‘पंचमी मेला’ मार्फत हामीले हाम्रै गाउँ बेसीका मौलिक कथा पुर्बेली भाका पस्किएका छौं I सधैँ झैं मायाको अपेक्षा सहित भुषण खतिवडा दाजुको दमदार पुनरागमनलाई हार्दिक बधाई। @ARTMANDU❤
मिठो शब्द दाई 🙏🙏🙏 यसैगरी कलम चलिरहोस् अनबरत रूपमा 🌺🌺 गितले मनोरञ्जन मात्र हैन कि कुनै ठाउँ बिशेष को पेरिफेरि मा रहेर त्यहाँ को चालचलन, रहनसहन लगायतका सम्पूर्ण कथाबस्तु लाई समेटेर बनाइएको यो रचना साच्चै राम्रो छ 🙏🙏🙏 सबैजनालाई सफलताको शुभकामना
मैले ARTMANDU का लोकपृय गितीनाटकहरु हेरिरा छु। सुनाखरी पञ्चमी मेला मलाई असाध्यै मन परेको छ भुषण खतिवडालाई यस्तै यस्तै दमदार मौलिक कथाहरु श्रृजना गरिरहनुहोस शुभकामना।
चारखोले र पान्थरेको जीवन शैली अनि वास्तविक 😊र भोगोरहेको कुरालाइ नवीन दाइले प्रस्तुत गर्नु भो हार्दिक बधाई तथा शुभकामना म नै पन्चमी पुगेको महसुस भयो😊✍️🙏
मलाई साह्रै मनपरेको गीत , धन्यवाद सम्पूर्ण सर्जकहरूमा र हजुरहरुलाई पनि अनुरोध गर्न चाहन्छु यो गीत एकपटक सुन्नुस् है। ❤🙏😇
‘पंचमी मेला’
मार्फत हामीले हाम्रै गाउँ बेसीका मौलिक कथा पुर्बेली भाका पस्किएका छौं I सधैँ झैं मायाको अपेक्षा सहित भुषण खतिवडा दाजुको दमदार पुनरागमनलाई हार्दिक बधाई।
@ARTMANDU❤
Nikai ramro👌👌❤️❤️
2nd part please!
@@077nabaqq2
@@077nabaMany upload so on like this.
Aaja feri 9 patak heriyo🤔🤔
Milan ko acting kado x❤️❤️👌👌
अत्यन्तै राम्रो कथावस्तु....ठेट पुर्वको संस्कारलाई चित्रण गरिएको....संगित शब्द तथा कलाकारको उत्कृष्ट प्रस्तुति .....धेरै राम्रो
Best of luck ❤
मिठो शब्द दाई 🙏🙏🙏 यसैगरी कलम चलिरहोस् अनबरत रूपमा 🌺🌺 गितले मनोरञ्जन मात्र हैन कि कुनै ठाउँ बिशेष को पेरिफेरि मा रहेर त्यहाँ को चालचलन, रहनसहन लगायतका सम्पूर्ण कथाबस्तु लाई समेटेर बनाइएको यो रचना साच्चै राम्रो छ 🙏🙏🙏 सबैजनालाई सफलताको शुभकामना
Artmandu, पुर्बेली भन्ज्याङ चौतारी । ❤
भव्य मिठो संगीत शब्द हौ
आफ्नै गाउँको राम्रो दृश्य देख्न पाइने रैछ🙏
Panchthar ko bises mela panchami
दामी लाग्याे,पहिलाेपटक यति सुन्दर अावाज लाग्याे शुभकामना।
भुशन जि मलाई चै ऐले सम्मकै उत्कृष्ट लाग्यो यो गीत
समपूर्ण टिमलाई शुभकामना ❤
मिलन दाई र अनिमेश दाईलाई नि येसरी नै ठुलो पर्दामा देखी रान पाम आउने दिनहरुमा पनि
मैले ARTMANDU का लोकपृय गितीनाटकहरु हेरिरा छु। सुनाखरी पञ्चमी मेला मलाई असाध्यै मन परेको छ भुषण खतिवडालाई यस्तै यस्तै दमदार मौलिक कथाहरु श्रृजना गरिरहनुहोस शुभकामना।
Kati. Ramaailo. Ho. Ni # samdhi ❤❤
आहा,,❤ हाम्रै गाउँ घर पन्चमी मेला मा भनेको (पन्चमी मेला गित भिडियो दुबै राम्रो ❤❤❤
राम्रो लाग्छ यो पुर्बेली गित डाउनलोड गरेर सुन्छु डेलि!
भाग 2 पनि बनाउनुहोस् है।
गज्जब बनेको छ।
bhushan दाजुको स्वर र भिडियो धेरै राम्रो ।
Hait tyo bajar ko badam ani tya ka manxee haru ko aatmiyata......and that panchami dada...alot of memories❤
कति धेरै चिनेको अनुहार देख्न पाइयो!❤
चारखोले र पान्थरेको जीवन शैली अनि वास्तविक 😊र भोगोरहेको कुरालाइ नवीन दाइले प्रस्तुत गर्नु भो हार्दिक बधाई तथा शुभकामना म नै पन्चमी पुगेको महसुस भयो😊✍️🙏
तर अलिकति लिम्बू कल्चर पनि मिसाउनु पर्थ्यो चारखोले र पान्थरेको सारै धान नाच्ने ठाउँ है
देखिरहेको पञ्चमी मेलालाई यहाँ देखिरहँदा ❤ बास्तवमै छिमेककै कथा आगनमा बसेर हेरेझै लाग्यो❤ बधाई छ आर्टमाडौ!
Massger
आहा आफ्नै स्थानीय हाट बजार को भिडियो अति सुन्दर लाग्यो।❤
Anju panta jyu wow ❤❤❤
आह !
सारै राम्रो ।🍀
Finally parkhai pura vayo❤🤗
Anwesh dai xupa rustam niklenu vayo😫🙄🙇♀️
Sarai Ramro lagyo hau❤❤❤❤❤❤❤
Always awesome , Love from Ilam❤❤
Thank you artmandu for making this beautiful video of our places ❤
Aaha kati mitho sabda bhaka ani swor 😍😍😍 video ta always perfect ho Artmandu ko ❤️😍😍😍
bhusan sir hjr ko aawaz ani creation ko sarai thulo fan vaye hau.. lau geet ko panchami❤
आर्टमान्डुलाई हृदयदेखि नै धधेरै धेरै धन्यवाद ❤❤❤❤❤
धेरै नै सुन्दर🌻💚
@@akashlimbu60294:02 😊😮😮😮nnb. Km nbn n n
..m q BB cc..
lau aaja dharau paxe bazar harne mauka melo ❤❤nice vedio metho song❤❤❤❤
धेरै रमाइलो लग्यो भिडियो हेरेर ❤
ल दामी दामी । artmandu ले हाम्रो पुर्व लाइ माया गरिराछ ।
पुर्वको भाका, अर्गानिक कोशेली, रमाईलो गरुम
वाह! गीत, सङ्गीत कला र सिर्जना यस्ताे हाेस्, साँच्चै मन छुने❤❤❤
Culture from Far East
Lyrics from Farwest
Combination wow
Harka Daju ❤
❤❤
गाउँघरका हाट बजार मेला साह्रै रमाइला हौ लुङ्गा ❤❤❤
Khatra music video xa. The lyrics, the scenes. Gaun tira ko manxe le jhan purai feel nai garxan. Wonderful content!
❤❤❤ Video le maan choyo
कस्तो मिठो गीत लु हौ, पञ्चमी मेला तिर भेटेर नाचुङ ल 🙏
दामि गित,मामाजि(हर्क साउद)❤❤❤🎉🎉🎉
Dherai ramro bhushan daju ❤❤🙏🫶
❤❤❤
ए कति राम्रो गीत र भिडियो हऊ…., लु है बेस्सरी धन्येवाद आर्टमान्डु र सबै टीमलाई ।🙏 proud to be Panchthare 😍 keep exploring the originality ❤
अति सुन्दर, दसकौ अघि म घुमेको थाउ nice vdo ❤❤❤
मीठो। शब्द।स्वोर।प्रस्तुती सबै मीठो। मज्जा आयो दोहोर्यायेर हेर्दपनी।❤
आहा भाइ भूषण खतिवडा यसरी नै अघि बढ्दै जानू हार्दिक बधाई छ सम्पुर्ण टिम लाई
भिडियो हेरियो मज्जा आयो मबाल लाग्यो
❤❤❤❤ghau ghar ko yaad
Beautiful song❤
Anju panta, Milan khatri❤❤ & Team❤
Artmandu❤
@Chanda dhungana nice performance ❤
Purbeli hunuma ni chuttai ananda cha❤❤❤
Organic ❤ हाम्रो संगीत राम्रो संगीत , धादिङ देखि माया 😍
Thank u Artmandu hamro ghurbise panchami lai yeti ramro dekhaunu vako ma..🙏🙏🙏
पन्चमीमा बसेर साक्षी भावबाट नियालेर हेर्दा क्या मजा❤❤
Yo Geet sunda malai jastaii Anga anga nasha nasah kasko kasko choyo la vhanus tw❤❤🎉???
Harka saud khatrai raixn ❤️🔥❤️🔥
Malai chai mero maya le mero gau ho vanera dekhako hai yo video☺️☺️
Kati ramro thau😍
Want to go there soon🥰🥰
aba chaadai bihe garera utai jaani baataaworod milaunus
🤣🤣🤣
अाहा कती राम्रो गित सुनिरहु जस्तो
शब्द शब्द कति राम्रो
अब पचमी बजारमा याे गित याद आउने भाे
जति सुने पनि सुनिरहन मन लाग्ने❤
artmandu ❤❤❤🎉🎉
video are always good .
Aananda aauxa.❤❤
आहा मेरो गाउँको बजार जता हेर पनि आफ्नै गाउँको बजार रमाइलो हार्दिक बधाई तथा शुभकामना सम्पुर्णमा🙏❤️🤗
Hark Saud दाजु मिठो रचना ।
10 पल्ट हेरिसके अझै सुनौ सुनौ लागिरहन्छ।भिडियो नि अत्ति दामि😃😃आहा
धेरै मज्जा आयो हजुर💗🙏
हाम्रो पञ्चमी ❤❤️👌👌👌👌👌
Thanks to hark saud back to back hit lyrics ❤❤
पूर्वेली स्वादको बेग्लै मिठ्ठो गीत आहा !!
Wow beautiful song 🎶 melody just amazing bhushan khatiwada anju panta yours singing next level
sarai ramro aafnu gau thauko video
Ramro Rahechha ❤❤
❤❤❤ Anjupanta is great ❤❤
Saarai mitho song tiktok ma sunera khojda kojda balla vete😍😍😍
The line … aru ta k xara 🤗🤗❤️
Panthare kt haru ta 😘
Sarai metho purbali metho gana thanks to all team 🎉🎉
wow❤ dherai ramro x haii sabai lai maya ❤
Our bazar❤️💐
SECOND PART PLEASE🎉🎉
आहा!एक पछि अर्को अति राम्रो गित उतिकै अभिनय पनि
MILAN KHATRI bro you are too good man...i loved the way you act..tooooooo good..
It's me anju panta fan❤❤❤❤❤
आहा कति मिठो मनै खाने दृश्य धेरै धेरै बधाई सबै आर्टमान्डु परिवारलाई😍🤗
Mho pani arghakhanchi dhikura dhykhi ho ❤❤
I feel Chandaa's acting is very suitable .Feeling from Pokhara.
दामि गित!)❤❤❤🎉🎉🎉
So nice @bhusan khatiwada vai and team congratulations 🎉🎉
सुन्दर गीत र भिडियोको लागि हार्दिक बधाई सम्पुर्ण टिमलाई💐💐💐
Dami dami❤🎉suvakamana xa yo song ni tinpate vanda dherai fastaush❤🎉🎉
Ati sundar ❤️❤️
मलाईनी खुशी लाग्यो गाउघरको म्युजिक भिडियो हेर्न सुन्न पाउँदा।
कतिमिठो ❤❤❤❤❤
😍😍❣❣back again☺
धेरै मन पर्यो❤❤❤
मेरो बाल्यकालको याद धेरै धेरै धन्यवाद सबै टिमलाई हार्दिक बधाई छ ❤❤❤
Yatro 1 mahina paxi matra Po dekhe aafno thau ko song❤
harka saud❤❤❤
kasto mitho geet!!!
everytime producing masterpiece songg
Omg aati mitho geet thanks for the lovely vibes ❤❤❤❤
❤❤ Anjupanta Di is Great Singer ❤
❤❤❤❤❤❤❤❤❤
यो होनित गीत भनेको ❤❤❤❤🎉