बाबाआमा भेटे पछि भक्कानिन शिला आले Teej Song Prakash Parajuli VS Shila Ale | Juneli Dohori | Ep. 03

Поделиться
HTML-код
  • Опубликовано: 27 июл 2021
  • दोहोरी च्याम्पिएनका कडा प्रतिष्पर्धी प्रखर लोक दोहोरी गायक सुमधुर स्वरका धनी लोक दोहोरी गायक प्रकास पराजुली र वरिष्ठ लोक दोहोरी गायिक शिला आले बिचको दिदिभाईको विषयवस्तुमा रहेर तिज विषेश दोहोरी प्रस्तुत गरेका छौँ ।
    कृपया हेरेर भिडियो सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    धन्यवाद ।
    @Tarakanta BK
    #ShilaAle
    #PrakashParajuli
    #TarakantaBK
    Juneli Dohori
    (Live Program)
    Song : Teej Song
    Lead Singer
    ★ Prakash Parajuli
    ★ Shila Ale
    Chrous Singer
    ★ Resham Nirdosh
    ★ Surya Gautam
    ★ Resham Pariyar
    ★ Amrita Nepali
    ★ Simran Thapa
    ★ Siwa Pun
    ★ Riya Gurung
    Musician Team
    ★ Mohan KC - Harmoniyam
    ★ Rajendra Gandarwa - Sarangi
    ★ Karan Pariyar - Flute
    ★ Ishwari Prasad Bhushal - Madal
    ★ Sunil Bardewa - Madal
    ★ Pritam Thapa - Oct Pad
    All rights of this video is with Tarakanta BK
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thank you all of you!
    @Tarakanta BK
    Mo. 9847629512
  • РазвлеченияРазвлечения

Комментарии • 871

  • @PrakashParajuli
    @PrakashParajuli 3 года назад +368

    हेरेर प्रतिक्रिया दिनुस है 💓💓💓
    अनि मेरो नयाँ गीत " कहाँ हिडेउ बैनी " पनि हेर्नुस है 💓💓🙏🙏

  • @rapanakarmacharya8928
    @rapanakarmacharya8928 3 года назад +59

    लौन कसैले यो गित दुर्गेश र प्रिती आलेलाइ सुनाइ देओ😇

  • @sukbahadurgurung5322
    @sukbahadurgurung5322 3 года назад +63

    उ बेलामा शिला आले पपुलार हुदा हुँदै पनि खास लाग्थेन तर आज महसुस भाछ उन्को पावरप्याक भ्वाइस सुन्दा खासमा उनको कमि भएकै रैछ र अहिले पनि उन्को तुलना अरु भन्दा बेग्लै उच्छ छ

  • @user-mq8bn8wg2d
    @user-mq8bn8wg2d 3 года назад +70

    दिदि भाइ को यस्तै माया हुनुपर्छ ।र नेपाली गितसङित लाई यसरि नै माया गर्नु सबैले ल

    • @gobindasahi3275
      @gobindasahi3275 3 года назад +1

      वा यो होनि तिज भनेको त बधाई छ दुबै जनालाइं

    • @laxmipaudel1285
      @laxmipaudel1285 3 года назад +1

      अाहा मेराे मन छाेयाे नि याे गित ले

  • @karunasubedi3559
    @karunasubedi3559 3 года назад +48

    प्रकास जि को शब्द अति नै मन छुने हुने के !!!!
    होईन त साथी हरु ???
    ♥️♥️❤️❤️❤️

  • @pujamagar370
    @pujamagar370 3 года назад +19

    प्रकाश पराजुलि धेरै राम्रा नब गायेक हुन

  • @fajirmiya1942
    @fajirmiya1942 3 года назад +54

    टुक्का, स्वोर गाएन शैली ओहो प्रकाश दाजु मत पहिले नै फ्यान भको । अति राम्रो छ कति लामो सास तान्न सक्या हो । उफ्फ गित सुन्दा पनि मत 5 छोटी सास फेर्छु। सारै राम्रो छ च्याम्पियन मा भोट गरेको छु। जित्न पर्छ है।

  • @gangapoudel6355
    @gangapoudel6355 3 года назад +48

    पहिला पहिला गाउने जस्तै गित सुन्न पहियाे ज्यादै खुसि लाग्याे।

  • @basantakhadka2472
    @basantakhadka2472 3 года назад +30

    तिज गित भनेको यसतो मौलिकता भएको हुनपर्छ धनयबात प्रकास र सिला दिदु ।

  • @user-qr6ld6rr4l
    @user-qr6ld6rr4l 3 года назад +34

    स्वरमा मात्र हैन, शब्दहरुमा पनि उत्तिकै दम्भ छ, हामीहरुले खोजेको गित संगित यस्तो पो हो,

  • @sheshkantasharma7226
    @sheshkantasharma7226 3 года назад +72

    अर्गानिक तिज गीत सुन्न पाइयो यो गीत मन नपर्ने को होला धन्यवाद भाइ बैनी लाई

    • @laxmiadhikari1489
      @laxmiadhikari1489 3 года назад +2

      धेरै धेरै धनय।व।द दि भ।ई ल।ई

    • @indrabk6414
      @indrabk6414 Год назад

      @@laxmiadhikari1489 0

  • @babumahat3340
    @babumahat3340 3 года назад +18

    मन पर्ने गायक प्रकाश पराजुली को शब्द अनि सिला आले दिदिको साथमा आहा कति मौलिक छ है तिजको दोहोरी 💋💋💋🎤🎤🎤

  • @mohanlalita8111
    @mohanlalita8111 2 года назад +2

    मान्छे हेर्दा लुरे तर live दोहोरीको king Praksh ani Queen shila dee & Tiktok मा देखेर यता आउने को को हुनुन्छ साथिहरु😊😊🙏

  • @krishnathapa3469
    @krishnathapa3469 3 года назад +23

    प्रकाश पाराजुलि हरेक बिसय म शब्द कति मिठ्ठो चयन गरेको सारै राम्रो लाग्यो

  • @shovakharpaudel1657
    @shovakharpaudel1657 2 года назад +6

    तिजको गीत भनेको यस्तो हुनुपर्छ , पृती आले र दुर्गेस थापाको कहिले आउला दिमाग !!

  • @sudarshanpaudel6029
    @sudarshanpaudel6029 3 года назад +7

    प्रकाश भाइ र। सीला ले को तीज गीत राम्राे छ

  • @sarbarajkhatrikhatri4996
    @sarbarajkhatrikhatri4996 3 года назад +13

    अाहा कति गहकिला भाबनात्मक शब्द साहेद सिला दिदी भयर होला प्रकाश ब्रो को नि शब्द राम्रो छ साथै च्यामपियनमा सफलता मिलोस र सिला दिदी लगायत सबै चेलिमा तिजको विशेष शुभकामना दुर्गेश ब्रो लाई नि यस्तै तिजको गित गाऊन मेरो आग्रह 🙏🙏🙏

  • @Sahity10
    @Sahity10 3 года назад +43

    गीत सुनेर माईती गाऊँ साथी भाई र आमा सम्झिएर आँसु ख़स्यो पुराना गीत पुराना भाका अर्गानिक शब्द र लयले मन कस्को चसक्क नहोला

  • @pradeshikanxo486
    @pradeshikanxo486 3 года назад +13

    आहा कति मिठो स्वर अनि शब्द,, कति राम्रो मौलिकता छ यो गीतमा? आजभोलिका तीज गितको नाम मात्रै छन? शिला दिदिलाइ शिर निहुर्यायर ढोग अनि नमन? प्रकाश पनि आजभोलिको जल्दो-बल्दो गायक हुनुहुन्छ जस्तो गितमा पनि टिक्ने, शब्दमा पनि त्यस्तै मिठास??🙏🙏🙏🙏🙏🙏

  • @ramkunwar3429
    @ramkunwar3429 3 года назад +2

    हो यस्त्तो हुनु पर्छ तिजको गीत भनेको ! बल्ल तिज को गीत सुनेको मज्जा आयो आज ! तर एकबिहानै दिदि लिन आएको भाइलाई खाना नखुवाइ
    माइत गइन त ! शिला बैनी र प्रकाश भाइ लाई धेरै धेरै धन्यवाद छ ! गीत अपुरो भयो गीत पूरा गर्न को लागि भाग दुई प्रतीक्षा मा !!! लम्जुङ्ग 😘

  • @pradeshikanxo486
    @pradeshikanxo486 3 года назад +42

    अझै धेरै सुन्ने चाहन हुदाहुदै सकियको पत्तै भयन? यो कहानी अपुरो भाको छ? आसा छ यसको part-2पनि पक्कै आउछ्होला?? शिला_आले दिदि,प्रकाश लागायत सम्पुर्ण Team लाई नम्न अनि धन्यवाद ? भाग-2को प्रतीक्षामा..........

  • @umakantaregmi7430
    @umakantaregmi7430 3 года назад +9

    दिदी सिला अाले र भाइ प्रकासले मिठाे तिजकाे गित गाउनु भयाे गाँउमा रहदा दिदिहरुले यसरी न‌ै भव्य र सभ्य रुपमा गित गाएकाे र नाचेकाे याद जिवन्त भयाे।तिजका सम्पुर्ण चेलिवेटिहरुमा हार्दिक हार्दिक शुभकामना माईतिलाई,वुढा वा अामालाई कसैले नि निरास नपारि दिनुहाेला सुख दुख वाड्ने अवसर पनि त हाे याे पर्व तिज।दिदी र भाईलाई याे सन्देशका लागि मुरिमुरि धन्यवाद।दिदी त्यसै नि राम्राे गायक हुनुहन्छ भाइ प्रकासकाे प्रयास अझै अगाडि वढेकाे देख्न पाँउ शब्द चयनमा धेरै ध्यान दिनु उस्सि्ङखल व्यक्तिहरु संग गाएर स्तर नघटाउ ल।शुभकामना भाईकाे राम्राे प्रगति हाेस।

  • @Mohansingh-ki2su
    @Mohansingh-ki2su 3 года назад +60

    बबाल छ दीदी र भाईको सब्द स्वोर 🙏🙏🎉🎉😍😍

  • @prakashkhatri7790
    @prakashkhatri7790 3 года назад +49

    प्रकाश पराजुलीको शब्दले तनमन छुन्छ उहाँ पछिल्लो पुस्ताको अब्बल गायक सर्जक,संगितकार,गायक हो लाइभ दोहोरीको त पछिल्लो पुस्ता राजा नै भन्छु म शब्द यति भावुक हुन्छन् की म बयान गर्नै सक्दैन र ति शब्दलाई सहि ठाउँमा प्रयोग गर्ने शैली त दमदार हो शुभकामना अनि सेलुट प्रकाश जी

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 3 года назад +1

    आहा नि प्रकाश भाइ,सार्है चित्तबुझ्दो गरि गाउनु भयो।एक त सानैमा सुनेको यो मौलिक तिजको भाका त्यसैमा पनि सबै मौलिकै शब्द र बिषयबस्तु पनि।साच्चिकै मन छोयो तपाईको शब्द र प्रस्तुतीकरणले।शिला आले अलि जमानाकी कलाकार पनि हुनुहुन्छ।तपाईं भनेको एक नयाँ जमानाको मान्छे फेरि पनि यस्तो मौलिकतामा रहेर गाउन सक्ने तपाईंको खुबी खुसिलाग्यो धेरैनै।गीत भित्र धेरै प्रसङ्गहरु प्रवेश गराएर एक पछि अर्को मौलिक शब्दहरुको प्रयोग गीतमा गराउनु नै सबैभन्दा ठुलो कुरा हो त्यो काम तपाईले गराउनु भएको छ त्यसैले त यो दोहोरी मन परेको छ।गितको बिषयलाई नछोडि पथान्तरण गरि फड्को मार्न सक्ने कलाकार नै साच्चिकै का लोकदोहोरी कलाकार हुन।

  • @bimalsubedi6474
    @bimalsubedi6474 3 года назад +25

    मौलिकपनको आभास भयो यस्ता गीत सबैले गाइदिए लोक गीतको संरक्षण हुने थियो।

  • @krishnashrestha8380
    @krishnashrestha8380 2 года назад +5

    शिला आले नेपाल फर्के पछि नेपाली लोक दोहोरीले नयाँ जीवन पायको छ !

  • @ramprasadghimire788
    @ramprasadghimire788 2 года назад +1

    अति वास्तविक गित। शब्द पनि उत्तिकै मार्मिक रहेछ्न। तिजका गीत भनेका त यस्ता पो हुनुपर्छ।

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 года назад +19

    दिदि भाई को तिज दोहोरी सारै उत्कृष्ट लाग्यो दुबै लाई बधाई तथा शुभकामना है ।

  • @premkarki8962
    @premkarki8962 2 года назад +5

    आहा यो हो बल्ल तीजको गित धन्यवाद आदरणीय कलाकारहरु लाई यती मीठो मौलिक गीतको लागी 🥰🥰

  • @YodinDhungana11
    @YodinDhungana11 3 года назад +36

    जति कुरा गरे पनि प्रकाश पराजुली को शब्द कति राम्रा शिला दी को स्वर मात्र राम्रो लाग्यो मलाइ

    • @rabindradhital134
      @rabindradhital134 2 года назад +1

      Mata sila aaleko big fan janma dekhi nai

    • @tikaadhikari9232
      @tikaadhikari9232 2 года назад

      कलाकार सबै बराबर हाम्रा लागि दुबै को प्रस्तुति बबल छ स्वर सबैको मीठो छ पक्षबाद कलाकार माथी गर्नु भनेको देशका नेताले बिकाश बजेट माथी भर्ष्ट्चार गरे जस्तै हो सोछ लाई समान गरौ

    • @itsmeishu4934
      @itsmeishu4934 2 года назад

      Ati mitho swar ani git dubai jana ko

    • @srikrishna3316
      @srikrishna3316 2 года назад +1

      Subhadra dhungana!गफ नलाउनु नि !यति धेरै शिला आले शब्द श्वरको खानी हुन्

  • @pusparai9595
    @pusparai9595 3 года назад +12

    एस्तो मौउलिक दिदी भाइको टुक्का र सब्द फस्चोटी सुनियो धेरै राम्रो लाग्यो 🙏🙏🙏🙏

  • @prakashgiri9704
    @prakashgiri9704 2 года назад +2

    Raju pariyar,kushal belbase ra prakash parajuli ko sabdha chayan yakdam man parxa

  • @haririmal9141
    @haririmal9141 3 года назад +55

    मौलिक तिज ! धेरै राम्रो ! छाडा गीत निकाल्ने ले सिकुन यो गीत सुनेर

    • @chitramalla4909
      @chitramalla4909 2 года назад +1

      jplm.

    • @mayathapa3539
      @mayathapa3539 2 года назад

      @@chitramalla4909 hhhhhhhhhhhhhhhhhhbhhhhbhhhbhhhhhhhhbbb bhhhhhbhhhhhhhhhh hhbhhhhhhbhhhhhhhhhhhhhhhbb hhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhbbhhh hh hbb hb hh hhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhbhhhhhh hhh bbbhhhhbbbbh

  • @karanoli6194
    @karanoli6194 3 года назад +21

    आहा अति राम्रो छ तिज गित दोहोरी भित्र शब्द शब्दमा सारै मन छुने सब्दहरु छन प्रकाश सर र सिला दिदी सम्मान छ 🙏🙏🙏💕😘

    • @chandraraj2882
      @chandraraj2882 2 года назад

      Thanks for both of you very good voice & teen song.

    • @janukathapa7211
      @janukathapa7211 Год назад

      Happy birthday babu the ëù9llll3leiq883

  • @rockboy5947
    @rockboy5947 3 года назад +8

    अर्घानिक दोहोरी आहा !! आहा!!!! आहा!!!!!!

  • @padamshrestha8976
    @padamshrestha8976 3 года назад +1

    सिला दिदी र प्रकश भाइ को मीठो तिज गित जति सुन्यो उति सुनौ लाग्ने

  • @sitaramrokaya7718
    @sitaramrokaya7718 3 года назад +31

    कति मिठो गाएको है चरचित गायिका आदरणीय दिदी शिला आले र लाइभ दोहोरी को किङ्ग प्रकाश प्रराजुली को आवजमा सम्पूर्ण कलाकार टिमलाई हरितालिका तिज को शुभकामना

  • @bhupalbashal1326
    @bhupalbashal1326 3 года назад +10

    आहा कति मिठो तिज गित दिदी भाइ को सारै रमाइलो लागेओ मन छोयो पुरानो भाका सुन्दा मेरो बलापन याद आयो प्रकाश भाइ सिला दिदी दुबै लाई सम्मान छ म बहराइन बाट हेर्दै छु

  • @vimalvimal9242
    @vimalvimal9242 3 года назад +11

    तिज को गित त यो हो नि दिदी भाइ को
    धेरै राम्रो छ।❤️❤️❤️

  • @surenbk1804
    @surenbk1804 3 года назад +5

    Waw speech lesh आदर्निया दिदी शिला आले अनि प्रकाश पराजुली भाई

  • @thinkingshrees2556
    @thinkingshrees2556 3 года назад +2

    वा वा यस्तो पो तीज को गित सारै राम्रो छ सिकुन अरुले नि तिज को गित कस्तो हुदो रैछ भनेर

  • @onom9540
    @onom9540 3 года назад +66

    प्रकाश पराजुलीको स्वर मिठो

  • @anantarai4300
    @anantarai4300 2 года назад +6

    अहिलेसम्मकै सबैभन्दा मलाई मलाई मनपरेको दोहोरी गित हाम्रो नेपाली हरुको मौलिक सास्कृतिक परम्परा तिज विशेष गित लाई सालिन र सभ्य भएर वास्तविक एथार्थ गाइदिने कलाकार द्वय लाई धेरै धेरै धन्यवाद र सुभकामना मेरो तर्फबाट

  • @sarswatithatal9475
    @sarswatithatal9475 3 года назад +4

    तीज गित भनेको यस्तो होनि जति सुने पनि सुनिरौ जस्तो लाग्ने दाइ दिदी लाई सुभा कामना

  • @bishnuregmisubedi6065
    @bishnuregmisubedi6065 3 года назад +4

    जति सुने पनि धित नमर्ने धेरै धेरै धन्यवाद सम्पूर्ण कलाकार टिमलाई तिज गितका नाममा माया र प्रेमका गित गाउने,विकृति मच्चाउनेलाई निरुत्साहित गरियोस् ,माैलिक भाकाकाे संरक्षण गरियोस् 🙏🙏🙏

  • @baburambabu8598
    @baburambabu8598 3 года назад +8

    सारैनी राम्रो पैईला पैईलाको तिज मा दिदी हरूले गाएको याद आएयो ।👍️👌👍️👌👍️👌

  • @premkumaribhandari211
    @premkumaribhandari211 3 года назад +6

    भाइ कति रमाइलो र गित तिजको यो मौलिक गित तिजको सारेैमनै।छुने

  • @gurungrajkumaro1
    @gurungrajkumaro1 3 года назад +8

    यस्तो हुनुपर्छ तीज गित अति नै राम्रो 👌 सबैलाई नमन 🙏

  • @chhalilwagun7970
    @chhalilwagun7970 2 года назад +4

    पकाश भाइ को शवदा चैन गरि लयाढालेर गाउ ने शैलि सारै मन परछ । शिला दि काे फयन त म पहिल्यै बाटेेेेे हो

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +2

    सबैलाई नमस्कार छ।अाहा शिला अाले जि र प्रकाश पराजुली जि काे सुमधुर अावाजमा मिठाे दाेहरी तिज गित निकै राम्रो दमदार छ।हाल मलेसिया बाट

  • @shrijanaaryal5531
    @shrijanaaryal5531 3 года назад +1

    Shila dd dherai man parx ani prakash dada ko ta ma always big fan ho dai hjur ko त्यो सालिनता गित गाउने style सार्है मन पर्छ।।।।।lotsoflove both😘😘😘😘😘😘

  • @jhabindrapandey3801
    @jhabindrapandey3801 2 года назад +3

    अत्यन्तै मौलिक,लोकभाखामा आधारित,पुरानो भाखालाई नविन रुप दिएको,समसामयीक बिषय वस्तुमा आधारित,भावुक,मार्मिक,नेपाली घर आगनको समस्यालाई उजागर गरेको,दशाब्दीकै उत्कृस्ट गीत,धन्यवाद प्रकाश पराजुली एबं शिबा आले 🙏🙏🙏🌹🌹🌹🙏🙏🙏

  • @DipakKumar-sh7uj
    @DipakKumar-sh7uj 2 года назад +1

    अति सुन्दर समधुर अावाज धन्यवाद दुबै कलकार लाई

  • @chhabilalbhandari5534
    @chhabilalbhandari5534 2 года назад +3

    यस पटक बल्ल तिज का गीत सुन्न पाईयो हर साल पपगीत लाई तिजका गित भन्ते very nice song Parkash and sila di

  • @baburambohora5485
    @baburambohora5485 3 года назад +17

    प्रकाश को शब्द चयन अति राम्रो लाग्यो सिला दिदिको त के कुरा गरौँ सब्दै छैन अति राम्रो दोहोरी बधाई छ एतिराम्रो गाउनु भाकोमा अझै सफलता को सुभकामना

  • @dujmansunar6806
    @dujmansunar6806 3 года назад +7

    तर धेरै समय पछि बल्ल तिज आयजस्तो भयो

  • @deviacharya7348
    @deviacharya7348 2 года назад +1

    सिला दिदी र प्रकाश भाई को तीज गीत सारै नै राम्राे छ

  • @govindakhatri4039
    @govindakhatri4039 3 года назад +6

    वा धेरै राम्रो लाग्यो दुबै जनाको आवाज धेरै मिठो लाग्यो ❣️👌👌

  • @jayaramparajuli3887
    @jayaramparajuli3887 3 года назад +21

    आहा!!! कति राम्रो तीज गीत दिदिभाइको रोलमा गायको एकदम मन पर्यो।

  • @kajinepali4115
    @kajinepali4115 3 года назад +8

    अति राम्रो छ

  • @poudelramprasad6745
    @poudelramprasad6745 3 года назад +1

    आहा कति रमाइलो ।।भर्खर शारङी सन्सार मा दिदि कता कता बतासिनु भयो ।रेशम र दिदिको आवज त निकै मीठो पुरानो भाकामा ।तर यता त बबाल नि तिजको हार्दिक शुभकामना यन्हाहरु सबैलाइ

  • @ganeshgiri5045
    @ganeshgiri5045 3 года назад

    आहा कति राम्रो दोहोरी साच्चिकै तिज आको जस्तै फिल भयो प्रकास पराजुली सर दोहोरी चेनपेन जसरी जित्नु पर्छ है यस्तो पर्थिभा हराउनु हुन्न

  • @chopenrabc8261
    @chopenrabc8261 3 года назад +13

    तिज भनेकाे यस्ताे हुनु पर्छ अाहा

  • @user-pd2vj8jg3m
    @user-pd2vj8jg3m 3 года назад +3

    राम्रो छ दोहोरी गित तिजको दिदिभाइ को सबैलाइ धन्यबाद छ

  • @user-cv9cc3cw7q
    @user-cv9cc3cw7q 3 года назад +2

    सारै राम्रो गीत गाउनु भएको प्रकाश दादा ले शिला ठुलो ममि सग नमस्कर म लम्जुङ बात ।

  • @MallaRajkumar
    @MallaRajkumar 2 года назад +4

    यो प्रकाश भाइ दोहोरीमा यस्यो निखारिदै आको देख्दा दिल गार्डेन गार्डेन हुन्छ

  • @rudrabista406
    @rudrabista406 3 года назад +4

    सहि गित सुन्न पाइयो कलियुग मा बधाइ छ प्रकास भाइ शिला दिदि लाइ

  • @bogatijeevan6094
    @bogatijeevan6094 3 года назад +1

    आहा पराजुलि दाइ आले दिदि

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 3 года назад +8

    यक्दम मिठो अर्गानिक तिज गित मन छोयो ।

  • @nabinthapa9304
    @nabinthapa9304 3 года назад +11

    Awesome 👏 sila sis & all the ream

  • @mayachhetri1585
    @mayachhetri1585 3 года назад +5

    मौलिक तिज गित सार्है राम्रो यस्तोपो तिज को गित हुन्छ👍👍❤️❤️

  • @prakashbudhathoki6354
    @prakashbudhathoki6354 3 года назад +25

    अाहा कति राम्राे शब्द छनाैट, त्यत्तिकै मिठाे अावाज।। दाेहाेरीगीत अश्लील मात्र हुन्छ भन्नेलाई राम्रो उदाहरण 👍️👍️

  • @trekkingwithdharma5139
    @trekkingwithdharma5139 2 года назад +10

    नेपाली लोक समाज ले पचाउन सक्ने सारै राम्रो तीज गीतको लागि गायक गायीका तथा सर्जक लाई धेरै धेरै धन्यबाद अनी शुभ कामना।

  • @baniyanarayan156
    @baniyanarayan156 3 года назад +4

    याे हाेनि अर्गानिक तिज गित।शिला दिदी अनि प्रकाश पराजुली भाइ साँगितिक यात्रामा सधैंभरि सफलता मिलिरहाेस।

    • @gopigaire4191
      @gopigaire4191 3 года назад

      गित ,भाका लय ,शब्द चयन साह्रै राम्राे,तिजकाे माैलिकता बचाअाैं।

  • @rameshbk8100
    @rameshbk8100 3 года назад +8

    आफ्नै मौलिकता, रहन-सहन,रितीरिवाज, भेष-भूषा, भाषा र संस्कृति।
    हामी नेपालीहरुक़ो आफ्नै चिनारी।
    जय नेपाल,जय गीत संगीत।
    आउदै गरेक़ो तीज को सबै नेपाली दीदी बहिनी हरु लाई शुभकामना।

  • @mohankhadka3012
    @mohankhadka3012 3 года назад +4

    यस्ताे हुनुपर्छ तिजकाे गीत सारै मन परेव र अासु पनि अायाे मेराे त

  • @bishnumanigajurel4981
    @bishnumanigajurel4981 3 года назад +15

    Prakash parajuli daju lAi Best of luck.

  • @Santoshofficial46
    @Santoshofficial46 3 года назад +3

    "माइती सबै दुखिया छन पर्यो हुनिखानीमा
    पैसा हाल्देउ दिदि मलाई बिदेश जानीमा" वाह प्रकाश जि क्या छ शब्द अनि शिला दिदि अग्रज भनेको अग्रजनै हुन क्या मिठो शालिन शब्द मन छोयो ।

  • @milankarki2296
    @milankarki2296 3 года назад +2

    सुरु देखि लास्ट सम्म हेरे सुने यो गीत मेरो ती दिन याद आयो तिज मा दिदी लाई लियर आउदा आउदै बाटो मा अँध्यारो भाको अनि ओर सम्म बाबा लिन आउनु भाको आहा गित होस त यस्तो प्रकाश ब्रो सिला दिदी धन्यवाद हजुर हरुलाइ ❤️❤️❤️🙏🙏🙏

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 3 года назад +8

    Aha ati nai mitho my favourite singers all..teej ko dohori yestai hunu parxa .jata prakash brother utai ramailo wow

  • @tejendrabm7350
    @tejendrabm7350 3 года назад +1

    साचिकै दिदी र भाइ मा हुनुपर्ने माया ममता आज यसै गित सुनेर थाहा हुन्छ
    साचिकै शब्द हरु अति मार्मिक छ्न

  • @subashbudhamagar3655
    @subashbudhamagar3655 3 года назад +2

    आहा यो होनि त दोहोरी खेल्ने तरिका 🌹🌹🌹

  • @sulochanalimbu8174
    @sulochanalimbu8174 3 года назад +11

    Shila ale's ma'am big fan 💐💞beautiful voice 💝

  • @jyotitamang8008
    @jyotitamang8008 3 года назад +1

    यस्तो पाे तिजकाे गित पुरानाे याद अायाे

  • @haridhakal7752
    @haridhakal7752 3 года назад +6

    समाज सुहौदो गीत कलाकार यो तेयो भन्नु भन्दा सबै कलाकार लाई सम्मान गर्न सिकौ सलुत बोथ ओफ यु

  • @bindugautam3929
    @bindugautam3929 3 года назад +2

    मौलिकता झल्काउने टुक्का गास्ने प्रकाश पराजुली ❣️❣️आहा❣️शिला आले 🇳🇵🇳🇵

  • @dipeshkc897
    @dipeshkc897 2 года назад +2

    यश पाली को तिज को गित त सिला दिदी आउनु भयको ले धेरै राम्रो गित गाउनु भयको छ 🙏🙏🙏🙏

  • @shovakarki6086
    @shovakarki6086 3 года назад +6

    अाहा याे गित सुनेर मेराेत अासुनेेे े राेकिन मानेन कति मिठाे गाउनु भकाे हाेला

  • @bizzu3598
    @bizzu3598 3 года назад +2

    गाऊमै बस बाबु तिमी छैनैहोला डुलेको
    कोरोना ले विदेश पनि छैन खुलेको
    16:26

  • @rajanpoudel8287
    @rajanpoudel8287 3 года назад +3

    हाम्रो स्याङ्जाली प्रकाश भाइ र शिला भाउजूको तीज अति मार्मिक अनि मनोरञ्जनात्मक लाग्यो धन्यवाद छ ।

  • @ramukaka8912
    @ramukaka8912 2 года назад +1

    प्रराजु दाजु लाई अनगिन्ती शुभकामना छ

  • @Khanal143
    @Khanal143 9 месяцев назад +1

    गीत भनेको यस्तो पो हुनुपर्छ। पहिले त यस्तै चेलीले घरमा झेल्न पर्ने द:ख र बेदनाले भरिएका माइतीघर गएर दाइ भाइ र बाबु आमालाई पोख्ने गर्थे। अति भावले भरिएको मार्मिक गीत। धेरै मन पर्यो।

  • @talmayachhantyal2094
    @talmayachhantyal2094 2 года назад +3

    बल्लपो यस्तो तीजको गित कति राम्रो धन्यबाद दिदी भाइहरुलाइ।

  • @rajeshsudedi9403
    @rajeshsudedi9403 2 года назад +6

    प्रकाश भाईको शब्द दमदाहर छ ❤️🌹🙏
    सिला दिदी आवज ❤️

  • @Bijayanuragiofficail
    @Bijayanuragiofficail 3 года назад +2

    आहा यो होनी अर्गानीक तिजको दुखसाटासाट मेरो त आखाँ नै रसायो😭😭

  • @chandrarajpuri6612
    @chandrarajpuri6612 3 года назад +1

    अहिलेसम्मकै हिरो हो प्रकश दोहोरी मा

  • @bishnuthapa6426
    @bishnuthapa6426 3 года назад +1

    यसतो पो हो तिजको गाना गुट भाइ बैनि

  • @rickymagar124
    @rickymagar124 3 года назад +3

    शिला आले र प्रकास भाईको अर्गानिक तिजको गित एकदमै राम्रो लाग्यो। दुवै जना को स्वर एकदमै मिलेको छ। फेरि छिट्टै नै अरु भाग पनि सुन्नु पाऊ ।

  • @kamalaregmi3770
    @kamalaregmi3770 2 года назад +1

    आहा यो पो हो त तिज गित #prakash parajuli ani sila ale ❤️❤️❤️❤️🙏❤️❤️❤️