Thurrock Council मेयर र धरानका मेयर Purflet military heritage centre & Gurkha monument मा ।
HTML-код
- Опубликовано: 7 фев 2025
- Thurrock Council मेयर र धरानका मेयरका Purflet military heritage centre & Gurkha monument । #clickdharan #harkasampang #dharannews
हर्क साम्पाङ मेयर साप ले धरान मात्र होईन नेपाललाई विश्वमा चिनाए। जय हर्क साम्पाङ राई 🇳🇵🇳🇵✊🏼✊🏼✊🏼✊🏼✊🏼✊🏼✊🏼✊🏼✊🏼✊🏼✊🏼✊🏼✊🏼✊🏼✊🏼✊🏼
आफ्नो भुमिको माटो साथमा राखेर पर्देसको भुमिमा आफ्नो रगत पसिना बगाउने गोर्खाजलाई हार्दिक सलाम ❤❤
मेयर साब यु के जानु भएको छ उहाँको भिडियो कति बेला आउँछ भनेर म जस्तै कुरेर बस्नुहुने मित्रहरू सबै यता हाजिर गरौँ फटाफट 😘😘🙏 सबैको दिन शुभ रहोस् 🙏
me too from cyprus❤❤👍️🙏🇳🇵
जन नेता हर्क सम्पाङको uk यात्राकाे क्रममा हाम्रो पूर्वज पिता पुर्खाहरूको वीरताको गाथाले कोरिएको संग्रहालय हेर्ने अवसर जुर्यो अत्यन्तै गर्व लाग्यो धन्यवाद मेयर साब❤❤
युकेमा यतिको सम्मान स्वागत सायद बिगत राजाहरूमा पनि भएको थियो जस्तो लाग्दैन आज एउटा गोर्खालीको छोरा निडर साहसिक ईमानदार सच्चा दुरदर्शिता भिजन भएको योद्धा सम्झेर युके बासिहरुले आउनेजाने सबै खर्चा स्पन्सर साथै सुम्निमा पारुहाङ प्रतिमा निर्माणकार्य गर्न आर्थिकसामाजिक सहयोग यो भन्दा ठिलो सम्मान कहाँ पाउछन❤❤❤❤❤❤❤
धारणालाई सकारात्मक रुपमा बिस्व सम्मुख परिचय गराउन सफल धरानको शान्तिदूत ... श्रीमान हर्क साम्पाङ लाई नमन!
"म पनि श्रम दाता"
"म पनि हर साम्पाङ"😊❤❤❤❤❤❤🎉
लौ खुसीको खबर मेयर साबलाई ✋🙏👍️
जसले जेसुकै भनुन हर्क सम्पंग मात्र एक यस्तो व्यक्ति हुन् ! देश र जनताको लागि मरिमेट्ने! अरुत चैत वैशाख को हावा हुरी र छिमेकीहरु को तुरी ढोग्नेहरु हुन्!! सत्य पिरो हुन् छ गाइज!!❤❤❤
धरानको नगरप्रमुख बाट UK भ्रमण गर्नु एक ऐतिहासिक क्षणको राम्रो शुरुवात भएको छ। लाहुरेहरुको शहरले चिनिने धरान बाट यस्तो भ्रमणले शदियौं देखि लाहुरमा आफ्नो पसिना र रगत बगाएका लाहुरेहरु प्रति सम्मान हो, यस्तो परंपरा पछि पनि कायम होस।
Great meet and greet. Great host to our popular mayor. Jay Dharan 👏🙏
अब सबैले सम्रछेन गरेर अगाडि बढनु बढाउनु पर्छ है हाम्रो मेयर साब लाई 💪💪💪💪💪🙏💪
Wow so nice
Wow dami .jai meyer shab.
Jay harka sampang ❤❤❤❤❤❤
wow great meyar harka sampang sir i proud im so happy .
UK बेलायत मा हाम्रो देश नेपाल लाई त्याहा रहनु हुने र त्यहाहाको सरकारले कति धेरै माया गर्नु हुने रहेछ भन्ने हामिले प्रष्ट देखिरहेको छ, UK बेलायत साथै uk मा रहनु हुने हाम्रो अग्रज अग्रज महान हाम्रो नेपाली बुबाआमा दाजु भाई जतिपनि हुनुहुन्छ!हजुरहरुलाई मन हृदय देखि नै मुरिकामुरि आदर सम्मान😘🙏
Great !! 🙏🇳🇵
Wow ❤❤❤❤🎉🎉🎉🎉🎉
wow Amazing and great full day ❤🎉by Mayor Harka Sampang ❤🎉
खुसी लाग्छ हाम्रो धरान को एक मात्र महान योद्धा पाउँदा 🎉🎉❤❤ from hongkong thank you for sharing us
जय हर्कबाद,जय होस यु के बासीको🙏🙏
Dhundiraj daju lae salute xa
सफल रहोस मेयर साह्प हरुको भेटघाट
Bhagemani meyor harka sampang rai dherai proud hunxa
Jay harka sampang
significant event and memorial tournament by Mayor Harka sang pang
इतिहासिक क्षण 💗💗💗
नेपाल र uk को सम्बन्ध निकै राम्रो रहेछ हर्क sampang को सुम्निमा पारुहाङ को अभियानले गर्दा जान्न पाइयो !
यो सम्बन्ध अझै चुलिएर जाओस् जानेछ !❤
Sahid gorkhaj laay salaam xa 🙏🙏
विश्वले मेयर हर्क साम्पाङ चिनिसके हामीले कहिले कति दिन, कति समयमा लाग्छ मेयर हर्क साम्पाङलाइ चिन्नलाइ? ढिलाे नगराै । जय गाेरखक, जय हर्क साम्पाङ
jai.Gorkha
क्षेत्री बाहुन आमा बाबा,दाजुभाइ दिदिबहिनीहरु भिडियो पक्कै हेर्नुहुन्छ होला धरानका मेयर हर्क साङ्पाङ ज्युको बेलायत भ्रमण,,यहाँ कमेन्ट हेर्दा औलामा गन्नु सक्ने बाहुन र क्षेत्री समुदायबाट कमेन्ट लेखेको देखिन्छ किन होला??? जाति धर्म मिलेन होला तर देश त एउटै होइन र??? हर्क साङ्पाङ्को भिजनमा देश बने सबै नेपाली जाति धर्मले बिकासको फल खाने होइन र??? राम्रोलाई राम्रो भन्न सिकौं,, छात्ती खोलेर एकतामा बाधिने दिन आएको छ!!! आफ्नो जाति धर्मको नेता चुन्दा चुन्दा देश देशै नरहने स्थितिमा पुगिसकेको छ।। ईमानदार,जनता प्रेमी,देशभक्ती मेयर हर्क साङ्पाङ नेपालले पाएको छ सबै नेपाल प्रेमी जनताले अब सहयोग गर्नुपर्छ र देशलाई बचाउनु पर्छ ।।। मेयर हर्क जहिले भन्नु हुन्छ पार्टी,जाती र धर्म भन्दा माथी उठे देश देखिन्छ,,,एक चोटि देश हेर्ने कोशीस गरौ।।। जय देश।।।
100 % sahi vannu vayo malai ni yehi kura lagirahanxa
thank you soo much🙏🇬🇧❤️🇳🇵❤️❤️jay harka✊
Mo pany hajur haru jastai ho hai
Uk khanu vo hamro mahar sabe la khusi lagaxa🎉🎉
👏👏👏👏👏💕💓🇳🇵सेवा नामास्ते
यो सम्मान, सत्कार, साथ र सहयोगलाई कम हुननदिनुहोला मेयर ज्यु, शुभकामना छ🙏❤️🙏❤️🙏❤️👌
wow
महामानव - हर्क साम्पाङ 🙏🙏🙏
❤❤❤❤❤🎉🎉🎉🎉Nepal ko asall lieder
🥰🥰🥰🥰🥰💖💖💖🙏🙏🙏🙏🙏
जय हर्क वाद ✊
Mangole ko man majority ekdam ramro hun6 ❤❤❤jaye harka sir❤
Ma ni sabai video herxu mayor jiu ko🙏❤️
good luck
Good job ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤️जय हर्कबाद💖हजुर मेयर को रूपमा आउनुभएपछि राजनीति भनेको के हो नेपालमा कसरी राजनीति गरिन्छ र यसलाई कुन भिजनबाट सुधार्न सकिन्छ भन्ने कुरा त practically नै छर्लङ्ग पार्नुभएकै थियो 👍️🙏 अहिले त हामीलाई UK पनि अडियो भिडियो सहित हजुरको कारण देख्न पाईयो 🇳🇵❤️💖हजुर हामी सम्पूर्ण नेपालीहरूको ऐना हुनुहुन्छ 👍️🙏We are proud of you 🇳🇵❤
Jana netaa vhane ko yastoo hunau parxa jay Saram pitaa 🙏🙏
जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🇳🇵🌺🌺🌹👌👌💐💐❤️❤️💪💪
Wow ramro
Dharan mayor harka sampang jindabad
Nice
यस च्यानलमा रहनुहुने प्रिय मित्रलाई हार्दिक निम्तो छ कृपया आउनोसै एक आपसमा हात मिलाउँदै अगाडि बढौं
❤❤❤❤❤❤🎉🎉🎉🎉🙏🙏🙏🙏🙏
मेराे बाबा बर्मा सग लडेको रे उहिले 7GR काे हाे । यसरी स्मारक इस्तन्भ को भिडियो लाउनु है पत्रकार जिउ🎉🎉😂😂
yo fulko sawagat ramro
मेयर हर्क साम्पाङ्ग लै सम्मान गर्ने सबैलाई मेरो सम्मान छ
Harka sampang ❤❤
🙏🙏🙏🙏♥️♥️♥️♥️😍😍😍😍
jaya hark jaya desh basi ?
❤❤❤❤❤❤❤❤
Jay hoss 🇳🇵🫶🙏
upamayorle mayorlai satha diako vaye sangai uk bharman hune thiyo ? paniko paisa badauda nagrpalika gherda alikatee pani satha diana ? ra mayor uk jada jhanai mudda halne jantako kam roknee aba dharane jantale abhai kuro bujhnu hola ? jaya hark sampang jaya desh
Oh maila good😮 gorkha
Royal gorkha family ❤❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏🙏
Good sir
धामि , झाक्री लाइ पनि देखाउनु पर्ने थियो , विदेश मा बस्ने नेपालिहरुलाइ आफ्नो देश नेपालको कति माया हुन्छ भनेर्, विदेश मा बस्नु हाम्रो रहर होइन , बाध्यता हो !
❤❤❤❤
Namasta 🇬🇧 new days vlog please uk vlog please 🙏
Lead by examples. Who is Harka raj rai ( sampang) and who whose are supporting.
🙏🏻❤️🙏🏻❤️🙏🏻❤️🙏🏻❤️👏👏👏👏
❤️🥰🏹👑🇳🇵✊🙏
❤😊
🙏🙏🙏
🫡🫡🫡
kp dewaba parchnde ra hark sampangko Englice sunow hai sabale ?
Ma harek din meyar sab Ko vedio kurera baseko hunxu
हेर है झोले हरु हर्क साम्पाङको भ्रमण !!
Dharan ko punaya bhumi ma awta yug purus ko janma vayeko x...hamro darjiling ko mato le pani yastay yug purus khoji raheko x
Greater nepalko mappe rakhanu parthiyo Gorkhali ho.
Aakhi Dahi mari ja
हर्क साम्पाङ मेयर साप ले धरान मात्र होईन नेपाललाई विश्वमा चिनाए। जय हर्क साम्पाङ
❤❤❤❤❤
🙏🙏🙏
❤❤❤
❤❤❤
❤❤❤❤❤❤