पानी ब्यवस्था बन्द गर् रे😂 यीनीहरू कुनै सीक्षीत र चेतना भएका नागरीक होईनन् झोला बोकेका बोकाईएका अंधो बैरो हुन् यदी साचीकै सचेत नागरीक भएको भए पानी ल्याऊछुभनी रीण ल्यायर भ्रष्टचार गरी नागरीकलाई पानीको दुख पार्ने धरानेलाई रीण बोकाऊने ती भ्रष्टचारी लाई जेल हाल ।स्वच्छ खानेपानी दीर्धकालीन रूपमा पाऊ भनेर नारा लाग्थ्यो होला 😅 ।

  • @mohanrai8644
    @mohanrai8644 2 месяца назад +2

    Jay harka sampang ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @RamKumar-jy3gh
    @RamKumar-jy3gh 2 месяца назад +2

    यो उपमेयेर त झनथुलो भरसटचारी हो यो देसबनाउनु आकोहैन चोर्नु आकोहो जाठा अब सबैले बुजिसक्यो

  • @JayRai3359
    @JayRai3359 2 месяца назад +3

    एस्को पनि उपमेअर लास्टै हो अब आउने चुनाबमा samma

  • @dhirajyamfu
    @dhirajyamfu 2 месяца назад +1

    उपमेयर आइन्द्र विक्रम बेगा ज्यू तपाईँको कालो कर्तुत राजनीतिक सबै धरानको जनताले चिनिसकेको छ बुझिसकेको छ देखिसकेको छ तपाईं भित्र भित्र झगडा गराउने भित्रभित्र युद्ध गराउने अशान्ति गराउने त्यो तपाईँको खेल हो। तपाईँहरू पार्टीको झोला बोक्ने मान्छेहरूलाई झोलेहरू नभनेर के भन्नु त बन्दुके भन्नु यो लोकतन्त्रमा जनताले त्यति भन्न पनि नपाउने आन्द्र विक्रम बेगा उपमेयर ज्यू पहिलेको दिन मा जस्तो भाटे कारबाही गर्ने विचार छ कि के हो जनता अब लाटो छैन डराउँदैन है। यो कुरा दिमागमा राखेस अनि अहिले आएर मेयर साहबलाई आरोप लाउने झगडा गरिराख्ने ताल्चा लाउने विकास कसरी गर्ने भनेर सम्झाउनु सोध्नु तपाईँलाई यो कुराहरू भन्नु कति पनि सुहाउँदैन यदि तपाईँ इमान्दार असल हुनुहुन्थ्यो भने तपाईं वडाध्यक्षहरुसँग मिलेर तपाईं सडकमा आन्दोलन गर्न गराउन आउनु नै हुने थिएन तपाईँको राजनीतिक करियर ८४ सम्म मात्रै हो। उपमेयर ज्यू ८४ देखि तपाईं फेरि जंगल पसे हुन्छ

  • @kiranchamling9043
    @kiranchamling9043 2 месяца назад +4

    यो उपमेयर को कुनै काम छैन। यस्तो प्रतिनिधि छान्ने धरानेलाई के भन्नु खै

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 2 месяца назад +1

      यस्ता पागल, बुद्धिहिन, लठेब्रो लाई भोट हाल्ने जनता हरु पनि बुद्धिहिन र चेतना नभयेको पशु हरु नै होला नि।

  • @jamunarai6651
    @jamunarai6651 2 месяца назад +3

    पहिला ठिक अहिले बेठीक बैमान बेघा ज्यु भन्न चाहन्छु ।

  • @dhanrai3264
    @dhanrai3264 2 месяца назад +1

    झगडा गराउने योईमुजी होईनारा

  • @KulBdr-rm4ov
    @KulBdr-rm4ov 2 месяца назад +2

    Harka jiu hajurlay dolali ko kura nosun nu hos

  • @lalitlimbu4244
    @lalitlimbu4244 2 месяца назад +5

    यो उप मेयर के भन्ने खाओबादी ८४ को चुनाव मा देख्न नपरोस यो चोरलाई बाहिस्कार गरौ

  • @SantoshKumar-th3db
    @SantoshKumar-th3db 2 месяца назад +1

    अनि झगडा गर्ने मेहेर हो की तिमीहरु झोले हो

  • @BharatLimbu-b2z
    @BharatLimbu-b2z 2 месяца назад +4

    गलत को बाटोमा लागे पछि अहिलेको जबाना मा जनता ले उपमेयर जिउ लै झोले नभनेर के राम्रो काम गर्नु भो भनेर भन्नु पर्ने

  • @MtEverest-sk4nf
    @MtEverest-sk4nf 2 месяца назад +2

    मुला चोर ठूलो स्वरमा कराउछ?१२बर्ष युद्ध गरे भनेर निक्कै ठूलो सम्झिन्छ।तर माओवादीलेको छेपारो पारा जनताले देखि सक्यो?अब जनता खाओबादिको पछि कोहि पनि लाग्दैन 😢😢😢😢

  • @Kala-y3n
    @Kala-y3n 2 месяца назад +1

    उप मेयर को आँखामा खुर्सानी परे जस्तो छ पेनी को जूवाई साब भएर होला मेयर लाई चारै तर्फ काम गर्नु मा अवरोध गरेको चाई को हो हामीले मेयर साब बजेको कतै देखेको छैन दल पार्टी ले नै देख्दा रहेछ भाषण गरेको कि बाजेको हो कति रिस को आवेश मा कराउनु भएको यो उप मेयर साब बिस्तारि बोल्दा नी सुनिन्छ बुझिन्छ नी हौं 😅😅😅😅

  • @Pawalghimire
    @Pawalghimire 2 месяца назад +4

    भ्रष्टाचार गरेर चोर्नु नपाएकाले सबैले हर्क ज्युलाइ आरोप लगाउछ साले चोरहरु😡😡

  • @JivanraiOfficial
    @JivanraiOfficial 2 месяца назад +2

    Upamiyer t pateeko meeting r julisma besta dekhinx ktmko balen ko upamiyer pani pateekai hunuhunx tara kasto saport x

  • @SuryamanRai-su6wc
    @SuryamanRai-su6wc 2 месяца назад +4

    यो उपमेयर काम छैन गयो गोखादी जय हर्क जय धरान

  • @kiratikumar666
    @kiratikumar666 2 месяца назад +4

    बेघा जिउ पनि 84 को चुनाब मा आउट हुने छाट ल्यायो। सङत ले गर्दा पद जाने भो 84 मा हेर्दै जानुस

  • @tulbahadur2412
    @tulbahadur2412 2 месяца назад +1

    Upameyar patiko jhola honi

  • @subashraee3605
    @subashraee3605 2 месяца назад +3

    उपमेयर ज्यू हजुरकै पार्टीको मान्छे रहेछ गेट भत्काउने बात कर्ता है यार

  • @rosungchharodung9984
    @rosungchharodung9984 2 месяца назад +1

    काम नलाग्ने रहेछ यि मान्छे पनि। यि यस्ता दासलाई भोट दिनु राम्रो होर?

  • @bantawanagen1181
    @bantawanagen1181 2 месяца назад +1

    के साह्रो कराको हौ उपमेयर 😄😄

  • @kamalmoktan1794
    @kamalmoktan1794 2 месяца назад +1

    यो अझै खराब झोले रहेछ ! मेयर ज्यू ले झगडा गरेको कसले देखेको छ? यसको पनि जेब या गोजी खाली भए छ क्यारे!

  • @hemsubba482
    @hemsubba482 2 месяца назад +1

    यो मान्छे त हेर्दा मात्र रहेछ !भित्र त गु पो रहेछ चिक्ने झोले धरान बाट एकदिन लखेटिन्छ्स हेर्दैजा

  • @rajutamang3424
    @rajutamang3424 2 месяца назад +1

    उपमेयर ज्यू नराम्रो कुरामा झगडा नगरे के बोकेर हिडने हो र

  • @Futchevlog
    @Futchevlog 2 месяца назад +1

    17000 को बलिदान ले ब्याबस्था लेको हो कसैले ठुलो स्वार ले आको होईन भन्ने जानकारी गराउनु पर्ने हो क्यारे 😅

  • @priyanshChamling
    @priyanshChamling 2 месяца назад +3

    धरानको बिकास उन्नति भन्दा पाटी आवद्ध उपमेयर बेघा देखिनु....१०दलको खानेपानी शुल्क आन्दोलनमा, दल कै निर्णयक भुमिका बन्नुमा.. समस्त धरानबासिको उपमेयर हुनुहुन्छ भन्ने धरानका जनताले पत्यार लाग्ला र..??

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 2 месяца назад +1

      ९५% धराने हरु ले यस्को मुल्यान्कन गरि सकेको छन।सोचेको होला चुनाब मा मासु र रक्सी मा जनता लाई लट्याइ हाल्छु भन्ने तर सक्दैन अबत।यिनी १० दले हरु कर्तुत सबै जनता ले देखिसके अनि बुझिसके।

  • @ChatKumar-p8y
    @ChatKumar-p8y 2 месяца назад +4

    बिचरा भ्रस्चार गर्नु नपाएर पागल भएजस्तो छ

  • @raiprakash3057
    @raiprakash3057 2 месяца назад +5

    झोलेनै हौ तिमिहरु पार्टिको आदेश बिना केहि गर्न सक्दैनौ पार्टिले भन्दा जनताको बिरुद्दमा पनि काम गर्ने नुजि तिमिहरु झोलेनै हो !

  • @birtamang7193
    @birtamang7193 2 месяца назад +1

    Ta phamiya upamayar 😊

  • @tajpakhrin4407
    @tajpakhrin4407 2 месяца назад +4

    Upamayor jee ADB ko Rin tirnuparxa ki paradina ? Tapai Pani Dharan ko Nagar pita hunuhunxa, tapai ko pani Responsibility & Duty ho ki Hami Dharane Lai As Soon As Possible, ADB ko Rin Mukta Garne.

  • @padamrai6799
    @padamrai6799 2 месяца назад +1

    Upa Mayor Aindra Bikram Begha Sungur jastai boli raxa,unko Bau Parchanda

  • @nandarai6315
    @nandarai6315 2 месяца назад +6

    Jhagada गर्नै timaru चोरहरू अनि दोष मेयर ज्यू लाई oe हुती हरा घुस खोरी डाँका हो!!