आफुले दु:ख कष्ट सहेरा पनी छोरा छोरी लाइ हुर्कौउने सब्बै सब्बै आमा बुवा प्रति नमन 🥰❤ बुबा र आमाभन्दा ठूलो कुरा अरू केही छैन त्यसैले आमा बुवा को जति प्रशंसा गरे पनी कमै हुन्छ🙏🙏
रेजिना दि लाई धेरै धेरै बधाई छ अति मन छुने प्रस्तुति प्रस्किनु भको मा सबै को पीडा ले भरिएका शब्द ले मेरो पनि आँखा रसायो सागर दाजु लाई रोको नसुहाउदो रहेछ आज सबै को प्रस्तुति ले मन रुवाएयो सागर दाजु का शब्द बेस्ट सिमा लाई सफलता को कामना
हेर्दा हेर्दै आखा बाट आसु आयको थाहानै भयन सबै कलाकार लाई सफल ताको शुभ कामना ❤❤❤❤मलाई धेरै मन पर्ने प्रय दाजु सागर ❤सुमन र दिदी रेजिना हो हजुर ले गाउने बित्तिकै मलाई काम पनि नगरि हेर्छु ❤❤❤मिस यु अल❤❤
कहिले हासाे कहिले दुखका बेदना भाका अरुकाे बचनले भन्दा यस्ता शब्दले अाशु झार्न अानन्द लाग्छ अामाकाे धेरै याद अाउछ😢😢❤सफलताको शुभकामना सम्पूर्ण टिमलाई कलाकार प्रति सम्मान छ🎉🙏
Marmik teej dohori,sagar bhai ko sabda sahi lagho,huna pani age huda khana paiyena old age ma rog layera khana vayena.sabai kalakar lai subhakamana ani maya.💕💕💕💕💕🌹🌹🌹🌹🌹😭😭😭😭😭
पारिवारिक माया अनि दु:ख कष्टमा गरेको संघर्ष झल्किने वास्तविक भोगाईलाइ चित्रण गरेर गाईएको यो गित सुनेर/हेरेर नरुने कमै होलान । जय संस्कृति, जय गित सङ्गित❤❤❤❤🎉🎉🎉🎉🎉🎉
आफुले दु:ख कष्ट सहेरा पनी छोरा छोरी लाइ हुर्कौउने सब्बै सब्बै आमा बुवा प्रति नमन 🥰❤ बुबा र आमाभन्दा ठूलो कुरा अरू केही छैन त्यसैले आमा बुवा को जति प्रशंसा गरे पनी कमै हुन्छ🙏🙏
कति मार्मिक कोसेली दिनु भयो हौ आमा बाबा सम्झिदै ❤️❤️😢😢❤️सबै teem लाई आशिर्वाद है रेजिना बैनि🌺🎉🌺🎉❤️🌺🎉
सागर भाई को शब्द ले मन मुटु छोयो 😢😢
Sagar dai supar ❤nice I am from India
तिज गित भनेकाे यस्ताे अाखा रसाउने मारमिक र सत्य खालकाे हुनुपरछ
बाबा हुनुन्न आमा बुडि हुनुन्छ सबै को सब्द ले आखा बाट आसु झरे र सिरानि भिजे को थाहा नै भएन😭😭कतार देखि हेर्दै छु
सम्पूर्ण टिम लाई सफलताको शुभकामना
Sagar dai 😢dharai maya ❤
रेजिना दि लाई धेरै धेरै बधाई छ
अति मन छुने प्रस्तुति प्रस्किनु भको मा
सबै को पीडा ले भरिएका शब्द ले मेरो पनि आँखा रसायो
सागर दाजु लाई रोको नसुहाउदो रहेछ आज सबै को प्रस्तुति ले मन रुवाएयो सागर दाजु का शब्द बेस्ट सिमा लाई सफलता को कामना
कसले भन्छ छाेरालाई आमा बाबाकाे माय लाग्दैन भनेर❤❤❤❤❤❤❤
सारै मार्मिक गित सुरु देखिनै आखामा आसु रोकिएन सारै मन छोयो
कहिले हाँस्दा हाँस्दा खाट बाट खसिन्छ कहिले खन लाग्या गास पनि रोकिन्छ ।सबै जना लाइ सफलता को सुभकामना यी आबाज सदा सदा सुन्न पाइयोस् 👌👌❤️❤️
हेर्दा हेर्दै आँसु आयको थाइ भयन मेरो त ❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मनै छोयो सबै कलकारलाई सन्मानछ❤️
गित सुन्दा सुन्दै आँसु झरेको पत्तो पाईन😭😭😭😭😭😭😭😭😭😭😭🙏
सारै रुवायो यो गित ले 😢
Sagar ❤ sima best coupal
यो संस्किर्ती क्लबका सम्पूर्ण कलाकारप्रति आभार प्रकट गर्दछु ❤❤ भिडियो हेर्दै आमाको यादमा आँसु झरेको पत्तोई पाएन😢
सधै ठट्यौली गितहरु गाएर मनोरंजन दिने यो टिमले बर्तमान अवस्थामा हरेक नेपालीहरुका बुवा-आमाले भोगेका यथार्थतालाई समेटेर गाइएको एकदमै मनछुने गितले भाव बिह्वल बनायो सफलताको शुभकामना 🙏🙏
😭😭😭😭🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
Ati nai dukha lagado ra marmik gite gaunubhayo sampurn Tim lai Thankyou
सधै एकले अर्कालाइ गिज्याउदै दोहोरीलाइ फोहोरी बनाउनेहरुले आज मनै छुने गित गाउनुभएछ । हेर्दाहेर्दै आसु नै झारिदिनुभो ।
शबै कलाकार हरुलाई शम्मान गर्दै आईन्द येस्तो दोहोरी नपस्किनु होला पिलिज हामी पर्देशिको आखामा आशुको धारा रोकिन्न😭😭😭😭😭😭😭😭
sagar dhai😢😢😢😢😢😢
यति धेरै हास्ने मान्छे शंकर रुदात अाेहाे कति😢😢😢
आहा कति मार्मिक तिज गित गाउनुभयो सबैजनाले।गित सुन्दासुन्दै कसम आखै रसायो।
Aama nahune lait jhan pida hunx yo git suner😢😢😢😢😭😭😭 miss you aama 😭sapurna tim lai dherai dherai bhannebad😢
हेर्दा हेर्दै आखा बाट आसु आयको थाहानै भयन सबै कलाकार लाई सफल ताको शुभ कामना ❤❤❤❤मलाई धेरै मन पर्ने प्रय दाजु सागर ❤सुमन र दिदी रेजिना हो हजुर ले गाउने बित्तिकै मलाई काम पनि नगरि हेर्छु ❤❤❤मिस यु अल❤❤
Sagar जी hajurko आमा
कहिले हासाे कहिले दुखका बेदना भाका अरुकाे बचनले भन्दा यस्ता शब्दले अाशु झार्न अानन्द लाग्छ अामाकाे धेरै याद अाउछ😢😢❤सफलताको शुभकामना सम्पूर्ण टिमलाई कलाकार प्रति सम्मान छ🎉🙏
आसु नै रोक्न सकिन😢 बुढा बा आमा लाइ सम्झेर😢😢
सबैई कलकारहरुमा बधाईछ मेराे मनैई छुयाे याेचिजकाे गितले भरकर डिउटि माट आएर सुनेकाे थिए 😂😂😂😂 हाल साउदि अरबबाट हेदैईछु 😢😢😢😢😢😅😅 धन्यवाद 😅😅😢😢😢😢😢😢😢
सरैरामुरो तिजको मनछुनेगित कलकार लाईघनञबात छ
आफना आफना दुख पोखेउ ऐकैठा ठाउमा भऐर माइत कुरा नग्रनुहै घरगयेर
एकपटक मा हेर्न सकिन पत्तै नपाई आँसु टिलपिल भै हाल्छ 4-5 पटक मा बल्ल सके धेरै धेरै सम्मान छ सम्पुर्ण कलाकार टिम लाई
Kalakar bhayara yasary runu hudaina mutu dahro banayara gaunu parxa ❤❤❤❤❤❤❤❤❤ happy teej❤❤❤❤❤❤ sabai kalakar vai baini haru lae❤❤❤❤
धेरै राम्रो छ गित हेर्दा हेर्दै मन थाम्न सकिन 😭😭😭😭😭
रेजिना दिदीलाई धेरै धेरै धन्यवाद🙏🙏🙏💞💞
मेराे त आसु झरे🙏🙏😢😢
Sachikai man xoyo yo teej ko prastutile .yauta aamako maya ani dukhama hurkayako bedana pokhnu vayo sabailai dhanyabad....love aama
Miss you aama aaja aasu rokiyana😢😢😢😢
All tim लाई धन्यवाद सबै कलाकारको सब्दहरु यक्दमै राम्रो छ
😢😢😢 kati xito aasu bagyo tha nai vayna sabai kalakarlai samman xa❤
Marmik teej dohori,sagar bhai ko sabda sahi lagho,huna pani age huda khana paiyena old age ma rog layera khana vayena.sabai kalakar lai subhakamana ani maya.💕💕💕💕💕🌹🌹🌹🌹🌹😭😭😭😭😭
धेरै राम्रो छ दिदि हजुर ❤❤❤
Love from Uttarakhand
sarai ramro xadidi hajurko gita
God Bless all...Om Shanti...
सम्पुर्ण मा तिज को शुभकामना ❣️🌹
गीति सुन्दा😭😭😭😭😭😭😭
Heppy tij
Heart touching
अत्यन्तै मार्मिक
❤❤❤❤❤❤❤❤❤❤Aaammmmaaa❤❤❤❤❤❤❤
सारई मनदुखैयो योगीत ले
दोहोरी लाई फोहोरी बनाउने यो समुहले पहिलो पटक समसामयिक बिषयमा गित गाएर सबैलाई रुवायो
सेम मेरो कहानि छ बिदुवा म हो म भोकै नि बस्छु खुट्टा नि तेक्दैन
धेरै राम्रै छ गीत बधाई छ सम्पूर्ण टीम् लाई ❤❤❤
Plz एती दुखि गित न गाउनु आफै मन् भरि भाको हुन्छ झन् एस्तो गित सिन्दा मनै थाम्न गारो हुन्छ भक्कानो फुटेर आउछ 😭😭😭😭😭
हेर्दा हेर्दै मन थाम्न सकिन 😭😢
हेदा हेदै मन थाम्न सकिन
Omg àasule bato nai payena
हेर्दा हेर्दै मन थाम्न सकिन😭😭😭😭😭😭🙏🙏
किन होला बराई😢
Wow❤❤
❤❤🎉🎉
Wawa sabda
All tim lai suvkamna tij KO so sad ya tij git herera
Saraii man xoyo 😢
😪😪
Sagar ko sabdale aasu jhareko pattai vayana
😢😢😢😢😢😢😢😢
Miss you aama
♥️♥️♥️♥️♥️♥️♥️
Yau haoni ta tij vhanako❤❤❤❤❤❤ta yase gari agi banu haola hame kola kara hauru
पारिवारिक माया अनि दु:ख कष्टमा गरेको संघर्ष झल्किने वास्तविक भोगाईलाइ चित्रण गरेर गाईएको यो गित सुनेर/हेरेर नरुने कमै होलान । जय संस्कृति, जय गित सङ्गित❤❤❤❤🎉🎉🎉🎉🎉🎉
🙏🙏🙏सम्पुर्ण टिमलाइ,,सातिकै,,बाबा,आमाले,भागेकाे,दुखगितमा,गाउनुभयाे,धेरै,याद,आयाे,बाबाआमाले,छाेरा,छाेरि,खुसिबनाउन,भाेकै,बसनु,भयाे,धन्यवाद हजुरहरुलाइ,❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
😢😢😢❤👵
Heart touching song
Suman ji vako vane ramto hunthyo
Rejina bainiko kahileipani naruwanu baba aamalai vannu vayo yo sabdale mero mam royo
jaipur india
Dami 🥰
Heart touching song !
बिचाराहरु पिडा अति नै छ आफ्नो गितमा को को रुन्छ्न भनेर हेर्दा रहेछ्न बिचारा रुन पनि पैचो हुदोरहेछ क्यारे
म रोईरहेको मान्छे हजुरको कमेन्ट् पढेर😁
Heart teaching song 😢😢😢😢
रेजिना दिदी युके जानू भयाे भनेर न्युज आकाे छत फेरि यहाँ कसरी
😢😢😢😢😢😢😥😥😥😥😥💔💔💔💔💔💔💔💔
😭😭😭😭😭😭😭
alik suhayena Amagang tijako dohori gayeko😛
Aasu khaseko pattai paina😢😢😢😢
😭😭😭😭
Happy teej
aaaaa the
Hear touch dhori 😢😢
Hear touch dhori
😭😭😭😭😭😭
Happy teej all ❤❤❤
😂😂😂🤣🤣🤣🤣
😂😂😂😂😂
❤❤❤❤❤❤😢😢😢
😢😢❤😢
😢😢😢😢😢