आहा! एकदमै मन छुने अमर प्रीतिको कथा। आँखामा आँशु रसाको पत्तै पाइन🥺 सब्दसंगित उस्तै। हेर्न र सुन्न कति आनन्दित। सुनाखरीको थोरै अंस tiktok मा हेरेको थिए ४ दिन भको थियो RUclips मा सर्च गरेको आज बल्ल हेर्न सुन्न पाए एकदमै धन्य छु। सुनाखरीको सम्पूर्ण टिमलाई धन्यवाद तथा सफलताको शुभकामना।💐
आँखा रोयो ओठ हाँसे पनि।हामी पहाडेको कथा एउटै,भावना एउटै।मन र संस्कृतिका धनी हामी अरूले देख्दा गरीब तर कति धनी।एकदम राम्रो काम, सहभागी सबैलाई बधाई सिक्किमबाट 💖💖💖🙏🙏🙏
So deep lyrics , धेरै messages दिएको छ यो संगीत ले , खुसी र आनन्द पाउनलाई महल चाहिँदैन , आफू संग जे छ त्यसमा नै रमाउन सक्यो भने अनि एक अर्कालाई सुख दुःखमा साथ दियो भने झुपडीमा नै स्वर्ग छ । हाम्रो इलामको माइमझुवा को त्यो लेक साईडमा गोठ बस्नु भएका ती बाजे बोजु कति महान् हुनुहुन्छ । अनि अर्को सन्देश - " बार्ह छोरा तेर्ह नाति, बूढाको धोक्रो काँधै माथि "
Today is the day I came to city in search of work leaving behind my parents who are really innocent just like them...and now I can't stop my tears missing them ... thank you making such a masterpiece 🦋❤️ God bless!
My 9 year old daughter watched it with me and said she was very sad. She didn’t understand the context but still felt the music. Bravo to the entire team of Sunakhari👏👏
आर्टमाण्डुबाट के आयो भनेर खोजी हेरे । सुनाखरी आएको रहेछ । कलाकार कथा सबै अर्गेनिक । तीन पटक दोहोर्याएर हेरे । कल्पनामा यति डुबे की म नि मेरो त्यो उमेर हुनेछ । मेरो दिनचर्या नि त्यसरी नि बित्नेछ । सम्पूर्ण टिमलाई बधाई
Ujjwal Sagar ji Ekdam dherai Maya hai.. hajur ta mero herney Katha Dekhi nai favourite ho ni.. Ajhae dherai ramro gardae janu hai.. always your well wisher love you❤️❤️❤️
कति सुन्दर। आफ्नौ गाउँ टपक्क टिपेर लिएको। मैले दृश्यमा मेरै आमा-बुबालाई देखिरहेँ। शहर भन्दा टाढा,सन्तान भन्दा टाढा । मटेरियलिस्टिक दुनियाँ भन्दा टाढा । न कुनै ताम झाम न कुनै नाटक। बस कहानी सरर बगेको। प्रेम अनुभव हुन्छ आफै। देखाउनै परेन। सम्मान अनि शुभकामना आर्टमान्डु टिम।
असाध्यै राम्रो साच्चै नै मायाको मूल फुटाउने यस्तो गोठ खर्कको कथा देख्दा मलाई मेरो गाऊको साह्रो याद आयो साथै मेरो फोपामोमा(बाजेबजु)को पनि बेस्सरी याद आयो जो यस्तै मायाप्रेमको प्रतिक हुनुहुन्थ्यो। सुनाखरी हेरेर ऊहाँहरुकै मायालाई फेरि पनि नजिकबाट नियालेर हेर्न पाए जस्तो भयो धन्यवाद सबै टिम सुनाखरीलाई love You all ❤❤❤❤
म त 1 पल्ट सुन्दा के हो के हो भनेको 3 पल्ट सुन्दा त मुटु नै हान्यो नि । Loop मा बज्ने भयो आर्ट्मान्डु को एउटा अर्को गीत अब । आहा । Ujjwal Saagar. Magical Composition. Nabin Chauhan Heavenly Scenes !!!! 😍😍😍
At first, I felt I was strange, but then I discovered that every music fan was crying while listening to this song. Thanks to the entire team for this masterpiece. ARTMANDU ko ta jhanai tarif garera thakdina mah.
आज दिन भर Loop मा सयौँ पल्ट सुनियो अनि फेरि साँझमा घर आएर फेरि Headphone म सुनियो । Eternal Melody for the Eternal Love !!! What an absolute beauty this is 🎶🎶🎶🎵🎵🎵
Aahaa kati ramro sabdha Sangeet autikai methoo gayaki autikai ramro aadharneya aama papa ko maya yo video ma dekhnu pawda dherai kuse lagyo ani sabai tem lai mo Sikkim ko tarfa bata big congratulations 🎉🎉🎉❤️❤️❤️
Just wow😱साच्चै जिवनको सत्य घटनामा आधारित यो गितको शब्द यो अभिनय😌 सायद यो हरेक जोडिहरूको जिवनको एक हिस्सा हो। बिवाह भैसकेपछि छोरा छोरी हुन्छन भन्छन छोरा बुहारिको छोरी जुवाईको ।जिवनमा आफ्नो अन्तिम समय सम्म जस्तोसुकै अवस्था आएपनि साथ दिने भएरै होला जिवनसाथि भनिएको।❤️ असाध्यै राम्रो छ हजुरहरूको कार्य आगामि दिनहरूमा पनि यस्तै मिठा संगित साथै अभिनयहरू हर्न पाँउ।🤗
यस्तै कारण छ र त म आर्टमाण्डुको नया कोसेली पर्खी रहन्छु । कति जीवन्त, कति मार्मिक अनि कति वास्तविक । आहा, मनै फुरुङ्ग भयो अनि शब्द पनि मानसपटलमा गुन्जी रहने भयो ।
Herda herdai katibela aasu jharyo thaha nai paayena. Akdamai organic man xoyo.. #artmandu KO sabai Kam haru kei beglai ani sadharan man xune hunxan.. congratulation all team❤️❤️
Masterpiece ❤️ Jati choti herxuh teti nai samjhanaley aasu bagirahanxa... I wish my grandfather and grandmother lives for 100 years... Zindagiko bhag daud ma sabai vanda mahatopurna kura tw birsera jane rahexau... Hajuraama hajurbuba.. Derai derai maya hajurharulai...
रिलिज भएको २ महिना भैसकेछ कसरी छुटाएछु यस्तो Master Piece! हर्कजीको शब्दकौशल, उज्वल जी र बिध्याजीको स्वरको जादू सब एक से एक तर नविनजीचै अर्ग्यानिक कथाको Master Storyteller नै हुनुन्छ। श्रीमानको माया श्रीमतीलाई स्कुसको गुदी कति प्यारो र वास्तविक विम्ब ! आर्टमाण्डुको १० मिनेटको एउटा भिडियो, ३ घण्टाको सिनेमाको पूर्ण कथा वाच्न काफी छ । सबैलाई साधुवाद 🙏🏻
Very emotional song. Today's generation is abroading foreign countries leaving his/her family friends. Without thinking why a parents give birth to their children.
maya ta asto hos... maya ta asto hos...Mayalai video ma otarna sakne Artmandu team ko presentation lai manai dekhi dherai dherai dhanyabad ani All the BEst for the upcoming projects. love love love
यो भिडियो हेरेर आफ्नि पियारीप्रतिको माया र विश्वास झन बढोत्तरी भयो । धन्न आर्टमान्डु छ र हामी जस्ता सर्जक आफ्नो सिर्जनशील भोक मेट्ने अवसर पाउछौ । गीत र भिडियोसङ्ग आवद्ध सर्जक र कलाकारप्रती उच्च सम्मान छ😊🤗🙏🙏🙏
Brilliant!Artmandu has lived up to its name..ujjwal bhai,Bidhya bahini,hark ji,nabin bhai,rikesh bhai,infact everyone is awesome..congratulations for this wonderful work of art..keep making good music..
Simplicity at its fullest potential... So touching to see them caring for each other. This is what outbound love is. Today's generation wouldn't be able to understand this feeling coz they only know to do love like a business nowadays. God bless you Artmandu team kudos....
I was listening to 'Pahenlo Batti Muni' for a long time, but when they shared a little 'bollywood' clip with their song, a few days ago, I felt something was quite wrong. I was following them because they were preserving the typical 'Nepali Bhaakaa' through their music. But when they added that little clip, I felt really sorry for myself, for being wrong for so long. I wasn't looking for any alternative for them, until my sister shared this song on Facebook. Now I feel really bad again for not discovering Artmandu till date. (Hindi geet wa chalachitraa hernu mann bhaye haami Bollywood nai khojchhum, Nepal geetmaa Bharat kina khojthim ra ? ) Thank you Mamata Chapagain baini for sharing such a good music.
Bro what just i saw ? A true piece of Art. Having home in a hilly reason and comming from Rai family , I can relate this from every angle. The bond between artist truly remind me of my Buwa Ama . Thank you @Artmandu for such lovely piece of Art.
This song and the video have entered into my heart and will be there for long. Acting of Koku and Koppa is simply brilliant. Hi 5s to all the team involved, I'm sure you guys didn't sleep even after the end product came, coz it touched you guys too. Khoi kata kata bata khusi ko asu nikliyo...their maya portrayed here is too realistic. I really wonder aaj kal ko generation ko hami haru tyo old age ma will we ever be having that kind of love towards our partner. La la, feri herchu abo mo, bye.
I couldn't control my tears. The trend of people flying abroad has a great negative impact on grannies. Let's love and respect them. 🙏 Totally beautiful creation. Congratulations, entire team 👏
सायद हामी पनि साधारण परिवार मै हुर्केका हुनाले गर्दा होला निर्देशकले दर्साउन चाहेको भन्दा घेरै कुराहरु सँग सम्बन्धित गर्न सकिदो रहेछ। बल्ल थाहा भयो Music video यस प्रकारको पनि बनाइन्दो रहेछ भनेर । धेरै बधाई अनि शुभकामना सम्पुर्ण टोलीलाई।। 💐🙏
MASTERPIECE This got me in tears .... Mero bitnu vhaye ko Boju ani hami saano huda kheleko tyo agan haru, tyo precious moments haru ko samjhana dilayo🥺❤️
मैले ऐलेसम्म हेरेको video भन्दा फरक अनि सारै राम्रो लाग्यो , कथा सामान्य तर बास्तविकता बोकेको ,अनि सधै युवा युवतिहरुको मायाको कथ मात्र देखिने , बुढेसकालको माया कस्तो हुन्छ त्यो पनि ठेट गाउले पारामा यो video ले छर्लङ्ग पारिदिएको हेर्दा साच्चै मन छोयो ❤️🙏💐💐🙏🙏🙏 फेरि कोकु कोक्पाको acting level wow🙏🙏
आहा! कति मिठो गित । कथावस्तुमा वास्तविकता प्रशस्त देख्न पाईयो। शब्द संगीत धेरै मार्मिक छन् । गित भिडियो यस्तो हुनुपर्छ। चिल्लो गाडि अपसराहरु नानाथरि गाउघरमा देउसिभैलो खेलेको झै गित गाउने बनाउनेहरुलाई यो गत्तिलो झापड हुनसक्छ।
This act made me nostalgic same the way my grandparents lives in village. Lots of maya baje boju and I wish to stay like this way whatever comes and goes from our life 💚💛💙
आर्टमाण्डूको भर्खरै रिलिज भएको अर्ग्यानिक कथा 'पंचमी मेला' हेर्नको निम्ति
shorturl.at/qrw19
Yo sunakhari geet ko location ka ko ho
ताई तो बिडी प्रेमी , प्राचीन मारवाड़ी, या मेवाड भाषा 😂😂😂😂😂
❤❤
😊
5t4
Aaha! Santan sukh bhannu pani ta estai rahecha
Bachera haru hurkiye bhurrra udhera gaihale
Budheskal ma sahara bhannu budha budhi nai rahecha 💔🥰
नमस्ते!
सुनाखरी अब यहाँहरु सबैको भयो ।
के कस्तो लाग्छ मजासँग लेखिदिनु होला है
आहा! एकदमै मन छुने अमर प्रीतिको कथा। आँखामा आँशु रसाको पत्तै पाइन🥺 सब्दसंगित उस्तै। हेर्न र सुन्न कति आनन्दित। सुनाखरीको थोरै अंस tiktok मा हेरेको थिए ४ दिन भको थियो RUclips मा सर्च गरेको आज बल्ल हेर्न सुन्न पाए एकदमै धन्य छु। सुनाखरीको सम्पूर्ण टिमलाई धन्यवाद तथा सफलताको शुभकामना।💐
सरल मिठास आनन्द हेरिरख्ने खालको xa daju ❤️❤️
उज्ज्वल सागर ज्यूको त्यो जादुमय आवाजमा कुनचाहिँ गीत होला र नराम्रो सुनिने नराम्रो हुने
अति नै मिठो छ उज्ज्वल जि! सफलताको भारी शुभकामना! ❤
Old is gold❤ kati ramro story yo music ko mali ghau ma hunuvayako hjrbaba hjraama ko ydd aayo😥😥❤❤
Not a fancy house, no expensive garments not a big city , not even loud instruments still I am crying 😭😭 this is awesome 🔥🔥
Manai Xoyerw Jani Vanya 😊😊😊
Kati Mitho Laya Dhun Lekhan Veshbhusa Thau Budeskal ma Asto sath Dine paye Kati Pyaro hunthyo Jindagi🎉
kux jyada hi feel kar Liya aapne😁
Wow nice comment🎉 same fell🎉
आँखा रोयो ओठ हाँसे पनि।हामी पहाडेको कथा एउटै,भावना एउटै।मन र संस्कृतिका धनी हामी अरूले देख्दा गरीब तर कति धनी।एकदम राम्रो काम, सहभागी सबैलाई बधाई सिक्किमबाट 💖💖💖🙏🙏🙏
साह्रै मज्जा आयो, आहा।😊🙏
So deep lyrics ,
धेरै messages दिएको छ यो संगीत ले ,
खुसी र आनन्द पाउनलाई महल चाहिँदैन , आफू संग जे छ त्यसमा नै रमाउन सक्यो भने अनि एक अर्कालाई सुख दुःखमा साथ दियो भने झुपडीमा नै स्वर्ग छ ।
हाम्रो इलामको माइमझुवा को त्यो लेक साईडमा गोठ बस्नु भएका ती बाजे बोजु कति महान् हुनुहुन्छ ।
अनि अर्को सन्देश - " बार्ह छोरा तेर्ह नाति, बूढाको धोक्रो काँधै माथि "
मन सम्म पुग्ने सृजना, थपक्कै मनमा बस्यो ।
आवाज,अभिनय,कथाबस्तु,छायांकन, सबै सबै
उत्कृष्ट आहा😍😍 उत्कृष्ट 👏👏👏
Today is the day I came to city in search of work leaving behind my parents who are really innocent just like them...and now I can't stop my tears missing them ... thank you making such a masterpiece 🦋❤️
God bless!
सयौं बर्ष गुन्जिरहने, मनको कुनाकुनामा छोइरहने आवाज अनि शब्द , जीवनको कुनै एउटा पाटो झल्किने वास्तविक अभिनय । प्रशंसा को कुनै टूङ्गो भेटिएन।🙏🙏💓💓
My 9 year old daughter watched it with me and said she was very sad. She didn’t understand the context but still felt the music. Bravo to the entire team of Sunakhari👏👏
आर्टमाण्डुबाट के आयो भनेर खोजी हेरे । सुनाखरी आएको रहेछ । कलाकार कथा सबै अर्गेनिक । तीन पटक दोहोर्याएर हेरे । कल्पनामा यति डुबे की म नि मेरो त्यो उमेर हुनेछ । मेरो दिनचर्या नि त्यसरी नि बित्नेछ । सम्पूर्ण टिमलाई बधाई
Ujjwal Sagar ji
Ekdam dherai Maya hai.. hajur ta mero herney Katha Dekhi nai favourite ho ni..
Ajhae dherai ramro gardae janu hai.. always your well wisher love you❤️❤️❤️
ति बुडा बा आमालाई धेरै माया।
Thank you everyone for such a beautiful gift.
Yo ho ni ta ! WA dami
Real gem of nepali music industry
ujjwal sagar❤😮
साँच्चै मन छुने "सुनाखरी"।
हाम्राे भुगाेल र पात्र चयनका लागि धेर साराे धन्यवाद अार्टमाण्डु 🙏💐🙏
कति सुन्दर। आफ्नौ गाउँ टपक्क टिपेर लिएको। मैले दृश्यमा मेरै आमा-बुबालाई देखिरहेँ। शहर भन्दा टाढा,सन्तान भन्दा टाढा । मटेरियलिस्टिक दुनियाँ भन्दा टाढा । न कुनै ताम झाम न कुनै नाटक। बस कहानी सरर बगेको। प्रेम अनुभव हुन्छ आफै। देखाउनै परेन। सम्मान अनि शुभकामना आर्टमान्डु टिम।
The couple smoking together...
For the first time smoking doesn't seem injurious...
AND Those smiles at the end...Ufff
असाध्यै राम्रो साच्चै नै मायाको मूल फुटाउने
यस्तो गोठ खर्कको कथा देख्दा मलाई मेरो गाऊको साह्रो याद आयो साथै मेरो फोपामोमा(बाजेबजु)को पनि बेस्सरी याद आयो जो यस्तै मायाप्रेमको प्रतिक हुनुहुन्थ्यो। सुनाखरी हेरेर ऊहाँहरुकै मायालाई फेरि पनि नजिकबाट नियालेर हेर्न पाए जस्तो भयो धन्यवाद सबै टिम सुनाखरीलाई love You all ❤❤❤❤
Bira vayeko Bela ..afno pahichan ko yad Ayo afno Ghar ko yad Ayo....always admired artmandu video....thank you for bringing original Nepal
म त 1 पल्ट सुन्दा के हो के हो भनेको 3 पल्ट सुन्दा त मुटु नै हान्यो नि । Loop मा बज्ने भयो आर्ट्मान्डु को एउटा अर्को गीत अब । आहा । Ujjwal Saagar. Magical Composition. Nabin Chauhan Heavenly Scenes !!!! 😍😍😍
Aashu tham nai sakena. Mero bajey bajai ko ekdam yaad dilai diyo. Dhanyabad Artmandu
Big Respect to Ujwal bro
Great song and also hark saud jee for wonderful lyrics.
At first, I felt I was strange, but then I discovered that every music fan was crying while listening to this song. Thanks to the entire team for this masterpiece. ARTMANDU ko ta jhanai tarif garera thakdina mah.
आज दिन भर Loop मा सयौँ पल्ट सुनियो अनि फेरि साँझमा घर आएर फेरि Headphone म सुनियो । Eternal Melody for the Eternal Love !!! What an absolute beauty this is 🎶🎶🎶🎵🎵🎵
Aahaa kati ramro sabdha Sangeet autikai methoo gayaki autikai ramro aadharneya aama papa ko maya yo video ma dekhnu pawda dherai kuse lagyo ani sabai tem lai mo Sikkim ko tarfa bata big congratulations 🎉🎉🎉❤️❤️❤️
Artmandu Is Always Special And Top, Never Disappoint Us..♥️♥️
Just wow😱साच्चै जिवनको सत्य घटनामा आधारित यो गितको शब्द यो अभिनय😌 सायद यो हरेक जोडिहरूको जिवनको एक हिस्सा हो। बिवाह भैसकेपछि छोरा छोरी हुन्छन भन्छन छोरा बुहारिको छोरी जुवाईको ।जिवनमा आफ्नो अन्तिम समय सम्म जस्तोसुकै अवस्था आएपनि साथ दिने भएरै होला जिवनसाथि भनिएको।❤️
असाध्यै राम्रो छ हजुरहरूको कार्य आगामि दिनहरूमा पनि यस्तै मिठा संगित साथै अभिनयहरू हर्न पाँउ।🤗
❤🧡💛संसाररुपी रंगमञ्चका सवैभन्दा राम्रा कलाकारहरुको उत्कृष्ट कलाको नमूना🥰🥰❤❤❤
आहा आनन्ददाइ। मज्ज आयो बधाइ छ सम्पूर्ण टिम् लाइ
मन नै आनन्दित भयो अहो!! #ujjwalsagar and team best wishes💕
Sarai mitho man xoyo, mastiskma gunjirayo, aankha rasayo 😍
100/100 , my kind of taste. how is this possible? a song better than some movies
Nice story dear Ujjwal Saagar. You are such a spiritual 😍😍😍😍😍😍
यस्तै कारण छ र त म आर्टमाण्डुको नया कोसेली पर्खी रहन्छु । कति जीवन्त, कति मार्मिक अनि कति वास्तविक । आहा, मनै फुरुङ्ग भयो अनि शब्द पनि मानसपटलमा गुन्जी रहने भयो ।
आहा ! कस्तो राम्रो काम, माया त यस्तो पो होस् , शब्द संगीत, कथा सबैले मन बाधेर ल्यायो, मनमा अनेक कुराहरु खेल्न बाध्य बनायो । बधाई छ सबैलाई ।
Herda herdai katibela aasu jharyo thaha nai paayena. Akdamai organic man xoyo.. #artmandu KO sabai Kam haru kei beglai ani sadharan man xune hunxan.. congratulation all team❤️❤️
स्वर,संगित,शब्द, सिनेमाटोग्राफी आहा।😍
I couldn’t found any word to describe the creation of ARTMANDU . It’s ineffable ❤🥹
यस्तो गीत सुन्दा, हेर्दाखेरी म चाहिँ यस्तो गीत बनाउन किन सक्दैन भनेर लोभ लाग्छ ।
Artmandu never disappointed us. ❤️
आहा !
Masterpiece ❤️
Jati choti herxuh teti nai samjhanaley aasu bagirahanxa...
I wish my grandfather and grandmother lives for 100 years... Zindagiko bhag daud ma sabai vanda mahatopurna kura tw birsera jane rahexau... Hajuraama hajurbuba..
Derai derai maya hajurharulai...
एक वृद्ध जोडीको आँखाबाट जीवनको सरलता र प्रेमको अनुभव 🥰 ‘सुनाखरी’ - मायाभन्दा बाहिरको बन्धन🥰
🙋♂️🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्🌹म्यानमार बर्मा देखि प्रेम 💕😘
Beautiful sharing ❤️ 💕
Same hare 🎉❤❤
❤❤❤
Mero laamo chus, tero pani Kalyan huncha, chut ki dukaan.. Malaysia dekhi Prem
im from nepal thanks for sweet comment❤❤❤😊
रिलिज भएको २ महिना भैसकेछ कसरी छुटाएछु यस्तो Master Piece!
हर्कजीको शब्दकौशल, उज्वल जी र बिध्याजीको स्वरको जादू सब एक से एक तर नविनजीचै अर्ग्यानिक कथाको Master Storyteller नै हुनुन्छ।
श्रीमानको माया श्रीमतीलाई स्कुसको गुदी कति प्यारो र वास्तविक विम्ब !
आर्टमाण्डुको १० मिनेटको एउटा भिडियो, ३ घण्टाको सिनेमाको पूर्ण कथा वाच्न काफी छ । सबैलाई साधुवाद 🙏🏻
Very emotional song. Today's generation is abroading foreign countries leaving his/her family friends. Without thinking why a parents give birth to their children.
nisabdha vaye, dherai dhanyabad ra badhai yo prastutiko lagi @artmandu
लु भब्य आयो अर्को❣️
maya ta asto hos... maya ta asto hos...Mayalai video ma otarna sakne Artmandu team ko presentation lai manai dekhi dherai dherai dhanyabad ani All the BEst for the upcoming projects. love love love
यो भिडियो हेरेर आफ्नि पियारीप्रतिको माया र विश्वास झन बढोत्तरी भयो । धन्न आर्टमान्डु छ र हामी जस्ता सर्जक आफ्नो सिर्जनशील भोक मेट्ने अवसर पाउछौ । गीत र भिडियोसङ्ग आवद्ध सर्जक र कलाकारप्रती उच्च सम्मान छ😊🤗🙏🙏🙏
10 minute samaya vaneko Kati Kam raixa vanne aaja thaha vayo .
Manxe le 1 minute ma katiyau patak aankha blink garxan re Tara 1 choti aankha blink nagarda 10 minute samaya bitisakdo raixa thaha vayo aaja .❤️❤️❤️ Perfect
❤️❤️अर्गानिक❤️❤️ संसारकै सबैभन्दा राम्राे भ्यालेन्टाईन जाेडी❤️❤️ बधाई सम्पूर्ण टिमलाई❤️❤️
Video...,.........just wow
Brilliant!Artmandu has lived up to its name..ujjwal bhai,Bidhya bahini,hark ji,nabin bhai,rikesh bhai,infact everyone is awesome..congratulations for this wonderful work of art..keep making good music..
आहा ❣️❣️❣️❣️❣️
Dear artmandu
Never stop making such heart touching songs and vdos . I cant stop listening. The eternal love of two people.supppper se upppppar.
Simplicity at its fullest potential... So touching to see them caring for each other. This is what outbound love is. Today's generation wouldn't be able to understand this feeling coz they only know to do love like a business nowadays. God bless you Artmandu team kudos....
तिरिक्कै आसुनै खस्यो ☺️ आहा कति मिठो अनि कस्तो राम्रो । Masterpiece
Best story ever seeing old couple together in love ❤️ wishing all people get their soulmate with no regrets 💕
Big respect for UjjwalSagar brother ❤️👏🙏
Sachikai realistic short movie 🎥 Mann choyo❤🧡💛💚
Sikkim bata Herdai xu🧡🧡🧡
90s ko jamanako creativity hatsoff to all the team💛🧡🧡🧡
आहा संगीतमा निकै गहिरो भाब छ ! संगीतका सर्जक र गाएकहरु प्रती उच्च सम्मान 🙏🙏🙏
This is what they call "beauty is in simplicity"! The melody, the lyrics, the storyline. God this had me crying so bad.❤️
aasu tap tap khasyo akha dekhi thank you for this masterpics
I was listening to 'Pahenlo Batti Muni' for a long time, but when they shared a little 'bollywood' clip with their song, a few days ago, I felt something was quite wrong. I was following them because they were preserving the typical 'Nepali Bhaakaa' through their music. But when they added that little clip, I felt really sorry for myself, for being wrong for so long. I wasn't looking for any alternative for them, until my sister shared this song on Facebook. Now I feel really bad again for not discovering Artmandu till date.
(Hindi geet wa chalachitraa hernu mann bhaye haami Bollywood nai khojchhum, Nepal geetmaa Bharat kina khojthim ra ? )
Thank you Mamata Chapagain baini for sharing such a good music.
सयौं बर्ष गुन्जिरहने, मनको कुनाकुनामा छोइरहने आवाज अनि शब्द , जीवनको कुनै एउटा पाटो झल्किने वास्तविक अभिनय । प्रशंसा को कुनै टूङ्गो भेटिएन।
Yasaree dubiyoki aasu nai aayo💕💕💕💕💕💕
This is such a pure love i hope i will find someone just like this in my life 😊
jiban jiune tarika fharak tr mazza cha har koile bhogna paudaina yasto jindagi (gajab)
Wow wow nice अनि गाउँ घर को परिवेश 😮😮😮 अनि बा आमाको माया wow😮 साच्चिकै हेर्न सुन्न कति आनन्द लाग्यो मलाई 😮😮
Bro what just i saw ?
A true piece of Art.
Having home in a hilly reason and comming from Rai family , I can relate this from every angle. The bond between artist truly remind me of my Buwa Ama .
Thank you @Artmandu for such lovely piece of Art.
Literally got goosebumps😩💗kati ramro creation ho😌 missing my koppa koku😪
Sundar ani marmik jibanko Katha badhai xa hai artmandu lai.
This song and the video have entered into my heart and will be there for long. Acting of Koku and Koppa is simply brilliant. Hi 5s to all the team involved, I'm sure you guys didn't sleep even after the end product came, coz it touched you guys too. Khoi kata kata bata khusi ko asu nikliyo...their maya portrayed here is too realistic. I really wonder aaj kal ko generation ko hami haru tyo old age ma will we ever be having that kind of love towards our partner. La la, feri herchu abo mo, bye.
Koti mitho aha❤️ India dkhi
I have no words for this video outstanding awesome thank you so much sunakhari team🙏🙏🙏🙏
I couldn't control my tears. The trend of people flying abroad has a great negative impact on grannies. Let's love and respect them. 🙏
Totally beautiful creation. Congratulations, entire team 👏
Sacchai sarai man xoyo, great 👍🙏
सायद हामी पनि साधारण परिवार मै हुर्केका हुनाले गर्दा होला निर्देशकले दर्साउन चाहेको भन्दा घेरै कुराहरु सँग सम्बन्धित गर्न सकिदो रहेछ।
बल्ल थाहा भयो Music video यस प्रकारको पनि बनाइन्दो रहेछ भनेर । धेरै बधाई अनि शुभकामना सम्पुर्ण टोलीलाई।। 💐🙏
What a song yrr ane video panee .. hatts off Nabin Chauhan sir , what a story , direction ane yekdam ramro lagyo overall music video
Ah hai Kate ramro 🥰
Great salute for artmandu for taking Nepali music video to another level ❤️
Just Amazing
I hope one day I will found some one like him in future 😌
Only one boy till my last breathe ❤
Next-level content! What a masterpiece! And two underrated singers! ❤❤❤
Saarai Vaabuk Bhaye Artmandu team is ❤❤
Such a nice and heart melting concept and the song is just wow.. Thank u for reminding my grandfather and mother..
Maya le umer 😢 hain mutu herxa ❤❤❤ sabaile maya garnu hola yo uncle ko 🎉koselilai mutu ma xunxa always geet le 😢❤❤❤❤❤❤❤ sabai team lai suvakamana ❤❤❤❤
MASTERPIECE
This got me in tears ....
Mero bitnu vhaye ko Boju ani hami saano huda kheleko tyo agan haru, tyo precious moments haru ko samjhana dilayo🥺❤️
i miss my mom so much
thank you for this
really appreciated.....
मैले ऐलेसम्म हेरेको video भन्दा फरक अनि सारै राम्रो लाग्यो ,
कथा सामान्य तर बास्तविकता बोकेको ,अनि सधै युवा युवतिहरुको मायाको कथ मात्र देखिने ,
बुढेसकालको माया कस्तो हुन्छ त्यो पनि ठेट गाउले पारामा यो video ले छर्लङ्ग पारिदिएको हेर्दा साच्चै मन छोयो ❤️🙏💐💐🙏🙏🙏
फेरि कोकु कोक्पाको acting level wow🙏🙏
Hark Saud is a legend!...loveit!!
screen play just woooow ❤ i can't explain in words , i am totally connected 😰
Nyano ta sathai ta honi hau❤
आहा!
कति मिठो गित ।
कथावस्तुमा वास्तविकता प्रशस्त देख्न पाईयो।
शब्द संगीत धेरै मार्मिक छन् ।
गित भिडियो यस्तो हुनुपर्छ।
चिल्लो गाडि अपसराहरु नानाथरि गाउघरमा देउसिभैलो खेलेको झै गित गाउने बनाउनेहरुलाई यो गत्तिलो झापड हुनसक्छ।
This act made me nostalgic same the way my grandparents lives in village. Lots of maya baje boju and I wish to stay like this way whatever comes and goes from our life 💚💛💙
आह कति दामि❤
सारै राम्रो मनै छुने सुनाखरी,
simple but beautiful and pure love❤
मेरो बाल्यकाल सम्झिए, हाम्रो भेडिगोठ सम्झिए,आमाबुवा सम्झिए। वाह ! शुभकामना सम्पुर्ण टिमलाई🙏
मैले नि सुनेथें त्यो कथा
Hamro Balyakal Gai Gothalo rw Bakhra Gothalo gardai Biteka ti pal Man ma ajai ustai Tajha xa ni hajur hamro pani hajur 🙏🎉🇳🇵
What a story!!!!..
Loved it..